बर्सौ देखि बेपत्ता श्रीमान कान्छी सहित आए मिडियामा|जेठी कान्छी श्रीमान मिलेर गरे यस्तो सहमति |Goodtv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • बर्सौ देखि बेपत्ता श्रीमान कान्छी सहित आए मिडियामा|जेठी कान्छी श्रीमान मिलेर गरे यस्तो सहमति |Goodtv
    Host:Ganga lama
    Guest : Dambar kumari magar and Bhakta Raj Raika magar ,Samjhana magar
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv # Dambar_kumari_magar #Bhakta_Raj_Raika_magar#Samjhana_magar #

ความคิดเห็น • 837

  • @KanchansanuMagar
    @KanchansanuMagar 6 หลายเดือนก่อน +13

    गँगा लामा सिस काे बाेल्ने सहिलि र प्रश्न गर्ने तरिका चाहिँ यकदम सहि लाग्छ ❤️❤️ सलाम छ ganga sis 🙏

  • @subitajrai5935
    @subitajrai5935 ปีที่แล้ว +27

    यो भाईको कुरा सुन्दा अचम्म लाग्छ यति राम्री बुढी हुदा हुदै यो आईमाई लाई के हेरेर ल्याएको होला❤❤❤❤

  • @gopalgurung4227
    @gopalgurung4227 ปีที่แล้ว +59

    जेठी लाई भगवान भनेर पुजा गर्नु र कान्छी लाई श्रीमती।मीठो लाग्यो गंगा बैनिको यो वाक्यांश ।

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +126

    गगा जि को बोल्ने शैली मन पर्छ प्रत्रकार भनेको यस्तो हुनुपर्छ❤❤❤❤

    • @minamoktan
      @minamoktan ปีที่แล้ว

      molai ni sarai man pariyo

    • @rahgshs2771
      @rahgshs2771 ปีที่แล้ว

      Mero pani best ganga sister ho

    • @user-uk2ju1fr3v
      @user-uk2ju1fr3v 7 หลายเดือนก่อน

      Malai pani man paryo ❤❤😢

  • @laxmirai6586
    @laxmirai6586 ปีที่แล้ว +101

    बिचरा जेठि मान्छे जति राम्रो उस्तै बिचार राम्रो , सौता ल्याउने श्रीमान र सौतासँग बस्नु पनि राजी हुनुभएको छ । उहाँलाई भगवानले सधैं रक्षा गरुन् ❤️❤️❤️❤️🙏🙏

    • @sapkotadeukali8511
      @sapkotadeukali8511 ปีที่แล้ว

      Å+w

    • @atengabu7048
      @atengabu7048 ปีที่แล้ว

      जेठी नै ठिक सबैमा हुँदैन। महिला अधिकारले जेठी होस या अन्तरी जन्तरी.. घरभित्र दुम्सी नाच सिकाईसकेछन्। घरबार बन्न छाडेको छ।

  • @indrasunuwar2351
    @indrasunuwar2351 ปีที่แล้ว +12

    गगा बैनी को सोधाई के नपुगेर अर्को लेलाउनु भयो साराइ गजब लाग्छ लाग्यो good ❤❤❤

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +12

    जसरी हुन्छ यो जेठि बुढीले न्याय पाउनु पर्छ ganga madam thank you so much🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @atengabu7048
      @atengabu7048 ปีที่แล้ว

      कस्तो न्याय, ठुलो कि सानो??

  • @mausamtamang1370
    @mausamtamang1370 ปีที่แล้ว +15

    जेठी को खुट्टामा राख्दा पनि नसुवाउने लिएर हिन्छ जेठीको मन सारै राम्रो ❤

  • @BabasunuwarRai
    @BabasunuwarRai ปีที่แล้ว +78

    जेटी दिदीलाई मानुपर्छ ❤❤❤❤

  • @shilachhetri3979
    @shilachhetri3979 ปีที่แล้ว +11

    मैले हजुरकाे भिडियाे सधै हेछु तर याे भिडियाे हेदा सारै हासाे लाग्याे

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg ปีที่แล้ว +14

    गङ्गा जि सर्ब पर्थम हजुरकाे बाेल्ने त्याे सेेेेेेलिलाइ नमन गर्न चाहान्छु यस्ता कृया कलाबकाे समाचार देखाइरहन पर्नु भन्दा यस्ता पापि पापिनिहरुलाइ कडा भन्दा कडा कारबाहि गरेर यस्ताे गल्ति गर्ने हेेेेेन भन्ने गराउनु पर्याे हजुरकाे भगवानरुपि बाेलिबाटेेेेेे कानुन सुरु गर्दा धेरै राम्रमाे हुन्छ

  • @ullllaaaa788
    @ullllaaaa788 ปีที่แล้ว +160

    गंगा सिस को बोल्ने शैली चाहिँ मान्नुपर्छ

    • @dhanbahadurs2941
      @dhanbahadurs2941 ปีที่แล้ว +1

      Gagga missko himatlai sab janatale mannuparxa yo vhaile Galti garekoho arkako chori bihe garxonn ra gharka murghi gunruk barabar thottro banauni ra Arkako budi niw ra vhargin lagdo raixaa Akhir sabei tyehita honi Nepali ketaharu tyessteiho aru kehi hoina ketalai arko vhargin chahiyo tyeseileho

    • @kumarigurung3233
      @kumarigurung3233 ปีที่แล้ว

      God

    • @nanimaya4582
      @nanimaya4582 ปีที่แล้ว +1

      Sai ho bro. Malai ni good lakxa

    • @kamaladahal8767
      @kamaladahal8767 ปีที่แล้ว

      d

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 ปีที่แล้ว +1

      मलाई पनि गङ्गा मेम को रिपोर्टिङ गर्ने तरिका एक दम मनपर्छ

  • @ramumaggr1171
    @ramumaggr1171 ปีที่แล้ว +15

    मिलेर बस्नु होस दाजु दिदी सहमति मा जानु होस शुभकामना छ बेज्जत हुनुभन्दा मिलेर जानु पर्छ।

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 ปีที่แล้ว +14

    गंगा बैनि काे सबाल जबाफ गर्ने तरिका यक्दमै मन पर्याे ,हिम्मत वालि प्रस्ताेता मान्नै पर्छ।

  • @ramyonjan3206
    @ramyonjan3206 ปีที่แล้ว +20

    GANGA चेलीलाई नमन। बोलिमा दम अनि बोल्ने सैलिले दर्शकहरुलाई पनि हसाउने ,पीडितलाई उर्जा र न्याय दिन सक्ने पत्रकार त यस्तो हुनुपर्छ।🙏🇳🇵

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 ปีที่แล้ว +26

    Good Job Ganga Sis पत्रकार भनेको तपाई जस्तो हुनुपर्छ सलाम छ् गङ्गा सिस्टर लाई 🙏🙏

    • @blank_0193
      @blank_0193 ปีที่แล้ว

      Very good 🙏🙏

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 8 หลายเดือนก่อน +5

    जेथि बुडी को सोच धेरै राम्रो धेरै बोल्ने मान्छेको मन पापहुदैन महान नारी सलाम छ जेथि लाई❤❤❤❤❤

  • @gyaanprasad2340
    @gyaanprasad2340 ปีที่แล้ว +8

    पत्रकारिता भनेको यस्तो हुनुपर्छ राम्रो सुझाव

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 ปีที่แล้ว +6

    Ganga नानी पत्रकार भनेको येस्तो हो । तर म भएको भए यो भन्दा पनि कडा प्रस्न गर्ने थिये ❤

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 ปีที่แล้ว +8

    यो होनि त तरिका Ganga बहिनीको काम गर्ने तरिका चाहि अति राम्रो ।

  • @sujanmagar2460
    @sujanmagar2460 ปีที่แล้ว +14

    एस्तै सोझी श्रीमती मलाइ मनि मिलेको छ तर म अर्को बिहे गरेर मेरो श्रीमती को मन दुखाउन चाहादिन धन्यवाद पिता परमेस्वर

  • @Mani-tn5kk
    @Mani-tn5kk ปีที่แล้ว +4

    मज्जा पो आयो हेर्दाहेर्दै समय बितेको थाहै भए न जेठि श्रीमती महान रहेछ गगा जि ले कस्तो हजुर हजुर भनेको सब्दले सारै हासो लाग्यो। मिलेर गरिखाको हेर्न पाउ।

  • @ramrai7511
    @ramrai7511 ปีที่แล้ว +20

    जेठी श्रीमती लाई सलाम छ 🤟 सबै जेठी श्रीमती येस्तो कहाँ पाइन्छर , यो भाइ भाग्यमानी रैछ अब मिलेर बस्नु धेरै धेरै सुभकामना 🤟🤟

  • @kalpanatamang6407
    @kalpanatamang6407 ปีที่แล้ว +17

    गंगा बैनिको,हो यो पत्रकारिता गर्ने शेलि म हेरि नै रहन्छु अति राम्रो लाग्छ ❤❤

  • @susilasilwal7962
    @susilasilwal7962 ปีที่แล้ว +22

    नमन गंगा बहिनी 🙏🙏
    तपाइलाइ मान्नैपर्छ 😍😍

  • @RNfamilyvolg
    @RNfamilyvolg ปีที่แล้ว +6

    नम्स्कार्🙏🙏गङ्गा सिस म दुबै देखि तपाईंको हरेको भाग हेरि रह्न्छु एक दम मन पर्नी कार्यक्रम हो कति मिठो शैली मा उचारहन गर्दीनुहुन्छ सार्है मन पर्छ

  • @user-bn8rh3ee8o
    @user-bn8rh3ee8o ปีที่แล้ว +5

    कत्ति चित्त बुझ्दो question गर्नु भयो आज गंगा दिदी ले 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 ปีที่แล้ว +6

    गंगा म्याम कति मन छुने कुरा गर्नुभयाे ।

  • @kamalamagar5443
    @kamalamagar5443 ปีที่แล้ว +81

    जेठि तेति राम्रो हुदा हुँदै कति नै राम्री ल्याको कान्छी बुढी गोबरमा लात्तीले हानेको जस्तो😢

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 8 หลายเดือนก่อน

    गँगा बैनि को बोल्ले शैलि मनपर्छ पत्रकार भनेको यस्तो हुनुपर्छ Good tv no.१♥️♥️♥️♥️♥️♥️♥️

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 ปีที่แล้ว +16

    जेठी कति बुझ्ने❤❤❤

  • @dileeppun2881
    @dileeppun2881 ปีที่แล้ว +11

    कस्तो मान्छे रहेछ यो केटा यति राम्रि सहनसिल लक्ष्मी जस्ति श्रीमती सँग खेल वाद गर्ने यति राम्रि छन यो बैनी

  • @meetyormind5982
    @meetyormind5982 ปีที่แล้ว +1

    गंग जि को बोल्ने नेपालीको पात्र कारमा सहेत 1 नम्बर म पर्छ होला धेरै राम्रो

  • @saraswotipaija8596
    @saraswotipaija8596 ปีที่แล้ว +6

    गंगा। बहिनी।को। कुरा। सारै। राम्रो।मन।ले। खायो। कति। कुरा।नबुझेको।हो। गल्ती।गरेर। पनि।

  • @kajixetteri9558
    @kajixetteri9558 ปีที่แล้ว +6

    गंगा जि को बाेल्लनि सईलि चाहिँ दामि छ

  • @susmitagiri7874
    @susmitagiri7874 ปีที่แล้ว +4

    गंगा बहिनि हजुरलाइ मेरो हिर्दय देखिनै नमन छ

  • @umeshghising8153
    @umeshghising8153 ปีที่แล้ว +8

    नि-डर मेरो चेली ❤❤❤❤

  • @rickythapaofficial
    @rickythapaofficial ปีที่แล้ว +3

    दुइटा बुढी सङ्गै मोज गर भाइ😍🤣👏

  • @user-po1kk5te2q
    @user-po1kk5te2q ปีที่แล้ว +4

    बिचरा जेठी श्रीमति कति बुझ्नि हो के,कति मन्को पिडा लुकाएर हएर पनि उ हास प्राएस गरिराछ मलाई त जेठि प्रति चिता दुख्यो😢😢😢😢❤❤❤❤❤

  • @raipusta2606
    @raipusta2606 ปีที่แล้ว +25

    गङ्गा sis देब्रे दाइने भनेर हासेको बेला म झन कम्ता हासिना😂😂😂 😅

  • @shantilimbu7796
    @shantilimbu7796 ปีที่แล้ว +4

    मिसको बोल्ने शैली चाहिँ सारै मन पर्यो

  • @bharatbahadur392
    @bharatbahadur392 ปีที่แล้ว +15

    हैट् कान्छी भनाउँदी त निकै ठुलै काम गरेर मिडियामा गएझै खादा नै भिरेरपो?? 😂😂

  • @ishowerpokhrel1497
    @ishowerpokhrel1497 ปีที่แล้ว +7

    गंगा दिदी राम्रो काम

  • @bishnuthapa4892
    @bishnuthapa4892 ปีที่แล้ว +6

    जेठी श्रीमती कति राम्री हो।

  • @binojthing5860
    @binojthing5860 11 หลายเดือนก่อน

    कुनै दिनमा रमाइलो विडियो पनि हेर्न पाउने रैछ कति हास्ने कुरा भयो...

  • @subambiswa
    @subambiswa ปีที่แล้ว +9

    हेर्दा सोझो देखिने मान्छे भित्रै अर्को रुप पापी😢😢😢

  • @mausamtamang1370
    @mausamtamang1370 ปีที่แล้ว +5

    गंगा नाना राम्रो काम गर्नु भयो❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +2

    गगा बहिनी को काम अती सराहनीय छ जेठि बुडि सराई सोजि अरु भए भुताल भुतुल गर्थे होला कान्छी पनि ठिकई हो मिलेर बस्ने हो भने को छ ल अब राम्रो संघ बस्नु

  • @gummagar6172
    @gummagar6172 ปีที่แล้ว +2

    ठूलो काम गरेछौ भाइ ल बधाई छ। अझै अर्को पनि बिबाह गर्नु।

    • @LeonLegned
      @LeonLegned 15 วันที่ผ่านมา

      Hahaha

    • @LeonLegned
      @LeonLegned 15 วันที่ผ่านมา

      Hahaha

  • @kalpanatamang6407
    @kalpanatamang6407 ปีที่แล้ว +9

    भन्नु पर्दा, जेठी श्रीमती को छेउमा त कान्छी त ढुंगा माथि फलेको झांते फरसी जस्तो पो देख्छ त है ---! श्रीमान ले खोजेकै त्यसतै होला!जेठी नानी यो खैरे लाई डिभोर्स दिनु अनि अर्कै सित बिवाह गर्नु तिमी त्यती राम्री छौ, त्यो भन्दा राम्रो श्रीमान पांउछौ! त्यो जोइटिग्रे बनाउदा बनाउंदै बिर्सेको मुर्ति जस्तो संग बसेर पछि चाल पाउंछ ‌🤭🤗🤗

    • @syanugrg330
      @syanugrg330 ปีที่แล้ว

      राम्रो चिज कहाँ मन पर्छ तनि एस्ता बताराहरुलाइ

    • @LeonLegned
      @LeonLegned 15 วันที่ผ่านมา

      Tik vnun vyo

  • @khimaghartimagar8513
    @khimaghartimagar8513 ปีที่แล้ว +7

    हरेक शब्द शब्दमा गङ्गा दिजुले हसाएर मुर्छा😅😅😅

  • @syanugrg330
    @syanugrg330 ปีที่แล้ว +5

    सहि कुरा हो गंगा जि

  • @gomadulal4681
    @gomadulal4681 ปีที่แล้ว +2

    Kati majjale vandinu vayo Baini Ganga ❤❤

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +2

    wow ganga sister salute xa hajur laai👍️👍️👍️👌👌

  • @bimallamichhane8585
    @bimallamichhane8585 ปีที่แล้ว +4

    I like a confidence of Ganga Ji. ❤

  • @sonikapariyar8206
    @sonikapariyar8206 ปีที่แล้ว +4

    Ganga miss hjr ko question's garne tarika sarai mn prxa 🎉🎉🎉jethi srimati ko aasu lagosh 😭😭😭

    • @bipanagurung2931
      @bipanagurung2931 ปีที่แล้ว

      Sabai ganga mam jasto hunu parni patrakar haru

  • @kiratilimbu5097
    @kiratilimbu5097 ปีที่แล้ว +1

    हाम्रो गंगा लामा दिजू को बोल्ने शैली चाहिँ मन्नुई पर्छ र ठूलो कुरा गर्ने लाई सारै मज्जा ले झपत्नु हुन्छ

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 18 วันที่ผ่านมา

    गागा बैहिनि लाई धेरै धन्यवाद

  • @debiregmi9570
    @debiregmi9570 ปีที่แล้ว +2

    Ganga sis ko bolne tarika akadam ramro lageyo

  • @sudarshanphuyal1617
    @sudarshanphuyal1617 ปีที่แล้ว +2

    सलाम छ गंगा सिस्टरलाई

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 ปีที่แล้ว +4

    हैट केटा हो कान्छि ल्याउदा चै हर कूरामा जेठि भन्दा अब्बल होस है यस्तै मात्र आईमाई त के ल्याउछौ हौ छ्याााााा😂😂😂

  • @sharankumarrai8186
    @sharankumarrai8186 ปีที่แล้ว +8

    Congratulations xa ganga sis laeee

  • @khilarajnac8024
    @khilarajnac8024 ปีที่แล้ว +1

    Reyal patrakar vaneko yasto hunuparxa 👍👍👍

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว +27

    बिचर जेठिचै कतिसोजी रैछ

  • @prakashtamang8125
    @prakashtamang8125 ปีที่แล้ว +7

    हासे पनि 😂 महान चेलि रहेछे जेठी

  • @poudelbikram6381
    @poudelbikram6381 ปีที่แล้ว +1

    गाङगा दिदी हजुरकाे बाेलि चाहिँ यकदम रामाेछ

    • @chandrikashahi
      @chandrikashahi ปีที่แล้ว

      Kanxi lai hatayar jethi lai raknu paryo

  • @binamewahang6211
    @binamewahang6211 11 หลายเดือนก่อน

    पत्रकार भनेको गँगा म्याम जस्तो हुनुपर्छ ।

  • @JyotiLimbu-sy2ny
    @JyotiLimbu-sy2ny ปีที่แล้ว

    Salute xa ganga madam. Hjr jasto dui chaar jana nepal ma bhako bhaye dherei pidit mahila lai ramro hunthyo❤

  • @user-iv9oz6yx7v
    @user-iv9oz6yx7v ปีที่แล้ว +2

    गंगा सिस हजुर लाई सलाम छ

  • @laxmigurung2967
    @laxmigurung2967 ปีที่แล้ว +1

    Ganga bahini ko question sodhni tarika salute xa bahini

  • @shantimukiya2792
    @shantimukiya2792 ปีที่แล้ว +1

    जेठी धेरै सोझी अनि फराकिलो मन

  • @pabigrg461
    @pabigrg461 ปีที่แล้ว +13

    जेठी बुडी धेरै राम्री कति बुझ्ने ❤

  • @rubeenathapa9773
    @rubeenathapa9773 ปีที่แล้ว +2

    Sanchalika sis ko bolne tarika wow Kya dami

  • @pabitramaharapabitramahara4134
    @pabitramaharapabitramahara4134 ปีที่แล้ว

    Ganga sister KO bolne saili sodne tarika yakdam sahi xa good sister ❤️❤️❤️❤️ congratulations yasari nai agadi banuhola suvakama ❤❤❤🎉🎉🎉❤❤

  • @tamangsanjaykumar2052
    @tamangsanjaykumar2052 ปีที่แล้ว +17

    Salute Xa Ganga Mem 💪🙏🙏🙏

  • @madhukhadka764
    @madhukhadka764 ปีที่แล้ว +2

    You are great ganga ma'am so brave girl God bless you 🙏😍❤️ i appreciate you 🎉🎉 I'm a big fan 😘

    • @manukc1440
      @manukc1440 ปีที่แล้ว

      अझ ल्याउछ याे मान्छेले

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +1

    गंगा सिस्टर पछिल्लो समय तपाईंको पत्रकारीता राम्रो हुदै गाको छ अझै राम्रो गर्दै जानुहोला बाह्र भाइ मध्येका ऋिषी धमला र कपुरबोटे सन्तोष देउजा को जस्तो कर्तुत नहोस् र नगर्नु होला र मनमा नकारात्मक सोच कहिले नआओस good tv & team लाई सदा सफलताको शुभकामना

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt ปีที่แล้ว +8

    Ganga sis always perfect 👌🇳🇵💐🥰💯❤️ great job

  • @rinabhandari4576
    @rinabhandari4576 ปีที่แล้ว +3

    मान्नै पर्छ गँगा जि हजुर लाई त

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 ปีที่แล้ว +6

    Salaam xa ganga sis

  • @gaugurung9724
    @gaugurung9724 ปีที่แล้ว +2

    Good job bahini

  • @radhapandey1549
    @radhapandey1549 ปีที่แล้ว +1

    जेठीले सम्मान पाउनु पर्छ

  • @bidhyagurung5779
    @bidhyagurung5779 ปีที่แล้ว +3

    Great ganga mam

  • @manitashrestha8147
    @manitashrestha8147 ปีที่แล้ว +1

    ल है मिलेर बस्नु होला

  • @subhadraparajuli1765
    @subhadraparajuli1765 ปีที่แล้ว

    Hasai hasai piditlai nyay dinu hunx ganga sis salut x hajurlai hajurka pailaa haru ajhai agadi badun❤️

  • @suminabbs
    @suminabbs ปีที่แล้ว

    पत्रकार भनेको गगा बैनि जस्तो हुनुपर्छ

  • @suvakarki410
    @suvakarki410 ปีที่แล้ว +1

    Malai mideya vori ma man parni yo baini ra kishor vai ho kati mitho xa bolni saili❤❤

  • @chandrachettri7861
    @chandrachettri7861 2 หลายเดือนก่อน

    Great madam l like yrs programme soom much

  • @user-of6vi1yj8h
    @user-of6vi1yj8h ปีที่แล้ว +2

    i really proud of ganga didi❤❤

  • @subitrapbmgr3661
    @subitrapbmgr3661 ปีที่แล้ว

    Wow patarkar dd yesto po hunu parx question grne tarika mn paryo ❤❤❤❤❤❤❤❤❤

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 8 หลายเดือนก่อน

    मिडिया को गंगाबैनिलाई धन्यवाद ।

  • @bishnuregmi1223
    @bishnuregmi1223 ปีที่แล้ว +9

    साहसि गंगा दिदीलाई सलाम छ

  • @deepadeepak9286
    @deepadeepak9286 ปีที่แล้ว +1

    पत्रकार होस त ganga जस्तो नीडर

  • @premamagar5894
    @premamagar5894 ปีที่แล้ว +12

    Great job sis❤❤

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 ปีที่แล้ว +1

    Wa wa ganga bahini tapaiko yo bolne sahili ekdamai ramro quistion garne sahili ekdamai damm tapailai aam jantale salot garnu parxa🙏🙏🙏🙏

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 ปีที่แล้ว

    नमस्कार ग॑गा लामा हजुरले पीडीतहरू को उधार गर्नु भाएको छ हजुरको यो समाजसेवा देख्ता शोसीत पीडीत को सारथी

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +4

    Good tv को मेडीया गॅगा लामा खतरा साहसी हुनु हुन्छ कस्तो कस्तो खतरा खतरा झगडाहरू मिलाउनु हुन्छ

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 ปีที่แล้ว +4

    तिनटा गोरुको हल बलियो ,दुइटा बुढीको घर बलियो चैट चैट 💃💃💃💃💃💃🙈🙈🙈🙈🙈😁😁😁😁😁

    • @LeonLegned
      @LeonLegned 15 วันที่ผ่านมา

      Hahaha

  • @debiregmi9570
    @debiregmi9570 ปีที่แล้ว +2

    Patrakar vanako yasto Hunu parxa❤

  • @tulmayagurung2502
    @tulmayagurung2502 11 หลายเดือนก่อน

    जेठी श्रीमतीको महान बिचार लाई सलाम छ