मन्त्री किराति प्रती गर्जिए पास्टरलाई १५ बर्ष पढाउने गुरु|खोले घिनलाग्दो कर्तुत|peter |sudan kirati|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Guest :Peter Khaling Rai
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #peter_khaling_rai #viral #latest_video #latest_news #viral_video

ความคิดเห็น • 1.3K

  • @Tamu825
    @Tamu825 8 หลายเดือนก่อน +49

    यो भाईको कुरा सुन्दा सार्है चित्ता बुझ्यो 100% सहि कुरा गर्नु भएको छ,मन पर्यो😍

  • @ganeshadhikari5199
    @ganeshadhikari5199 8 หลายเดือนก่อน +84

    आहा कृस्टियन भय पनि कति राम्रो कुरा गर्नुभयो सच्चा कृस्टियन भनेका यस्ता हुनु पर्छ अरू त सबै गरिबी र भोकमरी को कारण कृस्टियन भयका छन

    • @ratna65acharya
      @ratna65acharya 8 หลายเดือนก่อน +1

      यथार्थ सत्य✔️❤️❤️

  • @padmamagar9583
    @padmamagar9583 8 หลายเดือนก่อน +25

    धन्यवाद पिटर जि ढिलै भएपनि हजुर को आँखा खुलेछ यो खुलेको आँखा सधैं खुल्ला राख्नु होला सत्मार्गको बाटोमा अरुलाई पनि दोराउनु होला आफ्नो देशको रक्षा गर्नुहोला जय नेपाल 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 8 หลายเดือนก่อน +10

    उहाँ पेटर प्रति 🙏 साथै गंगा ज्यूलाई धन्यवाद म एक हिन्दु भए पनि हाम्रै देशको किराँत उत्थान गर्ने चाहाना सफल रहोस् ।

  • @user-cr9us8su8d
    @user-cr9us8su8d 8 หลายเดือนก่อน +133

    यो देश लाई चाहियको यस्तै ब्यक्ति हो ।सहीलाई सही गलतलाई गलत भन्न सक्ने आँट भएको युवा को खाँचो छ ।

    • @ratna65acharya
      @ratna65acharya 8 หลายเดือนก่อน

      👆️✔️🇳🇵❤️

    • @adittyawaiba1785
      @adittyawaiba1785 8 หลายเดือนก่อน

      यो मान्छे चहिएको भए लानुस राख्नुस तर यो मान्छेलाई तपाईले नि थुकेर छोड्ने छन।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 8 หลายเดือนก่อน

      यो मान्छेको कुरा सहि कसरि हुन्छ उसैको कुराले आफै फस्दैछ उत भन्दैछ म पास्टरहरु भन्दा ठुलो हो , भने पछि उस्को अन्डरमा पास्टर हुन्छ कि पास्टरको अन्डरमा उ ? उस्लाइ पास्टरले सैतान भनेको र मन दुखेर छाडेर आए भन्छ त अनि ?
      कहि कतै पुलिस हवलदारले आफ्नो अफिसरलाई कुनै तुच्छ कुरा गरेर सहन नसकेर जागिर छाडे भनेको सुन्नु भको छ त हुन सक्छ यस्तो ? सक्दैन भने कसरि यस्को कुरा पत्याउनु हुन्छ र सहि लाग्छ ? 😃😂😁😁 उत नेपालीनै हैन रछ नेपालको कल्चर सम्म थाहा नभएको भर्खर थाहा पाएको पनि भन्छ , भने पछि नेपालि ख्रिष्टियनहो बारेमा के थाहा यस्लाइ ? म संग डिभेट गर्नु भने चुइक बोल्न नसक्ने बनाउछु , प्रुप संग बोल्नु पर्छ हावामा बोलेर हुदैन ।

    • @Makehumanityyourreligion
      @Makehumanityyourreligion 8 หลายเดือนก่อน

      @@adittyawaiba1785Janis Muji manis bhaera manauta bacha na ki dharma.humanity stands above all

  • @miragurung2828
    @miragurung2828 8 หลายเดือนก่อน +220

    जुन धर्म मानेनि अाफ्नो सोच बिचार यसरी राम्रो हुनु पर्छ धेरै राम्रो कुरा गर्नु भएकोमा हवुरलाई धन्यवाद ❤️❤️❤️

    • @ramkrishna-1987
      @ramkrishna-1987 8 หลายเดือนก่อน +2

    • @kushalregmiikushalregmii6534
      @kushalregmiikushalregmii6534 8 หลายเดือนก่อน +2

      पहिला बुझ्ने अनि कुरा गर्ने सबै धर्म एउटा हाे भने हाेईन धर्म के हो बुझ्ने पहिला अनि कमेन्ट् गर्ने हावा मा कमेन्ट् गर्ने होईन

    • @adittyawaiba1785
      @adittyawaiba1785 8 หลายเดือนก่อน

      पास्टर भन्दा ठुलो भन्द तपाईं लाई सही लाग्छ? ख्रिस्ट येशुमा हामी कोही पनि ठुलो सानो छैन। यो दाजुले बईबल पडेको रैछ केबल जबरजस्तिमा न यसले येसुलाई देखेको छ न चिनेको नै छ।😮

    • @user-in9lt3bp2v
      @user-in9lt3bp2v 8 หลายเดือนก่อน

      1p
      000000000000plpp0p0p0p0pppl000llllll0ppppp0pp0pppppppppppppppppppppppppppppppppplpppppppplpppppppppppppppppppppplpppppppppppppllpppppppplpllllllllllllllllllllllllllllllllllllllllplppp000000000p

    • @itsoklaugh7169
      @itsoklaugh7169 8 หลายเดือนก่อน

      @@kushalregmiikushalregmii6534 all religion is same worse is Hinduism .one religion which discriminate people torture people is Hinduism .in name of caste it destroyed people future people dream freedom and its happening where a Dalit house is burn where Dalit girl who is nurse, it takes years to complete nursing course focusing money later Dalit girl post on duties after finding she is Dalit by so called brahmins they say they will not treatment with her. Its crime so it worse than other religion .and one thing religion has not brought peace but war.

  • @class8cfoodpw435
    @class8cfoodpw435 8 หลายเดือนก่อน +25

    सतप्रतिशत सहमत।कसैको आश्थामा चोट पुर्याउनु हुदैन।एकअर्काको धर्म लाइ आदर गर्नु पर्छ। तपाईंको विचार लाई सलाम। ❤

    • @ramkumal7781
      @ramkumal7781 8 หลายเดือนก่อน

      tapaaekobhanai very good

  • @mulbatoTV
    @mulbatoTV 8 หลายเดือนก่อน +8

    राईको छोराहो,सत्य बोल्यो,सलामछ।

  • @jyambahadurtamang1461
    @jyambahadurtamang1461 8 หลายเดือนก่อน +161

    सबै धर्मालम्बीहरुले बुझ्नु पर्ने महत्त्व पूर्ण विचार प्रति हार्दिक धन्यवाद!

    • @Topshahi.thakuri
      @Topshahi.thakuri 8 หลายเดือนก่อน

      Really true talking brother

  • @lokrajuprety9436
    @lokrajuprety9436 8 หลายเดือนก่อน +243

    अब त आँखा खुल्यो होला नि सबै नेपालिको।।कति राम्रो बिचार ।।धर्म धर्म हो तर गलत प्रचार नगरिदिनु डलरको पछि लागेर।।

    • @samir.rai.
      @samir.rai. 8 หลายเดือนก่อน +3

      KATI BHARU MA BIKERA YASTO KURA GAREKO TIMI LE CHAI HM???? BHARAT LE KATI BORA CHAMAL RA BHARU DIYO TMI LAI???????

    • @dhemi2892
      @dhemi2892 8 หลายเดือนก่อน

      gula kha@@samir.rai.

    • @UjwalKarki-no7vs
      @UjwalKarki-no7vs 8 หลายเดือนก่อน +2

      ​@@samir.rai. bhai nepal ma Rai haru ko aafnai dharma saskriti xa. Rai / Kirat vaneko Nepal ma matra basobas vayeko euta aadibasi ho vane aafno sthan ma aafno dharm aafno purkha lai xodera Christain hunu kati ko thik ho ?? Aakha kholer herne gara ho

    • @rajusanjutomata
      @rajusanjutomata 8 หลายเดือนก่อน

      हिन्दु भित्र को घिन लाग्दो कर्तुत स्विकार्न न सक्ने ले अर्को धर्म को लिखा खोज्ने भनेकै हिन्दु हो ।धन्न तारिफ गरेको भये इन्लाइ नि गालिको बर्सा हुन्थ्यो।ज होस हिन्दु लाइ गालि गर्ने टोपिक भयेछ।

    • @unknownanthraxx
      @unknownanthraxx 8 หลายเดือนก่อน

      ​@@samir.rai.babu hindu dharma india ko bhanera kasri bahncha ha babu sun hindu nepal.ko pani ho tara christine haru bahneko kehi cha nepal ma

  • @dpklamasyangtan7638
    @dpklamasyangtan7638 8 หลายเดือนก่อน +32

    सलाम गर्छु खालिङ सर लाइ नेपालको सच्चा छोरा, सच्चा नागरिक खालिङ राई सर।

  • @ashoksimkhada2463
    @ashoksimkhada2463 8 หลายเดือนก่อน +3

    आङकाजिलाई सँग डिबेट गर्न लगाउनुस हाम्रो दाजुलाई दाईकाे तर्क असाध्दै राम्रो छ ।❤❤❤

    • @unknownanthraxx
      @unknownanthraxx 8 หลายเดือนก่อน

      ang kagi jhare ho tyo 😂

  • @meyouthtv8472
    @meyouthtv8472 8 หลายเดือนก่อน +41

    सुदन किरातिले यो भिडियो जरुर हेर्नू पर्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +134

    "कर्म जीवनको सबैभन्दा ठुलो धर्म हो"
    आफूलाई सँधै सत्कर्ममा समाहित गर्नु नै
    मानव धर्म हो सबैको जय होस्🌹🇳🇵🙏

    • @punyaghimire7960
      @punyaghimire7960 8 หลายเดือนก่อน +2

      धेरै राम्रो कुरा गर्नुभएकोमा धेरै धेरै बधाई छ ।

    • @user-vw2ml7fc1i
      @user-vw2ml7fc1i 8 หลายเดือนก่อน +2

      Hjr soch ramro lagyo

    • @lekharajkoirala2606
      @lekharajkoirala2606 8 หลายเดือนก่อน +1

      Good

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 8 หลายเดือนก่อน +40

    सच्चा र समझदार व्यक्तित्व प्रति सादर नमन:🎉🎉

  • @bhairabkshitiz4711
    @bhairabkshitiz4711 8 หลายเดือนก่อน +10

    सच्चा र समझदार व्यक्तित्व प्रति सादर नमन:

  • @gitapuri5407
    @gitapuri5407 8 หลายเดือนก่อน +39

    राम्रो कुरा गर्नु भयको मा धेरै धेरै धेरै धन्यवाद छ

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 8 หลายเดือนก่อน +114

    धन्यवाद पिटर जि , क्रिस्चियन धर्मको यथार्थताको चित्रण गरी बिकृतिको भन्डाफोर गर्नुभएकोमा

    • @adittyawaiba1785
      @adittyawaiba1785 8 หลายเดือนก่อน

      😂😂😂😂 तपाईलाई पनि बाकी राख्दैन यो महान ब्याक्तिले हिन्दुमा फर्काउनुस।

    • @premrajrai9634
      @premrajrai9634 8 หลายเดือนก่อน

      Good ,khaling Sir , Yo Kura Clear Xa .😂

  • @gangagangakc5996
    @gangagangakc5996 8 หลายเดือนก่อน +7

    100% Right यो बहस सुन्न र हेर्न लायक छ । सत्यता कहिले पनि मर्दैन । यी डलरे कि्सियनहरूले बुझन जरूरी छ ।।

  • @kavitakarki5598
    @kavitakarki5598 8 หลายเดือนก่อน +7

    सत्य कुरा बोल्ने पिटर भाई salute 🫡 छ ! सहि कुरा गर्नु भयो !

  • @minamagar6712
    @minamagar6712 8 หลายเดือนก่อน +21

    ठिक भन्नू भयो यो कुरा सहि लागेयो मलाई 👍️👍️👍️👍️

  • @kumarrai8073
    @kumarrai8073 8 หลายเดือนก่อน +98

    म किराँती हो मेरो बाबु बाजेले मानेर आको धर्म नै मान्छुम कृस्चेन मान्दिन हेरम कसरी देश निकाला गर्दो रैछ जय किरात जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rojanlimbu-tm2ry
      @rojanlimbu-tm2ry 8 หลายเดือนก่อน +4

      Ho ta ma ni tehi vanxu Mero ni khrichyan mathi vitra bepar xa

    • @santasubba4225
      @santasubba4225 8 หลายเดือนก่อน +1

      ❤❤❤

    • @grg.227
      @grg.227 8 หลายเดือนก่อน +2

      सेलुट हजुरलाई

    • @manojlimbu9195
      @manojlimbu9195 8 หลายเดือนก่อน +2

      Ma kirati ho tara hindu rastra chahi nepallai huna diendaina

    • @shivarai1545
      @shivarai1545 8 หลายเดือนก่อน +5

      माननिय मन्त्री किरातीले क्रीस्चियन धर्म मान्नु पर्छ भनेकै छैनन्,
      यदी क्रीस्चियन धर्मलाई कसैले मान्दिन भन्छ भने त्यो संबिधान बिपरित हो भनेका मात्रै हुन।

  • @balramchhetri8829
    @balramchhetri8829 8 หลายเดือนก่อน +6

    जिन्दगीमा मैले पहिलोपटक सच्चा मनले कसैलाई सलाम गरेभने त्यो मान्छे तपाई हुनुहुन्छ।

  • @birendrathapa4931
    @birendrathapa4931 8 หลายเดือนก่อน +7

    तपाइको बिचार लाई सलाम तपाइलाइ 100% सहयोग गर्छु

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 8 หลายเดือนก่อน +32

    सहि विश्लेषण गर्नु भो ।

  • @radhikapokhral1907
    @radhikapokhral1907 8 หลายเดือนก่อน +17

    धेरै राम्रो कुरा गर्नु भो नेपाली भयर नेपालको माया गर्ने हुन

  • @kissnachhetri5034
    @kissnachhetri5034 8 หลายเดือนก่อน +4

    वाह!क्या सरल र सहज तरिकाले आफ्नै संस्कृति र सभ्यताको वर्णन गरिदिनु भो!!!धन्यवाद छ हजुरलाई👍️👍️👍️👍️।
    सुधन किरातिको कानमा लगेर बजाउनुपर्ने अन्तरबार्ता रहेछ।आफ्नो सम्भता आफै मास्ने कुकर्म गरिरहेको देखियो सुधन किरातिले।भरिएर पोखिएको राम्रो हुन्छ तर सुधन किराँती उम्लिएर पोखिए।कार्यकरणि पदमा रहेको मानिसले यस्तो अभिव्यक्ति दिनु निकै हदसम्मको निन्दनिय छ।तु:राजिनामा दिनुपर्छ।

  • @shivakatwal9877
    @shivakatwal9877 8 หลายเดือนก่อน +5

    भाई सलाम छ नयाँ सोचका साथ अघि बढनु होस तपाई को देश लाई खाचो छ ।

    • @hastagurung1650
      @hastagurung1650 8 หลายเดือนก่อน

      त्यो भन्दा अघि तपाईं medical check up मा जानु जरुरि रहेछ जस्तो लाग्यो।

  • @purna9912
    @purna9912 8 หลายเดือนก่อน +36

    हेल्लो कृस्चेन भन्ने हरु कान खोलेर सुन अनि आँखा खोलेर हेर यो video लाई।कस्सम दिल जित्नु भयो पिटर ज्यु धन्यवाद

    • @moshabardewa5734
      @moshabardewa5734 8 หลายเดือนก่อน +1

      यत्रो हेर्नु

    • @user-nl2vi3fh6m
      @user-nl2vi3fh6m 8 หลายเดือนก่อน +3

      सही कुरा हो

    • @safalyatrai7410
      @safalyatrai7410 8 หลายเดือนก่อน +1

      याे भिडियो सबैलाई सेयर हस ,साथी ❤

  • @dipathulung4
    @dipathulung4 8 หลายเดือนก่อน +14

    सरै चित्त बुझ्ने कुरा गर्नु भयो हजुर ले🙏🙏 हाम्रो मन्त्री ज्यु लाई नि पाठ पढाई दिनु परो हजुर ले🙏

  • @ramblontamang7750
    @ramblontamang7750 8 หลายเดือนก่อน +3

    भाई तपाईको बिचार र बिस्लेसन् को लागी धेरैधेरै धन्नेबाद् योभिडियो सम्पुर्न नेपाली क्रिस्चेन् नो क्रिस्चेन् सबैले हेर्नुहोल धन्ने बाद्

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k 8 หลายเดือนก่อน +5

    बधाई छ सर हजुरलाइ सबैभन्दा ठुलो धर्म भनेको मानबिय धर्म हाे हजुरलाइ सम्मान छ

  • @user-eg3hm2fe9p
    @user-eg3hm2fe9p 8 หลายเดือนก่อน +14

    कति राम्रो कुरा । सैलुट छ तपाईलाई ।

  • @grg.227
    @grg.227 8 หลายเดือนก่อน +14

    सय 100 तोपको सलामी पिटर जिलाई मेरो

  • @bishalpuri2850
    @bishalpuri2850 8 หลายเดือนก่อน +1

    Wow दामि लाग्यो कुरा !!!
    कहिले बुज्नी होलान हाम्रा सिधासाधा नेपाली जनताहरुले खोइ????

  • @safalyatrai7410
    @safalyatrai7410 8 หลายเดือนก่อน +2

    सहि कुरा गर्नु भएको छ,सर, ,,❤❤❤❤,गनगा जि राम्रो कार्यक्रम ल्याउनु भएको छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 8 หลายเดือนก่อน +9

    पिटर सर लाई धेरै धेरै धन्यबाद छ सलाम छ फलोस्-फुलोस् आशिर्वाद शुभकामना छ जय पशुपतिनाथ कि जय ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gitarai7528
    @gitarai7528 8 หลายเดือนก่อน +14

    एकदम सही कुरा👏👏

  • @sumanrai6140
    @sumanrai6140 8 หลายเดือนก่อน +14

    ज्ञान को कमी ले हरेक मानिस सकिँदै गएको छ।😢

  • @surachhathakuri9692
    @surachhathakuri9692 8 หลายเดือนก่อน +6

    खालिङ जि उहाँ असली कृश्चियन उहाँ प्रति उच्च सम्मान 🙏🙏

  • @jagatraikhimbule8942
    @jagatraikhimbule8942 8 หลายเดือนก่อน +3

    अज्ञानीहरुलाई ज्ञान दिनु भयाे । तपाईलाई धेरई धन्यवाद । तपाईदाई यसुले रक्षा गरून् ।

  • @user-cb7nj4zy6y
    @user-cb7nj4zy6y 8 หลายเดือนก่อน +8

    पिटर भाइको कुरा सुनेर सुदन किरातिको आँखा खुल्छ कि

  • @apeesharma2373
    @apeesharma2373 8 หลายเดือนก่อน +8

    Its great that you brought such guy talking realistic and factual insight

  • @maheshworneupane7819
    @maheshworneupane7819 8 หลายเดือนก่อน +5

    तपाईको इमानदारी र निस्पक्षतालाई सलाम ।

  • @kashibhattarai1854
    @kashibhattarai1854 8 หลายเดือนก่อน +73

    सार्है राम्रोबिचार!

  • @KoiralaCLKoirala-yp1lj
    @KoiralaCLKoirala-yp1lj 8 หลายเดือนก่อน +9

    It's GROUND TRUTH....Huge Respect 🙏

  • @user-hx4kj3rq4w
    @user-hx4kj3rq4w 8 หลายเดือนก่อน +4

    शुन्दर विचार 🙏🙏🙏🙏🙏🙏

  • @neetalimbu9549
    @neetalimbu9549 8 หลายเดือนก่อน +11

    कति राम्रो बिचार ❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 8 หลายเดือนก่อน +4

    धेरै धेरै धन्यवाद छ हजुर लाई ! मान्छे ले आफ्नो स्वार्थ पुरा गर्न को लागि धर्म रचेका हुन !

  • @mahendrakarki9468
    @mahendrakarki9468 8 หลายเดือนก่อน +8

    शान्दर्बिक अन्तरबार्ता प्रती यहाँ हरु लाइ नमन ।।🙏🙏🙏

  • @user-oe5fu9in2v
    @user-oe5fu9in2v 8 หลายเดือนก่อน +1

    आहा कतिराम्रो बिचार ध्धन्यबाद

  • @himalchand4169
    @himalchand4169 8 หลายเดือนก่อน +5

    अति उतम बिचार सलाम छ हजुरलाइ🙏

  • @tejb-karma2739
    @tejb-karma2739 8 หลายเดือนก่อน +12

    नेपालीहरुको बन्द भएको दिमाग लाई राम्रो संघ खोल्न अनि बुझाइ दिनु भएको म हजुर लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🙏🙏

  • @lavakshetri9036
    @lavakshetri9036 8 หลายเดือนก่อน +6

    धेरै धेरै धन्यवाद सर पिटर ज्यु 🙏 , तपाईंको को महान बिचार लाई म कदर गर्छु, यति सजिलो सरल भासाले धर्म , संस्कृति , परम्परा को बिसयमा गहिरो अध्यन भएको पोख्त ब्याक्तित्व हुनुहुदो रहेछ , फेरिपनी धेरै धेरै धन्यवाद छ, हरेक धर्म मान्ने हरुले तपाईंको सबै शब्दको मनन गरून् भन्न चाहन्छु म ,,हो हिजोआज धर्मको नाममा कलंक हरु धेरै देखा परेका छन, मौका को फाईदा उठाउने हरु, सत्तामा पुग्न र अडिन, पैसा लोभलालचा मा डलरे खेती गर्ने हरु लाई ध्यानाकर्षण पनि गराउनु भएको छ,, धर्मको नाममा भ्रष्ट बुद्दी भएका हरुको तपाईंको यी बाणिरुपी शब्द हरुले चेतना खुलोस 🙏

  • @susmaraisusmarai3179
    @susmaraisusmarai3179 8 หลายเดือนก่อน +50

    म पनि क्रिस्चियन धर्म मान्छु तर तपाई को जस्तो बिचार क्रिस्चियन हरु मा कम नै हुन्छ दाइ हरेक क्रिस्चियन हरू ले तपाईं को जस्तो बिचार बुज्न जरुरी छ मलाई चै एकदम चित बुझ्यो ..... अझ धेरै कुरा तपाईं को सुन्न मन लगेर आयो ❤❤❤❤

    • @rjshahi420
      @rjshahi420 8 หลายเดือนก่อน +4

      धर्म होइन आस्था मात्र हो, आस्था जो प्रती पनि राख्न पाईन्छ

    • @anjanarai2179
      @anjanarai2179 8 หลายเดือนก่อน +2

      Janmai Christian vayera mattrai hudaina mahodaye ....
      Yestalai Christian vanindaina ...La
      Ra koi pqni Christian haru Lob ra laalajma Christian vaka hudainan ..
      Dollorma bikeko koi pani xaina....
      Pastorsharulai padhakore ...😅
      ...

    • @limbuanish2944
      @limbuanish2944 8 หลายเดือนก่อน +2

      @@anjanarai2179Umm brainwash nai vaisakeko raixa tapaiko im speechless🙄

    • @riturajrai1722
      @riturajrai1722 8 หลายเดือนก่อน +6

      किराँती सभ्यता मा के नराम्रो थियो र?क्रीस्चियन मा लागे को।

    • @veesalgurung2473
      @veesalgurung2473 8 หลายเดือนก่อน

      ​@@anjanarai2179 भाइ को नाम चाहि शनातनि , Comment चाहि Christianity 😂😂 ,
      Converted मान्छे हो कि के हो 😂😂??

  • @yolkyolk1970
    @yolkyolk1970 8 หลายเดือนก่อน +2

    म पनि एक जन्मै ख्रीस्टीयन हु, हाल पनि म यथावत नै छु, तर म दुख गर्दै सामन्य जीवन परदेशमा जिविकापार्जनको निम्ति दुख गर्दैछु।
    वहाले भन्नुभएको कुरा कतिपय चाहिँ सहि नै भन्नुभयो। नेपालको अधिकान्ष पास्टरहरु बिदेशी डलरको लोभमा नेपालमा धर्म प्रचार गरिरहेको छ। कार्यक्रम गर्ने अनि मान्छे देखाउने डलर बटुल्ने कार्य अझैसम्म पनि गरिरहेको छ।
    नेपालमा भएको डलरे सस्थाहरु world vision nepal, MCDS, AWANA CLUB NEPAL आदि ईत्यादी।

  • @USAjaynepal
    @USAjaynepal 8 หลายเดือนก่อน +5

    Thank you Bhai. Well said. तपाईको राम्रो बिचार छ। ❤

  • @kedarbaniya4479
    @kedarbaniya4479 8 หลายเดือนก่อน +6

    अत्यन्तै राम्रो बिचार पिटर सर

  • @budhathokihemanta5305
    @budhathokihemanta5305 8 หลายเดือนก่อน +12

    धर्म बुझेको मान्छे सलाम छ दाई ❤️❤️

  • @wordvideo3387
    @wordvideo3387 8 หลายเดือนก่อน +3

    अति सान्दाभिक कुरा मनै आनन्द भो यो इन्टरभ्यु हेरेर 😊😊😊😊

  • @ghanendrachauhan7492
    @ghanendrachauhan7492 8 หลายเดือนก่อน +3

    Great salute fo piter khaling for disclosing the reality of religion & Politics to public ❤

  • @yamthapamagar4313
    @yamthapamagar4313 8 หลายเดือนก่อน +8

    🙏 Great interview, Heart touching.

  • @goregurung3347
    @goregurung3347 8 หลายเดือนก่อน

    एकदम सहि भनाइ ।❤❤❤❤

  • @haritandan5326
    @haritandan5326 8 หลายเดือนก่อน +1

    जे होस उहा मन्तृले गर्दा धर्म प्रति खाडल पारो भनेर आफ्नो आस्था बचाउन आउनु भएको रहेछ राम्रो लाग्यो

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 8 หลายเดือนก่อน +6

    बिलकुल सहि कुरो गर्नुभयो ।

  • @sitatamang2429
    @sitatamang2429 8 หลายเดือนก่อน +19

    अत्यन्तै राम्रो बिचार 🙏🙏🙏

  • @rajibkhadge18
    @rajibkhadge18 8 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो

  • @sabitrijoshi2761
    @sabitrijoshi2761 8 หลายเดือนก่อน +7

    यो भाइले बोल्नुभयको कुरा 100 मा 100% प्रतिशत सहि छ यो भाइको कुरामा सबैले मनन गर्नु जरुरी छ ।

    • @rokadipak
      @rokadipak 8 หลายเดือนก่อน

      So good thinking

  • @ritarai3610
    @ritarai3610 8 หลายเดือนก่อน +7

    Satya bolnu hune Bhailai muri muri dhanyabad xa.satya bolnu hune Pravuko das.🎉❤

  • @deepakpyakurel738
    @deepakpyakurel738 8 หลายเดือนก่อน +7

    wow... Excellent ! Salute Peter Bhai, Heart touching words, well interview Really Appreciate. also thanks to Ganga Baini to Bring this kinds of person in the stadium.

  • @krishnachapagain133
    @krishnachapagain133 8 หลายเดือนก่อน +1

    धन्यवाद भाइ धर्मजुन मानेतापनि तपाईंकाे
    उच्चबिचारकाे कदर गर्दछु।

  • @surendrazuwa1955
    @surendrazuwa1955 8 หลายเดือนก่อน +3

    धर्मको परिभाषा सुन्नुहोस यौटा विद्वान पास्टर क्रिश्चियन पीटर । पीटर तपाईं लाई मेरो प्रणाम छ ।
    तपाईंको विचार वाटमा म धेरै प्रभाहित भएको छु ।

  • @JagadevPaul
    @JagadevPaul 8 หลายเดือนก่อน +3

    Thank you Peter sir for being honest, exposing so called leader. Salute to you sir.

  • @tulsi.laganseel3594
    @tulsi.laganseel3594 8 หลายเดือนก่อน +20

    जीवन एउटा चक्र हो ।सत्य यो हो मृत्यु सबैको हुन्छ ।

  • @DineshSitoula-sp8nf
    @DineshSitoula-sp8nf 8 หลายเดือนก่อน

    जे होस गङा लामा बहिनी बाट पत्रकारिता को पाठ सिक्नु पर्छ सत्य तत्य खोज गरेर जस्ता सामु पस्कनु हुन्छ जयहोस

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m 8 หลายเดือนก่อน +4

    आज यो अन्तर्बाता एक दम सहि लाग्यो हो घर्म आस्था हो भगुवान अफै आत्मा भित्रा हुन्छ

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm 8 หลายเดือนก่อน +5

    धेरै राम्रो बिचार सहि कुरा गर्नु भयो

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 8 หลายเดือนก่อน +8

    अबोत आँखा खुल्यो होला नि सबैको साथी हो!

  • @mayalamsal8657
    @mayalamsal8657 8 หลายเดือนก่อน

    कति उच्च अनि माहान बिचार छ बाबू पिटत तपाईको हो बाबू सम्पुर्ण धर्मको यथार्थ त एउटै हो मन सफा हुनु पर्छ मनले हरपल परमात्माको यादमा चल्नु नै ठिक हो ।परमात्मा एक हुनुहुन्छ तर तरिका मात्र फरक हो।यहाँ क्रिस्चियन धर्म मान्ने हरु केबल बिकेका छन् तर वास्तविक थाहा छैन।यथार्थता सबैलाई जाकारि दिनु भएकोमा धेरै धेरै धन्यबाद बाबू।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 8 หลายเดือนก่อน +1

    जयजयजय पिटर भाई अब नेपाल नाम पनि सुन्ने आशामा छौभाई जि बदाई शुभ कामना छ तपाई लाई

  • @Neeru-ou1iw
    @Neeru-ou1iw 8 หลายเดือนก่อน +4

    Peterji Tapai ko bhanai sarai maan paryo. Sabai lai aafno dharma ramro lagxa tapai le sabai dharma pratey samman dekhounu vo. Thank you very much

  • @devmagar4518
    @devmagar4518 8 หลายเดือนก่อน +10

    माने भाईले भन्नू भो एक सहि भन्नू भो सलुट

  • @lalitjoshi5643
    @lalitjoshi5643 8 หลายเดือนก่อน

    यथार्थपरक विचार प्रस्तुत गरेको मा साधुवाद।

  • @sanugurung7680
    @sanugurung7680 8 หลายเดือนก่อน +2

    पिर्टर किराती राई को छोरा को कुरा सग म गुरुङ सहमत छु

  • @jbmagar9055
    @jbmagar9055 8 หลายเดือนก่อน +5

    उहा भाइ लाई धन्यवाद छ यति जानकारी दिनुभयो को मा

  • @indrakhatri7253
    @indrakhatri7253 8 หลายเดือนก่อน +6

    धेरै राम्रो बिचार

  • @user-qe7ki1sk8k
    @user-qe7ki1sk8k 8 หลายเดือนก่อน +10

    Huge Respct❤

  • @homgurung6050
    @homgurung6050 8 หลายเดือนก่อน

    सही कुरा गर्नु भयो सर यों नेपाली नबुझेका हरु लाई बुझाउनु पर्ने भयो यहाँ सोझा लाटागरा मात्रै यसमा हु्मिएको रहेछ

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t 8 หลายเดือนก่อน +31

    Very good voice sir your voice anytime your voice good luck 🙏👌

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 8 หลายเดือนก่อน +1

    एकदमै सही भन्नु भयो हजुर 🙏🕉️🇳🇵

  • @dawasherpa5926
    @dawasherpa5926 8 หลายเดือนก่อน +1

    कति राम्रो बिष्लेषण!!! साह्रै चित्ता बुज्यो👏👏👏

  • @binabina7708
    @binabina7708 8 หลายเดือนก่อน +4

    धर्म जुन मानेपनी नियत सहि हुनुपर्छ । सहि बाेलनुभयाे ।

  • @punyatrital7930
    @punyatrital7930 8 หลายเดือนก่อน +3

    Fantastic analysis thanks ❤❤❤❤

  • @punyaghimire7960
    @punyaghimire7960 8 หลายเดือนก่อน +2

    हजुरको कुरा प्रति म धेरै प्रभावित भए । धेरै धेरै बधाई छ हजुरलाई ।

  • @sanjukd4510
    @sanjukd4510 8 หลายเดือนก่อน +5

    Very good sir i am with you.❤❤❤❤

  • @mathurathapa9713
    @mathurathapa9713 8 หลายเดือนก่อน +10

    यो सत्य हो कृषियनले हामी लाई सैतान भन्छन।तेसैले मलाई यो कृषियन मन पदैन

    • @rajunarai9869
      @rajunarai9869 8 หลายเดือนก่อน +1

      Manxe lai saitan vandaina. saitan ta manxe lai vrasta banaune adrisya sworup nai saitan ho.hami manis ta god ko prati rup hau.

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 8 หลายเดือนก่อน +1

      कृष्टेनको नाम लिएर इस्लामी धर्म मानी रहेको छ मुला। मुलीहरु ।। इस्लाम धर्मको जुन कर्म काण्ड हरू छन् त्यो सब वैद्विक आर्य हिन्दुजम संग मेल खानछ ।। जब कि कृष्टेन हरू दक्षिण इण्डिया ( हालकाे नाम भारत ) काे। मूलबासी हरू हुन् । उनीहरु लाई अमेरीका मा नाटिभ भन्छ ।। उनीहरु सुर्य र आगोको पूजा यानी प्राकृतिक कल्चर मान्छन् । उनीहरुले पनि हामी नेपाली हरूले जस्तै सम्मनीजम पूजा गर्छ ।। बिरामीहरू लाई नेपाली धामी। झाँक्री ले जसरि पूजा गर्छ ।। त्यसैले कृष्टेनहरू संग हाम्रो देशमा भित्राएको बैदिक आर्य इस्लामीक सँग नजोडदा राम्रो हुनेछ ।। उनीहरु वैद्विक आर्य खैरे होइनन् ।। क्रिस्टेन्हरू माङ्गोलायड। मतलब आँखा चिम्सा भएको रेस भित्र पर्छ । खैरेयन इस्लाम जरूर हो । तर। इस्लाम धर्म मान्न्ने हरू केही मुस्लिम हरू पनि छन् ।। खासमा मुस्लिम हरू मोहम्मद धर्म मान्छन् तर कोई इस्लाम धर्ममा पनि कनभर्ट भएको छन् ।। नेपाली हरू बिना अध्ययन पियाचा पुच्च बोल्दै स्वयम् अरूलाई आक्षेप लाउँच्न अनि आफु आलु पडे जान्ने जस्तो भएर आफूलाई चोख्याउँछ ।। अमेरिकामा राज कसको छ त्यही। ब्रिटिश खैरे बाहुन काे हैन ? त्यही खैरे ब्रिटिश बाहुनले अमेरिका कब्जा गरेर राखेको छ। थाह छैन ।। त्यही ब्रिटिश खैरेबाहुनले क्रिस्टिन काे नाममा बिस्वभरी युद्व गराउँदै विनाश गराएको थाह छैन ??
      तिमीहरू कुन दुनियाँ मा छौ ? बिना अध्ययन कल्पनामा कुदी बसेको ?? बोल्नु पुर्ब अध्ययन जरुरी छ हैं ।।।

    • @tamangk
      @tamangk 8 หลายเดือนก่อน +1

      सैतानकाे अर्थ खराब आचरण र विचार अनि दुष्ट कार्य हाे, त्याे दुष्ट कार्य आफुबाट हटाउनु पर्छ भन्ने कुरा हाे।

  • @AshokKhalingRai-dx3bp
    @AshokKhalingRai-dx3bp 8 หลายเดือนก่อน +6

    Respect your views Bro Peter !May God bless you 🙏

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 8 หลายเดือนก่อน +1

    सलाम छ सर तपाईंलाई ।सबै धर्मको सम्मान गर्न जान्नुपर्छ।

  • @birbahadurkhaptari-iw3xc
    @birbahadurkhaptari-iw3xc 8 หลายเดือนก่อน +1

    धर्म के हो भनि सत्यानुभुत गराउनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु।धर्म सेवा रहेछ।ब्यक्तिगत लोभ,लालच धर्म होइन।

  • @bhawanasubedi8742
    @bhawanasubedi8742 8 หลายเดือนก่อน +9

    धेरै राम्रो कुरा गर्नु भएको छ 😢