हे भगवान यो नानिलाइ के भो ? 14 बर्से मिर्गौला ड्यामेज छोरि र आमाको रुवाबासी, New Live Dohori 2081
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- यो मिठो गीत प्रस्तुत गरेका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#Bhumarimaparebhanema
#Purushottamneupane
#bimakumaridura
#mohannepali
#Sitachand
#newlivedohori
#bhumarimapare
Please Subscribe Our Channel
/ @mohannepali1
=======================================
♬Orjinal Singer
Purushottam Neupane
Bima Kumari Dura
Live ead Singer:
♬Male
Mohan Nepali
Madan Sapkota
Khemraj Acharya
♬Female
Sita Chand
Lalita Khadka
Dhankali Pariyar
=======================================
=======================================
【♬】 𝐀𝐔𝐃𝐈𝐎 𝐂𝐑𝐄𝐃𝐈𝐓
Musician Team
♬ Mahesh Magar - Sarangi
♬ Narhari - Keyboard
♬ Sushil Magar - Flute
♬ Keshav Pariyar - Madal
♬Basanta Thapa - Madal
♬ Suman Nepal - Oct Pad
♬ Hemraj Thapa - Recordist
♬ Hemraj Thapa - Mixing
=======================================
Technical Team :
🎥 Bhupendra Rana - Camera
🎥 Indrajit Roka - Camera
🎥 Anil Bista Pyuthani - Camera
🎥 Anisha Nanu - Camera
Audio/Video
🎥 Mohan Nepali Official
=======================================
हे भगवान यो नानिलाइ के भो ? 14 बर्से मिर्गौला ड्यामेज छोरि र आमाको रुवाबासी, New Live Dohori 2081-2024
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Mohan Nepali Official.
Thanks!
Mohan Nepali Official | 9803418816
मार्मिक गीत मोहन नेपाली जी को आवाज़ त झैन लाजबाब
धैर्य गर मेरी प्यारी बहिनी रुनु हुँदैन आत्मा बलियो बनाउ तिम्री छोरीलाई केही हुनु दिँदैन कसैले पनि सबैजनाले हेल्प गर्नेछ मेरी प्यारी मुटु बहिनी र मेरो प्यारो भाइ मोहन धेरै धेरै मार्मिक गीत गाउनुभएको छ दुवै जनालाई धेरै धेरै धन्यवाद म मेरा तामाङको तर्फबाट❤❤❤❤❤
सबैभन्दा उच्च कोटिको आवाज प्यारो मान्छे आदरणीय सर मोहन! सलाम!❤️🙏
मोहोन सर को सब्द सोर सारै मन पर्छ सफल्ताको शुभकामन साथै ननि को स्वास्थ लाभ को कामन ❤
Atinai ramro prastuni get well soon nanu🎉🎉
साच्चिकै भगवान तिमी🙏छौ भने छिटो निको बनाई दिनु यो नानीलाई ।😢😢यो दिदिलाई सबै जनाले सपोत गरदिनु
❤
माेहन भाइकाे साेर शब्द सारै मन पर्छ सफल्ताकाे सुभकमना र नानू लाई ठिक हुन्छ सि्स्टर अाचिनु हुदैन😢
जगतको मालिक परमपर्मेशोर हजुर लाई अनगिन्ती धन्यवाद गर्द्छु मसि येशुको नाउमा नानी लाई परमेसोर को आशिष् दोरा निको भैसकेको छ aamen🙏🙏
हेर्दाहेर्दै आसु आको पनि पत्तै भएन
❤❤❤❤धेरै राम्रो गित
सर्बप्रथम त सम्पु कलाकारहरु लाई स्वागत छ।आजको गित सारै दुखलाग्दो रहेछ।गित सुन्दासुन्दै आँसु नै झर्यो मेरो त।
सबै कुरा भगवानको हातमा छ सदैव भगवान ले रक्ष्या गरून् बिन्ती छ भगवान😢😢😢साथमा प्यारो दाइ मोहन अनि दिदि सबैलाई सुभकामना छ❤❤❤❤
यो गित सुने र अासु नखसाउनि त कोहि छैन होला म त झन खप्नै सक्दिन 😭😭😭😭😭 तर कति स्वार्थि हुन्छन यो बाउ भनाउदा पापि बाउ
सदैब पशुपती नाथ्ले कल्यान गरून् नानुलाई❤😢❤❤( be strong nanu )
Super and sad dohori samman xa Dubai lai ❤❤
नानी छोरिलाई सिघ्र स्वास्थ्य लाभको कामना छ,
नमस्ते समपुर्नामा 🙏म सीता चन्द मैले जानी नजनि मेरो जीवन को यौटा पीडा गित बाट सुनाउन्ने मौका पायकी छु म सबै जनालाई बिन्ती गर्छु म अभागी आमाको काख बचायर मलाइ असल आमा बनेर बाच्न्न अझै धेरै सपोट मिल्न्ने छ 🙏😭😭😭😭😭😭
❤
❤❤❤😢😢❤
हजुरलाइ धेरै शुभकामना दिदि❤
😢😢😢😢
सीता जी के गर्नु हामी गरिब लाई मत्रै यस्तै दुख हुद रहेछ कुनै दिन सुख को दिन आउला गीत संगीत म यक दम अगाडी बटुल्नु होला यही हो सुभ कामना सीता चन्द जी Lalita khadka pani hununda Rahexa miss you ललिता
Aaha
Mitho
अति मन छुने गित सिग्र स्वास्थ्य लाभकाे कामना बहिनि तिम्रो छाेरिकाे ।।
Yo marmik song sunda mero aakhabat aasu aako tatae paen maele❤❤❤❤
कठै बरा बहिनी भगबान ले रक्षा गरुन
Dherai Roy 😢😢😢😢😢😢😢😢😢 Mohan sir ko voice ko fida
Congratulation didi and nani 🎉no sad be strong nani ,😭😭🥳
सुन्ने हेर्नेलाइ भन्दा भोग्नेलाइ गाह्रो छ यो पीडा सहन ।
- मिर्गौला पिडित परिवारको सदस्री म पनि !!
😢😢😢😢😢
Get well soon nanu
Shigra swastha lako kamanaa❤❤ rune hoina nani
Be strong both Aama chori chadai Sancha hos nanulai❤❤
Get well soon Bahini❤️❤️❤️❤️❤️
😢😢 आज सम्म भिडियो हरु हेर्दा मेरो आँसु झरेको थिएन तर यो भिडियो ले धेरै रुवाए 😭😭😭 😭😥 धेरै चिन्ता नलिनु दिदी दुखि र गरीब लाई यो पापी संसारमा कसैले हेर्दैनन् 😭
हे ईश्वर रक्षा गर्नुहोस् है प्राथाना गरेको छु छिट्टै सन्चो होस्
😂😂😂😂😂❤❤❤❤
Man xoro ❤❤❤
😢😢😢😢
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Get well soon nani xittai shancho hos😢❤❤❤😍❤️🙏
आहा कति राम्रो गित स्वरकी धनी सीता चन्दा बैहिनी अनि पोइला नानुको सिघ्र स्वस्थे चाडै सन्चो लाग्योस अनि होल टिम लगाएत स्वरका धनी सरजकं अनु सासित महन भाइ मुरि मुरी धनै बात❤️❤️
😢😢😢😢😮😮😮😮❤❤❤
Aakha bat aasu aayo
नानी रोएर म पनि धेरै रोए 😢😢
❤❤❤❤❤❤❤❤
😭😭😭😭😭😭💔💔😭😭😭😭
Nanu runu hudain stong hunu parxa xitai niko hos ❤❤❤❤❤❤❤
😢❤
हेर्दाहेर्दै रुन आयो मलाई त😢😢😢😢
भनिन्छ नि कोइ नहुनेको भगवान हुन्छ भनेर तर मलाई झुतो लाग्छ ।खोइ त पिडा माथि झन पिडा थपिएको हुन्छ😢😢😢
नानुको शिघ्र स्वास्थ्य लाभको कामना
😢😢😢😢😢😮😮😮
अभियान सुरु गरिहाल्नुस,सबै चारैतिर छरिनुस,सकेको सहयोग हामी सबैले गर्नेछौं।
सबैले सहयोग गरौं नानीलाई नयाँ जीवन दिउँ!😥🙏
Didi be storng😢😢😢
सिघ्र स्वास्थ लाभकाे कामना नानि
कसै कसैको भाग्यमा यति धेरै पिडा किन दिनछौभगवान😢😢😢😢😢😊
Mero dizu lai kaiNahoas🥺😔
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🙏🙏🙏🙏🙏
मननै भक्कानियाे याे दाेहाेरिले सल्यान कुन ठाउँ हाे दिदी घर मेरो नि सल्यान हाे पिर न लिनु दिदी हाम्रो काेहि नभयनि भगवान् छन 🙏♥️♥️♥️♥️😘😘
Wow
Sarai ramro
😢😢😢😢😢baini himmat nahar timi mahan aama ho
हेदा हेदै मन भकानेर आयो बुनु छिट्टै निको होस 😢😢😢
अत्यन्तै मर्मस्पर्शी दोहरी गित,,,साथै निकै भाबुक बनायो यो पिडाले,,नानुलाई सबै मिलेर 2/4 2/4 रुपैया सहयोग गरौ,,एक गाँस कातेर भए पनि सहयोग गरौ,,
Arko.choti mamata didi ko waaja maa ysto git sunn man x😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢pahile ko aamaa ko git sunir ajhai runxu din ko 10 patak herxu arko vag 2 leunu hola😢😢😢😢😢😢😢😢😢😢😢
😢😢😢bichari nanu . Sigra swastheko kamans nanu 😥😥😥
❤❤❤❤
नरिनुबैनी दुख्ख बुझेको मोहनसरकोमा आउनुभएकोछ छोरिको उपचार अबस्य हुनेछ।
हे भगवान यो नानी लाई छिट्टो निको परि दिनु, म भवन संग याहे प्राथन गर्छु यो नानी को लागि
Kasto man dukhyo mero samon 😢😢😢😢😢 ❤❤❤❤❤❤😭😭😭😭😭
Get Well Soon
Didi vanjilai hausalal dinu hai 😅😅😅😅😅😅😅😅😅😢😢😢😢
सबैले सकेको सहयोग गर्नु होला🙏🙏🙏हजुरहरुको एक रुपियाँले सानो नानीको ज्यान बाँच्छ भने सबैले सहयोग गरम😢😢😢😢😢😢😢
❤♥️♥️♥️😂😂😂😂
ईन्द्रेनिमा गऐर गाउनु सिस यो नानिको उपचार पनि हुन्छ नानि पनि बाच्छे हामिले बाचि छोरी भनेको गित फेरि अर्को चोटि सुन्न पाउ छिटै ❤️❤️❤️❤️❤️❤️❤️
हे भगवान yoनानिलाई छिटो भन्दा छिटो निको भयेको देख्न पांउ धैरै नरुनु नानु रोएर समाधान हुँदैन🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭 ❤❤❤❤❤❤
सिघ्र स्वास्थ्य लाभको कामना नानि😢😢😢😢😢❤❤❤
Get well soon nanu ❤️❤️🥰😭
मन बलियाे पार्नु दुखि नबन्नु बहिनी मन शान्त भयाे भने अाधा राेग घटछ भगवानले हेर्नेछन।
😭😭😭😭😭दीदी आफूलाई सम्हाल्नू है नानी लाई छीटो निको होस भगवान संग यही प्राथाना गर्दछू ! 😭😭
मोहन को बोलि स्वर उस्तै सिरेस लाग्छ सुन्न मन लाग्छ मन दुख्छ
एकदमै मार्मिक गित गाउनु भयोे मेरो आंसु झरेको केही पतै पायन कस्तो निर्दयी बाबा कहिले राम्रो नहोस् पापि लाई यस्तो राम्रो छोरी र बुढी लाई धोकेबाज पापिलाई कुनै दिन पछुतो होला पापी 😢😢😢
यति भगवान छ भनि समस्या दिए पछि, समाधान बाटो पनि पक्का देखाउने छ, नानु लाई हौसला दिनु होला, ❤️🙏❤️
❤
Get will sonn bunu 😭😭😭😭😭😭
यो बेला आफ्नो मन बलियो बनाएर नानुलाइ अझै हौसला दिनु होला बहिनि सब ठिक हुनेछ,सक्दो सहयोग हामि सबैले गर्ने छौ 🙏🙏
Tha xa dd ka kati bolxan vanra har na Manu hai nani sanga hoisinxa take care
La maile ta sunnai sakina na aattinu thik hunchha 1 patak indreni samma pugnu hola
नानू राेएकाे देखेर मपनि राेय❤️❤️नानीलाई छिटै सन्चाे हाेस
Mohan sar Ko shorma jadu se nanu light ne kaun sa
इशाेर याे नानी काे उदार गरि दिनुहै
हे भगवान यो अन्जान बालीकाको रक्ष्या गर्नुस प्रभु 🙏यउटी आमाको काख र मुटुको टुकुरालाई नछुटाइदिनुस भगवान यी नानीको उद्दार गरीदिनुस 🙏😭सम्पुरण दयाका खानी मानव रुपी दाजु भाई दिदी बैनीको साथ सपोट मीलोस। जय भोलेबाबा। 🙏जय पशुपतीनाथ🙏🙏🙏🙏
छोरिको अगाडि नरौ नानि छोरिलाइ हौसला दिनुपर्छ सन्च हुन्छ भन छोरिलाइ भझन हरु सुनाउनि गर हसाउनु गर बिरामिको अगाडि नरुनु नानुलाइ सिग्रस्वास्थ्य लाभको कामना
❤
Kasto man xoyo yo papi baulai kahile bhalo na hos nani lai xitai nikohos
सबैले सहयोग गरै धर्म कमाउन मंदिर मा जानु पर्दैन🙏🏽🙏🏽🙏🏽
Get well soon nani..always God blessing nani......❤❤❤❤❤❤
Mohon Nepali mero pine
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
हे भगवान जय जय होस
सर्व प्रथम सबैमा नमस्कार यो गीत मा समेटिएका हरेक शब्द हरुले सम्पूर्ण
मन बाभुक हुनु पर्छ मेरो विचार मा आमाको ममता माया यही हो । र सबै आमाको मन यस्तै हुनुपर्छ
यो भिडियो दश चोटी हेरेऊ उतिनै अविरल असुका धारा बगी रह्यो ।
सनुमै आमा गुमाएको कारणले भएर होला आमाको माया यस्तो हुन्छ भनेर
यी दिदी र नानी बाट था भयो ।शोस्थे लाभको कामना नानी लाई🙏🙏🥺🥺🥺
धेरै धेरै धन्नेबाद हाम्रो पहिलो कोसिस अनि मेरो र मेरो छोरिको यथार्थ घटनाम रहेर गाउने कोसिस गरेकी थिय हजुर हरु सबैले माया गरि दिनु भयको छ अझै माया गर्न्नु गर्न्नेछ आसा छ मलाइ 🙏🙏🙏
😢😢😢😢😢😮😮😮😮😮
तपाइकाे धइरे र साहस लाइ सम्मान छ बैनि। भगवान ले रछा गरुन् हजुरको फेमलि लाइ.
Mohanko voice sarai ramro mitho ❤❤❤
Athartha gana raixa ramro
Wow very nice sage mohan
स्वास्थ लाभको कामना बैनि तिम्रो राेग चाडै निकाे हाेस भगवान 😢