सत्यम् शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज स्याम राना दुबइ मा तहल्का मच्चाएका छन इब्सु सदाबहार 🎉🎉🎉❤❤❤❤❤
लोकदोहोरी को हाँस्य कलाकार मा अर्गानिक किंग स्याम राना र सुदुरपश्चिम की लोकदोहोरी की queen इब्सू दुबै को सब्द दोहोरी सुपर से ऊपर झक्कास ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
इप्सन नानु र श्याम रानाज्यूलाई विशेष धन्यवाद छ, इप्सन नानु अति राम्रो प्रयास छ, लोकगीत फाँटमा तपाईँको भविष्य अत्यन्त उज्ज्वल छ, नानु र श्याम रानाज्यूलाई विशेष धन्यवाद तपाईँहरूको भविष्य उज्वल छ, शुभकामना छ।
आहा धेरै पछि स्याम राना सर र इब्सला बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤अनि नाच्ने भाइको नाच भने धेरै राम्रो छ नाच्ने भाइ लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ युवराज सर लाइ नि धेरै सम्झेको छु❤❤❤❤! सबै भन्दा पहिले माया ,धन्यवाद ,सम्मान ,नमन मेरो आदरणीय दाइ श्री कृष्ण कंडेल ज्युलाइ !इन्द्रेणी लाइ माय गर्ने सम्पुर्ण दर्शक लाइ धेरै माया छ ❤❤❤!बिरामी हरुको स्वस्थ लाभको कामना छ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम राना सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
अग्रज कलाकार श्याम राना सर र प्यारी इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्याम राना भाई र जालुमाया बहिनीको दाेहाेरी गित धेरै मनपर्छ अब अर्को भाग हुनुपर्छ श्याम भाई जालुमाया बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
स्यामले गाउदा बढी नै भएकी कारण र गीतको कुराहरुले यिनी इब्सल स्याम बिग्रिसके जस्ती छन् कति चोटी मोज गर्यो स्यामले छिछि अरुको सौता माथि जान खोज्ने मनदेखि भएकी जस्ती मोज गरिसकेपछि बिहे गर्न मन त लागिहाल्ने भालु कलाकारहरुलाई थुक्क दिमाग अनि पछि पिडा रे छुट्यो रे भन्छन् पुरै बिग्रिसकेर 😢😊
सुन्नै मन लाग्दैन इब्सलकी गाउने र बढी नै नबुझि भाउ खोजेर कसैको स्वार्थी माया दिदैमा बढी नै सुखि भएर मातेकी व मख्ख भएकी देखेर हामी हेर्दिन पुरा अब बेकारको पागल
सत्यम् शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज स्याम राना दुबइ मा तहल्का मच्चाएका छन इब्सु सदाबहार 🎉🎉🎉❤❤❤❤❤
अनि इन्द्रेनित सकियो भन्छनत दर्सक हरु के हो कुरा
👍👍👍💗💗💗👌👌🌹🌹🌹❤️❤️💓🍎🍎
इन्द्रेणीमा अब बिष्णु माझीलाई पनि ल्याउनुपर्यो कृष्ण दाजु ❤
बिष्णु माझी आफ्नो अनुहार त देखाउन चाहानंन् कसरी ईन्देणी मा आउछिन?
यस बिषयमा म पनि सहमति जनाउदछु हजुर....कहाँ हुनुहुन्छ बिस्नु माझी???
लोकदोहोरी को हाँस्य कलाकार मा अर्गानिक किंग स्याम राना र सुदुरपश्चिम की लोकदोहोरी की queen इब्सू दुबै को सब्द दोहोरी सुपर से ऊपर झक्कास ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
होहोफटाहात हुन्छनमबरुसोजोछु पाल्पालिहुम् हुन्छत
आज पनि निकै बबाल मच्चाउने जस्तो छ
सम्मान सम्पूर्ण दर्शक हरु लाई ❤ जय इन्द्रेणी 🙏❤️👍🇳🇵💯😆😆🌹
Bmo
Cool 👍,cvhi 😢😢😅😢😢🎉🎉
श्याम राना र इब्सल सन्ज्याल को विचमा भएको यो दोहोरि राम्रो छ, दुवै लाइ धन्यवाद छ❤❤
स्याङ्जाली भाई हिरो नै हो एक कमेन्ट त जरूर बन्छ स्याङ्जाली भाई प्रति
धन्यबात छ indreni को सम्पूर्ण टीमलाई ❤❤❤❤
इब्सल सन्जयालको प्रतिभा मान्नैपर्छ ।
इप्सन नानु र श्याम रानाज्यूलाई विशेष धन्यवाद छ, इप्सन नानु अति राम्रो प्रयास छ, लोकगीत फाँटमा तपाईँको भविष्य अत्यन्त उज्ज्वल छ, नानु र श्याम रानाज्यूलाई विशेष धन्यवाद तपाईँहरूको भविष्य उज्वल छ, शुभकामना छ।
जय जय इन्देणी टिम अझै राम्रो गर्दै जानू होला नयाँ नयाँ लोक भाकामा पनि दोहोरी गाउन परो हैइ सधै पुराना भाका मात्र भए
स्याङ्जाली केटो ले जोरकातोड गाउछ्न है❤❤❤❤❤श्याम बाबु❤❤❤
इब्सु तिम्रोगायन सहिछ भोलिकादिन्मा शिस्टशालिन सन्देशमुलक दोहोरी आवस धन्यबाद
झरी र तिम्रो याद उस्ता उस्तै रहेछ, दुवै थाहा
नै नदिई आउने, बस फरक यति मात्र हो की,
झरीले जमिन भिजाएर जान्छ, तिम्रो यादले परेली।
🫖 ☕️
मिलन लामा दाई र श्याम राना को Aaunu pareyo daii❤❤🎉🎉🎉🎉😊😊
भाका मिलन लामा दाई को हुनु पर्दछ 🎉❤❤
आहा कति मिठो दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय इन्द्रेणी
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज हाम्रो चितवन राधापुर निबासी प्यारो भाइ माधब पौडेलको नाचले सोभनिय गरायो।अझ भिडियो खेलेको देख्न पाउ।
धन्यबात छ मेरो आदरणीय दाई
पुराना- पुराना दोहोरी गाइक/ गाइका लाई पनि ल्याउनु पर्यो
धेरै नि रमाइलो❤❤ जय इन्द्रेनी म कतार बाट हेरिरहेको छु।।🎉🎉🎉🎉❤❤❤
Ibsal बहिनी का हरेक होहरी हरु अत्तिकै उत्कृष्ट हुन्छन म सधै हरेक एपिसोड हेर्दै रहन्छु Ibsal bahine लाई माया गर्ने जति एता हजिर गरु।❤️❤️❤️❤️❤️
हरेक सब्द चयन उत्कृस्त छ वा वा
छाेरी जस्ती इबसाल सनज्याल नानु लाई उत्तर उत्तर प्रगति कोशुभ कामना श्याम भाई लाई पनि बधाई उत्कृष्ठ दोहोरी
सम्मान ईन्देणि परिवार लाई अनि कलाकार लाई
श्याम राना यति राम्रो दोहोरी गायक रहेछ फोहोरी टिममा बसेर गनायो तिमी बेलैमा सोच
धेरै राम्रो दोहोरी बधाई छ भाई र बहिनी लाई
मलाई सारै मन पर्ने दुबैजन सुपर दामी छ रमाइलो भयो आज🌹🌹🌹🌹🌹
Kya Ramro Dohori
आहा धेरै पछि स्याम राना सर र इब्सला बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤अनि नाच्ने भाइको नाच भने धेरै राम्रो छ नाच्ने भाइ लाइ धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ युवराज सर लाइ नि धेरै सम्झेको छु❤❤❤❤! सबै भन्दा पहिले माया ,धन्यवाद ,सम्मान ,नमन मेरो आदरणीय दाइ श्री कृष्ण कंडेल ज्युलाइ !इन्द्रेणी लाइ माय गर्ने सम्पुर्ण दर्शक लाइ धेरै माया छ ❤❤❤!बिरामी हरुको स्वस्थ लाभको कामना छ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
धन्यबात छ दाई
@@madhavpaudel5574 तपाई नाच्ने वाला भाइ होर
आहा कति मिठो दोहोरी
विष्णु माझी लाई ल्याउनु पर्या
Ati.ramro.gijarat.india
Good evening everybody
Jaya indreni
सुन्दर लोकदोहरी दुबैलाई धन्यबाद
दा❤मी
Jay indreni jay nepal
बिष्णु माझीले पुरै फेस रुप देखाउन आउने भए त इन्द्रेणी लाइब दोहोरी भाग्यमानी
Nikai ramailo lagyo mata sadi herxu❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
इन्द्रेनि घरपरिबार किषन भाइ लगायत सबै टिम्लाइ सम्मानछ
Excellent Dohori,Jaya Indreni!!!
Dherai Ramailo shyam bro ❤❤❤😊😊🎉🎉🎉 ind bat
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pranam ji ji ji & the entire indreni family:
❤❤❤❤❤
कालिकाे टरस्ङजलिकाेभगे खुल्निभयाेतअब सारई रमाईलाे पस्तुतिछ❤❤❤
Dani x dohari🎉🎉🎉
Outstanding performance both you ❤❤❤❤
Very nice platforms inderini
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम राना सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
Jaya syangja shyam Rana 🎉🎉🎉🎉🎉🎉
wow आहा क्या दामी दोहोरी ❤❤❤❤❤
जय इन्द्रैणी टिम लाइ🇳🇵🙏🙏🙏
अग्रज कलाकार श्याम राना सर र प्यारी इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्याम राना भाई र जालुमाया बहिनीको दाेहाेरी गित धेरै मनपर्छ अब अर्को भाग हुनुपर्छ श्याम भाई जालुमाया बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
live dohori ma shyam rana num 1
♥️♥️♥️♥️💐💐💐💐💐💐
जय इन्द्रेणी❤❤❤
कालिकोटे छोरेटि को शव्द छनौट नै अति राम्रो छ ।
Shyam rana ajai paragati garadai jaosa yehi subhkamana chh. 🎉
Dami layo❤❤❤❤
Madhav sir ko dance ramro raichha
Dami xa hai dance
Kati ramro nacheko
Outstanding performance
Vai ko dance out standing
Thank you ❤❤
धन्यबात छ
इब्सलका सबैगितहरु सकारात्मकता तर्फ लक्षित र सभ्यहुन्छन।
Subdhata danger hanxin Nani la
Dohori ko raja shayma bhai
Shyam Rana dai Pani samdhur sohor ko dhani hunux
Amazing indreni program
Wow so beautiful super
krishnaji प्रतिस पर्दा हुनु अघि समाजिक , राज्निति, अर्थात बिकृतिलाइ हताउन चेतना मुलक सिर्सक दिएर गाउन लगाउनोसन कस्तो हुन्छ?
Syam Rana bbl sabda❤
Wow note to note
Aaha
आहा ❤❤❤
dami dammi🎉🎉🎉
ati ramro❤😅
Nice❤❤❤
नाच्ने आइटम कुन हो फेरि 😁😁😁
खै को झ्याम पुतली हो
Jàya indrani❤❤❤
कालिकोटेनानि जल्साहाजस्ति स्याङ्जालिबाबुराजेस्हमाल
So sweet sister ❤❤❤❤🎉🎉🎉🎉
Nice voice 👍👌♥️
Lovely ❤❤❤
इन्द्रेणीको गुणस्तर खस्कदो छ
हामीलाई त त्यस्तो लागेकाे छैन है😀😀
❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
Good 😊👍😊😊👍👍 8
चल्यो आज चल्न लाई त पिरतिको धन्दा डान्समा त कमी छैन रेखा थापा भन्दा झल्को लालि ओंठको
wow nice lndreni ko sathi😅❤🎉😢😮😮😮😮🎉🎉🎉❤❤❤❤❤🎉😢😢😮😮😅😅😊😊😂
Az e t lit
Babal @@@@@
आजकाल इन्द्रेणीको गुणस्तर खस्कदो छ जस्तो लाग्यो😂😂
niceeeeeee
Mero mummy pani jnau vako xa😊😊😊feeling happy 😊
Wow great song
स्यामले गाउदा बढी नै भएकी कारण र गीतको कुराहरुले यिनी इब्सल स्याम बिग्रिसके जस्ती छन् कति चोटी मोज गर्यो स्यामले छिछि अरुको सौता माथि जान खोज्ने मनदेखि भएकी जस्ती मोज गरिसकेपछि बिहे गर्न मन त लागिहाल्ने भालु कलाकारहरुलाई थुक्क दिमाग अनि पछि पिडा रे छुट्यो रे भन्छन् पुरै बिग्रिसकेर 😢😊
इन्द्रेनी मा टीका सानू र छत्र शाही को दोहोरी हेर्ने ठूलो रहर छ के यो सम्भब होलाकी नहोला
बिस्णु माझी बैनी कात कै गर्दै होलान ?
Tika sanu ra chhatra ko Sue 5 6 bhaga chahiyo ra indreni lagayet Sabai lae Samjhana ❤❤❤❤
Very nice songs ❤️❤️
good song❤🎉
ghumai. firai. syam. rama. lai. ta. ebsal. le. katai. napusak. houki. bhane. jasto. chha. ta.
सुन्नै मन लाग्दैन इब्सलकी गाउने र बढी नै नबुझि भाउ खोजेर कसैको स्वार्थी माया दिदैमा बढी नै सुखि भएर मातेकी व मख्ख भएकी देखेर हामी हेर्दिन पुरा अब बेकारको पागल
ati sundar
Nice