आहा कति राम्रो गित तेसैमा चन्द बैहिनी आफुले आफुलाइ समाल्नु अनि नानू आफुले आफुलाइ समाल्नु हमत गरेर अगि बडनु नानू सिघृ स्वास्ते को कामना उहीँ पशु पति नाथले रक्ष्या गरून् र महन भाइ लाई धेरै धनै बात❤️❤️
नमस्कार म मोहन नेपाली सीता चन्द बहिनिको पहिलो लाइभ दोहोरी धेरैले मन पार्नु भो बैनिलाइ केहीले सयोग पनि गर्नु भो र फेरि पनि सीता र उहाको छोरिले आफैले मीठो दोहोरी गाउनु भाकोछ हाम्रो भान्जि अन्जलिलाइ हजुरहरुको माया साथ र हौसलाको खाचो छ जुन कुरा हजुरबाट आसा राखेका छौ है केही कुरा जान्न र सोध्न मन लागेको छ भने मलाइ फेसबुकमा जानकारी लिन सक्नुहुनेछ धन्यवाद
Mohan Vhai Contac Number Pauna Please 🙏 Ma Khe Sahayog Gar6u Aati Maan Choyo Geet Sunera Haal America 🇺🇸 Chhadai Nepal 🇳🇵 Aaudai Chu Ani Call 📞 Garchhu Dhanebaad 🙏♥️
@@migmardolma47धेरै धन्नेबाद सर मलाइ पनि बैनिको आमा छोरिको यो मार्मिक दोहारि सुनेर मन थाम्न सकिन छोरा मान्छे रुनु हुन्न भन्छन तर मैले त आँसु थाम्न्न सकिन 😭😭😭यो बैनिको पहिलो दोहरिमा बैनी सबै डिटल रहेछ मैले पनि सोचेको छु सकेको सबैले सहयोग गरौ बिचरा आमाको मन्
Kasto papi raixa namarda 😢😢aja sabai nepali lae ruwako xasni vai t pani ekdin ruyar hinne xas yad rakh bintti xa ek choti xori lagi bhoyani aaideu mitra 😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏
यो आमा छोरी को दोहोरीले निकै भावुक बनायो कसम जुन शब्द सुने पनि आँसु रोकिएन्न कसम रुदै सुन्दै गरेको कमेन्ट पनि 😥😥😥😥
अति नै मार्मिक गीत आमा छोरी काे राम्रो छ आवाज पनि धेरै अगाडि बढेको देख्न पाइयोस नानु शुभ आशीर्वाद स्वास्थ्य लाभको कामना गर्दछु ❤❤
मनै थाम्न सकिन सबैले सकेको सहयोग गरु 😢😢😢😢😢😢😢😢 सानी नानी miss yo
यसरी कसैको जिन्दगी माथि खेलवाड गर्नुहुदैन कसैले पनि नरोई बहिनी यस्तै छ सन्सार ममिको मुख हेरेर मन बुझाउन पर्छ😢😢❤❤❤
नानिलाई सरकार ले सहयोग गनुपर्छ।
मनै छोयो योगितले कति राम्रो स्वर ममी छोरिको गित नानू सिघ्र स्वास्ते कामना नानू अनि होल टिम लगाएत नानू कन्टोल गर अनि महन भाइ शुभ कामना❤️❤️❤️❤️
नमस्कार सम्पुर्ण जानालाइ।आमा छोरिको स्वर सारै मिठाे छ।उत्तर उत्तर प्रगतिको कामना।नानू को स्वास्थ्यलाभ को कामना छ।
😭😭😭😭😭😭🙏🙏🙏🙏
धेरै नरोउ नानु हिम्मत हार्नु हुदैन 😢
हे भगवान चिनेकोत छैन सारै मन छोयो छोरिलाई छिटै निको होस भगवान् संग यहि पार्थना छ😢😢
स्वास्थ्य लाभको कामना नानी
स्वास्थ्य लाभको कामना नानी ❤️❤️
श्रीपशुतिनाथले रक्क्षा गरूण नानी लाई ♥️♥️♥️🌺🌺🌺 😭😭😭
Biseh dhanyabad Mohan sirlai Aama chorilai yes thausamma laidinu bhayekoma
बहिनीको गित सुन्दा सारै मन रोयको छ भगवान सङ यही माग्छु नानीलाई थिक होस तर सीता बहिनी यसरी रुदा नानी को आत्मबल कम्जोर हुन सक्छ 😘
आहा निकै मार्मिक गित सम्पुर्ण टिम लाई शुभकामना सानो नानी लाई स्वास्थे लाभ को शुभकामना 🎉❤❤❤
मत याे गिट सुनेर धेरै अँसुझरेकाे पटैपाएन नरूनु नानि धेरै परनु अगाडि बडनु केगरनु बाउले गरदा छाेरिले दुख भाेगनु परा😭😭😭😭
हरेश नखानु है नानी भगवान पशुपतिनाथले रक्षा गर्नु get well soon 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭..........
Be strong aama chori❤❤
आहा कति राम्रो गित तेसैमा चन्द बैहिनी आफुले आफुलाइ समाल्नु अनि नानू आफुले आफुलाइ समाल्नु हमत गरेर अगि बडनु नानू सिघृ स्वास्ते को कामना उहीँ पशु पति नाथले रक्ष्या गरून् र महन भाइ लाई धेरै धनै बात❤️❤️
मनै रुवाने कथा😢😢😢😢😢😢😢😢
हरेस नखानु नानी,सन्चो भैहाल्छ,स्वास्थ लाभको कामना
Malai ni sarai ramro lagyo vanji ko geet yasaigari aru geet pani gaudai gaiisyo vanji🙏🙏❤️
kati marmik dohori make my heart broke 😭😭😭😭💔💔💔🙏🙏 be strong baine haru both of you 🤗🤗🤗🤗
Bichara nanu na rununa timli kei hudei na nanu😊😊
Xhitai niko hos 😭😭piyari bunulai ❤❤❤ so sweet voice safalta suvkamana 🎉🎉
Xhitai Niko hos nanilai❤❤
Be strong my bunu dhari sad na hanu hai nani 😭😭😭😭😭😭
आमा छोरि नै हुन्होलार साचिकै थर फरक देख्छु सारै मन छुने सब्द उस्तै गित बधाई छ सम्पुर्ण टिमलाई❤❤❤❤❤
नमस्कार म मोहन नेपाली सीता चन्द बहिनिको पहिलो लाइभ दोहोरी धेरैले मन पार्नु भो बैनिलाइ केहीले सयोग पनि गर्नु भो र फेरि पनि सीता र उहाको छोरिले आफैले मीठो दोहोरी गाउनु भाकोछ हाम्रो भान्जि अन्जलिलाइ हजुरहरुको माया साथ र हौसलाको खाचो छ जुन कुरा हजुरबाट आसा राखेका छौ है केही कुरा जान्न र सोध्न मन लागेको छ भने मलाइ फेसबुकमा जानकारी लिन सक्नुहुनेछ धन्यवाद
😢😢hikmat naharnus DD
Mohan Vhai Contac Number Pauna Please 🙏 Ma Khe Sahayog Gar6u Aati Maan Choyo Geet Sunera Haal America 🇺🇸 Chhadai Nepal 🇳🇵 Aaudai Chu Ani Call 📞 Garchhu Dhanebaad 🙏♥️
@@migmardolma47धेरै धन्नेबाद सर मलाइ पनि बैनिको आमा छोरिको यो मार्मिक दोहारि सुनेर मन थाम्न सकिन छोरा मान्छे रुनु हुन्न भन्छन तर मैले त आँसु थाम्न्न सकिन 😭😭😭यो बैनिको पहिलो दोहरिमा बैनी सबै डिटल रहेछ मैले पनि सोचेको छु सकेको सबैले सहयोग गरौ बिचरा आमाको मन्
नानी धेरैे रूनु हुदैन ठिक हुन्छ भगवानले रक्षा गरून् नानुलाइ कति राम्रो साेर सधै सरसति दाइने हुन नानु
मेरोत आखाबाटै आसु😢😢😢😢😢😢😢आयो है
OMG Heartbreaking 😭😭😭Be Strong Nanu 🥰💪Everything Will Be Fine God Bless You 💐🙏
स्वास्थ्य लाभको कामना नानु❤❤
स्वास्थ लाभको कामना बहिनी ❤❤❤
😢😢😢😢😢😭😭😭😭 buba ko sath paune time ma kati garo vako hola hay tenson n gare ❤❤❤❤
Dami
धेरै राम्रो छ नानीको कला यसरी नै अघि बढ्नु
Sahayogi Mohan sir hajurlai dherai dherai dhanyabad hajurko Chanel Lai like subscribe garidiyeko chu
संसार लाई रुवायौ यस्तो पिडा सत्रु लाई पनि नपरस आमा छोरी लाई संसार कै आशिर्बाद छ सिगर स्वास्थ लाभ होस्
स्वाथ्य लाभको कामना बुनु😢😢
dherae marmik song sunda aasuni aaya
saari ramro parstutei❤❤
Get well soon sis
रुदा रुदै हेरेम नानू हिम्मत नहार स्वास्थ लाभको कामना
यो आमा छोरी को दोहोरीले निकै भावुक बनायो 😢😢😢😢😢
❤❤❤❤🎉So sweets voice safalta ko subhakamana
दुःख सबै मा हुँछ स्ट्रोंग हुनु ममी छोरी ❤️❤️❤️🥰🥰🥰🥰
कति खेर आसु आयो थानै भऐन 🙏🙏🙏🙏🙏
यो सानी नानी को सब्द ले सारै मन रोयो हजुर ई आमा छोरी लाई सबैई जना ले साथ सपोट गनु होस
उत्कृष्ट शब्द समायोजन😢😢😢
मन छुनी भिदिवो यो बैनीलाई सबै को साथासपोत मिलोस
यो भन्दा ठुलो पिडा भगवान पनि कत्ति निस्टुरी रहेछ get well soon 🙏🥀 god bless you 🙏🥀
छोरी ले रोएर गाएको मेरो पनि मन नमानेर रुन मन लागेयो ति छोरीलाई कुनै समस्या नपरोस तिनलाई राम्रोहोस एहि मेरो अग्रिम शुभकामना छ .
हिमत राखेर अगि बडनु नानि धेरै मार्मिक छ गाना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिघ्र स्वास्थ्य लाभको कामना नानी जसको साहरा कोहि हुँदैन उसको सहरा भगवान हुनुहुन्छ भन्छन हे भगवान नानीलाई छिटो निको होस 🙏🏻🙏🏻
Be strong Aama chori dherai marmik dohori afnai jevanma Mel khayera hola bichara khapna garo bhako
मनै थाम्न सकियन 😭😭😭😭😭😭😭 आँसु झरेको पतै पाईन😭रुदै हेरेकोछु 😭😭😭जति हुन्छ शबै 😭 मिलेर सयोग गरौ😭😭😭 सेवानि धर्म हो प्लिज🙏🙏😭सब ठिक हुन्छ नानू 😭😭धेरै पिर नलिनु है नानू😭स्वास्थ्य लाभको कामना नानू 😭 मिस यु नानु❣️❣️😭
Aasunai rokna sakina ruda ruda get well soon nanu😢😢😢
Be strong nanu,get well soon 🙏🙏
Bichara Aama chori ♥️ aasunai aayo Get well soon nanu ♥️ ❤
जुन बाउले सन्तान जन्मायर आफ्नो कर्तब्यपुरागर्न सक्दैन या गर्दैन तेस्ताले त बाँसको ढुङ्रो मा काम चलायहुन्छ पापी हरु😡😡😭😭😭😭😭
❤❤❤❤❤❤❤
याे गितले कति रुय म
Be strong Nani teme lai khau huna sadhi Khusi Hunu la Nani😭😭😭😭😭😭😭😭😭
शीघ्रह स्वास्थलाभको कामना नानी😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤
Miss you nanu
Get well soon 😢😢❤❤
Aatinaee marmik git Mamu xorii ko chadaii Niko hunu Nanu Geet well soon😂😂😂
😢😢😢😢😢kati ramro geet
Get well soon Nani❤❤❤❤🙏🙏🙏🙏🙏
मनै थामना गारो भयो
अति मार्मिक गित हरेस खानु हुदैन
सङ्घर्ष गरेर अगाडि बढ्नु पर्छ
नानू सानो मन नबनाउ निको हुदछ
I wish I could speak your language. I would have listened the whole story behind this touching music. I couldn't hold my tears back😢😢😢
सबैले सक्ने सहयोग गर्दिनु होला नानीको लागि😢😢😢😢😢
Get well soon 🙏🎉❤ nanu😢😢😢
छिटै निकाेहाेस नानीलाई
Get well son vanji😢❤❤
❤❤🎉🎉
इनि नानी स्वास्थ लाभ को सुबकामना सबैले सहयोग गरिदिनु होला नानी हिम्मत नहार्नु सन्छ हुनेछ सोर राम्रो छ अगादी बध्न कोसिस गर्नु
मेरो त मनै भकानियो नानि आफुलाई धेरै कमजोर नबनाउनु❤❤😂😂😂😂😂😂😂😂😂😂
Be strong both of you. Nanu lai shigher swasthya labh ko kamna
he vguman rxya gr yi Aama xori lai❤❤❤binti Cha vguman
Mero ta savda Sunda Sundai Ashu jhareko tha nai payena 😢😢😢😢😭😭😭😭😭😭😭
Kasto papi raixa namarda 😢😢aja sabai nepali lae ruwako xasni vai t pani ekdin ruyar hinne xas yad rakh bintti xa ek choti xori lagi bhoyani aaideu mitra 😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏
god always with you 😢😢😢😢😢😢
Please dada yo
Belama nanilai sath dinu la afno ragatlai tesari naruwaunu ama babako sambanda je vayani
Get well soon ❤😅❤😅❤
आँसु नै रोकियोन 😢😢😢
bunu misss you😢😢😢😢😢
Get well soon nanu
Bagwanle Pani dekhane rhinxan hi 😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
स्वाथ्य लाबको कामना नानी
Nanu himat nharnu 😢😢 aashirbad xa 😢😢
Get well song sister ❤❤😢😢
Video herda herdai kati bela aasu aayo thai pyana 😢😢😢😢😢😢😢
God bless u.
Plzzz help her.
Runu hadaina chhori sancho hunxa temilai sayog garnuhunxa darsakharule temi roko dekhera manai samalna sakina chhori 😢😢😭😭
पलिच सबै जाना ले सहेयो गरौ यो नानिलाइ है किन भने सैको सपट ले गर्दा ठिक्छ हुन्छ कि पिलिच
स्वास्थ्य लाभको कामना
Xicho sanchahos nanu