साह्रै मिठो कौडा गीत यहाँहरु सम्पूर्णले मन पराइदिनु भएको छ। अझै धेरै सेयर गरिदिनुहोला अझै धेरै मायाको आशा गर्दछु। धन्यवाद सम्पूर्ण टिमलाई।❤❤ #Anjupantaofficial
आहा धेरै राम्रो song. मेरो आदरणीय जेठान दिपिन पुन मगर र अन्जु पन्त को समुधुर स्वरमा सजियको मीठो गित सबैले मन पराई दिनु होला सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤
नमस्कार I मेरो पहिलो प्रयास सुरुवात यै गीत हो I शब्द संगीत मुख्य त गायनमा कमि कमजोरीहरु धेरै छन् , आगामी दिनहरुमा सकभर यो भन्दा राम्रा राम्रा सृजनाहरु ल्याउने बाचा गर्दछु I हाम्रो गीत सुनिदिने , हेरिदिने हजुरहरु सबैलाई धन्यवाद I भुलचुक क्षमा 🙏
पहिलो प्रयास मै यती राम्रो हुनु नै ठूलो कुरा हो 😊 अलि अलि कमिकम्जोरी मान्छे बात नै हुन्छ त्यो लाई सुधार्ने प्रयास गर्नै हो keep it up dost 💪🏻❤️🫶🏻 mitho छ सबै कुरा मिलेको 😊 अझै धेरै मन पराउनु हुने छ अरुले आशा छ पर्गतिको सुभकामना सबै तिमलाई🎉
सर्ब प्रथम त बधाई छ नमन अभिबादन 🙏आफ्नै संस्कार प्रती महत्व सम्मान प्रती ।सारै राम्रो शब्द लय ।त्यो भन्दा राम्रो vedio culture collection साधा तर अमूल्य 👍👌💕झोर्ले अझै सफलता को शुभ कामना भाई 💕💕💕proud to be cultural
दामि छ कौडा song 👌👌👌👌👍️👍️बाख्रा चोर को अभिनय पनि दामि लागो र मोडल बैनि को पनि दामि छ अभिनय र बाख्रा चोर संग जोडि पनि मिलने पो रैछ हाअो....❤❤thnx for nice music vdo. congratulations all the team👏👏👏👏👏👍️👍️👍️
अन्जु पन्त दिपेन पुन मगर आवज मा @एलिश राई &जानू पुन मगर कोउरा नाच मन पर्ने ले एता कमेन्ट गरिसोना म एता हाल कुवेत बाटो हेर्दै छु म चाम्लिङ्ग लबशन प्याशी राई
वावो मेरो मन को गाइका अन्जु पन्त ❤सोमधुर सोर कि धनी अनि दिपेन पुन मगर ज्यु दामी छ हजुर को सोर सधैभरि हजुरहरु को गित सुनी रहन पाउ मेरो एहि छ कामना 😘हाल बिरानो प्रदेश साउदी अरब बात हेर्दै र सुन्दै छु ,यो मन भरी को माया ❤मेरो जन्म भुमी नेपाल रोल्पा घर❤
म यो गित चलेको बेला कुनै पिदामा थिए अहिले म त्यो पिदा बत मुक्त भयको छु यो गित सुन्दा तेहि दिन तेहि रात हरु याद आउँछ गित सारै राम्रो अनि हाम्रै रुकुमका चेली अनि प्राङ्ग स्तार एलिस राई को राम्रो नाच बधाई छ होल तिम लाई...
धेरै राम्राे छ । बधाई छ सम्पुर्ण टिमलाई। एलिस जि को त सबै अभिनय नाच ठिक छ ।तर जानु पुन बैनि नयाँ हो या पुरानो हो थाहा भएन तर पनि बैनिको अभिनय नाच कुनै मोडलको भन्दा कम छैन। keep it up
हो सबै यसरी मिलेरा अघि बढनु पर्छ ना जात ना धर्म ना भूगोल सबै हामी नेपाली सबै समुदाय लाई एक ढिक्का मा माला उने झै संगै देख्न पाउदा धेरै खुशी लग्यो मलाई ता love you alls 🇳🇵🌹❤🇳🇵
Dipen bhai, your talent never ceases to amaze us. The composition, the rhythm, and your passion for music truly shine through in this video. Keep up the amazing work, bro! Can't wait to see what you come up with next!
धेरै राम्रो बनेको रहेछ गीत जति सुने पनि सुनु सुनु लाग्ने दिपेन भाइ बधाइ छ अझै राम्रा गीत लिएर आउनु अर्को गीत ल्याउदा हाम्रै गाउॅघर मै shooting भाको हेर्न पाओस् अग्रिम शुभकामन 🎉🎉🎉👍👍👍
अति नै मौलिक सुन्दर्ता झल्काउने हाम्रो सास्कृति लाइ जोगाउने र जगेर्ना गरिरहने गित छ पहिलो चोति नै एति मिठेा कोसेलि छ आगमि दिनहरु मा झन आकाश छुदै बध्नु होला!!!
Wow wow मिठो गित संगित यति राम्रो सुन्दर अभिनय काला एलेस अर्को दयाहाङ बन्ना सक्छ अनि बैनि मिरूना सम्पुर्ना तिम्लाई करोड सफल ता मिलुश शुभकामना व्यक्त गर्दछु झोर्ले छय्याझोलो सेवारो नमस्ते 🙏🙏💓💓💓💐💐💐💐
साह्रै मिठो कौडा गीत यहाँहरु सम्पूर्णले मन पराइदिनु भएको छ। अझै धेरै सेयर गरिदिनुहोला अझै धेरै मायाको आशा गर्दछु। धन्यवाद सम्पूर्ण टिमलाई।❤❤ #Anjupantaofficial
Badhai dipen bhaai anju didi laai
कौदा गीतमा पनि एकदम राम्रोछ मेल खाको दिदी 🙏🙏
सफलता को सुभकामना सर्🙏🙏🙏❤️❤️
❤🙏
❤❤❤❤❤
आहा धेरै राम्रो song. मेरो आदरणीय जेठान दिपिन पुन मगर र अन्जु पन्त को समुधुर स्वरमा सजियको मीठो गित सबैले मन पराई दिनु होला सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤
म पुर्वेली भएनी कौडा अत्ती मन पर्छ , बधाई छ सबैले टिमलाई 😊
Thank u sir
Alish rai friends यता आउनुस त ❤❤❤
Subscribe garnus yata😂
Same to u
कौडा होइन है कौराहा हो मौलिक कौराहा गित एकदमै राम्रो लागेयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद
एलिस राइको फेसबुक मा पोस्ट गरेको स्टाटस पढेर गीत खोजेर हेर्न आएको म त।धेरै राम्रो रहेछ मौलिक भेषभुषामा।गीत सफलताको कामना।❤
मौलिक संस्कृति झल्काउने गीत अत्यन्तै राम्रो बनेको छ।गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना ।❤❤❤❤
अन्जु पन्तको स्वरमा यस्तो गित पहिलो चोटी सुन्दै छु । अती राम्रो अन्जुको सुरिलो स्वरमा कौडा गित👍️👍️👍️
नमस्कार I मेरो पहिलो प्रयास सुरुवात यै गीत हो I शब्द संगीत मुख्य त गायनमा कमि कमजोरीहरु धेरै छन् , आगामी दिनहरुमा सकभर यो भन्दा राम्रा राम्रा सृजनाहरु ल्याउने बाचा गर्दछु I हाम्रो गीत सुनिदिने , हेरिदिने हजुरहरु सबैलाई धन्यवाद I भुलचुक क्षमा 🙏
पहिलो प्रयास मै यती राम्रो हुनु नै ठूलो कुरा हो 😊 अलि अलि कमिकम्जोरी मान्छे बात नै हुन्छ त्यो लाई सुधार्ने प्रयास गर्नै हो keep it up dost 💪🏻❤️🫶🏻 mitho छ सबै कुरा मिलेको 😊 अझै धेरै मन पराउनु हुने छ अरुले आशा छ पर्गतिको सुभकामना सबै तिमलाई🎉
@@RaviBMagarthank you dost for support 💗🙏
Ramro xa vai vocal
Aahile sammakai best kauda lagyo 👍
सर्ब प्रथम त बधाई छ नमन अभिबादन 🙏आफ्नै संस्कार प्रती महत्व सम्मान प्रती ।सारै राम्रो शब्द लय ।त्यो भन्दा राम्रो vedio culture collection साधा तर अमूल्य 👍👌💕झोर्ले अझै सफलता को शुभ कामना भाई 💕💕💕proud to be cultural
दामि छ कौडा song 👌👌👌👌👍️👍️बाख्रा चोर को अभिनय पनि दामि लागो र मोडल बैनि को पनि दामि छ अभिनय र बाख्रा चोर संग जोडि पनि मिलने पो रैछ हाअो....❤❤thnx for nice music vdo. congratulations all the team👏👏👏👏👏👍️👍️👍️
अन्जु पन्त दिपेन पुन मगर आवज मा @एलिश राई &जानू पुन मगर कोउरा नाच मन पर्ने ले एता कमेन्ट गरिसोना म एता हाल कुवेत बाटो हेर्दै छु म चाम्लिङ्ग लबशन प्याशी राई
बधाई छ दिपेन लाफा ज्यु लाइ साथै सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ🎉❤
ल बधाई छ सम्पुर्ण तिम्लाइ मगर परिवार facebook page मा हेरेर आको है गीत बेसै चाउ लिज्या है 👏👏👏
यो मास्टर्नी बैना ले अब देश खाने भयो यार।म टिकटक बाट फ्यान भको अब त झन मोडल पनि ❤❤
आहा सारै मौलिक भाका साथै अन्जु पन्त दिदी को आवाज दिवान किनार दाइ को एरेन्ज ❤️❤️साथै सम्पुर्ण टिममा सुभकामना
अत्यन्तै मिठो गित सन्न पाइयो सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना बिशेष गरी नब प्रतिभा माेडलकाे रुपमा रुकुमेली चेलि जुनु पुन मगरलाई सफलताको शुभकामना ❤❤❤❤
वावो मेरो मन को गाइका अन्जु पन्त ❤सोमधुर सोर कि धनी अनि दिपेन पुन मगर ज्यु दामी छ हजुर को सोर सधैभरि हजुरहरु को गित सुनी रहन पाउ मेरो एहि छ कामना 😘हाल बिरानो प्रदेश साउदी अरब बात हेर्दै र सुन्दै छु ,यो मन भरी को माया ❤मेरो जन्म भुमी नेपाल रोल्पा घर❤
ल बदाई छ दिपेन बाबू लगायत सबै तिमलाई जति सुने पनि धितै मरेन
Best luck सबै टिमलाई सारै मिठो गीत संगीत यात्रा अझै सफलताको सुभकामना 💐😊
धन्यवाद 🙏
गित साह्रै राम्रो अनि मिठो छ। हार्दिक बधाई तथा थप प्रगतिको हार्दिक शुभकामना साला जि❤❤❤
लौ धेरै राम्रो छ दिपेन बाबु अझै प्रगतिको शुभकामना❤️❤️❤️❤️❤️
आहा गजबको बधाई छ दिपेन भाइ लगायत सम्पूर्ण टिमलाई
अतिनै सुमधुर स्वर संगीत मनै लोभ्याउने अनि मन छुने गीत बनेको छ है ❤❤❤❤❤
आहा दामी गित रहेछ साथै हाम्री रुकुमेली चेली जानुका पुनमगर मचाउ को नृत्य दाम्मी लाग्यो ।टिक्टकमा मात्रै देख्न्थो अब मोडेल मा पनि देख्न पाईयो❤❤❤❤❤❤❤
सम्पुर्ण टिमलाई सफलताको शुभकामना विशेष रुक्मेली दिपेन पुन मगरलाई थप सफलताको शुभकामना
मौलिक संस्कृति झल्काउने गीत अत्यन्तै राम्रो बनेको छ।गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना ।
Thank you so much 🙏
म यो गित चलेको बेला कुनै पिदामा थिए अहिले म त्यो पिदा बत मुक्त भयको छु यो गित सुन्दा तेहि दिन तेहि रात हरु याद आउँछ गित सारै राम्रो अनि हाम्रै रुकुमका चेली अनि प्राङ्ग स्तार एलिस राई को राम्रो नाच बधाई छ होल तिम लाई...
@@anamoltara2681 thank you 🙏
दामी ! ! भाइ ! ! बधाई छ दिपेन भाइ अनि सबै टिमलाइ🎉🎉🎉
आहा अत्ति मन पर्यो यसरी नै आगामी दीन हरू मा अझै उटक्रीसट सिर्जाना सुन्न र देखन पाउछौ भन्ने आसा राख्दै सुरूवात को लागी सुभकामना 🎉भाई
यो भिडीयो एलिस भाइ को फेसबुक मा पोस्ट गरेको स्टाटस हेरेर खोजेर हर्दै छु कस्तो दामी सम्पुर्ण टिमलाई बधाई
गित त एकदम राम्रो हो तर दिपेन पुनको स्वर फिनिसिङ भएन अन्जु पन्थ दिदिको फेरि राम्रो छ
धेरै राम्राे छ । बधाई छ सम्पुर्ण टिमलाई। एलिस जि को त सबै अभिनय नाच ठिक छ ।तर जानु पुन बैनि नयाँ हो या पुरानो हो थाहा भएन तर पनि बैनिको अभिनय नाच कुनै मोडलको भन्दा कम छैन। keep it up
मलाई पनि नाचुम नाचुम लाग्यो यो भिदियो हेर्दा धेरै धेरै बधाई छ सबै तिमलाई
Anju pant mam gives extra vibes on it.
Best of luck for upcoming days
बबाल छ भाई
लु है आयो हाम्रो नयाँ कोसेली ❤️❤️
@saali dhilo aayo kada aayo
वाह क्या राम्रो गित। फेसबुक रिलमा छोटो क्लिप सुनेको थिए।आज यो गित भेटाए सारै खुशी लाग्यो। ❤🎉
हो सबै यसरी मिलेरा अघि बढनु पर्छ ना जात ना धर्म ना भूगोल सबै हामी नेपाली सबै समुदाय लाई एक ढिक्का मा माला उने झै संगै देख्न पाउदा धेरै खुशी लग्यो मलाई ता love you alls 🇳🇵🌹❤🇳🇵
अति नै उत्कृष्ट कौडा गित साथै नृत्य प्रस्तुती सम्पुर्ण टिम लाइ बधाई तथा अझैँ सफलताको सुभकामना 🌷
Thank you so much 🙏
आहा एकदमै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸
कडा आयो मेरो भाइ निरन्तरता दिराखनु पर्यो है
Dipen bhai, your talent never ceases to amaze us. The composition, the rhythm, and your passion for music truly shine through in this video. Keep up the amazing work, bro! Can't wait to see what you come up with next!
यो भन्दा धेरै दिनै पर्दैन दिपेन जि😊 म त तन्नै भए धन्यवाद है दिपेन जि यति मिठो प्रस्तुती पच्किदिनु भयो😊😍
Thank you so much 🙏
Sarai ramro xa hajur yo geet yestai yestai ramra prastuti haru agami din haruma pani herna paiyos .agrim suvakamana hajur.
धेरै राम्रो बनेको रहेछ गीत जति सुने पनि सुनु सुनु लाग्ने दिपेन भाइ बधाइ छ अझै राम्रा गीत लिएर आउनु अर्को गीत ल्याउदा हाम्रै गाउॅघर मै shooting भाको हेर्न पाओस् अग्रिम शुभकामन 🎉🎉🎉👍👍👍
अति नै मौलिक सुन्दर्ता झल्काउने हाम्रो सास्कृति लाइ जोगाउने र जगेर्ना गरिरहने गित छ पहिलो चोति नै एति मिठेा कोसेलि छ आगमि दिनहरु मा झन आकाश छुदै बध्नु होला!!!
धन्यवाद 🙏
हामरो छोरी चेलि दिउ दिउ जस्तो पो मन लागयो यलिस जि लाई गुरुङ र मगर मा जुन लगे पनि हैत ऐलिस जि
अहिले सम्म कै उत्कृष्ट मगर समुदायको सांस्कृतिक नाच गान❤❤❤🙏🙏🙏
Thank you so much 🙏
आहा सारै मिठो मैलिक गीत दिपेन्द्र झन्नै त्यो मिठो तिम्रो आवाज मा ❤❤
Thank you so much ❤
कस्तो राम्रो... भेटमा यही गित बजाएर नाँच्नुपर्छ । अब हामी 🙏🏽💙♥️
Git yekdamai ramro xa jethanji arko poni feri xito sunna paam ❤❤❤❤
सारै राम्रो यो कौदा गीत 5चोती हेरेर नि अझै धित मरेन्👌👌🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️
समय र कार्य ब्यस्तता कारण पुरै गित सुन्न पाएको थिएन निकै आनन्द आयो
भाइ #dipen pun magar र Anju pant didi ko स्वर
सार्है मीठो गित।❤️❤️ बधाई छ भान्जा। दिपेन पुन लगायत सम्पुर्ण टिमलाई।❤❤ आगामी प्रोजेक्टहरु पनि देख्न सुन्न पाइयोस।
La mero vai gajab lagyo million times more views katos ajhai dherai pargati hudai jawos subhakamana ani lots of love miss you mero vaii🫶🏼❤️
आहा कति राम्रो छ गित अनि अन्जु जि को सुमधुर आवाज waw ❤❤❤❤❤ अब अर्को गानामा बिजय पुन लाई पनि देख्न पाउ❤❤❤❤❤
बधाई ज्वाइँ दिपेन्द्र अनि Hole team लाई❤❤❤❤
हार्दिक बधाइ तथा सफलता को सुभकामना ❤❤
गीता धेरै राम्रो छ।
Congaratulationas .😍💪🥰
ओहो धेरै राम्रो गित भाइ धेरै धेरै प्रगतिको शुभकामना ❤❤
केटा को स्वर अलि म्याच गरेन नत्र यो कौडा गित ले देश खान्थ्यो सबै फिट छ❤
शब्द संगित ले मन छोयो एलिश को प्रस्तुति निकै नै दमदार लाग्यो जुनु को प्रस्तुति अलि मिलेन जस्तो लाग्छ मलाई
Ranjita gurung haru lako vaye hunrhyo❤
Janu pun vanda Chahana Rana magar lai rakhanu parne
आहा कति मिथु गित सम्पुर्ण तिमलाई बदाई तथा सफलता को सुबकामाना छ हाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बालापन देखि Anju panta ko fan jati hajir hum❤🎉
Hajir😊
Jhorley lafa haru🙏 hamro lafako mithas xa geet❤❤❤🎉🎉
बधाई छ अन्जु पन्त म्यामलाई प्ररमेश्वर को आशिष ❤️❤️👌🙏🙏🇳🇵🌹
लौ बधाई छ ।🎉
मीठो कौडा गित प्रस्तुत गर्न भएको छ । सबै टिमलाई सफलताको शुभकामना
धेरै धेरै सम्झना छ दिपेन्द्र भाइ ।🎉🎉🎉🎉🎉
लौ बधाइ छ भाइ दिपेन लाई 🎉🎉❤❤❤
yei geet male version ma sagar ale ra anju panta le gako vaye jhan kati mitho suninthyo hola
❤❤❤❤❤ नाचुम नाचुम लाग्यो है भाइ ❤❤🎉
गीत निकै राम्रो बनेको छ प्रगतिको शुभकामना भाइ लगाएत सबै टिमलाई❤❤❤
अति मिठो गीत भाइ बधाई छ
आहा कति राम्रो शब्द गीत अनि भिडियो हो म हेरेरै मन आनन्द भयो ।
aaha sarai ramro kauda geet ani nacha acting babal dami xa khusi lageu🎉🎉❤❤❤
लौ बधाई छ सबै जनालाई
आहा कति राम्रो गीत के गीत सुनेर नाचेको 🎉🎉🎉🎉🎉🎉 बधाई छ तपाईँहरूलाई सबै जना टीम लाई🎉🎉🎉🎉❤❤❤🎉🎉
बधाई छ सम्पूर्ण तिमलाई !
Anju panta dd hjur sor kati mitho hoke kasam kaleja fatxa
Congratulations dada ❤️🫶 saraii mitho geet keep going dada❤❤❤
Aha kati mitho song mama g 🎉🎉
आहाँ ❤❤ क्या मिठो गीत "बोलीदेउ है मुसुक्क हाँसेर" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you so much 🙏
ma purba bata hu Malai lagxa yo paschimi lok vaka yokisimko vakako lok git atyanta manparxa malai sarai ramro git ra nritya
Ramro x geet Dewar dipendra ❤❤
Wow bhai dherai dherai badhai cha❤❤
सारै राम्रो गित☺️🌺
दाम्मी भाइ दिपेन सफल्ता को सुभकामना एलिस राई जुनु पुन मगर सबै जनालाई❤❤
Wow wow मिठो गित संगित यति राम्रो सुन्दर अभिनय काला एलेस अर्को दयाहाङ बन्ना सक्छ अनि बैनि मिरूना सम्पुर्ना तिम्लाई करोड सफल ता मिलुश शुभकामना व्यक्त गर्दछु झोर्ले छय्याझोलो सेवारो नमस्ते 🙏🙏💓💓💓💐💐💐💐
Huge Congratulations bhai ❤ next time tw shooting chunwang moi garnu parxa
Tiktok bata ako kasto raamro song shubhakamana sampurna team ma💐💐💐🙏🙏🙏💞💞💞
Congratulation Vanja❤️🎶
🎉 बधाई छ है सबै जनालाई।
Geet sunera naacham naacham man laago hau Ani sor Pani mitho ❤❤🎉
Alish rai dekhara aako thiye tara geet ati ramro lagyo❤❤❤
गीत दामी छ अभिनय पनि एलिस राई त अनुभवी भै हाले नया जानू को पनि राम्रो छ
आशा छ आगामि आउने दिनहरुमा पनि एस्तै राम्रो हुदै जानेछ भन्ने ❤ Best congratulations 🎉❤
Thank you so much 🙏
लौ बधाई छ
Kauda song is very good, I wish you continued progress Bhai ❤🎉
आहा सारै मिठो सुन्दा पनि आनन्द आउने ❤
अन्जु पन्तको पहिलो कौडा गित हो?
अति उत्कृष्ट गीत❤❤❤❤❤Alish राईको इन्ट्रीले झनै सुनमा सुगन्ध थपियो❤❤❤❤