गोर्खाका सन्जय गुरुङ र मोडेल पुजा गुरुङबिच कडा भन्दा कडा दोहोरी Sanjaya Gurung_Puja Gurung HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 31

  • @GBGibanGBGibanGurung
    @GBGibanGBGibanGurung 4 ชั่วโมงที่ผ่านมา +1

    जति पुरानो गित उती रामैलो दोहोरी 🎉🎉🎉 हाम्रो गोर्खा को सानजाय र मनमाया ले गाको भाए दोहोरी झानै रामैलो हुन्थ्यो कि झै लाग्यो 🎉🎉🎉 जाय गित जय सङ्गीत ❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 4 ชั่วโมงที่ผ่านมา

    सन्जय दाजु को त गित सारै राम्रो हुन्छ। झल्को उनैको एल्बम ❤निकै सुनिन्थो पहिला❤ सम्मान छ

  • @naranaryal5124
    @naranaryal5124 6 ชั่วโมงที่ผ่านมา +1

    आज पहिलो पटक सञ्जाल
    ज्यु लाई इन्द्रेणी मा देखियो
    जय स्वाभिमान जय इन्द्रेणी
    ❤🙏🌹🇳🇵🔔💞🥰

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 4 ชั่วโมงที่ผ่านมา +1

    जय इन्द्रेणी❤❤❤

  • @Dhanbahadarj
    @Dhanbahadarj 6 ชั่วโมงที่ผ่านมา +1

    sanjay gurung and puja gurung both super Dohori songs

  • @KishanKishanban
    @KishanKishanban 2 ชั่วโมงที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सन्जयगुरुङ सर र पुजा गुरुङ बहिनी जय भगवान् जय कृष्ण भगवान् 😢🎉🎉😂😂😂

  • @06Himaloli
    @06Himaloli 4 ชั่วโมงที่ผ่านมา

    मलाई गुरुङ असाध्यै मन पर्छ , भाग्यमा भए त बिहे नाई गर्थे

  • @KishanKishanban
    @KishanKishanban 2 ชั่วโมงที่ผ่านมา

    सन्जय गुरुङ सर र माेडेल पुजा गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 😢🎉😊😊

  • @bishalmahar25
    @bishalmahar25 6 ชั่วโมงที่ผ่านมา

    सन्जय सर लाइ धेरै धेरै धन्यवाद ❤❤❤

  • @DilliramDilliram-w5w
    @DilliramDilliram-w5w 8 ชั่วโมงที่ผ่านมา

    सदैव जय होस ईन्द्रेणीकोसलाम

  • @kandelyech3243
    @kandelyech3243 6 ชั่วโมงที่ผ่านมา

    Good evening everyone
    Nikai ramailo ra utkrista xa prastuti

  • @JenishaMagar-URL
    @JenishaMagar-URL 6 ชั่วโมงที่ผ่านมา

    Sanjaye ji ko kati mitho muskan wow all nice

  • @amritaaryal6659
    @amritaaryal6659 7 ชั่วโมงที่ผ่านมา

    Dami xa Aaja Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 5 ชั่วโมงที่ผ่านมา

    Amazing indreni program

  • @JayabhadurBist
    @JayabhadurBist 8 ชั่วโมงที่ผ่านมา +1

    तहल्कै मचायो आज गोर्खाली टिम ले बधाईछ 🤺🤺🤺🤺💔💔💔💔💞

  • @bishalmahar25
    @bishalmahar25 6 ชั่วโมงที่ผ่านมา

    सन्जय सर र पूजा बहिनि को दोहोरी सारै रमाइलो छ तर मैले पुरा हेरेन किन कि?कृष्ण दाइ दोहोरि गाउदा हुनुहुन्न तर पनि दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद दुबै जनाको सफल्ताको अग्रिम शुभकामना छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤कृष्ण दाइ दोहोरी गाउदा काहा जानु हुन्छ हजुर न हुदा त खासै रमाइलो लाग्दैन😢😢😢!आदरणीय भाउजु प्रत्तिमा कंडेल ज्यु लाइ नि उच्च सम्मान छ❤❤❤❤!कृष्ण दाइ को त के कुरा गरौ जति सम्मान गरे पनि कमै हुन्छ! शिर्झुकाइ नमन छ !कृष्ण दाइ हजुर किन बोल्नु हुन्न हजुर को धेरै माया ❤❤❤ लागि राछ😢😢😢 !जय इन्द्रेणी ,जय कृष्ण दाइ

    • @PremDil-yq2nl
      @PremDil-yq2nl 6 ชั่วโมงที่ผ่านมา

      P no 😊ñ

  • @omgurung6769
    @omgurung6769 7 ชั่วโมงที่ผ่านมา +6

    समग्र मा दोह्रोरि ठिकै हो। नट ब्याड्। पुजा बैनी शिकारु जस्तो लाग्यो। बरु सन्जय गुरुङ र मन माया बिच को दोह्रोरि भको भए रमाइलो हुन्थ्यो कि।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji and entire indreni family ::
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple :
    ❤❤❤❤❤❤
    WONDERFUL INDRENI FAMILY :
    ❤❤❤❤❤❤❤❤❤❤
    Entertaining Singing:
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nisha-k-v2y
    @nisha-k-v2y 8 ชั่วโมงที่ผ่านมา

    Hamro dai haaruu gako video halnu tw xitoh ❤

  • @clovevange4432
    @clovevange4432 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤👌👌👌👌❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 7 ชั่วโมงที่ผ่านมา +1

    राम्रो कम्बिनेसन हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🙏🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🎉🎉❤❤

  • @bahadurthakulla8809
    @bahadurthakulla8809 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 6 ชั่วโมงที่ผ่านมา +1

    कृष्ण दाइ हजुर ले कहिले पनि सम्झनु भो कुनै दिन पनि हजुर ले भन्नु भो भाइ केछ खबर भनेर पनि अब त कृष्ण दाइ इन्द्रेणी हेर्दा नि रुन मन मात्र लाग्छ किन कि हजुर ले वस्था गर्नु हुन्न !एक हातले मात्र तालि नबज्दो रहेछ भन्ने कुरा बुझियो कहिले हजुरले केहि राम्रो या नराम्रो नि भन्नु भो मैले इन्द्रेणी लाइ यति माया गर्दा नि !नत्र दोहोरि त इन्द्रेणी को भन्दा रमाइलो र उत्कृष्ट इन्द्र जि सि दाइ sankar sunar sir shila aale didi.balchandra sir .sagar suman.bhale यिनि हरुको दिहोरि राम्रो आउछ तर हजुर कै माया ले हजुर कै यादले पो यो इन्द्रेणी हेरिन्छ नत्र त के थियो र हजुर बुझ्नुहुन्न

  • @Sarita-thakuri
    @Sarita-thakuri 8 ชั่วโมงที่ผ่านมา

    माेहन खड्का र रिता थापा खाेई सर

  • @pujagurung2048
    @pujagurung2048 4 ชั่วโมงที่ผ่านมา

    नमस्कार सम्पुर्णमा म पुजा गुरूङ ईन्द्रेणि कार्यक्रम मा मेरो पहीलो प्रस्तुति लाइभ दोहोरी हजुर हरू को लागी यूटूब मा आएको छ राम्रो नराम्रो कस्तो लाग्छ कमेन्ट गरीदिनु होला धन्यवाद 🙏🙏

    • @sandeshgurung5487
      @sandeshgurung5487 3 ชั่วโมงที่ผ่านมา

      काडा टक्कर दिनु भयो आज रामाइलो र मज्जा लग्यो दोहोरी सुन्न

  • @hariacharya6034
    @hariacharya6034 8 ชั่วโมงที่ผ่านมา

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @humlalbhusal233
    @humlalbhusal233 7 ชั่วโมงที่ผ่านมา

    💕💕👄👄🙏🙏👄👄❤️❤️

  • @SALYANSEROFERO632
    @SALYANSEROFERO632 8 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤