Takshashila: ३२ सिटको प्रचण्डले धम्की दिन थालेपछि 'इरिटेड' भयौँ, माओवादी फुट्छ || Prakash Giri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ค. 2024
  • #Takshashila #PrakashGiri #SherBahadurTamang
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 26

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 3 วันที่ผ่านมา +8

    प्रचण्डेकाे हरि बिजाेग भयाे।अब डिप्रेसनमा जान्छ ज्यानमारा😂😂😂

  • @user-rk8gg9op2d
    @user-rk8gg9op2d 3 วันที่ผ่านมา +4

    कम्युनिस्ट नसिद्धि नेपाल बन्दैन!!!

  • @kalapanithapa5598
    @kalapanithapa5598 2 วันที่ผ่านมา

    ब्यक्तिगतरुपमा मलाइ याे मान्छे चाहिं मन पर्छ है । राम्राे मान्छे।

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 วันที่ผ่านมา +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je วันที่ผ่านมา +1

    अब सेर बहादुर तामाङ लाई एक पल्ट गृहमन्त्री दिनुहोला ,,तामाङको छोराले केही गर्ला जस्तो देखिन्छ ।

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 2 วันที่ผ่านมา +1

    एमाले र कांग्रेस मिलेर संविधान परिवर्तन गरेर नेपालको नियमित खर्च घटाउन सके भने महान कार्य हो।

  • @shyamchalise5283
    @shyamchalise5283 3 วันที่ผ่านมา +2

    Rabi ta baby game kheldo recha

  • @sauhardapudasaini787
    @sauhardapudasaini787 3 วันที่ผ่านมา +1

    Banana Republic ka jholeharu....

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 วันที่ผ่านมา +1

    अब ओली हैन देउवा प्रधान मन्त्रि बन्ने प्रबल सम्भाबणा छ ओली उत्तानो टाङ लाउछन ।

  • @parsuram8537
    @parsuram8537 14 ชั่วโมงที่ผ่านมา

    आ.व. २०८१/८२ को बिनियोजित बजेट मा एमाले को असहमति को बेला देखि नै माओवादी लाई दिएको समर्थन फिर्ता लिने सोच बनाएको अनुमान गर्न सकिन्छ ।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 3 วันที่ผ่านมา +1

    Aba maubadhi ko bijok herna baki ni xa

  • @juddharajrai441
    @juddharajrai441 2 วันที่ผ่านมา

    How Is it true?
    After became Oli Prime minister he’ll continue the work of BRI and the government will be dissolve again.😀

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dz 2 วันที่ผ่านมา

    के एमाले पार्टी र कंग्रेस पार्टीको नेताहरुले जस्तो जुन जुन फाइल छ खोल्नु बन्न सक्नु हुन्छ माओवादी केन्द्र र रास्पा भन्न सक्नु हुन्छ क्यन्टोन्मेन्ट र सहकारीको फाइल ६० सुन काण्ड डाइबार छत बाट खसेर हत्या काण्ड चितवन बाँदर मुडे काण्ड के छ सवै खोल्नु बन्नुस हेरौ त

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 18 ชั่วโมงที่ผ่านมา

    Oli bachunjel e 12 Bhai lai Oli lay kunai mauka didaina Sadi janchan

  • @user-rh3cc1ns6q
    @user-rh3cc1ns6q 2 วันที่ผ่านมา

    Laaj Pacheco haru

  • @amritbhandari9142
    @amritbhandari9142 3 วันที่ผ่านมา

    Yo desh ma Congress/ A mA Le / media milera desh chalaune ho ? Jun media heryo sabai inko support ma gako dekhiyo!! Antar atma le yasto bolna/garna Rokdaina?? Nepal ka••••••••

  • @user-wh2kh6of3n
    @user-wh2kh6of3n วันที่ผ่านมา

    Prachand is prachand हो

  • @amritbhandari9142
    @amritbhandari9142 3 วันที่ผ่านมา

    Tamang Rajinama nadiy k ukhalxau afano Hera bolne dhang xaina!!

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 วันที่ผ่านมา

    Fantuss

  • @sanushrestha4958
    @sanushrestha4958 2 วันที่ผ่านมา

    yo baulaha ho

  • @npgamer7327
    @npgamer7327 3 วันที่ผ่านมา

    Great pm prachanad sarkar

  • @khimthapa7502
    @khimthapa7502 3 วันที่ผ่านมา

    काङ्ग्रेस,एमाले, माओवादी लगाएत पुराना पार्टी सबै पतन हुन जरुरी छ। यिनिहरुको गन्धा राजनीति बाट वाकक भैयो ।