ओली प्रधानमन्त्री बत्र लाग्दा प्रचण्ड छटपटिए, सत्ताको पुच्छर नबत्र रविलाई चेतावनी: Yogesh Bhattarai
ฝัง
- เผยแพร่เมื่อ 6 ก.ค. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
ओली को पुच्छर ओली को कट्टु धुने ले अरुको गित गाउला भन्ने आसा छैन😮
नेपाल को नेतालाइ हेरेर हामी जनतालाइ लाज लाग्छ!
गृह मन्त्रि ज्यु जाँदा जाँदै बतास को पनि फाइल खोल्न नभुल्नु होला है!
झोले मुजि अब कति खरब झ्वम बनाउनेहो जनताले पनि त्य एमाले अनि काङ्रेस्स मात्र देखेको छ। यहि हैन नारयण हिटि खाने।
बतासेलाइ कहिले मन्त्री भएर फेरि चुनावी खर्च सहितका पैसा हडपौला भनेर मुख मिठ्याउदै होला।
सिट बाहेक अरु त केही बदलिदैन होला
❤yogesh ji des ma politician esthir launus
बैगुनि केटोलाई पनि बतास काण्डको फाईल खुल्छ कि भन्ने डर होला नि अनि छट्पटी भएर बोल्न थालेछ ?
खुल्काइस मचिने!
यसको सम्पत्ति छानबिन गर्नुपर्छ ।
ताप्लेजुङकाे केटा आज यसरी राजनीति
गर्दैमा यतिसम्म कसरी आयो ?
प्रचण्ड माओवादी को झोले पुच्छर रवि हो
थुक्क गधा, कांग्रेसको झोले
लुतो लाग्यो
Vakavahka nabol
Rip
भ्रष्टलाई बचाउ यमाले काङ्ग्रेस भाउजु
गठबन्धनलाई निक्कै लामो समय सम्म कायम रारव्न चाहन्थ्यौ तर तिनले त भुटानी सरणार्थी र गिरिबन्धु का फायल पाे रवाेल्ने कुरा गर्न थाले महाेदय,यस्ताे अवस्थामा पाे हामीले राता रात नयाँ गठबन्धन बनाएकहौ महाेदय।
केपी ओलीका दासहरू १० भाई मध्यको एक भाइ १० मानसिकता स्वीकारेर बसेको नेपाली जनताले निकै ठूलो आस गरेको थिए यो मान्छेबाट। विचार सुन्ने भएको मान्छे रहेछ। बिल्कुल हनुमान
होलीको पुच्छर बन्नुबाहेक तिमीहरूको अरु काम छैन।
योगेस जि , अनेरास्ववियु को सभापति हुंदापनी ,भानुभक्त जि सङ्ग रोएर,भानुभक्त जिले माया गरेर भनौ वा दानले गर्दा सभापति बन्नुभयो,यो सबैलाइ थाहा छ।आज तपाईं आफ्नो स्वार्थ पूरा गर्नको लागि के के गर्नुहुन्छ भन्ने हामिलाइ थाहा छ,कहिले वलिको पछि त कहिले नेपाल को पछि फेरि आफ्नो दुनो सोझ्याउन वलिको पछि एसतो दहि चिउरे नेतालाइ के भन्ने?
बैगुनि केटालाई केही हुने छ
Shameless Politicians!
हावा
Courtharuma Rajnitik Dalko kotama judge haru jaanu bhayena. Independent hunu paryo.
सेरे ले माधब नेपालको प्रधान मन्त्रि हुने पालोमा ओलिको गु खाएर धोखा दियो !
बै गुनिको मंत्री पाक्यो
Yogesh bhattrai Pani Kun gattilo bhasanta ramro Cha tra Kam vane 0000000,
Yasta baiguni keto ko kura suner time matra kharcha
Yestabesya le k desh chalauxn
Fataha gang
कुतर्कै कुतर्क ।
सबै चोर
राडिका छौरा हरूको छ्टपटि हेर
Deshko bikash jantako nikash chahan6u bhane no.1ma bhrastachari lae jel kochera dekhau
तेरो फाइल नखोलेर बतास प्रंडले गलती गरेकै हो
Lajjaspad, yo bhattarai oli ko daaas ho
oli ka bichara chora chori chainan tan man ra dhan lagayera des bikas garna lamkeko x kidni bigrada pani afnai paisa kharcha garo .kp lai des vhakti matra x
बकवास एमाले । बाढीपीडित जनताको पीडामा होइन पदमा तपाईको ध्यान ! सबै बकवास
baiguni keto
c p uml 😂😂😂😂😂😂
Amale ko 24 rast dhat kasle lekheko yogesh ji naran hiti ma bar khona kasle diyo jal hari ma ta k.p.oli mahakali nadi budi gandaki giri bandu tea ma aako 6 ta nam k vuk 6as simaga gau palika hernuni manxe kati mare pairo le khaali sadan ma aayo vuko fataha
oli ko puchhar oli ko taluwa chaatna kaile chodney hola hamro yuva neta le?
भ्रष्ट रिप
Aputa tupkeya upkhane ka u khane ni kamtika xe vanda koso hola? 😮😮
राणीका छोरा गीरीबन्धु जोगाउन करा राछस ओलीका कु कुर
एमाले चोर्, देश् छोड्