स्व.युवराज दिपेन्द्रको साथी Ashim Palungwa को आमा छोरा र युवराजको मित्रताको पल सम्झेर भावुक बनिन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มิ.ย. 2023
  • #Rhythmonlinetv #Dipendrabirbikramsaha #Royalfamily
    Guest :- Sakuntala Maden
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 344

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 ปีที่แล้ว +50

    देश बिगार्नेनै बाहुनले रहेछ पैले बाट अहिले सम्म जाती जाती बीच लडाउने सब बाहुननै रहेछ यो देशको सम्स्यानै

    • @milanpahari4
      @milanpahari4 2 หลายเดือนก่อน +1

      तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।

    • @sisterandkalash8532
      @sisterandkalash8532 14 วันที่ผ่านมา

      right

  • @madhutamang222
    @madhutamang222 ปีที่แล้ว +37

    दिपेन्द्रले आफ्नो परिवार मर्दै मारेको हैन खुसी लाग्यो हजुरको कुरा सुनेर आमा🙏🙏

    • @rekharana1006
      @rekharana1006 ปีที่แล้ว

      ❤❤❤❤ no no no Deependra sarkar is very good 😊 person.

  • @R.Rai67
    @R.Rai67 ปีที่แล้ว +99

    राजा भनेको राजा नै हो
    कुरै मात्र सुन्दा नी कस्तो मन हुन्छ😌😥
    छोरा सँगको अन्तरबार्ता पुरै हेरे मैले

    • @anitarai5587
      @anitarai5587 ปีที่แล้ว

      so true 🙏🏻🙏🏻🙏🏻

    • @Piyas804
      @Piyas804 ปีที่แล้ว

      Same

    • @saritarai2310
      @saritarai2310 ปีที่แล้ว +1

      Raja pani birendra dipendra jasto hunu parxa ani mattra hami jantako man mutuma basnu saknu hunxa

  • @sumankhadka2161
    @sumankhadka2161 ปีที่แล้ว +42

    हाम्रो राजा रानी वाहाहरुको फोटाे देखेर तेसै रुन मनलाग्छ कुरा सुन्दापनि रुन मन लाग्छ मैले त हाम्रो राजा रानिलाइ भगवान मान्छु वाहाहरु भैदेको भए आज हाम्रो देस काहा पुगथियो होला कति याद आउँछ टीकटक मा देख्दा त झन मन रुन्छ

    • @Piyas804
      @Piyas804 ปีที่แล้ว

      Sahi🥹

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 ปีที่แล้ว +50

    मुलवासीको संगत गरे देशमा भलो हुने रहेछ भन्ने कुरा यि आमाले छ्रर्लङ्का बताइदिनु भयो आमा लाई सलाम छ् 🙏🙏

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +39

    कस्तो भाग्यमानी परिवार, तर छोट्टो समयको लागि मात्र 😢😢😢❤❤❤❤❤, त्यो झुट भन्ने मान्छेहरुनै झुट्ठो मन्को हुनु पर्छ, त्यस्तो क्लियर रुप्मा ती स्मरणहरु भनिरहनु भाछ, तर पनि शङ्का ? हरे..... हाम्रो समाज 😮😮😮😢

    • @A-Xd4
      @A-Xd4 8 หลายเดือนก่อน

      त्यहि त के

    • @HimalMagar-xl3uj
      @HimalMagar-xl3uj 4 หลายเดือนก่อน

      ​@@A-Xd4🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮🎉❤

    • @HimalMagar-xl3uj
      @HimalMagar-xl3uj 4 หลายเดือนก่อน

      ​@@A-Xd4🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤

    • @HimalMagar-xl3uj
      @HimalMagar-xl3uj 4 หลายเดือนก่อน

      ​@@A-Xd4🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤

    • @HimalMagar-xl3uj
      @HimalMagar-xl3uj 4 หลายเดือนก่อน

      ​@@A-Xd4🎉😢😂❤😂🎉❤😊😂😮🎉😮😂😮Mop🎉❤

  • @dipumalla3120
    @dipumalla3120 ปีที่แล้ว +20

    मारछ है भन्ने कुरा सत्य भाे त आमा आखिर मारेरै छाेडे राज परिवारलाई प्रशासन देखि तहतहका कर्मचारी मिलेर मारेरै छाडे ।

  • @indrathapa3955
    @indrathapa3955 ปีที่แล้ว +14

    कती राम्रो कुरा गरनू भयो आमा ले अझै सुनौ सुनौ लाग्ने धन्यवाद आमा 💐🙏💐🙏🌹🌹🌹💕💝💕

  • @lalimasampang8285
    @lalimasampang8285 ปีที่แล้ว +14

    हाम्रो बाजे नारद मुनि 🙏🙏🙏लाई नि चिन्नु हुदो रैछ आमा ले 🙏🙏🙏आमा को कुराकानी धेरै सराहनीय लाग्यो 😘😘

  • @khemrai8572
    @khemrai8572 ปีที่แล้ว +21

    भाग्यमानी परिवारहरु यस्तो भाग्य सबैमा हुदैन

  • @deepakmoon5615
    @deepakmoon5615 ปีที่แล้ว +26

    आमा लाई प्रणाम र प्रस्तुतिको लागि सम्पदा बैनी अनि यो च्यानल टिम लाई धन्यवाद!

  • @ashalimburai5095
    @ashalimburai5095 ปีที่แล้ว +14

    Aama ko kura suner aakhai rasayo ❤king is king

  • @narmadathapa8475
    @narmadathapa8475 ปีที่แล้ว +25

    अविस्मरणीय तस्विर साथी संगकाे हेर्दा आँसु झरेकाे पतै भएन ❤️❤️

  • @shamiprai4340
    @shamiprai4340 ปีที่แล้ว +32

    सारै सोझो अनि मीठो कुरा गर्नुभयो हजुरले।।

  • @messisangeet3261
    @messisangeet3261 ปีที่แล้ว +18

    एक दिन को राजा पनि घोषणा गरिएको थ्यो।।। स्व. राजा दिपेन्द्र वीर बिक्रम शाह देव।।

  • @narbahadurtamang8327
    @narbahadurtamang8327 ปีที่แล้ว +21

    भरतिय बिस्तार वाद बाहुन बादले नेपालको
    राजा नस्ट गरेको हो नेपाल भारत सुगौली सँधी बेलायतले गरेको थियोे त्यसपछि भरतिय दलाल नेपाल छिरेर रणनीतिक राजनीतिक गर्दै आएको छ । अहिले न निल्नु
    न ओकल्नु भएको छ ।

  • @ramsubba2294
    @ramsubba2294 ปีที่แล้ว +18

    धेरै बर्ष पछि दिदीलाई भिडियो मार्फत देख्न पाए खुसी लागेर आयो दिदी सेवाराे 🙏 दाेस्राे भाग भिडियो अपलाेड गर्नुभएकोमा धन्यवाद आशिर्वाद भान्जीलाई।👍️✋

  • @prakashmagar3206
    @prakashmagar3206 ปีที่แล้ว +9

    अझै पनि चाहियो है । धेरै राम्रो लाग्यो ।

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 ปีที่แล้ว +8

    अति भाव बिहल ! यो प्रसारण गर्नु भएकोमा यहाँहरुलाइ प्रती आभार्🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d ปีที่แล้ว +5

    नेपालमा २०५८ साल २ को महिना १९ गते सम्म सत्य युग थियो त्यसपछि यता हेर्नुहोस त कस्तो छ देशको हालत

  • @junugurung2442
    @junugurung2442 ปีที่แล้ว +23

    Yeka deshko katha jasto vayo Sunda Pani 😭😭😭😭aasunai aayo bhawan khateharule pariwar nai sakhap pardiyo parbhu 🙏🙏😢😢😢😢😢Jay nepal

  • @rituthapa2241
    @rituthapa2241 ปีที่แล้ว +10

    raja rani ko kura sunda pane kati khushi lagxa ani dukhi pane hunxa man ❤❤❤❤❤😢😢😢😢😢

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +15

    Sabai bhanda pyarl Yubraj Sworgiya Yubraj(raja) Dipendra Bir Bikram Shah ❤

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 ปีที่แล้ว +12

    अति मार्मिक सुन्न र देख्न पाइयो।❤❤

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 ปีที่แล้ว +18

    😢😢🙏🙏यति राम्रो साथी

  • @shantathapa4476
    @shantathapa4476 2 หลายเดือนก่อน

    अामा र छाेराकाे कुरा सुनेर धेरै खुशी लागेउ तर ती दिनहरू लामाे हुनसकेन तेसमा नेपाली जन्ता सधैं दुखित छ अामा🙏🙏❤️

  • @pradiprai619
    @pradiprai619 ปีที่แล้ว +20

    Hamro Raja Hamro Desh pran Vanda pyaro cha🇳🇵🙏
    Hamro Rajparewar sadhai. Hame Nepali🇳🇵ko Manmastik ma Amar Raherahane cha

  • @hondakubo9399
    @hondakubo9399 ปีที่แล้ว +6

    यो देश खत्तम कवाडी बनाउने नै बाहुन हरु हुन भन्ने साँच्चै हो जस्तो लाग्छ

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 4 หลายเดือนก่อน

      bahun Lobi hunx

    • @milanpahari4
      @milanpahari4 2 หลายเดือนก่อน +1

      तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।

  • @shantapokhrel360
    @shantapokhrel360 ปีที่แล้ว +9

    अबिस्मरणीय तश्विर हेर्दा आँसु आयो ।

  • @pasanglama2744
    @pasanglama2744 ปีที่แล้ว +36

    Sewaro Sakuntala didi🙏 great to see you. I pray for your health and happiness.

  • @sureshasuresha6520
    @sureshasuresha6520 ปีที่แล้ว +5

    किरात भनेके ओरिजिनल हिन्दू हो, किरातेश्वर महादेब किरात का मुख्य देवता

  • @deujaking4378
    @deujaking4378 ปีที่แล้ว +18

    बरु राजाको सुरक्षा मा नै किराति हरु भा को भए राजा हाल सम्म हुने थियो होला

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 4 หลายเดือนก่อน

      Right hjr

    • @sitaramkhadka4093
      @sitaramkhadka4093 4 หลายเดือนก่อน +1

      Ab ko Matri kirat bat hunu parx...hami sab Nepali ak hunu parx

  • @norbulama3251
    @norbulama3251 หลายเดือนก่อน

    अाज धेरै दिन पछि सकुन्तला बाेज्यु काे दर्शन मिल्यो खुशी लग्यो ।सेवाराे दर्शन हजुर लाई

  • @ritashrestha1226
    @ritashrestha1226 ปีที่แล้ว +11

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।भन्दै जुलुश लगाउदै उफ्रिको दिनहरू भखर जस्तो लाग्छ ।तर

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s ปีที่แล้ว

      We have to bring our king back.❤

  • @lalitbahadursingh1918
    @lalitbahadursingh1918 ปีที่แล้ว +6

    आमा कति सफा मनको ❤

  • @sandipshrestha8634
    @sandipshrestha8634 ปีที่แล้ว +9

    Raja vhaneko raja nai ho i miss you 😭😭😭

  • @deolochanrai808
    @deolochanrai808 ปีที่แล้ว +5

    सार्है मन पर्यो अामाको भनाइहरु,,,सोझो मान्छेको सिधा कुरा!(अझ बाहुनहरु भन्ने वाक्य !)

  • @lalitkhati1901
    @lalitkhati1901 15 วันที่ผ่านมา

    Real kura sunnma ananda aunx salut x sampada sislai

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน

    ऐतिहासिक बिषयहरु खोज अनुसन्धानको लागि बहुतै धन्यवाद छ ।

  • @raogama5655
    @raogama5655 6 วันที่ผ่านมา

    किराती हरूको आर्थिक सामजिक अवस्था परिवर्तन गराउनमा विदेशी सैनिक जागिरको ठुलो योगदान छ।
    तर किरातीले यो अवसरको उपयोग गर्न जानेनन या सिकेनन।

  • @reshmalimbu2066
    @reshmalimbu2066 ปีที่แล้ว +9

    Kati emandari Ama 🙏🙏🙏🙏🙏

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g ปีที่แล้ว +6

    36 : 37 सही लाग्यो आमाको कुरा

  • @binitaraibinitarai4852
    @binitaraibinitarai4852 ปีที่แล้ว +11

    हाम्रा प्यारा राजारानीहरु😭😭😭

  • @jyotsanabohara6821
    @jyotsanabohara6821 ปีที่แล้ว +11

    jhooto lagdaina ... saachi .. lagxa .. . man shanta vayo ..ashimji ko jaye hoss🙏🙏🌹🌹💓💓

  • @amritamalla2552
    @amritamalla2552 ปีที่แล้ว +15

    ❤❤❤❤you are lucky Aama

  • @adityakhadka1402
    @adityakhadka1402 ปีที่แล้ว +5

    झन्न् हामी क्षेत्री लाई केही भनेको रहेन छ र हेरियो यी बाहुन सारै खतम रहेछन् पहिला बाट

    • @sushangdumi5182
      @sushangdumi5182 ปีที่แล้ว

      😢😢😢

    • @milanpahari4
      @milanpahari4 2 หลายเดือนก่อน +1

      तिमीहरुको येस्तै सोचले हो देश बिगि्रएको । बाहुन बिना देशमा सबै बुद्धिहिन मात्रै हुनेछन् मूर्ख । बाहुनहरुको धेरै योगदान छ नेपालमा, तिमीहरूले कहिलै बुझेनौ। केहि बाहुन नेताहरु भए भनेर सबैलाई दोष दिनु मुर्खता हो। र मानिसलाई जातको नजरले आरोप लगाउने तिमीहरूनै दुष्ट हौ।

  • @rimixrai312
    @rimixrai312 11 หลายเดือนก่อน +3

    यस्ता सत्यपात्र्हरु जो राज परिवार सङ्ग नजिक थिए उइहरुको सुरक्षा को पनि त ख्याल खख्नु पर्ला नि भाको सबै खोताले पछि ....

  • @PurnaThapa-nj5rp
    @PurnaThapa-nj5rp 2 หลายเดือนก่อน

    खायो आमा बाहुनहरुले मिलेर खायो राज परिवार हाम्रो आस्थाको धरोहर ढालेरै छाड्यो अधर्मी बाहुनहरुले😢😢😢😢

  • @gurung145
    @gurung145 ปีที่แล้ว +12

    हजुरले आमाको भीडीओ ल्याउनु भयो एक्दम्नै मार्मिक लाग्यो, यो भन्दा अगाडिको भीडीओ पनि सारैनै मार्मिक थियो , हजुरले यसरीनै हाम्रो गाउँ घरको आमाको भीडीओ ल्याउनु भयो भने एकदम राम्रो , यदि मिल्छ भने आमाको सबै जन्म देखि परिवारको घरको, माइती पटिको दाजु भाई दिदि बैनी सबैको बारेमा एउटा भीडीओ बनाइदिनु भए सारैनै आभारी हुने थिए , किन भन्नु हुन्छ होला उहाँ जस्तो मान्छेको भीडीओ भनेको एक्दम्नै हिस्ट्री बन्ने छ , एकदम नै
    राम्रो हुने छ हामी १००% बिस्वाश मा छौँ ,भीडीओ हजुरले बनाइदिनु हुने छ। धन्ताबाद बैनी

  • @mrrai7566
    @mrrai7566 ปีที่แล้ว +9

    If dipendra would have become a king... he might be a good ruler....

  • @merodaainepal2979
    @merodaainepal2979 ปีที่แล้ว +11

    जय राजतन्त्र ❤

  • @siwanidangi8277
    @siwanidangi8277 ปีที่แล้ว +51

    भगवान हामी हाम्रो राज परिवार संझेर सारई रुनु बहेक अरु केही छैन के पो गर्न सकेउ यो भीडीयो हेरेर हाम्रो राज परिवार यही कतई भए जस्तो लायो भगवान साच्चाई बिन्ती छ हाम्रो राज परिवारको हत्यारा पत्ता लाग्योस हत्याराको सत्यानाश होस 😭😭🙏🙏 पारस कती चोखो छ भन्नी आमाको कुरा बाट थाह हुन्छ।

    • @nanugaire4960
      @nanugaire4960 ปีที่แล้ว +6

      हो नि त

    • @sujatrai6512
      @sujatrai6512 ปีที่แล้ว +1

      satyanash vaisakeu. Tei vayer t raja sakiyo. Yadi bangsha nash navako vaye ajhai rahanthew raja.

    • @purnimadarlami3548
      @purnimadarlami3548 ปีที่แล้ว

      ​@@sujatrai6512e6q😂😢❤❤ 16:21

  • @surzmag8616
    @surzmag8616 ปีที่แล้ว +5

    Yeatro vlog heray yo herayara dherai aananda aayo

  • @mastaartacademy8300
    @mastaartacademy8300 ปีที่แล้ว +6

    राजाको पालामा प्रायः आदिवासि, जनजाति कै संगत रहेछ..!

    • @nishantchamling1017
      @nishantchamling1017 ปีที่แล้ว +1

      Ho rahexa tyati bela rai limbu haru dherai thulo thulo post haru ma theyexan…. Saknu chai sakekai raixa PENIIBaa haru le…. Jyotish le testo vanexa

    • @adityakhadka1402
      @adityakhadka1402 ปีที่แล้ว +3

      अनि अहिले त्यही राई लिम्बूले चुतिया बाहुन को कुरा सुनेर राजा लाई समन्त्ती भन्छन्

  • @mingsosubba3298
    @mingsosubba3298 ปีที่แล้ว +5

    Sewaroo ama ❤❤🙏🙏 raja vaneko raja nai ho

  • @bishalrai9606
    @bishalrai9606 6 หลายเดือนก่อน +2

    ज्योतिसी बिध्या, तन्त्र मन्त्र , जादु टोना ; धामी झाक्री; तान्त्रीक : माता सबै शैतानको काम हो यस्ताहरू माथि परमेश्वको क्रोध पदछॅ ।

  • @Son_of_god64788
    @Son_of_god64788 ปีที่แล้ว +9

    Dipendra is innocent ❤.....

  • @tenzinyeshi1717
    @tenzinyeshi1717 ปีที่แล้ว +5

    The most respected kings ever in Nepal. Om Ma ne Ped me Hung! RiP!

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z ปีที่แล้ว +5

    यक्दमै भाग्यमानी हुनुहुनेरहेछ आमा स्वयम् भगवान बिस्णु को अबतार राजा को नजिक हुनपाउनु भय छ मेरो प्यारो राजपरिवार सम्झेर अझै पनि रुन मन लाग्छ😢😢😢😢

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว +5

    Sewaro nana sambada limbu keep out more about raja birendra family for people and for develop happy samabesi green clean Kathmandu Nepal

  • @mayagiri1880
    @mayagiri1880 ปีที่แล้ว +6

    Dari Dari ramro Lago aama 🙏🙏 🙏🙏❤️❤️❤️❤️ !! Ramra raja poribar li gumayeu hamile 🙏🙏🙏🙏🙏🙏 !!

  • @aarnavinapit1263
    @aarnavinapit1263 ปีที่แล้ว +4

    Speechless,kehi words nai chaina hajur.

  • @kasukirati7974
    @kasukirati7974 ปีที่แล้ว +6

    वास्तविकता यो हो नि त।

  • @aspinshrestha6762
    @aspinshrestha6762 ปีที่แล้ว +6

    I really miss our King💔

  • @MbRituraj5555
    @MbRituraj5555 4 หลายเดือนก่อน

    हेर्दैछु आँसु रोकिएको छैन..

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +5

    हाम्रो प्यारो राजा रानि

  • @amiithan4992
    @amiithan4992 ปีที่แล้ว +3

    Kasto maya lagdo kura sunnu payo rajkumar ko ankha pani rasayo chittai bujdaina kina ajai pani hatyara haru patta na lageko hola j hos interview ko lagi dherai 2 dhanyabad 🙏

  • @bp1907
    @bp1907 11 หลายเดือนก่อน +3

    श्रुतीको श्रीमान गोरख शमशेर ले दरबार हत्या काण्ड आफ्नो आँखाले सबै देख्या छन्। एउटा औंला पनि गोली लागेर गुमाउनु पर्या थियो। उनीलाई हत्यारा को हो भनेर सबै थाहा छ। ऐले पनि डराएर छोरीहरूलाई इंडिया मा राख्या छन्- नेपाल मा ल्याउन्नन्। उनी लाई interniew लिनु होला, फर्दा फास हुन्छ। जय नेपाल।

  • @kalpanalimbu3473
    @kalpanalimbu3473 ปีที่แล้ว +9

    aama ko kura sunda kati ramro lageyo ❤ hume ta India ma janmeko ho tara mero papa le Raja rani ko pictures pursed ma rakhnu huntheyo ❤❤❤😢😢😢

  • @anyoone9619
    @anyoone9619 ปีที่แล้ว +9

    Comming soon mini prakritee pujak mini kirateswor God Let's see

  • @Monusubba722
    @Monusubba722 ปีที่แล้ว +2

    Thank you so much for this interview 🙏

  • @ManjuNembahang
    @ManjuNembahang 3 หลายเดือนก่อน +1

    Wow veri good ama🙏🙏

  • @mitrarai3491
    @mitrarai3491 ปีที่แล้ว +4

    Sewaro 🙏, vagyamani aama hajurlai Darsan dherai rochak yatharth kathaa 🙏

    • @dilllims3103
      @dilllims3103 9 หลายเดือนก่อน

      अब जति बिलौना गरे पनि मरेर जानेहरु फर्केर आउदैनन।त्यसैले अब राजतन्त्र को कल्पना नगरौ।गणतन्त्र ,संघीयता र धर्मनिरुपेक्ष नेपाल को समर्थन गरौ।

  • @jasonbaidya231
    @jasonbaidya231 ปีที่แล้ว +5

    Ashim Dai!! Good to see you !!

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 ปีที่แล้ว +5

    भूपू मन्त्री कर्ण बहादुरलाई पनि ल्याउनु पर्यो।

  • @shardakc608
    @shardakc608 ปีที่แล้ว +3

    Jankari ko lagi thank you

  • @menukakhadka9949
    @menukakhadka9949 ปีที่แล้ว +2

    Khushi lagyo 🙏🙏🙏

  • @roshangurung7862
    @roshangurung7862 ปีที่แล้ว +5

    Not many people know indepth about royal family.her sharing true stories about royal family now making every Nepali sad after many years of palace massacre.nepal's biggest loss is losing heartiest royal family

  • @user-zn9vr9hi2m
    @user-zn9vr9hi2m ปีที่แล้ว +9

    Raj pariwar ko hatya paxi Nepali janta haru le kaile sukha ta shanti ko anuvab garna payenan 😭😭

  • @sandip9863
    @sandip9863 ปีที่แล้ว +6

    Good Anti😢😢😢

  • @Kids.creating12
    @Kids.creating12 ปีที่แล้ว +4

    Ma pani bahuna nai ho Yo aamale bhaneko kura chahi 100%sahi ho hai

    • @DEEPRAX
      @DEEPRAX ปีที่แล้ว

      Respect

  • @gopalshrestha7287
    @gopalshrestha7287 ปีที่แล้ว +1

    राजा मार्ने चाहिँ इन्डियन धोतिहरु हो है आमा हाम्रो देश बिगार्ने नि इन्डियन धोतिहरु हो

  • @namjungreynamjung8921
    @namjungreynamjung8921 ปีที่แล้ว +7

    sanoma raja raniko janma din school ma manauda katti khusi vaintyo hamro raja birendra vako vaye aaja hamro desh kaha dekhi kaha pugtyo rajako photo matrai herda pani katti runu man lagcha 😢😢😢

  • @Bhanu_Production
    @Bhanu_Production ปีที่แล้ว +4

    Jay raja sarkar🇳🇵🇳🇵🙏🏻

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 ปีที่แล้ว +5

    क्षेत्री बाहुनहरुले कमेन्ट गरेका छैनन् त!

    • @tokkunwor-zb4lk
      @tokkunwor-zb4lk ปีที่แล้ว +1

      छेत्री बाहुन को के दोस राज दरबार हत्त्या कानद मा कसतो जातियता कुरा गरेको जे मा पनि जातियता घुसाउन राम्रो हुदैन साथि

    • @Karanchetri-fb3xi
      @Karanchetri-fb3xi ปีที่แล้ว

      Raja limbu ho ra?

    • @Apeije-vs3sx
      @Apeije-vs3sx 3 หลายเดือนก่อน

      Xetri bahun le nai sakako jara ani garxan comment 😂😂

  • @kanchansubba7047
    @kanchansubba7047 ปีที่แล้ว +5

    कं पेनी हाले हाबा ख़त्तम मेजोगू सीबा ले लम माँग लम पिमाँ पर्रने 🙏🏽😂😍

    • @DipmalaLimboo-rp6vn
      @DipmalaLimboo-rp6vn ปีที่แล้ว

      😂😂😂😂Ah hau chumme lam mang lam pimsi parne🤣🤣😂

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +5

    मेरा प्रिय् राजा रानि को बंश नै बिनास गरियो

  • @saritalama193
    @saritalama193 ปีที่แล้ว +2

    She is so lovely

  • @deujaking4378
    @deujaking4378 ปีที่แล้ว +8

    तपाइ जिउदो इतिहास नै हो भन्दा फरक नपर्ला राजपरिवार को केहि इतिहास बताइदिनु भएको मा हजुरलाइ धन्यवाद राजाको पालामा पढ्न पाउदैनथ्यो भन्नेको लागि यो कुरा पनि मनन गर्नु पर्छ

  • @unknownpersonidk
    @unknownpersonidk ปีที่แล้ว +3

    Sewaro Aama 🙏

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 ปีที่แล้ว

    Katti ramailo hau.

  • @khadkachef6087
    @khadkachef6087 11 หลายเดือนก่อน

    त्यो मन्दिर पछ्छीम प्यूठान को स्वर्गदवारी प्रभू महाराज मन्दिर होला तेहा गुफा पनी छ🙏🙏🙏🙏

  • @jesicadangoriya266
    @jesicadangoriya266 ปีที่แล้ว +2

    Dipendra rajkumar ani asim sir ko friendship ko barema euta movie banaunu pareu pardama herna paye sayed yo manma alikati santi autheu hola jay bholenath 🕉🐍🙏❤️😔😭

  • @diparai8495
    @diparai8495 ปีที่แล้ว +1

    Namaste sewaro Khushi Lago. Sampada baini ko video mani sadhai Herirahanxu.marmik video leunu vayo. Amako mitho madhuro boli. Khushi laho
    Karna Bahadur Rai Mantri Hamro khawa gauko baje parnu hunxa ahile ko nayek dayahang Rai ko kanxa baje ho. Ani Narad Mani thulung Pani bhojpur Kai ho pahila ko Mantri Nai hunuhunxa.

  • @raibishu5209
    @raibishu5209 ปีที่แล้ว +5

    Samaya milayar Asim palung Lai anterbartah linu hola .

  • @sureshtamang2471
    @sureshtamang2471 ปีที่แล้ว +14

    Jai rajtantra hami rajtantra leunuko nimti jyan dinu pani tayar xau

  • @topthapa2891
    @topthapa2891 ปีที่แล้ว +2

    Raja Layau Desh Bachau Jay Desh Jay Naresh

    • @dilllims3103
      @dilllims3103 9 หลายเดือนก่อน

      राजा सबै मरि सके अब कुन राजा ल्याउने कुरा गरेको ?

  • @harikishunshah7529
    @harikishunshah7529 4 หลายเดือนก่อน +1

    ALLAH Raaj pariwar ko jannat naseeb bakhshde aameen 🕋🤲🤲🤲🤲😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rekharana1006
    @rekharana1006 ปีที่แล้ว +3

    😢😢😢😢 speechless 😶

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 ปีที่แล้ว +23

    Great loss of Nepal and still suspect is on run😢😢😢

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 ปีที่แล้ว +2

      Prachandee Baburam bidesi Congressi party hoo rastradrohi
      Rajdrohi
      Aba jantalae yiniharulai pakrau garnuparchha