कति तिज गीत निस्के , मैले हेरिन तर , यो भिडियो ले छोरी चेली दिदी बहिनी आमा हरुको वास्तविक बोल्छ , हो हाम्रो धर्म सस्कृती अनुसार चल्दै जानू पर्छ भन्ने मा दुई मत नै छैन पुर्ण सफलता को शुभकामना सबै टिमलाई हाल साउदी अरब , जय पाँचखाल
यो जिबन भोगेर बचेकि हु साच्चिकै सत्यतथ्य छ यो तिज गित मेरो जिबन मा मेलखायो यथार्थ छ मैले भोगेको बिगत सम्झेर रोए रुदा रुदा गित नै सकियो छ जे जस्तो भय पनि बाच्नु पर्ने रहेछ बच्चा को लागि धेरै ❤❤️
साच्चिकै न्याय हुन्थ्यो भने यस्ता मौलिकता ले भरिपूर्ण गितसङ्गितले १००%न्याय पाउनु पर्छ हार्दिक बधाई अमृत भाइ को यो परिकल्पना लाई रामकुमार अनि शन्तीश्री परियरको तारतम्य मिलेको आवाजलाई पनि मान्नै पर्छ्🙏♥️🌺🎁🎀🌹
गीत , राम्रो छ सृजना झनै राम्रो ,प्रिय भाई अमृत भारतीको यो प्रयासलाई सलाम छ, साथै रामकुमार नेपाली र शान्ति श्री को स्वरले पूर्णता पाएको छ, सम्पूर्ण युनिटलाई पूर्ण सफलताको शुकामना व्यक्त गर्दछु ,सबैले हेरौं सुनौं सेयर गरौँ,नेपाली गीतसंगीत लाई संरक्षण गरौँ ❣️🙏
दाइ हजुर नमस्कार म सङ्गिता रसाइली रामेछाप बाट गीत हेर्दा आँसु को बर्षात भयो यति साच्चै वास्तविक तीज गीत भनेको चेली को बेदना पोख्ने नै हुन बधाइ साथै सफलताको शुभकामना दादा हजुर लगाएत सम्पुर्ण टीम लाइ
यो गित सुनेर रुनि म मात्रै होकि हजुर हरुनि हुनुहुन्छ ल साथीहरू कमेन्ट गरुमत भगवा जति पटक सुन्छु उतै आसु रोकिदैन जुन यो सब्द ले मन छुन्छ महिलेयो भोगेकोछु जस्तो गितको सब्द छ हरेक सब्द ले बोलेको कुरा भोगेकोछु 😢😢😢😢😢😢😢भगवान नारि को जिन्दगी 😊
Hamro gaughr mandandeupur wada num 1 ma shooting garnu vako raixa dherai ramro lagyo geet aagami din ma pani yestai mitho geet sunnu paos saflatako suvhakamana❤❤
आहा कति मीठो गित( बादर लढ्ने भिर )उत्कृष्ट शब्द संगित नेपाली समाजको वास्तविक यथार्थमा आधारित कथाबस्तु समेटिएको उत्कृष्ट भिडियो सबै पक्षमा अब्बल सृजना हार्दिक बधाई छ सर्जक Amrit Bharati भाइ गायक एरेन्जर Ram Kumar Nepali गायिका Shanti Shree Pariyar मोडल भाइ Manoj Lamichhane लगायत यो गित को सम्पुर्ण टीम लाई अनगिन्ती सफलताको शुभकामना 🎵🎵🎶🙏🙏💛🧡😍💜❤️💗💖🎼🎵🎶🎶🎵🎼🙏🙏
Xori manxa ko gindagi yestai raixa hjur na ta baba aama ko bachan katna sakinxa na ta aaru ko kura nai suna sakinxa baira hedyo ta Samaj ka manxa ko dar aafu la jati dukha kasta gara pani baira hasera nai hednu parne aagami din haru ma pani yestai yestai vedio herna payos Sampurna team Lai safalta ko Subha kamana 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हुन त सबै चेलिलाइ यस्तै हुन्छ होला तर मेरो जिबनमा सारै मिल्दो रहेछ सम्पुर्ण टिमलाई मन देखि सफल्ताको उत्तर उत्तर प्रगतिको शुभकामना all🙏🙏🙏🙏🇳🇵🙏🙏🎉🇳🇵❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏
आहा कति राम्रो गीत साच्चै नै ❤😢 पहिला पहिला हाम्री आमाहरुले एसरी नै दुख भोग्नुपरेको थियो 😢😢 तर मेरो जन्मथलो माइतिको आगनमा उहाँहरुको एति राम्रो अभिनय एहि चौतारीमा खेलेर हुर्केकि थिए आज पहिलोपटक एसरी आफुले जन्मे खेली हुर्केको ठाँउलाई एसरी देख्न पाउँदा धेरै खुसी लागेको छ।।🙏🙏🙏🙏मेरि आमा पनि हुनुहुन्छ यहाँ miss you आमा😢😭
मार्मिक तीज गीत "बाँदर लड्ने भिर" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ सुझाव, सल्लाह, प्रतिक्रिया दिन नभुल्नुहोला।
वाउ खोट लगाउने कुनै ठाउँ छैन ।🙏🙏🙏🙏❤️❤️🎊🎊🎉🎉🎊❤️❤️🎊🎉🎉❤️❤️❤️🎵🎶🎵🎵🎤🎤🙏🙏🙏🙏🙏🙏
@@pariyarsantosh7489
@@pariyarsantosh7489111zz
@@pariyarsantosh7489❤@
😊❤😊
यस्तो राम्रो तीज गीत किन viral नभएको होला😥निकै नै मार्मिक तीज गीत।समग्र मा सबै टिम को धेरै राम्रो प्रस्तुति 👏👏
आहा कति मिठो नया सिर्जना भनेको यस्तो पो होत सारै मन छुने यथार्थ सिर्जना बधाई छ सम्पूर्ण टिमलाई
Dherai ramro xa saphalta ko shuvakamana
Aaha ati marmik teej geet congratulations all tim
एउटा टिपिकल गीतको प्याकेज। गज्जब राम्रो।बधाई शुभकामना अमृत भाइ/राम भाइ।❤❤
कति तिज गीत निस्के , मैले हेरिन तर , यो भिडियो ले छोरी चेली दिदी बहिनी आमा हरुको वास्तविक बोल्छ , हो हाम्रो धर्म सस्कृती अनुसार चल्दै जानू पर्छ भन्ने मा दुई मत नै छैन पुर्ण सफलता को शुभकामना सबै टिमलाई हाल साउदी अरब , जय पाँचखाल
Maile pani purai here😢😢😢
यो जिबन भोगेर बचेकि हु साच्चिकै सत्यतथ्य छ यो तिज गित मेरो जिबन मा मेलखायो यथार्थ छ मैले भोगेको बिगत सम्झेर रोए रुदा रुदा गित नै सकियो छ जे जस्तो भय पनि बाच्नु पर्ने रहेछ बच्चा को लागि धेरै ❤❤️
waiting ❤❤❤ma haii ramro hunexa
साच्चिकै न्याय हुन्थ्यो भने यस्ता मौलिकता ले भरिपूर्ण गितसङ्गितले १००%न्याय पाउनु पर्छ हार्दिक बधाई अमृत भाइ को यो परिकल्पना लाई रामकुमार अनि शन्तीश्री परियरको तारतम्य मिलेको आवाजलाई पनि मान्नै पर्छ्🙏♥️🌺🎁🎀🌹
एथार्थपरक, सन्देसमुलक gir yak dam good xa all the best all teem
आहा प्रत्येक सब्दले मन छोयो सारै भावुक पनि बनायो समाज घट्ने यथार्थ मा आधारित तिजको कोसेली बादर लड्ने भिर सबै जनाले हेरिदिनु हस🙏
अति नै राम्रो ❤सफलता को सुभकामना सम्पूर्ण हजुर लाई🙏🙏🙏
कति राम्रो गित बधाइ छ अरु पनि यस्तै गित सुन पाम
Man xoyo😢😢
Badhai xa all team lae❤❤❤
Ramro xa hajur
Sarai mana paryo❤❤
सारै राम्रो छ यो बर्सकै सर्बोत्कृस्त तीज गित हुनुपर्छ
गीत , राम्रो छ सृजना झनै राम्रो ,प्रिय भाई अमृत भारतीको यो प्रयासलाई सलाम छ, साथै रामकुमार नेपाली र शान्ति श्री को स्वरले पूर्णता पाएको छ, सम्पूर्ण युनिटलाई पूर्ण सफलताको शुकामना व्यक्त गर्दछु ,सबैले हेरौं सुनौं सेयर गरौँ,नेपाली गीतसंगीत लाई संरक्षण गरौँ ❣️🙏
Ramro xa 👍👍👍👍
Aaha kati ramro x m sarwii roy yo video herer😭😭😭😭
Teezako aastityolae jogaunae gitt nikalnu vyako ma dherae dherae thanks u anii feri feri yastae srijana aaoshh suvakamana rangin duniyama vayako betha lae ujagar garnu vyako ma❤❤❤❤❤❤
दामी गित
सारै मिठाे गीत कथा बस्तु पनि राम्राे
बाँदर लड्ने भिर,, निकै मार्मिक गित कल्पना गर्दा त मुटु चस्कन्छ्, यथार्थ भोग्नेलाई कति भाको होला, सम्पुर्ण टिम लाइ सफलता को शुभकामना ❤❤🎉
त्यस्तो धेरै गाह्रो अप्ठ्यारो ठाँउ छैन हजुर ठिकै छ। सबैभन्दा धेरै चाहि गीतको शब्द धेरै मन पर्यो ❤
दाइ हजुर नमस्कार म सङ्गिता रसाइली रामेछाप बाट गीत हेर्दा आँसु को बर्षात भयो यति साच्चै वास्तविक तीज गीत भनेको चेली को बेदना पोख्ने नै हुन बधाइ साथै सफलताको शुभकामना दादा हजुर लगाएत सम्पुर्ण टीम लाइ
यो गित सुनेर रुनि म मात्रै होकि हजुर हरुनि हुनुहुन्छ ल साथीहरू कमेन्ट गरुमत भगवा जति पटक सुन्छु उतै आसु रोकिदैन जुन यो सब्द ले मन छुन्छ महिलेयो भोगेकोछु जस्तो गितको सब्द छ हरेक सब्द ले बोलेको कुरा भोगेकोछु 😢😢😢😢😢😢😢भगवान नारि को जिन्दगी 😊
Ramro chha
Sarai ramro❤❤❤
वाउ धेरै मामिक तिज गाित मनौई छुने लेखन लाई केही शब्द छौईन यति मिठाे अनि मामिक😭😭😭😭😭😭😭
Dherai ramro lagyo teej geet xoriko dukha sambandhi
आहा कति राम्रो गित रुदै रुदै हेरियो आँसु थामियन😢
निकै राम्रो छ गित बधाई छ सम्पुर्ण टिम लाई ❤❤❤❤
Wow kati marmik song❤
Hamro gaughr mandandeupur wada num 1 ma shooting garnu vako raixa dherai ramro lagyo geet aagami din ma pani yestai mitho geet sunnu paos saflatako suvhakamana❤❤
राम्रो यथार्त परक तीज गीत राम्रो रैछ
ढिला हुनु भनेको माया कम हुनु पक्कै होइन झन धेरै माया संगालेर आएको छु बधाई अनि सफलताको शुभकामना प्रिय मान्छेहरु लाई ❤️❤️🙏🙏
हेर्दा हेर्दै आसु आयो 😢😢😢
❤❤❤Dherai ramro xa
Congratulations safaltako suvakamna sabai lai 💐💐👍
धेरै राम्रो छ यथार्थ मान्छे को जीवन सग मेल खान्छ ❤❤❤❤
राम्रो छ ,बधाई तथा सफलताको शुभकामना ।
Supbbb ❤❤❤❤❤❤
आहा शुभकामना 🎉❤
All the best 💯💯
Hamro gaughr ma shooting garnu vako raixa dherai ramro lagyo geet aagami din ma pani yestai mitho geet sunnu paos saflatako suvhakamana❤❤
जन्चेत्सिल मार्मिक छ ❤❤❤❤
आहा रुदै रुदै मुटु गाठो पारेर हेरियो आँसु थामियन😢बधाई छ हामी सबैलाइ🙏
गित राम्रो लाग्यो
Wow kati ramro song
आहा कस्तो राम्रो गीत😢 🙏सम्मान छ सम्पुर्ण टीमलाई
आहा कति मीठो गित( बादर लढ्ने भिर )उत्कृष्ट शब्द संगित नेपाली समाजको वास्तविक यथार्थमा आधारित कथाबस्तु समेटिएको उत्कृष्ट भिडियो सबै पक्षमा अब्बल सृजना हार्दिक बधाई छ सर्जक Amrit Bharati भाइ गायक एरेन्जर Ram Kumar Nepali गायिका Shanti Shree Pariyar मोडल भाइ Manoj Lamichhane लगायत यो गित को सम्पुर्ण टीम लाई अनगिन्ती सफलताको शुभकामना 🎵🎵🎶🙏🙏💛🧡😍💜❤️💗💖🎼🎵🎶🎶🎵🎼🙏🙏
आहा कति मार्मिक गित रामकुमार नेपाली,अमृत भारती लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाइ तथा सुभकामना 🙏🙏
अति मार्मिक फरक संदेश मुलक गीत सारै राम्रो मन छुने गीत होला टिमलाई बधाई ❤🎉
सरल,यथार्थ मार्मिक गीत,शुभकामना सम्पुर्ण टिममा ❤️
प्रगति ले शिखर चुमोस जय गीत जय सङ्गीत ❤❤❤❤❤❤
ल यस पालिको सबै तिज गित खायो 👌💥💥💥आगो आगो 👌❣️❣️❣️❣️💪💥
समान छ योगित बनाउने ..दाजु ..दिदि हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो गीत उस्तै मार्मिक शब्द💐 सफलता को शुभकामना💐💐
❤❤❤❤ramroo xa
मेरो जीवन मा यस्तै थियो तर कती सहेर बस्नु आहिले त दिभोस भएर बसेको छु तेस्तो जदया सग बस्नु भन्दा 😢😢त जहाँ आफ्नो इजेत र कदर हुन्न तेहा बस्न उचित हुदै न
यो हो वास्तविक तिजको गित😢❤
अमृत भारती भाई कति मार्मिक गित बधाई छ अझै प्रगति गर्दै जानू भाई
Kati ramro wow❤❤
भर्खर शिशिर दाजु को टिकटक मा देखेर हेर्न आको।।कस्तो राम्रो गित❤❤❤❤
मार्मिक गीत अनि यथार्थ लाई चित्रण गरेको
Wow dami xa geet dinma 10 choti herxu🙏🙏👍👍👍❤️❤️
Mon xune video best of luck❤❤
Sarai man xune geet ❤️❤️👍🙏
मिठो अनि मार्मिक गीत बधाई छ सम्पूर्ण टिमलाइ ❤❤❤❤❤❤❤
Aaha kati ramro geet 😢😢😢
सारै राम्रो मार्मिक गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई🎉🎉🎉🎉
सान्दर्भिक गीत धेरैपछि हेर्न पाईयो ❤
Aati ramro geet man choyo
Nice song badhai xa all teamlai
Xori manxa ko gindagi yestai raixa hjur na ta baba aama ko bachan katna sakinxa na ta aaru ko kura nai suna sakinxa baira hedyo ta Samaj ka manxa ko dar aafu la jati dukha kasta gara pani baira hasera nai hednu parne aagami din haru ma pani yestai yestai vedio herna payos Sampurna team Lai safalta ko Subha kamana 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai ramro geet😢😢😢
एकदमै राम्रो गीत 💐💐💖💖
Aati nai man paryo😮❤ keep it up dai
Wow ramkumar dai
अमृत भारती यतिमिठो श्रीजना को लागि सलाम❤❤
Really heartbreaking 😢😢congratulations entire team gud luck 🙏🏿
सुन्दर अनी मार्मिक ❤❤❤🎉🎉🎉xh
गीतको बयान कसरी गर्नु कुनै शब्द नै छैन धेरै धेरै सफलताको शुभकामना ❤️❤️🙏
एथार्थपरक, सन्देसमुलक, मिठो समिश्रण भएको गित! सफलता को कामना, ❤🎉
यो गितमा गाउले परिबेश झल्कियको छ बधाई छ
काभ्रे गैरी गाउँ को पिपल बोट को सिन रहेछ सफलता को शुभकामना
गीत धेरै उत्कृष्ट भनेको रैछ सबै टिम लाई सफलताको हार्दिक शुभकामना ❤️❤️❤️
यस्तो गित पो भाइरल हुनु पर्ने हो ! मन छोयो !!
love it Shishir Bhandari brother 🙏🙏🙏🙏
Sarai mitho geet safalta ko kamana keep it up
Ramro xa👍️
कति बेला आँसु झरो पत्तो भएन भोग्नेलाई मात्र थाहा हुन्छ यस्तो कुर
सफलता को शुभ कामना 👏
हुन त सबै चेलिलाइ यस्तै हुन्छ होला तर मेरो जिबनमा सारै मिल्दो रहेछ सम्पुर्ण टिमलाई मन देखि सफल्ताको उत्तर उत्तर प्रगतिको शुभकामना all🙏🙏🙏🙏🇳🇵🙏🙏🎉🇳🇵❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏
Hamro gaun pani viral hune vayo❤❤
❤❤❤ Kate❤ ramro get
आहा कति राम्रो गीत साच्चै नै ❤😢 पहिला पहिला हाम्री आमाहरुले एसरी नै दुख भोग्नुपरेको थियो 😢😢 तर मेरो जन्मथलो माइतिको आगनमा उहाँहरुको एति राम्रो अभिनय एहि चौतारीमा खेलेर हुर्केकि थिए आज पहिलोपटक एसरी आफुले जन्मे खेली हुर्केको ठाँउलाई एसरी देख्न पाउँदा धेरै खुसी लागेको छ।।🙏🙏🙏🙏मेरि आमा पनि हुनुहुन्छ यहाँ miss you आमा😢😭
Wowoowowow nice
Aahaa