th-cam.com/video/mcn5dZ_09Eo/w-d-xo.html नमस्कार म गायीका सिन्धु मल्ल ,देवर भाउजु भाग १,२,३, को सफलता पश्चात भाग -४ सानुराजा लिएर आएका छौं। सदाझैं यस पालि पनि भाग-४ सानुराजा लाइ पनि हजुरहरुले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा लिएकी छु। मन परेमा एक पनि गरिदिनु होला। धन्यबाद।
दिदी हजुरको देवर भाउजु गीत भाग १ आउँदा म सानै थिए त्यो गीत साह्रै मन पर्थ्यो र त्यही गीतलाई फेरि भाग दुई तीन चार गरेर निरन्तरता दिनुभयो अत्यन्तै खुसी लाग्यो र आगामी दिनहरुमा पनि यस्तै निरन्तरताको अपेक्षा राख्दै सम्पुर्ण टिमलाई शुभकामना व्यक्त गर्न चाहान्छु ।
Derei paxi sindhu malla ra badri dai ko tij git sunna paiyo ramailo lagyo ra teseima ahileko chaldo baldo bal gayak gaika puja ra suprim ko aawaj ak mustma bhannu parda derei ramro lagyo
आहा सिन्धु मल्ल दिदि र बद्री पंगेनी दाइको गीत धेरै बर्ष पछि सुन्न पाइयो। पुजा र सुप्रिमको पनि राम्रो आवाज, मन छोयो यो गीतले, यस्ता हुन गीत। 🙏🙏🙏🙏🙏🙏🙏🙏💓❤❤❤❤❤
यो पालीको तिजमा सिन्धु मल्लको गित except गरिरख्याथिये आयो पनि खुशिलाग्यो ।अनि सबैलाइ धेरै धेरै धन्यवाद !!!अनि हरितालिका तिजको नेपाल तथा बिदेशमा रहनु हुने सम्पुर्ण नारिहरुलाइ हार्दिक शुभकामना !!!😘😘😘😘
धेरै समय पछी सुमधुर स्वर कि धनी सिन्धु मल्ल ज्यु र जादुमय स्वर का धनी बद्री पंगेनी ज्यु लाई हर्दिक नमन यति मीठो तिज कोसेली दिनु भएकोमा साथै सुप्रीम मल्ल पुजा देवकोटा बहिनी लगाएत सम्पुर्ण गाएक गायिका लाई मनैदेखी सम्मान छ 🙏🙏🙏।
मेरा सम्पूर्ण संगीतप्रेमी आदरणीय दर्शक श्रोता ज्यु हरु लाइ कोटी कोटी नमन। हजुरहरुले दिनु भएको माया साथ् र सहयोग का लागि हृदय बाट धन्यबाद दिन चाहन्छु। तीज को गीत देवर ज्यु को बिहे लिएर आएका छौं। अब यहाहरुको हात मा छोडेका छौं। आशा छ सधै झैं यहाहरुको माया साथ् र सहयोग पाउने छु। यदि यहाँहरु मलाई सपोर्ट गर्न चाहनु हुन्छ भने कृपया यो गीतलाई SHARE र Channel लाई Subscribe गरिदिनु होला,कृपया गीत पुरा हेरेर मनोरंजन लिनु होला। धन्यबाद
सिन्धु दिदी को यो भाकाको गित सायद म 6,7 बर्षको हुदा खुब सुन्य।आज #सानो_राजा गित सुनेर यो पनि सुन्न आए।081-5-5 को दिन सुन्दै छु।सिन्धु दिदिको गितमा हामी पुरुषलाई त कति आन्नन्द आएको छ झन महिला चेलीलाई कति आनन्द आउदो होला।😊😊🙏🙏
Waoo amizing video jati here pani dhit nai mardaina ❤❤❤ ekdam ramailo lagyo keep going hjr haruko har paila ma yesari nai darsak srata haruko jiban var maya pairakhnu hos yehi suva kamana ❤❤❤❤❤❤ god bless you sindu Didi ani Badri panggeyni dai lai miss you all team 💐💐💐💐💐💐💐💐
th-cam.com/video/mcn5dZ_09Eo/w-d-xo.html
नमस्कार म गायीका सिन्धु मल्ल ,देवर भाउजु भाग १,२,३, को सफलता पश्चात भाग -४ सानुराजा लिएर आएका छौं। सदाझैं यस पालि पनि भाग-४ सानुराजा लाइ पनि हजुरहरुले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा लिएकी छु। मन परेमा एक पनि गरिदिनु होला। धन्यबाद।
दिदी हजुरको देवर भाउजु गीत भाग १ आउँदा म सानै थिए त्यो गीत साह्रै मन पर्थ्यो र त्यही गीतलाई फेरि भाग दुई तीन चार गरेर निरन्तरता दिनुभयो अत्यन्तै खुसी लाग्यो र आगामी दिनहरुमा पनि यस्तै निरन्तरताको अपेक्षा राख्दै सम्पुर्ण टिमलाई शुभकामना व्यक्त गर्न चाहान्छु ।
हजुरको गितहरु सानै देखि सुन्नेगरेको छु मलाई सार्है मनपर्छ।
💃🕺💃🕺💅👁️👌
हार्दिक शुभकामना 🙏
🇮🇳🚩🇳🇵
फेरि हेरे को मत❤❤❤❤❤
❤ dherei man paryo 😘
सानो छदा सुनेको यो गित को पहिलो भर्सन सिन्धु जि स्वर मा आज पनि सारै आनन्द आयो ।।।
Aha Kati ramro geet ,safalta ko suvakamana sabailai
आहा यही तीज गीत कहिले आउल आउल भनेर TH-cam मा खोजिरहन्थे बल्ल आयो यक दैम रमाइलो लागो बधाई छ सपुण् टीम लाई
दामि दािमि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤्❤❤❤
आहा गजब❤🎉
करीब नौ वर्ष पछी गीत ले पूर्णत़ा पायको छ बद्री दाई ले शाली पाउनु भयो बधाई छ
नीकै मीठो गीत को लागी सीन्दु मल्ल र सम्पूर्ण टीम लाई बधाई छ
अबको २/४बर्ष पछिको तीज गितमा Supreme भाईको बिहे तेहि Sindhu Malla जी को बहिनि संग हेर्न पाईन्छ होला
आहा कति राम्रो गित यस्तो पो हो त तीज गित
टिकटकमा interview हेरे देखि खोजेकी थिए आज बल्ल हेर्न पाईयो । ❤️❤️❤️ सबै मन पर्ने कलाकारको मिठो प्रस्तुति ❤️🙏शुभकामना छ सबैलाई 🙏
th-cam.com/users/shorts1ibgqwKDg4c?feature=share
Suprrrr lok tij sang
Wow malai man parne song❤❤❤❤❤
Dai ko sor ma Jadu xa hai 🤗🤗
तीज त बल्ल तीज जस्तो लाग्छ जब सिन्धु दिजु को गीत सुनिन्छ 🥰🥰🥰
wow dammi xa teej geet 5,7 patak herisake
Aaha sindhu malla badri daai puja ani suprim sabai manparne ❤❤❤ i like it.
Dharry ramro lagyo molae ta suvakamana 🙏🙏🙏🙏🙏🙏🙏🙏hjr haru sabiie janalae 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Wawawa so beautiful song सुप्रिम ले गर्दा झन सुन मा सुगन्ध भएको छ गित शुभकामना छ सम्पुर्ण टिम लाइ प्रगति को कामना छ
Best song wow and all team amazing❣️❣️❣️❣️❣️❣️❣️👍
आहा कती मीठो गीत धेरै धेरै सफलता को शुभकामना सबैट टीम लाई 🙏💖💃🎶❤️
sarai mitho suni rahne man lagne hjur ko git thank you so much for your time
Aaha kati mitho teej Geet sindu dijju congratulation
आहा बधाई छ बद्री दाई र सिन्धु दिदि बर्षौको तिर्सना मेटियो
सम्पुर्ण गित राम्रो छ।भिडियो गित अनुसारको भयन। पुजा देवकोटा को आवज मा जस्ताको तस्तै किन न राखेको भनेर प्रश्न सोध्नु पर्थो नि?????
कति राम्रो लाग्यो।❤️❤️
ल बधाई तथा शुभकामना हाम्रो सिन्दुदिदी को आगमन भएछ !!
Aaha kati ramro geet sampurna team lai suvakamana
अति राम्रो गीत धेरै धेरै शुभकामना सबै टिम लाई
निकै राम्रो छ
यहि गितको प्रतीक्षामा थिए बल्ल तिज आए जस्तो भयो सारै राम्रो गित 💓💓💓❤️❤️❤️
दामी छ यस्तै यस्तै गित हरु हेर्न पाउ❤️❤️❤️❤️❤️
धेरै पछि सिन्दु दिदी को गित सुन्न्दा खुशी लाग्यो ,best of luck
Mmknb o
wowww sis❤️❤️❤️❤️
राम्रो छ सिन्दु मल्ला ज्युहजुरको तिजको गित हार्दिक बधाई छ
मन नै अनन्दित बनायाे अाहा,
बद्री दाजिकाे अस्ति अन्तरवार्ता देखि याे गितकाे
प्रखाईमा फाईनल्लि आज ताे सपना पुरा भयाे
Derei paxi sindhu malla ra badri dai ko tij git sunna paiyo ramailo lagyo
ra teseima ahileko chaldo baldo bal gayak gaika puja ra suprim ko aawaj
ak mustma bhannu parda derei ramro lagyo
आहा सिन्धु मल्ल दिदि र बद्री पंगेनी दाइको गीत धेरै बर्ष पछि सुन्न पाइयो। पुजा र सुप्रिमको पनि राम्रो आवाज, मन छोयो यो गीतले, यस्ता हुन गीत। 🙏🙏🙏🙏🙏🙏🙏🙏💓❤❤❤❤❤
th-cam.com/video/2DcPpHp8_KI/w-d-xo.html New Teej Song 2079 || Sindur Puchhiyo सिन्दुर पुछियो - Priya Bhandari ||
एकदमै राम्रो गित बनेको रहेछ सम्पुर्ण टिम लाई बधाइ प्रगति होस
अाहा कति राम्रो ❤❤❤
अति सुन्दर तिज गीत र बिहे को भिडियो, अति उत्कृष्ट अभिनय नृत्य र गित, सारै मन पर्यो, सबै कलाकार ज्यु हरु लाई सम्मान, all the best,
धेरै राम्रो सब्द छ धेरै राम्रो स्वर पनि मिलेको छ सबै लाई शुभकामना छ💐💐💐💐💐💐💐
हजुर को बिग friend हो है म
Sarai ramro👌
बल्ल सिन्धु मल्ल दिदिको स्वर सुन्न पाइयो खुशी लाग्यो😀😀😀
आहा दामी लाग्यो😊😊
दामी तिज गीत बधाई छ सिन्धु भाउजू लाई बद्री ज्वाइँ पायको मा
wow रमाइलो 😍😘😍😍
हाम्रो सान सिन्धु मल्ल दिदि ❤️🥀
Ohhh my god kasto mittho song,Kati ramailo,,🥰🥰🥰🥰
मान्छे नी अझै उस्तै शिन्धु दिदि स्वर पनि उस्तै best wishes ❤️🥰😘🙏keep it up
Dheraiii barsa ko parkhai paxi finally aayo🤩♥️
Yo geet ko waiting ma kati choti search gareko thiye finally balla herna paiyo❤️❤️😊
आहा!!!! आहा!!!!! आहा!!!!!!😘
दुर्गेश दाइ तिम्ले नि सुन है! यो गित..☺️
यो पालीको तिजमा सिन्धु मल्लको गित except गरिरख्याथिये आयो पनि खुशिलाग्यो ।अनि सबैलाइ धेरै धेरै धन्यवाद !!!अनि हरितालिका तिजको नेपाल तथा बिदेशमा रहनु हुने सम्पुर्ण नारिहरुलाइ हार्दिक शुभकामना !!!😘😘😘😘
Omg kati ramro geet ho
कति राम्रो गित हजुर सिन्धु दिदी को धेरै पछि एति राम्रो गित अायो अागामि दिनहरुमानि यस्तै मिटामिटा गित ल्याउदै गर्नु best luck🙏🙏❤️ सबै लाई
❤❤❤निकै मिठो गित
उत्कृष्ट गायक गायिकाको उत्कृष्ट गीत सफलताको शूभकामना
dherai ramro lagyo malai ma America bata
अति मिठो मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Wa supreme malla thakuri wa jagema lyaari chadyo
supreme is hero of kids❤
धेरै राम्रो मनै छोयो
Sarai ramro vako xa song ahile balla tej aako jasto vyo congratulations all team
अति नै राम्रो
आहा कति मठो गित धेरै धेरै शुभकामना सबैलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹💖💖💖💖🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹 सिन्धुमल्ल अनि बद्रिपंगिनि नाम भन्दा पनि एऊटा बरान्ड जस्तै लाग्छ💖💖💖
wow kati mitho sor manai sitalu vayo
आहा।अति नै उत्कृष्ट प्रस्तुति सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई❤️🙏🙏🙏
Wow suprime 💕💕💕
धेरै समयको प्रतिक्षामा मन पर्ने गीत💞😍😍
Yo geet paile dekhinai ekdam sunthe ramro lagxa ramchandra kafle ani sindu malla di ko sorma 🤟🤟🤟
आहा कति मिठो गित सफलता को शुभकामना 🙏
अति राम्रो तीज गीत सिन्धु दिदि
धेरै समय पछी सुमधुर स्वर कि धनी सिन्धु मल्ल ज्यु र जादुमय स्वर का धनी बद्री पंगेनी ज्यु लाई हर्दिक नमन यति मीठो तिज कोसेली दिनु भएकोमा साथै सुप्रीम मल्ल पुजा देवकोटा बहिनी लगाएत सम्पुर्ण गाएक गायिका लाई मनैदेखी सम्मान छ 🙏🙏🙏।
कति राम्रो
सारै मिठो गाना 🥰🥰 congratulations dijju ❤️
Badri pangeni . Shindu malla 💕💕
गित राम्रो बनेको छ बधाई छ सबै टिम लाई अझ सुप्रिम बाबु को चंचले पन ले गितलाई ऊचाई दियको छ All the best सफलता को सुभकामना
Nice
Dami xa sabai tim lae badaixa ani ma ni portugal bat herdai xu
Akdam ramro lagyo lok geet
साँच्चिकै जति सुने पनि सुनै लाग्ने आहा❤️❤️बधाई छ टिमि लाई
th-cam.com/users/shorts1ibgqwKDg4c?feature=share
Love frOm india❤
यति यति मन पर्यो यसपाली को तिज मा यहि गित चलोस शुभकामना छ सम्पूर्ण लाइ
Athiramro🌷
Woow very amazing video ❤️❤️🙏🙏🙏❤️❤️
Sarai ramro git
Wow super song❤️❤️❤️
Superi Mali li kiteramrodacakoho❤❤❤
होइन सिंन्धु मलल फेरि पुन फर्किनु भएछ संगितमा बधाई छ धेरै पछी राम्रो गित लिएर आउनु भएछ्🙏❤️❤️
Aarti😮😊
आहा!!! अती सुन्दर उत्कृष्ट भिडियो सफलताको मुरि मुरि शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🌺🌺🌺🌺🌺
Wow
ल मलाइत सारै हासाे लागे दाइकाे बिहे देखेर best of luck
जति सुन्योसुन लाग्ने गित बनेको छ र सिन्दु मल्ल दि को आवाज मात झन जादुनैछ सफलताको शुभकामना छ
अति मिठो तिज गित उहीँ लय अनि सब्द अति मिठो उहिले को तिज गित याद आयो सिन्दु मल्ल दिज्जु को अति मिठो 😘😘😘😘😘
मेरा सम्पूर्ण संगीतप्रेमी आदरणीय दर्शक श्रोता ज्यु हरु लाइ कोटी कोटी नमन। हजुरहरुले दिनु भएको माया साथ् र सहयोग का लागि हृदय बाट धन्यबाद दिन चाहन्छु। तीज को गीत देवर ज्यु को बिहे लिएर आएका छौं। अब यहाहरुको हात मा छोडेका छौं। आशा छ सधै झैं यहाहरुको माया साथ् र सहयोग पाउने छु। यदि यहाँहरु मलाई सपोर्ट गर्न चाहनु हुन्छ भने कृपया यो गीतलाई SHARE र Channel लाई Subscribe गरिदिनु होला,कृपया गीत पुरा हेरेर मनोरंजन लिनु होला। धन्यबाद
Very good song
Didi kina trending ma xaina yo git k vaka purano vayera ho ra
channel Monetize nabhako le trending ma na aako
We in
copyright lagdain ra dd?
सिन्धु दिदी को यो भाकाको गित सायद म 6,7 बर्षको हुदा खुब सुन्य।आज #सानो_राजा गित सुनेर यो पनि सुन्न आए।081-5-5 को दिन सुन्दै छु।सिन्धु दिदिको गितमा हामी पुरुषलाई त कति आन्नन्द आएको छ झन महिला चेलीलाई कति आनन्द आउदो होला।😊😊🙏🙏
सफलताको शुभकामना दिदी राम्रो छ गीत
Waoo amizing video jati here pani dhit nai mardaina ❤❤❤ ekdam ramailo lagyo keep going hjr haruko har paila ma yesari nai darsak srata haruko jiban var maya pairakhnu hos yehi suva kamana ❤❤❤❤❤❤ god bless you sindu Didi ani Badri panggeyni dai lai miss you all team 💐💐💐💐💐💐💐💐
अब सिन्धु मल्लको स्वरले डाडा काटेछ । पहिलाको भन्दा स्वर भासिए छ ।
ati ramro geet
सिन्धु मल्ल र बद्री पङ्गेनिको स्वर राम्रो छ अनि शब्द र लय पनि राम्रो