नमराज भाइलाई मेरो सल्लाह सुझाव मेरो भाइ। दोहोरी हो दोहोरी गाउँदाखेरि निकै मार्मिक शब्दले कुनै दि हजुरको श्रीमतीले नराम्रो सोच उत्पन्न भयो भनेदेखि यही दोहोरीमा प्रहार गर्नुभएका शब्दले तपाईँको श्रीमतीको मनमा केही शङ्का उत्पन्न हुने त होइन त्यसैले बुढीलाई दोहरी भनेका शब्दलाई नराम्रो नसोचिदिनु हुन मेरो अनुरोध छ। दोहोरी गाएकै कारणले कतिको घर बिग्रेको गलन्त उदाहरण पनि देखेको छौ हामीले त्यसैले दोहोरी एकता रमाइलोको लागि गाइन्छ। रमाइलोको लागि मात्र गाइन्छ त्यसैले रमाइलो मात्रै हो भने सबैले सोच्दिनुहोला। मेरो सुझाव हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तो प्रकृति होला।
धादिङगे भाले, नवराज काभले सर विवाह गर्नुभएको रहेछ , अहिले दोहोरी गाउँदा सारै बेलाई खाको देख्छु / सबै झस्काउ छन, हामी दर्शकलाई येस्तै रोमाञ्चक शब्दले रमाइलो लाग्छ /
आहा कति राम्रो गित स्वरकी धनी रेनु बैहिनी अनि नवराज भाले भाइ बैभा भिक जिबनको शुभ कामना❤️❤️
Dherii धेरै राम्रो छ दोहोरी। रेणुका र नवराजको❤❤
नमराज भाइलाई मेरो सल्लाह सुझाव मेरो भाइ। दोहोरी हो दोहोरी गाउँदाखेरि निकै मार्मिक शब्दले कुनै दि हजुरको श्रीमतीले नराम्रो सोच उत्पन्न भयो भनेदेखि यही दोहोरीमा प्रहार गर्नुभएका शब्दले तपाईँको श्रीमतीको मनमा केही शङ्का उत्पन्न हुने त होइन त्यसैले बुढीलाई दोहरी भनेका शब्दलाई नराम्रो नसोचिदिनु हुन मेरो अनुरोध छ।
दोहोरी गाएकै कारणले कतिको घर बिग्रेको गलन्त उदाहरण पनि देखेको छौ हामीले त्यसैले दोहोरी एकता रमाइलोको लागि गाइन्छ। रमाइलोको लागि मात्र गाइन्छ त्यसैले रमाइलो मात्रै हो भने सबैले सोच्दिनुहोला। मेरो सुझाव हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तो प्रकृति होला।
नब बिबहित भालेको जोडीलाई बधाई छ दोहिरी राम्रो छ प्रतियोगिता नभए पनि दोहोरिमा त त र मम नगरी अनुशाशित भएर गाउदा बेश हुन्छ
Honi
खतरा छ आज को दोहोरी ,
❤❤❤❤यो दोहोरी मनै देखि मन पर्यो❤❤❤❤❤
धेरै रामों दोहोरी❤
कति मिठो दोहोरि । नवराज भाई लाई शुभकामना
आहा कति रमाइलो दोहोरी ।🌹🌹🌱🌱🌷🌾🌵
गायक नवराजको नव जोडीलाई हार्दिक बधाई छ 💐💐💐💐💐💐💐💐💐
❤❤बधाई छ नवराज भाइ बुहारीलाई 🎈🎈
यो गित मात्र हो कसैले गलत नसोच्ची दिनउ होला ❤र भाले भाइ को जोरि लाई सुभकामना❤🎉❤🎉🎉
भाले सगँ त दाेहाेरी मा मात्र हाे रेनुका ले मन पराएकाे त सुमन लाई हाे किन कि धेरै ईन्टरभुउ हेरेकाे छु रेनुका काे अामा बुवाकाे पनि हेरेको थिए इन्टुभुउ
रेनुकाको त आँखा नै रसाएको छ😢😢
रेनुका मेरो मन मुटुमा बसेकी छिन् i love you RENUKA ❤❤❤
फेरि घरमै 🏡 बस्न अाउलिन नि रेनुका बहिनी
, धेरै राम्रो छ हाे
Bhale brother KO dohori Vanda comedy man parxa malai ta
अति राम्रो लागो ।
भालेको दुलहीको पनि एकदुई टुक्का सुन्न पाए त रमाइलो हुन्थ्यो।
मौका मिलाई दोहोरी गाउंछु म बुढी पाखा सर्दा चाहिँ आउंछु म माया लामभने।
राम्रो लागो सुभ कामना छ
बुढी को अघि अलि नरमस् देखिनु भो नबराज दाई
Ati uttam dohori 👏👏👏👍👍👍❤️❤️🙏🙏
Aaha kati ramailo dohori
अब अर्को भाग मा अस्मिता र रेनुका दिदी को आयोस है दोहोरी ❤❤❤❤
धादिङगे भाले, नवराज काभले सर विवाह गर्नुभएको रहेछ , अहिले दोहोरी गाउँदा सारै बेलाई खाको देख्छु / सबै झस्काउ छन, हामी दर्शकलाई येस्तै रोमाञ्चक शब्दले रमाइलो लाग्छ /
Congratulations both of you ❤❤❤
रमाइलो दोहोरी 👍️👍️👍️
dharai ramolo xa yo jode ko 🇳🇵❤️🎧🎤🙏🙏
मिठाे दाेहाेरि अझ अगाडि बढ्नु साङ्गितिक जाेडि❤❤
Kati mitho dohori...
आहा कती रमाइलो
रेनुका र भाले को हुन पर्ने हो बिवाह त भालेले को सित गरेच
🎉🎉continued bhale bhai
तिमी संग गीत मात्रै गाइयो नि चट्ट जोडी मिलेको पाइयो नि माया लामभने ।
kada aayo❤
Lamjung बाट herne जति यता hajir hum त 😅😅
nice both of you
Ramael Dohori ❤❤❤❤❤❤❤
❤❤❤❤❤ nice
Nice jodi❤
बिहे पछि भालेको शब्दमा अलि कमि आयो पहिला जस्तो कडा टक्कर दिन सकेनत हो
Very nice
रमाइलो🎉🎉🎉
Very nice❤❤❤❤❤❤❤❤❤
wow❤
Awesome 👌
Nice dohori ❤❤❤❤❤
Nice ❤❤❤
Bhale ❤❤❤🎉🎉🎉
Comedy gang saga ni aaunuparyo ❤
कति ज्ञानी अनि सस्कारी बुढि भेटायछौ भाइ बिचरी नया दुलहि लजायिराछिन
तेहा गएर लछारपछार गर्नु त भए न नि हजुर😂😂😂😂😂
सम्मान जनक शब्द प्रयोग गरेर गाएको भए राम्रो हुन्थ्यो ।
म भालेको दोहोरी खोजी खोजी हेर्छु
Semho m ni brother
Nice dhori
सब्दहरु अलि सुहाउँदो भएन सन्सारले हेर्ने लाइभ दोहोरी बच्चा खेलेको जस्तो भयन र? अब देखि त त र म म न गाइयोस है भाले भाइ
ईश्वर ले हो जुराको भइ दैबले होइन
दैबले त लैजाने हो भाई इश्वरले हो दिएको
रेनुका भन्दा त उमेरमा माथि होला नवराज सब्य भाषा प्रयोग गरेको राम्रो हुन्थ्यो ।
Vale bro kunai halat ma ni hasauna xodna hudaina love you All guys ❤❤❤❤
Remind🎉 agian
बिचरा नयाँ दुलहीलाई कति असहज भएको छ ,
Best wishes for both of you vauju chai maro नानी gasti laxa tasko name pane sangita ho
🙏🙏🙏🙏🙏👍👍👍
यो भालेले रेणुकालाई नलगेर के हेरेर बसेकोहोला?
Very nice song 🎉🎉❤❤
🎉🎉🎉🎉🎉🎉
Wow super geet metho sor vai ko
बिचरा भाले आज पोथी भय छ😂
❤❤❤❤
Yo Renu sister le kina ta ta vanera gako hola geet
Aahaa daami xa tara, bisaya bastu ra gitko sabda pharak bhayo ki😅
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
त भनेकोत मलाइनि मनपर्दैन
Nabaraj bole saeli k ho xi
नबराजको केटीलाई त भन्ने शैली मलाई कत्ती मन पर्दैन अब त झन बुढी साथमा छ अहमता देखाउने भयो
Sathi sathi ma j ni bhaninxa taini geet ho ramailo ho testo nasochama
Sai vanu vo 👍hjr
Ani ktl vanda ramro layo Hjur git jasto xa testai ho hjur gayako damii xa👍👍👍
Ta paila k t baat suru bhako ho Ani yetiko chalchha jasto dohori jata janchha tei anusarko sawal jawaph dinu parchha
Git ma j vana pani payeo ni ho
Vale le ta ta rama matari vanxa kasto laj navayako
❤❤❤❤😅😂❤❤
😁😁😁😁😁
😂😂😂😂😂
Susel sharma pardesi xa maya launa ok renuka kina pir garxas ho aaijana vitrau chu gharma laxmi kaki
Malai sapot garnu hai back garxu
Kina pir garxes ho renuka kali susel sharma yatre xa ta biya garne ok vara basna lina aau chhu ma
Very nice
❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤