भारती पिक्चर्सको नयाँ प्रस्तुति "छानु (मेलो बाबा २)", अमृत भारतीको शब्द, सङ्गीत, राम कुमार नेपाली र शान्ति श्री परियारको स्वर, सागर लम्साल "बले", गीता ढुंगाना र उषा उप्रेतीको अभिनयमा सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
यति फरक गित त काठै क्षेत्र मा मात्र नभाइ नेपाल भरिकै बिल्कुल फरक गित हो तर भिडियो मा भने केही फरक भेटिएन यति मिठी गित को त भिडियो पनि आगो हुनु पर्नी जस्तो लाग्छ मेरो मन को सोचाइ मात्र है बदाइ सम्पूर्ण टिम लाइ
साह्रै मन खुशी हुने र बच्पनको याद दिलाउने गाउँ घर तिर रमाइलो गरेको ताजा याद आयो धन्यवाद राम कुमार नेपालि , अमृत भारती लगायत सबै टिमलाई धेरै धेरै बधाई यसैगरी अझै अरू नयाँ नयाँ सृजना गरेको सुन्न पाइन्छ भन्ने अासा अपेक्षा राख्दछौँ तपाईहरू दुबै जना को लामोसमयसम्म सहकार्यको लागि सुभकामना दिन चाहन्छु।।।
Me and my friends danced to this for my first deusi program brings back lots of memories :) these types of Nepali dohori are really appreciated by youth
मलाई सबैभन्दा मनपर्ने भनेकै काठे लोक दोहोरी नै हो किन भने हाम्रो गाउँघरमा रमाइलो गर्दा काठे लोक दोहोरी नै बजाउछन् आजभोलि काठे भागामा धेरै कलाकार हरु नाचे को देख्दा खुसी लाग्यो किन मलाई सगर लम्साल हरु पनि काठेमा वाउ
नमस्कार म राम कुमार नेपाली 🙏🙏🙏 मेलो बाबा १ लाई यति धेरै माया गरि दिनु भयो। मेलो बाबा २ छानु लाई पनि त्यसै गरि माया गर्नु हुने छ भन्ने आसा लिएको छु। कहि गल्ती कमि कमजोरी छन भने औल्याइ दिनु होला , म हजुर हरु कै कलाकार राम कुमार नेपाली 🙏🙏😍😍❤️❤️
oh my goddess back to back हिट मात्रै गित आइराछ त यार यो त झन लास्टै नै बब्बाल मन पर्यो यो बर्सको चाडपर्वमा रामकुमार दाइ कै गित ले खायो बिहे बर्तमन्द पार्टी सबैमा यहि गित हरु बज्नेछ कसम असाध्यै नै मिठो नाछु नाछु लाग्ने यार्❤️❤️
भारती पिक्चर्सको नयाँ प्रस्तुति "छानु (मेलो बाबा २)", अमृत भारतीको शब्द, सङ्गीत, राम कुमार नेपाली र शान्ति श्री परियारको स्वर, सागर लम्साल "बले", गीता ढुंगाना र उषा उप्रेतीको अभिनयमा सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Im from Surkhet dami song❤️❤️
यति फरक गित त काठै क्षेत्र मा मात्र नभाइ नेपाल भरिकै बिल्कुल फरक गित हो तर भिडियो मा भने केही फरक भेटिएन यति मिठी गित को त भिडियो पनि आगो हुनु पर्नी जस्तो लाग्छ मेरो मन को सोचाइ मात्र है बदाइ सम्पूर्ण टिम लाइ
Lu
A
@@umeshbabu.100 स
फिल्मको गीत जस्तो छ,कुनै फिल्मले लिन्छ होला यो गीत्♥️क्या गायकी छ यार।धेरै मीठो।
।मिठो गीत मोयुलिक पन झल्काउने बधाई सम्पुर्ण teamlaai
एकदमै मन पर्ने गीत।।। म tiktok मा क्लिप्स सुनेर अनि खोज्दै सुन्न आको।।धेरै पटक सुने अझै चित्त बुझ्य छैन्।।।।।।।
अाहा कति राम्रो गित मेलो बाबा भाई सारै राम्रो छ भाई
Wow💖💖
dherai nai ramro song🌺🌺मौलिकता झल्केको💖💖❤️❤️❤️हार्दिक बधाई यति मीठो आवाजको धनी दाइ रामकृष्ण नेपाली लाई💖💖
गीत सफलताको उच्च शिखरमा पुग्छ दुबिदै छैन धेरै धेरै बधाई छ अमृत भारती जी रामकुमार नेपाली दाई अनि सम्पूर्ण मेलो बाबा 2 छानु टीमलाई♥️♥️👏👏👏
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
दोहोरीको राजा आज सम्म को सब भन्दा राम्रो गीत बधाइ सम्पुर्न टिमलाई
खै के भनेर सम्बोधन गरुर हजुरको प्रतिभालाई🥰अती सुन्दर हजुरको अब आउने भिडियो हरु यो भन्दा अझै राम्रो होस भन्न चाहान्छु
बिष्णु माझी पछिकाे स्वरकि धनी शान्ति श्रि परियार😊😊😍🙈🙈
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
बधाई तथा सफलता काे शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
बिल्कुल पृथक लय , शब्द , संगीत साह्रै मन छोयो .. यस्तै नयाँ श्रृजना सधैं सुन्न पाईयोस सम्पूर्णलाई शुभकामना 👌👌👌🌷🌷🌷
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
Aahaa kati ramro video 👏👏👏
Mitho sirjana ...safaltako sampurna timlai shuvakamana
समय सापेक्षिक माग र हर कुरालाई समेटेर बनाईएको उत्कृष्ट सृजना धन्यबाद रामकुमार दाजै।❤️❤️❤️🙏🙏
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
गीत सङै Video पनि निकै नै राम्रो लाग्यो हेर्दा रमाइलो लाग्ने ।।।🙏🙏
धेरै सुभकामना मेलो बाबा 2 छानु सम्पुर्ण टीम लाई मौलिक सिर्जना सफलता को सुभकामना ।।
आहा कति राम्रो गित । अमृत भाइ। सफलताको शुभकामना व्यक्त गर्दछु।
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
साह्रै मन खुशी हुने र बच्पनको याद दिलाउने गाउँ घर तिर रमाइलो गरेको ताजा याद आयो धन्यवाद राम कुमार नेपालि , अमृत भारती लगायत सबै टिमलाई धेरै धेरै बधाई यसैगरी अझै अरू नयाँ नयाँ सृजना गरेको सुन्न पाइन्छ भन्ने अासा अपेक्षा राख्दछौँ तपाईहरू दुबै जना को लामोसमयसम्म सहकार्यको लागि सुभकामना दिन चाहन्छु।।।
उत्कृस्ट कोसेली शुभकामना यति मिठो गीतका लागी ।
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
बधाई छ सम्पुर्ण टीमलाई
गित मीठो छ्💕
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
good luck team
सबै भन्दा दामि लाग्यो है यो गित चै ब्रो तिमो।
धेरै राम्राे काठक्षेत्र ओगट्न सफल हुन्छ शुभकामना भाईहरुलाइ तथा मेलाेबाबा टिमलाई
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
बधाई सम्पूर्ण टीम लाई ❤❤❤❤
धेरै राम्रो छ हजुर अरु पनि एस्तै प्रस्तुती दिदै दिदै जानू होला😍😍
धेरै राम्रो छ मेलाे बाबा तिग अब भाग दुईले पनि सफलता पाउने छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
धेरै राम्रो छ है यो गित बधाई छ हजुरहरूलाई
रामकुमार दाइ को सबै गीत उस्तै राम्रो अनि मीठो लाग्छ ,जादुमय स्वर र पावर फुल voice छ सफलताको शुभकामना सम्पुर्ण मा ❤️❤️❤️🙏🙏🙏
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
सुनेको सुन्यै भएछु🎉😇
Sarai ramro song jati sune ni na agaune song . Best of luck.
Me and my friends danced to this for my first deusi program
brings back lots of memories :)
these types of Nepali dohori are really appreciated by youth
कति राम्रो गित राम कुमार भाइ अमृत भाईधेरै धेरै शुभकामना छिट्टै करोड क्लब मा पुग्छ।
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना करिश्मा लगायत सम्पुर्ण टिमलाई
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
Kati ramro. 🤗🤗 safaltako kamana mero mutuharulai. ❤️❤️ #chhane🤗
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
धैरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
Khatra raichha geet wow maja aayo ❤❤❤
Lu badhai xa all team lae safaltako suvakamana 💕💕💃💃💃💃
Ram kumar ko ta idol dekhi fan ho aja ramro ta sangeetkar bharati po khatra lagyo yo vanda aja 1 po dami kasari fureko asto sabda sangeet mane mane
Dherai ramro lagyo bharati dada hajur ko yo git aaba aarko pane xittai hai dada
आहा सारै राम्रो मौलिक गित 😘😘😘😘
नमस्कार म नारायण दङगाल, छानु निकै मिठो छ है सम्पूर्ण टिमलाई हार्दिक बधाई छ। यो होनी त तरिका ।
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
धेरै राम्रो छ दाजु सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
Sarai ramro song baneko xa purai team lai congratulations chadai Carod club m pugos
आहा मेलो बाबा२ मौलिक लोकदोहोरी अम्रित भारती ,राकुमार नेपाली शान्ति श्री परियार लगायत सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना 🎉🎉👍️👌🎉
अहिलेकाे बेलम पन्चे बाज बजायर धेरै राम्रो गित र भिडियाे बनायकाेम याे टिम लाई धेरै धेरै बधाई
dada hajur ekdam ramro xa hai yasarinai agadi baddai janu hola
Git ramro xa badhai xa sampurna teamlai
गीत राम्रो बनेको रहेछ सम्पूर्ण टीमलाई शुभकामन।
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
यो जोडदार प्रस्तुतीको लागि सम्पूर्णमा हार्दिक शुभकामना । विषेश धन्यवाद ! सबैको जय होस् !
अत्ति राम्रो अनि रमाइलो छ रामकुमार सर हजुरको कला र गला को लागि मेरो नमन
Dami xa ram kumar nepali vai
अह्हा! कति मिठो गित सुनु रहु जस्तो गित भनेको यस्तो पो हुनुपर्छ ♥️♥️✌️
लोकदोहोरीको इतिहासमा छुट्टै स्थान बनाउन सक्ने गीतका स्रश्टाहरूलाई हार्दिक नमन ।
मलाई सबैभन्दा मनपर्ने भनेकै काठे लोक दोहोरी नै हो किन भने हाम्रो गाउँघरमा रमाइलो गर्दा काठे लोक दोहोरी नै बजाउछन्
आजभोलि काठे भागामा धेरै कलाकार हरु नाचे को देख्दा खुसी लाग्यो किन मलाई सगर लम्साल हरु पनि काठेमा वाउ
नेपाली पन, नेपाली माटो कला र सस्कृती झल्काउने गीत, धेरै राम्रो लाग्यो, सम्पुर्ण टिमलाई बधाई ।।
एकदम राम्रो गित बधाई अनि शुभकामना ❤️🥀
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मलाई चाइ सारै मन पर्यो मेलो बाबा 2
आहा सारै राम्रो लाग्यो मलाइ त
wawo nikai maulik laya sangith bokeko ra ramkumar dai ko mitho sorma ma gith naikai ramro vako x😍😍
नमस्कार म राम कुमार नेपाली 🙏🙏🙏 मेलो बाबा १ लाई यति धेरै माया गरि दिनु भयो। मेलो बाबा २ छानु लाई पनि त्यसै गरि माया गर्नु हुने छ भन्ने आसा लिएको छु। कहि गल्ती कमि कमजोरी छन भने औल्याइ दिनु होला , म हजुर हरु कै कलाकार राम कुमार नेपाली 🙏🙏😍😍❤️❤️
म हजूर को फ्यान है
अत्यन्तै राम्रो लाग्यो रामदाजु तपाईं को कार्यमा खोट लगाउनु पर्ने कहि कतै छैन दाजै चाडै करोड क्लबमा प्रवेश भएको हेर्न पाउ तपाइको फ्यान दाजै
Dami x bro wish you all the best,.
अत्यन्तै मिठो गत सर हजुरहरुको
Super duper hit
सम्भबत ब्यान्ड बाजाको प्रयोग पहीलो पटक भएको होला..!!! फरक किसीमको लाग्यो, सुनेर मजा आयो🙏🙏🙏
बधाई छ सम्पुर्ण टिम लाई 🤗😍गित धेरै राम्रो छ।
Congratulation teem go to ahead miliniyem club.
गित त यसै राम्रो तेसमाथी बलेको आगमनले ले झन् राम्रो
बधाई छ छानो मेलो बाबा २ फुल युनिट उत्कृष्ट प्रस्तुतीको लागि ❤️❤️
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
अति मीठो र रमाइलो लोक भाका र म्युजिक भिडियो।
हेरेर सुनेर सार्है मजा आयो। बधाई अनि शुभकामना छ टिमलाई।👌♥️🎵
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
म tiktok बाट आको सारै राम्रो छ अग्रिम शुभकामना राम सर लोक स्टार देखि हजुर को ठूलो फ्यान हु 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
आहा!कति राम्रो सिर्जना,सफलताको कामना भाइराजा❤️
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
राम्रो छ ।
Dherai ramro git hjr haru all tim lai suvakamna
आहा❣️
Dherai nai ramro xa ,sampurn timlai badhai xa
धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक सुभकामना तथा अग्रिम बधाई सम्पुणमा जय गित जय संगित
आहा अत्यन्तै मिठो अत्यन्तै राम्रो छ
दामी छ नाति को प्रतिभा सफल्ता को शुभकामना
Wow wow wow kasari bayan garum tapaiko yo prativa li salam x ramkumar dai wish u all the best
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
हजुर्को काठे गित जति सुने पनि धित मर्दैन ।बधाइ छ सम्पुर्ण टिमलाइ साथै सफलता को सुभकामना🙏🙏
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
Wow 👌👌👌धेरै राम्रो छ ।सम्पुर्ण टिमलाई अग्रिम सुभकामना 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
हार्दिक बधाई सम्पुर्ण टिम लाइ🌹🌹🌹
आहा सारै मजाको नाचौ नाचौ लाग्ने गित दाजु को मेलो बाबा भन्दा पनि धेरै धेरै राम्रो मेलो बाबा 2🇳🇵❤️❤️
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
आहा अति उत्कृष्ट भन्दा पनि झनै उत्कृष्ट गीत अनि भिडियो 👍️👍️🙏🙏
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
धेरै राम्रो गीत रैछ सफलताकाे शुभ कामना
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
oh my goddess back to back हिट मात्रै गित आइराछ त यार यो त झन लास्टै नै बब्बाल मन पर्यो यो बर्सको चाडपर्वमा रामकुमार दाइ कै गित ले खायो बिहे बर्तमन्द पार्टी सबैमा यहि गित हरु बज्नेछ कसम असाध्यै नै मिठो नाछु नाछु लाग्ने यार्❤️❤️
वाउ Congratulation all team daami daami.. video
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
सफलताको शुभकामना सबै टीम लाई
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
धेरै राम्रो,सम्पूर्ण टिमलाई धेरै धेरै बधाईछ l
सारइ राम्रो गित नाचन नआए पनि नाचम नाचम जस्तो उतर उतर प्रगतिको कामना दाइ रामेछाप चेली को तर्फबाट 🙏🙏😍😍♥️
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
आहा बिल्कुलै फरक र यथार्थ बादी सास्कृती झल्कने गित बधाई तथा सम्पुर्ण प्यारो मान्छेहरुलाई
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
मेलो बाबा -२ छानु २ हप्तामै करोड क्लबमा पुग्छ सम्पुर्ण टिमलाई शुभकामना ।🙏
धेरै राम्रो गीत रैछ सफलताकाे शुभ कामना
धेरै धेरै धन्यवाद अमुल्य प्रतिक्रिया को लागि अझै माया गरि १/१ सेयर गरेर साथ दिनुहोला।😊❤️🙏
मुटु भरी को माया अनि धेरै धेरै धन्यवाद हजुर यसै गरि माया गरि दिनु होल हस्🙏🙏🙏❤️❤️😍😍
आहा धेरै राम्रो छ गीत सम्पुर्ण टिम लाइ सफलता काे शुभकामना 🙏🥰
kati ramro git suni rakhu jasto badai xa ramkumar lagayat temelai
शुभकामना छ दाजु
मंसिर तिर लगन सिजनमा बन्नुपर्ने गित अहिले नै ल्याइदिएको ; गित राम्रो छ यसपालि धेरै बिहे हरुमा घन्किने छन यो गित्👍️
आदरणीय राम कुमार नेपाली दाई काे संगिता र उहाँ प्रस्तुती अति नै मन् पर्छ
सपूर्ण टिमलाई सफलताको शुभकामना गित असाध्यै मिठो अनि अभिनय असाध्यै राम्रो छ❤️❤️
बबाल काठे गित सुभकामना
Kati ramro song dada hjrko .. best of luck
Wow wow malai man parne song all the best