ग्रेड संख्यामा हुन गएको गल्तीप्रती क्षमाप्रार्थी छु, भिडियो एडिट गर्ने क्रममा गल्ती हुन पुगेको हो, तपाईंहरू अर्थ मन्त्रालयको वेबसाईट मार्फत हेर्न सक्नुहुनेछ। ➡️www.mof.gov.np
जति पटक केपिओली प्रधानमन्त्री हुन्छ तेति पटक निजामती कर्मचारी को तलब भत्ता बढेको हुन्छ किनकी सम्पुर्ण देशको कुनाकाप्चामा कहाँ केके हुन्छ र कसरि पैसा आउँछ नियोजित तरिकाले कागजात मिलाएर खान खुवान पाइन्छ सकिन्छ भन्ने कुरो रास्ट्रबेन्क देखि बेपारी सङ्गको साठगाठ पुरै देशको अर्थ देखि सारा संघ सस्थाको नालिबेली पूरा कर्मचारी लाई थाहा हुन्छ तेसैले जुन दिन केपि प्रधानमन्त्री हुनु भयो तेसदिनदेखी यो देशमा कर्मचारी युनियन खडा भो र पार्टीका कर्मचारी बने र चुनाब गराइ कर्मचारीमा विभेद ल्याएर सम्पुर्ण बिभागमा आफ्ना र आफ्नो मान्छे खेमाका भर्ती केन्द्र बनाइ बहुमत एमाले प्यानल बनाएर सिङ्गो देशको ढुकुटी नियोजित तरिकाले आफू र आफ्ना कार्यकर्ता लाई सहज र पार्टीका चुनाबी देखि सबै थोक गर्नको लागि उहाँ केपि ज्यु को खुराफाती दिमाग ले आज यो देशमा येस्तो अवस्था पुराएको यो गहन भित्री योजना केही मान्छे ले मात्र बुज्न केलाउन सक्छ तेसैले उहाको सोच बिचार कसरी हुन्छ नियोजित तरिकाले पैसा कुम्लाउने पूरा दिजाइन कर्मचारी लाई खुसी बनाउने भन्दा उहाले न देश लाई न गरिब निमुखा जनता प्रती उत्तर दायित्व गर्नेछ यो बुज्न जरुर छ र चिराफार गर्नु आवासेक छ ल नेपाली जनता छिटो जाग यो सर्बहाराको नारा मा बिस्वास नगर्नु सर्बहाराको नाम र कम्युनिस्ट को नाम मा खरब पति बन्ने र बनाउने मा मुख्य योजना हुन जनताले बुजे
भरस्तचार तस्करि गरेर जन्ता र देसलाई गरिब बनाउने अनि तलब कहा धेरै हुन्छ मजदुरि र सरमजिबि जन्ता होन्नन उनिहरुको तलब कम्म्तिमा पनि पचास हजार भन्दा माथि हुनु पर्यो नत्र सबै बिदेस जन्छन
नेपाल मा भएको सरकारी कर्मचारी 21000 लाइ भारतीय रअ ले तनखा दिन्छ भनेर भारतीय राजदूत रन्जित रेअ ले भनेका छन मेरो नजर 2046 साल पछि नेपाली नागरिता र झन्डा बाहेक सबै दिल्ली को हो कि
Sarbochcha adalatle diyeko aSaman talab Milan Huda pension pai rahekakoma pani briddhi talabko 2l3 samabes hunchhajholani yesma sambandhitbata uttarko apeksha.
@Hardik-y-7n भाडा माजेर राम्रो घर जगा , स्वस्थ्य खर्च ,छोरा छोरी लाई जे भन्यो तेइ पढाउन , घुमाउन आमा बा लाई , सकिन्छ भने किन नमाज्ने ।अरु केइ चाइन्न निशुल्क स्वास्थ्य सुबिधा र शिक्षा दियोस किन बिदेश जानू र हामी । या सरकारी जागिर खाएर भ्रस्त हुनु भन्दा बिदेश हजार गुना राम्रो ।
ग्रेड संख्यामा हुन गएको गल्तीप्रती क्षमाप्रार्थी छु, भिडियो एडिट गर्ने क्रममा गल्ती हुन पुगेको हो, तपाईंहरू अर्थ मन्त्रालयको वेबसाईट मार्फत हेर्न सक्नुहुनेछ। ➡️www.mof.gov.np
sab galat xa tait paile study gara vai
के गलत छ त्यो लेख्नुस न पहिला.....
Thank you goods😊😊😊
Very nice news ❤
Nice information.. thank you❤🎉
जति पटक केपिओली प्रधानमन्त्री हुन्छ तेति पटक निजामती कर्मचारी को तलब भत्ता बढेको हुन्छ किनकी सम्पुर्ण देशको कुनाकाप्चामा कहाँ केके हुन्छ र कसरि पैसा आउँछ नियोजित तरिकाले कागजात मिलाएर खान खुवान पाइन्छ सकिन्छ भन्ने कुरो रास्ट्रबेन्क देखि बेपारी सङ्गको साठगाठ पुरै देशको अर्थ देखि सारा संघ सस्थाको नालिबेली पूरा कर्मचारी लाई थाहा हुन्छ तेसैले जुन दिन केपि प्रधानमन्त्री हुनु भयो तेसदिनदेखी यो देशमा कर्मचारी युनियन खडा भो र पार्टीका कर्मचारी बने र चुनाब गराइ कर्मचारीमा विभेद ल्याएर सम्पुर्ण बिभागमा आफ्ना र आफ्नो मान्छे खेमाका भर्ती केन्द्र बनाइ बहुमत एमाले प्यानल बनाएर सिङ्गो देशको ढुकुटी नियोजित तरिकाले आफू र आफ्ना कार्यकर्ता लाई सहज र पार्टीका चुनाबी देखि सबै थोक गर्नको लागि उहाँ केपि ज्यु को खुराफाती दिमाग ले आज यो देशमा येस्तो अवस्था पुराएको यो गहन भित्री योजना केही मान्छे ले मात्र बुज्न केलाउन सक्छ तेसैले उहाको सोच बिचार कसरी हुन्छ नियोजित तरिकाले पैसा कुम्लाउने पूरा दिजाइन कर्मचारी लाई खुसी बनाउने भन्दा उहाले न देश लाई न गरिब निमुखा जनता प्रती उत्तर दायित्व गर्नेछ यो बुज्न जरुर छ र चिराफार गर्नु आवासेक छ ल नेपाली जनता छिटो जाग यो सर्बहाराको नारा मा बिस्वास नगर्नु सर्बहाराको नाम र कम्युनिस्ट को नाम मा खरब पति बन्ने र बनाउने मा मुख्य योजना हुन जनताले बुजे
Good❤
सुरु तलवमा ग्रेड संख्या र ग्रेड रकमले गुना गरि अन्तिम तलवमान हिसाव गर्ने होईन र ? एक पटक पुन चेक गर्नुहोस् त ......
Hlo sir (निजामती)हुलाक सेवा मा हुलाकी पाँचौ तह भए पछी बढुवा हुन को लागि कति योग्यता चाईन्छ अनि कुन पद मा बढुवा हुन्छ जानकारी दिनु परयो 😊😊😊
Sir mo aile 11 ma padhai xu ani mailed Nayab Subha padhai Garda hunxa ki hunna
भरस्तचार तस्करि गरेर जन्ता र देसलाई गरिब बनाउने अनि तलब कहा धेरै हुन्छ मजदुरि र सरमजिबि जन्ता होन्नन उनिहरुको तलब कम्म्तिमा पनि पचास हजार भन्दा माथि हुनु पर्यो नत्र सबै बिदेस जन्छन
Sir see ma 1 subject lageko 3.21 GPA prapta greko le kharidar ma exam dna paux sir please help me reply me plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Basic administration training ma chai salary pauxa ki paudaina?
बरिस्ठ पाचौ फेरि कहिले देखि आयो ??🤔🤔
Adhikrit 11 tahako grade sangkhya 3 vane pachhi pension niskada samma 3 nai hune ho sir?
यो देशमा न्युन स्तरको कर्मचारी र गरीब ले आत्महत्या गर्नु पर्ने दिन आएछ
Monthly hoki k ho sir
सातौ, आठौं, नवौं भनियो साबिक कुन दार्जाको हो खुलाएर भन्नुस त !
केको पाँचौ ??
राजपत्र अनंकित प्रथम श्रेणी भन्न सकिदैन ???
के को छैटौं !!! संघीय शाखा अधिकृत , राजपत्रांकित तृतीय श्रेणी अधिकृत स्तर सातौं तह हो !!!!
Thank u for comment !❤️
सहायक चौथो रपाचौं को grade 10 वटा हुन्छ ल..
उहाँहरूले पाउने विभिन्न भत्ताको कुरा पनि छ। होईन र?
Forest department ko jamdar ko talab kati badhyo jankari pam na
यो त हाजिर गरे वापत को होलानी, काम गरे वापत त अर्कै हुन्छ हो सरकारी को ......
निजामतीको ग्रेड मिलेन
नेपाल मा भएको सरकारी कर्मचारी 21000 लाइ भारतीय रअ ले तनखा दिन्छ भनेर भारतीय राजदूत रन्जित रेअ ले भनेका छन मेरो नजर 2046 साल पछि नेपाली नागरिता र झन्डा बाहेक सबै दिल्ली को हो कि
शा अ, उ स, स स, सचिब कु तह?? इनिहरुको कति??
यो तलबमान निजामतीको मात्र हो कि शिक्षकको पनि हो?
शिक्षकहरु पनि निजामती नै हुन्।
िशक्षकहरुकाे चाहि कति हाे त।
नेपाल वायु सेवा निगम को तलबमान पनि राख्दिनु न
Nijaamti ko 12 pass grer adhkireet leblmaa jaagirgrn pauchh
12 pass ger adhkireet leblmaa jaaiger Khan pauchh
Paidaina officer ko lagi bachelor pass hunu parxa nijamati maa!
हवा बोल्ने साथी सूचना राम्ररी लिनु
अस्थाइ करारको कति छ ।
सन्दिपा खड्का mam haina ra?
ल्याङफाइ्ज सघँ को सचिव को कति हो ?
Thumbnail ko kt ko ho?
करार को पनि बनाउनुपर्छ नि
Bagmati bata karar ko form kaile khulauxa
तलब बढेपनि मुजीहरू काम गर्ने होइन।
ठुलाको तलब मात्रहो बढने सानाको तलब बढदैन केहो पछेपात गरेको
मिलेन
चौकिदारको
Pinsn bdyo ke bdin ? Yo kurako jakare pau
येही झोले कर्मचारी तन्त्रले देश खत्तम बर्बाद बनाइसके////अरु कुरा के गर्नु र ///
In nepal.most
Govt.stuff.are
Very.much.
Stupid for people
And.nepal.
Salary badheko ho ki ?
Xaina badheko
सहायक तेस्रोको त २७ हजार हैन र ???
Naya subba KO age Kati umer samaa varna milxa
Sandipa khadka ko phota ❤❤
Koi kaam ta gardaina Desh lai thagexa
शिक्षकहरूको पनि सबै तलब कति छ एकचोटी राखिदिनुस् न
hunxa
Shreni bihin karmachaari cai karmachaari hoina uniharuko koi
Sena parhariko pensan kati badyo please vandinu na🙏
Badheko xaina !
@@TheZivraj thank you 🙏
Kasko photo rakhya ho ati ramri.
ASI inspector ko pani haldinu na
Bhrastachari nijamati (papiko akhada) ho.jatibadepani kukurle gu khana xoddaina.
who the hell cares how much they make?
Sarbochcha adalatle diyeko aSaman talab Milan Huda pension pai rahekakoma pani briddhi talabko 2l3 samabes hunchhajholani yesma sambandhitbata uttarko apeksha.
bidesh hid ketaa ho yo talab le kaam xaina
bidesh bhada maajhera hola ni hai😂