शक्तिमा रहीरहनका लागि शीर्ष नेताको पाउ मोल्न परिरहन्छ भनेर झाँक्री जी हाल बालेनहरुको बिरुद्धमा लागेर मालिकलाई रिजाउन ब्यस्त हुनुहुन्छ ,केही समय अगाडिको एक जुझारु नेतृ हाल जसरी पनि मालिकलाई खुशी पार्न मात्रै लागेर राजनीति समाप्त पार्नु भएको छ ।
रामकुमार जी बाेल्दा बिचार पु-याउनु पर्छ । तपाईमा मपनत्व हाबी छ, अरुलाई पनि सम्मान गर्नुपर्छ । तपाईंकाे पनि याे ब्यवस्थामा केही याेगदानछ, साथै अरुकाे पनि ।
❤टिका राम यात्री ❤चापागाई सरलाई ❤मनन नमस्कार ❤ चन्द्र भन्डारी❤जस्तो मान्छे संग झाग्री राख्न मिलेन हजुर चालिस लाख सक्रिय तपाई जस्ता पार्टी नेता नेतृत्व कार्यकर्ता कारण भयको हो झाग्री जी कसलाई सुनाउछौ तर बालेन गोपाल हर्क जस्तो काम पार्टी हरु का मेयर अध्यक्ष ले गरेयको भय किन बालेन हर्क गोपाल को नाम आउन्थो झाग्री जी तपाईका भाषण घोषणा पत्र सुना सुना कति बर्ष भय तिमीलाई थाहा छ गोपाल बालेन हर्क रबि कसले जन्मायो तिमी पार्टी ले जन्माय हामी जनताले सबै पार्टी लाई बहुत मत दियको हो हाम्रो के दोष!! 40:52
म काङ्ग्रेसको कुनै सदस्य होईन तर डाक्टर चन्द्र भण्डारी एक सच्चा ईमानदार नेता हुनुहुन्छ र उहाँको बराबरमा राखेर यी भुईँफुट्टा आईमाई लाई अन्तरबार्ता लिनु टिकाराम यात्रीको पत्रकारिता ओरालो लाग्नु हो।
रामकुमारी जि को अहिलेसम्म कुन पार्टी हो ठेगान छैन कतिखेर एमाले हुने हो थाहा छैन ओलिले कति खेर बोलाउने हो थाहा छैन तर बोलाउने बित्तिकै जान लागि खुट्टा उचालेर बसेको छ।
झाक्रीदिदिको राजनीति अब सकिसक्यो भन्दा फरक नपर्ला ।सम्भावना भएकी हुन तर थुतुनोले गर्दा बिग्रीएकी हुन।अनि अस्तिसम्म galaxy मा सहकारीको पैसा आएको रबिलाई कसरी थाहा भएन भन्दैथियो।अनि आफू कार्यरत AP 1 मा पनि gb rai को सलङ्गता ए सहकारीको लगानी रहेछ त।
कुरा सत्य हाे नेपाललाई जेलेस्कि बनाउनेहरूकाे भिड बढ्दाे छ । सुधारिनु अावश्यक छ तर दलालीहरूले भिडलाई लिएर हिडेका छन् । विदेशि दलालहरूले विभिन्न साधन र स्राेतकाे प्रयाेग गरि देशलाई यूक्रेन बनाउन लागेका छन् । हाेसियार बनाै ।
Jhankri ji afno kura matra garna alik suhayen. Dr. Chandra Bhandari ko nai abamulyan garnu bhayo. Dui jana ko compare kasari milcha ra?programme presenter le realise garnu bhayo hola bhanne thaneki chu. Anyways Dr Chandra Bhandari is a great leader. Naman Dr bhandari.
कत्तिको संस्कारी आइमाई हो भनेर बुझ्न धेरै टाइम लाग्दैन। आफूभन्दा ठूलो मान्छेहरूको अगाडि उपरकोटी हालेर खुट्टो माथि चढाएर बसेको आमाहरू संस्कारको पहिलो पाठशाला हो। अनि रह्यो टिकाराम यति तिमी जस्ता मान्छेहरुले गर्ने तारिफहरु यिनै ड्याङका मुला हुन् किनभने तिमीले अलि राम्रो मान्छेलाई आफ्नो औकात भन्दा माथिको मान्छेलाई फुटे आँखाले पनि देख्न सक्दैनौ अरुलाई भन्दै थिए यो पैसा कहाँबाट आएको थाहा पाउनु पर्दैन अनि आफूले चाहिँ एपी वानमा काम गर्दा कहाँबाट आएको भन्ने थाहा पाउनु पर्थ्यो कि पर्दैनथ्यो अरुलाई गु खानेभन्दा कमसेकम आफूले अनाज खाएको हुनुपर्छ।
महाकाली नदीको सन्धिको विपक्षमा रहने बामदेवको अवस्था अहिले कुन रुपमा छ । र माइती घर मण्डलामा रातको 12 बजे अनसणमा बस्ने निर्मल लामाले पुलिस ले कुट्दै लखेट्दै लखेटेको याद आउछ ।
पंचायत कालीन नानीमैयाकी औंतारी रुपकी रामकुमारी झाक्री लाइ डा.चन्द्र भण्डारी जस्ता नैतीकवान नेता संग दाजेर टीकाराम जस्तो उपल्लो स्तरका पत्रकार ले राजाभोज रभोजीया तेली बिचको फरक छुट्याउन नसक्नु भाकै हो?
Yo ram kumari jhakari lai t stideo ma magaunai hudain stideo nai ganayo ganayeki ram kumari jhakari ho ke baba patrakar jiu please next time yesati aaimai lai chance n diu dr Toshiba lai khoi tapai patrakar jiu le stideo ma magako ex Army ❤❤
The free world is secular and democratic. All nations where Nepalese migrate are secular and democratic like Australia, Canada, UK, France and USA. The non secular countries are like Pakistan and Afghanistan. Bhandari wants to take away the freedom of the Nepalese people and mix religion with politics and education by advocating for a non secular country. Perhaps beneath the veneer of goodness, there is a dark and sinister ploy.
Yesti ram kumari jhakri lai pni stideo ma magako patrakar jiu yo t khatram mahila ho diusai madav kuarar nepal ko diusai hatha samater hidane r balen jasto bagh lai negative bolne khatram aaimai ho cxi cxi cxi
रामकुमारी रुन्ची भुईफुट्टालाई चन्द्र भण्डारी जस्ता इमानदार व्यक्ति सँगै नराखेकाे भए हुने ।
अब पनि तपाईको मुखबाट आशालाग्दो राम कुमारी झाक्री भनुनै तपाईको पत्रकारिता ओरालो लाग्ने लक्षण हुन सक्छ टिकराम यात्री जि ,,!
थोत्रा गाला बजाएर केही हुँदैन😂 बालेन जस्तो सोँच क्षमता र हिम्मत र ईमान्दारिता भएको बालेन नेता यो देश लाई चाहिन्छ 🙏जय बालेन❤
सबै भन्दा मन पर्ने नेता चन्द्र भन्डारी सर सबै भन्दा मन नपर्ने मा झाक्री हो
हो
डा. चन्द्र भन्डारी सङ हैसियत मिल्ने पात्र ल्याउदा अलिक राम्रो हुनेथियो।
रामकुमारी झक्री भनेको स्वार्थी मान्छे हो।चन्द्र सर भनेको चाहिँ देस भक्त नेताहो
शक्तिमा रहीरहनका लागि शीर्ष नेताको पाउ मोल्न परिरहन्छ भनेर झाँक्री जी हाल बालेनहरुको बिरुद्धमा लागेर मालिकलाई रिजाउन ब्यस्त हुनुहुन्छ ,केही समय अगाडिको एक जुझारु नेतृ हाल जसरी पनि मालिकलाई खुशी पार्न मात्रै लागेर राजनीति समाप्त पार्नु भएको छ ।
रामकुमारी झाँक्री अब वडामा चुनाव जितेर गाउँको विकास गर्न पर्यो । चुनावै नजितिकन मन्त्री भएकी यिनको घमण्ड धेरै भयो।
शानदार अगुवा डा भण्डारी
तपाईंको नेतृत्वमा देश बन्दै गरेकाे हेर्ने मन छ
नआफुले गर्छ नअरूले गरेको मनपर्छ देविजि (रामकुमारी)
आफुले आफुलाइ माहान नेता ठान्य माननीय ज्यु। हजुरलाइ ऐमाले र समाजबादि मादबले कुनठाको फोहोरको ठाउमा लगरे मोहर लगाय
झांकरी जी आशा लागदो होईन धन्यवाद
यो मिलेन टीका राम जी । झक्री लाई आश लाग्दो भन्नू। यश को प्रोग्राम हेरिदैन। येस्ती लाई प्रोग्राम मा समाबेश नगर्नु है।
Herne maatra hoin comment nai lekhnu bhayacha...
सत्य कुरा हो राम कुमारि पार्टी ले काम नगरे नै बालेन हरु को जन्म भएको हो
रामकुमार जी बाेल्दा बिचार पु-याउनु पर्छ । तपाईमा मपनत्व हाबी छ, अरुलाई पनि सम्मान गर्नुपर्छ । तपाईंकाे पनि याे ब्यवस्थामा केही याेगदानछ, साथै अरुकाे पनि ।
निष्टाबान नेता चन्द्रभड्डािर सँधै देशकाे चिन्ता गर्ने नेताकाे रुपमा मैले लियकाेछु
❤टिका राम यात्री ❤चापागाई सरलाई ❤मनन नमस्कार ❤
चन्द्र भन्डारी❤जस्तो मान्छे संग झाग्री राख्न मिलेन हजुर
चालिस लाख सक्रिय तपाई जस्ता पार्टी नेता नेतृत्व कार्यकर्ता कारण भयको हो झाग्री जी कसलाई सुनाउछौ
तर बालेन गोपाल हर्क जस्तो काम पार्टी हरु का मेयर अध्यक्ष ले गरेयको भय किन बालेन हर्क गोपाल को नाम आउन्थो झाग्री जी
तपाईका भाषण घोषणा पत्र सुना सुना कति बर्ष भय तिमीलाई थाहा छ
गोपाल बालेन हर्क रबि कसले जन्मायो तिमी पार्टी ले जन्माय
हामी जनताले सबै पार्टी लाई बहुत मत दियको हो हाम्रो के दोष!! 40:52
म काङ्ग्रेसको कुनै सदस्य होईन तर डाक्टर चन्द्र भण्डारी एक सच्चा ईमानदार नेता हुनुहुन्छ र उहाँको बराबरमा राखेर यी भुईँफुट्टा आईमाई लाई अन्तरबार्ता लिनु टिकाराम यात्रीको पत्रकारिता ओरालो लाग्नु हो।
Chandra dai sang yo jakri suhaudayan teka ram ju
यत्रो जनताले भोट दिएर डिताएको बालेनलाई जोकर भन्ने हरूवा नेतृ पनि आशलाग्दो व्यक्तित्व? तपाई कार्यक्रम प्रस्तोताले अरू कोहि आशलाग्दा नेतृ भेट्नु भएन?
आसलाग्दा एबं देश र जानताको पक्षमा खरो उत्रिनेत चन्द्रभण्डारिनैहो, पार्टीमा पद नपाउँदा आँसु पुछेर नभ्याउनेहरुभन्दा चन्द्र भण्डारी धेरै माथी।
यस्ता पतुर सङ चन्द्र भण्डारी !! सुहायन!!
sahi ho ram kumari jee ka kura
रामकुमारि झाक्रि देशलाइ चाइने नेत्रिहुन
यो कार्यक्रम हेर्ने थिए तर वन झाक्री बिगि्रएको आइमाई आएर हेर्न मन नै लागेन..
अब तेस्तै भयर त होलाआफुले आफैलाइ चित्त बुजाउने परेछ रामकुमारीलाइ
इमान्दारहिनको जतिसुकै राम्रो कुरा गरेपनि पत्तान्दैन l
रामकुमारी जि को अहिलेसम्म कुन पार्टी हो ठेगान छैन कतिखेर एमाले हुने हो थाहा छैन ओलिले कति खेर बोलाउने हो थाहा छैन तर बोलाउने बित्तिकै जान लागि खुट्टा उचालेर बसेको छ।
चन्द्र भन्दारी सर चाइ देश को राम्रो चिन्ता गर्ने ब्यक्ती हुनुन्छ र राम्रो नेता हुनुन्छ यो झाग्री त गतिलो लाग्दैन
अति मान्यजन , अलि आदर्णिय देशभक्त श्री चन्दू भण्दारि व्यु सँग यउटि भुईफुटि महिला जाे देशदूाेहिका मतियारलाई ल्यायर भण्डारि सरकाे अपमान गरेकाे जस्ताे लाग्याे ।।
यो झाँक्री पनि नेपालको होर।
Hamile positive kura matrai sochna saknu parcha sabai ramro dekhincha❤
झाक्रीदिदिको राजनीति अब सकिसक्यो भन्दा फरक नपर्ला ।सम्भावना भएकी हुन तर थुतुनोले गर्दा बिग्रीएकी हुन।अनि अस्तिसम्म galaxy मा सहकारीको पैसा आएको रबिलाई कसरी थाहा भएन भन्दैथियो।अनि आफू कार्यरत AP 1 मा पनि gb rai को सलङ्गता ए सहकारीको लगानी रहेछ त।
यसमा हेर्दा ३२ मिनेटबाट हेर्नुस, रामकुमारी केपि ओलीले बोलाउँछ भनेर केपिको भाषा बोलेर रिझाउँदै छे , हेर यसको मति😢😢😢😂😂😂
सलुट छ रामकुमारी झाक्री सत्य बोल्न पछि नहट्ने सहासी महिला नेत्री
कुरा सत्य हाे नेपाललाई जेलेस्कि बनाउनेहरूकाे भिड बढ्दाे छ । सुधारिनु अावश्यक छ तर दलालीहरूले भिडलाई लिएर हिडेका छन् । विदेशि दलालहरूले विभिन्न साधन र स्राेतकाे प्रयाेग गरि देशलाई यूक्रेन बनाउन लागेका छन् । हाेसियार बनाै ।
Ramro program
झाँक्री के काे आशालाग्दाे राजनीतिज्ञ हाे र भन्या यात्रि जि?
यि झांक्रि कसरी आशा लाग्दी हुन यि
Jhankri ji afno kura matra garna alik suhayen. Dr. Chandra Bhandari ko nai abamulyan garnu bhayo. Dui jana ko compare kasari milcha ra?programme presenter le realise garnu bhayo hola bhanne thaneki chu. Anyways Dr Chandra Bhandari is a great leader. Naman Dr bhandari.
चन्द्र भन्डारी सङ्ग हैसियत मिल्ने कोहि नेता भएको भए हुन्थ्यो।
झाक्री राजनीतिको खलनायक हुन।
Swachchha rajniti kalpana bihan kura ho
हारुवा र जिताउ को काहाँ मेले खान्छ र
चन्द्र भण्डारी जतिको मान्छे संग रामकुमारी झाँक्री बसेको सुहाएन र हैसियत पनि राख्दैन् ठिक लागेन कृपया देश यसरिनै हो सकिने हैसियत थाहा नपाए!
Tapai khas kam nalgne aaimai ho des ko lagi
कत्तिको संस्कारी आइमाई हो भनेर बुझ्न धेरै टाइम लाग्दैन। आफूभन्दा ठूलो मान्छेहरूको अगाडि उपरकोटी हालेर खुट्टो माथि चढाएर बसेको आमाहरू संस्कारको पहिलो पाठशाला हो।
अनि रह्यो टिकाराम यति तिमी जस्ता मान्छेहरुले गर्ने तारिफहरु यिनै ड्याङका मुला हुन् किनभने तिमीले अलि राम्रो मान्छेलाई आफ्नो औकात भन्दा माथिको मान्छेलाई फुटे आँखाले पनि देख्न सक्दैनौ
अरुलाई भन्दै थिए यो पैसा कहाँबाट आएको थाहा पाउनु पर्दैन अनि आफूले चाहिँ एपी वानमा काम गर्दा कहाँबाट आएको भन्ने थाहा पाउनु पर्थ्यो कि पर्दैनथ्यो अरुलाई गु खानेभन्दा कमसेकम आफूले अनाज खाएको हुनुपर्छ।
महाकाली नदीको सन्धिको विपक्षमा रहने बामदेवको अवस्था अहिले कुन रुपमा छ । र माइती घर मण्डलामा रातको 12 बजे अनसणमा बस्ने निर्मल लामाले पुलिस ले कुट्दै लखेट्दै लखेटेको याद आउछ ।
चन्द्रभण्डारी जस्तो निष्ठावान बौद्धिक व्यक्तित्वो संग रुन्चे वन झाक्री ल्याउनु अलि उचित लागेन टिका राम जी.. !!
Tikaram g hyrna huni ra nahuni lai sangai narakhda huni rabankumari
चन्द्र भन्डारी र गाेकर्ण बिस्टलाई राखेकाे भए , राम्राे हुन्थ्यो । राम कुमारी चुनाब नजिती माधब नेपालकाे सहयाेगमा मन्त्री भएकी गुल्मीमा जन्मेकी माधब नेपालकाे पार्टीबाट उमेदार भ
Ramkumari jathi
यिनी झाक्री दिदी र चन्द्र जी सँग तुलान गर्न मिल्दैन
One of the best leader Bandari ji. I have no respect for her. she is two faces.
Yatri ji jhankri aas lagda person ?
यि फटाह धर्म बेच्ने नेताहरूले धर्मको दृस्टान्तले को सुहाउँदैन रहेछ।
पंचायत कालीन नानीमैयाकी औंतारी रुपकी रामकुमारी झाक्री लाइ डा.चन्द्र भण्डारी जस्ता नैतीकवान नेता संग दाजेर टीकाराम जस्तो उपल्लो स्तरका पत्रकार ले राजाभोज रभोजीया तेली बिचको फरक छुट्याउन नसक्नु भाकै हो?
टिकारमजी नियमित श्राेताका नाताले: एकैब्यक्ति एउटै कुरा (बिचार बिहिन) तपाईंकाे कार्यक्रमकाे अर्थ हाे ?
झाक्री जस्ता नेता लाई किन लिएर आको होला
5:35 5:35
बिचबिचमा किन काटेको होला😡😡
झाकेइनि उफ्फ
झाक्री को कमाई खाने पेशाले कोल्टे फेर्यो अब गगनको पालो हो
डा चन्द्र भण्डारी सॅग बसेर बहस गर्ने के हैसियत हो यो झक्रिको ? यस्ती बकम्फुसेको रून्ची को के कुरा सुन्नु !
चन्द्र भन्डारी र गाेकर्ण बिस्टलाई राखेकनृ भए , राम्राे हुन्थ्यो ।
झाक्री आशालाग्दो भन्नू र भव्डी सँग राख्नू सब गलत। हर्क बानेन गोपी जस्ता ल्याउहान्रो समया खेर जान्न
WichramkumRe
Yo ram kumari kin liyako hola yesko kunai kam xain
Yo ram kumari jhakari lai t stideo ma magaunai hudain stideo nai ganayo ganayeki ram kumari jhakari ho ke baba patrakar jiu please next time yesati aaimai lai chance n diu dr Toshiba lai khoi tapai patrakar jiu le stideo ma magako ex Army ❤❤
Inko soch pani sawastha xaina kin bhane naya aaune rajnini garna aaune lai inle kahile ramro maninan
Gali garesi mantri hunu paux
Reling bhachera dhunga hanne gyangko netri jhakri aja banenharulai yek akhale nadekhne mantri pad gayo rune,पार्टीमा haryo rune yati chahi नगरेको bhaye hune
Jhakri baluwatar khaane mahilaa?
Enharu bhanda ma sangga bijana yojana chha deshako lagi hoina sorthako lagi haina hai desha ra gariba manchheko bhuimanchheko lagi ho
Ghakri ko asa garya kaslya hola launa
Dr naworaj lamsal pani vako jasto laagyo ta
अरु के कुरा गर्नु बस्ने ढग्ङ समेत नभकाे झाक्रि
Timle k garera khanxeu dd
You so funny sir
Aayojak le jaslae upayukta lagyo bolayo
Man napare na here vayo ni kina galii galoj
ban jhakri
Cxi cxi yesti mujilai ticket diyer nepal jantalai ganging her her khateni ram kumari jhakari le meyerko khedonkhancxi tero aakhama goo paros tetr ktm rajdhani ko anuharai badli sakyo 2 bras a pugadai testai dhagadhi ko meyer testai dharanko meyer tero mukhma goo jawos
Timi haru lai ago lagyera desh bata nikalnu parxa ani sab thik hunxa..!
Rip
The free world is secular and democratic. All nations where Nepalese migrate are secular and democratic like Australia, Canada, UK, France and USA. The non secular countries are like Pakistan and Afghanistan. Bhandari wants to take away the freedom of the Nepalese people and mix religion with politics and education by advocating for a non secular country. Perhaps beneath the veneer of goodness, there is a dark and sinister ploy.
Chandra sir sannga yo jhakre ko aukat mildai na
छि छि हराम्कुमारी झाक्री
जस्ले जे सुकै भनोस कसलाई मन परोस न परोस रामकुमारी सत्य कुरा बोल्न माहिर छन
तिम्रो पार्टिको मान्छे हो राम कुमारी झाक्री
Aandolan my foot jhakri your complex all artificial
Khutta khaper baseko Ali suiyayen ram Kumari jhakri lai
वाहियात पात्र छि छि हराम कुमारी झाक्री
Sir hajur pane money meker rrrxa ho b4 hajur ko fn nat aaaja Bata hajur 0000099 fk
Yesto muji khate ni Pani neta
Yesti ram kumari jhakri lai pni stideo ma magako patrakar jiu yo t khatram mahila ho diusai madav kuarar nepal ko diusai hatha samater hidane r balen jasto bagh lai negative bolne khatram aaimai ho cxi cxi cxi
😂😂😂😂😂😂😂
Jhakri jasto namuna lai ni k interview linu vako hola hajur
गफाडिनेता झाक्रिरि
Don’t mind but this conversation is garbage!
I don't like R umari no comment
ram kumari ko kun angal bata herda aslagdho dhekene hola?
कस्तो सस्कृती हो ? चन्द्र भन्डारी ? बुद्ध जन्मेको देशमा किस्नको बयान ? 😂😂😂😂