चन्द्रेको अचानक भाग्य बदलेको हेर्न पावोस। चन्द्रेले तत्काल एकदम सुख पाएर यी सोसक सामन्तीहरुको अगाडी ठुलो बदला लिएको होस। अब बाट चन्द्रेले धेरै सुख पाएर आमाको सबै उपचार र बुवाको उपचार समेत सफल गरोस। चन्द्रेको आमा बुवा कसैलाई पनि केही नहोस। तर चन्द्रेको कान्छी बुहारी चाही अरुको बदलामा मर्न परोस। किनकी यस्तो अलच्छिन बुहारी कसैको पनि नहोस। चन्द्रेको स्वास्नी कति सत्कारी छन। कान्छी पनी यस्तै सत्कारी भएको भए कति असल हुने थियो। यो सिरियल सबै सिरियल भन्दा नम्बर एक हो।
एउटा गरिबको जिन्दगी कस्तो हुन्छ यथार्थ घटनाले थाहा हुन्छ।❤। मलाई मन परेको रोल राजु मास्टर र मुनाको, समाजमा घट्ने घटनाको यथार्थ विवरण आउँछ यसबाट, फेरि पनि सम्पूर्ण कलाकारलाई मुरीमुरी धन्यवाद अग्रगामी शुभकामना छ।
सर्व प्रथम सकस सिरियल हेर्ने सम्पूर्ण भगवान् रुपी दर्शकहरु 🙏🙏साथै सकस सिरियल को सम्पूर्ण परिवारलाई नमस्कार 🙏🙏एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई शुभकामना ❤Miss you मुना सिस, चन्द्रे दाजु ❤❤❤❤
चन्द्रे र मुना ले बुबा अामा लाई पाल्नु पर्छ बने हरु यता हाजिर हुनु ल ा💐💐💐. My favourite serial sakas.🌺🌺🌺
😊😅😮😢🎉🎉😢😢 2:05
Ma
सकस सिरियल आउँदा एक दम खुसि हुन्छु र सदैव यस एपिसोड ले पनि मन जित्यो खुसि छु
चन्द्रेको अचानक भाग्य बदलेको हेर्न पावोस। चन्द्रेले तत्काल एकदम सुख पाएर यी सोसक सामन्तीहरुको अगाडी ठुलो बदला लिएको होस। अब बाट चन्द्रेले धेरै सुख पाएर आमाको सबै उपचार र बुवाको उपचार समेत सफल गरोस। चन्द्रेको आमा बुवा कसैलाई पनि केही नहोस। तर चन्द्रेको कान्छी बुहारी चाही अरुको बदलामा मर्न परोस। किनकी यस्तो अलच्छिन बुहारी कसैको पनि नहोस। चन्द्रेको स्वास्नी कति सत्कारी छन। कान्छी पनी यस्तै सत्कारी भएको भए कति असल हुने थियो। यो सिरियल सबै सिरियल भन्दा नम्बर एक हो।
अब के हुन्छ होला है
Ma ni hi
Aacahnak vahgya badaline siriyal ma Matra raixa 😂❤
Yasma master sap yayara chandra la sath denu parxa ❤❤
Bichara chandra garib ra sojho hunu ni pap nai rai6 aba 6to sukha ra Dhani vako harna paum...garib ko ni din au6 van6n
चन्द्र ले सुखः पायकाे हेर्ने काेकाे हुनुहुन्छ❤❤
आफैले बनाइएको सिरियल मा किन आफैले दुःख भोग्नु परेको हो र 😂😂😂😂😂😂
एउटा गरिबको जिन्दगी कस्तो हुन्छ यथार्थ घटनाले थाहा हुन्छ।❤। मलाई मन परेको रोल राजु मास्टर र मुनाको, समाजमा घट्ने घटनाको यथार्थ विवरण आउँछ यसबाट, फेरि पनि सम्पूर्ण कलाकारलाई मुरीमुरी धन्यवाद अग्रगामी शुभकामना छ।
To कान्छीलाई साथमा ना राखे हुन्छ एरल
2 ओटा घर , खेत वारि , स्कुल पडाउन सक्ने श्रीमती भाको गरिब रैछ है
यो यथार्थ हो
नाटकनै त हो नि जिन्दगि अभिनय समयसापेक्ष छ
सकस सिरेल हरेक हप्ता नछुट्टै गन हेर्ने कोको हुनुहुन्छ❤❤❤❤🎉🎉🎉
हरेक हप्त होइन हप्ताको दुई दिन हो।
youtube.com/@cristiano7-v8l?si=Ckpul_ZFvoRGvEum
Ma xu🎉🎉
@@ShresthaRupeshvlog back dinu hos hai🌷🙏🌷
म छु❤❤❤❤❤❤❤❤best
चन्द्रेले धेरै दुख पायो सुख पाएको हेर्ने मन छ ❤❤
चन्द्रे र मुनाको सुखका दिन आउनु पर्छ
आउँछ सुखका दिन हरु । छोरा छोरी पनि पाउने नै भए ।
आमाको लागि जे पनि गर्नुपर्छ है साथी हो। हेर त यो सकसमा कस्तो छ आमाको माया🎉🎉🎉🎉🎉
अब आउने हप्ता मंगलबार राजु मास्टर आउनुपर्यो। चन्द्रेलाई धेरै सहयोग गरिदिनु पर्यो
सबैको फेभरेट सिरियल सकस ७समुन्द्र पारी बिदेश बाट को कति साथीहरूले हेर्दै हुनु-हुन्छ ।। म जस्तै...😢😢😢😢👋✔️✔️🙏🙏
Mani bahira battai ho saudi
Ma xu dubai dekhi😊😊😊
😊😊😊
Ma Pani ho
Ma Ni bahira batai ho Hai 😩
श्रीमती भनेको मुना जस्तो हुनु पर्छ के वा सम्झिदा नी मनै खुसी हुने❤❤❤❤❤❤❤❤
मुना र तुलसा दिदी दुबैजाना
मेरि चाहिँ छिन यति को समय सम्म तर भोलि आउने दिन मा त थाहा भएन
मुना र तुलसा अब्बल बुहारी को भुमिकामा र कान्छी बुहारी आजकाल का छुरमुखे बुहारी को भुमिका मा देखिएका छन
चन्द्रे र मुना कति मायालु जाेडि याे जाेडि कहिलै नछुटाेस खुसि भएको हेर्न पाउ साच्चिकै याे सिरियल हेर्दा मन नै कति खुसि हुने ♥️♥️♥️♥️
चन्द्रे र मुनाले सुख पाएको हेर्न चाहानु हुने कोको हुनुहुन्छ हाजिर हुम त ❤❤❤❤❤❤❤
सकस सिरियल नछुट्टै हेर्ने जति यता हाजिर हुनुस् त साथीहरु🎉🎉🎉🎉🎉
Kataa ..ma chhu hai
🎉❤
Me
Huss 🤭
Back❤
धेरै राम्रो छ❤❤❤🎉
हप्ता को दुई पटक आउदो रहेछ धेरै मन पर्छ मलाई🙏🙏💐💐
Back
कान्छी बुहारीले दुख पाएको हेर्ने को को हुनुहुन्छ ❤❤❤😂😂
म पनि छु है हजुर
Me 😂😂😂
Kanchhi buharile dherai...dukha paunu parchha tar kanchho dayalu chha
म पनि छु कान्छिले दुख पाकाे हेर्नि मन छ😊
MA chhu
साना युटुब को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरौं 🙏🙏🇳🇵
सकस सिरेल आउदा
धेरै खूसि हूने जति यता
एक लाएक गर्नु साथि ❤❤❤
सकस सिरियल नछुट्याई हेर्न जति हाजिर हाै त❤❤
मुनालाइ कत्ति राम्री देखियकी with चन्द्रे को जोदि लाई सम्मान teem work very good 👍️🙏👍️
याे कानछि बुहारि कति रिसाह हाे चाेथाले हाे के मुना र जेठि बुहारि सहि छन जेठि बुहारि र जेठा छाेरा कता गए ता ❤❤❤
मलाई त धेरै मनपर्छ यो सिरियल नछुटाइकन हेर्ने गर्छु🎉🎉🎉
मुना लाई यो पहिरनमा कति राम्री देखियको so beautiful
चन्द्र लाई चन्द्र ले काम गर्ने घरमा गरेको ब्यवहार याे सिरियल काे सबैभन्दा नराम्रो भयो ❤❤❤❤
मर्मिक टेलि सिरियल watching this episode from Miklajung-7 Madhumalla ❤
चन्द्रे दाजु अलि धनी भएको हेर्न मन छ है हामीलाई
सबै जना मिलेर सुन्दर परिवार बनाउनु पर्छ
Back
Ok 🙋♂️🙋♂️
असम्भव
रवि लामिछाने छिटोभन्दा छिटो छुटाेस भने जति सबै यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
धेरै राम्रो छ सकस प्रतेक भाग हेर्छु ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Favourite seriel 🇮🇳🇮🇳🙏🇮🇳🙏🙏🙏🙏❤❤❤
चन्द्रे ले सुख पाको हेर्न जति यता हाजिर गरुम 😢😢😢
❤❤❤❤❤❤😂😂😂😂😂 सकससिरियल अति नै मन पर्छ धेरै हेर्ने गरेको छु चन्द्रेको बुवाआमालको शीघ्र स्वास्थ्यको कामना गर्दछु कञ्चनपुर बेलौरी देखी❤❤❤❤❤
*युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाेट गर्दै अगाडी बढाम🙏🙏*
🎉🎉
Back plz
Supoort
Back😢
Hello
दामी छ सकस दाई ❤❤❤❤❤❤❤❤
हेर्दा हेर्दै सक्किएको पत्तै भएन ❤
😂😂
😂
Wow very nice all acters are so good❤❤❤❤❤ 👍👍👍👍👍👍👍
Aga ko serial ne dharii ramro moli tappi haru lai kasto lago hol❤🎉🎉🎉 maro tw dharii monperna vedio first yo love you tems🎉🎉
सर्व प्रथम सकस सिरियल हेर्ने सम्पूर्ण भगवान् रुपी दर्शकहरु 🙏🙏साथै सकस सिरियल को सम्पूर्ण परिवारलाई नमस्कार 🙏🙏एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई शुभकामना ❤Miss you मुना सिस, चन्द्रे दाजु ❤❤❤❤
मैले पनि मेहनत गरेर एउटा serial बनाएको छु तर कसैले हेर्दैन 😢😢😢😢😢😢😢😢😢😢😢😢
❤❤
Ok
Ma xu
❤❤
😅😅😅😅
म पनी हो सकस सिरियल भाग 1 देखी हेर्ने नछुटाई
धन्यवाद 🎉🎉🎉🎉
गर्व को साथ भनौ हामी नेपाली हौ ❤🎉
Back
Kasle indian vaneko xata sansarle chinxata kina sunaudai hinnu paryo
Teita😂@@acctros1844
मनै लोभ्याउने सकस परिवारलाई धेरै धेरै धन्यवाद ❤️🙏🙏
❤❤❤❤❤❤❤राम्रो छ
🎉❤ अती 🎉❤ राम्रो 🎉❤ सिरियल 🎉❤ छ 🎉❤
गरीबि भने पति कती हेलाग्रछन जहापनि😢😢😢
यो सकस सिरियल एक भाग पनि नछुटाई हेरिरहेकि छु मैले तर यो सिरियल हेर्दा सधैं रुन मन लाग्छ 😢
Sakas serial aayo khusi lagyo
"सकस"
यहि हो जिन्दगीको सकस भन्ने अर्थ ज जस्ले भोग्नु भा छ उसलाई मात्रै थाहा हुन्छ सकस भन्ने शब्दको अर्थ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सबैजना मिलीजुली अगाडि बढुम है साथीहरू🎉🎉🎉
Ma pani chu hai
Sarai man parxa ❤❤❤
❤❤❤ touching sentimental family and neighhood relationship
Be strong sisters 🙏🙏🤲🤲vai💪💪💪💪💪❤️❤️❤️❤️
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।❤❤❤.
Hello
Yes @deeyawaiba
❤❤
🎉🎉
Back
सकस सिरियल नछुटाई हेर्नी म पनि छु ।धेरै राम्रो लाग्छ मलाई मन पर्छ ।
चन्द्रे ले दुख पाको देखेर सारै आशुँ आयो😢😢
Sabai Jana milera AGI baram haii Sathi haru❤❤🎉
saport gARAM hAI YEK YARKALAI❤
सारै राम्रो छ सीरेल 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️👌🏻👌🏻👌🏻
ल है सबै जना मिलेर एक्ले अर्कोलाई support गरम है सबै जना मिलि अगि बढम है सबैको 1k पुराम है साथिहरु
राम्रो छ
सकस श्रीयल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने को-को हुनुहुन्छ❤
Me
राछेस्नि कान्छिका जिम्मा छोड्ने भए बाउलाई अब मार्गबाट ने भई कान्छिले 😢😢😢❤❤❤❤❤
बुवा र आमा सँगै हुनु पर्छ
malai subscribe garer support garu all europe information ko lagi
❤🎉😢चन्द्रे दाइको बात्देता र बिवस्थाले मेरो आँखाबाट आँसु आयो 🎉❤🙏🇲🇾
My favourite serial ❤ thanks for hole teams 🙏
Very nice telefilm... 👌👌♥️♥️💞💞
मलाई पनि साह्रै मनपर्छ
चन्द्र दाई मुना दिदी कति राम्रो सोच धन्यबाद तपाईंहरूलाई
❤❤❤❤❤❤nice
जेठका चर्किला धुप पीपलको छाया
धेरै भन्दा धेरै लाग्छ चन्द्रे दाइको माया। धेरैभन्दा धेरै लाग्छ चन्द्री दाइको माया।।❤
❤❤❤❤❤
Dami xa hai sakas satheharu sabi milyara saport garnu parxa🥰🥰🥰
समाजमा घट्दै गएको घटनालाई समेटिएर बनाइएको यो सकस सिरियल ले जनचेतना मुलक छ सम्मान छ राजु मास्टर र मुना लाई
आजको भाग एकदमै राम्रो लाग्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤
Yak arkalai support garam hai 🎉🎉🎉
Back plz
Back
जिन्दगी साच्चै नै सकसै छ। झन पैसा बिना बाच्न त मुस्किल नै हुन्छ।सुख कत्तिछिटो जान्छ थाहै हुदैन तर दुख कत्ती आईपर्छ।
मलाई सकस नहेरी खानै रुच्दैन तर पनि यादत्तै दुःख लागेको छ। खै त राजु मास्टर किन आउनु भएन राजु मास्टर चन्द्रको दुःखमा साथ दिन आउनुपर्यो।😢😢😢
जन्ताको मन बस्न सफल पारिवारिक सिरियल सकस❤❤❤❤❤❤
ऐकअकालाई सपाेट गदैई अगाडि बडाउँ है साथीहरू❤❤🎉
ok@@Laxmibkofficial
Ok
ok@@saragurung3521
मनि छु साथिहरु मिलेर अगि बडुम है
Oky
Sakas serial sahrai manxune hudai aako xa harek haptta herxu ❤❤❤
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार ❤🙏🙏🙏
सबै जना मिलेर अगाडि बढौं हैं गाईज।।।
Back
म पनि नी छु है
मेरो सारै मनपरेको सिरियल🎉🎉
चन्द्रे र मुनाले अब सुख पायको हेर्न मन छ ।
१०० सस्का्ईबर भन्दा साना जति यता हाजिर हुम र एक ले अर्का लाई सपोर्ट गरम साथिहरु ❤
@@MinaBhusal-b7y back
म पनि नी छु है हजुर
सिरियल धेरै राम्रो हुदैगयको छ म ओमान देखिहेर्दै छु❤❤❤❤❤
याे कुन गाउँ हाेला?
i like this serial ❤❤❤
यो सिरियल मा मुना र चन्द्रे जस्तै सम्बन्ध हरेक अाम ब्याक्ति मा हुने भए जिन्दगी कति उज्ज्वल हुन्थ्यो होला भरोसा भएन भने डामाडोल हयदो रहेछ
Ekdamai man paryo ra ekdamai man xoyo pani dherai dherai ramro hudai gako xa ajhai pani sakas serial ko pragati hudai jaos suvakamana 🙏🥰👍
कथा ले कुन मोड लियो
*सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू !! एक अर्कालाई सपोत गर्दै अगाडि बधम हैत🙏🙏*
🎉🎉
Me
@BOBINDRARAIVLOGS back plz
😊😊😊😊😊😊
Lu haii support me guyus❤❤❤
अब आउने भाग धेरै राम्रो हुनुपर्छ है।
Ma herna lai ready vayarw basisake 😊😊
बुवा रआमाको माया मान्नेहरु यता
यो कान्छि बुहारीलाई तेसको छोराछोरीले कुकुरले नपाको दुखदिईहानुन अनी थाहापाऊछे तेको थोपडा जहिलेनी केहो तेस्तो जहिलेपनी अन्धकार
सारै मन छोयो सर्कस एपिसोड हेरेर बसेको राम्रो लाग्छ ❤❤🎉
चन्द्रे र मुनाको असल बेबहारमा कैले परिबर्तन नाओस एकदमै राम्रो सिर्यल👍️❤️❤️❤️🎊🎊🎉🌹