यसको मुख्य जिम्मेवारी मुल नेतृत्वकै हो । रामकुमारी झाँक्री ,पुर्वमन्त्री - Rupantaran

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #mountaintvhd
    #livenews
    #drsurendra
    #ramkumarijhakri
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

ความคิดเห็น • 495

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o 5 หลายเดือนก่อน +38

    जति सुने पनि सुनी राख्न मन लाग्ने खरो दरो वक्ता रामकुमारी झाँक्री हरुलाई त्यस्तै खाले पार्टी मिलेन

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 4 หลายเดือนก่อน

      Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.

  • @jaabchams8471
    @jaabchams8471 5 หลายเดือนก่อน +24

    Dr साहब 🙏🙏आज आएर मलाई झाक्री मन पर्न थाल्यो यहाँलाई पनि 🙏🙏गज्जब लाग्यो यो अन्तरबार्ता ❤❤ From HK

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 4 หลายเดือนก่อน

      Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.

  • @bishalpuri2850
    @bishalpuri2850 5 หลายเดือนก่อน +16

    Wow कत्ती मन छुने सुनिरहु जस्तो अन्तरबार्ता ❤❤❤

  • @yamgharti2910
    @yamgharti2910 4 หลายเดือนก่อน +7

    सुरेन्द्र सर जस्तो दिग्गज व्यक्ति संग खरो विश्लेषण गर्ने रामाकुमारी ज्यू लाई सलाम लाग्यो ।

  • @reshampurja6996
    @reshampurja6996 5 หลายเดือนก่อน +13

    एकदमै राम्रो अन्तर्वार्ता अनि सान्दर्भिक विश्लेषण नेता राम कुमारी झाक्री ज्यु को👍️👍️👍️👍️

    • @lokthakurathi6921
      @lokthakurathi6921 4 หลายเดือนก่อน

      Ali ali bujer lekha ullen's padhau na n sakne ho r

  • @rajurai9149
    @rajurai9149 4 หลายเดือนก่อน +8

    डा साव, रामकुमारि झाक्रिलाई अन्तर्वार्तामा ल्याउनु भएको लागि धन्यवाद । अहिलेको नया पिढिमा रामकुमारि जत्तिको विचार भएको नेता कुनै पार्टिमै छैन भन्दा हुन्छ। उहा पार्टि भन्दा माथि उठेर देश हितको कुरा गर्नु हुन्छ। शहिलाई सहि र गलतलाई गलत भन्न सक्ने र भिडको पछि हैन भिडलाई चाहि दिशा दिन सक्ने नेता हो उहा। कुनै समय तपाईंले पनि रामकुमारिको बिरोध गरेको सुनेको थिए तर उहालाई मौका दिनु भयो, धन्यवाद ।

  • @agnirai8984
    @agnirai8984 4 หลายเดือนก่อน +5

    युवा पुस्ताको निडर र हक्कि स्वभावको नेतृ राम कुमारी झाक्री । भविष्यमा प्रधानमन्त्री हुनुपर्ने नेतृ हो।

  • @surendrarai4583
    @surendrarai4583 5 หลายเดือนก่อน +38

    धेरै पछि यति राम्रो अन्तरबार्ता राम कुमारी झाक्री जि को हेर्न पाउँदा खुशी लाग्यो, धन्यबाद ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 4 หลายเดือนก่อน

      Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.

  • @robinrai81
    @robinrai81 5 หลายเดือนก่อน +17

    रामकुमारी झाकृको आन्तर्बार्ता एकदम मीठो लाग्छ

  • @deeplama8803
    @deeplama8803 5 หลายเดือนก่อน +49

    रामकुमारी झाक्री जि मैले सोचे भन्दा धेरै ट्यालेन्टेड बिचार भएकी र दुर दुर सोच्न सक्ने लिडर पनि रहिछीन...।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 4 หลายเดือนก่อน

      Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.

  • @chudamanitimilsina524
    @chudamanitimilsina524 5 หลายเดือนก่อน +11

    ल गजबको भयो । पछिल्लो समय रामकुमारि जी खुप मन पराका छन जनताले है

  • @jivanmagar123
    @jivanmagar123 4 หลายเดือนก่อน +4

    रुपान्तरण कार्यक्रम दमदार लाग्यो सर

  • @dirghagurung8642
    @dirghagurung8642 4 หลายเดือนก่อน +4

    राम कुमारी जी को डा. के सि प्रति ठुलो respect वहाको बोलि र body language मा स्पस्ट देखिन्छ।अति उत्कृश्ट अन्तर्बार्त।।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 5 หลายเดือนก่อน +7

    अति राम्रो इन्टर भिउ सुन्न पाइयो झाक्री जि बाट ।

  • @user-wp4fw1vk4c
    @user-wp4fw1vk4c 5 หลายเดือนก่อน +5

    Very good speech ms kumari with Dr Surendra kc keep it up 👍

  • @purnabishwokarma
    @purnabishwokarma 5 หลายเดือนก่อน +7

    नेपाली राजनितिको पेरिफेरी बुझ्न पाईयो धन्यवाद डा साहेव

  • @skchhetri495
    @skchhetri495 5 หลายเดือนก่อน +4

    Good interview between professor and his student. She has shown respect to him as teacher. I think this is one of the best interviews with intellectual thoughts between the professor and the student!

  • @madhavbhujel3447
    @madhavbhujel3447 4 หลายเดือนก่อน +2

    नसोचेको राम्रो अन्तर्वार्ता । huge respect to both icon.

  • @kajinepali4115
    @kajinepali4115 4 หลายเดือนก่อน +4

    डाक्टर साब लाई धेरै सम्मान छ अति राम्रो राजनीति बुजेको मान्छे रामकुमारी जि लाई ल्याउनु भो खुसी लागो धेरै कुरा सुन्ना बुझ्न् पायो सम्मान छ रा कुमारी जि 💖✋💖

  • @norbulama3251
    @norbulama3251 4 หลายเดือนก่อน +3

    राम कुमारी झाकृि मैले साेचे काे भन्दा धेरै उच्चा बिचार का ब्याक्तित्व रहेछ अाज थाहा पाए। शुभकामना छ हजुर लाई ।go a head

  • @pratimanlimbu7836
    @pratimanlimbu7836 5 หลายเดือนก่อน +8

    अन्तरबार्ता सुन्न बडा मजा आयो 👌

  • @santoschhetri8462
    @santoschhetri8462 5 หลายเดือนก่อน +10

    प्रश्न गर्ने शैलि अनि प्रश्न गरे पछि सुन्ने सैलि डा केशि ज्यु बाट सिक्न मकैका फुला जस्ता ताइ न तुइ का पट्कि रहने पुत्र कार हरु ले ।

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q 3 หลายเดือนก่อน

    अतिनै राम्रो लाग्यो ❤

  • @sanogaucharan
    @sanogaucharan 5 หลายเดือนก่อน +3

    Dr. Surendra KC and Ram Kumari Jhakri this was an amazing interview. Thanks for bringing out the darker side of politics. All Nepalese people should understand how politicians have robbed motherland Nepal for decades. Nepalese people should now use their consciousness n chose the right people instead of following these so called politicians blindly.

  • @1SaaN
    @1SaaN 4 หลายเดือนก่อน +1

    Great interview, salute to dr. Sap and support to ram kumari jhakri 👍

  • @sahadevawasthi8418
    @sahadevawasthi8418 4 หลายเดือนก่อน +1

    रामाकुमारी ज्यू लाई सलाम अन्तरबार्ता सकरात्मक छ ।
    राम्रो अन्तर्वार्ता

  • @manilimbu3864
    @manilimbu3864 4 หลายเดือนก่อน +1

    जनाता प्रति यहाँ का भनाई १०००% सत्य र सही हुन् छन्। त्यसैले देश र नेता यस्ता हुनुको मुख्य कारण जनाता नै हुन्। सल्युट टु यू एक्स मिनिस्टर 💕🙏🙏🙏💕

  • @dalroka5039
    @dalroka5039 4 หลายเดือนก่อน +1

    अति नै उत्कृष्ट🙏🙏🙏 अन्तरवार्ता दिनेको पनि लिने को पनि

  • @loksanchartv9393
    @loksanchartv9393 4 หลายเดือนก่อน +1

    Dr. Surendra KC huge respect🫡 keep up the great work! Great initiative!!

  • @manilimbu3864
    @manilimbu3864 4 หลายเดือนก่อน +1

    यहाँ का तर्क र भनाई सुनेर मलाई एक्दमै चित्त बुझ्यो। यसको लागि यहाँ लाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु 🙏🙏🙏❤❤️❤️

  • @tulshirasaily7550
    @tulshirasaily7550 4 หลายเดือนก่อน +1

    Namaskar Dr. Saab ..salute xa Hajur lai…Keep it up..and youth energetic leader..Ram K J ji lai pani salam xa … big fan of Dr. KC and being nepalis xori RKJ found to be talented among samakalin batch …. Aru ❤bhanda pani tape le mouth cross mark black and throwing her black jacket in the sky ..and her speech at that movement was wonderful.. malai lgteyo kunai movie Ko screen opened… any way it’s was unforgettable movement for me .. salute xa wa lai.. Dr. KC Ko interview ta lagbag xutdaina ma bata… be safe and move on .. The county of Nepal needs you at this present situation…

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 4 หลายเดือนก่อน +1

    यस्तै यस्तै ब्यक्ति ल्याई दिनु Pra Dr साब हजुरलाई मुरीमुरी धन्याबाद

  • @ramrajabhandari5871
    @ramrajabhandari5871 4 หลายเดือนก่อน +1

    सान्दर्भिक विश्लेषण ॥100persent .

  • @humgurung7361
    @humgurung7361 4 หลายเดือนก่อน +1

    तपाईंको कार्यक्रममा मन नपर्ने पार्टीको युवा नेतृ राम कुमारी झाकृ ज्यु लाई बोलाउनु भएको रहेछ,धेरै धेरै धन्यवाद डाक्टर साब,यो कुरा किन भनिरहेको छु भने वहाँ मेरो मनपर्ने ब्याक्तीमा पर्नु हुन्छ ।

  • @mishradr049
    @mishradr049 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    कति धेरै सकरात्मकता सहितकाे अन्तरवार्ता ।
    मैलेत राजनितिकाे वर्तमान अलिअलि बुझेजस्ताे लाग्यो ।
    ईतिहासकाे तथ्य विश्लेषण सहित सुन्दर भविष्यका लागि वर्तमानको गतिविधि कस्ताे हुनुपर्ने सिधा धारणा अत्यन्त राम्राे लाग्यो ।

  • @narayanioli5812
    @narayanioli5812 4 หลายเดือนก่อน +1

    धेरै यथार्थपरक अन्तरवार्ता दिदी सलाम छ हजुरलाई हजुर मेरो आदर्श हो ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 4 หลายเดือนก่อน

    Noble persons' interview.❤I really appreciate both.past is lesson, future is hypothetical and present is most important to make better future.

  • @gajgurung5146
    @gajgurung5146 4 หลายเดือนก่อน +1

    Best iterview Dr Saheb❤❤

  • @aniljung-lz9ob
    @aniljung-lz9ob 4 หลายเดือนก่อน

    धेरै राम्रो अन्तर्वार्ता धन्यवाद डा.साब ।
    झाक्री दिदी ले आज नेपाली राजनीति को बारेमा धेरै कुराहरू प्रष्ट पारिदिनु भएको मा तपाईं लाई पनि धन्यवाद ।

  • @khagenrai7653
    @khagenrai7653 4 หลายเดือนก่อน

    Dherai ramro interview yesto hunu parchha rishisdhamale pani hernu parne vob

  • @khagenrai7653
    @khagenrai7653 4 หลายเดือนก่อน

    Salam jhakri ati ramro interview aasu aayo

  • @faktanglungrock6951
    @faktanglungrock6951 5 หลายเดือนก่อน +1

    Good job ❤

  • @user-123-f5d
    @user-123-f5d 4 หลายเดือนก่อน

    एकदम उत्कृष्ट कार्यक्रम डा साप

  • @chakgurung3175
    @chakgurung3175 5 หลายเดือนก่อน +1

    Good interview 👍

  • @nirbahadurthapa5468
    @nirbahadurthapa5468 4 หลายเดือนก่อน

    मैले त याे अन्तरवार्ता हेर्दा हेर्दै समय सिद्दिएकाे पत्तै पायनछु यति रसिक लाग्याे ।धन्यवाद झाक्रि जी ।

  • @Bullet_Raja45
    @Bullet_Raja45 4 หลายเดือนก่อน +1

    धेरै धन्यवाद दुबै जनालाई👍️👍️👍️

  • @user-cx5vy3yx5l
    @user-cx5vy3yx5l 5 หลายเดือนก่อน +1

    Wowow it's verry nice logic

  • @hanglimbu6041
    @hanglimbu6041 5 หลายเดือนก่อน +1

    Dr Saab Aati Sandarvic Aaja ko Interview,,,Bt Samaya Xoto Bhayo,,,

  • @bijaylama3899
    @bijaylama3899 4 หลายเดือนก่อน

    वाह..उत्कृष्ट अन्तर्वार्ता ..

  • @lilaoli
    @lilaoli 4 หลายเดือนก่อน +1

    Great lady politician jhakri G 🙏we are so lucky 🙏 we All respect you ❤ jhakri G! salam xa tapailai 🙏we all proud of you ❤️ lots of love and always respectfully 🙏 person dr.surendra KC jiu you really really humble person in our country Buddha was born Nepal 🎉🎉 Go ahead TQ

  • @ExploreDailekh
    @ExploreDailekh 5 หลายเดือนก่อน +4

    रोचक लाग्यो छलफल.... धेरै पोया खोल्नुभयो..... इन्ट्रेस्टिङ ...

  • @narayangeywali9894
    @narayangeywali9894 4 หลายเดือนก่อน

    रामकुमारीजी ले यथार्थ तितो सत्य बोल्नु भयो । वहाँमा अध्ययन मा आधारित विश्लेषणात्मक क्षमता छ । सुरेन्द्रसर र रामकुमारीजीलाई आजको गहन विश्लेषणको लागि धन्यवाद ।

  • @ombahadurkhadka1603
    @ombahadurkhadka1603 4 หลายเดือนก่อน

    धेरै धेरै राम्रो अन्तर्वार्ता !

  • @bishalthapa5081
    @bishalthapa5081 5 หลายเดือนก่อน +1

    मत डाक्टर सुरेन्द्र सर को भक्त हु उहाको हरेक अन्तरबार्ता सुन्छु मेरो आइडल सुरेन्दर सर झाक्री दिदी पनि मन पर्छ। तर पाटी फोडेर सम्झेर रिस उठेको छ तर पनि दिदी को अन्तरबार्ता सुन्छु। दिदी पुरानो घर फर्कनु

  • @haryballav8888
    @haryballav8888 5 หลายเดือนก่อน +1

    Great

  • @shantadukhkhi2785
    @shantadukhkhi2785 4 หลายเดือนก่อน +1

    सबै नेतृत्व यति याेग्य र दुरगामी भए पक्कै पनि देश उँभाे लाग्थ्यो हाेला, भन्न सकिन्छ ।

  • @user-ss4gd4dd3w
    @user-ss4gd4dd3w 4 หลายเดือนก่อน

    सलाम कामरेड ।सहि विश्लेषण

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 3 หลายเดือนก่อน

    धेरै राम्रो बिशलेश्न रामकुमारी बहिनीको सत्य कुरा प्रती धन्यावाद डा साहेब र बहिनीलाई 🎉❤😮

  • @user-qw4tx5ck7q
    @user-qw4tx5ck7q 5 หลายเดือนก่อน +26

    रवि लामछाने को विषय मा एकदम सही कुरा गर्नु भयो दिदी ले

  • @bhagishorsunuwar2935
    @bhagishorsunuwar2935 5 หลายเดือนก่อน

    मज्जा आयाे । थाेर वहुत वुझ्न पाईयाे ।

  • @NebulaController
    @NebulaController 4 หลายเดือนก่อน

    Good work

  • @manapatiadhikari464
    @manapatiadhikari464 5 หลายเดือนก่อน +3

    कुरा त मीठो छ

  • @krishnabhujel3515
    @krishnabhujel3515 4 หลายเดือนก่อน

    2062/063 काे आन्दोलन , NRNA काे कार्यक्रम , सडक बहस अन्तर्गत रत्नपार्क मा भएको कर्मचारी युनियन संगकाे बहस र आजको वैचारिक अन्तर्क्रिया ले राम कुमारी झाक्री एक सचेत र जागरुक युवा नेतृ हो भन्ने प्रमाणित हुँदैछ । उमेर सँगै मान्छेको चेतना पनि परिष्कृत हुँदै जान्छ । उहाँको चेतना आजको नेपाली राजनीति र समाजको प्रति प्रष्ट, जिम्मेवार र जवाफदेही देखियो । युवाको सपना पुरा गर्न तपाईंलाई सफलता मिलोस् । हार्दिक शुभकामना ।🙏

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 4 หลายเดือนก่อน

    Great dr kc sir interview ❤

  • @kamalaryal7226
    @kamalaryal7226 4 หลายเดือนก่อน

    Dashing बिचारधारा। प्रखर बक्ता। पदमा हुदा काम पनि राम्रो गर्न खोजेको नेता। Good going राम कुमारी जि।

  • @user-iv6hg4wf9i
    @user-iv6hg4wf9i 4 หลายเดือนก่อน +1

    बिश्लेषण सहि दिदी तेहि भएर मेरो राजनितिक आइडल हो हजुर जन्ता जन्ता भन्ने चिज हो यो जन्ता हो

  • @dipakthapa3065
    @dipakthapa3065 4 หลายเดือนก่อน

    अति असल बिचार र शोच को कुरा दिनु भयो यहा Dr साहेब र बहिनि झाक्रि मा मेरो UK बाट शुभकामना छ्।

  • @gurung716
    @gurung716 4 หลายเดือนก่อน

    Ekdam ramro manthan garnu payo Dr saab

  • @premchhantyal1203
    @premchhantyal1203 4 หลายเดือนก่อน

    अति उत्कृष्ट अन्तरबार्ता

  • @subwaystationery3707
    @subwaystationery3707 4 หลายเดือนก่อน

    Dhari ramro kuraa kani Jhakari really says about fact about voters, leaders of Nepal.

  • @user-bb6wq6gn3h
    @user-bb6wq6gn3h 3 หลายเดือนก่อน

    मैले यो कार्यक्रम नसुनेको नहेरेको, भए झाक्री प्रती अन्याय हुने रहेछ । धन्यवाद सुरेन्द्र सर ।

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 5 หลายเดือนก่อน

    Jay ramkumari ❤❤

  • @abinashlama2975
    @abinashlama2975 4 หลายเดือนก่อน

    धेरै राम्रो 👍️

  • @chandrakumarlama2173
    @chandrakumarlama2173 4 หลายเดือนก่อน

    अत्यन्तै यथार्थमा आधारित अन्तरबार्ता ! यति धेरै क्षमता भएको नेतृलाइ किन नेपालको राजनीतिको मुलधारबाट पन्छाउन खोजिदै छ?
    नेपाली राजनीति गलत मान्छेहरुको हातमा छ भन्ने कुरो स्पष्ट हुँदै छ।

  • @kamalqatar5617
    @kamalqatar5617 4 หลายเดือนก่อน

    wow very Nice🎉

  • @GoseLama
    @GoseLama 4 หลายเดือนก่อน

    Happy to know those thinks

  • @mossaddm9723
    @mossaddm9723 5 หลายเดือนก่อน

    Good sir

  • @sherpun5927
    @sherpun5927 4 หลายเดือนก่อน

    अति मन पर्ने नेतृ राम कुमरि जि

  • @joglalpun9765
    @joglalpun9765 4 หลายเดือนก่อน

    Excellent interview Dr KC. most talented and straight forward politician R K Jhankri we hope she will be one day in top position .

  • @CPMagar
    @CPMagar 4 หลายเดือนก่อน

    दिदीले १००% सही बौद्दिक सान्दर्भिक तर्क दिनु भयो!सलाम यु दिदी

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 หลายเดือนก่อน

    आजको प्रस्तुतिमा राम कुमारी झांक्रीले सही कुरा बोल्नु भएको छ ।नेपालको संबन्धमा हालका यी छाडा बिना लगामका घोडा जस्ता दलका नेताहरूलाई शाशनगर्ने होईन तर साझा अभिभावक राजसंस्था आबश्यक छ ।नेपाल र नेपालीलाई आजको दुर्दशा बनाउने एक नम्बर माओवादी पछि अन्य सबै दलका शीर्ष र उनका गुटका नेताहरू नै हुन्। चेतना भया

  • @singgurung7206
    @singgurung7206 4 หลายเดือนก่อน

    Interesting ❤❤❤❤

  • @indupun2157
    @indupun2157 4 หลายเดือนก่อน

    Very talented leader best of luck for future🙏🙏

  • @lalitmayal3865
    @lalitmayal3865 4 หลายเดือนก่อน +1

    Great leader Ramkumar

  • @lilashahi667
    @lilashahi667 4 หลายเดือนก่อน

    Asadhyai prast kharo bakta jhakri jyu badhai chha .

  • @narendragurung4714
    @narendragurung4714 4 หลายเดือนก่อน

    राम्रो लाग्यो २ पटक सुने।

  • @ramnathchaudhary8175
    @ramnathchaudhary8175 5 หลายเดือนก่อน +8

    डाक्टर साब दुर्गा प्रसाईं लाई पनि इन्टर भिउ मा ल्याउनुस न

    • @prashantlama1434
      @prashantlama1434 5 หลายเดือนก่อน +4

      भौतिक व्यक्ति बहस गर्ने ठाउमा त्यो मुंगँरो लाई ल्येएर के गर्ने geopolitics बुझदैनन।

    • @dhurbathapa2319
      @dhurbathapa2319 4 หลายเดือนก่อน

      एस्ता पात लाई ल्यायर बहस खराव गर्न जरुरी छैन

  • @tikaparajuli9015
    @tikaparajuli9015 4 หลายเดือนก่อน

    Brilliant ❤❤❤I salute you

  • @jbsolu9226
    @jbsolu9226 4 หลายเดือนก่อน

    राम कुमारी बहिनीको अन्तरबार्ता दिन प्रतिदिन सकरात्मक रुपमा बृद्धि बिकास भईरहेको छ बधाई बहिनी।

  • @dhantamang6789
    @dhantamang6789 2 หลายเดือนก่อน

    Good job

  • @gangadhungana5964
    @gangadhungana5964 4 หลายเดือนก่อน

    So nice episode

  • @krishnaramshrestha8205
    @krishnaramshrestha8205 4 หลายเดือนก่อน

    डा. साहेबको प्रणाली प्रति गरिएको गहन अध्यनको ज्वलन्त उदाहरण,,

  • @ranjitlama1418
    @ranjitlama1418 5 หลายเดือนก่อน +8

    म रास्वापाको सुभचिन्तक हो तर मलाइ राम्कुमारी राम्रो लाग्छ।नेतृत्वमा हेर्न चाहन्छु

  • @agmedia1993
    @agmedia1993 4 หลายเดือนก่อน

    Personally I'm not the fan of Ramkumari Jhakri though we are from Same Place of Gulmi district . But this is very interesting & informative conversation between them . Mazza aayo Sunna 😊

  • @user-si4gp8bu6d
    @user-si4gp8bu6d 4 หลายเดือนก่อน

    KC sir lai dherai dherai dhannyebad..

  • @chudamaniwoli7843
    @chudamaniwoli7843 4 หลายเดือนก่อน

    good job

  • @D-kaka
    @D-kaka 5 หลายเดือนก่อน +1

    Most awaited patra thanks dr sab 🙏

  • @unluckybrose490
    @unluckybrose490 4 หลายเดือนก่อน +1

    महिला नेत्रीहरुमा सबैभन्दा मन पर्ने महिला नेत्री राम कुमारी झाक्री हुन मलाई चय जुन पार्टीको किन नहोस।🙏🙏

  • @user-mf3tp9hh7e
    @user-mf3tp9hh7e 4 หลายเดือนก่อน

    ekdam garo interview bujhna pani padhna parney. salute sir

  • @prabhatsaru3870
    @prabhatsaru3870 4 หลายเดือนก่อน

    जे होस मज्जा आयो यो interview हेरेर

    • @prabhatsaru3870
      @prabhatsaru3870 4 หลายเดือนก่อน

      सर तपाइले youtube interview कम गर्नूस please