जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना ( दर्ता गर्ने) ऐन, २०३३

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 13

  • @rameshnischal8070
    @rameshnischal8070 2 ปีที่แล้ว

    sir yo 2033 ma bibaha sambandhi k lekheko chha?

  • @shermanshrestha9485
    @shermanshrestha9485 2 ปีที่แล้ว +1

    Sir mero dosro biwa ho biwa darta vaxaina xori xa xoriko janma darta kasari garni hola sir kirpiya bataidinu na sir

    • @AdvocateBabuRajaShakyaAsstProf
      @AdvocateBabuRajaShakyaAsstProf  2 ปีที่แล้ว

      छोरी को जन्म दर्ता हुन्छ।

    • @saraswatikhanal1562
      @saraswatikhanal1562 8 หลายเดือนก่อน

      कसरी हुन्छ र कुन प्रक्रियामा जानुपर्छ बताइदिनुपर्यो।

  • @anitarawol6517
    @anitarawol6517 2 ปีที่แล้ว

    Bau le 11 bassam ko baccha huda samm birth certificate na banaidida cort maa gayar case garni ki police report garne sir plz vandinus na

  • @आशाश्रेष्ठ
    @आशाश्रेष्ठ 3 ปีที่แล้ว +1

    आमा नभयको हराएको खण्डमा र बिबाह दर्ता नभएको खण्डमा बुबाको नाम बाट जन्म दर्ता बनाइदिन मिल्छ हजुर

    • @AdvocateBabuRajaShakyaAsstProf
      @AdvocateBabuRajaShakyaAsstProf  3 ปีที่แล้ว

      मिल्छ तर सर्जमिन गर्नु पर्छ वडाले

    • @आशाश्रेष्ठ
      @आशाश्रेष्ठ 3 ปีที่แล้ว

      वडा ले सर्जमिन गर्ने भनेको के हो सर प्रस्ट पारिदिनु न

    • @AdvocateBabuRajaShakyaAsstProf
      @AdvocateBabuRajaShakyaAsstProf  3 ปีที่แล้ว

      @@आशाश्रेष्ठ तपाईको बुबाले छोरि हो भनि सनाखत गर्ने र बडाले आमा बेपत्ता भएको हो होइन भनि गाउमा बुझेर प्रतिवेदन तयार पार्छ र गाउका पच भलाडमि ले बेपता भएको हो भनि त्यो प्रतिबेदनमा साक्षी बसिदिन्छ यस्लाई वडाको सर्जमिन भन्छ

  • @jyotitamang1683
    @jyotitamang1683 3 ปีที่แล้ว +1

    बाबु बेपत्ता भएको २० बर्ष पछि मृत्यु दर्ता गर्न मिल्छ कि मिल्दैन सर? अनि उहाँको नामको जग्गा सन्तानको नाममा नामसारी गर्न के गर्नुपर्छ सर? 🙏

    • @AdvocateBabuRajaShakyaAsstProf
      @AdvocateBabuRajaShakyaAsstProf  3 ปีที่แล้ว

      कानूनमा १२ वर्ष सम्म बेपत्ता भयो भने कानूनी रुपमा मृत भएको मानीन्छ । कानूनी मृत घोष्णा गर्न अदालत मा निबेदन दिनु पर्छ । अदालतमा नै फर्म को ब्यवस्था छ । आवश्यक कागजात नागरिकता, वडाको सिफारिस, निवेदक को नागरिकता

    • @jyotitamang1683
      @jyotitamang1683 3 ปีที่แล้ว +1

      @@AdvocateBabuRajaShakyaAsstProf
      thank u so much sir..
      Hajurko amulya sujhab ko laagi🙏🙏