नमस्ते सर मेरो बच्चाको जम दर्ता हुन सकिरहेको छैन बच्चा 7बर्षा भयो बच्चाको बाउ अत्तो पत्तो नभएको ले आमको नाउ बाट जन्म दर्ता हुन्छ हुदैन यदि हुछ भने के कस्तो कानुनि प्रकृया पुर्याउनु पर्छ??चडो उत्तर पाए राम्रो हुने थियो
बच्चा ईन्डिया जन्मेको अनि अहिले उहाँकि आमा छोरा र बुढालाई छोडेर जानू भयो अब त्यस बालक लाई नेपाल् मा पढाउन गारो भै रहेको हुदा आमा बिना जन्मदर्ता दिलाउन कस्तो कानुनी प्रक्रिया रहेको छ
सर मेरो नागरिकता बनाउनुपर्ने तर जन्मदर्ता पानीले भिजेर अलि अलि मात्र देखिन्छ,के अब नागरिकता बनाउनका लागि अर्को नयाँ जन्मदर्ता बनाउन मिल्छ कि कसरि निकाल्न मिल्छ के कति खर्च लाग्छ। बसाई सरि सके पछि बसाई सरि आएको ठाउँबाट हुन्छ कि छाडेर आएको कार्यालय बाट हुन्छ
Mero Bahini ko pani sachib le nai spelling bigardeko rahexa tara ahile sachyaidinu banda record MantralayMa pugisakyo sachyauna mildaina bannu hunxa aba Tapai ko jastai samasya hamilai pani vako xa
बच्चाको जन्मदर्ता बनिसकेको छ र बच्चा को आमा अर्को संग बिहे गरेर गयो र बच्चाको आमा बाबा बिच डिभोर्स पनि भयो अब यो अवस्थामा त्यो जुन अगाडिको आमाको नाम मेटाएर अब को कान्छी आमाको नाउ राख्न मिल्छ त्यो जन्मदर्ता मा श्रीमान ज्यु???
नमस्कार सर मेरो केही प्रश्न काे जवाफ दिनु भएमा आभारी हुने थिए सर मेरो बच्चाको जन्म दर्ताको नाम र महिना फरक परेको छ के यो परिवर्तन गर्न सकिन्छ या सकिदैन होला भनिदिनु हुन्थ्योकी सर
आमाको नागरिकता छैन बिवाह दर्ता पनि छैन बुवाको बंशजको नागरिकता छ बसाइसराइ गरि सोहि ठाउमा नै पढेको बिध्यालयको प्रमाण पत्रको आधारमा जन्म दर्ता हुन्छ कि हुन्न होला ??
नेपालमा जन्म भई सानैदेखि मावला ईन्डियामा बसेकाे र विवाह उतै भइ हाल वचा समेत रहेकाे छाेरिकाे जन्म दर्ता गराउन अामा अाईन कसरी गर्न सकिन्छ वा सकिँदैन जवाफ दिनुहाेला सर
Sir mero janma darta ma date of birth 2063 cha ani aahile samma ko board marksheet , character sheet haru ma 2062 cha.. Maile janma darta nai naya banauna milcha hola 2062 rakhera???? Please reply 🙏
Sir namaskar Hal ma Japan chhu Mero babu Japan janmyako Ho Hami Nepal gayara janma darta garyam 3years vayo vanya ko usko address mistake vaya chha yesto khanda ma k garni please suggestion Dinu la.
वकिल सर जी हाम्रो नानी को खोप काड हरायो भने अथवा नाम मिस्टेक भयो भने केगर्नु पर्छ वडा सचिउ घुस माग छ 1हजार एस बारे केहि विडियो बनाई दिनु सर पिलिज म धेरै पिडित छु
Sir mero bibaha darta xain budhale mlai divorse diy paxi matr xora ko janm darta banauxu vnnu hunx tr m divorse din chahadain yasto abastha ma m mero xora ko janm darta banaun chahanxu ab k garnu parx sir
Sir Namasker Mero 7 year ko xhori ko birth certificate 2074 BS ma banayeko. Ahile nabalak parichayepatra correction garne kram ma birth certificate pani harayeko le new format ma pratilipi lina milxha ki nai. Yes bisayema dherai dhukha paye. Oda bata jilla pathaucha. Jilla bata Kathmandu pathayo. Nabalak parichaye patra pani sachaidinu vayena. Jilla ko sifaris ko aadhar ma passport renew pani vayena. So tesaile yees bisayema k cha rule haru? Plz bataidinus na.
sir mero ama bau mero baje mero hajurr ama dubai mrutiu bhakhoxa ani mero suchak vard ko adhikarile pani gardaina t mero suchak mero mama hunn saxcha ki hundaina
बिबाह दर्ताअनुसार बच्चाको जन्मदर्ता मिलेको छैन यो अवस्थामा के गर्नुपर्छ हजुर। जस्तै- बच्चाको जन्म पहिले भको छ विवाहदर्ता चै बच्चा जन्मेको 3 साल पछि भएको छ date धेरै फरक छ।
म नयां तपाईँको चेनलमा नयाँ मान्छे हु । छिटो र छरितो रिप्लाई दिनुहोस् कृपया कृपया कृपया मेरो जन्म २०४१ /३/ १५ को तर मलाई अहिले आएर जन्म दर्ता चाहिँएको छ तर गाविस वडा बाट जन्म दर्ता बनाउन आनाकानी गरिरहेको छ।
Sir mero bachha india ma janmeko baccha ko card pani india kai hospital ko xa tara hami dubai jana husband wife nepali nai ho aaba hamro bachha ko darta hunxa ki hudaina
नमस्कार sir, मेरो नाम रविन कुमार साह हो। मेरो घर सर्लाही जिल्ला हरिपुर वडा 2 मा हो। म कक्षा 10 मा पढ्दै छु । मेरो वास्तविक उमेर 16 वर्ष हो तर मेरो जन्मदर्तामा 12 वर्ष मात्र भएको छ तर SEE Exam दिन 14 वर्ष चाहिन्छ भन्ने सुनेको थिएँ। मैले धेरै वेबसाइट , न्युजमा समाचार सुन्ने की “ SEE EXAM दिन अब उमेरको limit छैन भनेर । तर मेरो teacher ले भनुभयाे की 14 वर्ष भयो भन्ने मात्र तिमी Exam दिन पाउँछौ। के म Exam दिन सक्छु कि सक्दिन sir Please sir reply दिनु ल
बाबू आमाको नागरिकता बिना जन्मदर्ता गर्ने हो भने पछि समस्या पर्न सक्छ । बाबू आमाले पछि नागरिकता निकाल्दा नाम, ठेगाना फरक पर्यो भने बच्चाको जन्मदर्ता को हैसियत के हुन्छ ?
आफ्नो नाम थर बारम्बार चेन्ज गर्ने कुरा होइन । बच्चा जन्मदा पिता माताको जे नाम छ । त्यसैबाट नागरिकता लिनुपर्छ । त्यस्तो भइहाले पनि कुनै समस्या हुदैन । झन्झट आउनसक्छ । कामै नहुने चाहि हुदैन ।
@@NEPALLaw बाबुअामाको नागिरकता बनिसकेकाे छ भने त्यो हेरेर मात्र जन्म दर्ता गर्ने र नागरिकता नबनेको भए नागरिकता बनाएर मात्र जन्म दर्ता गर्नु नै उपयुक्त होला । यदि बच्चाको अामा वा बुवा सम्पर्कमा छैन भने भिन्दै तरिकाले दर्ता गर्नुपर्यो । जन्म दर्ता बच्चाको अधिकार हो । तर उ कसको बच्चा हो भन्ने सूचना नै फरक पर्ने गरी दर्ता भयो भने झन समस्या पर्न सक्छ ।
Sir Namaste .Baba Aama ko death vaisakeko Ra unaru ko nagrikta chhaina .Dai haru Le Baini ko janma darta garauda Dai ko nagrikta Bata mileko thiyo vane .Nagrikta banauda k process garnu parcha hola Sir? Please kindly reply my question.
म गौतमको छोरा मेरो नागरिकता मा म थर अधिकारी लेखाउछु भन्दा त पाइदैन । तपाइले दलितहरुको आफ्नै थरहरु हुन्छन् तर लेख्न दिइदैन भन्ने कुरा उठाउँदै आउनुभएको छ । त्यस सम्बन्धमा मैले केही जानकारी लिन खोज्दा मैंले पनि त्यहि पाएँ । अहिले पिताको थर कामि छ भने छोरा छोरी को नाम पछाडि खडका घिमिरे लेख्न दिदैनन् । यसमा एउटा त तपाइले उठाउदै आउनुभएको दलितहरुको थर सम्बन्धी विषयको बारेमा जानकारी नभएर हो । अर्को कुरा ति बिषेस जाति जनजाति हरुलाई थरकै आधारमा सकारात्मक विभेदको सिद्धान्त अनुसार राज्य ले केहि कुराहरु मा केहि सहुलियत दिइरहेको ले त्यो कुराको निरन्तरता कोलागि पनि प्रचलित कानुनले तोकेको थर हुनैपर्ने अनिवार्य हुन्छ । त्यसैले पनि हो । दलितको थर खडका घिमिरे जस्तो हुन्छ भनेर हालसम्म कानुनले जानेकै छैन त्यसैले पनि कानुनमा नभएको कुरा कर्मचारी ले नमानेको हुनसक्छ सर
पहिला गाविस मा जन्म दर्ता गरेको तर आज हराएको ले दर्ता नम्बर वडामा खोज्न जाँदा भेटिएन अब दर्ता नम्बर पाउन के गर्नुपर्ला ? प्लिज मिल्छ भने यसको उत्तर पाउ!
Ma 27 barsako Vaya Tara Mero bubale aaahile sam ma janmadarta gardai dinu vako chaina bubako nagarikta liyara jaga janmadarta garta banai dincha ta sir
सर नमस्कार, म अहिले 20 वर्ष हुन आटे तर मेरो जन्मदर्ता बनाएको छैन र अस्पतालको card पनि छैन तर म सङ सम्पुर्ण school ra college को certificate छ र मेरो बुबाको वन्शष नागरिकता छ र आमाको नागरिकता बनाएको छैन मैले अब के गर्नुपर्छ होला..? Plz bhandinuna mero life bigrixa plz
Sir mero baba ko death vako india ma ho mero baba ko nepal ko nagrita xoina ani momy la arko bibah garnu vyo ani aba maila aila ko baba ko name bata jamna darta banauna khojda momy baba ko bibah darta r mero janma miti le farak parxa vnnu vayo ward ma aba k garna sakinxa sir
आमाको नामबाट मात्रै बनाउने प्रयास गर्नुस् । आमाको दोस्रो पति तपाईंको पिता कसरी हुनसक्छ कार्यालयलाई झुक्याउनु हुदैन । पछि अप्ठ्यारो समस्याहरु आउन सक्छ । वास्तवमा भन्ने हो भने तपाईंले भारतीय नागरिकता मात्रै प्राप्त गर्न सक्नुहुनेछ । अब आमासँगै यस्तै बसिरहनु भयो यसै बढ्नु पर्नुभयो भने यो अवस्थामा तपाइँको नागरिकता बन्ने सम्भावना हुनसक्छ तर ग्यारेण्टी होइन
@@NEPALLaw ani baba LA dharma putri banayer palako Vanna mildaina? ?? Ma Sanai bata yehi baseko 21 barsa vayo momy sngai basxu aila ko baba r hami sabai sngai xam .. Yesto kura ma kasari banauna sakinxa t nagrita maila t ma yeha base paxi nagrita t paunu parni hola k adhar LA maila nagrita banauda malai thik hola
सर अहिलेको परिस्थिति अलिक फरक छ सबै तिर सिमाना खुल्ला छ ,यहाँ आउने सबैको जन्म दर्ता गर्न अप्ठ्यारो छ कति यस्ता लो पु जातीहरु छन जस्को जन्म दर्ता मात्र गर्यो भने महिनाको ४००० पाउने हुन्छ । बाउ,आमाको नागरिकता नखोज्ने हो भने कसरी थामिन्छ, त्येहि परिपत्रले जन्म दर्ता गर्न बुबा आमा दुवै हुनु पर्छ भन्छ । पतिले मेरो छोरो भनेको पत्नीको नहुन सक्छ र पत्निले मेरो छोरो भनेको पतिको नहुन सक्छ , त्यहि जन्म दर्ताले जग्गा पासदेखि अंश मुद्दा सम्म लगाउने गर्छ त के गर्ने ।
हो नि सर तपाईंले भनेको ठिकै हो । मैलेपनि र प्रचलित कानूनले पनि नेपालमा जन्मदै नजन्मेका नेपालमा बाबु आमा मभएका व्यक्तिहरूको जन्मदर्ता पनि गरिनुपर्छ भनेर कहाँ भनेको छ र । स्थानीय वार्ड कार्यालय भनेको स्थानीय सम्पुर्ण व्यक्तिहरूको बारेमा जानकार हुन्छ भने कानूनले अनुमान गर्छ त्यसैले कसको बच्चा कहिले कहाँ जन्मियो भने कुराको सामान्य जानकारी वडा कार्यालयले राख्न सक्छ त्यसैले सही मान्छेको matri जन्मदर्ता गर्छ भन्ने मनसाय हो। बुवाआमाको बीचमा विवाद हुँदा वा महिला बच्चा सहित घरबाट विस्तापित भएको अवस्थामा पनि बच्चाको जन्मदर्ता हुनबाट रोकिएका प्रशस्त उदाहरणहरु छन्। त्यस्ता कामहरूले बाल अधिकारमा प्रत्यक्ष प्रहारभएको छ भन्न खोजेको मात्रै हो त्यसलाई कानुनबमोजिम गरिदिनुपर्छ । जन्मदाता ले मात्रै कसैलाई कुनै पनि अधिकार प्रदान गर्दैन त्यो जन्मको घटना भएको हो भन्ने प्रमाण मात्रै हो नेपाली हो भने प्रमाण होइन। त्यसले बच्चाले पाउने न्यूनतम अधिकार त सबैले पाउला तर अन्य अधिकारहरु दिलाउन सक्दैन
Hello sir mero xora ko janma darta ma nepali bata lekhe ko name mileko xa english bata lekhe ko name mistek xa sachyauna milxa ki nai sir plz vandinus na
मिति सच्याउने कुरा गर्नुभएको जस्तो लाग्यो । प्रयास गर्नुहोला। स्थानीय वडा कार्यालयबाट सिफारिस सहित एकपटक प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोला। हुन्छ नै भन्ने चाहिँ सकिएन। तपाईले नागरिकता बनाउँदा पेश गरेका कागजहरु को आधारमा नै नागरिकतामा जन्ममिति उल्लेख गरिएको छ क्रममा कार्यालयबाट गल्ती भएको रहेछ भने चाहिँ सच्याउन गाह्रो हुँदैन नत्र त्यति सजिलो पनि छैन
Namaskar sir,Mero Bihe 2071 saal ma vako ho mero xoro 2072 saal ma.janmeko ho ani hamro bihe darta garauda chai 2075 saal ko bihe darta Banai deko xa worda karyala bata ..aabo yesma mero xoro ko aasli date le Janmadarta banxa ki bandaina hola
पिलिज सर रिप्ले दिनु होला मेरो बुडि 18 हुदा बिहे भको 19 मा बबु पायो अब बिहे दर्ता 20 बर्स पुगि भयो तर बिहे दर्ता को मिति भन्दा बाबू पिला जन्यो बाबू को जन्म दर्ता मा जन्म दर्ता त बन्यो तर बाबू को जन्म बिहे मिति भन्दा पिला भयो किन भने बुडि 18 हुदा बिहे भको 19 मा बाबू जन्म्यो
Sir hal अहिले maw bhaira chu,,,mero जन्म darta ma arko name cha,, raw मेरो स्कुल certificate nagrikta, passport ma arko name cha,,, oda कार्यालय ma jada प्रतिलिपि ma feri जन्म darta ko name vayo raw computer ma teai name register garye ko cha aba mahlye जन्म darta ko name change garna milcha ki nai ?? Haju ko answer ma ekdam aavari hunye chu dhanyebaad 🙏🙏
अधिकांस दलित समुदायको मान्छे हरुको नागरिता पहिला अलिकति हेपाह तरिकाले बनाइएको हुन्थ्यो जस्तै राम ब सार्की को श्रीमती लाई सुसिला सर्किनी कमिनी लेखेन्थ्यो यस्तो प्रवितिको नागरिता बदल्न झन्झट मान्छन् ??? अर्को कुरा दलित समुदायको मान्छेहरुलाई थर लेख्न दिदैनथे अहिले बच्चाहरुको जन्म दर्ता र नागरिता थर बाट निकाल्न दिदैनन् किन सर?? बा आमाको नाम जात किटान गरेको हुन्छ उन्का बच्चाले थर बाट निकाल्न खोज्दा नागरिता मिलेन भन्छन् सुझब पाउ सर
दलित समुदायको नागरिक मा थर लेख्न दिदैनथे भन्ने कुरा बुझिएन । त्यस्तो नहुनुपर्ने हो जस्तो लाग्छ। हाल नागरिकता बनाउन पिता माताको नाम थर नागरिकतामा के छ त्यही नै राख्नुपर्छ तर आफ्नो थर इच्छाले जे राख्न पनि बा थर नै नराखी पनि बनाउन सकिन्छ
पुरानो नागरिकताको फोटोकपी या कुनै त्यसप्रकारको को नागरिकता नम्बर देखिने कागज या नागरिक नम्बर मात्रै पनि छ भने त्यसलाई राखेर वार्ड कार्यलयबाट नागरिकता हराएको सम्बन्धी सिफारिस लिएर जानु तुरुन्त बन्छ।
Mero janma darta xina sir Mero aama ko mirtu vayo aama ko mirtu daarta x baba ko nagrita x Tara dhading ko x hami pokhara basxau 20 yrs vayo aba mailey pokhara bata janma darta pauxu ki paudina hola
namaskar sir bachako buwa mari sakyo vanera momyle dosro buwa sanga janma darta banayo ani paxi thaha vayo ki bachako baba jiudo raixa aba jhuto bolera janma darta liyeko xa kancho buwale tyo jama darta cancel garauna pauxa ki paudaina sir
जानकारी को लागि धन्यवाद 🙏
धेरै धेरै धन्यवाद सर...
नमस्ते सर मेरो बच्चाको जम दर्ता हुन सकिरहेको छैन बच्चा 7बर्षा भयो बच्चाको बाउ अत्तो पत्तो नभएको ले आमको नाउ बाट जन्म दर्ता हुन्छ हुदैन यदि हुछ भने के कस्तो कानुनि प्रकृया पुर्याउनु पर्छ??चडो उत्तर पाए राम्रो हुने थियो
Mero Pani yehi samasya xa plz kasaele yo sambandhi jankari xa vne plz vndinuna.
जन्मदर्ता गर्न मज्जाले पाईन्छ है त।
एउटै मान्छेकाे फरक फरक दुईवटा जन्मदर्ता भए के हुन्छ सर ? कृपाया यश बिषयमा जानकारी पाए आभारी हुने थिएँ please 🙏
बच्चा ईन्डिया जन्मेको अनि अहिले उहाँकि आमा छोरा र बुढालाई छोडेर जानू भयो अब त्यस बालक लाई नेपाल् मा पढाउन गारो भै रहेको हुदा आमा बिना जन्मदर्ता दिलाउन कस्तो कानुनी प्रक्रिया रहेको छ
वडा कार्यालय भित्र किन सर्ब साधारणहरुलाइ हरेक काम कृया गराउनु परेमा पैसा तिर्नुपर्ने हुन्छ एउटा भिडियो बनाइदिनुपरयो सर
सर मेरो नागरिकता बनाउनुपर्ने तर जन्मदर्ता पानीले भिजेर अलि अलि मात्र देखिन्छ,के अब नागरिकता बनाउनका लागि अर्को नयाँ जन्मदर्ता बनाउन मिल्छ कि कसरि निकाल्न मिल्छ के कति खर्च लाग्छ। बसाई सरि सके पछि बसाई सरि आएको ठाउँबाट हुन्छ कि छाडेर आएको कार्यालय बाट हुन्छ
मूल कुरा सारांश में हुने short भिडियो पनि पाइयोस्
स्थायी ठेगाना उपत्यकाबाहिर भएका काठमाण्डाैमा कर्मचारी रहेकाले अाफ्नाे बच्चाकाे जन्मदर्ता अाफु बसेकै नपामा जन्म दर्ता गराउन सकिन्छ कि सकिदैन ।
pahila pahila nagrikta banauna janma darta bina nagrikta dinthe ahile janma praman patra chahiyeko ma jamna darta garma milxa?
वडा सचिवले नै नाम गलत लेखिदिएकाे ,तर महिना दिन पनि पूरा नहुंदै सच्याउन अनुराेध गर्दा , सच्याउनै मिल्दैन भनियाे , यसकाे समाधान कसरी हुन सक्ला!
Mero Bahini ko pani sachib le nai spelling bigardeko rahexa tara ahile sachyaidinu banda record MantralayMa pugisakyo sachyauna mildaina bannu hunxa aba Tapai ko jastai samasya hamilai pani vako xa
Thank you so much sir
बच्चाको जन्मदर्ता बनिसकेको छ र बच्चा को आमा अर्को संग बिहे गरेर गयो र बच्चाको आमा बाबा बिच डिभोर्स पनि भयो अब यो अवस्थामा त्यो जुन अगाडिको आमाको नाम मेटाएर अब को कान्छी आमाको नाउ राख्न मिल्छ त्यो जन्मदर्ता मा श्रीमान ज्यु???
नमस्कार सर मेरो केही प्रश्न काे जवाफ दिनु भएमा आभारी हुने थिए सर मेरो बच्चाको जन्म दर्ताको नाम र महिना फरक परेको छ के यो परिवर्तन गर्न सकिन्छ या सकिदैन होला भनिदिनु हुन्थ्योकी सर
आमाको नागरिकता छैन बिवाह दर्ता पनि छैन बुवाको बंशजको नागरिकता छ बसाइसराइ गरि सोहि ठाउमा नै पढेको बिध्यालयको प्रमाण पत्रको आधारमा जन्म दर्ता हुन्छ कि हुन्न होला ??
👍️
नेपालमा जन्म भई सानैदेखि मावला ईन्डियामा बसेकाे र विवाह उतै भइ हाल वचा समेत रहेकाे छाेरिकाे जन्म दर्ता गराउन अामा अाईन कसरी गर्न सकिन्छ वा सकिँदैन जवाफ दिनुहाेला सर
Namaste sir bachhako janma darta ma aama ra buwa dubai ko thar rakhna milx kinai vandinus na
Bhibha vandha agi janmeko bacha ko janma darta garna milcha sir?
बाबुआमाको पहिचान नभएको जन्मदर्ता पनि नभएको केटिले बंशज नागरिकता भएको केटासँग विहे गर्दा विहेदर्ता/नागरिकता बन्छ कि बन्दैन???
Banako janma darta ko paper harayako ma k garnu parxa sir
Sir mero janma darta ma date of birth 2063 cha ani aahile samma ko board marksheet , character sheet haru ma 2062 cha.. Maile janma darta nai naya banauna milcha hola 2062 rakhera???? Please reply 🙏
Tq
Sir janma darta ta wada KO pratinedhi bata huncha bhane nagharekata KO bata bancha krepaya janakepau.
Sir namaskar 🙏 Janma darta banako 8 mahina vayo aba name change garnu ko lagi k garnu parcha please vandinu paryo. Ward mildaina vancha
Sai maro janma darta ma aama ko mane galath vako xa tasko lage k garnu parxa sir
Hello tapai no pauna sakincha? Nagrikata ma kei sachyaunu parne vaekole
Sir mero naniko janma darta haraeko xa feri banaunu milx ki mildain
Sir namaskar .hjrle vannu hunx janmadarta bachhako nirpexya aadhikar ho vanera tara yo kura woda karyalayeko manxele bujdainata kinara sir ..
Sir Mero janmadarta ma Ali axer tala mathi xa Ani vayan vnxa oda ma new pni banauna mildain re Ani ma kasari nagarikta banaunu
Sir namaskar Hal ma Japan chhu Mero babu Japan janmyako Ho Hami Nepal gayara janma darta garyam 3years vayo vanya ko usko address mistake vaya chha yesto khanda ma k garni please suggestion Dinu la.
Sir nagreta xaina kasare banayunu xora xore ko janamdarta
निकै समस्या हुनसक्छ
@@NEPALLaw nagreta banchit gareko sarkar le ni hamro ke galte xa hajur
@@NEPALLaw sir adalat ma muda garna kasre garna
वकिल सर जी हाम्रो नानी को खोप काड हरायो भने अथवा नाम मिस्टेक भयो भने केगर्नु पर्छ वडा सचिउ घुस माग छ 1हजार एस बारे केहि विडियो बनाई दिनु सर पिलिज म धेरै पिडित छु
Sir mero bibaha darta xain budhale mlai divorse diy paxi matr xora ko janm darta banauxu vnnu hunx tr m divorse din chahadain yasto abastha ma m mero xora ko janm darta banaun chahanxu ab k garnu parx sir
बच्चाको जन्म दर्ता ३५ दिन भित्र बनाउदा शूल्क कति लाग्छ र त्यो भन्दा धेरै दिन भए कति शूल्क लाग्छ
Buwa ko janmadarta chha aamako nagrikta chhora chhori ko nagrikta hunchha ki nai❤
म चै सब्स्क्राइबर नै हो।
धन्यवाद हजुर
Sir Namasker
Mero 7 year ko xhori ko birth certificate 2074 BS ma banayeko. Ahile nabalak parichayepatra correction garne kram ma birth certificate pani harayeko le new format ma pratilipi lina milxha ki nai. Yes bisayema dherai dhukha paye. Oda bata jilla pathaucha. Jilla bata Kathmandu pathayo. Nabalak parichaye patra pani sachaidinu vayena. Jilla ko sifaris ko aadhar ma passport renew pani vayena. So tesaile yees bisayema k cha rule haru? Plz bataidinus na.
जन्मदर्ता सच्याउने कुराविषय एक वर्षभित्रैमा गरिसक्नुपर्छ ।
Namaste Sir,
Birth certificate harayeko vayera purano sachip hunuhunna. Naya shachip le dina milxha ki mildaina sir.
Namskar sir jam drtama nam ma phark bhaye ma r buba ko thar phark bhaye ma sachiyaun Pau chh ki paudan yo jankari graedinu hola sair plese
sir mero ama bau mero baje mero hajurr ama dubai mrutiu bhakhoxa ani mero suchak vard ko adhikarile pani gardaina t mero suchak mero mama hunn saxcha ki hundaina
Janma darta najik ko oda karyalay ma hunxa ki aafno oda mai janu parxa
बिबाह दर्ताअनुसार बच्चाको जन्मदर्ता मिलेको छैन यो अवस्थामा के गर्नुपर्छ हजुर। जस्तै- बच्चाको जन्म पहिले भको छ विवाहदर्ता चै बच्चा जन्मेको 3 साल पछि भएको छ date धेरै फरक छ।
Sir janma darta banayako 1 month bhitra name change gardina milxa kinai bhandinu hola , ekdam urgent chha plz..
के जन्म दर्ता मा नाम परिवर्तन गर्न मिल्दैन ?
बिवाहा दर्ताको प्रतिलिप गर्न लिन सकिन्छ कि सकिन्दैन ?
सकिन्छ
sakinxa
म नयां तपाईँको चेनलमा नयाँ मान्छे हु । छिटो र छरितो रिप्लाई दिनुहोस् कृपया कृपया कृपया
मेरो जन्म २०४१ /३/ १५ को तर मलाई अहिले आएर जन्म दर्ता चाहिँएको छ तर गाविस वडा बाट जन्म दर्ता बनाउन आनाकानी गरिरहेको छ।
Sir Mero problm Avanne bakti bata janemeko santanle arko bakti sanga bibah vayo tyo baktile kasari nagariktapauchha? tyo bakti natini prdchha
पाँच वर्ष पुगेको बच्चाको जन्मदर्ता बनाउन के के चाहिन्छ होला हजुर
Sirimati ko nagrita bnauna kk kagjaj chahinxa sir please help garnuhos
श्रीमानको नागरिकता विवाह दर्ता सिफारिस आदि
नमस्कार सर बच्चाको उमेर घटायर बनाउन मिल्दैन र???
आमा नभएको र विवाहदर्ता पनि नभएको खण्डमा बाबुले जन्मदर्ता बनाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने के के गर्नुपर्छ
मिल्छ । आफ्नो नागरिकता लिएर वडा कार्यालय जाने
Babu bepatta vayeko case ma janma darta garna namanema k garna sakinxa?
Sir mero bachha india ma janmeko baccha ko card pani india kai hospital ko xa tara hami dubai jana husband wife nepali nai ho aaba hamro bachha ko darta hunxa ki hudaina
जनम दर्ता काे मिति सच्याउन सकिन्छ कि सकिँदैन? मेरो उमेर 19 बर्ष छ अनि जन्म दर्ता मा 12 बर्ष छ।
मिलछ
Same problem xa dai Mero pani
सर नमस्कार जनम दर्ताको नाम सचाउन मिलछ कि मिलदेैन????
हेल्लो नमस्ते सर नागरिता को बारे केहि कुरा छ हजुरबाट केहि हल्ला सुझाब् पौनी थिय कि नुम्बेर पाउन सकिन्छ सर
Sir .birth certificate harayama banauna milxa ki mildau?
सम्वन्धित वडा मा गई प्रतिलिपि लिनुहोस्
नमस्कार sir,
मेरो नाम रविन कुमार साह हो। मेरो घर सर्लाही जिल्ला हरिपुर वडा 2 मा हो। म कक्षा 10 मा पढ्दै छु । मेरो वास्तविक उमेर 16 वर्ष हो तर मेरो जन्मदर्तामा 12 वर्ष मात्र भएको छ तर SEE Exam दिन 14 वर्ष चाहिन्छ भन्ने सुनेको थिएँ। मैले धेरै वेबसाइट , न्युजमा समाचार सुन्ने की “ SEE EXAM दिन अब उमेरको limit छैन भनेर । तर मेरो teacher ले भनुभयाे की 14 वर्ष भयो भन्ने मात्र तिमी Exam दिन पाउँछौ। के म Exam दिन सक्छु कि सक्दिन sir
Please sir reply दिनु ल
Sir namste
मेरी नातिनी अमेरीका जन्मेकी हो म हजुरबा जन्मदर्ता गराउन जादा बडा कार्यालयबाट आनाकानी गरी राखेका छन बाल अधिकार हनन भएन र ??
बाबू आमाको नागरिकता बिना जन्मदर्ता गर्ने हो भने पछि समस्या पर्न सक्छ । बाबू आमाले पछि नागरिकता निकाल्दा नाम, ठेगाना फरक पर्यो भने बच्चाको जन्मदर्ता को हैसियत के हुन्छ ?
आफ्नो नाम थर बारम्बार चेन्ज गर्ने कुरा होइन । बच्चा जन्मदा पिता माताको जे नाम छ । त्यसैबाट नागरिकता लिनुपर्छ । त्यस्तो भइहाले पनि कुनै समस्या हुदैन । झन्झट आउनसक्छ । कामै नहुने चाहि हुदैन ।
@@NEPALLaw बाबुअामाको नागिरकता बनिसकेकाे छ भने त्यो हेरेर मात्र जन्म दर्ता गर्ने र नागरिकता नबनेको भए नागरिकता बनाएर मात्र जन्म दर्ता गर्नु नै उपयुक्त होला । यदि बच्चाको अामा वा बुवा सम्पर्कमा छैन भने भिन्दै तरिकाले दर्ता गर्नुपर्यो । जन्म दर्ता बच्चाको अधिकार हो । तर उ कसको बच्चा हो भन्ने सूचना नै फरक पर्ने गरी दर्ता भयो भने झन समस्या पर्न सक्छ ।
Sir mero xoroko bharkhar janma darta gareko tara name limena name milaunalai k garnu parx hola sir plz reply me sir janma darta gareko aja 2 week vayo
Wada karyalaya ma gayera sachyauna nibedan dinus. 1 barsha bhitra garosaknu parcha. Ahile right time 6.
Sir Namaste .Baba Aama ko death vaisakeko Ra unaru ko nagrikta chhaina .Dai haru Le Baini ko janma darta garauda Dai ko nagrikta Bata mileko thiyo vane .Nagrikta banauda k process garnu parcha hola Sir? Please kindly reply my question.
दाइले सनाखत गराएर बनाउने
@@NEPALLaw Thank you So much Sir for your kind information.
baneko janmadarta harayeko chha sir Ani feri name change garera banauna milx ki mildaina
same mero nii harayo aaile basai sarai nii vaisakyo aaba yeu basai saraiko kagajle banauna milxa tw naya thauma
Janma darta banae sake pachhi kehi barsa pachhi nam change garna pauchha ki nai sir please bhannu paryo
१ बर्ष भित्र भन्ने छ कानुनमा ।
@@NEPALLaw thank you sir
Sir janma darta ma name change garna sakinxa ki sakidaina k xa Niyem hajur jankari pauna hajur.
एक वर्षभित्रमा गर्नुपर्छ त्यसपछि हुँदैन
@@NEPALLaw sir name ma speling pani sachauna Mildaina ra?
हरि कामी को छोराले किन हरि खड्का या हरि रसाइली लेख्न दिदैनन??
रोशन सार्की को छोराले किन
रोशन गैरे ,बस्याल लेख्न पाउदैन??
म गौतमको छोरा मेरो नागरिकता मा म थर अधिकारी लेखाउछु भन्दा त पाइदैन । तपाइले दलितहरुको आफ्नै थरहरु हुन्छन् तर लेख्न दिइदैन भन्ने कुरा उठाउँदै आउनुभएको छ । त्यस सम्बन्धमा मैले केही जानकारी लिन खोज्दा मैंले पनि त्यहि पाएँ । अहिले पिताको थर कामि छ भने छोरा छोरी को नाम पछाडि खडका घिमिरे लेख्न दिदैनन् । यसमा एउटा त तपाइले उठाउदै आउनुभएको दलितहरुको थर सम्बन्धी विषयको बारेमा जानकारी नभएर हो । अर्को कुरा ति बिषेस जाति जनजाति हरुलाई थरकै आधारमा सकारात्मक विभेदको सिद्धान्त अनुसार राज्य ले केहि कुराहरु मा केहि सहुलियत दिइरहेको ले त्यो कुराको निरन्तरता कोलागि पनि प्रचलित कानुनले तोकेको थर हुनैपर्ने अनिवार्य हुन्छ । त्यसैले पनि हो ।
दलितको थर खडका घिमिरे जस्तो हुन्छ भनेर हालसम्म कानुनले जानेकै छैन त्यसैले पनि कानुनमा नभएको कुरा कर्मचारी ले नमानेको हुनसक्छ सर
Ghimire ta dalit ko thar nai ho n ahile khadka basnet dalit vitra ma ni x vner kti le nikaleko xan ,cdo ,sarkari karmchari ma car prne kura raix
बच्चा को जनमदर्त मा अगाडि को नाम फरक परेको चा। कसरी सचवने । बच्चा को उमेर 10 वर्ष भएको छ।जानकारी पौ है
Mamaghrako hajurmamale chiori banai nagarikata banana milchha?
मिल्दैन है
जन्मदर्ता प्रमान पत्र को दस्तुर कति छ ? सर ।
35 दिन भित्र गराएमा निःशुल्क छ तर आजकल स्थानीय सरकारले केही कर लगाउन थालेको छ त्यसैले ठ्याक्कै यति भनेर भन्न सकिने अवस्था छैन । सामान्य दस्तुर लाग्छ
पहिला गाविस मा जन्म दर्ता गरेको तर आज हराएको ले दर्ता नम्बर वडामा खोज्न जाँदा भेटिएन अब दर्ता नम्बर पाउन के गर्नुपर्ला ?
प्लिज मिल्छ भने यसको उत्तर पाउ!
Hjr le paunu vayo janmdarta ko record
Basai sarai ma mother name mistake vako xa k garna hola
JanmA darta ko nam sachyauna milxa ki mildain
Janmadarta banauna wada le CDO ko marriage certificate mandaina. Wada kai bibaha darta magcha, k garne
Sab wada sachib haru matiyekaa chan ,yo chiyoo tyoo chayioo bhanera dukha dinchan kukur harule
Ma 27 barsako Vaya Tara Mero bubale aaahile sam ma janmadarta gardai dinu vako chaina bubako nagarikta liyara jaga janmadarta garta banai dincha ta sir
Ahile banyo hajur ko
सर नमस्कार, म अहिले 20 वर्ष हुन आटे तर मेरो जन्मदर्ता बनाएको छैन र अस्पतालको card पनि छैन तर म सङ सम्पुर्ण school ra college को certificate छ र मेरो बुबाको वन्शष नागरिकता छ र आमाको नागरिकता बनाएको छैन मैले अब के गर्नुपर्छ होला..? Plz bhandinuna mero life bigrixa plz
Buwa ko batai banihalx ni nagrikta janmdarta k ko life barbad hunu
Bachcha ko janma darta ta jasari pani anibarya hudo rahechha tara tyasa bachcha ko nagrita banchha ki bandaina sir ?
Janma darta ko naam change garne tara thar nagarne....sambhav cha...1 barsha bhanda mathiko
सामान्यतया हुदैन
Sir mero baba ko death vako india ma ho mero baba ko nepal ko nagrita xoina ani momy la arko bibah garnu vyo ani aba maila aila ko baba ko name bata jamna darta banauna khojda momy baba ko bibah darta r mero janma miti le farak parxa vnnu vayo ward ma aba k garna sakinxa sir
आमाको नामबाट मात्रै बनाउने प्रयास गर्नुस् । आमाको दोस्रो पति तपाईंको पिता कसरी हुनसक्छ कार्यालयलाई झुक्याउनु हुदैन । पछि अप्ठ्यारो समस्याहरु आउन सक्छ ।
वास्तवमा भन्ने हो भने तपाईंले भारतीय नागरिकता मात्रै प्राप्त गर्न सक्नुहुनेछ । अब आमासँगै यस्तै बसिरहनु भयो यसै बढ्नु पर्नुभयो भने यो अवस्थामा तपाइँको नागरिकता बन्ने सम्भावना हुनसक्छ तर ग्यारेण्टी होइन
@@NEPALLaw ani baba LA dharma putri banayer palako Vanna mildaina? ?? Ma Sanai bata yehi baseko 21 barsa vayo momy sngai basxu aila ko baba r hami sabai sngai xam .. Yesto kura ma kasari banauna sakinxa t nagrita maila t ma yeha base paxi nagrita t paunu parni hola k adhar LA maila nagrita banauda malai thik hola
सर अहिलेको परिस्थिति अलिक फरक छ सबै तिर सिमाना खुल्ला छ ,यहाँ आउने सबैको जन्म दर्ता गर्न अप्ठ्यारो छ कति यस्ता लो पु जातीहरु छन जस्को जन्म दर्ता मात्र गर्यो भने महिनाको ४००० पाउने हुन्छ । बाउ,आमाको नागरिकता नखोज्ने हो भने कसरी थामिन्छ, त्येहि परिपत्रले जन्म दर्ता गर्न बुबा आमा दुवै हुनु पर्छ भन्छ । पतिले मेरो छोरो भनेको पत्नीको नहुन सक्छ र पत्निले मेरो छोरो भनेको पतिको नहुन सक्छ , त्यहि जन्म दर्ताले जग्गा पासदेखि अंश मुद्दा सम्म लगाउने गर्छ त के गर्ने ।
हो नि सर तपाईंले भनेको ठिकै हो । मैलेपनि र प्रचलित कानूनले पनि नेपालमा जन्मदै नजन्मेका नेपालमा बाबु आमा मभएका व्यक्तिहरूको जन्मदर्ता पनि गरिनुपर्छ भनेर कहाँ भनेको छ र । स्थानीय वार्ड कार्यालय भनेको स्थानीय सम्पुर्ण व्यक्तिहरूको बारेमा जानकार हुन्छ भने कानूनले अनुमान गर्छ त्यसैले कसको बच्चा कहिले कहाँ जन्मियो भने कुराको सामान्य जानकारी वडा कार्यालयले राख्न सक्छ त्यसैले सही मान्छेको matri जन्मदर्ता गर्छ भन्ने मनसाय हो। बुवाआमाको बीचमा विवाद हुँदा वा महिला बच्चा सहित घरबाट विस्तापित भएको अवस्थामा पनि बच्चाको जन्मदर्ता हुनबाट रोकिएका प्रशस्त उदाहरणहरु छन्। त्यस्ता कामहरूले बाल अधिकारमा प्रत्यक्ष प्रहारभएको छ भन्न खोजेको मात्रै हो त्यसलाई कानुनबमोजिम गरिदिनुपर्छ ।
जन्मदाता ले मात्रै कसैलाई कुनै पनि अधिकार प्रदान गर्दैन त्यो जन्मको घटना भएको हो भन्ने प्रमाण मात्रै हो नेपाली हो भने प्रमाण होइन। त्यसले बच्चाले पाउने न्यूनतम अधिकार त सबैले पाउला तर अन्य अधिकारहरु दिलाउन सक्दैन
Janma darta ma nam sachayauna milxa ki mildaina k xa prakiya sir...bujaidinu pareu
१ वर्ष भित्र मा सच्याउन मिल्छ त्यसपछि मिल्दैन
Hello sir mero xora ko janma darta ma nepali bata lekhe ko name mileko xa english bata lekhe ko name mistek xa sachyauna milxa ki nai sir plz vandinus na
sir after slc janma darta milxha banauna
SEE MA AHILE JANMA DARTA CHAINE RAIXA😢
Sir, 3 Barsa ko bachha ko janma darta change garna milxa ke mildina
Mero mummy ko english ma pushpa hunu parne ho puspa bhaye xa milauna milxa sir? 3year vanda badi bhayo
मिल्छ
@@NEPALLaw eauta le 1 barsha paxi mildaina vandai theayo
Yaha ko contact number kati ho? Consult garnu parne. Janma darta garauna sakiyena ward no 9 ko sachiv le garna manenan ama ko nam bata
Namaskar sir
Bihe darta nagareko
Baba bides ma vayeko awastha ma aama matrai gaera janmadarta garna wada le manena.k garna sakinxa sir?
नमान्नुपर्ने कुनै कारण नै छैन तर वडा कार्यालयहरुले यसैगरी रहेका छन् यो समस्या हो
नागरिकतामा भएको जन्मदर्ता कसरी सच्याउन सकिन्छ होला ? जानकरी पाए आवरी हुने थिए ।
मिति सच्याउने कुरा गर्नुभएको जस्तो लाग्यो । प्रयास गर्नुहोला। स्थानीय वडा कार्यालयबाट सिफारिस सहित एकपटक प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोला। हुन्छ नै भन्ने चाहिँ सकिएन। तपाईले नागरिकता बनाउँदा पेश गरेका कागजहरु को आधारमा नै नागरिकतामा जन्ममिति उल्लेख गरिएको छ क्रममा कार्यालयबाट गल्ती भएको रहेछ भने चाहिँ सच्याउन गाह्रो हुँदैन नत्र त्यति सजिलो पनि छैन
Sir Mero Pani same xa k garni hola
Ama ko name kasary change garne ho janma darta ma ? Garna milxa ki mildaina?
एक वर्ष पुगिसकेपछि मिल्दैन
आमा नभयको र बिबाह दर्ता नभएको खण्डमा बुबाले जन्म दर्ता बनाइदिन मिल्छ हजुर
मिल्छ नि मजा ले
Koe tah mileko bihey darta nai magxa
बुवा को अतोपतो छैन आमाको नाम बाट जन्म दर्ता हुन्छ कि हुन्दैन?पछि नागरिक्ता बनाउन सक्छ कि सक्दैन?
Namaskar sir,Mero Bihe 2071 saal ma vako ho mero xoro 2072 saal ma.janmeko ho ani hamro bihe darta garauda chai 2075 saal ko bihe darta Banai deko xa worda karyala bata ..aabo yesma mero xoro ko aasli date le Janmadarta banxa ki bandaina hola
सर सेम भयो मेरो नि बिहे मिति भन्दा बाबू पिलाजन्म्यो बिहे दर्ता अनिसार
अनि 3 बर्स पहिला कसरी जन्म्यो हजुर को छोरा बिहे दर्ता अनुसार
पिलिज सर रिप्ले दिनु होला मेरो बुडि 18 हुदा बिहे भको 19 मा बबु पायो अब बिहे दर्ता 20 बर्स पुगि भयो तर बिहे दर्ता को मिति भन्दा बाबू पिला जन्यो बाबू को जन्म दर्ता मा जन्म दर्ता त बन्यो तर बाबू को जन्म बिहे मिति भन्दा पिला भयो किन भने बुडि 18 हुदा बिहे भको 19 मा बाबू जन्म्यो
Jammadarta ma name sachyauna milxa ki nai sir
Tapailai ja pani dekhxu ma ta name change garna mildaina hola
Dueota nagarikta vayama auta nagarikta kharija garna milxaki nai yasako lagi kgarnu parxa hola
सकिन्छ जिल्ला प्रशासन कार्यालयमा सम्पर्क
Sir hal अहिले maw bhaira chu,,,mero जन्म darta ma arko name cha,, raw मेरो स्कुल certificate nagrikta, passport ma arko name cha,,, oda कार्यालय ma jada प्रतिलिपि ma feri जन्म darta ko name vayo raw computer ma teai name register garye ko cha aba mahlye जन्म darta ko name change garna milcha ki nai ?? Haju ko answer ma ekdam aavari hunye chu dhanyebaad 🙏🙏
अब चेन्ज गर्न कानूनतः मिल्दैन। त्यति आवश्यक पनि हुँदैन अब आफू नागरिकता प्रमाणपत्रहरु ले नै काम चल्छ
Sir k desh baira bata bihe garda sri mati le nepal ko nagriktq pauxin
सर अहिले यो कानून घटना दर्ता ऐन, २०३४ खारेज भएको होइन र ?
हो । अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्वन्धी ऐन 2076 अनुसार जन्मदर्ता हुन्छ
अधिकांस दलित समुदायको मान्छे हरुको नागरिता पहिला अलिकति हेपाह तरिकाले बनाइएको हुन्थ्यो
जस्तै राम ब सार्की को श्रीमती लाई सुसिला सर्किनी
कमिनी लेखेन्थ्यो
यस्तो प्रवितिको नागरिता बदल्न झन्झट मान्छन् ???
अर्को कुरा
दलित समुदायको मान्छेहरुलाई थर लेख्न दिदैनथे
अहिले बच्चाहरुको जन्म दर्ता र नागरिता थर बाट निकाल्न दिदैनन् किन सर??
बा आमाको नाम जात किटान गरेको हुन्छ
उन्का बच्चाले थर बाट निकाल्न खोज्दा नागरिता मिलेन भन्छन् सुझब पाउ सर
दलित समुदायको नागरिक मा थर लेख्न दिदैनथे भन्ने कुरा बुझिएन । त्यस्तो नहुनुपर्ने हो जस्तो लाग्छ। हाल नागरिकता बनाउन पिता माताको नाम थर नागरिकतामा के छ त्यही नै राख्नुपर्छ तर आफ्नो थर इच्छाले जे राख्न पनि बा थर नै नराखी पनि बनाउन सकिन्छ
दलित समुदायलाई थर लेख्न नदिनाकै कारण दलित समुदायको थर लोप हुँदै गएको छ सर!
सबैलाई आफ्नो जातियता माथी गर्व लाग्छ
अधिबक्ता ज्यु नमस्कार , मेरो नागरिकता यात्रामा हरायो ।मैले अर्को नागरिकता लिन कुन कुन कागजात पेस गर्न पर्छ ?
पुरानो नागरिकताको फोटोकपी या कुनै त्यसप्रकारको को नागरिकता नम्बर देखिने कागज या नागरिक नम्बर मात्रै पनि छ भने त्यसलाई राखेर वार्ड कार्यलयबाट नागरिकता हराएको सम्बन्धी सिफारिस लिएर जानु तुरुन्त बन्छ।
@@NEPALLaw धन्यवाद। अधिबक्ता ज्यु,
Mero janma darta xina sir Mero aama ko mirtu vayo aama ko mirtu daarta x baba ko nagrita x Tara dhading ko x hami pokhara basxau 20 yrs vayo aba mailey pokhara bata janma darta pauxu ki paudina hola
जन्मदर्ता जन्मिएको स्थानमा गरेको हुनुपर्ने हुन्छ। अहिले पोखरामा हुनुहुन्छ भने बसाइँसराइ पनि होला यदी छ भने त्यहीँबाट गराए पनि हुन्छ
namaskar sir bachako buwa mari sakyo vanera momyle dosro buwa sanga janma darta banayo ani paxi thaha vayo ki bachako baba jiudo raixa aba jhuto bolera janma darta liyeko xa kancho buwale tyo jama darta cancel garauna pauxa ki paudaina sir
पाउछ
Maile gare tar mero question ko replay dinu parx