UPGRADE UP TO 90% MEMORY || Dr.Yogi Vikashananda |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 621

  • @ManokrantiCentre
    @ManokrantiCentre  3 ปีที่แล้ว +220

    TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति ।
    vm.tiktok.com/ZGJkmnDtL/

    • @devasubedi9879
      @devasubedi9879 2 ปีที่แล้ว +2

      ट्रकमा

    • @hamroparibesh5100
      @hamroparibesh5100 2 ปีที่แล้ว +1

      @@devasubedi9879 pbpnpmpmm

    • @gaurabdahal3366
      @gaurabdahal3366 2 ปีที่แล้ว +1

      @@devasubedi9879 उघ

    • @bishnusharma3680
      @bishnusharma3680 ปีที่แล้ว +1

      ॐॐ

    • @ghimireayuisha5888
      @ghimireayuisha5888 ปีที่แล้ว +1

      Guru ji please clarify this statement pls:
      "Maximum countries are developed because of ruled by British"

  • @deepakrana7050
    @deepakrana7050 4 ปีที่แล้ว +283

    अत्यन्तै उपयोगी प्रबचन । 12 बर्ष बिद्यार्थी कालमा नसिकेको कुरा मैले 1 बर्षको लोक सेवा तयारी गर्दा आफ्नो ज्ञानको दायरा बढाएको थिए self study बाट । सायद यो प्रबचन सुन्न अलि ढिलो भो मेरो लागि ।

  • @priyanepali2598
    @priyanepali2598 ปีที่แล้ว +21

    म अहिले कक्षा 12 मा पढिरहेकी छु । गाउँमा 10 सम्म पढेर काठमाडौँ छिरे म +2 पढ्नलाई मलाई अङ्ग्रेजी आउँदै आउदैन तर हजुरको प्रबचन सुने पछि आज मेरो आत्माबल बढे जस्तो महसुस गरिरहेको छु । आज बाट अहिले देखिनै म आफ्नो कमजोरीलाई प्राथमिकता दिने छु र हजरको यहिँ भिडियोमा कमेन्ट गर्न आउँने छु । प्रणाम गुरू जी

    • @prakhash9887
      @prakhash9887 หลายเดือนก่อน

      ☀️

    • @SimranTmz
      @SimranTmz 23 วันที่ผ่านมา

      Same to you 😢

  • @राजनगोंगल
    @राजनगोंगल 4 ปีที่แล้ว +283

    10. Lecture System [5%]
    09. Self Study [10%]
    08. Audio-visual Presentation [30%]
    07. Demonstration [>30% and

  • @p.k.bishal.2580
    @p.k.bishal.2580 2 ปีที่แล้ว +6

    धन्नेबद गुरु एक्दम सहि सिक्षा । धेरै को प्रवचन सुनिन्छ।तर तपाईं को प्रवचन ।जति उत्त्म र रियालिटी कसैको पनि छैन।म लाई धेरै भन्दा पनि धेरै मन पर्छ।सयेद एस्तो प्रवचन मा सबै नेपाली या ठुला भनियेका नेता नेतेनी हरु को ध्यान जाने हो भने एकदिन अबस्य पनि नेपाल को सिस्ट्म ले कोल्टे फेर्ने छ।🙏🙏🙏सबै को जय होस।

  • @greenworld1487
    @greenworld1487 4 ปีที่แล้ว +65

    सम्पूर्ण शिक्षक, विद्यार्थी र वावुआमाले एकपटक हेर्नैपर्ने महत्वपूर्ण भिडियो ❤️❤️

  • @hamipardesinepaligorkhali2250
    @hamipardesinepaligorkhali2250 4 ปีที่แล้ว +17

    कति राम्रो सङ । भन्नु हुन्छ हजुर ले । इस्कुल मा यस्तो गरि ज्ञान् दिने सिकाउ ने हो भने । धेरै विद्यार्थी सफल हुन्छ गुरु ज्यु ।

  • @pradipdhakal7649
    @pradipdhakal7649 4 ปีที่แล้ว +23

    हामिले घर बसिबसि तपाईंका प्रबचन सुन्न पायेका छौ। हामी भाग्यमानी छौ।🙏🙏🙏

  • @SmartEducationalTrick
    @SmartEducationalTrick 4 ปีที่แล้ว +85

    सिकाउने तरिका होस त यस्तो होस !! फेरि आउद दिनमा पनि धेरै धेरै सिक्न पाइयोस् सर बाट आशा छ

  • @balkrishnabhandari5612
    @balkrishnabhandari5612 4 ปีที่แล้ว +24

    जय होस जय होस जय होस ।।।
    अहिले लकडाउन्को यश पिरियडमा गुरु ज्युको प्रबचन सुन्न पाउँदा सार्है खुशी लाग्यो ।।।

  • @bhupendrapariyar232
    @bhupendrapariyar232 3 ปีที่แล้ว +7

    एकदम सहि हो यो जीवन राम्रो बनाउने तरीकाहरू हुन् विधार्थी ,शिक्षक र घर परिवार को लागि महत्वपूर्ण छ

  • @bikashthapa6331
    @bikashthapa6331 4 ปีที่แล้ว +9

    एक्दमै सही भन्नु भयो गुरु यो कुराको प्रमाण हाम्रै नेपालको विजय शाहा ले गरिदिएका छन्

  • @karishmashahi5315
    @karishmashahi5315 ปีที่แล้ว +2

    Baba namste hjrko स्मृति खत्रा छन 📝📝📝📝📝📝🖍️

  • @sarmilapokharel8977
    @sarmilapokharel8977 ปีที่แล้ว +4

    2 बर्ष अगाडिको भिडियो मैले आज मात्र देख्न पाए ....
    ढिला गरेछु हजुरको यो भिडियो हेर्नको लागि आज हजुरबाट धेरै कुरा बुझ्ने अवसर मिल्यो
    धन्यवाद सर हजुरलाइ🙏❣️

  • @Rasilakristina
    @Rasilakristina 2 ปีที่แล้ว +4

    हजुर को कलास मा म सुरुदेखी अन्त्य सम्म बसेर सुने सबै शिक्षा बाइबल को पाए ।आउने दिन्मा सफल हुँदै जावस्

  • @shrinkhalasharma4105
    @shrinkhalasharma4105 3 ปีที่แล้ว +7

    म धेरै तनावग्रस्त भोगिरहेको थिए गुरूको भिडियो हेरेपछि म आफुलाई सम्हाल्न थालेको छु ।

  • @literaturecreation3064
    @literaturecreation3064 4 ปีที่แล้ว +29

    GOOD
    10. Lecture System [5%]
    09. Self Study [10%]
    08. Audio-visual Presentation [30%]
    07. Demonstration [>30% and

  • @prabhadangi4149
    @prabhadangi4149 2 ปีที่แล้ว +5

    अत्यन्तै उपयोगी ए्वमं ज्ञानवर्धक भिडियो राख्नु भएकाेमा धेरै धेरै धन्यवाद ! गुरू

  • @binujoshi331
    @binujoshi331 ปีที่แล้ว +3

    गुरु देब जय होस 🙏🙏नमन हजुरको यो प्रबचनले केही उर्जा थपेको छ मेरो मन चनचले छ यो मन लाई पढाई मै लाग्ने गराई दिनु 🙏🙏🙏जय गुरुवर

  • @laxmighale4874
    @laxmighale4874 4 ปีที่แล้ว +50

    जय होस हामी सम्पुर्ण को
    lock down को कदर गर्दै घर मै बसौ आफु पनि बचौ अरुलाइ पनि बचाउ जय होस ।

  • @rajkumarkhadka12
    @rajkumarkhadka12 ปีที่แล้ว +4

    Ekdam sahi lagyo hjrko prabachan guru

  • @kamalabhattarai4999
    @kamalabhattarai4999 2 ปีที่แล้ว +7

    Guru म आज बाट हजुरकाे speech सुनेर मेराे जिन्दगीकाे नयाँ सुरूवात गर्दै छु ❣️ जय परिणाम

  • @anjanakhadka8302
    @anjanakhadka8302 ปีที่แล้ว +5

    Hjr mero jindagiko best person ho I hope ki hjrle deyeko lesson mh janee hoina bujhne pryas grxu😊😊

  • @Tstp1530
    @Tstp1530 3 ปีที่แล้ว +12

    तपाईले भनेको सबै कुरा मलाई थाहा छ । यो सबै कुरा घर र स्कुलमा पनि सधैं सुन्न पाइन्छ नि गुरु देव । तरपनि तपाईंको प्रवचन देख्न उत्सुकता हुन्छु। 😊😊🙂🙂😀😁😂🤣😄😲🙁😞🙈🙉🙊

    • @nimoli4317
      @nimoli4317 2 หลายเดือนก่อน

      राम्रोपना

  • @narayansubedi8495
    @narayansubedi8495 4 ปีที่แล้ว +6

    प्रणाम गरुदेब! धेरै खुसीलाग्याे तपाईकाे कुराले

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 2 ปีที่แล้ว +7

    साह्रै चित्त बुझ्दो प्रबचन गर्नु भयो गुरुदेव हजुरको जय होश 🙏❤️

  • @kalpanaupadhya5439
    @kalpanaupadhya5439 2 ปีที่แล้ว +6

    जय गुरुदेव,मेरो जीवनको एक असल उत्प्रेक र मार्गदर्शक हुनुहुन्छ हजुर❤️🙏❤️

    • @gomayakshetri2398
      @gomayakshetri2398 ปีที่แล้ว +1

      I really appreciate your motivational speech guru ji🙏🙏🙏

  • @prajapatipandey2599
    @prajapatipandey2599 ปีที่แล้ว +3

    मलाइ लत बस्यो तपाइको कार्यक्रम हेरिराख्ने गुरुज्यु

  • @MR_Rawool
    @MR_Rawool 9 หลายเดือนก่อน +3

    तपाईको प्रबचनले गर्दा धेरै कुरा मा आफु लाई परिवर्तन पाकोछू गुरु 🙏🙏❤️‍🩹

  • @beautyavenuespa1434
    @beautyavenuespa1434 ปีที่แล้ว +2

    Naman Gurudev🙏100%right. Canada ma hajur le vaneko jastai 6 exactly.

  • @bktekraj6263
    @bktekraj6263 2 ปีที่แล้ว +3

    अति. मार्मिक. . शब्दहरू सहर. हजुर का कुराले मेरो नाम नै छोयो.

  • @ParashBista-o2x
    @ParashBista-o2x 4 หลายเดือนก่อน +1

    So powerful speech. i learn many things about my study 📖
    Thank you so much guru 🙏

  • @pradeeprai7670
    @pradeeprai7670 4 ปีที่แล้ว +5

    बास्तबमा राम्रो छ l गुरु तपाई को सारा प्रवचन म सुन्दै आयको छु l🙏🙏🙏

  • @SamalaKhatri
    @SamalaKhatri 9 หลายเดือนก่อน +1

    पहिलो पटक स्किप नगरी प्रबचन सुने कति मन छोयो❤

  • @morningshine1222
    @morningshine1222 6 หลายเดือนก่อน +2

    खुब राम्रो लाग्यो धेरै धेरै धन्यवाद गुरुजी ❤❤❤

  • @anjanakhadka8302
    @anjanakhadka8302 ปีที่แล้ว +4

    Hjrko yeuta book ma 2 year padeko thea teti kher mh jindagiko best lesson seko thea ajaii sekna paye hunthyo vako thyo hejo fri hjrlai TH-cam ma vete mh akdam khusii xu ab dheraii lesson sikna pauxu ki vner😊😊😊

  • @anushag1320
    @anushag1320 4 ปีที่แล้ว +5

    आह !कति ज्ञानबर्धक कुरा ,+सुमधुर धुन ।

  • @sugambisunkey8707
    @sugambisunkey8707 2 ปีที่แล้ว +5

    हजुर बाट यस्तै मर्गा दर्शन पाईरहु गरु🙏😊
    जिवनको एक्दमै महत्त्वपूर्ण समयले दिएर हामीलाई जिउने तरिका सिकाउनु हुन्छ।
    सच्चै गरु हजुरको प्रवचन सन्न थाले पछि
    जिन्दगी लाई नजिक बाट बुज्ने मैका मिल्यो 😊
    भित्र हिर्दयदेखि नै धेरै धेरै धन्यवाद 🙏💌🤝

  • @dilipchapagain9721
    @dilipchapagain9721 3 ปีที่แล้ว +5

    मेरो जीवन को यो निकै महत्त्वपूर्ण भनाइ हो यो tq sir 😢🙏🙏

    • @Dilipgautam56
      @Dilipgautam56 9 หลายเดือนก่อน

      Mero jiban ko yo nikaii mahatwapurn ho yo tw sir😢😢😢

  • @Bharat12331
    @Bharat12331 4 ปีที่แล้ว +8

    आज म धेरै खुसी भए गुरुदेब।किन की मैले जीबनमा उच्च शिक्षा लिन पाउँने मौका पाईन तर जुन समय देखि मलाई उच्च शिक्षा लिने बातावरण बनेन त्यो समय देखी मैले स्वअध्ययन मा नै समय लगानी गरेको छु। आज हजुर ले कलेजमा गएर भन्दा स्वअध्ययन गर्दा धेरै कुराहरु सिक्न सकिन्छ भन्दा बल्ल म ढुक्क भएको छु।।

    • @rinkumaan2303
      @rinkumaan2303 4 ปีที่แล้ว

      Jay hos. One of the best identity of our country.

  • @ShankarrajGiri-tz6op
    @ShankarrajGiri-tz6op ปีที่แล้ว +2

    Excellent speech ! Guru jyu

  • @DhurbaBudha-z1z
    @DhurbaBudha-z1z หลายเดือนก่อน

    ज्ञान दिनु भएकाेमा गुरूलाई धन्यवाद सँगै good morning ❤️❤️

  • @nirmalghimire3992
    @nirmalghimire3992 2 ปีที่แล้ว +4

    मन गढन्ते कुरा आखिर कहिले सम्म गर्ने हो गुरु जि । तपाईलाई थाहा नभएको कुनै कुरा भएन । अव त सोध्न मन छ तपाईलाई थाहा नभएको कुरा के होला श्रीमान ।

  • @maheshpaudel7713
    @maheshpaudel7713 4 ปีที่แล้ว +7

    Speaking style of Dr. Yogee Bikashananda is so much catchy. Now, lets share our knowledge to regain memory for our own maximum consciousness.

  • @janakkhatri4274
    @janakkhatri4274 ปีที่แล้ว +2

    गुरु मैले ह्जुर लाई भेट्न पर्ने पहिलै हो तर ढिला भयो केही छैन आसा छ छिटै परिवर्तन हुनेछु❣️❣️🙏🙏

  • @dhanrajsherpaili5449
    @dhanrajsherpaili5449 3 ปีที่แล้ว +3

    मलाई नि धेरै help भयो जय गुरुदेब 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @maikalgharti5107
    @maikalgharti5107 4 ปีที่แล้ว +10

    10% intelligence use 90% hipnotise ...scientists& inventor can do this..

    • @maikalgharti5107
      @maikalgharti5107 4 ปีที่แล้ว

      But normal people use less than 1% intelligence only

  • @dilipranabhat4389
    @dilipranabhat4389 4 ปีที่แล้ว +6

    Thanks for so much sir hjr ka motivation Aja malai dheri Kura suna paya ko xxu

  • @techart4983
    @techart4983 4 ปีที่แล้ว +7

    This Is PRACTICALLY True Sir

  • @allknowledgeofnepal
    @allknowledgeofnepal 2 ปีที่แล้ว +3

    निकै नै राम्रो सन्देशमूलक भिडियो प्रस्तुत गर्नु भयो गुरु जय होस

  • @hamipardesinepaligorkhali2250
    @hamipardesinepaligorkhali2250 4 ปีที่แล้ว +3

    यो सहि कुरा हो तरिका था हुनु पर्छ । आफै ले सिकेको किताब हेरेको । छिटो सिक्दो रै छ । मैले महसुस गरेको छु । गुरु

  • @jawalaregmi9138
    @jawalaregmi9138 3 ปีที่แล้ว +22

    Guru, This is true. I learned through a traditional method, but now I teach my students to apply the 4 Cs 21 century skills- Critical thinking, Communication, Collaboration, and Creativity.

  • @shusmadahal1471
    @shusmadahal1471 6 หลายเดือนก่อน +1

    चार बर्ष पछि फेरि सुन्दै छु ❤❤

  • @tikadc7428
    @tikadc7428 4 ปีที่แล้ว +44

    So powerful speech..Thank you Guru..!!🙏🙏
    I learn many things😘
    Hope you all love it👌✍️👌✍️👍️

  • @bikramshrestha5112
    @bikramshrestha5112 4 ปีที่แล้ว +9

    जय होस् 👍️ जय गुरु देव

  • @sharadamanandhar5672
    @sharadamanandhar5672 4 ปีที่แล้ว +9

    प्रणाम गुरुदेव ! धेरै राम्रो ज्ञान , जय होस् सबैको ।

  • @binodkalikote4656
    @binodkalikote4656 4 ปีที่แล้ว +7

    k vanum hjr lau..😊😊huna parni jati ramro sabai hos hjr lai 🤗god bless you sar 💞

  • @basugrg144
    @basugrg144 4 ปีที่แล้ว +9

    Dear sir, Iam very much impress with your meditation, its really awesome.
    Thank you guruji

  • @shankarsen8787
    @shankarsen8787 4 ปีที่แล้ว +10

    absolutely right. Thanks gurudev Iam motivated

  • @sharmilakc6362
    @sharmilakc6362 2 ปีที่แล้ว +8

    Always great motivation guru ji god bless you ❣️🙏🙏

  • @manjurai1641
    @manjurai1641 ปีที่แล้ว +5

    It is the absolutely true. If This rules is daily time to follow up. successful life .to give the bright future . Thaks for the great provided such a motivation for the learning students .❤❤❤❤🎉

  • @ReshmaThapa112
    @ReshmaThapa112 13 วันที่ผ่านมา

    म तनावग्रस्त भोगेको थिए। गुरुको भिडियो हेरे पछि म आफुलाई सम्हाल्न थालेको छु।

  • @Jasikatamangngarden
    @Jasikatamangngarden 5 หลายเดือนก่อน

    Ramro xa hjur jankari mulak video 2 patak herisake ❤guru🙏🙏🙏❣️

  • @GopalB.k.-qb5eg
    @GopalB.k.-qb5eg 10 วันที่ผ่านมา

    धन्यवाद गुरुदेव हजुरले मलाई धेरै कुरा सिकाउनु भयो ❤❤❤

  • @GurungRiwaz--
    @GurungRiwaz-- 4 ปีที่แล้ว +13

    Thank you gurudev jay manokranti jay hos 🙏

  • @unitedstate5376
    @unitedstate5376 2 ปีที่แล้ว +7

    सारै घत लाग्दो प्रेरणादायी प्रवचन योगी सर। आजको एक्काइसौं शताब्दीमा हाम्रो शिक्षा दिने प्रक्रिया सारै पुरातन बादी छ। यो सन्दर्भमा हाम्रो कोर्स डिजाइन ले अहिलेको अनुसन्धानात्मक सिकाई लाई कत्तिको सपोर्ट गर्छ होला? हामी कहाँनेर चुकिरहेका छौ त? शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको अन्य संबंधित पक्षमा के कस्ता सुधार हरु गर्नु पर्छ? यी विषयहरूमा पनि प्रवचन दिनुहोस है आउँदा एपिसोड हरुमा।

  • @Achham604
    @Achham604 18 ชั่วโมงที่ผ่านมา

    एकातिर सानो भएपनी कामको तनाव अर्को तिर छोरीलाई शहर पठाइ xya भन्ने छिमेकीको अगाडि मेरो आमाले सपना देख्नु भएको थियो मेरो ब्याचुलर सफल हुने त्यो सानो सपना त पुरा गरे अब त्यही समाजको अगाडि मेरो आमाको एक सपना बाकी छ कामलाइ विश्राम गरेर फेरि किताब तिर फर्किए plz good म प्रयास गर्ने छु तिमी साथ दिनु 😢
    tq sir best motivate ❤

  • @anmolbohara6565
    @anmolbohara6565 3 ปีที่แล้ว +16

    I really impressed from your speech sir ! Thank you so much.

  • @crzana9862
    @crzana9862 ปีที่แล้ว +1

    सर्बप्रथम त यो video को लागि तपाईं प्रती मन मुटु देखिनै आभार प्रकट गर्न चाहान्छु
    आज बर्सौ पछि मेरो question answer पाए अझ खुसी मैले भन्ने सोच्ने गर्थे 2/3 horse को video mind मा रहिरहन्छ जावा तेति एक पन्न पढ्को कुरा किन mind मा रहदैन भनेर अलि ढिलो भयो answer पाउन तर पनि ढिलै भएनी पाए सबैभन्दा खुसी आज छु किनकि आफुले चाहेको कुरा पाए अनि केही आफ्नो भनाइ हरु पनि हजुरको भनाइ सग मिल्न पुग्यो ।हो यहाँ पढेर होइन गरेर सिकिन्छ अनि जानिन्छ तपाईं ले भन्नू भए जस्तै गर्न को लागि यो देश मा त्यो नियम छैन हामिलाइ चाहेको सर सुबिधा छैन पछि पर्नुको कारण पनि यहि हो उसलाई बन्ने लक्ष्य अर्कै छ जबर्जस्ती किताब मा दबाएर खै कसरी सपना पूरा गर्छ उसले उसलाई भबिस्यमा के बन्ने लक्ष्य लिएको छत कसरि उसको भबिस्य बन्छ त त्यो कहिले सोच्दैनन एकोहोरो किताबमा दबाउने कोसिस गर्छन् अनि गएर भबिस्य बिगृन्छ सबैलाई भन्न सकिँदैन प्राय लाई देख्छु अनि आफै पनि छु पढ्नु भन्दा अघि म कुन बाटो रोज्दा अघि बड्थे त तेहि बाटो गएको भए आज यो situation मा थिएन होला कोसिस गरे अझै पनि समय छ अब लास्ट 12 को finel exam छ त्यसपछि भने म आफ्नो बाटो रोज्ने छु
    धेरै धन्यवाद तपाईंको आज बाट हर्दिन तपाईंको video हेर्ने छु येस्तै नयाँ ज्ञान् को video को अपेक्षा गर्ने छु।।🇳🇵✊🙏💘🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @technology8436
    @technology8436 4 ปีที่แล้ว +13

    जय हाेस्, गुरु, हजुरलाई धन्यवाद, हाम्रो भित्री अाखा खाेल्न सहयोग गर्नुभएकोमा🌹

  • @yadubansu1443
    @yadubansu1443 ปีที่แล้ว +1

    साहरै मन परियो स्वामी जी

  • @victorythakur8038
    @victorythakur8038 4 ปีที่แล้ว +7

    Very helpful motivation,Gurudev 🙏

  • @smrititimilsina4612
    @smrititimilsina4612 4 ปีที่แล้ว +5

    Hajur lai herda pani aananda fill hunxa,i am inspired

    • @ami6742
      @ami6742 4 ปีที่แล้ว

      👍

  • @damodarsharma4014
    @damodarsharma4014 4 ปีที่แล้ว +15

    पढेको ९० प्रतिशत याद गर्ने कला भन्दा पढेको कुराहरुमा १० प्रतिशत मात्र लागू गर्न सके कति राम्रो हुनेथियो । यस्तो कुरा सिकाउनुप¥या हजुर । यो संसारमा धेरै गुरुहरु छन् । अरुलाई सिकाउँछन् तर आफूलाई सिकाउँदैनन्
    अरुलाईको लागि गुरु भनि माग्ने, सबै जीवन र जगतको ज्ञान भएको नौटंकी गर्ने तर आफूलाई चाहिँ नसिकाउने यस्ता गुरुहरु पनि छन् यो संसारमा । यस्ताहरुको भण्डाफोर गर्नुप¥यो हजुर ।
    हाम्रो देशका कम्न्युष्ट नेताहरुले प्रशिक्षण दिन्छन् । कार्यकर्ताहरु जन्माउँछन् । देश र जनताको सर्वोपरिताको विषयमा सिद्यान्त छाँट्छन् । व्यवहारमा हेर्नुहोस् त, तिनीहरको साम्यवाद, माक्र्सवादको सिद्यान्त उनीहरुलाई कण्ठै छ । तर व्यवहारमा लै लै बरा बिचरा । यस्ताहरुको लागि शिक्षा दिनुप¥यो हजुर ।

  • @smarakshrestha53
    @smarakshrestha53 4 ปีที่แล้ว +8

    Jaya ho Guru Dev😍😍

  • @aabishkarpaudel2098
    @aabishkarpaudel2098 3 ปีที่แล้ว +2

    अहिलेका बच्चाहरूले धेरै जसो गेम खेलेर हैरान पार्छन यसरी त पढाईलाई असर गर्ने त होईन जानकारी दिनु भए आभारी हुनी थिएऊ ।

  • @sukbahadurbhujel7902
    @sukbahadurbhujel7902 3 ปีที่แล้ว +1

    तपाईंको मनोक्रन्तिको प्रबचनबाट आफ्नो जिवनलाई केही परिबर्तन गर्ने मनस्थिति सिकिए धन्यवाद सर।

  • @gomayakshetri2398
    @gomayakshetri2398 ปีที่แล้ว +4

    I really appreciate your motivational speech guru ji 🙏

  • @rajankatuwal1330
    @rajankatuwal1330 2 ปีที่แล้ว +1

    Thak you sir yasti video post garnu guru

  • @suyogtheking3971
    @suyogtheking3971 2 ปีที่แล้ว +4

    Thank you hajur 🙏🏻so nice tips 🙏🏻🙏🏻💗

  • @GAULE-YT
    @GAULE-YT 9 หลายเดือนก่อน +1

    जय गुरूदेव🙏🙏🙏

  • @bhimsinghbhat1963
    @bhimsinghbhat1963 3 ปีที่แล้ว +10

    Thank you so much for your splendid tips sir

  • @bishnukumarigurung46
    @bishnukumarigurung46 4 ปีที่แล้ว +12

    Absolutely right.Tq guru dev.

  • @sindupandey737
    @sindupandey737 ปีที่แล้ว +2

    Great Guru 🙏🙏🙏
    I'm watching it now from Finland.

  • @sabinpanta9268
    @sabinpanta9268 4 ปีที่แล้ว +2

    Sir corona ko Karan le dheraii din samma hajur ko prabachan sunnw payeko thenw
    Aaja balla sunnw paiyo aaba din naii ramro hunxw
    Thank you sir and stay safe

  • @Bairagi_Aghori
    @Bairagi_Aghori 4 ปีที่แล้ว +7

    धेरै नै राम्रो गुरुदेव।

  • @anurai4426
    @anurai4426 4 ปีที่แล้ว +21

    गुरुदेब धेरै धेरै धन्यवाद, तरिका दिनु भएकोमा हजुरको सबै भिडियो हेर्दै छु अधभुत लाग्छ मैले हजुरको किताब सुपर लर्निङ किताब बाट धेरै फाइदा लिए मैले। तपाईंको अर्को किताब पनि अमेजोन मा राख्नु होला मैले किन्नु खोजेको पाइन। धन्यवाद

    • @ramlimbu2664
      @ramlimbu2664 4 ปีที่แล้ว +1

      गुरु तपाईको super learning book kaha paex जानकारी पाएं आभारी हुनेथिएँ

    • @smrititimilsina4612
      @smrititimilsina4612 4 ปีที่แล้ว

      Kasto xa superlearing book?

    • @shantichand8997
      @shantichand8997 3 ปีที่แล้ว

      Ma pani lina chaahanxu

  • @sunildhakal790
    @sunildhakal790 4 ปีที่แล้ว +13

    Thanks for Providing such a motivational program or speech 😘🙂We really appreciate it😘🙂

  • @kamalarai3803
    @kamalarai3803 4 ปีที่แล้ว +5

    Hajurle dherai ramro gyan sikaunu vayo dr. sab hajurlai dherai2 dhanyabad🙏🙏

  • @narayanisharma9198
    @narayanisharma9198 2 ปีที่แล้ว +1

    हार्दिक हार्दिक नमन गुरुदेव 🙏🙏🙏💐💐🙏🙏

  • @keycodelearn6284
    @keycodelearn6284 4 ปีที่แล้ว +5

    Oh , today's performance is best for me.jaya guru.

  • @DipaShahi-h5w
    @DipaShahi-h5w 3 หลายเดือนก่อน

    गुरु हजुरको प्ररबचन। सुनेर आत्म बल बढेको छ

  • @movieclips8809
    @movieclips8809 4 ปีที่แล้ว +30

    according my experience If we realize the books knowledge in our mind and make virtual reality on mind and make imagination of that thinks on mind with a full mind power then we can learn much faster because einestein said that the knowledge is your weakness but imagination is your strength.

    • @neuropsyc.prashanna
      @neuropsyc.prashanna 4 ปีที่แล้ว +1

      Albert Einestein Hehe, you have a point!

    • @anjubhattarai9103
      @anjubhattarai9103 4 ปีที่แล้ว +1

      yeah you are right i didn't know that that's saying was of Albert I thought that it was my creation for myself

  • @sapkotakamal5675
    @sapkotakamal5675 4 ปีที่แล้ว +2

    100% Correct . Gaya guru dav...

  • @Bibleinaudio
    @Bibleinaudio ปีที่แล้ว +1

    येशू ख्रीष्टको सबैमा माया ❣️❣️❣️

  • @harishbadal9577
    @harishbadal9577 9 หลายเดือนก่อน

    Thank you गुरु देव ❤️❤️🙏🙏🙏

  • @hemantadahal1129
    @hemantadahal1129 4 ปีที่แล้ว +3

    सार्है राम्रोछ मलाई यो पर्वचन ले मन छोयो।

  • @coolgirl7126
    @coolgirl7126 4 ปีที่แล้ว +10

    Thank you very much Guru, I am really pleased and encouraged from your insights lecture in the regards of learning and teaching.

  • @prakashkhatri1711
    @prakashkhatri1711 4 ปีที่แล้ว

    Aaja Bata chai maile gurulai sachikai mane god nai mane hai ekdam sahi lagyo

  • @samikshyathapa151
    @samikshyathapa151 3 ปีที่แล้ว +6

    Very informative💯. Thank you 🙇‍♀️🌸