Namaste doctor 🙏 I have a question related to my study 😌 Sir I had a dream to be a cardiologist but due to my family financial condition and lockdown my dream converted into nightmare and it still hurt me Now I am graduated in b sc cardiovascular technology from india banglore and I got experience in this field now I can assist in cathlab procedures like coronary angiography, coronary angioplasty and other procedures done in cathlab and I also have experience in echo cardiography I can make echo views and measurement but sad part is everybody is saying I can't do job in nepal or there is no chance to get job after completing this course so it really break me I am going through overthinking and being demotivated about it I tried to contact you I tried in facebook comments but due to my family insecurity I think it will hurt them more because they are expecting I will do something for them😢 So is it true that we can't do job in nepal as a cardiovascular technologist or as cathlab technologist or even in echo cardiography it really breaking down me and my mental health please sir I am hoping you will clarify my doubt please 😌🙏
Hdl cholesterol 116 in hysterectomy done patients of age 52 , is there any risk associated with this , and what other test we can do to assessment of risk .
Thank you sir. धेरै कुराहरु को जानकारि दिनुभयो खुसि मय जिबन रहोस हजुरको तपाइको जानकारी ले हामि जसरि खुसि हुदै बाचेका छौ। आत्मै देखि धन्यवाद सर🫰🙏🙏♥️🇳🇵🇳🇵
डाक्टर साहब मेरो जिज्ञासा मेरो छाती जल्लन हुन्छ अनि सास बन्द भए जस्तो हुन्छ। अहिले म त्यसको औषधि खाँदैछु। अनि कहिलेकाहीँ मेरो आजभोलि पेट पनि पोल्छ। एकसाइड दया साइडको छाती जलन हुन्छ अनि बाया साइडको पेट चाहिँ दुखाउँछ जलन हुन्छ। म हाल साउदी अरब जग्गामा छु। जानकारी पाए आभारी हुन्थ्यो कि डाक्टर साहब धेरै नै आशा गरेको छु। के रहेछ समस्या
डक्टरसाब नमस्ते। म हजुरको सम्पूर्ण podcast हरु हेर्छु र मलाई एकदमै राम्रो लाग्छ।मलाई १८ वर्ष भयो। मलाई एउटा समस्याले सताइरहेको छ। एक वर्षदेखि सास फेर्नमा गाह्रो भइरहेको छ। सामान्य अवस्थामा पनि पनि सास फेर्न गाह्रो भइरहने, सास तानेर लिनुपर्ने समस्या छ। छातीको बायाँपट्टी कहिलेकाहीँ दुख्ने छुराले खोपेको जस्तो हुने र र सास फेरिनमा गाह्रो हुने गर्दछ ।तीन चार चोटि हस्पिटल पनि गइसकेँ। सबै रिपोर्टहरू नर्मल देखिरहेको छ। मैले इसिसी गरे ,भिडियो एक्सरे गरे, ब्लड चेक गरेँ। तर केही पनि समस्या देखिरहेको छैन्। के भएको होला । बताइदिनुपर्यो।।
डक्टरसाब कहि जचाउदा खाली पेट सुगर ११६ अनि खाना पछि ११९ देखाउछ फेरि कहि जचाउदा खाली पेट ९० खाना पछि १४० देखाउछ पिलिज यस्तो कसरी हुन्छ अनि अब यसलाई सुगर भको भन्ने कि के भन्ने जानकारी दिनुस् न धेरै अन्योलमा परेछु ।🙏🙏🙏🙏🙏🙏
डा. साब नमस्कार ! ब्लड प्रेसर, कोलेस्ट्रोल, सुगर यी तीन ओटै रोग लागेको बिरामीले कुन कुन खाना खाने के नखाने र कुन कुन फ्रुटस खान मिल्छ र कुन फ्रुट्स नखाने ? कृपया बताई दिन सक्नु हुन्छ होला ?
डाक्टर साहब ६० बर्षको उमेरको मेरो बुबा लाइ पेट पोल्ने समस्या धेरै छ दम पनि छ मुटु को डेल्टा वेब समस्या पनि छ जिउ पानी पानी भएको जस्तो हुन्छ पेट देखि पोल्दै खुट्टा सम्म पुग्ने समस्या किन होला बताइ दिनु न
मलाई पनि चिल्लो मात्रा बढी छ भनि यको छ चिल्लो बढी नखानु भनेको छ अौषधि खानु पर्दैन भनेको छ । तर मलाई ग्यास्टिक र अल्सर भयको दश बर्ष भयो र मुख बारेको पनि तेतिनै बर्ष भयो केले चिल्लो बढेको हो चिल्लो भनेको कोलेस्टो होकि होइन ।र म ४९ केजि छु । चिल्लो घटाउन के खानु पर्ला डक्टर ज्यु भन्दिनु होला नमस्कार
नम्स्कार सर म 35 बर्स को भये bp को दबाईं खन्छु 2 3 साल भयो ।मलाई चाहिँ के समसेया आको छ भनी मेरो टाओको एक दम भारी भारी लाग छ अनि कोही ले काहीँ फेरि झम्म झम्म रीगाठा लाग ला झौही हुनछ दर लागे झही हुन्छ मैले के गर्दा राम्रो होला यसो बताही दीन परो 👃
नमस्कार डाक्टर साब हाल खाडी मुलुक बाट एउटा् प्रश्न गर्न मन लाग्यो केही मैना देखि मेरो अँखा सुनिने गरेको छ तर धेरै जस्तो दाहिने अँखा अलिक बढी सुनिने गर्छ एसिको चिसोले पो होकि भनेर अनुहार मा चिसो नभेटने ठाउँ तिर सुदानी बेला बेलामा सुनिने गर्छ हेल्थ पोस्ट गकोछुईन के कारण ले होला बताईदिनुभए आभारी हुनेथिए धन्यवाद 🙏🙏
सर नमस्कार ।म हाल बिदेश छु मेरो प्रेसर 140/100 छ।चिसो समयमा टाउको को पछाडि पट्टि दुक्छ राम्रो सङग निद्रा लाग्देन।यहाँ को डाक्टरलाई देखायको 40 mg को दवाइ दियको छ सर त्यो खादा केही असर त गर्देन नि सर
केही शंका जिज्ञासा छन भने लेख्नु होला ।
Namaste doctor 🙏
I have a question related to my study 😌
Sir I had a dream to be a cardiologist but due to my family financial condition and lockdown my dream converted into nightmare and it still hurt me
Now I am graduated in b sc cardiovascular technology from india banglore and I got experience in this field now I can assist in cathlab procedures like coronary angiography, coronary angioplasty and other procedures done in cathlab and I also have experience in echo cardiography I can make echo views and measurement but sad part is everybody is saying I can't do job in nepal or there is no chance to get job after completing this course so it really break me I am going through overthinking and being demotivated about it I tried to contact you I tried in facebook comments but due to my family insecurity I think it will hurt them more because they are expecting I will do something for them😢
So is it true that we can't do job in nepal as a cardiovascular technologist or as cathlab technologist or even in echo cardiography it really breaking down me and my mental health please sir I am hoping you will clarify my doubt please 😌🙏
Doctor namaste,ma 24 years vaye maero period regular hudaena kin hola?
bp घेरै भएकाे ले नि खान मिल्छ।।
Hdl cholesterol 116
in hysterectomy done patients of age 52 , is there any risk associated with this , and what other test we can do to assessment of risk .
Doctor please respond ,
डाक्टर साहबलाई स्वास्थ्य सम्बन्धि राम्रो सुझाब जानकारी दिनुभएकोमा धेरैधेरै धन्यबाद यसरी नै हजुरको सल्लाह सुझाबहरू सुन्न पाउँने अपेक्षामा छौं
मलाइ लागेको कुरा पनि यही थियो धन्यवाद dr sab
जानकारी को लागि धेरै धेरै धन्यवाद डाक्टर साब 🙏🙏
धेरैको मनको जिज्ञासाको उत्तर दिनुभो डा साब। I was also confuse about dry fruits. Thank you❤
मलाई त हाइपर थाईराड को बारेमा जान्न मन थियो डक्टर साब🙏🙏
धन्यवाद डाक्टर साब 🙏🙏🙏जानकारी को लागि हाजुरको सबै भिदीयो नाछुताईकन हेर्ने गर्छु
म पनि दिनमा अलि अलि काजु बदाम खानि गरेको छ डाक्टर साब सही कुरा बुज्न पाउदा अति खुसि भएको छ धन्यवाद हजुर लाई
Thank you sir. धेरै कुराहरु को जानकारि दिनुभयो खुसि मय जिबन रहोस हजुरको तपाइको जानकारी ले हामि जसरि खुसि हुदै बाचेका छौ। आत्मै देखि धन्यवाद सर🫰🙏🙏♥️🇳🇵🇳🇵
यकदम महत्त्वपूर्ण भिडियो डा. साब । 🎉🙏
Namaskar dev tulya dr.saheb,swasth sambandhi bahumulya sujhaw haru ko lagi hardik aavari chu hajur.💐💐🙏🙏🙏🇳🇵❤
धन्यवाद डक्टर साब 🙏🙏
धन्यवाद सर सुझाव सल्लाहको लागि🙏🙏🙏
धन्यवाद डा.साव महत्त्वपूर्ण जानकारीकोलागि ।
Dr Saheb Ko Jay Hos !
Hjr anill Dr, sahapp thank you so much sir ❤🙏🙏
Dhanye bat dtr sab
राम्रो कुरा गर्नु भभो
Sujhabko lagi thanks
धन्यवाद ❤❤❤❤❤
Best informetion dr.sab.
thank you dr...sahab🙏🙏🙏🙏🙏
स्वास्थ्यवर्धक उपयोगी सुझाव ।
So good imformance Thankyou so much Dr sab 🙏🏻👍
Thank you so much for the great information dr sab
Sahi Dr ramro kuro thank you dr
Thank you doctor 🎉
धन्यवाद
Thank you sir good video❤😊❤😊❤😊❤😊
Thank you for information Dr sahb🙏
Drjankarokalagi..dhanyabada
Thank you so much for your good tips regarding fats.
जानकारीको लागि धन्यवाद डाक्टर साब ।
Dherai ramro kura bataunu bhayo doctor sar le dhanebad
धन्यवाद सर 🙏
good morning DR🙏👍️
❤❤thanks dr sab
doctor saab 🙏
Thank you dr sab
Thsnku sir❤❤❤
Dr 🙏🙏
Thanks sir 🙏
Good sir 🙏🙏🙏
jankaari ko laagi dhanyabad Dr. Saab🙏
Great idea❤😊
Great 👍 Dr shab
Thank you doctor sab .mero celestial mg/dl 228 dekhayo yo kasto ho bhandinu paro
Uric acid को लागि पनि बताइदिनुहोला।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जानकारी काे लागि घेरै धेरै धन्यवाद डाक्टर साब❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good morning Dr. Saheb
डाक्टर साब मोरिङ्गा पाउडर कतिको उपयोगी हुन्छ यसको बारेमा बताइ दिनुस ल
Good
सर नमस्का, मलाई त ग्यासट्रीक छ के के खान हुदैन र के के खान हुन्छ सर म अति आभारी हुनेथिय
Ok tq
नमस्ते डाक्टर साब ताैल घटाउन अाैसधि बाहेक घरेलु उपाय केही छन कि छन भनी बताइ दिनुन डाक्टर साब🙏🙏🙏❤️
डाक्टर साहब मेरो जिज्ञासा मेरो छाती जल्लन हुन्छ अनि सास बन्द भए जस्तो हुन्छ। अहिले म त्यसको औषधि खाँदैछु। अनि कहिलेकाहीँ मेरो आजभोलि पेट पनि पोल्छ। एकसाइड दया साइडको छाती जलन हुन्छ अनि बाया साइडको पेट चाहिँ दुखाउँछ जलन हुन्छ। म हाल साउदी अरब जग्गामा छु। जानकारी पाए आभारी हुन्थ्यो कि डाक्टर साहब धेरै नै आशा गरेको छु। के रहेछ समस्या
डाक्टर साब मेरो प्रेसर छ बोईल गरेको अन्डा खानु उचित हुन्छ कि नाई जानकारी दिनु भएमा आभारी हुने थिए 🙏🙏
Good informations
Nice sation
Dry fruits
Avocado
Egg white
Fish
Pulses
Cooking oil but without fried one
डक्टरसाब नमस्ते। म हजुरको सम्पूर्ण podcast हरु हेर्छु र मलाई एकदमै राम्रो लाग्छ।मलाई १८ वर्ष भयो। मलाई एउटा समस्याले सताइरहेको छ। एक वर्षदेखि सास फेर्नमा गाह्रो भइरहेको छ। सामान्य अवस्थामा पनि पनि सास फेर्न गाह्रो भइरहने, सास तानेर लिनुपर्ने समस्या छ। छातीको बायाँपट्टी कहिलेकाहीँ दुख्ने छुराले खोपेको जस्तो हुने र र सास फेरिनमा गाह्रो हुने गर्दछ ।तीन चार चोटि हस्पिटल पनि गइसकेँ। सबै रिपोर्टहरू नर्मल देखिरहेको छ। मैले इसिसी गरे ,भिडियो एक्सरे गरे, ब्लड चेक गरेँ। तर केही पनि समस्या देखिरहेको छैन्। के भएको होला । बताइदिनुपर्यो।।
लक्षण अनुसार यो शंका, चिंता वा anxiety को समस्या जस्तो बुझिंच
Lipid profile check garnu
Kehijankarikalagi.dhanyabad
डाक्टर एप्पल vanigar को बारेमा केही जानकारी अनि एक गिलास मा कति ml मिक्स गर्ने?
मेरो 319 छ कोलस्टोल केही गरि कम भाको छैन दबाइ पनि खादैछु
Dr.saab thyroid ko barema vani dinu pareu.mero 0.5 thyroid xa k garne hola plz plz plz.Suggest me..
डाक्टर साहेब, ड्राई फ्रूट्स त्यसै खाने अथवा एक रात पानीमा भिजाएर भोलि पल्ट खाने राम्रो। धन्यवाद।
dr sab.मकै को भात ले cholesterol बढाउछ नै।म यश को धेरै सेबन गर्छु।
डक्टरसाब कहि जचाउदा खाली पेट सुगर ११६ अनि खाना पछि ११९ देखाउछ फेरि कहि जचाउदा खाली पेट ९० खाना पछि १४० देखाउछ पिलिज यस्तो कसरी हुन्छ अनि अब यसलाई सुगर भको भन्ने कि के भन्ने जानकारी दिनुस् न धेरै अन्योलमा परेछु ।🙏🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉hok ok
Namaskar sir
धन्यवाद डाक्टर साब महत्वपूर्ण जानकारीको लागि।।🙏🏽🙏🏽 डाक्टर साब दमको बिरामीले dry fruits खान मिल्छ कि मिल्दैन बताइदिनु हुन अनुरोध गर्दछु।।
@@jethodahal3799 मिल्छ
Mero cholesterol-50 matra xa Doctor
Any suggestions ❤
डाक्टर साब , भेजिटेबल मा तेल मोलेर बोइल गर्दा एस्तो तेल हालेको सब्जी या अन्य खानेकुरा कतिको हानी या फाइदा कारक हुन्छ ? । कृपया ।
डा. साब नमस्कार ! ब्लड प्रेसर, कोलेस्ट्रोल, सुगर यी तीन ओटै रोग लागेको बिरामीले कुन कुन खाना खाने के नखाने र कुन कुन फ्रुटस खान मिल्छ र कुन फ्रुट्स नखाने ? कृपया बताई दिन सक्नु हुन्छ होला ?
सर नमस्कार मलाइ बोसो घटाउने उपाय बताइदिनुहोला
sir high diastolic pressure ko bare ma ni vandenus na please 🙏🙏🙏
Dr sap ko all video herxuuu but subscribe ta garekai rahena xu sorry varkhar garee❤❤❤❤❤
डा. सा'ब काेलेस्ट्राेलकाे ओैषधी खाईरहेकाे बेला कस्ताे खाने कुरा खानु हुन्न।कृपया, भनिदिनु हुन्थ्याे कि!🙏
Sir Mero HBA1C IS 6.1 अनि साथ मा पुरै symptoms देखिदै छ , kasri reduce hunxa sir ma ali tanaaw ma xu Dr.Om Murti Anil
म एउटा रक्त क्यान्सर पिडित हो (multiple myeloma) मैले के खाँदा के नखाँदा राम्रो हुन्छ डा साब
प्रोस्टेटको समस्याको उपचार कहाँ गर्ने डाक्टर साप
Yebokad sugarko birami Le Khana milxa ki nai dr.sab?
डाक्टर साहब ६० बर्षको उमेरको मेरो बुबा लाइ पेट पोल्ने समस्या धेरै छ दम पनि छ मुटु को डेल्टा वेब समस्या पनि छ जिउ पानी पानी भएको जस्तो हुन्छ पेट देखि पोल्दै खुट्टा सम्म पुग्ने समस्या किन होला बताइ दिनु न
Mero bichara dut dahi ghiu aandako paleho vag Ani boso jati masu bat jogaunu dam roklai yehi ho khatra
Sir yo pisab bat portin lik Hune smsyalai kasri smadhan garn skinx hola.. please
ब्लड प्रेसर हाई हुने ले दुद कफी पिउनु मिल्छ की मिल्दैन डाक्टर साफ
Dr saab mero bad cholesterol 170 xa god cholesterol 63 xa asti bata medcine liyako xu bad cholesterol kasari ghatauna sakiyala😥🙏
Honey and Stingless Honey Ley Colostrol Huncha Doctor ?
सबैभन्दा धेरै कोलस्टोर बढाउने खानेकुरो कुरो के हो ।
सर मेरो युरिक एसिड 7.6 छ घरेलुु कुन औषधि खादा ठिक हुन्छ अनि कोलस्टोल 6.1 छ सर
जाली हालेको अबस्थामा चाइ कस्तो प्रकारको खान हुन्छ या हुदैन डा साब?
Sir mero mummy ko colestrol level badnu ko sath sathai BP level ni high vaxa ,kei navayeko manxe lai ekasi yesto dekhiyeko xa
मलाई पनि चिल्लो मात्रा बढी छ भनि यको छ चिल्लो बढी नखानु भनेको छ अौषधि खानु पर्दैन भनेको छ । तर मलाई ग्यास्टिक र अल्सर भयको दश बर्ष भयो र मुख बारेको पनि तेतिनै बर्ष भयो केले चिल्लो बढेको हो चिल्लो भनेको कोलेस्टो होकि होइन ।र म ४९ केजि छु । चिल्लो घटाउन के खानु पर्ला डक्टर ज्यु भन्दिनु होला नमस्कार
नम्स्कार सर म 35 बर्स को भये bp को दबाईं खन्छु 2 3 साल भयो ।मलाई चाहिँ के समसेया आको छ भनी मेरो टाओको एक दम भारी भारी लाग छ अनि कोही ले काहीँ फेरि झम्म झम्म रीगाठा लाग ला झौही हुनछ दर लागे झही हुन्छ मैले के गर्दा राम्रो होला यसो बताही दीन परो 👃
नमस्कार डाक्टर साब हाल खाडी मुलुक बाट एउटा् प्रश्न गर्न मन लाग्यो केही मैना देखि मेरो अँखा सुनिने गरेको छ तर धेरै जस्तो दाहिने अँखा अलिक बढी सुनिने गर्छ एसिको चिसोले पो होकि भनेर अनुहार मा चिसो नभेटने ठाउँ तिर सुदानी बेला बेलामा सुनिने गर्छ हेल्थ पोस्ट गकोछुईन के कारण ले होला बताईदिनुभए आभारी हुनेथिए धन्यवाद 🙏🙏
❤❤
सर नमस्कार ।म हाल बिदेश छु मेरो प्रेसर 140/100 छ।चिसो समयमा टाउको को पछाडि पट्टि दुक्छ राम्रो सङग निद्रा लाग्देन।यहाँ को डाक्टरलाई देखायको 40 mg को दवाइ दियको छ सर त्यो खादा केही असर त गर्देन नि सर
Sugar cholesterol nabadhai weight badhanu pre diabetes MAA k GARNE Dr.
ढाक्टरसाप मेराे TG1160 छ के गर्ने हाेला?
कोलइसटोर बिमारिले गउ खान हुन्छ डाक्टर साब
मलाइ सारै पिडा छ सर आझै जान जान कारी पाउ