सबिस्तार सरल भाषामा अाम मानिसले बुझिने गरि जानकारी दिनु भएकाेमा डा.साबलाई धेरै धेरै धन्यवाद ! पत्रकार महाेदयलाई पनि यस्तै जीवनाेपयाेगी अन्य जानकारी प्रस्तुतिकाे लागि अनुराेध सहित धन्यबाद !!!
सक्षम डाक्टरहरूले यसरी नै विभिन्न रोगका बारेमा बताइदिने हो भने धेरै मान्छे लाभान्वित हुने थिए तर धेरै डाक्टर पेशाप्रति बफादार हुनुभन्दा पैसाका लागि मरिमेटेको पाउँछौं । धन्यवाद डा. साब र पत्रकार मित्रलाई सविस्तार बुझाइदिनुभएकोमा ।
धेरै धेरै धन्यवाद दाक्तर साहेब जानकारी दिनु भएकोमा म प्रेसरको बिरामी हुँ। मेरो cholesterol ko level 108 छ मैले कुन कुन खाने कुराहरु बार्नु पर्दछ? बताई दिनुस् न दाक्तर साहेब
हजुर को हुनु हुन्छ म चिन्न त चिन्दिन हजुर को कमेन्ट पडे अनि हजुर लाई केहि सल्लाह दिन चाहे बिहान चिया चम्चाको आधा चम्चा काचो जिरा चपायेर तातो पानी सग खानुस थाईराईर निको हुन्छ
डा.साब अनि पत्रकार जिउ लाइ नमस्कार ,म भारत बाट समाचारपाति चेनेल प्राय हेर्ने गर्छु......धेरै ग्यान हरू दिनु भा छ.... राम्रो लाग्छ....सधै एसोरि ग्यान बाड़ि राख्नुस .... धन्यवाद....
नमस्कार डक्टरसाएप साथै पत्रकार दाई लाई धेरै धेरै धन्यवाद् धेरै राम्रा कुरा यति राम्रो गरि बुझाएर सिकाइ दिनु भएकोमा धेरै धेरै सुभकामना हजुर हरूलाई 💐💐🎉🎉🙏🏿🙏🏿
डाक्टर कोइराला साब लाई धेरै धेरै धन्यबाद ! एकदमै उपयोगी (very very useful and important ) कुरा हरु थाह गर्नु भयो ! अभारी छौं ! thank you media bro ! see you again !
धेरै राम्रो कार्यक्रम।👍👍👍। सर मेरो शरीरमा साना साना डल्लाहरू छन्। मैले पोरखा फेवा सिटी अस्पतालमा मा चेक गराएको थिए। कोलस्टोर को मात्रा धेरै भएर हो खासै असार गर्दैन देक्नमा नराम्रो देखिने मात्र हो भन्नु भएको थियो र एउटा डल्ला निकालेको पनि हो। शरीरको डल्लाहरू निर्मूल पार्ने कुनै उपाय छ कि छैन होला?
Thank you very much Dr. and the press reporter, for information . such types of health tips we need, looking forward for other good health information.
@@netragmail यदि तपाईं साकाहारी हो भने , ओखर, काजु, बदाम , almond, avocado, आलस , फर्सिको बियाँ , सुर्यमुखी फुलको बियाँ ।।धेरै खानुस।।यदि माङ्साहारी हो भने रातो मासु खादैनखानु।।मिल्छ भने समुन्द्री माछा खानुस।मिल्दैन भने ठूलो ठूलो hospital को फार्मेसीमा पाउछ fish oil omega 3 भन्ने capsul पाउछ।।तर खै नेपाल मा पाउछ कि पाउदैन थाहा छैन।।
नमस्कार डक्टर साहेब हजुर ले धेरै राम्रो कुरा को जानकारी दिनु भयो धन्यवाद मेरो माईति घर पोखरामा हाल घर मेरो काठमाण्डौ धापासी मा मपनि मुटु सम्बन्धी को रोगी हुम 🙏
सारै राम्राे लाग्याे डाक्टर साब काे कुरा हामी बिमा गर्छौ जचाउन जान्छौं तर भने बमाेजिम सरल तरिकाले सरसला पाउन सकिन्न सबै कुरा सुन्दिनु हुन्न तेसकारण हामी लाई स्वास्थ केगरेर राम्रो के गरे नराम्रो भन्ने कुरा थाहै नहुने अौषधि लेख्दिनुहुन्छ ल्यर खान्छौ फेरि जान्छौं बिमार उस्था काे उस्तै के गर्ने केगर्ने
सबिस्तार सरल भाषामा अाम मानिसले बुझिने गरि जानकारी दिनु भएकाेमा डा.साबलाई धेरै धेरै धन्यवाद ! पत्रकार महाेदयलाई पनि यस्तै जीवनाेपयाेगी अन्य जानकारी प्रस्तुतिकाे लागि अनुराेध सहित धन्यबाद !!!
I am also supporting
@@madhavshrestha4461 धन्यबाद डक्टरसाब
Lo@@1million_512
Thank you for your helth tips
धन्यवाद डाक्टर सर
सक्षम डाक्टरहरूले यसरी नै विभिन्न रोगका बारेमा बताइदिने हो भने धेरै मान्छे लाभान्वित हुने थिए तर धेरै डाक्टर पेशाप्रति बफादार हुनुभन्दा पैसाका लागि मरिमेटेको पाउँछौं । धन्यवाद डा. साब र पत्रकार मित्रलाई सविस्तार बुझाइदिनुभएकोमा ।
धेरै धेरै धन्यवाद दाक्तर साहेब जानकारी दिनु भएकोमा म प्रेसरको बिरामी हुँ। मेरो cholesterol ko level 108 छ मैले कुन कुन खाने कुराहरु बार्नु पर्दछ? बताई दिनुस् न दाक्तर साहेब
मेरो hole cholestrol 236 भएको छ म नियमित कसरि कम गर्ने भनेर लागि रहेको थिए....भिडीयो हेरेर खुशी लाग्यो
सारै राम्रो र छर्लङ्ग बुज्नेगरी भनिदिनुभयो डाक्टर साब हजुरलाई धेरै धेरै धन्यवाद
यति सरल भाषामा आम जनताले बुझ्ने गरी प्रष्ट पारिदिएको मा डाक्टरसाब र पत्रकार महोदय लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
होनि
डा साब र मिडिया धन्यबादका पात्र हुनुहुन्छ। अति उपयोगि कुराकानि ।
N H Koirala from mumbai thank you vary much
Thankyou hemant sharma ji
तारा जि को बुभाउने शैली धेरै राम्रो
धन्यवाद 🙏
Thank u sir 🙏🙏
@@drtarakoirala6229 🙏🙏❤❤👌👌💯💯
नेपालिलाई धेरै लग्ने रोग बारेमा जानकारी गराउनु भएकोमा आभारि छौ
Ktime
आम,जनमाशले,बुझनेभाशामाकलेस्टोल,कोबारेमा,बुझाईदिनुभयकोमा,डाक्टरसाबलाइ,धेरैधेरैरधन्नेबनत
Thank u ❤
सरल भाषामा सर्बसाधारण्ले बुझ्ने गरि दिनु भएको महत्त्वपूर्ण जानकारीको लागि हार्दिक धन्यवाद डाक्टर'साब।
नमस्कार डाक्टर सरल भाषा मा बुझ्ने गरि सम्झइ दिनु भयो धन्यवाद डाक्टर साब
Tq dr , sab
thank u sir
हजुर जस्तो डा सबै ठाउमा हुनु जरुरी छ 🙏🙏
डाक्टर भनेको भगवान एउटा नमा हाे हजुर डाक्टर नेपालकाे बिबिन्न ठाउँमा हुन जरुरि छ
ok
धन्यवाद डा साब र स्वास्थ्य संबन्धि जानकारी प्रस्तोता ज्यु लाइ !
Thankyou bhuwan ji
अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद साथै पत्रकार दाजुलाई सलाम छ
Thanks for
अति उपयोगी जानकारीका धेरै धेरै धन्यवाद डा साव
Thankyou devi ji
T G Ko Barama Ajai Prasta Parnu Parayo Dr Sab
डाक्टर जि लाई धन्यवाद सल्लाह सुझाव दिनु भएकोमा खुसि लाग्यो हजुर
Liver function -serrunm gpt ko bisayema pani jankari paye ramro hunthyo.
@@satyebachan3567 coldstor
Dr sir Thanku sujhabko lagi
पत्रकार सर लाइ मान्नुपर्छ सर्वसाधारण जनताले सजिलै बुझ्नेगरी डा:सरबाट जानकारी दिनुभएकोमा
धेरै राम्रो सबैले सजिलै बुझ्नी गरि सुन्दर जान्कारिको दिनु भाकोमा डाक्टर साब यहालाइ धेरै धेरै धन्यवाद 🙏❤️❤️
एकदम राम्रो सुझाव दिनु भयो धन्यवाद Dr साब
Thank ful to you . सरै उपयोगी लाग्यो हजुरको ज्ञान सिप हामिलाइ पनि शिक्ष दिनु भएकोमा तपाईं ले पढेर हामिले नि ज्ञान् पाएकोमा कृतज्ञता छु ।अति सरल सजिलो तरिकाले सिकियो ।
धेरै ढिलो गर्छन नेपालको ठुलाबडाले राम्रो काम जनसामुदाई सामु
धेरै राम्रो कार्यक्रम ।कमेन्ट मा सोधेका कुराहरु को जबाफ पनि दिने गर्न पाए सुन्मा सुगन्ध हुने थियो।
Has thankyou bs sharma ji
म पनि आउँदै छु sir भेट्न ,थाइराइड र कोल्ड्रस्टोल को लागि म sir सगँ प्रभावित भएको छु ।
Kamala jiu doctor KO boli ani vagawan KO upadesh sunda dherai aannda aauxa but garer pura garna sarai garyo hudo raixa hjr
tq doctor
हजुर को हुनु हुन्छ म चिन्न त चिन्दिन हजुर को कमेन्ट पडे अनि हजुर लाई केहि सल्लाह दिन चाहे बिहान चिया चम्चाको आधा चम्चा काचो जिरा चपायेर तातो पानी सग खानुस थाईराईर निको हुन्छ
धन्यवाद डाक्टर साहब,पत्रकार ज्यू र समाचारपाटी लाई र आगामी दिन मा पनि स्वास्थ्य संबंधी जानकारी पाउंछ भनी आशा सहित मुरी मुरी धन्यवाद 🙏
सर यो सुहर बल्ड प्रेशर र सुगर किट्नी को पनि जानकारी पाउन है
डा.साब अनि पत्रकार जिउ लाइ नमस्कार ,म भारत बाट समाचारपाति चेनेल प्राय हेर्ने गर्छु......धेरै ग्यान हरू दिनु भा छ....
राम्रो लाग्छ....सधै एसोरि ग्यान बाड़ि राख्नुस ....
धन्यवाद....
धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो! 💐💐💐
डा. सर लाई हार्दिक धन्यवाद।
मेरो LDL 3.6 mmo1/L 2.0-3.5 छ यो कस्तो, हो सल्लाह दिए आभारी हुने थिए धन्यवाद
नमस्कार डक्टरसाएप साथै पत्रकार दाई लाई धेरै धेरै धन्यवाद् धेरै राम्रा कुरा यति राम्रो गरि बुझाएर सिकाइ दिनु भएकोमा धेरै धेरै सुभकामना हजुर हरूलाई 💐💐🎉🎉🙏🏿🙏🏿
धेरै धेरै धन्यवाद डक्टर सर अति राम्रो सबैले बुझ्ने गरि सरल भाषामा अनुवाद गरिदिनु भएकोमा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।
धेरै राम्रो उपयोगी सल्लाह डासाप र यो कार्यक्रमको आयोजकलाई धेरै धेरै धन्यबाद
Thankyou shiva hari pokhrel ji
महत्त्व पुर्ण जानकारीको लागि धन्यबाद डाक्टर साब
धेरै २ धन्यवाद डा साहब तथा घिमिरेले सरलाई काेल्स्टाेर राेगकाे राेकथामबारे जान्कारि गराइदिनु भएकाेमा।
Thankyou sanjaya ji
धन्नेबाद डाक्टर साहेबलाई सूझापको लागी ।
यति मज्जाले बुझाउने डाक्टरसाब हरुलाइ नेपालमा बत्तिबालेर खाेज्नुपर्ने स्थितिछ।
Kati ramrari questions garedeubhako patrakar jiule ra kati ramrari bujaedenubhako doctor sable.thanku for both
Thank u dr.saheb mahatwopurna kura thaha bhayo
Thankyou hajur
Cholesterol barema shujhap dinu vayeko ma doctor saheb lae muri muri danyabad takryauda xu.....
डाक्टर कोइराला साब लाई धेरै धेरै धन्यबाद ! एकदमै उपयोगी (very very useful and important ) कुरा हरु थाह गर्नु भयो ! अभारी छौं ! thank you media bro ! see you again !
🙏🙏😻😻
धन्यबाद डक्टरसाप सरल र बुझ्ने भाषा मा बताईदिनु भएकाे मा
धेरै राम्रो कार्यक्रम।👍👍👍।
सर मेरो शरीरमा साना साना डल्लाहरू छन्। मैले पोरखा फेवा सिटी अस्पतालमा मा चेक गराएको थिए। कोलस्टोर को मात्रा धेरै भएर हो खासै असार गर्दैन देक्नमा नराम्रो देखिने मात्र हो भन्नु भएको थियो र एउटा डल्ला निकालेको पनि हो। शरीरको डल्लाहरू निर्मूल पार्ने कुनै उपाय छ कि छैन होला?
Dhanu Kaucha me same problem ..!
अाहा! कत्ति राम्रो कुरा थाहापाई याे । जय हाेस सबै काे 🍊🍊🍅🍅🍓🍓🍟🍟😍😍😫😫
Thanks Dr. Tara ji for the information and salute journalist for making such public awareness video.
राम्रो जानकारीकाे लागि डाक्टरसाब लाई धेरै धेरै धन्यवाद छ❤️❤️
Thankyou kailas ji
धेरै धेरै धन्यबाद छ आदरणिय डक्टर साहेब लाई, प्रलाद सर लाई पनि धेरै धेरै धन्यबाद! 🙏
Thankyou mukunda sir
Dherai ramro kura garnu vo sar thanku
डाक्टर सायबको सही कुरा धन्नेबात
Thank you dr Saheb and prallad sir . Thanks for your information.
Thankyou krishna lamsal ji
यकदाम राम्राे सल्लाहा सुजाप दिनु भाे डंकर साब धन्यबाद
जयहाेस मङ्गलमय जिबनकाे शुभकामना राम्रो स्वास्थ जानकारि लिन पाईयाे धेरै धेरै धन्यवाद डाः साब लाई 🙏🍂🍂🍂🍇🍍🥝🍈🍋🌼😐️😐️😐️
Thank you dr.saheb for good information 💕💕💕💕
धन्यवाद डाक्टर साब सजिलाे गरि बुजाउनु
भयाे अति सरल सजिलाे भएको छ 🙏🙏🙏🙏🙏
Such a nice program. Its very very helpful and informative. Huge thanks to both Dr and journalist brother. I will visit your channel regularly.
Thank u padma ji
Thankyou padma ji
धेरै राम्रो गराउनु भयो साथै हाड जोर्नी सम्बन्धी जानकारी पाउन सकिन्छ की अरू भागहरुमा भन्ने आसा राखेको छु।
Ramro jankari good interview
यकदम राम्रोसँग समझाई दिनु भयकोमा धनयबाद
Dr sab healthy life ko lagi hamile kk disease ra kati monthko farakma chekup gareranupar6 plz sujjation me dr sab from south korea
good सुजाव दिनु भयाे धन्यबाद हजुर हरुलाइ
धन्यवाद डाक्टर साब र पत्रका ज्यलाई मेराे जिबनमा मेल खायाे अबस्से अाउनेछु जचाउन
Very informative indeed.... Thank you !!
Mero sarilma pani dala haru xan k garne hola
राम्रे जानकारि दिएकोमा धेरै धेरै धन्यवाद डाः साब र पत्रकारलाई
Thankyou tika ji
Thank you doctor.
phone bat pramarsa hunx ki nai
Great information...... Thank you Dr
Aausadi aauxholani hjr
सुझाब र सल्लाहको लागि डा.साब र कार्यक्रम संचालक ज्युलाइ धेरै धेरै धन्यवाद ।
Thank you very much Dr. and the press reporter, for information . such types of health tips we need, looking forward for other good health information.
धन्यवाद हजुर ।❤
Clear patrakar and Doctor. Thanks.
Thankyou hem kasun ji
असाध्य उपयाेगी र ज्ञान वर्धक भनाई ।
Thank you doctor saheb can we keep this programme in episodes.
Kun tv ma hola sir?
धेरै राम्रो कुरा सजिलो र सहज तरिमाले बुझाउनु भयकाेमा धेरै धेरै धन्यवाद
Urologist/Nephrologist sangaw Pani interview linu paryo journalist jiu.
Ok thankyou for suggestions, kun doctor ko interview lida thik hunxa hola ?
अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद
Thank you for this program this is very valuable . Can you please explain about Fatty lever. how this occurs and if it is what should be done?
Thanks for good advice dr
बहुतै राम्रो सल्लाह सुझावका लागि धन्यवाद डाक्टर शाब एड पत्रकार मित्र प्रती आभार प्रकट 😍😍🙏🙏
चेक जाचको लागि कति लाग्छ होला धन?जान्न पाए हुन्थ्यो
Dubai को हिसाब मा मात्र 900 नेपाली रुपिया मैले हिजोमात्र डिटेल चेकअप गरेर आको ।
जानकारीको लागि धेरै धेरै शुभकामना डा साहब
Thank you so much dr.and journalists bhai 🙏🏻😊
Thankyou devi thapa gurung ji
सुन्नै पर्ने स्वास्थ्य सल्लाह तथा वार्ता
सुझावको लागि धन्यवाद यहाँ हरुलाई ।
धेरै राम्राे लाग्याे फेरि पनि यस्ता बिषयहरु सुनिराख्न पाँउ ।
कोलेस्ट्रोल कम गर्नकोलागी ओमेगा३ खायो भने फाइदा गर्छ,
कहामिल्छ आयोरविदिहोकि ईङ्लिसहो थाहापाउनुपर्यो शर
@@netragmail यदि तपाईं साकाहारी हो भने , ओखर, काजु, बदाम , almond, avocado, आलस , फर्सिको बियाँ , सुर्यमुखी फुलको बियाँ ।।धेरै खानुस।।यदि माङ्साहारी हो भने रातो मासु खादैनखानु।।मिल्छ भने समुन्द्री माछा खानुस।मिल्दैन भने ठूलो ठूलो hospital को फार्मेसीमा पाउछ fish oil omega 3 भन्ने capsul पाउछ।।तर खै नेपाल मा पाउछ कि पाउदैन थाहा छैन।।
सर्ब प्रथम डाक्टर सरलाई धन्यवाद अनि पत्रकार ज्यूले सरल भाषामा प्रस्ट पारी दिनु भएको मा हजूरलाई पनि धन्यवाद
Thank you for your great suggestions Dr
Dr.sab liverma vayako boso hataun k gare hola cholestrole 350 xa sallahan paun hajur
SHARIRMA SHALLKA
HANNE KARAN KE HOLA DAKDAR SHAR
Doctor kun hospitalma
धन्यवाद डाक्टर सावलाई समपुण जानकारीका निम्ति ,डाक्टर साव पाेखरा वाहेक अन्य स्थान धनगढी तिर पनि सेवाका लागि जानू हुन्छ कि हुदैन जान्न पाए हुन्थ्याे ।
धेरै राम्रो सल्ला सुझाब को लागि धेरै धन्नेबात
पत्रकार ज्यु लाई पनि धेरै धेरै धेरै धेरै धन्यवाद
Thankyou lila ji
Tropoline positive dekhiye ma anginoplastic garaunu aabasyek xa doctor sab
नमस्कार डक्टर साहेब हजुर ले धेरै राम्रो कुरा को जानकारी दिनु भयो धन्यवाद मेरो माईति घर पोखरामा हाल घर मेरो काठमाण्डौ धापासी मा मपनि मुटु सम्बन्धी को रोगी हुम 🙏
धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो!
सुझाब र सल्लाहको लागि धन्यवाद डाक्टर साब।
Thanks dr. Koirala and samachar pati .com
यसरिनै बुझाउनर बुझन जरुरि कुरा सहि छ
धेरै राम्रो मलाई पनि तेस्तै समस्या छ हजुरले राम्रोसँग बुझाईदिनु भयो अझ प्रस्ट पारिदिनु होला
सारै राम्रो सल्ला दिनुभो thank you 🙏 from 🇺🇸
धेरै धेरै धन्यवाद डाक्टर साएब धेरै कुरा जानियो
कार्यक्रम राम्राे छ ।
अतिनै राम्रो गेँन दिनु भो डक्टर जियु धेरै धेरै धन्यबाद
सारै राम्राे लाग्याे डाक्टर साब काे कुरा हामी बिमा गर्छौ जचाउन जान्छौं तर भने बमाेजिम सरल तरिकाले सरसला पाउन सकिन्न सबै कुरा सुन्दिनु हुन्न तेसकारण हामी लाई स्वास्थ केगरेर राम्रो के गरे नराम्रो भन्ने कुरा थाहै नहुने अौषधि लेख्दिनुहुन्छ ल्यर खान्छौ फेरि जान्छौं बिमार उस्था काे उस्तै के गर्ने केगर्ने
बुझाउने शैली अति राम्रो डाक्टर ।
कस्तो बुझ्ने भासामा बुझाउनु भएको धेरै धेरै धन्यवाद sir
उन्दा सामान्य लाग्ने तर ज्यादै महत्जपूर्ण सुझाव:- धन्यवाद डा.साव्!
जानकारी कालागी धन्यवाद
सरल भाषा मा विश्लेषण गर्नु भएको màa धन्य बाद
सवैले वुझ्ने भाषामा निकै राम्रो सल्लाह दिनु भएको मा डाक्टर साव लाई धेरै धेरै धन्यवाद छ।
डाक्टर साहब धेरै धेरै धन्यवाद छ::
अति राम्रो सबै ले बुजने गरि बताउनु भयको मा प्रेम प्रणाम