Cholesterol भनेको के हो ? कसरी घटाउने ? TG बढे के गर्ने ? डाक्टरको सुझाव यस्तो छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ค. 2019
  • Cholesterol भनेको के हो ? कसरी घटाउने ? TG बढे के गर्ने ? डाक्टरको सुझाव यस्तो छ
    🛏️ Pokhara Super Speciality Clinic : 061520552
    🏨🏥 DR. TARA KOIRALA : 061-520552
    थाइराइड के हो ? यो रोग कसरि लाग्छ ? यसबाट बच्ने उपाय Interview With Dr Tara Koirala
    • Thyroid के हो ? यो रोग...
    Interview with Dr Tara Koirala about Colesterol, कोलेष्ट्रोल भनेको के हो ? कसरी घटाउने ? टिजि बढे के गर्ने, कोलेस्ट्रोल भनेको के हो र कसरी घटाउने सुझाब उपयोगी छ नछुटाउनुहोला, About cholesterol ,what is cholesterol and how to minimize
    #DrTaraKoirala #dr_tara_koirala #drtarakoirala #tarakoirala #Colesterol #kolestrol #bosho #बोसो #कोलेस्ट्रोल
    #Pokharanews #samacharpati
    *CONTACT US*
    Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal
    Phone : +97761468012, 9856011200
    Email : samacharpatinews@gmail.com
    Follow Us on Facebook : www. samacharpati
    कोलेस्ट्रोल भनेको के हो र कसरी घटाउने सुझाब उपयोगी छ नछुटाउनुहोला, कोलेस्ट्रोल को कम करने के आयुर्वेदिक उपाय | Ayurvedic Remedies to Reduce Cholesterol, symptoms of cholesterol, कोलेस्ट्रोल के लक्षण, कोलेस्ट्रोल का सफाया कीजिये और हार्ट अटेक,ब्रेन अटेक,लकवा जैसी गंभीर बीमारियों से बचिए, कोलेस्ट्रोल क्या है जानिए | What Is Cholesterol | LDL and HDL Cholesterol | Good nd Bad Cholesterol, 4 घंटे में कोलेस्ट्रोल कम करने का इलाज जो जिन्दगी भर हार्ट अटैक नहीं आने देगा - REDUCE CHOLESTEROL, कोलेस्ट्रोल कम गर्ने यी ५ फलफूल|||लामो जीवन जिउनका लागि हेर्नैपर्ने भिडियो||Cholesterol, केवल 3 बार में कोलेस्ट्रॉल को जड़ से ख़तम करे | Cholesterol Treatment at Home - Artery Cleanser Remedy, कोलेस्ट्रोल अधिक होने के लक्षण | कोलेस्ट्रोल बढ़ने से होने वाली समस्याएं | High Cholesterol Symptoms, High Cholesterol and Congestive Heart Failure -कोलेस्ट्रोल कम करने का घरेलु तरीक

ความคิดเห็น • 1.3K

  • @janakrajlawat4882
    @janakrajlawat4882 5 ปีที่แล้ว +356

    सबिस्तार सरल भाषामा अाम मानिसले बुझिने गरि जानकारी दिनु भएकाेमा डा.साबलाई धेरै धेरै धन्यवाद ! पत्रकार महाेदयलाई पनि यस्तै जीवनाेपयाेगी अन्य जानकारी प्रस्तुतिकाे लागि अनुराेध सहित धन्यबाद !!!

    • @Travelway-p2x
      @Travelway-p2x 4 ปีที่แล้ว +7

      I am also supporting

    • @laxmipokharel4711
      @laxmipokharel4711 4 ปีที่แล้ว +6

      @@madhavshrestha4461 धन्यबाद डक्टरसाब

    • @abhayapoudel7387
      @abhayapoudel7387 4 ปีที่แล้ว +2

      Lo@@Travelway-p2x

    • @shankarsunuwar2573
      @shankarsunuwar2573 4 ปีที่แล้ว +2

      Thank you for your helth tips

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +4

      धन्यवाद डाक्टर सर

  • @sharadakhanal7233
    @sharadakhanal7233 ปีที่แล้ว +14

    सक्षम डाक्टरहरूले यसरी नै विभिन्न रोगका बारेमा बताइदिने हो भने धेरै मान्छे लाभान्वित हुने थिए तर धेरै डाक्टर पेशाप्रति बफादार हुनुभन्दा पैसाका लागि मरिमेटेको पाउँछौं । धन्यवाद डा. साब र पत्रकार मित्रलाई सविस्तार बुझाइदिनुभएकोमा ।

  • @ramailopalanita
    @ramailopalanita 4 ปีที่แล้ว +54

    डाक्टर भनेको भगवान एउटा नमा हाे हजुर डाक्टर नेपालकाे बिबिन्न ठाउँमा हुन जरुरि छ

  • @user-km8hs6cu9v
    @user-km8hs6cu9v หลายเดือนก่อน +1

    पत्रकार सर लाइ मान्नुपर्छ सर्वसाधारण जनताले सजिलै बुझ्नेगरी डा:सरबाट जानकारी दिनुभएकोमा

  • @meditationandrelaxationher8073
    @meditationandrelaxationher8073 4 ปีที่แล้ว +8

    यति सरल भाषामा आम जनताले बुझ्ने गरी प्रष्ट पारिदिएको मा डाक्टरसाब र पत्रकार महोदय लाइ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @romanathpaudel9001
    @romanathpaudel9001 4 ปีที่แล้ว +52

    नेपालिलाई धेरै लग्ने रोग बारेमा जानकारी गराउनु भएकोमा आभारि छौ

    • @mrmr8313
      @mrmr8313 3 ปีที่แล้ว

      Ktime

  • @shivabastola1367
    @shivabastola1367 4 ปีที่แล้ว +58

    तारा जि को बुभाउने शैली धेरै राम्रो
    धन्यवाद 🙏

    • @drtarakoirala6229
      @drtarakoirala6229 4 ปีที่แล้ว +1

      Thank u sir 🙏🙏

    • @Anita466
      @Anita466 2 ปีที่แล้ว

      @@drtarakoirala6229 🙏🙏❤❤👌👌💯💯

  • @abiralshivaduti801
    @abiralshivaduti801 4 ปีที่แล้ว +43

    सरल भाषामा सर्बसाधारण्ले बुझ्ने गरि दिनु भएको महत्त्वपूर्ण जानकारीको लागि हार्दिक धन्यवाद डाक्टर'साब।

    • @anjanabhattarai1979
      @anjanabhattarai1979 4 ปีที่แล้ว +1

      नमस्कार डाक्टर सरल भाषा मा बुझ्ने गरि सम्झइ दिनु भयो धन्यवाद डाक्टर साब

    • @laxmipoudel9155
      @laxmipoudel9155 4 ปีที่แล้ว

      Tq dr , sab

    • @sumitramarattha607
      @sumitramarattha607 2 ปีที่แล้ว +1

      thank u sir

  • @badribhattrai5312
    @badribhattrai5312 5 หลายเดือนก่อน +2

    हजुर जस्तो डा सबै ठाउमा हुनु जरुरी छ 🙏🙏

  • @mayagautam1922
    @mayagautam1922 5 ปีที่แล้ว +56

    धेरै राम्रो सबैले सजिलै बुझ्नी गरि सुन्दर जान्कारिको दिनु भाकोमा डाक्टर साब यहालाइ धेरै धेरै धन्यवाद 🙏❤️❤️

    • @ramshrestha6632
      @ramshrestha6632 3 ปีที่แล้ว +1

      एकदम राम्रो सुझाव दिनु भयो धन्यवाद Dr साब

  • @greenrose2192
    @greenrose2192 4 ปีที่แล้ว +48

    धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो! 💐💐💐

    • @narayansharmasharma1340
      @narayansharmasharma1340 2 ปีที่แล้ว

      डा. सर लाई हार्दिक धन्यवाद।
      मेरो LDL 3.6 mmo1/L 2.0-3.5 छ यो कस्तो, हो सल्लाह दिए आभारी हुने थिए धन्यवाद

    • @seetastha6724
      @seetastha6724 2 ปีที่แล้ว

      नमस्कार डक्टरसाएप साथै पत्रकार दाई लाई धेरै धेरै धन्यवाद् धेरै राम्रा कुरा यति राम्रो गरि बुझाएर सिकाइ दिनु भएकोमा धेरै धेरै सुभकामना हजुर हरूलाई 💐💐🎉🎉🙏🏿🙏🏿

  • @devakaparajuli1007
    @devakaparajuli1007 2 ปีที่แล้ว +7

    सारै राम्रो र छर्लङ्ग बुज्नेगरी भनिदिनुभयो डाक्टर साब हजुरलाई धेरै धेरै धन्यवाद

  • @pusparajrai7131
    @pusparajrai7131 3 ปีที่แล้ว +5

    Thank ful to you . सरै उपयोगी लाग्यो हजुरको ज्ञान सिप हामिलाइ पनि शिक्ष दिनु भएकोमा तपाईं ले पढेर हामिले नि ज्ञान् पाएकोमा कृतज्ञता छु ।अति सरल सजिलो तरिकाले सिकियो ।

  • @devigautam7917
    @devigautam7917 5 ปีที่แล้ว +91

    अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद साथै पत्रकार दाजुलाई सलाम छ

    • @sapanashahi7701
      @sapanashahi7701 3 ปีที่แล้ว

      Thanks for

    • @purwajyotiweekly1111
      @purwajyotiweekly1111 ปีที่แล้ว

      अति उपयोगी जानकारीका धेरै धेरै धन्यवाद डा साव

    • @pralhadchandraghimire
      @pralhadchandraghimire ปีที่แล้ว

      Thankyou devi ji

  • @bhaktabahadur9385
    @bhaktabahadur9385 4 ปีที่แล้ว +52

    डाक्टर जि लाई धन्यवाद सल्लाह सुझाव दिनु भएकोमा खुसि लाग्यो हजुर

  • @rekhagurung1056
    @rekhagurung1056 4 ปีที่แล้ว +7

    धन्यवाद डाक्टर साहब,पत्रकार ज्यू र समाचारपाटी लाई र आगामी दिन मा पनि स्वास्थ्य संबंधी जानकारी पाउंछ भनी आशा सहित मुरी मुरी धन्यवाद 🙏

  • @hemantsharma9782
    @hemantsharma9782 3 ปีที่แล้ว +6

    डा साब र मिडिया धन्यबादका पात्र हुनुहुन्छ। अति उपयोगि कुराकानि ।

  • @kamaladhital1065
    @kamaladhital1065 4 ปีที่แล้ว +18

    म पनि आउँदै छु sir भेट्न ,थाइराइड र कोल्ड्रस्टोल को लागि म sir सगँ प्रभावित भएको छु ।

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      Kamala jiu doctor KO boli ani vagawan KO upadesh sunda dherai aannda aauxa but garer pura garna sarai garyo hudo raixa hjr

    • @npl.4448
      @npl.4448 3 ปีที่แล้ว

      tq doctor

    • @nirmalaadhikari6004
      @nirmalaadhikari6004 3 หลายเดือนก่อน +1

      हजुर को हुनु हुन्छ म चिन्न त चिन्दिन हजुर को कमेन्ट पडे अनि हजुर लाई केहि सल्लाह दिन चाहे बिहान चिया चम्चाको आधा चम्चा काचो जिरा चपायेर तातो पानी सग खानुस थाईराईर निको हुन्छ

  • @sumitrabhandari3663
    @sumitrabhandari3663 5 ปีที่แล้ว +14

    धेरै ढिलो गर्छन नेपालको ठुलाबडाले राम्रो काम जनसामुदाई सामु

  • @hikmatthapa953
    @hikmatthapa953 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद डक्टर सर अति राम्रो सबैले बुझ्ने गरि सरल भाषामा अनुवाद गरिदिनु भएकोमा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।

  • @bhimwanem2112
    @bhimwanem2112 ปีที่แล้ว +2

    मेरो hole cholestrol 236 भएको छ म नियमित कसरि कम गर्ने भनेर लागि रहेको थिए....भिडीयो हेरेर खुशी लाग्यो

  • @Rozit379
    @Rozit379 4 ปีที่แล้ว +11

    Thank you dr.saheb for good information 💕💕💕💕

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 4 ปีที่แล้ว +10

    धेरै राम्रो उपयोगी सल्लाह डासाप र यो कार्यक्रमको आयोजकलाई धेरै धेरै धन्यबाद

  • @prawalrawal9007
    @prawalrawal9007 4 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद डा.साहब र patrakar lai ni dherai dherai dhanybad‌🙏

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +2

    बहुतै राम्रो सल्लाह सुझावका लागि धन्यवाद डाक्टर शाब एड पत्रकार मित्र प्रती आभार प्रकट 😍😍🙏🙏

  • @mayakunwar9526
    @mayakunwar9526 3 ปีที่แล้ว +3

    धन्नेबाद डाक्टर साहेबलाई सूझापको लागी ।

  • @devendrabahadur5167
    @devendrabahadur5167 5 ปีที่แล้ว +9

    Ramro jankari good interview

  • @kirankumarshahi133
    @kirankumarshahi133 4 ปีที่แล้ว +5

    Dr koirala, Thank u so much for valuable information

  • @chrgyan
    @chrgyan 3 ปีที่แล้ว +1

    धन्यबाद डाक्टर साब! धेरै सजिलो र बुझ्ने तरिकाले हामीलाई बुझाउनु भयो!

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 ปีที่แล้ว +20

    डाक्टर कोइराला साब लाई धेरै धेरै धन्यबाद ! एकदमै उपयोगी (very very useful and important ) कुरा हरु थाह गर्नु भयो ! अभारी छौं ! thank you media bro ! see you again !

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 4 ปีที่แล้ว +18

    सर यो सुहर बल्ड प्रेशर र सुगर किट्नी को पनि जानकारी पाउन है

  • @yadavsapkota5430
    @yadavsapkota5430 3 ปีที่แล้ว +1

    धन्यवाद डाक्टर साब ।सहि जानकारी सुझाव दिनुभाछ ।

  • @tekumagar5154
    @tekumagar5154 4 ปีที่แล้ว

    राम्रो जानकारी को लागि धन्यवाद !!great job

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h 4 ปีที่แล้ว +3

    अत्यन्तै महत्त्वपूर्ण जानकारी को लागि धन्यवाद डा. अनि पत्रकार ज्यु।

  • @vinashrestha8471
    @vinashrestha8471 5 ปีที่แล้ว +11

    Thank you very much Dr. and the press reporter, for information . such types of health tips we need, looking forward for other good health information.

  • @rishikafle8969
    @rishikafle8969 4 ปีที่แล้ว +1

    Your descriptions are absolutely good for citizens.

  • @bhanutamang7463
    @bhanutamang7463 2 ปีที่แล้ว +1

    ज्ञान बर्धक जानकारीको लागि धन्यवाद।🙏👍

  • @user-qr7zy6qm6n
    @user-qr7zy6qm6n 5 ปีที่แล้ว +14

    Kati ramrari questions garedeubhako patrakar jiule ra kati ramrari bujaedenubhako doctor sable.thanku for both

  • @krishnalamsal5357
    @krishnalamsal5357 4 ปีที่แล้ว +5

    Thank you dr Saheb and prallad sir . Thanks for your information.

  • @tikathapalia526
    @tikathapalia526 2 ปีที่แล้ว +1

    धेरै राम्रो सल्लाह र सुझाव दिनुभएकोमा धेरै धेरै धन्यवाद डाः साब ।

  • @gaireman9689
    @gaireman9689 4 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद छ डाक्टर साहेब

  • @krishnajeena
    @krishnajeena 4 ปีที่แล้ว +7

    Very informative indeed.... Thank you !!

    • @nirakbista8176
      @nirakbista8176 2 ปีที่แล้ว

      Mero sarilma pani dala haru xan k garne hola

  • @ambikalama1502
    @ambikalama1502 4 ปีที่แล้ว +4

    Dherai ramro kura garnu vo sar thanku

  • @santoshmagar2486
    @santoshmagar2486 4 ปีที่แล้ว +2

    धेरै राम्रो गराउनु भयो साथै हाड जोर्नी सम्बन्धी जानकारी पाउन सकिन्छ की अरू भागहरुमा भन्ने आसा राखेको छु।

  • @kamalabhandari930
    @kamalabhandari930 4 ปีที่แล้ว +1

    धन्यवाद डा.साब ! साथै न्युजलाइनलाई !

  • @subanthapamagar9146
    @subanthapamagar9146 5 ปีที่แล้ว +13

    Thank you doctor.

  • @kailashbhujel7777
    @kailashbhujel7777 4 ปีที่แล้ว +7

    Thanks Dr. Tara ji for the information and salute journalist for making such public awareness video.

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 2 ปีที่แล้ว

      राम्रो जानकारीकाे लागि डाक्टरसाब लाई धेरै धेरै धन्यवाद छ❤️❤️

    • @pralhadchandraghimire
      @pralhadchandraghimire ปีที่แล้ว

      Thankyou kailas ji

  • @tulasikoju2886
    @tulasikoju2886 2 ปีที่แล้ว +1

    Thank you so much Doctor Saheb..for very useful advice......

  • @sanjyarana6403
    @sanjyarana6403 2 ปีที่แล้ว +1

    धेरै २ धन्यवाद डा साहब तथा घिमिरेले सरलाई काेल्स्टाेर राेगकाे राेकथामबारे जान्कारि गराइदिनु भएकाेमा।

  • @narayanTanahusur
    @narayanTanahusur 5 ปีที่แล้ว +16

    Thank you for this program this is very valuable . Can you please explain about Fatty lever. how this occurs and if it is what should be done?

  • @nbniroula.9621
    @nbniroula.9621 4 ปีที่แล้ว +4

    Great information...... Thank you Dr

  • @magartanka8278
    @magartanka8278 4 ปีที่แล้ว +2

    Dherae ramro jankari dinuvayo doctor jiu le Ani karyakram chalaune sir le Pani dherae ramro questions garnuvayo hajurhatulae dhanyabad

  • @samjana7895
    @samjana7895 4 ปีที่แล้ว +2

    धेरै राम्रो सल्लाह सुझाव दिनु भएको मा धेरै धन्यवाद डाक्टर साहब।

  • @padmalama5277
    @padmalama5277 4 ปีที่แล้ว +4

    Such a nice program. Its very very helpful and informative. Huge thanks to both Dr and journalist brother. I will visit your channel regularly.

  • @rebelshrestha5574
    @rebelshrestha5574 5 ปีที่แล้ว +3

    Thanx for health information ...!!

  • @pritimantamang3569
    @pritimantamang3569 3 ปีที่แล้ว +1

    Great Advice, many thanks Dr. Saj/Patrakaar

  • @laxmikandelrijal9722
    @laxmikandelrijal9722 2 ปีที่แล้ว +1

    असाध्य उपयाेगी र ज्ञान वर्धक भनाई ।

  • @sushilarai3681
    @sushilarai3681 3 ปีที่แล้ว +3

    Thank you so much Doctor

  • @dalkunwar374
    @dalkunwar374 3 ปีที่แล้ว +4

    T G Ko Barama Ajai Prasta Parnu Parayo Dr Sab

  • @anjalikhadka3589
    @anjalikhadka3589 4 ปีที่แล้ว

    राम्रो सल्लाह र सुझाव को लागि डाक्टर साब लाइ धेरै धेरै धन्यबाद ।

  • @amritbahaduradhikari7079
    @amritbahaduradhikari7079 3 ปีที่แล้ว +1

    Tnx for your health tips Dr Tara Koirala ❤️🙏

  • @rajeshgurung4238
    @rajeshgurung4238 5 ปีที่แล้ว +16

    Thank you doctor saheb can we keep this programme in episodes.

  • @user-kr8vq6km4u
    @user-kr8vq6km4u 4 ปีที่แล้ว +1

    सारै राम्रो सन्देश धन्यवाद ।

  • @gangakhatri3369
    @gangakhatri3369 2 ปีที่แล้ว

    धेरै राम्रो कुरा सजिलो र सहज तरिमाले बुझाउनु भयकाेमा धेरै धेरै धन्यवाद

  • @hemkasun4854
    @hemkasun4854 4 ปีที่แล้ว +6

    Clear patrakar and Doctor. Thanks.

  • @devithapagurung1798
    @devithapagurung1798 5 ปีที่แล้ว +5

    Thank you so much dr.and journalists bhai 🙏🏻😊

  • @kmgurung1036
    @kmgurung1036 3 ปีที่แล้ว

    Yo sujhav sarai ramro lagyo Doctor shaab Thank you so much 🙏

  • @mukundalamichhane3100
    @mukundalamichhane3100 4 ปีที่แล้ว

    सारै सरल तरिकाले बुझाउनुभो डा. साप धन्यवाद !

  • @aariyaathapachhetri2651
    @aariyaathapachhetri2651 5 ปีที่แล้ว +18

    Urologist/Nephrologist sangaw Pani interview linu paryo journalist jiu.

    • @pralhadchandraghimire
      @pralhadchandraghimire ปีที่แล้ว

      Ok thankyou for suggestions, kun doctor ko interview lida thik hunxa hola ?

  • @dhanukaucha5311
    @dhanukaucha5311 4 ปีที่แล้ว +6

    धेरै राम्रो कार्यक्रम।👍👍👍।
    सर मेरो शरीरमा साना साना डल्लाहरू छन्। मैले पोरखा फेवा सिटी अस्पतालमा मा चेक गराएको थिए। कोलस्टोर को मात्रा धेरै भएर हो खासै असार गर्दैन देक्नमा नराम्रो देखिने मात्र हो भन्नु भएको थियो र एउटा डल्ला निकालेको पनि हो। शरीरको डल्लाहरू निर्मूल पार्ने कुनै उपाय छ कि छैन होला?

    • @rozeenxtha7907
      @rozeenxtha7907 4 ปีที่แล้ว

      Dhanu Kaucha me same problem ..!

  • @bedbhatt9312
    @bedbhatt9312 ปีที่แล้ว

    महत्त्वपूर्ण जानकारीकालागी डाक्टर साहेवलाई धन्यवाद ।

  • @kausilasunuwar8761
    @kausilasunuwar8761 4 ปีที่แล้ว +3

    Thank you so much information.

  • @ganeshmantalchabhadel5014
    @ganeshmantalchabhadel5014 5 ปีที่แล้ว +3

    Thanku doctor.

  • @user-qr7zy6qm6n
    @user-qr7zy6qm6n 5 ปีที่แล้ว +15

    Dr sab healthy life ko lagi hamile kk disease ra kati monthko farakma chekup gareranupar6 plz sujjation me dr sab from south korea

    • @arjunkc1339
      @arjunkc1339 4 ปีที่แล้ว

      good सुजाव दिनु भयाे धन्यबाद हजुर हरुलाइ

  • @dhruvasharma4046
    @dhruvasharma4046 2 ปีที่แล้ว

    Yes Dr, u r great very good explanation for us about healthcare, i hope again well following ur tips, lot of Thank u sir.

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 ปีที่แล้ว +2

    धन्यवाद डा साब र स्वास्थ्य संबन्धि जानकारी प्रस्तोता ज्यु लाइ !

  • @laligurash959
    @laligurash959 4 ปีที่แล้ว +6

    Thank you for your great suggestions Dr

    • @narayanidahal8608
      @narayanidahal8608 2 ปีที่แล้ว

      Dr.sab liverma vayako boso hataun k gare hola cholestrole 350 xa sallahan paun hajur

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 ปีที่แล้ว +5

    सुझावको लागि धन्यवाद यहाँ हरुलाई ।

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว +1

    डाक्टर जि लाइ धेरै धेरै धन्यवाद साल्ला सुझाव दिनु भएको मा पत्रकार सर लैइ पनि धन्यवाद छ

  • @premgautam3641
    @premgautam3641 2 ปีที่แล้ว +1

    Most informative advice. Thanks to this program

  • @bishnuprasadbelbase9606
    @bishnuprasadbelbase9606 5 ปีที่แล้ว +4

    चेक जाचको लागि कति लाग्छ होला धन?जान्न पाए हुन्थ्यो

    • @Anjan_raj2024
      @Anjan_raj2024 4 ปีที่แล้ว

      Dubai को हिसाब मा मात्र 900 नेपाली रुपिया मैले हिजोमात्र डिटेल चेकअप गरेर आको ।

  • @-SILDUJUREELT
    @-SILDUJUREELT 5 ปีที่แล้ว +7

    कोलेस्ट्रोल कम गर्नकोलागी ओमेगा३ खायो भने फाइदा गर्छ,

    • @netragmail
      @netragmail 5 ปีที่แล้ว +1

      कहामिल्छ आयोरविदिहोकि ईङ्लिसहो थाहापाउनुपर्यो शर

    • @naamchhaina4863
      @naamchhaina4863 4 ปีที่แล้ว

      @@netragmail यदि तपाईं साकाहारी हो भने , ओखर, काजु, बदाम , almond, avocado, आलस , फर्सिको बियाँ , सुर्यमुखी फुलको बियाँ ।।धेरै खानुस।।यदि माङ्साहारी हो भने रातो मासु खादैनखानु।।मिल्छ भने समुन्द्री माछा खानुस।मिल्दैन भने ठूलो ठूलो hospital को फार्मेसीमा पाउछ fish oil omega 3 भन्ने capsul पाउछ।।तर खै नेपाल मा पाउछ कि पाउदैन थाहा छैन।।

  • @paudelvijaya1803
    @paudelvijaya1803 3 ปีที่แล้ว +2

    Great suggestions dr sayab,salute for good information

  • @sunumallak.c.8961
    @sunumallak.c.8961 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद डाक्टर साब यति राम्रो सल्लाह सुझाव काे लागी

  • @bhaktbahadurpun1239
    @bhaktbahadurpun1239 4 ปีที่แล้ว +10

    SHARIRMA SHALLKA
    HANNE KARAN KE HOLA DAKDAR SHAR

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +1

    धन्यवाद डक्टर राम्रो सुजाव को लागि 🤚👌👍️

  • @sarkitamang7880
    @sarkitamang7880 3 ปีที่แล้ว +1

    Thank you doctor for great suggestions

  • @ambikathapa8779
    @ambikathapa8779 3 ปีที่แล้ว +1

    धन्यवाद डाक्टर साब र पत्रका ज्यलाई मेराे जिबनमा मेल खायाे अबस्से अाउनेछु जचाउन

  • @bssharmapaudel4247
    @bssharmapaudel4247 4 ปีที่แล้ว

    अत्यन्तै उपयोगी कार्यक्रम ।

  • @balugurung3995
    @balugurung3995 3 ปีที่แล้ว +1

    Thank you for the information Dr. Sap.

  • @dhangodar9619
    @dhangodar9619 ปีที่แล้ว

    धन्यबाद डक्टर साप धेरै सजिलाे तरिकाले बुझाउनु भाे ,,,धेरै खुशि लाग्याे ।

  • @nepalisongnmusicsurajpradh1768
    @nepalisongnmusicsurajpradh1768 ปีที่แล้ว

    अति उपयोगी र महत्त्वपूर्ण जानकारी दिनुभएको मा डाक्टर साहाब र पत्रकार प्रस्तोता सरलाई धेरै धेरै धन्यवाद ! तथा उच्चस्तरीय सलाम नमस्कार छ ! बेला बेलामा यस्तै कार्यक्रम हरू दिएर खबरदारी र सचेतता साथ घच्घच्याउनु हुनेछ भन्ने पुर्ण अासामा छाैं ! जय ! जय !! 😍😍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @riyachhetri2748
    @riyachhetri2748 3 ปีที่แล้ว +1

    I’m really appreciate for the doctor. Great advice for of all .

  • @omkumardhamala1331
    @omkumardhamala1331 ปีที่แล้ว

    राम्रो सन्देश दिनु भएकोमा डाक्टर सायबलाई धन्देवाद🙏🙏🙏🙏🙏

  • @sushilapokharel8692
    @sushilapokharel8692 2 ปีที่แล้ว +1

    धन्यबाद डक्टरसाप सरल र बुझ्ने भाषा मा बताईदिनु भएकाे मा

  • @amritayonzon15
    @amritayonzon15 4 ปีที่แล้ว

    Thank you doctor for your kind suggestions....

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 3 ปีที่แล้ว

    सवैले वुझ्ने भाषामा निकै राम्रो सल्लाह दिनु भएको मा डाक्टर साव लाई धेरै धेरै धन्यवाद छ।

  • @chhabidhakal8987
    @chhabidhakal8987 2 ปีที่แล้ว

    अति उपयोगी जानकारी को लागी डाक्टर साबलाई धेरै धन्यवाद

  • @sumnimalimbu6357
    @sumnimalimbu6357 4 ปีที่แล้ว +2

    Dr saheb laie derai derai dhanyabad .yesari nai hjr ko sallaha feri pani paune asaa rakhxoun

  • @nisupagurung7398
    @nisupagurung7398 2 ปีที่แล้ว

    धन्यवाद डाक्टरसाहेब यति राम्रो जानकारी दिनुभयो