समानुपातिक प्रणाली हटाउने गरी संविधान संशोधन कति सहज ? Election System Nepal । Khem Risal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 15

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 2 หลายเดือนก่อน

    समानुपातिक खारेज हुनैपर्छ

  • @anchalmahat9194
    @anchalmahat9194 2 หลายเดือนก่อน +1

    Pratakshya Jan-Nirbachit karyakari sarkar pramukh hunu paryo.samanupatik kota pranali kharej garnu thik ho.

  • @devikc8183
    @devikc8183 หลายเดือนก่อน

    प्रदेश पनि खारेज गर्नुपर्छ प्रदेश को झोले सरकार चाहँदैन

  • @mahabir566
    @mahabir566 2 หลายเดือนก่อน

    नौटन्की मात्रै ठुलो पद सक्च्यम अलि बिग्यता को अधार मा पर्तिस्पर्दा बाट हुनु पर्ने तर आफना लाई काख र पराइ लाइ पाख लाको छ्न गफ्फ मा होइन काम बाट पर्माणित गर्न पर्यो नि

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 2 หลายเดือนก่อน

    एकल बहुमत जे भए पनी नेताका आसे पसे र धनबाद हरू भने हराउने छन

  • @RatnaDhakal-k7s
    @RatnaDhakal-k7s 2 หลายเดือนก่อน

    समानु पातिक खारेज गर्नु पर्छ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 หลายเดือนก่อน

    पुर्ण बहुमत प्राप्त हुन्छ।

  • @debendrageeyaam
    @debendrageeyaam 2 หลายเดือนก่อน

    good

  • @rajendra2088
    @rajendra2088 2 หลายเดือนก่อน

    समानुपातिक निर्वाचन कोटा प्रणाली हटाउनु पर्छ। यो यी नालायक चोर राजनीतिक गर्ने दलाल हरुले आफ्ना आफन्त भर्ती केन्द्र बन्द हुन्छ।

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 2 หลายเดือนก่อน

    जशले देशजनताकाे भलाे चिताऊँदछ त्यशलाईनै विश्वासमान्नु पर्दछ , दरबार शिद्दिनु,झापा विदराेह,जनयुद्ध ती शब्वै ईतिीशका कालखण्डहरु भयए त्यशपछि जेजेपार्टी दर्ताभयएता पनि नेपालमा स्वतंत्रपार्टी जन्मलिई शक्याे अबवफेरि स्वतन्त्र जन्मिनु भनेकाे एमाले माँओवादी काङ्ग्रेस यिीशब्वै पार्टीहरुकाे अस्तित्व शंन्धिखर्क माेचन नहुनशक्दछ/शक्दैन

  • @sobitmagar-ms5eb
    @sobitmagar-ms5eb 2 หลายเดือนก่อน

    Good देस बिकासत हुनछनि

  • @Chamlingvlog193
    @Chamlingvlog193 2 หลายเดือนก่อน

    जे सुकै गर४रररररर अब बङ्गलादेश र sheeलङ्का को जस्तो दिन आउनै पर्छ नत्र भ्रष्ट चारको पैसा काहा भेट्ने हो 💪💪💪💪💪💪💰💰💰💰

  • @sundarkumarlimbu2800
    @sundarkumarlimbu2800 2 หลายเดือนก่อน

    नेपाली मा फेरि आन्दोलन हुन्छ र श्रीलंका र बङ्गालादेश जस्तै हालत बनाउन , अमेरिकी र भारत ले नेपाल को राजनीति दल र एजेन्ट र जासुसी हरु उक्साई रहेका छ्न । त्यस को परिणाम फेरि नेपाल मा बिध्वाङ्स हुन्छ । फाईदा अमेरिकी को समर्थन को सरकार हुने छ । अहिले भारतिय समथन सरकार छ । सानो भारत ।

  • @ArpanlohaniLohani
    @ArpanlohaniLohani 2 หลายเดือนก่อน

    ॐॐऋऋ।योदेस।।।3।।तिनकरोर।नागरिक।।को।सबै।बग्।को।सरकार।लगाईत।सबैमस।नेऋुत।हुनुपरेयेॐॐॐ