ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
बिराज र संजिताको बिहेहुने पक्का भयो | रमाईलो दोहोरी Biraj Gandarva Vs Sanchita Chepang | Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2023
- नमस्कार, म जयन्ता मगर
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
Orginal Song:-
Jodi Parewa
Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.
Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.
Lyric/Music : BB Anuragee
Original Video Link: • जोडी परेवा Jodi Parewa...
_________________________________________________________________
#birajgandarva
#sanjitachepang
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Biraj Gandarva
★ Sanchita Chepang
__________________________________________________________________
Musician Team
★ Hemraj Gandarva - Sarangi
★ Gem Thapa - Keyboard
★ Karan Pariyar - Flute
★ Sunil Bardewa - Madal
★ Kumar Lamichhane - Madal
★ Dipak Samip - Dholak
★ Padam Chhetri - Oct Pad
__________________________________________________________________
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Jayanta Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
नमस्ते , सन्चिता बैनी र बिराज भाइको यो दोहोरी कस्तो लाग्यो , सबैले एक एक share गरेर भाइ बैनीलाई support गर्नुहोला,🙏🙏
Dami xa tara timi jasti malai koe lagdaina😘
बिराज आपकी बहुत सघंर्ष बडा जीवन है misss youuu bro yo mo. no. plssd??????👑
❤
बबाल,दामि,यो,जोडि
यो बैनी लाई सबैले हेल्प गरेर माथी पुराउनु पर्छ। निकै राम्रो गाउने अनि voice पनि धेरै राम्रो ।म त यो बैनी को फ्यान भए ल❤। बिराज त बिराज नै भयो ।❤
किउट जोडि लाई सफल्ताको सुभकामना अनि धेरै माया मिस यु ❤❤❤❤❤❤
यो जोडिको ठूलो फ्यान, यो जोडीले गाएका गितहरु धेरै मन पर्छ । अझै प्रगति र सफलता शुभकामना व्यक्त गर्दा छु भाइ बहिनी लाई... 😍😍😍😍😍
सन्जिता र बिराज भाइ काे जाेडि बबाल छ अजै प्रगति र सफलता काे शुभकामना ब्यत्त गर्दा छु दुबै लाई❤❤❤❤❤
सन्चिता बैनिलाई धेरै धेरै सुभकामना छ
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत यि साना भाई बैनी को निकै मिठो स्वर रहेको छ ❤❤ धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
इनि दुइको गित हेर्न छोडिदैन खुब मन पर्छ। भाइले र्याप हान्दा नया नया बनाउदै हान्दै गर्नु उहीँ पुरानो मात्रै नहान्नु । धेरै राम्रो लाग्छ बधाई छ
दोहरी भनेकै यस्तो हुनुपर्छ यी साना नानी बाबु बात सिक्न पर्छ अग्रज लाईभ दोहरी गाउने हरुले जस्तै श्याम राणा, तारा थापा, बालचन्द्र बराल,अन्य कलाकारले सबै परिवार बसेर सुन्ने हेर्ने खालको हुनु पर्छ सम्मान छ नानी बाबुलाई🎉🎉❤
सम्पुर्ण टिम प्रती उच्च सम्मान ।आगामि भबिस्य उज्ज्वल रहोस् 🎉🎉 बिशेष धन्यवाद गायिका जयनता मगर लाई 😮😮
Ramro xa dubai ko vai ko rap pani
अचेल यो भाइ बहिनि को दोहोरी हेरेर टिकटक पनि हेर्न छाड्यो मैले त ❤❤❤
आहा कति राम्रो शब्द सहित को प्रस्तुती यो दुई नानी बाबू को जोरि पनि सारै मिलेको छ सधै उत्तर उत्तर प्रगती को सुभकामना र आशिर्वाद 🎉❤️🎉❤️🎉❤️❤️❤️❤️❤️❤️
बिराज काे रैप खत्रा छ यार♥️♥️♥️
Sahi ho sahi❤
❤❤❤❤
Sanchita KO Voice Ekdamai Ramro X Best Of Luck For You Future ❤❤❤❤
Nice voice an super song sanjeta ❤. Rock Star Biraj Bhai👍👍👍👍❤️❤️.
बिराज र सन्जिताको एकदम राम्रो छ
Super song sanchita
Yo bohini le isbu sanjyal bohini vanda ramro gaunu hunx voice ni dherai ramro xa sabai le bohini lai support garidinu hola 10q..🙏🙏
Yesari yo vanda ramro vandai naam chai kina toknu paryo voice jasto kurama. Sanchita ko khula dil le tarif garnus tara yo vanda ramro vannu parne kurai xaina ni . Yesto ramro bani hoina
सन्जिताको भबिस्य उज्ज्वल छ
Wow wow wow suvakamana bhai baini
दुबै भाइ बैनी धेरै धेरै बधाई शुभकामना छ याे जा्ेडि निकै अब्बल ?दुबै काे फेन भइयो ❤❤❤
❤दुखमा नआटिनु सुखमा नमातिनु बहिनी संचिता भबिस्य उज्ज्वल छ❤।
सारै राम्रो पातिभ भाई बहिनी दुबैको
Aaha super xa Dohori yo jodi ko👌👌👌♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂🇳🇵🇲🇾
vai khatra
अति राम्रो भाइ र बैनिको प्रस्तुति 😂😂😂 आउने दिन्हरुमा पनि हजुर्हरुको यस्तो प्रस्तुति हेरिरहनु पाँउ सुभकामना
Biraj n sanjita ko jodi babal suhauxa
❤❤❤wow super ❤️
साइडमा सेतो सट लाउने भाइको डान्सले झन यो गीतको रौनक भएको छ राम्रो छ भाइ डान्स शुभकामना रौनक बनाउनु भयो 👍️👍️👍️
Malai ta biraj bhai ko git sarai man parxa❤❤❤
Nic jodhi dami ramailo vo saskari gaika bahini❤❤
Best of luck sanchita baini ani biraj vai
Good 👍👍👍👍❤❤❤❤
kati mitho swor baiini ko bhai bainilai agrim subhakamana ❤❤❤
Sabai le full support hai vai rw boine lai
Wow nice ❤❤
सुमधुर स्वरको धनि बैनिलाइ सफलताको शुभकामना
Aaha sarai ramro sanjita baini voice ❤❤❤❤❤
आहा कति रमाईलो छ❤
Aatti mitho nani ko aawaj
मेरो र हाम्मौ दाङ को तर्फ बाट शुभकामना र सफलता मिलोस दाङ रामपुर सुकाखोला तपाई को सिर्जना र कला लय पर्ति आभरी छौ ❤
धेरै राम्रो छ गित धन्यवाद टक्र्याउन चाहन्छु भाइ बैनीलाइ 🎉💐
Dubai Jana lai congratulations 👏👏
अतीमीठू दोहरी
Nice jodi❤❤❤
indreni ma. Janu. Sanchita. Bunu
Sanjita bainiko dohori tukka DHERAI ramro. X yobaniko sabai dohori herekoxu bambai bat herdaixu sabai timlai dhanebad
Ramro xa hai
धेरै भन्दा धेरै राम्रो लोक दोहोरी साथै स्वर पनि ❤❤❤❤❤❤❤❤ सबै साथी हरु ले माया अनि यो भिडियो लाई जति सक्दो सेयर गरिदिनु होला अनि हाम्रो यी प्यारी बुनु संजिता चेपाङ बुनु लाई सहयोग पनि गरी दिनु होला धनयवाद ❤❤❤❤❤❤❤❤❤
Tq so much
Ok 😘❤️❤️🥰
अाहा धेरै राम्रो दाेहरी दुई भाइ बैनिकाे
Nice... jodi.thank you jayanta ❤
ATI ramro
Wow Malai ta lasti man paryoo❤❤
यो जोडी लाई इन्देनी जानू परयो ❤❤❤
Ekdam ramro dohori xa n jodi Pani ramro xa
Wow duijana ko dohori dherai jameko xa
Wow nice❤❤❤❤ nanu🎉🎉🎉
Wowo babal 🎉🎉dohori
राम्रो छ दोहोरी धेरै
सारै राम्रो छ दुबई जना लाइ सफलता को अग्रिम शुभकामना ।
Super super ❤❤❤
100 sapot baine lai ❤
Yuwa gayak gayika bhaai bahini lai agrim pragati ko agrim shubhakamana!
Best jodi❤❤❤❤😊😊
Much love and support to you both❤And really beautiful voice sanjita nanu❤🥰😍❤
Hjr ko jodi kramro xa बिराज र शऺजिता 🎉🎉
दाेहाेरी एक दमै हिर्दय देखि नै सुन्दर द्द तपाईंहरुकाे जाेडी पनि द्दिट्टै हाेस् भबिस्य दुबै जनाको सफल रहाेस ❤❤
So talented Sanchita sister and so cute voice as well as❤ keep going ahead sister
आहा मीठो दोहोरी
Nice❤❤❤
Very very nice good song Yuva kalakar very very nice
💗💋💋💗
Sangita baini lai subhakamana xa❤❤
बिराज भाइ काे दाेहाेरि संगै रयाप सारै मनपरछ
पाठ २ पनि चाहियो यार छितो
Very nice supper hit live dohori song
Yo bahini sabaile help garera mathi puraunu parxa dherai ramro gaunu hudorahexa ❤❤❤❤❤❤❤❤❤
Very nice
अझै धेरै प्रगतिको अग्रम सुभ कामना छ नानु अनि बिराज लाई life long support गर्नु नानु तिमि हरुको जोडीमा कसैको आखा नलागोस ❤❤❤
सारै राम्रो छ भैइ र बैनी को दोहरी
Wow sarai ramailo lagyo ❤
चेपाङ नि ननि कति रम्री हो मगर नि जस्तो लय है मलाई त दुबै जन को जोदि निकै जमे छ सुभकमना
Dami
Unifom pani nepali moulik khalko manxe pani ramro tesma voice ta jhan ramro
Fast
WOW Katy mitho Prativa dubaiko ❤❤❤❤❤
आहा कति धेरै राम्रो दोहोरी❤❤
Next dohori please
Wow 😲❤❤❤
Best wishes for both❤❤
Veri Good Jodi ❤❤❤🎉🎉🎉🎉
Yo boini ra vai ko gaune saili ra voice Sarai man parx malai t.
Wow very nice 👍👍👍👍
Congratulations 👏 sanchita and all team ❤❤
Very nice song
Wow wow wow nice
❤❤❤❤❤❤❤❤
बिजया दशमि यश सुभ तथा पावन अवसर समंपुर्ण नेपाली र देश तथा बिदेश रहनु हुने नेपाली आमा बाबा दिदिबहिनी दाजु भाइ अनि मान्य जन र सह परिवार प्रती नव दुर्गा माताले हामी सबै लाई सु ख शान्ति र स्वाच्छ राखुन भन्दै मेरो तर्फ बाट पनि हार्दिक हार्दिक मंगलमय सूभकामना ल
उहीँ प्रदेशि मित्र
तेज थापा❤❤❤
Dherai ramro 👍❤
सारै राम्रो प्रस्तुती दुवै को ❤
Good 👍👍👍👍👍👍😊❤❤❤❤❤❤