जहाँ मिलन लामाको उपस्थित हुन्छ ,त्यहाँ असाध्यै रमाइलो हुन्छ ,सारङगी संसार रोधी घरमा असाध्यै अनुसासीत र भलाद्मी शब्दमा दोहोरी सुन्न पाइन्छ ,,दशैको शुभकामना सहित धेरै प्रगतिको शुभकामना छ
सन्जिता चेपाङ जस्तो चेलिलाइ सबै दोहोरी संघसंस्था र अग्रज ब्याक्तिहरुले भएसम्मको अबसर दिएर अनि हालेमालो गरेर माथी पुर्याइदिन कन्जुस्याइँ नगरिदिनु होला।मिलन दाइ जस्तो लोकदोहोरिको होनहार ब्यक्ति संग गाउने अबसर दिनु भएकोमा सारङ्गिलाइ धन्यवाद
सन्जिताको गाउने कला र स्वर अत्यन्तै गहकिलो र मिठो छ।मिलन लामा सरले गर्नुभएको काम अतिनै लोभलाग्दो छ। मलाई पनि चेपाङजातिको जीवनस्तर उठाउने काममा एउटा ईंटा थप्ने रहर जागेर आयो र मैले कसलाई कहाँ कसरी सम्पर्क गर्नुपर्छ क्रिपया बताईदिनुहोला - धन्यबाद!
मिलन दाई को के कुरा गर्नुधेरै राम्रो छ गित सजिता बहिनी लाई धेरै धेरै बधाई तथा सफलतको शुभ कामना गर्दछु अनि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ❤❤❤
Ati ramro lagyo dohori ..hamro yo chepangni nani sabai le sath diera agadi badaunu paryo Milan lama sanga esari gaunu saknu prativasali vaeko praman nai ho.Milan da le yini sanga gaera ramro garnu bhayo you are great.....thank you all
नमस्कार ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤ कलाकार मिलन लामा दाई र सन्जिता बैनी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
साच्चिकै मीठो लय र सानी नानी सन्जिता को अत्यन्त मीठो स्वरले मलाई त मन्त्रमुग्ध बनायो।त्यस्तै मीलन लामा जीको मनोरञ्जन पूर्ण लोक दोहोरी सम्पूर्ण सारंगी संसारको टोली र सहभागी कलाकारहरुमा हार्दिक बधाई ।
आज सम्म यती मिठाे दोहोरी गित हेरेको र सुनेकाे पनि थिइन कमल सर किनकि माया काे चिनाे साटा साट गरेकाे कुनै दाहाेरि मा छैन होला कमल सर र मिलन दाजु र सन्जीत बैनि लाइ म सलाम गर्छु । अनि कमल सर को सारंगी सन्सर दैनिक हेर्ने गर्छु अति खुसी लाउछ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
नेपाली लोकसंगीत दोहोरी का दुइ किंग मिलन लामा जी र राजु परियार जी दुबै महान सम्मान . साथै यो समयमा असल अब्बल स्टार गायिका इब्सल सन्जयाल र संजीता चेपाङ्ग बैनी हरु Superb ❤. अती उत्कृष्ट दोहोरी 👌👍👌🥰।
नया प्रतिभाको खानी रूंचिता बहिनीलाई साङगेतिक यात्राको धेरै भन्दा धेरै शुभकामना । साथै कमल सर सग बिनम्र अनुरोध अब चिज गुरुङ र संचिता बहिनीको दोहोरी हेर्न र सुन्न पाईयोस ।
Sarangi sansar ko team lai sarbapratham ta athma dekhi naman gare .sathai sanjita chepang baini ko Sammadhur swor ra gahakilo sabda ka dhani rahexan milan lama sir sanga dohori geet sunera enjoy gare ma jasta prabash ma basne lol geet premi haru ko heart sarangi sansar lai dherai dherai thank you ❤❤❤❤❤❤
हैईन कमल सर सब्दले मेरो मन छोयो नया कलकार को सब्दलाई बुजेकोमा 🙏 र मेरो दिलको कुनकुनमा रहने मिलन दाजु 🙏नया बैईनीमा आशिरबात छ प्रगति गरदै जानू ल र यो टिमलाई मेरो सबै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
सङ्गिता चेपाङ्गको यो नयाँ प्रस्तुती ओहो! अचम्मै राम्रो, यो बैनिको उज्ज्वल भविस्य शुभकामना,फेरि फेरि पनि यो बैनी सङ्ग चिज नेपाल आएपछी चिज गुरुङ्ग सित दोहोरी गाएको हेर्न सुन्न पाउ ।
धेरै धेरै धन्यबाद सारङगी सन्सार परिवार नव गाईका सन्जिता चेपाङ्ग, अनि सदाबहार लाेक दाेहाेरी गायक/सर्जक मिलन लामा जिलाइ नब गायिका बहिनीले मिठाे अनि सरल र गहकिला सभ्य शब्दहरूले जुन प्रस्तुती दिनु भयाे ज्यादै राम्राे लाग्याे अझै याे भन्दा राम्राे सभ्य र भब्य गर्दै जानू, कलाकार अनि सारङ्गी परिवारकाे प्रगतिकाे कामना भन्दै म यस सारङ्गी सन्सार कार्यक्रमकाे नियमित श्राेता पनि भएकाे जानकारी गराउन चाहन्छु । हस् धन्यबाद ।
कमल जि अनि सारङ्गी सन्सार परिवारलाइ नमन साथै मीठो सम्झना,यो हिड माया घुम्न लाई बम्बै -- रेल को भाडा तिरौला म जम्मै भन्ने भाकामा मिलन लामा सर सङ्ग सन्चिता चेपाङ्ग बहिनी ले गाउनु भएकी गीत को आर्गानिक शब्द्ले मेरो मन असाध्यै छोयो आगामी दिन्हरुमा पनि यस्तै राम्रो र सतिक शब्द ले प्रहार गर्ने शक्ति सरस्वती माताले प्रदान गरिरहनु र स्वर अझ यो भन्दा निखारिएर जाओस भन्ने उज्जवल प्रगती कामना अनि कमल जि उर्मिला मगर जि लाइ हजुर को लाइभ दोहोरी मा नृत्य गर्न हुन् लाइ आग्रह गर्दछु ,उहाँ उर्मिला मगर को नृत्य हेर्ने ठूलो धोको छ हामी भगवान रुपि दर्शक हरु को ## हजुर ले यो मेरो आग्रह लाई अवश्य पनि स्विकार्नु हुनेछ भन्ने अपेक्षा राखेको छु अनि सारङ्गी परिवार को उत्तर उत्तर प्रगती को शुभकामना र सफलता को शिखर चुम्दै जाओस
सञ्जिता जस्तो नयाँ अनि अब्बल प्रतिभालाई विशेष स्थान दिनुपर्छ अहिले पछिल्लो समयमा मलाई अति नै मन पर्ने नभप्रतिभा बहिनीहुरु सञ्चिता चेपाङ र इब्सल सञ्ज्याल अति नै मिठा अनि उपयुक्त शब्द चयन गर्न अब्बल सफलताको धेरै धेरै शुभकामना बैनिहरुलाई मिलन लामा दाजुसङ्ग कडा अनि अति नै रमाइलो प्रस्तुति बिग फ्यान मिलन लामा दाजु ❤❤❤
मेरो एउटा अनुरोध अग्रज कलाकार मिलनसार कलाकार मिलन दाजु लाई यदि कतै बिदेश को कार्यक्रम मा मौका मिल्यो भने प्यारी राम्री हसिलो अनुहार भएकी भोलि को दिनमा राम्रो प्रतिभा भएकी सन्चिता बहिनी लाई पनि संगै लिएर जानुहोला ! अन्त्यमा आजको दोहोरी बबाल लाग्यो!👌👌👌
Gayika sanjita nati atyanta mitho dohori gaunubhayo Agraj parasiddha kalakar Milan lama sanga Naniko bhabisya purnima ko Jun jastai chamkidai jaos shubhakamana xa
अहिले सम्मकै उत्कृष्ट दोहरी लाग्यो मलाई त ❤ मिलन जि को त के कुरा गर्नु उहा त सदाबहार हसिलो मनोरंजनात्मक ऊर्जावान गाएक हुनुहन्छ तर यि बैनि सन्जिता पनि साच्चै सार्है सभ्य अनुशासित धेरै राम्रा शब्द चयन गर्नु सक्ने मिठो स्वर भएकी रहिछन यि सम्पूर्ण गुणहरु सदा यस्तै कायम राख्ने कोशिश गर्नु बैनि धेरै धेरै सुभकामना छ साच्चै नै स्वर र शब्द हरु कर्णपृय छन ❤अझै राम्रो सुदृढ़ गर्दै जानु फेरि पनि सुभकामना अनि सारङ्गी संसारको म्यूज़िकल टिमको पनि म्युजिक अरु दोहरी साँझ हरुको भन्दा धेरै राम्रो छ सार्है मन पर्छ
कमल जि लाई धन्यवाद पछाडि परेको समुदायको नानीलाई स्थान दियकोमा मिलन जि कात कुरैनगरौ उहाँकागिदको को बयानै गरेर सिद्विदैन चेपाङ बैनिका सब्द अनि स्वोर सारै उत्कृष्ट छ शुभकामना बैनि ।
Agraj kalakar Milan lama sir rw Sanjita baini ko yo dohori ati nai mitho lageyo baini sanjita lai sangitik yatra ko safal ta ko subhakamana xa ❤❤🎵🎵🎤🎤🙏🙏🌹🌹
Wo kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma yti sano nani le pani kasto gaun sake ko ho k hai 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷
हतेरिका याे गित सुने पछि अरु गित त फिका पाे लाग्न थाल्याे त मलाई ।
जति हेरौ उति हेर्न मन लाग्ने यी सन्जिता बहिनिको दोहोरि
आहा सारै मीठो भाका मा सन्जिता बुने र मिलन दादा को मीठो प्रस्तुति
आहा जति सुन्यो उतिनै सनिरहु जस्तो मिलनदाइ र सन्जीता जि लाई सुभ कामना
मिलनजी र सन्जिता नानिकाे मिठाे दाेहाेरी सुनिराैँउ लाग्ने गित धन्नेबाद
कति मिथो दोहरी गीत सुन्न पाइयो धेरै खुशी लग्यो भाग २ पनि सुन्नु पाइयोस् ❤❤❤❤❤❤
बिशेस।कमलसरको।टिमलाइ।समान।ग्ररछु।संनजिता।बैनिलाइ।जसरीभय।पनि।एकछोटी।बैनिलाइ चिज।गुरूङ।भाइसंग।गितगाउनम।उका।मिलाइ।दिनुहोला।सुनमा। सुघदहुने।थियो।कमलदादा❤❤❤❤
नमस्कार सबै जना लाई आज पनि हेरियो लोक दोहोरी धेरै राम्रो लायो❤
सारै राम्रो सानो बहिनिको र वरिष्ठ गाएक मिलन लामाले एउटा कलाकार को चिनो साटेको सबै भन्दा उत्रिसठ अति रमाइलो थिय। सबै टिमलाई बधाई शुभकामना।
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाब हरु लाई दामि छ दोहोरी दाइ बहिनी को बहिनी को उतोरउतर परगति को शुभकामना जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जहाँ मिलन लामाको उपस्थित हुन्छ ,त्यहाँ असाध्यै रमाइलो हुन्छ ,सारङगी संसार रोधी घरमा असाध्यै अनुसासीत र भलाद्मी शब्दमा दोहोरी सुन्न पाइन्छ ,,दशैको शुभकामना सहित धेरै प्रगतिको शुभकामना छ
मिलन दाईलाई त के बयान गरौं अग्रज कलाकार हो तर सन्जिता चेपाङ बहिनीलाई यो संगीत क्षेत्रमा अझै प्रगति गर्दै पाइला अघि बढोस् शुभकामना शुभकामना ।
मिलन दाइ तिन छक्क परे म छक्क परे यो बैनि धमका मच्चाउछन एक दिन मलाइ पुरा बिस्वाश छ !
सबै जना मिलेर अगाडी बढाउने काेशीश गराै सँजिता नानी लाई।
मिलन भाइ र कमल भाइको साथ सदा रहोस
सानदार प्रस्तुति।संजिता बुनुलाई अरु उचाइको शुभकामना 👍️💐🙏
संन्जिता नानी र मिलन जीको असाध्यै मीठो लोक दोहोरी प्रस्तुत गरेर अनमोल मनोरन्जन प्रदान गर्नू भएको मा सम्पूर्ण टिममा हार्दिक बधाई छ।
सफताको सुभकमना संन्जिता बैनि लाइ
@@BhimsenTimalsina-rr7kka😅aa😅😅ss😅r😅
@@BhimsenTimalsina-rr7kk😅
सन्जिता चेपाङ नानी यू आर द बेस्ट । एउटा नव गायिकाको शब्द र स्वर समायोजन् यस्तो हुनु नै तपाईं अब्बल हुनुहुन्छ । भबिस्य सफल रहोस् को कामना ।
सन्जिता बहिनी को अति राम्रो प्रतिभा छ
धेरै धेरै धन्यबात छ मिलन दाइ र सन्जिता लाई दोहोरी सुन्दा पनि आन्नदै आउँछ जति हेरो तेति हेरम जस्तो लाग्छ
सन्जिता चेपाङ जस्तो चेलिलाइ सबै दोहोरी संघसंस्था र अग्रज ब्याक्तिहरुले भएसम्मको अबसर दिएर अनि हालेमालो गरेर माथी पुर्याइदिन कन्जुस्याइँ नगरिदिनु होला।मिलन दाइ जस्तो लोकदोहोरिको होनहार ब्यक्ति संग गाउने अबसर दिनु भएकोमा सारङ्गिलाइ धन्यवाद
❤❤❤ अत्यधिक मिठास ❤❤❤
प्रस्तुत अहिलेसम्म कै💐💐🌺🌸🌸🌻🌺🌺🌺
याे दाेहाेरी असाध्यै रमाइलाे मलेसियाबाट हेर्दै हाे🙏🙏❤️❤️❤️💖💖💖💛💛💛💛💚💚💚💜💜💜💙💙💙💝💝💝💝💟💟💟💟❤️❤️
मिलन दाइ हंसिलो मात्रै होइन दयालु अनि दिलको सफाल छ।
सन्जिताकाे चिनाेसाटेकाे चाहिँ असाध्यै मन पर्याे आगामिदिना पनि धेरै अगाडि बढेकाे देखना पायवस शुभकामना बैनि🎉🎉🎉🎉❤❤❤❤❤❤❤
कति राम्राे प्रसंग र लय सरर मिलाएर गाउने चेपाङ्ग वहिनिलाई शुभकामना ।
मलाई याे वहिनिकाे गित सुन्दा सुन्दै यति मन मुग्ध भए कस्ताे सिलसिला मिलाएकाे । धन्यवाद ।
आ हा कति राम्रो गित स्वरकी धनी रन्जित चेपाङ बैनि अनि बरिष्ट गायक सरजक मिलन लामा भाइ दुबै जाना लाई सन्मान अनि सारङ्गे सन्सार कमल भाइ सन्मान छ🌺🌲🌹❤️🙏🙏
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
म।ओमंनको।खाडीमुलुकबाटहेदैछहै।संजिता।बैनिकोप्ररसतुति।धेरैरामोछहै।बैनिलाइ।सबैमिली।अगाडि।बढाइ।दिनुहोला।कमलसर।हजुर।हरूकोआशीर।बातलागनेछ❤❤❤❤
दामी सुपर दुपर ! मज्जा अायाे अर्काे भागकाे पर्खाईमा छु ।
धेरै राम्रो छ सन्जिता चेपाङ र मिलन दाईको प्रस्तुति
सरै राम्रो छ।बहिनी सगिता प्रगती हुदैछ ।ल
सन्जिताको गाउने कला र स्वर अत्यन्तै गहकिलो र मिठो छ।मिलन लामा सरले गर्नुभएको काम अतिनै लोभलाग्दो छ। मलाई पनि चेपाङजातिको जीवनस्तर उठाउने काममा एउटा ईंटा थप्ने रहर जागेर आयो र मैले कसलाई कहाँ कसरी सम्पर्क गर्नुपर्छ क्रिपया बताईदिनुहोला - धन्यबाद!
❤❤❤❤❤❤❤❤❤धेरै रामरो दोहोरिछ
dhannebaad sarangi sansar, milan is mian sathai sanjita nanu lai dherai aashirbaad .....
दोहोरी असाध्यै राम्रो लाग्यो।मिलन सर ले सन्जिता लाई एउटा अफिसियल गित गाउन दिए राम्रो हुनि थियोे ।यति मिठो स्वार छ।
आजको दोहोरी सुन्दा अब लोकदोहोरिमा धमाका मचाउने पालो सन्जिताको देखियो है।चेपाङ्को छोरी ,तहल्का मचाउदै लोकदोहोरी।
पिछडिएको समुदायका नवप्रतिभालाइ हौसला प्रदान गर्ने अग्रज गायक मिलन लामा र सारङ्गी सँसारलाइ धन्यबाद !!
ईनी नानी लाई बहुत धन्याबाद छ राम्रो कला छ
अाहा जाहा मिलन दादा तेहा तेतिकै रमाईलाे हुन्छ दादा काे गाउने याक्टीक सारै राम्राे लाग्छ सन्जिता बहिनी लगायत सम्पुर्ण लाई बधाई छ 👌👌👌👌👌♥️💔🇳🇵🌹
मिलन र सनजीता र दुबै लाई धनेबाद र नमस्कार। छ है ❤❤
मिलन दाजुलाई धन्यवाद छ दाजु हजुरलाई म दुबई बाट हेरदईछु हजुर हरूकाे दाेहाेरि दाजु संन्जिता चेपाङलाई धेरै साेपाेट गरनु हाेला हई।
अति मार्मिक शब्द चयन गर्न सक्ने सन्जिता नानी लाई उज्वाल भबिस्यको सुभकामाना
सन्जिता बैनिलाइ चिज गुरुङ सङ्ग ल्याउनुपर्यो सर
जय सारंगी सन्सार साथै सन्जिता चेपाङ बहिनिलाइ सफलताको शुभकामना सधै सफल रहनु
मिलन दाई को के कुरा गर्नुधेरै राम्रो छ गित सजिता बहिनी लाई धेरै धेरै बधाई तथा सफलतको शुभ कामना गर्दछु अनि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ❤❤❤
राजु परियार संग पनि गीत गाउन लगाउन हेर्न मन कोको लाई छ
नानी ले परा ल्याउनु भको छ अब good
वाउ सन्चिता बुनु शुभकामना अगामि दिनमा अजै अघाडी बडोस मिलन सर प्रती सम्मान ❤❤❤❤कति उत्कृष्ट शब्द सन्चिता बहिनी मिलन सर कति मीठो वाउ❤❤❤❤
तेस्रोपटक हेर्दै छु❤❤❤
सन्जिता बहिनिको सब्द शब्दमा मिठास छ सारै राम्रो धेरै खुशी लाग्यो
Ati ramro lagyo dohori ..hamro yo chepangni nani sabai le sath diera agadi badaunu paryo Milan lama sanga esari gaunu saknu prativasali vaeko praman nai ho.Milan da le yini sanga gaera ramro garnu bhayo you are great.....thank you all
यो गित मा बाजा कै ताल दामी सुनियको थियो निकै राम्रो दोहोरि❤
नमस्कार ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤❤ कलाकार मिलन लामा दाई र सन्जिता बैनी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
Ajako dohori atinai ramailo ani mitho lagyo jati heryo jati sunyo utinai herau herau sunu sunu lagne dohori best of luck to all
मिलन दादा र बैनिको गितअतिठो छ
साच्चिकै मीठो लय र सानी नानी सन्जिता को अत्यन्त मीठो स्वरले मलाई त मन्त्रमुग्ध बनायो।त्यस्तै मीलन लामा जीको मनोरञ्जन पूर्ण लोक दोहोरी सम्पूर्ण सारंगी संसारको टोली र सहभागी कलाकारहरुमा हार्दिक बधाई ।
B
असाध्यै राम्रो छ किनकी सबै बसेर सुन्ने खालको हरेक शब्द एकदमै राम्रो छ मेरो लागि चाहि❤❤❤❤❤❤❤
आज सम्म यती मिठाे दोहोरी गित हेरेको र सुनेकाे पनि थिइन कमल सर किनकि माया काे चिनाे साटा साट गरेकाे कुनै दाहाेरि मा छैन होला कमल सर र मिलन दाजु र सन्जीत बैनि लाइ म सलाम गर्छु ।
अनि कमल सर को सारंगी सन्सर दैनिक हेर्ने गर्छु अति खुसी लाउछ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
अत्यन्तै राम्रो उच्छिग्रल छैन अनि नानू लाई धेरै धन्यवाद उज्ज्वल भबिस्यको शुकामना सारंगि संसारलाई धन्यवाद
नेपाली लोकसंगीत दोहोरी का दुइ किंग मिलन लामा जी र राजु परियार जी दुबै महान सम्मान . साथै यो समयमा असल अब्बल स्टार गायिका इब्सल सन्जयाल र संजीता चेपाङ्ग बैनी हरु Superb ❤.
अती उत्कृष्ट दोहोरी 👌👍👌🥰।
नया प्रतिभाको खानी रूंचिता बहिनीलाई साङगेतिक यात्राको धेरै भन्दा धेरै शुभकामना । साथै कमल सर सग बिनम्र अनुरोध अब चिज गुरुङ र संचिता बहिनीको दोहोरी हेर्न र सुन्न पाईयोस ।
चेपाङ नानीको गायन राम्रो छ ल नानी अगाडी बढ, शुभकामना ।
बबाल दोहोरी धेरै रमाइलो ❤❤❤❤❤❤❤❤
सुनिता सग दोस्रो भाग पनि सुन्न पाउ मिलन जि
Ati Vanda Pani ati ramailo lagyo aaja Milan dada and sanjita banu ko dohari super 👍🌹🌹🌹🙏🙏🙏🇳🇵
आहा कति रमाइलो दोहोरी I'm very like it❤❤❤❤
धन्नेबाद मिलन दादा अनिसन्जी बैनिलाई पनि अतिमिठो गित्सुनाई दिनुभाकोमां
Sarangi sansar ko team lai sarbapratham ta athma dekhi naman gare .sathai sanjita chepang baini ko Sammadhur swor ra gahakilo sabda ka dhani rahexan milan lama sir sanga dohori geet sunera enjoy gare ma jasta prabash ma basne lol geet premi haru ko heart sarangi sansar lai dherai dherai thank you ❤❤❤❤❤❤
हैईन कमल सर सब्दले मेरो मन छोयो नया कलकार को सब्दलाई बुजेकोमा 🙏 र मेरो दिलको कुनकुनमा रहने मिलन दाजु 🙏नया बैईनीमा आशिरबात छ प्रगति गरदै जानू ल र यो टिमलाई मेरो सबै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
सङ्गिता चेपाङ्गको यो नयाँ प्रस्तुती ओहो! अचम्मै राम्रो, यो बैनिको उज्ज्वल भविस्य शुभकामना,फेरि फेरि पनि यो बैनी सङ्ग चिज नेपाल आएपछी चिज गुरुङ्ग सित दोहोरी गाएको हेर्न सुन्न पाउ ।
sanjita bainilai suvakamana ❤❤ milan lama jasto agraj lok dohorika king saga gaunu paunu khusiko kura❤❤
Raju pariyar dai ra sanjita bainiko dohori pani leaunu pareyo❤❤❤❤❤
धेरै धेरै धन्यवाद छ मिलन दाजु र सन्सिता लाई सुन्दा पनि आन्नदै आउँछ
जित हेरो तति हेरम जस्तो लाग्छ
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
धेरै धेरै धन्यबाद सारङगी सन्सार परिवार नव गाईका सन्जिता चेपाङ्ग, अनि सदाबहार लाेक दाेहाेरी गायक/सर्जक मिलन लामा जिलाइ नब गायिका बहिनीले मिठाे अनि सरल र गहकिला सभ्य शब्दहरूले जुन प्रस्तुती दिनु भयाे ज्यादै राम्राे लाग्याे अझै याे भन्दा राम्राे सभ्य र भब्य गर्दै जानू, कलाकार अनि सारङ्गी परिवारकाे प्रगतिकाे कामना भन्दै म यस सारङ्गी सन्सार कार्यक्रमकाे नियमित श्राेता पनि भएकाे जानकारी गराउन चाहन्छु ।
हस् धन्यबाद ।
कमल जि अनि सारङ्गी सन्सार परिवारलाइ नमन साथै मीठो सम्झना,यो हिड माया घुम्न लाई बम्बै -- रेल को भाडा तिरौला म जम्मै भन्ने भाकामा मिलन लामा सर सङ्ग सन्चिता चेपाङ्ग बहिनी ले गाउनु भएकी गीत को आर्गानिक शब्द्ले मेरो मन असाध्यै छोयो आगामी दिन्हरुमा पनि यस्तै राम्रो र सतिक शब्द ले प्रहार गर्ने शक्ति सरस्वती माताले प्रदान गरिरहनु र स्वर अझ यो भन्दा निखारिएर जाओस भन्ने उज्जवल प्रगती कामना अनि कमल जि उर्मिला मगर जि लाइ हजुर को लाइभ दोहोरी मा नृत्य गर्न हुन् लाइ आग्रह गर्दछु ,उहाँ उर्मिला मगर को नृत्य हेर्ने ठूलो धोको छ हामी भगवान रुपि दर्शक हरु को ## हजुर ले यो मेरो आग्रह लाई अवश्य पनि स्विकार्नु हुनेछ भन्ने अपेक्षा राखेको छु अनि सारङ्गी परिवार को उत्तर उत्तर प्रगती को शुभकामना र सफलता को शिखर चुम्दै जाओस
गित सुनेर मलाई पनि मन मा आनन्द लाग्यो सम्पूर्ण टिमलाई बधाई छ हाम्रो मिलन सर लोकदोहोरी कै हिरो ❤❤❤हो
Dherai mitho dohari
Bainy KO Sangeet
Ramro xa agadi badnu parxaslam xa Nani lai
Serjak Milan guru ma
कति मिठाे गित गाउस भयाे नि मिलन लामा र सन्जिता ले ❤❤❤❤❤
आहा कति राम्रो गीत पस्तुती मिलन र सन्जिता को ,दोहोरी रमाइलो छ।
❤melan lama r sagita Bhaini Ko dhori le khub mjja ayo feri feri yestai dhori sunna pau dhanyabad ❤❤ chij Grg r sagita Bhaini Ko ni yesari sunna pau ❤❤
रन्जिता बहिनी को उजाल भविसे शुभकामना
बैनिकाे उज्जल भबिस्य हाेस मिठाेछ स्वर बैनिकाे
Saman xxa hamro Milan jojo lagayet sampurna sarangi sansar Teaml lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha sarai ramailo xa aaja ko Dohori milan dai and sanjita sis👌👌🙏🙏♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂👍️🇳🇵🇲🇾
सञ्जिता जस्तो नयाँ अनि अब्बल प्रतिभालाई विशेष स्थान दिनुपर्छ अहिले पछिल्लो समयमा मलाई अति नै मन पर्ने नभप्रतिभा बहिनीहुरु सञ्चिता चेपाङ र इब्सल सञ्ज्याल अति नै मिठा अनि उपयुक्त शब्द चयन गर्न अब्बल सफलताको धेरै धेरै शुभकामना बैनिहरुलाई मिलन लामा दाजुसङ्ग कडा अनि अति नै रमाइलो प्रस्तुति बिग फ्यान मिलन लामा दाजु ❤❤❤
मेरो एउटा अनुरोध अग्रज कलाकार मिलनसार कलाकार मिलन दाजु लाई यदि कतै बिदेश को कार्यक्रम मा मौका मिल्यो भने प्यारी राम्री हसिलो अनुहार भएकी भोलि को दिनमा राम्रो प्रतिभा भएकी सन्चिता बहिनी लाई पनि संगै लिएर जानुहोला ! अन्त्यमा आजको दोहोरी बबाल लाग्यो!👌👌👌
असाध्यै रमाइलो दोहोरी❤❤❤दुबैजनालाई सफलताको शुभकामना 😮😮😮
Gayika sanjita nati atyanta mitho dohori gaunubhayo
Agraj parasiddha kalakar Milan lama sanga
Naniko bhabisya purnima ko Jun jastai chamkidai jaos shubhakamana xa
मिलन लामा भेट्न आउछन आउदैनन अर्को पल्टि ! अर्को भागमा । हो नया प्रतिभा भए पनि सन्चिता बुनु को दमदार प्रसतुति छ । अग्रिमशुभकामना होल टिमलाई !
अहिले सम्मकै उत्कृष्ट दोहरी लाग्यो मलाई त ❤ मिलन जि को त के कुरा गर्नु उहा त सदाबहार हसिलो मनोरंजनात्मक ऊर्जावान गाएक हुनुहन्छ
तर यि बैनि सन्जिता पनि साच्चै सार्है सभ्य अनुशासित धेरै राम्रा शब्द चयन गर्नु सक्ने मिठो स्वर भएकी रहिछन यि सम्पूर्ण गुणहरु सदा यस्तै कायम राख्ने कोशिश गर्नु बैनि धेरै धेरै सुभकामना छ साच्चै नै स्वर र शब्द हरु कर्णपृय छन ❤अझै राम्रो सुदृढ़ गर्दै जानु फेरि पनि सुभकामना
अनि सारङ्गी संसारको म्यूज़िकल टिमको पनि म्युजिक अरु दोहरी साँझ हरुको भन्दा धेरै राम्रो छ सार्है मन पर्छ
जति हेरे जति सुने पनि मन न भरिने 🎉🎉🎉🎉
Supper hero Milan dai lai takkar diyo hai sanjita baini le baini ko future bright chha best of luck and saranggi sansaar lai salute
कमल जि लाई धन्यवाद पछाडि परेको समुदायको नानीलाई स्थान दियकोमा मिलन जि कात कुरैनगरौ उहाँकागिदको को बयानै गरेर सिद्विदैन चेपाङ बैनिका सब्द अनि स्वोर सारै उत्कृष्ट छ शुभकामना बैनि ।
Milan sir jiu lai and sanjita jiu shath hi purai kalakar jiu lai hardik sammaan xa 🙏🙏🙏👌❤️
बजार खाइन सन्जिताले😮😮😮
Agraj kalakar Milan lama sir rw Sanjita baini ko yo dohori ati nai mitho lageyo baini sanjita lai sangitik yatra ko safal ta ko subhakamana xa ❤❤🎵🎵🎤🎤🙏🙏🌹🌹
Milan Lama ko Eyo Bani thiack xa purano ho ya nayaa kalakar Barar bhane bhawna ramro xa❤❤❤❤❤❤
सारै राम्रो गति गउनु भयाेकाे हाेर❤❤❤❤❤❤
Naya prativa sanchita lai suvakamana Milan daju lai chinu dida sarai majja ayo milan daju lai samman🎤🎧️🎤🎵
Wo kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma yti sano nani le pani kasto gaun sake ko ho k hai 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷