के साच्चै गोमाको बच्चा नजन्मीने नै हो त ? किन लगाए रविनले यस्तो आरोप ।। १६.०८.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_GomaOli #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 763

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +203

    निकै मन पर्यो आजको दोहोरी। सक्किगोनी ले भन्दा बढी हसाए त डाम्नाहरुले।

    • @arpanakunwar8315
      @arpanakunwar8315 4 ปีที่แล้ว +1

      😂😂😂😂😂😂😂

    • @kismatsharma8041
      @kismatsharma8041 4 ปีที่แล้ว

      😁😁😁😁😁

    • @keshavghimire2014
      @keshavghimire2014 4 ปีที่แล้ว

      दुईदुई दिनमा सक्किगोनि बनायर हाल्नुपर्योके एक हप्तात टाढाभयोके पाडेसर मलाईत सक्किगोनि धेरै मनपर्छ

    • @ashokacharya4308
      @ashokacharya4308 4 ปีที่แล้ว

      🙂🙂🙂

    • @tikumagar5088
      @tikumagar5088 4 ปีที่แล้ว

      😁😁🤣🤣

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 4 ปีที่แล้ว +108

    रबिन मन पर्ने यता 🤚🤚🤚🤚🤚

  • @teamdalalff411
    @teamdalalff411 4 ปีที่แล้ว +82

    नमस्कार सम्पूर्ण मा म गाेमा रबिन जि सग गायकाे याे दाेहाेरि गिदकाे भाका अनुसार कुनै सब्द तेस्तै गायका छाै गित काे कुरा हाे गितैमा सिमित हुनेछ सबैले बुझिदिनु हुनेछ भन्ने अासामा छु

    • @bhimbasnet587
      @bhimbasnet587 4 ปีที่แล้ว +1

      शब्दमा अलि ख्याल गर्नुहोला अलि छाडा छाडा जस्तो लाग्यो.. किनकि इन्द्रेणी जस्तो सम्मानित कार्यक्रममा यो खालको गीत अलि सुहाउँदैन कि...

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว +1

      अलि आज बाटो बिराए जसो लाग्यो बैनी गीत त राम्रो लाग्यो

    • @stmmobile2526
      @stmmobile2526 4 ปีที่แล้ว

      goma oli याे त सारै भाे गाेमा दिदि

    • @karnabibas6667
      @karnabibas6667 4 ปีที่แล้ว

      दामी छ ।

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว +3

      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 4 ปีที่แล้ว +135

    रबिन दाइ र गोमा दिदी को दोहोरी मन पराउने जति यता🙏🙏🙏

    • @sumanraut3090
      @sumanraut3090 4 ปีที่แล้ว

      Goma di aaja sari ramro dohori gaunuvayo. Badhai xa. But tara has mukh hatle naxopnu hola kinaki hajurko dat pani paddai ramro xa ra anar dana jastai lukayako xa

    • @karanrukhmeli938
      @karanrukhmeli938 4 ปีที่แล้ว

      कति राम्रो दाेरि

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +36

    गित हेर्दै .... कमेन्ट पढादै अनि मन परेको कमेन्ट लाई रिप्लाई गेर्नु अझ मज्जा आउँछ मलाई मात्रा कि अरुलाई नि यस्तै हो...???👍️👍️🇳🇵🇳🇵💗💗

    • @bhubanshrestha5687
      @bhubanshrestha5687 4 ปีที่แล้ว

      छुटै मजा हुन्छ नि हजुर

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 ปีที่แล้ว

      @@bhubanshrestha5687 hihi malai vetayei yatro v!d ma ne

    • @rajanpanta8550
      @rajanpanta8550 4 ปีที่แล้ว

      @@bhubanshrestha5687 a

  • @its_sabbu
    @its_sabbu 4 ปีที่แล้ว +10

    रबिन दादा को र गोमा दि को फ्यान कोको हुनुहुन्छ साथी बन्म है✋✋✋❤️❤️❤️

  • @rijalsitaram3087
    @rijalsitaram3087 4 ปีที่แล้ว +52

    इन्द्रेणीमा अलि छाडा दोहोरी आउन लाग्यो है कृष्ण दाई कन्ट्रोल गर्न पर्यो ।।

    • @narendradhami7275
      @narendradhami7275 4 ปีที่แล้ว

      सहिहो दुर्गेले गित गाउदा बिकृति हुने यता जस्तो पनि गाउन मिल्ने

    • @narendradhami7275
      @narendradhami7275 4 ปีที่แล้ว

      Yo ramro vayana... Durgesh.,...ko Vanda Pani xada...dohari...

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว

      वास्तवमै एकदम सहि भन्नु भयो ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

    • @पुजाखड्का-ख1थ
      @पुजाखड्का-ख1थ 4 ปีที่แล้ว

      मनि सहिमति छु हजुर को भनाइ मा

    • @KrishhB
      @KrishhB 4 ปีที่แล้ว

      हाे याे त अति भाे।

  • @phadindrasharma4456
    @phadindrasharma4456 4 ปีที่แล้ว +72

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने तर कमेन्ट नगर्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ 🖐️

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 ปีที่แล้ว +53

    क्यारी होला श्रीमती तलाउनि,
    चौबीस घन्टै थुतुनो चलाउनी 😆
    कसैको जिन्दगी सङ मेल खायमा संयोग मात्र हुनेछ 🤣🤣
    HIT LIKE 🤘🤞🤞👌👌
    BIG FAN OF RABIN LAMICHHANE..

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +69

    रबिन लामिछानेको अति मिठो शब्दको दोहोरीको पर्खाइमा को को हुनुहुन्छ आफुत सुन्न बसियो

  • @laxmanghartimagar3493
    @laxmanghartimagar3493 4 ปีที่แล้ว +29

    हो बरू एक्लै जिन्दगी काट्थेँ म
    बुढी साट्न मिलाने भा साट्थेँ म ...!

    • @bimalmagar1271
      @bimalmagar1271 4 ปีที่แล้ว

      khasi vay katthe k dasai lai yesto budo naparos kasailai

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว

      यता फेरि घत परे जस्तो छ नि

    • @bimalmagar1271
      @bimalmagar1271 4 ปีที่แล้ว

      @@bhagawatibhagawatipaudel7233 ghat haina sachai ho bokeko man ko kura timlai ho kholeko

  • @ranabahadur264
    @ranabahadur264 4 ปีที่แล้ว +16

    गोमा जि अलि छाडा भयो इन्द्रेणी आएर एस्तो नगाउनु होला किनकी यो इन्द्रेणी भनेको सबै परिवार बसेर हेरिन्छ रबिन जि हजुर लाई पनि अनुरोध छ गारो असर माफ धन्यवाद

    • @sonathapabhu5557
      @sonathapabhu5557 4 ปีที่แล้ว

      Dhadingkobibaha
      Koljsbar

    • @nashibkaur3051
      @nashibkaur3051 4 ปีที่แล้ว

      Rana bahadur dohori xada xaina aafnai maan kharab xa .fokat maa vanxa yaar tyasto soch garna la vutro khana harako

  • @khadgajungthada6253
    @khadgajungthada6253 4 ปีที่แล้ว +47

    पशुपति शर्मालाई इन्द्रेणीमा देख्न नपाउदा दुख लाग्छ ।।

    • @himlalmagar2040
      @himlalmagar2040 4 ปีที่แล้ว +1

      Khadga Jung Thada ho sar ho

    • @himlalmagar2040
      @himlalmagar2040 4 ปีที่แล้ว

      Ho sar ho

    • @coronavid1932
      @coronavid1932 4 ปีที่แล้ว

      खोइ भाउ खोज्छ्न कि क्या हो!अस्ति छिटो आउने भन्थे खोइ आउदैनन त पर्खेको अहिले देखि होइन।

    • @mohanb.7442
      @mohanb.7442 4 ปีที่แล้ว

      Pashupati Sharma dherai ghamandi va xan Krishna kadel bhai le kati patak bolaunu vayo tara uni le aaunxu aaunxu vandai tareka xan ghamand le variyaka lai ke indreni ko ra darsak Ko ke asha .

    • @AaaBbb-nh8hb
      @AaaBbb-nh8hb 4 ปีที่แล้ว

      Yk din liyar aaunu hola jasari vaya pni pasupati sharma daaju lai...

  • @shivaacharya1386
    @shivaacharya1386 4 ปีที่แล้ว +35

    बरा सोझी मनमाया लाई इल्लि बिल्ली पार्छ्न

  • @krishnabasyal5438
    @krishnabasyal5438 4 ปีที่แล้ว +19

    आज पनि रबिन सर अनि गोमा बैनिको धेरै राम्रो भाका जोर दार प्रशुती

  • @kabitbhatta8320
    @kabitbhatta8320 4 ปีที่แล้ว +17

    Raju pariyar r rabin dai ko dohori sarai mann parxa😍😍
    #jay indreni😍

  • @udayabhat8953
    @udayabhat8953 4 ปีที่แล้ว +9

    आजको अली बडी छाडा भयो कार्यक्रम हासेर मात्रै हुदैन समाजमा के सन्देश जान्छ भनेर सोच्नु होला आगामी दीन मा रबीन भाइ

    • @narendradhami7275
      @narendradhami7275 4 ปีที่แล้ว

      Yakdam xada......Kam napayaka...janxu vanera jeman lagyo tehi Vanna mildo rahex...

  • @Bishnukumarshresthaofficial
    @Bishnukumarshresthaofficial 4 ปีที่แล้ว +7

    20:22 सेकेन्ड मा गोमा ओली ले छत्रे को बोक्दा त्यो टुक्का भन्दा मेरो विचार मा गोमा ओली ले यसो भन्नु पर्ने ( हे हे यही बारीमा फलेन् घर को बीउ फल्यो आज तेही बारीमा बनको बीउ भुइँमा धूलो छ भुइँमा धूलो छ मेरो रबिनको रिसै ठूलो छ।

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +7

    राबिन लामिछाने दाइ र गोमा दिदिको लोक दोहोरी मन पराउने अति हुनुहुन्छ त?

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 4 ปีที่แล้ว +8

    इन्द्रेणी 💃
    लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर्✌️
    साथै रबिन र गोमा लाई माया गर्नेजती कमेन्ट् गरुम कोस्ले जित्ला आजको दोहोरी ।

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 4 ปีที่แล้ว +14

    यस्तो गित इन्द्रेणी मा सुन्न सकिन्छ भन्ने आस थियन तर आज इन्द्रेणी कता तिर लम्किदै छ अलि बिचार पुर्यानु होला आज सम्म इन्द्रेणी मा नसुने को गित सुनियो दुख लाग्यो

    • @rajivbhujel2261
      @rajivbhujel2261 4 ปีที่แล้ว

      Dohori gett ho tra Manoranjan ko lagi mattra ho tysori bujda khasai khe hoina aafno aafno bichar jay indreni .

    • @laxmishrestha1680
      @laxmishrestha1680 4 ปีที่แล้ว

      by ro
      i

  • @arjunghimire6568
    @arjunghimire6568 4 ปีที่แล้ว +2

    हाम्रो लोक दोहोरी क्षेत्र मा सिम्पल र अनुसासन हुनु भएको गायक मा रबिन लामिछाने ज्यू पर्नु हुन्छ है। आजको दोहोरी त धेरै मन पर्यो सम्मान छ दुबै जना लाई ल।

  • @jayantisharma9650
    @jayantisharma9650 4 ปีที่แล้ว +14

    ईन्द्रेणी कति राम्रो लाग्थ्यो अाज भोलि धेरै छाडा शब्द निस्कन थाले कठै!!!

    • @khadkatekbhadur5507
      @khadkatekbhadur5507 4 ปีที่แล้ว +2

      आज अर्को भिडियो रुने भयर होला यो भिडियो यस्तो भा 😁😁😁😁

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว +1

      तपाईंले पनि अनुभव गर्नुभएको रहेछ ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @rahulghisingsundarbihani7078
    @rahulghisingsundarbihani7078 4 ปีที่แล้ว +7

    यो एपिसोर्ट्त अलिछडा भएकोहोकी ?

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    th-cam.com/video/_DK0QZOX91E/w-d-xo.html
    यी सानि cute नानि काे नाच पनि हेर्नू ल।
    अाँधि खाेलामा.....
    लु सुरू गरियाे ईन्द्रेणि हेर्नलाई।

  • @Black-yt4mt
    @Black-yt4mt 4 ปีที่แล้ว +2

    Kirsna sir namaste aaja Ali chada vayo geet aama buwa didi bhahini haru sahayog liyar aaunu hunx Ali kati herna pani laj lagdo vayo sir aba yasto geet na gaunu ramro ho kirsna sir ma nuwakot bat ram sharan tamang Hal Saudi Arabia bat

    • @paudelprem564
      @paudelprem564 4 ปีที่แล้ว

      Ho tw nee sir sahi vanu vayo

  • @babusharma2450
    @babusharma2450 4 ปีที่แล้ว +1

    टीका सानू कता जानू भयो

  • @tarakc2994
    @tarakc2994 4 ปีที่แล้ว +3

    अलि छाडा शब्दा भयो भयो बुढा बुढि अनि स साना बच्चा सग हेर्ने र सुन्न पनि लाज लाग्ने खाल को।दोहोरी गाउँने हो तर छाडा गाउनु भएन हजुर हरु लाई मेरो सल्लाह सुझाव ।

  • @nirunepal5269
    @nirunepal5269 4 ปีที่แล้ว +23

    गित राम्रो लाग्यो तर अलि छाडा भयो ।

    • @dammarpaudel2876
      @dammarpaudel2876 4 ปีที่แล้ว

      Ho

    • @mekhrana8141
      @mekhrana8141 4 ปีที่แล้ว +1

      गीत भन्ने कुरा गाउदै जादा के के हुन्छ हुन्छ । नेगेटिभ सोच्न हुदैन यो सबै केही समयको लागि रमाईलो मात्र हो ।

  • @sisiryam9207
    @sisiryam9207 4 ปีที่แล้ว +8

    Dubai janako utikai damadar xa dohori best of luck

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी ❣️👌👌

  • @bishnubahadurmagar5865
    @bishnubahadurmagar5865 4 ปีที่แล้ว +1

    रमाइलो छ दोहोरि

  • @tulasiregmi4311
    @tulasiregmi4311 4 ปีที่แล้ว +1

    Ramro x 2 janakai Kala r gala

  • @amrittamang5712
    @amrittamang5712 4 ปีที่แล้ว +3

    राम कुमार नेपाली ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौं त

  • @कृष्णपौडेल-ट3च
    @कृष्णपौडेल-ट3च 4 ปีที่แล้ว +1

    रबिन भाई लाई मान्नै पर्छ ।जय इन्द्रेणी

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +3

    कृष्ण सर अलि छाडा भए जस्तो लाग्यो अलि सम्मानित कार्यक्रम मा सुहाउँदो सब्द को ध्यान दिनुपर्ने छ

  • @karnbahadur1465
    @karnbahadur1465 4 ปีที่แล้ว +1

    दोहोरी अलि फोरी भयो कि?

  • @sherurawal6330
    @sherurawal6330 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +4

    हैट कडा है रबिन अनि गोमा अनि इन्देनीलाइ माया गर्ने जति यता आम है जय इन्देनी😍😍😍

  • @thakurprasad4401
    @thakurprasad4401 3 ปีที่แล้ว

    Durima.mosita.suta.banne.tuka.vayndidi.hajurlai.namastexa.rabin.sarko.ta.sarai.ramaroxa.namadtesar

  • @aashbahadur4754
    @aashbahadur4754 4 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵very very Nice

  • @arjunmagar7460
    @arjunmagar7460 4 ปีที่แล้ว +4

    कार्तिक महिना नि बितिसक्यो नत्र त कार्तिके हाउहाउ वाला पठाइदिन्थे हाहा कुरो त्यसका बाजे 😂

    • @maila8387
      @maila8387 4 ปีที่แล้ว

      कृष्ण कडेँल सर ले भाले पोथिको गित गाउँदा धेरै गालि आको थियो आज पनि कता कता अलि छाडा भए जस्तो लाग्यो अलि शब्द मा सुधार गर्नु होला साथ सदैव रहने छ मेरो जय ईन्द्रेणि ।

  • @onom9540
    @onom9540 4 ปีที่แล้ว +4

    गोमा ओलि को गित हुन्नु भन्दा पहिले comment गरिन्छ अनि बल्ल गित सुनिन्छ

  • @indirabasnet7953
    @indirabasnet7953 4 ปีที่แล้ว +10

    रबिन जिकाे दाेहाेरि मन पर्नी जति यता

  • @rokayanarenjumla8314
    @rokayanarenjumla8314 4 ปีที่แล้ว +2

    मैले पनि सुरुगरे ,malaysia देखि 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @रुकुमेलीचन्चलेमाइलोप्रादेशि

    राम्रै गरि मन्माया ले 3 वाट पाए र मा सङग ठ्याक्कै मिल्छ एउटा को अनुहार वावाव रबि भाइ दामी छ and गोमा बहिनी को दोहोरी

  • @mohanb.7442
    @mohanb.7442 4 ปีที่แล้ว +1

    Aaja ko Dohari ramro xa but Rabin ji le chhada gaunu hunxa tara Goma ji le pani parti uter dinda chhada jasto lagxa ramailo ta xa Goma ji lai dherai dherai subhakamana xa krishna kadel bhai le indreni ma goma bainee lai samaya dinu vayo .goma bainee ko aajhai mitho aawaj sunna man xa ramro kalakar hunu hunxa hjr ko sath paya kala ra gala ma kehi kami xaina.

  • @amarpariyar3883
    @amarpariyar3883 4 ปีที่แล้ว +3

    अामा दिदी बैनि संग बसेर हेर्ने लायको दोहोरि भयन

  • @pradipkessi
    @pradipkessi 4 ปีที่แล้ว +4

    use earphones
    aaja inderini ma earphones lagaunu hola 😁😁😁

  • @tinarana3985
    @tinarana3985 4 ปีที่แล้ว +1

    अल्लि छाडा पन भयो तर हुनत गितको मोड्ले तेस्तै पनको तिर गयो ।तर रत्याउली ताईपको भयो।

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว +1

      तपाईंले पनि अनुभव गर्नुभएको रहेछ, वास्तबमै त्यस्तै हो ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @gomakhadka9295
    @gomakhadka9295 4 ปีที่แล้ว +1

    Kati sant sovab ki goma pls yo geet matrai ho Annette na lenu hola

    • @mohanb.7442
      @mohanb.7442 4 ปีที่แล้ว

      Yes darasak haru Ko lagi manoranjan ra hanso ko lagi geet Ko sabd matra ho yo ta Dohari ma chalxa darsak haru le anytha na sochdinu hola.

  • @toptopstories.8426
    @toptopstories.8426 4 ปีที่แล้ว +2

    कृष्ण कडेल सर
    कृपया परिवार सँग बसेर हेर्न मिल्ने वातावरण बनाइदिनु होला।।।

  • @gopalkhadka7394
    @gopalkhadka7394 4 ปีที่แล้ว

    Agami din haru ma sabda ramro chayan gari gaunu hola dubai jana le hajur haru ramro gaayak gayika ho hajur haru ko swor ati man parxa tara ajako dohori family sabai basera herne jasto lagen arko kuro gaughar tira ka buda budi ba aama haru le pani herxan indreni jaslai chickin ko artha pani thaxaina aru thuprai sabda haru pani alli xada lagyo agami dinma ramro gaunu shubhakamana

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +1

    रमाइलो छ तर अल्ली छाडा भयो कि घर परिवार मा बसेर सुन्न

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว

      तपाईंले पनि त्यस्तै अनुभव गर्नुभएको रहेछ, मैले जस्तै ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @bishankc7460
    @bishankc7460 4 ปีที่แล้ว +1

    Yo dohari ali vayana hai ali chhada vayo sabya ra vabya banauna indrenilai yasto thik hudaina yo robinle khali yastai gaux xixixi

    • @surfacenepal
      @surfacenepal 4 ปีที่แล้ว

      तपाईलाई पनि त्यस्तै लागेछ ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @rajkumarpandey7981
    @rajkumarpandey7981 4 ปีที่แล้ว +5

    इन्द्रणीमा यो गीत अलि उत्ताउलो भएन र 😁😁😁😁

  • @karanbhandari8653
    @karanbhandari8653 4 ปีที่แล้ว +2

    निकै रमाइलो लाग्यो अाजको दोहरी

  • @omgurung6769
    @omgurung6769 4 ปีที่แล้ว +2

    रबिन लामिछाने को दोहोरी हेर्न छुट्टै मज्जा आउँछ। शब्द पनि उत्तिकै मिठो।।।

  • @krishnaadhikari127
    @krishnaadhikari127 4 ปีที่แล้ว +1

    हुन त आफ्नो आफ्नो बिचार हो बास्तबमा भन्नू पर्दा इन्द्रेणी पबित्र मन्दिर हो जहाँ पुगेसी विभिन्न दुखि पीडित हरु को उदार सहित धेरैले जीवन दान पाउने एक मात्र ठाँउ इन्द्रेणी हो इन्द्रेणी मा लोक गित गाउने कलाकार ले हामी दुई हैन सम्पुर्ण नेपालीको लागि गाउदै छु भनेर सोच्दै शब्दको छनोट गर्नु पर्दछ

  • @laxmanpokharel3818
    @laxmanpokharel3818 4 ปีที่แล้ว

    सम्पूर्ण मा मेरो तर्फबाट नमस्कार गर्दै साह्रै राम्रो लाग्यो रविन लामिछाने र गोमा अोलि दोस्रो लोक दोहोरी निकै राम्रो लाग्यो अल्लि छाडा भए जस्तो लाग्यो कृष्ण कँडेल दाजु।।।

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +2

    छाडा भयो धेरै नै रबिन र गुमा दोरि बुवा अामा को अगाडि ऐस्तो न गाउन परने हो धेरै नै छाडा भयो हजुर

  • @deepakkumar8186
    @deepakkumar8186 4 ปีที่แล้ว +1

    Nice goma

  • @jagadishchaulagain9562
    @jagadishchaulagain9562 4 ปีที่แล้ว +2

    धेरै मोजा छ दोहोरी मा यस्तै आउनु पर्यो कालिकोट baat हो।

  • @balbahadur5666
    @balbahadur5666 4 ปีที่แล้ว +2

    Dangali chali ko dharai ramro xa hajur

  • @bhojrajshahi1783
    @bhojrajshahi1783 4 ปีที่แล้ว +1

    दुई जना को भिडन्त मा रबिन गोमा वलि।।जजाब को हानाहान भयो पुरै घटपेट खोलि।। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ र कला र गलाको पैछान लोकप्रिय लोकदोहरको समान।हस हजुर म केरला बाट हेरि रहेको छु जय गित जय संगित ईनदेडि डटकम चलाउनु भएका सन्चालक किसन कडेल जयु लाई समान टक्र्याउन चाहन्छु धन्यवाद

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 4 ปีที่แล้ว +3

    good
    गोमा को दामी जान्छ के टुक्का त

  • @pradipgiriofficial6049
    @pradipgiriofficial6049 4 ปีที่แล้ว +1

    रबिन लामिछने र गोमा ओलि को निकै नै कडा दोहोरी है आज त । मेरो च्यानल पनि subscribe गर्दिनुहोला है । धन्यवाद

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +2

    सबैलाई नमस्कार छ।
    म मलेसिया बाट हेरिरहेको छु।रविन जि र गाेमा अाेलिकाे सुमधुर अावाजमा मिठाे गित छ

  • @haripoudel3973
    @haripoudel3973 4 ปีที่แล้ว +4

    Rabinko dohori always kada😆

  • @shahiyamu2000
    @shahiyamu2000 4 ปีที่แล้ว +2

    Rabinji ra gomajiko dohori nikai mithoxa best of luck dubaijanalai

  • @RamSinghDhami-dy9sn
    @RamSinghDhami-dy9sn 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ रबिन दाइ र गोमा दिदी को गित

  • @KC_vlog27
    @KC_vlog27 4 ปีที่แล้ว +3

    अाज त सबै भन्दा पहिले 😀😀😀🙏

    • @KC_vlog27
      @KC_vlog27 4 ปีที่แล้ว +1

      @local place and culture in Nepal Tq so much 😍 😍🥰 🥰

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 ปีที่แล้ว +11

    इन्द्रेणी मन पराउने जति येता।😍😍😍

  • @baburamadhikaridolGfgamilcom
    @baburamadhikaridolGfgamilcom 4 ปีที่แล้ว +2

    गे।म। जि बद।हि छ ल रबि भ।ईल।हि पनि

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 ปีที่แล้ว +1

    Sweet dohori

  • @Girisarkaar
    @Girisarkaar 4 ปีที่แล้ว +2

    दाम्मी दोहरी किङ्ग रबिन ब्रो अनि आवाजकी धनी गोमा जि को दोहरी

  • @दाङकोबिरुसोल्ति
    @दाङकोबिरुसोल्ति 4 ปีที่แล้ว +3

    No 1

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 4 ปีที่แล้ว +1

    कृष्ण कडेल ले अरुले यस्ता गित गाउदा छाडा र उत्ताउला भय भन्ने मान्छेले आज इन्द्रेणी मा पनि छाडा पन ले हातहाले जस्तो लाग्यो यस्ता अन्त गित गाउदा छाडा हुनि इन्द्रेणी मा गाउदा सारै राम्रो हुनि के भाको हो कृष्ण दाजु सुधार गर्नु होला

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว +1

    gett gett nai ho ramiloko lagi mattra hayrdinu huna sampurna ma aanurod x jay indreni

  • @ssrvlogs3607
    @ssrvlogs3607 4 ปีที่แล้ว +1

    Aali chada sabda bhayo

  • @bishnuprasad1214
    @bishnuprasad1214 4 ปีที่แล้ว +1

    शव्द हरु अलि छाडा भय किस्न दाई

  • @ramakant5626
    @ramakant5626 4 ปีที่แล้ว +1

    K goma oli chachinai Lok sangeet ma parbes garleen ta???

    • @mohanb.7442
      @mohanb.7442 4 ปีที่แล้ว

      Yes aba Dohari ki mahan gayak hunxin laya ra vaka sor sabai ramro xa.

  • @khatayatmansingh8543
    @khatayatmansingh8543 4 ปีที่แล้ว +2

    निकै रमाइलो लाग्यो आज को दोहोरी

  • @thakurprasad4401
    @thakurprasad4401 2 ปีที่แล้ว

    Goma.oli.dieedi.satsamadi.dori.jancyatana.kolagiho.ramaroxa.molai.ramaro.layo.ani.hajur.la.pani.suvo.kamaxa.rabin.sarla.salamxa

  • @prabinkarki2223
    @prabinkarki2223 4 ปีที่แล้ว

    सपरिवार बसेर नियमित हेर्ने कार्येकम अलिक उच्छृङ्खल भयो कृस्न दाई 🙏🙏🙏🙏अलिक कन्ट्रोल गर्नु पर्ने भयो क्यारे दाई हजुर्🙏🙏🙏

  • @aminislam6689
    @aminislam6689 4 ปีที่แล้ว

    आज को दोहोरि त रमाइलो हो तर अली छाडा भो

  • @chamelithapamagar2614
    @chamelithapamagar2614 4 ปีที่แล้ว +1

    एस्त्तो पो हो त दोहोरी भनेको सारै मीठो शब्द मा बनेको छ all the best endrni

  • @Nishan6497
    @Nishan6497 4 ปีที่แล้ว +1

    Kati ramailo goma didi kati ramro gaunuvo all the best rabin bro ta sadhaiko hero

  • @muktigurung4758
    @muktigurung4758 4 ปีที่แล้ว +3

    The talent of the Goma sister is truly admirable. Keep it up forever.

  • @milanraut7660
    @milanraut7660 4 ปีที่แล้ว +3

    rarmo xa

  • @khumanadhiakari1477
    @khumanadhiakari1477 4 ปีที่แล้ว +2

    बबाल छ है साथि हरु

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 ปีที่แล้ว +3

    wawo निकै रमाइलो छ।अाज त ईन्द्रेणीमा

  • @श्यामभाई-र4स
    @श्यामभाई-र4स 4 ปีที่แล้ว +2

    भाका राम्रो तरा अलि टुक्का ईन्देणी मा सुवाएन ।

  • @yubrajsubedi7557
    @yubrajsubedi7557 4 ปีที่แล้ว

    Pashapupati, pashaupati vanda vanda juni jan lagisakyo k va ko ho kirishna daju

  • @bhimnepali549
    @bhimnepali549 4 ปีที่แล้ว +2

    aaja pani bbl vayo indreni miss you alll

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +7

    मेरो अड्कल मिल्यो है , मैले पहिले नै भनेको थिए अब रबिन र गोमा को दोहोरी आउछ भनेर ।

  • @umachaulagain9877
    @umachaulagain9877 4 ปีที่แล้ว +1

    ramailo xa tara ali chada jasto lagyo yo indreni sabaiko dhuk dhuki tesaile chada dohori ali suhayena jasto lagyo

    • @paudelprem564
      @paudelprem564 4 ปีที่แล้ว

      Ho nee hajur sahi vanu vayo

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 4 ปีที่แล้ว

    दोहोरीमा सवालको जबाफ त हुन्छ तर कानुन संगत जबाफ दिनुपर्यो ! कानुनको उलंघन हुने हिसाबले जबाफ दिन भएन !

  • @sherubudha7851
    @sherubudha7851 4 ปีที่แล้ว +1

    रबिन र गोमा को पस्तुती धेरै राम्रो छ! सबैलाई धन्यवाद , छ !

  • @durgabhattarai1829
    @durgabhattarai1829 4 ปีที่แล้ว +3

    Goma dd ko voice sarai ramro❤👏