आशालाई रेशमले पगाले पछि | Resham Nirdosh VS Asha BC | Jhyalma Parda Chha झ्यालमा पर्दा छ | Ep. 148
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "झ्यालमा पर्दा छ" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: Jhyalma Parda Chha
=======================================
♪Vocal:- Khem Century & Suman Thapa Magar
♪Lyrics:- Netra Aryal
♪Music:- Khem Century
Original Song : • Jhyalma Parda Chha झ्य...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 148
=======================================
=======================================
#Resham_Nirdosh #Asha_BC #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Asha BC
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Kushal Belbase
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Garima Birahi
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .
नमस्कार सम्पूर्ण लाई यो दाेहाेरि लाई पनि धेरै माया गरिदिनु हुने छ भन्ने अाशा गरेकि छु 🙏🙏🙏🙏💕💕
सार्है राम्रो छ दोहोरी शुभकामना
Ramro xa asha g ajhaiii prgeeti ko kamana
उत्कृष्ट दोहोरी
खोजी खोजी हेर्ने गरेको छु आशा जि को गीत
world wide singer ASHA
30 ट्रेण्डिङ ।मा अाईपुगेछ है ।
धन्यवाद हाम्रा भगवारुपी दर्शकहरु
हजुरको मायाका कारण हामी निरन्तर ट्रेण्डिङमा छौँ ।
th-cam.com/video/jhMy4K5jPNM/w-d-xo.html
Tika Sanu ra prem dhugana ko geet sunne man xa
I.drey.m.
यसै पनि याे भाका नै मिठाे छ
धन्यवाद हाम्रा भगवानरुपी दर्शकहरुलाई
हजुरको मायाले अहिले हामी Trending नं. 37 मा छौँ ।
अझै सेयर गरि माथी पुराईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
महिले नबुजेको यो लाइभ दोहोरी दोहोरी साँझ जस्तै हो की कस्तो हो।
#27_ON_Trending
बधाई सारङ्गी संसार परिवारलाई
नमस्कार आजको यो दोहोरीलाइ पनि माया गरीदीनु हुनेछ भन्ने आशामा छु है
साह्रै मीठो गाउनुभयो रेशम जि । सब्दहरु उत्कृस्ट चयन गर्नुभयको छ । खोट लाउने कतै ठाउँ भेटिन।
मेरो राजा
Aati mitho xa ni hajur
मन नपराउने कुरै भएन नि रेशम जि। यो उर्जा सदैव रहिरहोस।
100% मायाँ गर्छु रेशम भाइ कति पनी चिन्ता नगर्नुस्।
रेसम को दोहोरी नछुटाइ हेर्ने म मात्रै त होइन होला नि है को को हुनुन्छ ल हात उठाम त ,,कति मीठो सोर हो के दुबै जना को सोर सुनेर ज्यान बाट काँढा उमृन्छ कति मिठो सोर कति तारिफ गर्नु सोर को जअति गरे नि कम हुन्छ हैन यिनी आसा नानी कति राम्री हो क्या मुन्छे पनि सोर त झन कोइली को जस्तो
Ramro xa
तिम्लाइ पाउने बिकल्प मस्तै
आगो थीए पग्लीयौ घिउ जस्तै !
Ramro xa
Original voice vanda yo voice mitho lagyo kya mitho sabda chaen garnuvaoko dubaejanale
सोचेको दोहोरी खोजेको दोहोरी आज हेर्न पाइयो निर्दोष र विसी काे धन्यवाद कमल दाई 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💞💞💞💞💞
Y_6
Uu666
776i
7777
7
Very nice song lookdohori video diju bro
हुन त दाेहाेरि धेरै ठाउँ बाट अाउछन विशेष गरि इन्याणि र सारङगि सन्सारकाे जस्ताे अरु मजा अाउनु दाेहाेरि सुन पनि सधैं हेरने बानि भयर हाेला सयद
कस्तो आईडिया होला स्टुडियोमा रेकर्ड गरेर लिपसिङ गराएर लाईब दोहोरी भनेर मान्छेलाई बेभकुभ बनाऊन सिपालु गुड आईडिया हैट
आशाको हेराईनै आसलाग्दो । सम्पूर्णलाई बनाउने लोभलाग्दो । स्वोर र सब्द चयनको त बखान नै गर्न सक्दिन । जो संग गाएपनि सुनिरहन मन लाग्ने । यो हेराई यो सब्द चयन अनी मन्त्र मुग्ध स्वोर सुनिरहन पाईयोस् ।
कति राम्री हौ आशा रानी
तिम्रो हेराइ छ साँच्चै ज्यान खानी 👍💞
केही त कुरा नभनी भएन
लोभै लाग्ने छ तिम्रो नयन ... ज्यालमा पर्दा छ
आशा को अाँखा नसालु😀😀
म यो कार्यक्रम को नियमित स्रोता हु आसा जि मा गाएकी पन परिपक्क्ता छ राम्रो छ काहीँ खोट लाउने ठाउ छैन तर रेसम को गएकी राम्रो छैन के गाएको फेद्न टुप्प्पो को शव्द चयन मा कमजोरी छ मैले रेसम को धेरै ठाउँमा गाएको हेरे तर मेन शब्द चयन सवाल जवफ मा ध्यान दिन जरुरी छ रेसम को गाउदा मुख बाट भन्दा नाक बाट गाउँ छ रेसम को शब्द ध्यान छैन जेपायो तेहि गायो अरु को गाएको हेर्नू मलाई रेसम ले गाएको मन परेन जे पायो तेहि लाई शव्द बनाउदा नाकले भन्दा मुख ले गाउनु
आसा को स्वोर मन पराउने म मात्र होकि अरुनि हुनुहुन्छ
💃💃
Nice song nice voice dubai jana ko hai
sampurd tima lai namasakar derai ramro xa ajai ramro garnu hola
अासा बिसिलाइभगवानले फुरसदलियरनइबनायकाहुन जसताे लागछ
Srata le kati lagani garera geet bazar lyauchhan .. yi youtube lai kati moj chha geet bazar aako ek mahina vako chhaina . Yini haru lai pun record gari paisa kamauna hatar. Moj chhha youtube harulai .
How beautiful Asha BC
Aasha ji ani babu kishna pariyar ji ko pni dhohari sunna paie hunthiyo so
Aaha nikai mitho git maja aayo ...
Oowwwoo very nice dohorii
आषा बैनीकोर रेशम भाईको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना ।
Wow आशा बिसि दिदी र रेश्म दादा को निकै मिठो सोवर जति हेर्दा नि हेरु हेरु लाग्ने अर्को लाईब दोहरी छिटो हेर्न पाउ
रेसम ब्रो मेरो तर्फ बाट यौटा टुक्का भन्दिनु न आसा जि को लागि
भेटे आसा मन मेरो थेर छैन सामाउ साथी म ढल्न बेर छैन ,,,
L
@@madhukumarigurung8630 y
@@madhukumarigurung8630
O64 v
0 vb l
#Belive_me_iam_SOZO
अाशा बिसि त नेपाली लाेकदाेहारीकाे अाशा लाग्दाे प्रतिभा लाग्याे। रुप , स्वर,र दाेहाेरी गाउने कलाकाे त्रिबेणी अाशा बीसी। उज्ज्वल भबिष्यकाे कामना ।
प्रतिमा जि खै 😪😪😪😪 किन बिरामी होर?
रेशम निर्दोषदाजु र दिपिकाजीले खेमदाजुको कपलु कोरेर गाउदा पनि तहल्का नै मच्चियको थियो।त्यस्तै झ्यालमा पर्दा छ झनै तहल्का मच्चाउने भयो। सारङ्गी संसारमा
Wow
आशाको रुप देखेर मपनी लास्तै मोहित भएयार हो साच्चै
gteatest artist.
रेशम कोर आशा को फेर्न को को हुनुहुन्छ यता आउनु ल
sarai ramro dohori gaunu vayo resam vai ra Aasa baini lai dherai dhera suvkamna xa ajai pragati gardai janu hola dhanyabad...
Ramailo dohari
मिथो लाग्यो
Asha को मन्द मुस्कान र हेराई नै खत्रा भन्या त्यै हेराइले २०चोटि हेरियो बगालौ। so nice song.
वहाँ कति मिठास दोहोरी भाइ बैनी को 👍️👍️💕💕💕💕💕💔💔💔💔💔
waoooo dherai maja lagyo malai mon parne gayak gaika.
रेसम निर्दोष लाई शब्द काहा बाट आउँछ के? स्वर पनि साह्रै राम्रो छ
Yes good saund lok gayak asha b c ra resam nirdosh yes good iam laek you ok yes
nice song resham nirdosh
Hriday chhune dohari sunne mauka pradan garnu bhayo dherai2 dhanyabad .
wow beautiful song
Resham vai r aasha sister ko dohori very good.
कुनै कलाकार लाई दाँज्न खाेजेकाे हाेईन सबै कलाकार अाफैमा उत्कृष्ट हुनुहुन्छ सबैप्रति उच्च सम्मान छ सबैकाे अा अाफ्नाे शैली अनि खुबिछ खुशि लाग्छ झण्डै झन्डै लाेप हुन लागेकाे लाेक सँस्कृतिकाे मौलिक धराेहर लाेकगित लाेकलयलाई माध्यम बनाई अाज फेरि उत्तिकै चर्चामा ल्याउन प्रयास गर्ने स्रष्टा हरुलाई अनि यी यस्तै सारङ्गि सन्सार जस्तै अनेकौं माध्यमहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु र लाेकभाकालाई माध्यम बनायर यस्काे जगेर्ना गर्दै हामी सबै लाेक संगित प्रेमिलाई मनाेरन्जन गराउनु हुने सबैलाई हृदय देखिनै सम्मान छ समग्रमा सबैकाे उन्नति प्रगति हाेस कामना गर्दछु अनि धेरै दिन देखिकाे चाहना थियाे रेशमजि र अाशाजिकाे दाेहाेरि सुन्ने हेर्ने अाज सारङ्गि संसारले पूरा गराईदियाे धेरै खुसि लाग्याे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यसरिनै सधैंभरि दर्शक श्राेताका मन जित्न सफल रहाेस याे टिम याे कार्यक्रम हृदय देखिनै कामना गर्दछु
Dai na Africa bata herdai xu bayan garni sabda nai bhetina ekdam ramro opportunity paeyo vani nepal auda hjr haru sangai basera ramailo garne asha rakhdaxu
रमेस र आसा को दोहोरी नरमाइलो होला भन्न सकिँदैन मजा ले सुनियो बदाइ छ ।हेराइ त बबाल छ आसा को 💋💋💋💋💋💋💋
कति राम्रो दोहोरी रेशम निर्दोष र आशा बिसिको
कमल सर अब गरिमा बिरही लाई पनि रेशम निर्दोष संग दोहोरी गाउनु चान्स दिनुहोस् है गरिमा पनि राम्रो दोहोरी गाउनु हुन्छ ? त्याहा साराङ्गि संसारमा आउनु भाको रहेछ 👏👏❤️❤️❤️❤️❤️❤️
रेसम दाजु को गित धेरै सिरियस हुन्छ सुन्नै आनन्द आउने रेसम दाजु को टुक्क सुनो कि म ढुक्क हुन्छु साहरै राम्रो लाग्छ
अझै म जस्तो प्रेम मा धोका खायको लाइ त एउटा दोहोरी 50 चोटि हेरेनि धित नमोर्ने
Wow 🌻🌸🌺🌺very ✈️🚗babal x hi aash soltina ko git💋💋💋💗💗🌸lovely
रेशम निर्दोष का स्वर र शब्द चयन त सधै राम्रो छ यसको साथै अाशा बि सि को पनि स्वर अनि शब्द चयन अति नै राम्रो लाग्यो दुबै जनालाई साङ्गितिक जिबनको सफलताको शुभकामना 🙏🙏🙏🙏🙏💕💕💕💕
Ati mitho sor
Nice
No hi l1
Yo bhaka ma ekdamai Asha bahini Ko voice lai suit gareko cha Ahile samma suneko vhanda best and ladies kalakar madey ma Asha bahini ho mero best manche pani ramri voice jhanai Mitho Resham bhai jhanai best Dubai janalai best wishes 🙏🙏
वाऊ,🌷🌷🌷🌷🌹🙏🙏🙏 दोहोरी सुन्दै कमेन्ट पड्देै गर्नुहुने सबैजना लाइ दिपावलि को शुभकामना साथै यो कमेन्ट पड्ने हजुरहरुको सयकडौँ बर्स जिवन्त रहोस् ,🙏🙏🙏🙏
Wowo.dray
अति सून्दर दूबै जनाको प्रतिभा त्यसैमाथि आशा जि को मूस्कान ले त झन मनै चटक्क
आहा , गजब ।
लाईभ दोहोरीमा सारङ्गी संसारको जत्तिको साउण्ड क्वालिटी अरूको छैन है । निकै राम्रो । 🙏
सही कुरा हो हजूर गुड सोंग नंबर वन सोहर को धनी असह,बीसी, गुड
Hahaha, Utkrist dohori song by Utkrist marmik Sabda ma...wish u all the best both of u.
Khem senchuri dada lai ra Suman dee lai Pani launu pareyo daju
पुराना भाका लाई न्याय दिएर गाउने भनेकै रेशम निर्दोष हुन आवाज पनि किलियर कुनै नुक्स छैन तर धेरै संघर्ष गर्नु पर्यो बधाई छ!!: हिरा लाई छिट्टै चिन्न सकिन्न भन्छन नि रेश्म निर्दोष को आवाज मन पराउने हरु हेरौ कति छौ यता....
अाशा जि काे अन्तिम टुक्रा दमदार ,, सधैं तातो रहन्छ रहदैन ,, मलाई पनि चिसाेले सहदैन 💓💓💓
निकै मन बुजेजसतो छ
Resham Nirdosh ko temperature maintain garne tukka ni khatara haina ra mam.
@@rameshroka5972 😀😀 ho but reply man pareko ni malai ..hjur ko mitju pani khatra ni😆😆
@@kalpanaghimire5233 nice
शब्द अनि आवाज सुन्दर छ यार बबाल इन्दे्ेणि मा कडा जावस राजा रानी को ल
कमल जि लगऐत सबैटिमलाई समनछ बागलुङ गलकोट हालकतार बाटा
Resham nirdosh sang asto capicity x ki jo jaslai ni laththai banaux voice word ani singing style kohi kasai ta roko ni dekheko xu live dohori maaa last man parx Resham
रेशम हसिलाे खेलाडी हुन अाज अाशाकाे शब्द अझ चाेपिलाे लाग्याे ।
Atti ramailo sathma astarinai agadi baddai jaos hajurko chanel....
रेशम जि को अस्ति इन्द्रेणी मा येसरी खुलेर गयन हुन त अहिले कल्पना रमेस मान्छेको मन मा गडेको छ उनै सग गाउदा भयर पनि होला
Aasa bc ko interview lina paryo
हे नजर जाने प्रबन्डेेेै भरिको
पुनर्जम हाै क्याहो परिको😘😘😘😘🏵️🏵️🌹🌹wow आशा बि शि 😘😘 दामि रेसम निर्दोष 🏵️🏵️🏵️
आहा अति उत्कृष्ट दोहोरि👏👏
धेरै राम्रो छ दुबै जनाको प्रतिभा सधै सुन्न पाउ।अबसर पाए भिड्न पनि पाउ
रेशम निर्दोष अति कुशल गायक यसैमा आसा बि सि अति मिठो गित छ
सुमधुर स्वरको धनी रेशम निर्दोष र आशा बिसि को फ्यान कोको हौ🙏
B
Ramaro xa
Atinai mitho dohori sunna paiyo Resham bhai ani Asha bahiniko tapainharulai dhanyabad bhanna chahanchhu.
Hurrrrrrr कडा दोहोरी
wow beautiful...#song
रमेश सरकाे त खतरा हुन्थाे दाेहाेरि सधैं अाशासग सुनमा सगुन्ध भयकाे छ मजा अायाे सुनेर
👌👌👌👌❤️❤️
सुनेको दोहोरी हरू मध्ये मा यो जोडी को दोहोरी फेरी पनि सुन्न पाउँ भन्ने रहर भो पहिलो पटक। गित र टुक्काको भाव दुबै जनाले बुझेको अनुभव भयो उछ्रिङ्खल शब्दहरु कहिँ कतै प्रयोग नगरी शभ्य अनि मिठास शब्दहरु मा यती राम्रो शैलीमा गाउनु भयो मन छोयो। सारङ्गी संसार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु वहाँहरु लाई जुटाइदिनुभएकोमा र गायक गायिका सबैलाई अझै धेरै उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु
He
Wow
खेम सेन्चुरी सर यदि यो कमेन्ट हेर्नू भएको छ भने तपाईंलाई धेरै धेरै धन्यवाद यति मीठो सृजना सृजित गर्नु भएकोमा,रेशम निर्दोष र आशा बि सि को बेजोड प्रस्तुति लाई सलाम!
Ķķķkķķ
@@santoshgrg3491 p00
Bbb willing
@@santoshgrg3491 I'm
Dherai ramro dubaijana lai badhai xa
हिजो आज प्रतिमा बहिनी लाई देख्न पाइँदैनन्।
सबैलाइ नमस्ते अाशा र रेशम काे धेरै राम्राे छ अझै राम्राे गित सुन्न पाइयाेस
अाशा बिसि धेरै मन पर्छ गाउने तरिका मुस्कान छाेडेर
सारै राम्रो छ है
सर्ब प्रथमतः सारङ्गी संसार सम्पुर्ण परीवारमा विशेष आभार ब्यक्त गर्न चाहे ब्यक्तीगत रुपमै,,सधैं राम्राे राम्राे कलाकारहरु काे राम्राे राम्राे प्रस्तुती हरु हेर्ने र सुन्ने जुन माैका जुराईदीनुहुन्छ र आज पनि अत्यन्तै मन पर्ने बहु चर्चीत कलाकार द्धय रेसम निर्दाेष र आशा बिसी जी काे अतीनै मिठाे प्रस्तुती हेर्ने माैका पाइयाे फेरी पनि धन्यबाद सबै जनालाइ।
दोहरी भनेको त यस्तो पो हो धेरै मन पर्यो
अाजा पनि सुप्पर जाेडीकाे गित् सुनाउनु भएको मा सारङ्गि संसारलाई धन्यवाद छ रा सम्पूर्ण टिमलाई सम्मान् छ कतर बाटा
Nice.sa
निकै रमाइलो दोहोरी
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏baglung gar hal saudi ma sagtam x all tim lai
aasha ra resham ko dubai janako ramro xa
आहा कति रमाईलो हो धन्यबाद सम्पुर्ण टीम लाई 👏👏👏
Nice song
अशा बिसि गायिका ज्यु त अति राम्री मन्पर्यो
Perfect dahori
आहाँ रेशम निर्दोष र आशा बिसी दोहोरी। झ्यालमा पर्दा छ मलाई साह्रै मन पर्ने गित खेमदाजुको।लाईभ दोहोरी सुन्न र हेर्न कति रमाइलो ।सम्पूर्ण सारङ्गी संशार परिवारलाई शुभ दिपावली शुभकामना छ है ।
11awwwï
मलाई मुस्कान चैं सरै राम्रो लाग्छ asa विशि g को अनि गीत पनि मीठो गाउनु honxa.. रामेश निर्दोष को त kurai ना garu उहाँ lastai मीठो पर्ती va गायक ho.. All the best dubai jana लाई..
आहा❤️❤️❤️धेरै दीन पछी आज को दोहोरी अत्यन्तै राम्रो लाग्यो।भाका ऊत्तीकै राम्रो,गायक र गायिका हरू ऊत्तीकै राम्रा
अनी गीत का शब्द चयन वा वा...
अति मिठो सोर शब्द good Qatar
सारङ्गि संसार पनि रोधिघरमा ट्पमै पर्दछ कार्यक्रम चलाउने तरिका बबाल छ कमल जि को
कस्तो आईडिया होला स्टुडियोमा रेकर्ड गरेर लिपसिङ गराएर लाईब दोहोरी भनेर मान्छेलाई बेभकुभ बनाऊन सिपालु गुड आईडिया हैट