अन्धो राजाको राज्य || चुरेको टाकुरामा अचम्मको ठाउँ || Palace of Andha Raja in Chulachuli ilam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 174

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 ปีที่แล้ว +6

    सधैं 7 दिन मा आउने भिडियो किन हो 14 दिन मा आउँछ तर पनि भिडियो सारै राम्रो लाग्छ

  • @surendrakhapung9410
    @surendrakhapung9410 ปีที่แล้ว +2

    जता हेर पुर्बै रमाइलो।

  • @hemrai7491
    @hemrai7491 ปีที่แล้ว +1

    धन्याबाद सचिन जी तपॉंईको volog vedio हेरेर प्राय नेपालको धेरै भुभागहरु हेर्ने बुझ्ने अबसर पॉंउदा खुसि लागेकोछ म प्रय सबै ईपिसोड हेर्ने गर्छु। अर्गानिकछ मौसिक्ता झल्केके लोकसम्मति रहेको पॉंउछु म, California बाट नै नेपाल घुम्न हेर्न पाइएकोछ तपॉंईको यात्र सफल रहोस जय होस ।

  • @jaganrai3738
    @jaganrai3738 10 หลายเดือนก่อน +1

    म दानाबारीबाट हाल माइ नगरपालिका,,,,यो पनि मेरो लागि नौलो अनि रमाइलो लाग्यो सर,,चुलाचुली त इलामको मदेश रेछ,,,देख्न पाइयो खुशी लाग्यो,,आबो घुम्न पनि जानेछु,,,,,🙏🙏🙏🙏🙏🙏

  • @jkbista2064
    @jkbista2064 ปีที่แล้ว +3

    आज धेरै खुसी लाग्यो भिडियो हेर्न पाउँदा।अस्ति देखि प्रतीक्षामा थिए ।।।।❤❤❤❤❤❤

  • @swonilkhan7840
    @swonilkhan7840 ปีที่แล้ว +1

    सधै बिहिबार हेरिन्थ्यो हिजो चाडै सुतियो यसो सम्झे सचिन सर लक्ष्मी सरको भिडियो त छुटेछ त्यसैले आज त हेर्न लागियो बिदेश बस्ने नेपालीलाई नेपाल देख्ने एक माध्यम हजुर हरुनै हुनुहुन्छ । धन्यवाद

  • @SandipKumar-c8i9l
    @SandipKumar-c8i9l ปีที่แล้ว +2

    म जस्तै नछुटाई हेर्ने को को हुनू हून्छ यता हाजिर हौत सर मीस हरु ❤❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 ปีที่แล้ว +5

    हजुर हरु दुबै लाई मेरो तर्फ बाट नमस्कार हेर्न सुरु गरियो है यति राम्रो ठाउँ देखाउनु भयको मा हजुर हरु लाई मनै देखि धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @natureselfie
    @natureselfie ปีที่แล้ว +4

    ठाउँ निकै रोचक र मनमोहक रहृेछ अन्धा राजाको दरबार । तर त्यो पवित्र चुचुरोमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन नगरेको देखेर दुख लाग्यो। निकै मेहनतका साथ सँरक्षण गरि राखिएका पोखरि हरु पनि कम रहेनछन। पुर्वि ब्लुजका २ जना प्यारा मान्छेको यो अथक प्रयासका लागि स्यालुट ❤❤❤

  • @uniqueadhikari5752
    @uniqueadhikari5752 ปีที่แล้ว +4

    धन्यवाद हाम्रो गाउपालिका भ्रमण गर्नुभएकोमा🙏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 ปีที่แล้ว +2

    अब फेरि हिमाली क्षेत्र हरु हेर्ने रहर छ पूर्वी blues मा
    हिमाली क्षेत्र जानु पर्यो है अब फेरि🎉

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +1

    अतिनै राम्रो भ्लग - स्वर्ग जस्तो ठाउँ! सचीनाजी र टीम लाई हार्दिक धन्यवाद!
    वडा अधछ्य राई ज्यु लाई भात, रोटी, नुडल्स कम खाएर वजन घटाउन अनुरोध गर्छु - हैन भने चिनी रोग , ब्लड प्रेस्सर रोग केहि बर्स पछि लाग्न सक्छ!

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +4

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद सुभयात्रा

  • @pujandahal6691
    @pujandahal6691 ปีที่แล้ว +27

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुहुन्छ नि ❤️

  • @PabinMagar-e3g
    @PabinMagar-e3g ปีที่แล้ว +1

    Purvi blues vlog Nepal Kai sabai Vanda thulo TH-cam channel ho , edi ramro video paskinu vakoma dherai dherai dhanebad

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam ปีที่แล้ว +4

    सारै राम्राे काम गर्नु भएको छ सचिन सर याे कामलाई सधैंभरि यसरी नै अघि बडाउनु हाेला । किनकि हामी प्रदेशमा बसेर तपाईकाे video हर्न पाउँदा गाउँघर तिरै छाैँ जस्ताे महसुस हुन्छ❤

  • @pradips4534
    @pradips4534 ปีที่แล้ว

    त्यो गुफा मा ड्रोन पठाएको भय झन राम्रो हुन्थ्यो ..❤❤anyway ramro cha..

    • @pradips4534
      @pradips4534 ปีที่แล้ว

      यो भ्लाग मा धेरै ठाउ ड्रोन क्यमरा बाट कैद गरियेका क्लिप छन त्यो देखेर सोधेको ल

  • @balrampaudel6700
    @balrampaudel6700 ปีที่แล้ว +4

    सुन्दर व्याख्या। म पनि प्रकृति प्रेमी हो मित्र सचिन जी

  • @prakashbk7633
    @prakashbk7633 ปีที่แล้ว +1

    सारै रमाइलो दृश्य हेर्न पाइयो ।

  • @SDR2024
    @SDR2024 ปีที่แล้ว +2

    ❤ गजब..... प्रगतिशील रहोस्
    #SDR2024

  • @sajanasubedi4946
    @sajanasubedi4946 ปีที่แล้ว +1

    अाहा कस्ताे स्वर्ग जस्तै ठाउँ 😊😊

  • @kiratiraee8263
    @kiratiraee8263 ปีที่แล้ว +1

    चुलाचुली ५ नम्बरको को रमणीय क्षेत्र अन्धा राजाको मुनी चपेटी नेचाली क्षेत्र झनै राम्रो छ।।

  • @tararana7917
    @tararana7917 ปีที่แล้ว +2

    नमस्ते सचिन सर हजुर हरु को भलक हरु हेरेर आनंद लिनु पाउँदा धेरै खुशी लाग्छ हरेक हप्ता भिडियो को प्रतीक्षा मा हुन्छौं

  • @bikashpoudel9547
    @bikashpoudel9547 ปีที่แล้ว +2

    Thanks for makeing video of our place 🎉🎉🥳

  • @padamgurung9624
    @padamgurung9624 ปีที่แล้ว +3

    धन्यवाद सचेन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि तर गएको हप्ताको श्रृंखला त हेर्न पाएन नी हजूर ???

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य सुन्दर दृश्यावलोकन
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर एवम पुर्वी ब्ल्यु समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshbhandari1336
    @dineshbhandari1336 ปีที่แล้ว +1

    धेरै धेरै धन्नेबाद हजुर को टिम लाई प्रदेशको भुमि म बसेर विभिन्न ठाउ देख्न पाउद निकै खुसी भएको छौँ

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 ปีที่แล้ว +3

    wow ... सचिन सिर, म इलामको भोइकन पनि नपुगेको ठाँउ देख्न पाए। धन्यवाद , पुराना episode पनि हेरि राखेको छु।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 ปีที่แล้ว +1

    sunder ati sunder vdo sachin vaii

  • @anikeeroy9650
    @anikeeroy9650 ปีที่แล้ว +1

    मेरो जिल्ला इलाम । मलाइ गौरब लाग्छ ,
    हेर्दा जति सुन्दर अनि कथा आफ्नै ।

  • @amitagasti7383
    @amitagasti7383 ปีที่แล้ว +1

    हजुर को voice राम्रो xa

  • @Dikallimbu
    @Dikallimbu ปีที่แล้ว +2

    अब केराबारी को जेफाले को भिडियो को पर्खाई मा छौ हजुर

  • @ukeshrai9097
    @ukeshrai9097 ปีที่แล้ว +1

    बाबिन राई मेरो आफ्नै दाजु

  • @prabhuchaudhary9616
    @prabhuchaudhary9616 ปีที่แล้ว +1

    मैले नि सानै देखि सुनेको उखान है
    ´´ झापाले नदेखेको इलामले हेपेको``

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf ปีที่แล้ว +5

    सचिन सर र लक्ष्मी सरलाई धन्यवाद🙏धेरै मेहनत गरेर सुन्द रोमाञ्चक दृश्यहरु देखाउनु हुन्छ । हार्दिक नमन❤

  • @sumanoffset248
    @sumanoffset248 ปีที่แล้ว +1

    लछ्मि सर लाइ अलिबढि खानाखुआउनु परो सचिन जि लछ्मि जि धेरै पातलो हुनु भा रैछ

  • @kulbahadurbishwakarma2721
    @kulbahadurbishwakarma2721 ปีที่แล้ว +2

    Aaha mero janma gau pugnu vaexa sarai sundar gau kati badaliexa khusi lagyo haal pardesh bata

  • @lilakhatiwada907
    @lilakhatiwada907 ปีที่แล้ว +4

    धन्यवाद सचिन सर 🙏🙏

  • @suridpaudyal8908
    @suridpaudyal8908 ปีที่แล้ว +1

    1dam manmohak thau ra basti haru.thunga lai punju vanda prakiti lai pujnus.sanrakxan pani hunx afu lai atma santusti hunx!!!

  • @bishnudulal6782
    @bishnudulal6782 ปีที่แล้ว +4

    सारै राम्रो ठाउँ ।

  • @nabin1122
    @nabin1122 ปีที่แล้ว +1

    Afnai thauko herna paiyo thank u soo much sir

  • @balisaini2342
    @balisaini2342 ปีที่แล้ว +1

    Every video is awesome this one is my favourite place

  • @SandeepGharti-o1z
    @SandeepGharti-o1z 11 หลายเดือนก่อน +1

    Always waiting for purvi blues vdo😍

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj ปีที่แล้ว +1

    राम्रो इलाम हाम्रो इलाम

  • @TularamKarki-h1e
    @TularamKarki-h1e 9 หลายเดือนก่อน +1

    Ati Sundar thau surkhet dekhi hjr

  • @bhimmagar1643
    @bhimmagar1643 ปีที่แล้ว +3

    Ati Sundar 🎉jaya nepal 🙏

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 ปีที่แล้ว +1

    तपाई हरु को कांयॅकऱ्म कुरि राखेको थिय हाल अमेरीका नॅयुजसि बाट

  • @bishwashtamang7116
    @bishwashtamang7116 ปีที่แล้ว +1

    Hamro thaulai explore garidinu vayeko ma dherai dherai dhanyabad Hardik Naman ❤,🙏

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs 7 หลายเดือนก่อน +1

    Dherai ramro xa Sachin sir

  • @RabihangRai
    @RabihangRai ปีที่แล้ว +2

    एक हप्ता पछि आएछ आज

  • @amritmagar704
    @amritmagar704 ปีที่แล้ว +2

    Thanks for upload new video Sachin ji.it’s me Amrit regular viewer from Solukhumbu.

  • @reflectingself330
    @reflectingself330 ปีที่แล้ว +1

    Your videos are mesmerising, Nepal is mesmering

  • @rnmyeffort8744
    @rnmyeffort8744 ปีที่แล้ว +1

    Sarei ramro lagxa hojur ko vlog from Assam India 🇮🇳

  • @rameshrai1886
    @rameshrai1886 ปีที่แล้ว +1

    Dherai ramro Sir ❤❤

  • @saranshvlogs6594
    @saranshvlogs6594 ปีที่แล้ว +1

    big fan from japan🎉🎉❤❤

  • @aryansah98048
    @aryansah98048 ปีที่แล้ว +4

    Always waiting for purvi blues video ❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 ปีที่แล้ว

    सुन्दर ठाउंकाे रमाइलाे यात्रा।

  • @harikummar5469
    @harikummar5469 ปีที่แล้ว +1

    Ati sundar thau vai❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @BhurtelRamprasad-mo9up
    @BhurtelRamprasad-mo9up ปีที่แล้ว +1

    आज आफ्नै गाउकाे भिडियाे हेरियाे,नियमित दर्शककाे नमस्कार

  • @nagindrashrestha3339
    @nagindrashrestha3339 4 หลายเดือนก่อน +1

    धन्यवाद purbi blues lai

  • @pb9916-c8s
    @pb9916-c8s ปีที่แล้ว +1

    चुलाचुलीको ईलाम धेरैनै रमाईलो सुन्दर र हरियाली ठाउ रहेछ । दमक को धेरैनै नजिकको ठाउ रहेछ ।

  • @khemrajrawal8717
    @khemrajrawal8717 ปีที่แล้ว +1

    धेरै राम्रो कार्य गरीराख्नु भयको छ सचिन सर सधै पर्गतिको कामना छ। बिदेश बसेर पनि पुरै नेपाल देख्न पाईयाछ तपाईंको माध्यम बाट। यकदमै आभारी छौ सर🙏🙏🙏💖

  • @altafhusain7558
    @altafhusain7558 ปีที่แล้ว +3

    1 hapta wait pani kati din laagxa ho malai to.. Thank you for new Video

  • @RajuNeupane-ef2ir
    @RajuNeupane-ef2ir ปีที่แล้ว +1

    Good morning Namaste hjr me Raju Neupane nuwakot Bata Hal Kathmandu manamaiju

  • @mukeshshahi8624
    @mukeshshahi8624 ปีที่แล้ว +1

    Hi 🙋‍♂️bhai nice🎥👍# Damak bazar ko pani # jaankari ko video🎥 upload garnu hunchha bhanne asha garda chhau# from Damak bazar# now living new Delhi india

  • @ramchamling9363
    @ramchamling9363 ปีที่แล้ว +1

    Thanks for your new places adventure travel . 14:58

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 ปีที่แล้ว +1

    अति सुन्दर ठाउँ

  • @srisri4106
    @srisri4106 ปีที่แล้ว +1

    Lu yo thau koiley janu hunxa holajasto lageko theyo finally pugnuvyexa chulachuli 1ilam Kamal 👍🏼👍🏼👍🏼👍🏼

  • @rajanlama7893
    @rajanlama7893 ปีที่แล้ว +2

    Aba jajarkot januparuo sachin sir

  • @happyboy-yw3bo
    @happyboy-yw3bo ปีที่แล้ว +2

    नमस्कार सचिन शर

  • @saugatrai4406
    @saugatrai4406 ปีที่แล้ว +1

    love from Khotang ❤❤

  • @santoshsedhai4867
    @santoshsedhai4867 ปีที่แล้ว +4

    On of my favourite youtubers ❤❤
    Lots of love ❤❤❤

  • @LigligeYatri-y1q
    @LigligeYatri-y1q ปีที่แล้ว +1

    Love from Liglige Yatri
    Channel name" Liglige Yatri"

  • @sumanthapa68943
    @sumanthapa68943 ปีที่แล้ว +1

    Nyc 1 vlog..

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 ปีที่แล้ว +1

    Atenai ramailo 🙏🙏🙏❤❤❤❤❤

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +1

    Wow sir 🙏🙏🙏

  • @LigligeYatri-y1q
    @LigligeYatri-y1q ปีที่แล้ว +2

    Big fan sachin sir😀

  • @amritrai840
    @amritrai840 ปีที่แล้ว +1

    thank you purbi blues🙏

  • @ChudaParajuli-z2f
    @ChudaParajuli-z2f ปีที่แล้ว

    Wow wow very nice place❤❤❤

  • @jhalakrai4912
    @jhalakrai4912 11 หลายเดือนก่อน +1

    Beautiful ❤️❤️❤️❤️

  • @प्रतिकबसेल
    @प्रतिकबसेल ปีที่แล้ว +1

    तनहुँ छीम्केस्वरी जानुस न sir your regular viewer .

  • @basnetnarayan4356
    @basnetnarayan4356 ปีที่แล้ว +1

    नमस्ते सचिन सर

  • @roshan2018
    @roshan2018 ปีที่แล้ว +1

    चपेटीको भिडियो पनि आउँछ कि भन्ने आशामा छौ,

  • @ramkajithapa2250
    @ramkajithapa2250 ปีที่แล้ว +1

    purvi blues को पर्काईमा बस्नु हुने कोको हुनुहुन्छ ।❤❤❤

  • @Shishir-Raii
    @Shishir-Raii ปีที่แล้ว +1

    सचिन सर । पर्यटकिय ठाउँ ईलाम हुँदै नयाँबजार थुम्के रानी, जौबारी फाटक मेगमा सम्मको पनि भिडियो बनाउनु पर्यो । 😍🙏🙏

  • @rudrabasnet6988
    @rudrabasnet6988 ปีที่แล้ว +2

    khotag ko jantedhunga gaupalika ko ...sokhope dada ko ni explore garnu paryo❤❤

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba ปีที่แล้ว +3

    1St cmnter❤ from letang

  • @sumanlimbu9136
    @sumanlimbu9136 ปีที่แล้ว +1

    Hajurko Sabai video herdai aako ma aaja hamrai thau chulachuliko video dekhda ma achamma pare hajur harulai vetna paina dukhko kuro yehi vayo😌😌

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 ปีที่แล้ว

    नमस्कार🙏🙏अरबबाट है हजुर

  • @bigyanpoudel474
    @bigyanpoudel474 ปีที่แล้ว +1

    Different form of ilam. Our chulachuli..

  • @riseandshine2891
    @riseandshine2891 ปีที่แล้ว +1

    लामो पर्खाइ को अन्त भयो। बितेको सप्ताह मा हजुर को भिडियो न आउँदा सुर्ताएका थिए। तर यो भिडियो हेर्दा ढुक्क भयो। धन्यवाद सचिन सर र लक्ष्मी सर लाई 🙏🏻

  • @shyamkhadka4565
    @shyamkhadka4565 ปีที่แล้ว +1

    We go there in kids from beldangi camp

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    wawo amazing place Lots of love purvi blues team from qatar🇶🇦🇳🇵❤️

  • @birendrasaud9187
    @birendrasaud9187 ปีที่แล้ว +1

    सचिन सर नमस्कार म हजुर को नियमित स्रोता हाल साउदिबाट । हजुरलाई यउटा आग्रह छ। हाम्रो डोटिमा रहेको यकदमै महत्वपुर्ण थार्मिक स्थल (बडिकेदार)को बारेमापनि यउटा भिडियो बनाइदिन अनुरोध छ । हाम्रो डोटिको फरक भेषभुषा ।संस्कृति को पहिचान गरिदिन अनुरोध गर्दछु ।यात्र कठिन छ तर हजुर नपुगे को पुग्ने आसा छ मेरो अनुरोध सुन्नु हुन्छ

  • @Jp-ig5mz
    @Jp-ig5mz ปีที่แล้ว

    नेपालमा लुकेका कुना कन्दरा बिश्व सामु पुराउनु हुने Purbi blues लाई धन्यवाद ! सचिन सर लुम्बिनीको पनि भिडियो बनाउनुस होला है आगामी दिनमा🙏

  • @sushilagiri5671
    @sushilagiri5671 ปีที่แล้ว +1

    beautiful places n views 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❣️❣️❣️

  • @jcanishkafle
    @jcanishkafle ปีที่แล้ว +1

    Dai ko pani views ghatna thalxa daju do next level bahundangi ko naam rakhnu parxa hai

  • @heemadulal5721
    @heemadulal5721 ปีที่แล้ว +1

    Watching it from Biratnagar 😍❤️
    Lovely episode

  • @rajendradevkota5324
    @rajendradevkota5324 ปีที่แล้ว +1

    Malai Tyo tham dherai man Paro. Ek patak ghumna pakkai pani janchhu hola.

  • @harishsharma6293
    @harishsharma6293 ปีที่แล้ว +1

    Dailekh tira ko video banaununa ji