तस्बिरले उठायो गम्भीर प्रश्न:रवि र दुर्गा तह लगाएका ओलीको अर्को नयाँ टार्गेट रहेको डा.मिश्रको खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 60

  • @Dhanyvad68
    @Dhanyvad68 3 วันที่ผ่านมา +5

    डा. मिश्र जस्तो हावादार र पूंग न पूच्छरको कुरा गरने मान्छेको कुरा सुने भने हामिपनि हावादार बन्छौ। 😅

  • @NabrajaryalChhetri
    @NabrajaryalChhetri 3 วันที่ผ่านมา +4

    यसलाइ डक्टर र विद्ववान भन्ने सम्बोधन हटाइयोस्

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 4 วันที่ผ่านมา +2

    नेपालमा डक्टर काे नाममा यस्ता धेरै कन्डक्टर छन् हामी नेपालीहरु यस्तै कन्डक्टर हरुकाे हाई हाई गर्दैछाैं । सचेत हुनु जरुरी छ।

  • @avishekpandey4477
    @avishekpandey4477 4 วันที่ผ่านมา +1

    एआइले दिएको अभिब्यक्ती लाई जस्ताको तस्तै नबोल्यौ।स्वतन्त्र र रिसर्चको आधारमा मुल्याङ्गकन गरौ।

  • @nitabhujel1513
    @nitabhujel1513 3 วันที่ผ่านมา

    अाफै माइस हुँदै छ के काे अरुलाइ टारगेट अाफै नामेट हुनेहाे।पाप गरन हुदैन।

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 4 วันที่ผ่านมา

    सबै क्षेत्र बिदेशी बाट परिचालित रछन हिन्दू धर्म तहसनहस गरेर गाउँ गाउँ चर्ज बनाउनेले नेपाल चलाकेा देखियेा, धर्म बेच्ने माअेाबादि कम्युनिस्ट कान्ग्रेस हुन

  • @nitabhujel1513
    @nitabhujel1513 3 วันที่ผ่านมา

    यस्ताे पाङदुरे पनि बहस हने? बहस विश्लेषण त भरत र बैध्येकाे जस्ताे हुनुपरछ।

  • @rolakthapa3405
    @rolakthapa3405 4 วันที่ผ่านมา

    पुडासैनि,ड्राइभर पासपोर्ट कान्ड कता जाला?दुखित नेपालि जनताको पैसा खाएको खाएकै बनाउन पाउने हो ठग फटाहरु ले?
    त्यो फोटो रबि अमेरिका बाट लखेटिए पछि दुइ नागरिकता,पासपोर्ट बोकेर आएको बेलाको हुनु पर्छ।स्ट्यन वाजिको लागि राखेको होला।प्रहरी कस्टडिमा तेत्रो सुबिधा सबै जनतालाइ मिल्छ?

  • @BishowNathYogi-n6p
    @BishowNathYogi-n6p 3 วันที่ผ่านมา

    right dr sab

  • @shukadevneupane6810
    @shukadevneupane6810 4 วันที่ผ่านมา +2

    हनुमान शब्द आस्थाको शब्द हो सनातन सभ्यता प्रति नराम्रो प्रहार हो

  • @durgashrestha7308
    @durgashrestha7308 4 วันที่ผ่านมา

    ए धोति ! रा स्वा पा ले रवी, जि बि मात्र सहकारी पिडित हुन अरु चाहिँ पिडित होईनन भनेकै छैनन। धोती मधेसी भएको कारणले नेपाली भाषा राम्ररी नबुझेर धोतिले उल्टो बुझेको हुन सक्छ।

  • @chandra-1
    @chandra-1 4 วันที่ผ่านมา +2

    प्रश्न गराइको शैली र अन्तरबार्ता लिने ढाचा हेर्दा सुन्दा त नेपालकै टप पत्रकार हुनुपर्ने हो।
    डा मिश्रको सबै तर्क तथ्यमा आधारित र सत्य विश्लेषण हुन्छ किनकी उहाँ पत्रकारको पनि गुरु हो ।

    • @durgashrestha7308
      @durgashrestha7308 4 วันที่ผ่านมา

      नेपर्यो! यो धोती पूर्बाग्रही छ। पक्षपाती छ मधिसे।

  • @naitogaybot
    @naitogaybot 3 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @lalbahadurdhami-wq1tv
    @lalbahadurdhami-wq1tv 4 วันที่ผ่านมา

    यो पत्रकारले एमालेको बदख्वाई गराउन खोजेको छ, बिजय सरले यस्ले खोजेको कुरा ब्यक्त गरेनन् । फटाहा पत्रकारिता !

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 4 วันที่ผ่านมา +1

    हेल्लो डा मिश्र साहेब तपाइँको विश्लेषण धेरै संकिर्ण लाग्यो है ।नया समिकरण गठबन्धबनका लागि भनेर रबिलाइ छोडिदिदा रबि फेरि सरकारमा जान्छ र गृहममन्त्री हुन्छ भन्ने सोछ राख्या तपाइँले??क्या यार डा साहेब क्या बेतुकी विश्लेषण तपाइँको आजको।🤔🤔रबि उन्मुक्ती हुने बित्तिकै 84 चुनावको दुई तिहाइको हीरो हुनेछ रबि मिश्र जि।😃😃😃

    • @BishowNathYogi-n6p
      @BishowNathYogi-n6p 3 วันที่ผ่านมา

      मन को लद्दु घिउ सङ

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 4 วันที่ผ่านมา

    Hoait mcc matiyar swarnim ko jhole rabi matra matra kina 😢😢😢

  • @normizi
    @normizi 4 วันที่ผ่านมา +1

    Yo manxiko pani kehi na kehi kanda xa this vayera jahile pani rabiko khedo matra khanxa. Yedi kunai din rabi pradhan mantari vayo vane yo chahi pakka jel janxa hai shathiharu.

  • @kshitijraut3861
    @kshitijraut3861 4 วันที่ผ่านมา

    Dr.sap is absolutely right

  • @BhagwatTimsina
    @BhagwatTimsina 3 วันที่ผ่านมา

    याेकाँगेर्सझाेलेविष्लेषक

  • @organicitem6631
    @organicitem6631 4 วันที่ผ่านมา

    सहकारी नियमन गर्ने अधिकार प्राप्त निकाय र सहकारी संचालकहरुको बारेमा किन कोहि बोल्दैनन् ,,,??? सहकारीमा जम्मा भएको रकम अबैधानिक तरिकाले अपचलन गरेको प्रष्ट हुँदा पनि खोइ कारबाहीको समाचार सुनिदैन त ??? सहकारीको पैसा त्यति सजिलो सङ्ग लिन पाइन्छ र ??? सहकारीको ऋण लिने बैधानिकता के के हुन्छ ???

  • @narabahadurOli
    @narabahadurOli 3 วันที่ผ่านมา

    डा बिजय सरको उत्कृष्ट विश्लेषण

  • @bikytamub
    @bikytamub 3 วันที่ผ่านมา

    Yestp hawa ko pani interview line. Aba Surendra KC ko reputaion chahi mato ma nai milne vayo.

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 3 วันที่ผ่านมา

    Jo school maa ramro padhnu sakdaina,yaa jo kamjor student hunxa ni ???Tyo student lay nepali ya itihaans padhxa!!! Ani estai kisim kaa studtn nepali subjecct ko doctor banxa!Jasko khasai k hi kaam xaina!

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 4 วันที่ผ่านมา

    👍👍

  • @FulmatiAchhami-t9z
    @FulmatiAchhami-t9z 3 วันที่ผ่านมา

    Dr sayable pani k bakam fuse tarka gareko sena rastrabadi chhara? Brastschar gardai fursad chaina

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 3 วันที่ผ่านมา

    Sahi kuro

  • @dilliramneupane4297
    @dilliramneupane4297 3 วันที่ผ่านมา

    बहस यस्तो होस,निष्पक्ष !बधाई!

  • @buddha880
    @buddha880 วันที่ผ่านมา

    Hoho senako Dan xara

  • @dataramchapain2016
    @dataramchapain2016 4 วันที่ผ่านมา

    ❤Durga dai lai jasari pani nyaay de sarkar❤

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 วันที่ผ่านมา

    Yoy r true speaker !

  • @sunilk.c1954
    @sunilk.c1954 4 วันที่ผ่านมา

    कस्तो डाक्टर हो यो ??

  • @John-s8n4e
    @John-s8n4e 4 วันที่ผ่านมา +2

    यो जतिको हावा विश्लेषण गर्नेकोही छैन हावा बदमास

  • @TikaJoshi-r1i
    @TikaJoshi-r1i 4 วันที่ผ่านมา +1

    Good

  • @indralimbu784
    @indralimbu784 4 วันที่ผ่านมา

    Hawa dr !

  • @NishanGamingg
    @NishanGamingg 4 วันที่ผ่านมา

    Yo Muji Hawa bolcx

  • @nathurammahato2854
    @nathurammahato2854 3 วันที่ผ่านมา

    Hawa mujiko kura

  • @agnirakshek2801
    @agnirakshek2801 4 วันที่ผ่านมา

    Yo pane jhola raxa jhato

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 3 วันที่ผ่านมา

    Hawa doctor

  • @sarojbasnets8486
    @sarojbasnets8486 3 วันที่ผ่านมา

    Ya Patra Kar mahodaya rabi baheko interview leunununa aru Bisaya KO khali rabi rabi dikka laigisakk

  • @nitabhujel1513
    @nitabhujel1513 3 วันที่ผ่านมา

    अाफै माइस हुँदै छ के काे अरुलाइ टारगेट अाफै नामेट हुनेहाे।पाप गरन हुदैन।

  • @gyanurajchalise6500
    @gyanurajchalise6500 4 วันที่ผ่านมา

    Good