PRADIP RODAN || GHAZAL || बहुचर्चित उत्कृष्ट १२ नेपाली गजलहरु ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2019
  • www.nawasahitya.com || www.nstelevision.com
    समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
    कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे ।
    झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए ।
    #nstelevisionhd #nstelevisionhd #gazal #pradiprodan #nepalipoem #nepalisahitya #gazal #gazal2023 #sahitya #hetauda #makawanpur #gazal Z#nepalipoem #nepalipoem #gazalbachan #hamrosahitya #nepalisong#nepaligeet #nepaligeet #nepalipoem #poem #poetry #idol #nepalipoem
    © & ℗ Hedamba Publication Pvt. Ltd., 2016
    All Rights Reserved.

ความคิดเห็น • 29

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 5 หลายเดือนก่อน

    ञसाध्यै मार्मिक लाग्छ प्रदिप सरको गजल

  • @pradiprodan
    @pradiprodan 4 ปีที่แล้ว +17

    आभार हेटौंडा आभार NS Television😍😍

  • @sarannewa1526
    @sarannewa1526 2 ปีที่แล้ว +2

    सारै राम्रा र मार्मीक लाग्छ्न प्रदीप रोदन सरको गजलहरु

  • @harisubedi6415
    @harisubedi6415 2 ปีที่แล้ว +1

    गजल पनि दमदार छ, अावज पनि उत्तिकै दमदार छ

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +2

    wow damdar 👌👌👌👌👌👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @sanjikun8909
    @sanjikun8909 ปีที่แล้ว

    wow

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    Hajurlai pargatiko suvakamana cha

  • @yubarajpoudel3337
    @yubarajpoudel3337 9 หลายเดือนก่อน

    ❤❤❤❤

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    Wow kahali lagdo vir herdai xu

  • @madanpoudel2061
    @madanpoudel2061 3 ปีที่แล้ว +1

    क्या गज्जब प्रदीप जि

  • @premolikagoli7183
    @premolikagoli7183 3 ปีที่แล้ว +2

    wawa gajab

  • @umeshbk1m
    @umeshbk1m 8 หลายเดือนก่อน

    ❤❤❤

  • @techchannel9288
    @techchannel9288 3 ปีที่แล้ว +1

    I like you Pradip sir

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 2 ปีที่แล้ว +1

    Yastamahan.bektilai.sammangarnu.parchha

  • @bismatabudha4563
    @bismatabudha4563 3 ปีที่แล้ว +1

    Love you

  • @herishdhamiu4156
    @herishdhamiu4156 4 ปีที่แล้ว

    झुकेको सिर हेर्दैछुँ वाह

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 10 หลายเดือนก่อน +1

    Verygood

  • @milangrg1776
    @milangrg1776 3 ปีที่แล้ว +1

    Wawoo so nice

  • @sangitaupreti9725
    @sangitaupreti9725 4 ปีที่แล้ว +1

    Wau👌👌👌

  • @EverythingSimplifiedOji29
    @EverythingSimplifiedOji29 3 ปีที่แล้ว +1

    Wow!

  • @bhimrajjaishi8095
    @bhimrajjaishi8095 3 ปีที่แล้ว +2

    Wow ♥️♥️♥️♥️🙏

  • @ajitaojha5312
    @ajitaojha5312 4 ปีที่แล้ว +1

    wow!!!!

  • @sharanrijal751
    @sharanrijal751 3 ปีที่แล้ว +1

    Nice 👍🙏👌

  • @dineshpandey1169
    @dineshpandey1169 4 ปีที่แล้ว +1

    Legend

  • @gkspecial1234
    @gkspecial1234 2 ปีที่แล้ว +1

    अरे वाह

  • @user-rl3vx1me7f
    @user-rl3vx1me7f 4 ปีที่แล้ว

    महोदय वाह ❤️

  • @user-hd1xe8zi4w
    @user-hd1xe8zi4w 4 ปีที่แล้ว +1

    😍

  • @user-ob6yp1pj7e
    @user-ob6yp1pj7e 3 ปีที่แล้ว +1

    सारै राम्रा र मार्मीक लाग्छ्न प्रदीप रोदन सरको गजलहरु