वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV
सल्यानका लाेकप्रिय गजलकार लाेकेश जलनकाे एकल गजल साँझ यही २०७६ साल कार्तिक १९ गते भब्यताकाे साथमा सम्पन्न भयाे । सल्यान कला साहित्य परिषदकाे अायाेजना र अाधुनिक साहित्य परिषद काठमाण्डाैकाे सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा गजलकार लाेकेश जलनले एक दर्जनभन्दा बढी गजल वाचन गर्नु भएकाे थियाे । साहित्यकार डा.शैलेन्दु प्रसाद नेपालकाे प्रकुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे अध्यक्षता सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत राेकाया 'एक्शन'ले गर्नु भएकाे थियाे ।
करिब दुइ दर्जन स्राेताकाे उपस्थितिमा भब्य तथा सभ्य रूपमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रस्तुत छ साे कार्यक्रमकाे भिडियाे तपाइहरूकाे लागि.......।
#LokeshJalan
#Ghazals
#SahayatraTV
Sahayatra TV is an Online Television (TH-cam Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos.
Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel,
All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law.
Contact: ghayaltv@gmail.com
Faebook Page: / ghayaltv
सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं !
यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ ।
यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ ।
सम्पर्क: ghayaltv@gmail.com
फेसबुक पेज: / ghayaltv
वाह एकल गजल रातमा गजब भएच
रमाउदै रक्सीको मातमा गजब भएछ
दुखी भइ प्रदेश यात्रा तय भएको बेला
साथी भाइहरुको साथमा गजब भएछ
दमदार गजल हरु
हार्दिक धन्यवाद !
यी गजल सुन्दा घरी रुवाउछ घरी हंसाउछ त कतै कति धेरै मन आनन्द बनाउछ। वधाइ छ यहाँ लाई तर दुख लाग्यो विदेशिने कुरा सुनेर।
हार्दिक धन्यवाद !
आहा कति मीठो लय अनि शब्द दाजु हजुरका प्रगतिका पाइला हरु अझै अघि बढुन❤❤❤🎉
हार्दिक धन्यवाद !
Anmol Anupam gajal yubahruko bastabik jiban pareko ghatnama aadharit. Heart toching .
हार्दिक धन्यवाद !
अत्यन्तै दम्दार गजल। must go ahead.
हार्दिक धन्यवाद !
गजल दामि छ वावा
हार्दिक धन्यवाद !
मनको पिडा भूलाई दिने गजल मन नै लुट्यो ।
हार्दिक धन्यवाद !
आहा गुरु🙏🏾
हार्दिक धन्यवाद !
गजलहरुले मन लुट्यो। मन छुने शेरहरु। दमदार गजलहरु।
हार्दिक धन्यवाद !
वाह वाह गजलका शेर हरुमा साच्चिकै हराएँ ♥️♥️
हार्दिक धन्यवाद !
Omg just wow . I can’t skip a single sec watching this full episode 😍😍😍😍
हार्दिक धन्यवाद !
वाह्!!सबै गजलहरु उत्कृष्ट लाग्यो
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
अति नै उत्कृष्ट गजलहरू
हार्दिक धन्यवाद !
Hulyaahaa haruko hohallaa le thorai aananda khosyo,natra gajal ta waa waa Vanna man laagne gajjab laagyo.
हार्दिक धन्यवाद !
वाह ! गजब गजबका सेरहरु
हार्दिक धन्यवाद !
आनन्द आउने रचना हरु वाह
हार्दिक धन्यवाद !
मन छोयो😢😢❤
हार्दिक धन्यवाद !
तमाम मनहरुमा धन्यवाद नहेर्नु भएकाले हेरेर सल्लाह सुझाव दिनुहोस् धन्यवाद ।
हार्दिक धन्यवाद !
वाह गजलहरू शुभकामना
हार्दिक धन्यवाद !
आहा मर्मस्पर्शी रचना गुरु !
हार्दिक धन्यवाद !
gajab gajal gajab karyakram...shuvakamana...
हार्दिक धन्यवाद !
बहुत मिठा शेेरहरु साथै वाचन जलन जि
हार्दिक धन्यवाद !
सुन्दा सुन्दै आँशु आयो कत्ति सम्म सोंच्न सकेको लोकेश सल्युट
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
Wowo yo ho gajal ko jawala
हार्दिक धन्यवाद !
वाह आगो गजल हरु सुन्न मजा आयो
हार्दिक धन्यवाद !
गजब गजलका शेरहरू
हार्दिक धन्यवाद !
कडा छ दाजु ।।।।
हार्दिक धन्यवाद !
वा वा वा💗💘💘💘
हार्दिक धन्यवाद !
Wowo badai xa dubai jana lai
हार्दिक धन्यवाद !
मन छोयो💕
हार्दिक धन्यवाद !
❣️❣️❣️
धन्यवाद !
क्या,क्या,मज्जा,मज्जा....
हार्दिक धन्यवाद !
Wow sarai heart touched 😍✍️🤩
हार्दिक धन्यवाद !
Wow 😊😊😊
हार्दिक धन्यवाद !
Wow wow❤❤❤
हार्दिक धन्यवाद !
वाह मिर्गौला दिएर बचाएको हु
हार्दिक धन्यवाद !
वाह!!वाह!!
हार्दिक धन्यवाद !
कडा
हार्दिक धन्यवाद !
वाह
हार्दिक धन्यवाद !
Lokes miss u ..
हार्दिक धन्यवाद !
wow🙏🙏
हार्दिक धन्यवाद !
वा वा वा❤️❤️❤️❤️
हार्दिक धन्यवाद !
Ora, Para baseka Sarai khiccha manxe, Kati Halla gareka
हार्दिक धन्यवाद !
Heart touching l ❤️♥️
हार्दिक धन्यवाद !
Wowo
हार्दिक धन्यवाद !
babal xa
हार्दिक धन्यवाद !
हामिलाइ पनि मौका दिनुस न .......
हार्दिक धन्यवाद !
Wow
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
खत्रा
हार्दिक धन्यवाद !
Gajal dherai ramro chha. Side ko back round le Ali gajalkar ko respect vaena. Table muniko glass piudai ani side ko sitan ko pani gajal plus gardinus hola
हार्दिक धन्यवाद !
Dami dami
हार्दिक धन्यवाद !
❤❤❤❤❤
हार्दिक धन्यवाद !
दाइ 😍😋🌹💋
हार्दिक धन्यवाद !
रचना एकदम दामी छ तर भन्ने शैली र हाउभाउ ले खासै साथ दियन ।।तर सृजना ठुलोकुरा हो किप कन्टिन्यु ब्रो
हार्दिक धन्यवाद !
sacchikai aago lagexa hait
हार्दिक धन्यवाद !
damadar gajal ahile sama ko utkista
हार्दिक धन्यवाद !
Ramro 6
हार्दिक धन्यवाद !
Wow🤗🤗😍😍
हार्दिक धन्यवाद !
raamo cha
हार्दिक धन्यवाद !
Nice
Thanks
भब्य भयो कार्यक्रम
हार्दिक धन्यवाद !
Dila aayo kada aayo uncal ji
हार्दिक धन्यवाद !
yo aru mugiharulae dimag xain khata haru kati halla gariraka xn xi mg haru gajal dami x sr
हार्दिक धन्यवाद !
Nice👌👌
हार्दिक धन्यवाद !
म पनि ऐउटा अोझेल परेको पात्र हो plz
साहित्यमा रूची राख्नु हुँदाे रहेछ खुशी लाग्याे । काेराेनाकाे कहर सकिएपछि बिभिन्न ठाउँमा कार्यक्रम हुन सक्छ । त्यसमा सहभागी हुन सक्नु हुन्छ । धन्यवाद !
@@SahayatraTV plz mali jasari vayanee ek choti mauka desu la
nice xa.
हार्दिक धन्यवाद !
😭😭😭
हार्दिक धन्यवाद !
very nice
हार्दिक धन्यवाद !
i know im randomly asking but does anybody know a tool to log back into an instagram account..?
I stupidly lost my account password. I would appreciate any help you can offer me.
@Kairo Lewis Instablaster :)
@Tristan Ahmad Thanks for your reply. I got to the site on google and I'm in the hacking process atm.
Looks like it's gonna take a while so I will get back to you later when my account password hopefully is recovered.
@Tristan Ahmad It worked and I finally got access to my account again. I am so happy:D
Thanks so much you really help me out!
DAMI BUT ADS GOOGLE LE KATI HALXA EKDAM DISTURBING
DALBIR DA LAI SAFALATA KO NAJIK DEKHDAICHU
हार्दिक धन्यवाद !
video highlight अलि छोटो राखुम न हौ !😢
हार्दिक धन्यवाद !
G
हार्दिक धन्यवाद !
Passport banaunuxa wawa
हार्दिक धन्यवाद !
Pla help mee
साहित्यमा रूची राख्नु हुँदाे रहेछ खुशी लाग्याे । काेराेनाकाे कहर सकिएपछि बिभिन्न ठाउँमा कार्यक्रम हुन सक्छ । त्यसमा सहभागी हुन सक्नु हुन्छ । धन्यवाद !
वाह
हार्दिक धन्यवाद !
Nice
हार्दिक धन्यवाद !
वाह
हार्दिक धन्यवाद !