Sarangi Sanga Thaneshwor Gautam || Hemanta Kanchha Rasaily S01 Episode 3 || 2078/1/31 सारङ्गी संग ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Watch Sarangi Sanga Episode 3 | Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078
    --------------------------------------------
    #SarangiSanga2078
    #ThaneshworGautam
    #HemantaKanchhaRasaily
    Contact :
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program - Sarangi Sanga सारङ्गी संग
    Guest - Thaneshwor Gautam
    Created By
    Hemanta Kanchha Rasaily
    Producer
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host
    Hemanta Kanchha Rasaily
    Director Of Photography / Online Editor
    Miraj Aryal
    MUA
    Mina Kauchha
    Narration
    Sarmila Aryal
    Camera Persons
    Miraj Aryal
    Deepak BTL
    Sound Engineer
    Rubin Magar
    Recordist
    Bikram Kauchha
    Kamal Kauchha
    Audio Mixing
    Bikram Kauchha ( Manjari Studio )
    Recording Studio
    Studio Sarangi
    Promo Mixing
    Kumar Rana ( Maruni Studio )
    Musician
    Bharat Budathoki ( Madal )
    Anil Magar ( Madal )
    Sanjeev Mainali ( Flute )
    Hemanta Kanchha Rasaily ( Sarangi )
    Blessing
    Narayan Rayamajhi
    Special Thanks
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    Social links:-
    TH-cam:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

ความคิดเห็น • 926

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +235

    यहाँ हरुले दिनु भएको मायाले फेरि अर्को भाग ३ मा आदरणीय दाजु थानेस्वर गौतम ज्यु को एकल आवाज सारङ्गी सङ्ग कार्यक्रममा प्रस्तुत गरेका छौ माया गरि लाइक कमेन्ट सेयर अनि सब्क्राइब गर्दिनु होला है 🙏❤️

    • @santoshsunar919
      @santoshsunar919 3 ปีที่แล้ว +6

      राम्रो आवाज लाग्छ ।थानेस्वर जि को।sarangi ni raamro bajaune hajur lagxa nepal aahile samma.

    • @mitrasubedi2557
      @mitrasubedi2557 3 ปีที่แล้ว +6

      अत्ति मार्मिक गित। मलाइ असाध्यै मन पर्छ यो गित। अनि हेमन्त कान्छ रसाइली तपाइलाइ मेरो नमस्कार 🙏 म्यादीको सान हाम्रो गौरव ।❤️❤️❤️🙏

    • @punamduwadi5576
      @punamduwadi5576 3 ปีที่แล้ว +2

      Aba sor samrat lok dohori king raju pariyar dai ko Palo hai .time long banaunu hai xotto vayo Hemanta dai.

    • @narbahadurthapa6818
      @narbahadurthapa6818 3 ปีที่แล้ว +3

      Good programme so all the best and good luck to you

    • @anilkhadka7896
      @anilkhadka7896 3 ปีที่แล้ว

      दर्शन नमस्ते हेमन्त सर हजुर ल्याउनु भएको सारङ्गी सगॅ कायक्रम लाई लाईक कमेन्ट र सब्स्क्राईब गरिदिएको छु कायक्रम एकदम राम्रो लाग्दै छ एकल प्रस्तुति को लागि रेशम निर्दोष लाई पनि लेऊनु होला साथमा हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना 🙏🏼🙏🏼🙏🏼💕💕💕💕

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 3 ปีที่แล้ว +187

    यस्तो गायक छाँयामा छन हामी दुर्गेश लाई गायक मानेर उफ्रिन्छौ,थानेस्वर को आगामी दिन सुखद रहुन ,कामना!

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว +3

      हामि रोधिघर तिर गाउने लाई मात्र कलाकार भन्छम के त्येही भएर हो खास मा उहाँ सर्जक हुनुहुन्छ है स्वर नि राम्रो छ

    • @laxmanthapa8926
      @laxmanthapa8926 3 ปีที่แล้ว

      sahi kura

    • @dronaghimire9383
      @dronaghimire9383 3 ปีที่แล้ว

      Nice song

    • @kumar_skb
      @kumar_skb 3 ปีที่แล้ว

      Sahi kuro

    • @jujusvibes1955
      @jujusvibes1955 3 ปีที่แล้ว

      Ko ho durgesh vanne,,

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 ปีที่แล้ว +139

    सारङ्गी सङ्ग नछुटाई हेर्नु हुने र मन पराउने जति यता हजिर हुनु होला

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +141

    प्रगतिको शुभकामना बाग्लुङ गल्कोटे दाजु थानेशोर गौतमलाई म पनि गल्कोटे बाग्लुङ गल्कोटेले लाइक ठोकुम है।।।

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 3 ปีที่แล้ว +4

      म पनि गल्कोटे

    • @bikashsunar9858
      @bikashsunar9858 3 ปีที่แล้ว +2

      ma ta like cmnt sher gareko xu hai hami ta autai muhanako pani khane dajuvai hau hai autai odako

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 3 ปีที่แล้ว +2

      @@bikashsunar9858 गल्कोट काँह होर थानेसोर को घर

    • @tamgurung9229
      @tamgurung9229 3 ปีที่แล้ว +1

      दामी छ म बाग्लुङ बात

    • @shovasaru2970
      @shovasaru2970 3 ปีที่แล้ว +3

      Baglunge jati ata hajir ✋✋✋✋

  • @santoshkc8513
    @santoshkc8513 3 ปีที่แล้ว +46

    आज को दिन मित्र थानेस्वर गौतम का गित हरु हेरेर बित्नी छ 😘

  • @manshinjajarkoti9815
    @manshinjajarkoti9815 3 ปีที่แล้ว +4

    Waw
    यस्ता यस्ता गायक गुमाएको छ मेरो देशले
    I love you all सर् हरू

  • @asmitakharel2987
    @asmitakharel2987 3 ปีที่แล้ว +74

    छुट्नलाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको वा थानेस्वर गौतम अनि सारङ्गीको धुन ❤️

    • @Digoonlinetv
      @Digoonlinetv 3 ปีที่แล้ว

      th-cam.com/video/6vbBBkZSfXo/w-d-xo.html

    • @reshampariyarreshampariyar3740
      @reshampariyarreshampariyar3740 3 ปีที่แล้ว +1

      गाउले को नम्बर पाउन पाय आभारी हुने छु

    • @dipeshgharti6029
      @dipeshgharti6029 3 ปีที่แล้ว

      यकदम राम्रो छ हेमन्त दाइ

    • @dilmayapariyar3629
      @dilmayapariyar3629 ปีที่แล้ว

      धैरै मन छुयाे दाजु

  • @pravabartaula2878
    @pravabartaula2878 3 ปีที่แล้ว +64

    अदभूत जादु छ हजुरको आवाजमा । हजुरको आवाज सुन्दा अर्कै दुनियाँमा पुगेको जस्तो अनुभुति हुन्छ

    • @narbahadurthapa6818
      @narbahadurthapa6818 3 ปีที่แล้ว +2

      Yes

    • @kamalchhetri9293
      @kamalchhetri9293 3 ปีที่แล้ว +2

      Sahi kura feel bhitrai bato aayo

    • @gajendramagar6691
      @gajendramagar6691 3 ปีที่แล้ว +2

      हजुर को सब्द ले काडा उमार्छ अब अर्को यस्तै कोसेली सुन्न पाइयोस् हजुर

    • @chandrabudhamagar9600
      @chandrabudhamagar9600 3 ปีที่แล้ว +1

      रियली सहि भन्नु भयो ! जादु नै छ , शब्दहरु मन छुने ....

    • @pravabartaula2878
      @pravabartaula2878 3 ปีที่แล้ว

      @@gajendramagar6691 धन्यवाद यति मीठो मायाको लागि

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 ปีที่แล้ว +22

    साच्चै थानेश्वर जि हजुरको स्वर मा छुट्टै धुन छ जुन धुनले मुटु नै भताभुङ्ग पारिदिन्छ 💔😢 आगामी दिनहरुमा पनि हजुरलाई यस्तै देख्न पाइयोस🙏🙏

  • @kamalsolti4691
    @kamalsolti4691 3 ปีที่แล้ว +116

    यो गित सुनेर आफुलाइ समाहल्न सकिन मेरो जिन्दगी मा यहि गितको शब्द हरेक पाइला मा जोरिएको छ 😭😭😭

  • @tikabahadur816
    @tikabahadur816 3 ปีที่แล้ว +15

    कति भावुक बनायो यो गित ले मलाई
    अनि साउदी देखि हेर्ने को को हुनुहुन्छ यता हजिर गरुम है

  • @mkamrita5397
    @mkamrita5397 3 ปีที่แล้ว +7

    सुन लाई पित्तल देख्ने अनि पित्तल लाई सुन देख्ने हाम्रो समाज सिर्जना को खानी गायक यसरि छायामा पर्दा सारै दुख लाग्छ। यो गितको सब्द शब्द मा माया पिरतिको ले भरिएको छ। सारै मार्मिक

  • @karishmaluri6000
    @karishmaluri6000 3 ปีที่แล้ว +11

    बागलुङगे जति यता हाजिर हुम त

  • @mongolianboy84
    @mongolianboy84 3 ปีที่แล้ว +28

    थानेश्वर सरको गीतले किन यति धेरै मुटु मै छुन्छ कसम🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @suryagiriruee7wiytiidfgfw568
    @suryagiriruee7wiytiidfgfw568 3 ปีที่แล้ว +4

    यति राम्राे गित सुन्दा कस्काे आखा बाट आसु नआउला र सारै राम्राे

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 ปีที่แล้ว +26

    तपाइको धुन हेर्न प्रर्खामा थिए धेरै खुसी लाग्छ हजुरको सागेतिक यात्रा सफल्ला होस धन्यबाद्🙏

  • @krishnagiri4105
    @krishnagiri4105 3 ปีที่แล้ว +5

    हार्दिक बधाई , यति राम्रो सर्जक र गायककार लाइ!

  • @keshavkhatri5267
    @keshavkhatri5267 3 ปีที่แล้ว +69

    वाव थानेस्वर दाइ लाई ल्याउनु भाको रैछ सारै खुसी लाग्यो गीत गाउने शैली वाव धन्यवाद 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +3

    अति नै रमाइलो कार्यक्रम हेन्त दाइ लाई पनि धन्यवाद ।गायक थानेश्वर गौतम जी अति नै रमाइला गायक तथा सर्जक रहेन्छ ।बल्ल आज सारङ्गी सङ्ग ले अति नै पुराना र मौलिकता झल्काउने गायक र गायिका सम्मान पुर्वक आफ्नो कार्यक्रम मा बोलाएर प्रस्तुति दिने मौका दिएको मा हेमन्त दाइ लाई नि धन्यवाद ।

  • @krishnadangi439
    @krishnadangi439 3 ปีที่แล้ว +13

    यस्तोपो होत स्वर!!!!!!best of luck थानेस्वर जि कत्ती मनमोहक स्वर छ
    हेमन्त भाइकोत झन केकुरा

  • @rajuchhinal-971
    @rajuchhinal-971 3 ปีที่แล้ว +30

    थानेस्वर सरको स्वर कति मीठो छ,,सुनी रहु जस्तो,हेमन्त सरलाई धन्यवाद 🙏🙏🙏💝💝❤️❤️

  • @bindasbijaya9912
    @bindasbijaya9912 3 ปีที่แล้ว +11

    अब अर्को गित को लागि राजु परियार दाइ लाइ निम्त्याउन को लागि सबै एता हाजिर हुम न को को हुनुहुन्छ ♥♥

  • @mamata.lailai
    @mamata.lailai 3 ปีที่แล้ว +2

    आहै😊

  • @tikarampaudel6991
    @tikarampaudel6991 3 ปีที่แล้ว +6

    उत्कृष्ट लाग्याे, गायक बाध्यवादक संचालक लाई शुभकामना ।

  • @deepubabalofficalchanal5241
    @deepubabalofficalchanal5241 3 ปีที่แล้ว +7

    अति भाबुक हुन्छु दाजु म पनि बाग्लुङ नै दाजु तापाईको ठूलो स्रोत हु म दाजु छुटन लाई पो रहिछ यो गित चाई आति मन छुनछ् दाजु बग्लुङे जति यता हजिर हुम होइ ल ।

  • @govindbk1
    @govindbk1 3 ปีที่แล้ว +9

    थानेश्वर दाजुको गायिकीले नरसाउने आँखा कसका होलान् सलाम दाजी 😪😪

  • @magardhanmaya3389
    @magardhanmaya3389 3 ปีที่แล้ว +37

    tiktok मा हेरेर youtube मा हेर्न आउने जति यता हाजिर।

  • @ramiladc5077
    @ramiladc5077 3 ปีที่แล้ว +15

    अलपत्रै पर्छौ कि हामी बिचैमा
    खै कहाँ हो कहाँ हो मायाको किनारा।.. हजुरको शव्दमा र स्वरमा जादु छ।

    • @d-saimongrg657
      @d-saimongrg657 3 ปีที่แล้ว

      100% Ma pani yo sabda sunera......vaye.

  • @narmalagharti2459
    @narmalagharti2459 3 ปีที่แล้ว +16

    मन पर्ने दुवैजना स्वरको धनी कलाकारहरु 🙏🙏🙏🙏🙏सबैको मन मुटुमा बस्न सफल 2 महान व्यक्तिहरुप्रती नमन 💕💕💕💕💕

  • @manojbajagain8278
    @manojbajagain8278 3 ปีที่แล้ว +3

    थानेस्वर भाईको स्वर असाध्यै सुमधुर छ❤❤

  • @tejindrab.k.3155
    @tejindrab.k.3155 3 ปีที่แล้ว +11

    गित सङित को दुनिया मा फरक फरक सिर्जना दिन सक्ने अब्बल सर्जक आदरणीय दाजु थानेश्वोर गौतम खुसि लाग्यो भौगोलिक हिसाब ले हामि एउटै ठाउ को भय पनि यसरि प्रदेश बाट युटुब र टेलिभिजन बाट हेर्दा निकै गर्भ लाग्छ

  • @bambahadurbk5117
    @bambahadurbk5117 3 ปีที่แล้ว +3

    शुमधुर हृदय स्पर्सी लोकगित हार्दिक नमन कार्यक्रम स्सन्चालक साथै उपस्थितअथितिलाइ🙏🙏🙏🙏

  • @rimamalla9366
    @rimamalla9366 3 ปีที่แล้ว +6

    कस्तो मौलिक अावाज... छुट्टै खालको मिठासपना छ के अावाजमा 💗💗जति सुने नि धितै मर्दैन😍😍😍

  • @Dev_DHAMI
    @Dev_DHAMI 3 ปีที่แล้ว +1

    अर्काको देशमा बसेर हजुर का गित सुन्नु को छुटै मज्जा छ साचैँ मन मुटु बाट निस्कीने त्यो अति मीठो सोर ले मन मुटु नै छुन्छ साचै मेरैलागी गाएजस्तो आखीर यैत होनी एक कलाकार ले गर्ने love for thanyasowor gautam❤❤❤

  • @himmatkc9685
    @himmatkc9685 2 ปีที่แล้ว +1

    कति दामी स्वार अनि गित को बोल सुनेर मेरो आँखा देखि नै आँसु हरु नै झरे बधाई छ थानेसोर सर लाई साथै अग्रिम सुभ कामना सर

  • @girirajkc9539
    @girirajkc9539 3 ปีที่แล้ว +3

    सर्बप्रथम त यो गित को गित का सर्ज्स्क तथा गाएक थानेस्वर जि लाई नमन यो गित निकै मन छुने छ मलाइ त दिन को एक पटक नसुनी निद्रा लाग्दैन साथै अहिलेको चर्चित सारङ्गी बाधक हेमन्त जि प्रती उत्तिकै सम्मान 🙏🙏🙏

  • @rahulgauchan1894
    @rahulgauchan1894 3 ปีที่แล้ว +9

    आहाँ कति मिठो संगित🙏💙

  • @deepaknepali7319
    @deepaknepali7319 2 ปีที่แล้ว +1

    अति सुन्दर शब्द, शब्द अनुसारको स्वर दिनमा 4 पटक सुनिरहन मन लाग्छ परदेश 😭😭😭😭😭😭😭

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 3 ปีที่แล้ว +5

    छुट्नलाई पो रहेछ क्यारे ❤️❤️❤️❤️😭😭😭😭😭😭 यो गीत जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने गीत
    गहिराइ मा गएर सुन्दा अनुभव गर्दा आफै आँशु आउँछ।।😭😭😭
    साथै हेमन्त रसाइली कान्छा दाजु को सारङ्गी को अदभुत कला मिठो स्वर ❤️❤️❤️🙏🙏🙏सम्मान छ तपाईहरु थानेश्वर गौतम र हेमन्त रसाइली कान्छा ❤️❤️🙏🙏🙏

  • @sabitripariyar9432
    @sabitripariyar9432 3 ปีที่แล้ว +3

    आहा सारै मन छुने स्वर अनिउस्तै सारङी को मिठो धुन सफलताको सुभकामना हेमन्त दाइ सारङी संग

  • @jayalaladhikari3147
    @jayalaladhikari3147 3 ปีที่แล้ว +4

    आहा कति मीठो आवाज, गितबाटै आत्मसन्तुष्टि भयो,धेरै खुशी लाग्यो 🙏🙏🙏

  • @lokendrakhadka1379
    @lokendrakhadka1379 3 ปีที่แล้ว +2

    अति नै मार्मिक हजुर, हार्दिक बधाई तथा आगामी जिबनमा अझै प्रगतिहोस् यहि नै मङ्गलमय शुभकामना!!

  • @kbthapa2045
    @kbthapa2045 3 ปีที่แล้ว +1

    सार्है राम्रो स्वर अनि सब्दहरु पनि त्यस्तै उत्कृष्ट सर!

  • @prembishowkarma1668
    @prembishowkarma1668 3 ปีที่แล้ว +13

    आहा कति राम्रो आवाज धेरै धेरै सुभकामना हजुर हरु को तीम लाई 🙏🙏🙏🙏🙏🙏

  • @ishworbishwokarma1812
    @ishworbishwokarma1812 3 ปีที่แล้ว +3

    यो छुट्नलाई पो रहेछ क्यारे भन्ने गीत सुनेर मन थाम्नै सकिनँ धेरै पटक हेरे धेरै पटक नै आँसु खसेको थियो 😭😭😭😭😭😭😭😭 यो गीत गाउने दाजुलाई सलाम छ

  • @karnabahadurthapa2385
    @karnabahadurthapa2385 3 ปีที่แล้ว +1

    निकैराम्रो आवाज को धनी हुनु हुदो रहेछ धन्ने बाद

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 ปีที่แล้ว +1

    बरिस्ठ गाएक थानेस्वर गौतम लाई धेरै धेरै धन्यवाद छ यस्तो मर्म स्पर्शी सङ्गीत सुमधुर स्वर मा गाएर करोडौं नेपाली को मन मुटु मा बस्न सफल हुनु भएको छ ! सफलता को धेरै धेरै शुभकामना छ !

  • @DineshFlutemusic
    @DineshFlutemusic 3 ปีที่แล้ว +9

    Super singing quality by thaneshwor gautam ji . Thanks for calling in this program

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 ปีที่แล้ว +11

    आहा दादा कति मिठो गीत आँसु झर्‍यो मेरो त 😭😭😭😭

  • @Palpamagar
    @Palpamagar 3 ปีที่แล้ว +1

    सार्है राम्रो आवाज छ दाजुको अझै पनि प्रगती गर्दै जानुस सुभकामना छ हजुर लगाएत सारङी दाइ हेमन्त ज्यु लाई पनि हार्दिक सुभकामना।

  • @AayushKandel22
    @AayushKandel22 3 ปีที่แล้ว +1

    आहा यो होनि गितसङ्गितप्रतिको साधना धेरै राम्रो छ🙏🙏🙏🙏🙏

  • @anilyogioffical1435
    @anilyogioffical1435 3 ปีที่แล้ว +9

    दुबै जना कलाकार यो देशका महत्वपूर्ण गहना हुन् । यो देशमा कुनै दिन आफ्नो मौलिक गित संगीतका बारेमा बहस गर्ने मौका मिल्यो भने भेट्नेछु ।

  • @m.n.official1335
    @m.n.official1335 3 ปีที่แล้ว +4

    दाजु को सुमधुर स्वोर, त्येसैमाथी हेमन्त सर को मिठास सारङ्गी 😍😯😯😯☺️🤗

  • @narayanacharya544
    @narayanacharya544 4 หลายเดือนก่อน

    मैले थानेश्वर जी लाई चिनेको यो कार्यक्रमबाट नै हो र जीवनमा सबैभन्दा मन परेको गित नै छुट्नलाई पो रहेछ क्यारे भयो। वा वा क्या सिर्जना छ।

  • @indrakc2510
    @indrakc2510 3 ปีที่แล้ว +2

    मेरो बेस्ट सिङर थनेसोर सर हजुर को हरेक गित सुन्दा छुट्टै खाल्को आनन्द आउँछ आज हेमन्त कान्छा को सारङ्गी धुन सङ गायको देख्दा आनन्द आको छ मिस

  • @rchandrasahi2544
    @rchandrasahi2544 3 ปีที่แล้ว +9

    आहा ...कती मिठो दिल को भित्र भित्र तक छोयो गौतम दादा को मिठो गीत ले लाईभ सुन्दा त झनै मिठो लाग्यो जती सुने पनी धित् नमर्ने ।।

  • @jeeturasaili2472
    @jeeturasaili2472 3 ปีที่แล้ว +3

    यो गीतमा यती धेरै मिठास छ नि लाग्छ यो गीत मेरो लागी नै सृजना भएको हो !! नमन छ रचनाकार , गायक, संगीतकारलाई !! 😍😍😍

  • @aaloveshrees4490
    @aaloveshrees4490 3 ปีที่แล้ว +1

    Kati mitho sora mitho lageo hemanata ko dherai mana parxa yo karekarama

  • @binodmuskan7064
    @binodmuskan7064 3 ปีที่แล้ว +2

    आह दाजु सारै मन छोयो गीत ले💖
    तेसै माथी रसाइली दाइ को सारङ्गी 👌👌💗

  • @RajendraKandel
    @RajendraKandel 3 ปีที่แล้ว +26

    आहा गायकि सैलि ले मुटु बिझायो !!

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 3 ปีที่แล้ว +5

    एक्दम मन छुने गित दाइ अनि सारङ्गिको हरेक धुन र गित को आवाज ले अनि शब्द हरुले मन को हरेक तार लाई तरङ्गित गरिदिएको छ।।।धेरै धेरै धन्यवाद गाएक दाइलाइ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @chandramagar3598
    @chandramagar3598 3 ปีที่แล้ว +2

    ओहो कति राम्रो स्वर धन्यवाद दाइ।सफल कार्यकाल को सुभकमना।🙏💕

  • @kalpanabk5728
    @kalpanabk5728 3 ปีที่แล้ว +1

    Wow kati mitho hjrko voice ani tetikai sarangeeko dhun wow 👌👌🙏🙏🌸🌺

  • @deepakkhati3600
    @deepakkhati3600 3 ปีที่แล้ว +33

    आहा राम्रो लाग्यो थानेश्वर गौतम दाजु को आवाज सुन्न पाइयो

    • @gopalneupane2551
      @gopalneupane2551 ปีที่แล้ว

      जय हाम्रो कलाकार थानेसबर जि अब्बल स्वरका धनि......

  • @reviewkhabartv4298
    @reviewkhabartv4298 3 ปีที่แล้ว +43

    सबै जनाले शेयर गरम है ❤️❤️😘

    • @premapurja70799
      @premapurja70799 3 ปีที่แล้ว +1

      मैले गरे बैनी

  • @bhimbk1860
    @bhimbk1860 3 ปีที่แล้ว +2

    अति मन छाैयाे सलुट छ हजुर हरु सबैजना लाई🙏🙏🙏 आजकाल कम मात्रै सुन्नु मिल्छ यस्तो मन छुने गीतहरू 😍😍😍😍अझै प्रगतिको कामना

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว +1

    यो गित ले धेरै मन छोयो बधाई छ थानेस्वर सर लाई

  • @alifdinmiya7324
    @alifdinmiya7324 3 ปีที่แล้ว +3

    यतिकाे मिठाे अनि ह्रिदय भित्र पस्ने र मनमुटुमा सदा बस्न सफल गित का दाजु लाई अात्म साथ नमस्कार अगाडि बढ्दै जानू शुभकामना छ अनि सारङ्गि सँसार परिवार र सारङ्गि दाजुलाई पनि नमस्कार अनि शुभकामना छ🌹

    • @bisnurajsarki3512
      @bisnurajsarki3512 3 ปีที่แล้ว

      Sarai manprne jati suneo uti sunna man launi Sarai mn khusi huni git sunaidinuvykoma dhannywad sadai agadi badnu vnni suvakamana daju ani all timlai

  • @rameshpariyar307
    @rameshpariyar307 3 ปีที่แล้ว +7

    सबैभन्दा पहिला त हजुर लाई धन्यवाद छ हेमन्त जि आज को यपिसोड अल्लि छोटो भयछ सबै यपिसोड धेरै राम्रा छ्न बेस्ट ओफ लक

  • @kiranprakash7085
    @kiranprakash7085 3 ปีที่แล้ว +2

    हेमन्त कान्छा रसाईलि प्रति ऊच्च सम्मान यो ऊमेरमा हाम्रो मौलिकता हाम्रा सांस्कृतिक धुन संरछ्यणमा तल्लिन भएर लागिपर्नु भएकोमा साथै वास्तबिक कलाकार ज्युहरुलाई प्रस्तुत गर्नु हामि दर्सक माझ खुसि अनि आन्नद लाग्छ आदरणिय कलाकार थानेश्वर गौतम प्रति बिसेष आभार यहाँले नेपालि माटोलाई संगित मार्फत दिईराख्नु भएको योगदान सधै अतुलनिय छ हामि मौलिकतालाई माया गरिरहने दर्सक स्रोताका लागि🙏🙏🙏🙏🙏

  • @hikmatkhadka9218
    @hikmatkhadka9218 3 ปีที่แล้ว +1

    आहा सारै मन्छोयो ❤️❤️❤️❤️👍🙏🙏🙏

  • @rameshnepali7417
    @rameshnepali7417 3 ปีที่แล้ว +3

    सारङगी को धुन संगै कति मिठो भाका संग शब्द पनि उस्तै अति मन छोयो धन्यबाद हेमन्त सर अागामी दिनमा पनि यस्ता यस्ता कला र गला भाका भएका कलाकार हरु लाई देख्न पाहिने अपेक्षा राखेको छु।

  • @bhandarihemant
    @bhandarihemant 3 ปีที่แล้ว +3

    वाह।।। नेपाली गित संगीतको बजारमा १ सदाबहार गितको आगमन । बधाई छ यो गित निर्माण गर्ने सबैमा। यो गित गाउनमा गरेको सब्द मेहनत देखेर धेरै मर्माहित छु।🙏🙏🙏 अझै यस्तै लोकप्रिय गित हरु ल्याउदै गर्नुस।

  • @birmansunar7778
    @birmansunar7778 3 ปีที่แล้ว +1

    आहा अतिनै मिठो सारङ्गी को धुन

  • @nabinkhapangi8478
    @nabinkhapangi8478 3 ปีที่แล้ว +2

    दमदार प्रस्तुति ब्रो👌👌🙏

  • @tirthadamai1699
    @tirthadamai1699 3 ปีที่แล้ว +21

    अति सुंदर आवाज ।।।। थानेश्वरजी मन मुटु देखि नै सम्झन चाहन्छु

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 ปีที่แล้ว +18

    नमस्कार सम्पुर्णमा हेर्दै छु दोहा कतारबाट,,अति राम्रो गर्नुभयो हेमन्त जि अब अको पटक बिमा कुमारी दुरा लाई ल्याउनुहोला,,1 हप्ता गायक अनि अर्को हप्ता गायिका लाई मिलाएर कार्यक्रममा ल्याउनुहोला।

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 3 ปีที่แล้ว +1

    आहा कतिराम्रो कार्यक्रम तथा Thaneshwor ji काे आबाजमा जादु छ, अझै धेरै गित सुन्ने मन थियाे

  • @laxmisharma8072
    @laxmisharma8072 3 ปีที่แล้ว +1

    अती मनरुवाने गित👍

  • @chandrasundas9637
    @chandrasundas9637 3 ปีที่แล้ว +3

    कलाको धनी थानेशोर जी लाई सम्मान छ।यो गीत ले धरै को साथ पाएको छ र यॉहको गला र कला ले मया केहो रहेछ भन्ने बुझाएको छ। अब इंद्राणी कार्यक्रम मा आउनु होला।

  • @SahayogiBC
    @SahayogiBC 3 ปีที่แล้ว +3

    जति सुनेपनी धित नमर्ने ,थानेश्वर गौतम ज्यु म अर्घाखाँची बाट तपाईंको प्रस्तुति प्रती नतमस्तक हुँदै धन्यवाद आभार ब्यक्त गर्दछु।म प्रतिस्ठानको निबर्तमान जिल्ला अध्यक्ष र प्रदेश सदस्य हुँ।९८५७०२८२१३

  • @neksunary7986
    @neksunary7986 3 ปีที่แล้ว +1

    बहुत बहुत धन्यवाद कान्छाभाइ थानेस्वर ज्यु लाई ल्याउनु भाको रहिछ साह्रै मिठो आवाज

  • @shusantmarasini
    @shusantmarasini 3 ปีที่แล้ว +2

    Thaneshwor gautam is the important ornament of our country

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 3 ปีที่แล้ว +8

    मेरो जिन्दगीमा धेरै रोयको दिन्😭😭😭अन्तर हृदय देखिको धन्यवाद thaneswar gautam daju

  • @dilumagar3636
    @dilumagar3636 3 ปีที่แล้ว +7

    आहा!!! दाजु आवजमै जादु छ कुन शब्द बयान गरु सम्मान छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏🙏👈️👈️

  • @SherRana-kq9zv
    @SherRana-kq9zv 21 วันที่ผ่านมา

    मनलाई छोयो यो सारंगी को धुन ले 🥰🥰🥰🥰🥰

  • @deepakkc5305
    @deepakkc5305 3 ปีที่แล้ว +1

    सम्मान छ। थानेस्वर जि को कला र गला को।। साथै सारङ्गी को मीठो धुन।।। बासुरी पनि समाबेश गरे अझै राम्रो हुन्छ कि??

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 ปีที่แล้ว +4

    संघर्षले खारिएका गायक ठानेस्वर गौतम । उनको स्वर र गितले आज देश बिदेशमा रहेका करोडौंको नेपालीको मन जित्न सफल बनेको छ । करोडौं नेपालीका आसु खसेका छन् । कसैको मन भित्र बसेर गाउनु त्यति सहज छैन तर ठानेस्वरले त्यो कार्य गरेर देखाएका छन् उहाँ प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।

  • @sanjayabishwokarma6376
    @sanjayabishwokarma6376 3 ปีที่แล้ว +7

    Hamro Baglung ko hiro nepalko hiro thanisor daii💕

  • @padamgurung7702
    @padamgurung7702 3 ปีที่แล้ว +1

    4 jana nai ati uttam kalakar thanks a lot

  • @ratnasinjali8700
    @ratnasinjali8700 2 ปีที่แล้ว

    अत्यन्तै कारुणिक भावनात्मक मार्मिक सङ्गीत मन छुयो हजुर गज्जब को सिर्जना 🙆‍♂️🙆‍♂️🙆‍♂️

  • @saburasi
    @saburasi 3 ปีที่แล้ว +5

    वाह 💔💔💔💔 गहिरामा डुबाइ दियो गित ले बधाइ अनि अझै सफलता को शुभकामना सर्😍😍

    • @samirmiya9075
      @samirmiya9075 3 ปีที่แล้ว

      Sahi kiro

    • @saburasi
      @saburasi 3 ปีที่แล้ว

      @@samirmiya9075 😁😁

  • @keshavbk8379
    @keshavbk8379 3 ปีที่แล้ว +3

    संगितको क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल थानेश्वर दाइ प्रति सम्मान छ ।🙏

  • @SunilSharma-lz3kb
    @SunilSharma-lz3kb 3 ปีที่แล้ว

    शब्द छैन मसङ कसरी सम्बोधन गरु वा जय गित जय सारङ्गि❤️❤️❤️💋💋💋💋👏👏👏👏👏👏👏

  • @NepalLoverTV
    @NepalLoverTV 3 ปีที่แล้ว

    Hemanta dai ko sarangi ko thulo fan ani thaneshor dai ko geet ani sor ko fan from 🇬🇧 uk

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 2 ปีที่แล้ว +3

    Absolutely beautiful song indeed : very nice vocals: beautiful wordings Never tired of listening such a masterpiece!! Nice music
    Many CONGRATULATIONS and best wishes ❤️ ❤️

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +62

    अब खड्ग गर्बुजा लाई पनि बोलाउन पर्यो!

  • @madanpoudel2061
    @madanpoudel2061 2 ปีที่แล้ว

    बहुत मन छोयो वास्तविक जिवनमा मेल खान गयो मेरो आफ्नै।सेल्युट छ गजलकार लाई!

  • @user-youtuber433
    @user-youtuber433 3 ปีที่แล้ว +2

    अति सुमधुर आवाज का धनी थानेस्वर ज्यु को गायकि मा आहा छुट्टै अनुभुती हुन्छ 🙏

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว +4

    सारै राम्रो छ है