Sarangi Sanga Sharmila Gurung | Hemanta Kanchha Rasaily S01 Episode 2 2078/1/24 सारङ्गी संग

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 313

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  3 ปีที่แล้ว +67

    नमस्कार सम्पुर्ण गीत सङ्गीत प्रेमी दर्शक हरुमा सारङ्गीको संरक्षन र सम्बर्द्धन को लागी सारङ्गी सङ्ग कार्यक्रम भाग २ आदरणीय दिजु सर्मिला गरुङ्ग ज्यु को एकल आवाज मा लिएर आयका छौ कस्तो लाग्छ सुझाब सल्लाह साथै लाइक, कमेन्ट , सेयर ,सब्स्क्राइब गरि साथ दिनु होला है 🙏❤️

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. 3 ปีที่แล้ว +3

      Bishuddha Nepali Typical Lok Bhaka Geet Programme Sarangee Sanga ! Aru Kehi Pani Comments Gardina ! Maatra Euta Comments Gardachhu ! Tyo Ho Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko Popular Great Abbal Musician Sarjak Queen Singer ( Gayika ) Sharmila Gurung DiDi Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Hero Popular Great Abbal Musician Sarjak Singer Sarangee Player Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Lok Dohori Sangeet Premi Darshak Shrota Sharmila Gurung DiDi Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! ( Sarangee Sanga ) Programme Ko Jaya Hos ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !

    • @mahendrabishowkarma2471
      @mahendrabishowkarma2471 3 ปีที่แล้ว +2

      हेमन्ता जि नमस्कार कार्यक्रम राम्रोभएको छ मौलिक कार्यक्रम लिएर आउनुभएको छ,1 हप्ता गाइका अनि अर्को हप्ता गायक मिलायर बोलाउनुहोस,अबको कार्यक्रम मा राजु परियार दाजु लाई बिलाउनु होला हैत।

    • @ramurana9670
      @ramurana9670 3 ปีที่แล้ว +2

      @@mahendrabishowkarma2471 oj

    • @abinashrae5634
      @abinashrae5634 3 ปีที่แล้ว +1

      @@mahendrabishowkarma2471 t

    • @ambikachhetri8033
      @ambikachhetri8033 3 ปีที่แล้ว +1

      @@Sadhu.Ram.Khadka.6767. Hu but Hu no

  • @pritamsamip3728
    @pritamsamip3728 3 ปีที่แล้ว +30

    शर्मीला दीदीको फ्यानजती यता हाजीर गरौ।

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว

    बधाई छ सर , निकै राम्रो लाग्यो ।

  • @rameshlamichhane4971
    @rameshlamichhane4971 3 ปีที่แล้ว +1

    🙏🙏 aaj kl pura pura geet herako bela asto karelaram aaunu dherai ramro ho Dherai ramro xn paile ko geet sarai sunna man lag x aaj kl ne

  • @suhanthapa5759
    @suhanthapa5759 3 ปีที่แล้ว +1

    अझै राम्रो गर्दै जानू होला हेमन्त सर।

  • @mamata.lailai
    @mamata.lailai 3 ปีที่แล้ว +9

    हार्दिक नमन😊🙏

  • @kulendramuskan6320
    @kulendramuskan6320 3 ปีที่แล้ว +3

    अब राजु परियार देख्न पाम सर पिलिज अर्को शुक्रबार ?

  • @Prakash30203
    @Prakash30203 3 ปีที่แล้ว +27

    भगवान् रुपि गाईका लाई देख्न पाउँदा मन धेरै खुसि भयो

  • @tulbahadur227
    @tulbahadur227 3 ปีที่แล้ว +8

    हैट जती सुनेपनि सुनु सुनु हुने

  • @reshampurja6996
    @reshampurja6996 3 ปีที่แล้ว

    अति राम्रो प्रस्तुति लोक दोहोरि गायिका शर्मिला गुरुङ बैनि को हेमन्त भाइको सारङगि को मिठो धुन संग 👌👌👌👍️👍️👍️

  • @बागलुङसेरोफेरो
    @बागलुङसेरोफेरो 3 ปีที่แล้ว +14

    सारंगी संग हेर्ने हरु हाजिर हौँ हजुर ।सारै राम्रो लाग्यो हेमन्त जि।

  • @nitapathak9865
    @nitapathak9865 3 ปีที่แล้ว

    कती ।मीठो सार्गीको धुन कती ।मीठो भाईको बोली कती राम्रा मुटु छुने लोक भाका सुन्न पाईने म नीरन्तर सुन्छु

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 3 ปีที่แล้ว

    आहा भगवान रुपि मीठो स्वर अझ कोकिल कन्ठ भनम आदरणिय दिदिलाई सारङ्गि सन्सारमा देख्न पाउँदा खुसि लाग्यो ❤️🙏

  • @khakiramgurung4949
    @khakiramgurung4949 3 ปีที่แล้ว +1

    Pahilako purano songle gau gharko yad aayo ati mitho heart touching lyrics namaskar sarmila jiu best of luck takecare safety gorkha now hongkong

  • @amitbral7511
    @amitbral7511 3 ปีที่แล้ว

    आहा हाम्रो पुरानो नेपाल्को गहाना धेरै मा देख्न पाईयो खुशी लायो दिदि

  • @Les-rana
    @Les-rana 3 ปีที่แล้ว +2

    अहा अझैपनि कति मिठो रहेछ शर्मिला दिदीको एकल स्वर

  • @tararasailibk9990
    @tararasailibk9990 3 ปีที่แล้ว

    धेरै राम्रो छ हेमन्त सर तपाईंको कार्यक्रम सर्मिला दिदिको त्यो मिथो आवाज र हजुरको सारङ्गिको धुनले मनै छोयो आगामी दिनहरुमा पनि यस्तै स्वरका धनी कालजयी गित गाउने कलाकार हरुलाइ ल्याउनु होला।

  • @dipeshbc2702
    @dipeshbc2702 3 ปีที่แล้ว

    हेमन्त जि तपाईंले बजायको सारङ्गिको
    धुन अति मिटो छ एस्लाइ जोगाइ राख्नुस है
    अनि आजको प्रस्तुति पनि धेरै राम्र छ धन्नेबाद

  • @shyamtamang899
    @shyamtamang899 3 ปีที่แล้ว +9

    शर्मिला दिदि कि गित ले गर्दा यो च्यानल लाई सस्क्राइब गरेको छु। दिदि तपाईंको म फ्यन हु

  • @arunrai51704
    @arunrai51704 3 ปีที่แล้ว +2

    सुमधुर कि धनी हुनुहुन्छ शर्मिला ज्यू

  • @BprAcharya
    @BprAcharya 3 ปีที่แล้ว +6

    आहा दिदी दर्शन ,अनि धेरै धेरै बधाई तथा शुभकामना हेमन्त सर।

  • @tektamang3351
    @tektamang3351 3 ปีที่แล้ว

    Woo so nice sing sharmila didi ko ma big fan❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @silence_moon764
    @silence_moon764 3 ปีที่แล้ว

    लोक संस्कृतिलाई सम्बर्द्धन संरक्षण गर्ने अभिप्रायले सञ्चालन गर्दै आउनु भएको अत्यन्तै सुन्दर कार्यक्रम "सारङ्गी सङ्ग" यस सह्रानीय कार्य लाई हृदय देखि नै सम्मान साथै हार्दिक शुभकामना कुशल सारङ्गी वादक सञ्चालकद्वय हेमन्त कान्छा रसाईली जी प्रति, 🙏🌹💞 साथै हाम्रो स्याङ्जाली चेली वरिष्ठ गायिका सुमधुर स्वर कि धनी आदरणीय शर्मिला गुरुङ जी लाई कार्यक्रममा ल्याउनु भएर जुन हेर्ने सुमधुर गायन सुन्ने अवसर प्रदान गर्नु भयो यसको लागि ज्यादै आभारी छौं हजुर प्रति, र सारङ्गी मादल सङ्गै बाँसुरी पनि भईदिए सुनमा सुगन्ध हुने थियो! आगामी कार्यक्रमहरु अझै राम्रो सशक्त हुँदै जाओस् अपरिमित शुभ कामना!! आउने शृङ्खला हरू मा वरिष्ठ गायिका बिमा कुमारी दुरा जी लाई पनि सुन्न पाऊँ! 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 3 ปีที่แล้ว +2

    अति राम्रो छ

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine 3 ปีที่แล้ว +1

    आहा ,,,,शर्मिला दिदी सङ्ग
    सारङ्गि सङ्ग

  • @shitalbc980
    @shitalbc980 3 ปีที่แล้ว

    सारङ्गी सङ्ग कार्यक्रम धेरै राम्रो लाग्यो आशा छ भोलि का दिनमा पनि अझ बढि राम्रो हुनेछ hamanta kanxa rasaili दाजु हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @nikkuu5056
    @nikkuu5056 3 ปีที่แล้ว

    ❤❤❤
    Hemanta vai
    Sharmila diju
    दर्शन हजुर धेरै धेरै माया
    🙏🙏🙏🙏🙏🙏

    • @nikkuu5056
      @nikkuu5056 3 ปีที่แล้ว

      Hjur Tiktok bat
      TH-cam samm aayer here hai dherai manparyo best wishes vaihjur
      ❤🌹🙏

  • @Kajimagar6529
    @Kajimagar6529 3 ปีที่แล้ว +7

    हार्दिक बधाई अनि शुभकामना सर्मिला दिदी अनि भकारी भकारी शुभकामना #मामा #हेमन्तकान्छा रसाईली अनि सारङ्गी संग टिमलाई 💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌹🌺💐💐💐

  • @manojkanxamanojkanxa974
    @manojkanxamanojkanxa974 3 ปีที่แล้ว +2

    बिमा कुमारी दिदी लाई पनि लिनु परेयो हैइ सर

  • @official7419
    @official7419 3 ปีที่แล้ว

    स्वर कि धनी सार्है मीठो गित ङोल्स्यो

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 ปีที่แล้ว +6

    🇳🇵❤️🌺🙏नेपाली मौलिक लोक गितको कार्यक्रम सारङीसङ सम्पुर्ण लोक पारखि मन मुटुहरुको ढुकढुकी बन्न सफल भएको छ,,,मलाइ लाग्छ आगमी दिनमा यो कार्यक्रमले करोडौं करोड दर्शक स्रोताको मन जितेर माया अझै धेरै अवास्य पनि पाउनेछ।एति राम्रो कार्यक्रम लिएर दर्शक स्रोता सामु पस्कनु भयो हेमन्ता जि लाई स्यालुट गर्दछु।गत हप्त आदरणीय दिज्यु कृष्ण परियारको गित सुनियो,,,आजको यो कार्यक्रममा,,आदरणीय शर्मिला गुरुङको दिज्युको यो कोकिलकन्ठे आवाजमा कर्णप्रिया गित सुन्न पाइयो खुसी लाग्यो हेमन्ता जि पुराना अनि अग्रजको सम्मान गर्नुभएको छ,,आगमी दिनमा 1 हप्ता महिला गायिका र 1 हप्ता पुरुष गायक ल्याउनु होला अबको आगमी कार्यक्रम मा आदरणीय दाजु राजु परियारलाइ ल्याउनुहोला अनि बिस्तारै बिमा कुमारी दुरा दिज्यु,लक्ष्मी न्याउपाने दिज्यु,नारायरामझी दाजु ,बिष्णु खत्रैदाजु,मौका मिलेमा भगवान भन्डारी दाजु लगायत सम्पुर्ण पुराना अग्राजलाइ सम्मान गर्दै देख्न र मिठा मिठा गित सुन्ना पाइने छ भन्ने मेरो आशा अनि बिश्वास गरेको छु।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट।धन्यवाद🙏🙏🙏🌺🌺🌺

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 3 ปีที่แล้ว

    सम्मान छ दिदी अनि दाइ आहा राम्रो कार्यक्रम 😍😍

  • @lokendrakc6472
    @lokendrakc6472 3 ปีที่แล้ว +1

    हेमन्त को सारङगी र समिलाको आवाज

  • @yadavthapa6880
    @yadavthapa6880 3 ปีที่แล้ว

    ए हो..पातको चुन्नी खेलिन्थ्यो बारिमा..ठेस लागेर सिस्नोको घारिमा..आज ति बालपन काँ गए..निकै सान्दर्भिक र बास्तविक गित ..हेमन्त कानछाले सोचेर र भोकेर नै गाएका हुन.

  • @kamalbahadurbishwokarma2854
    @kamalbahadurbishwokarma2854 3 ปีที่แล้ว +10

    अनुसासन को अर्को नाम शर्मिला गुरुङ 👏
    लाखौं मध्ये एक दिदि को स्वर मनपर्ने म पनि हो।

  • @mongolianboy84
    @mongolianboy84 3 ปีที่แล้ว

    Hemanta sir hajur big fan ma🥰🥰🥰🥰🥰🥰🥰

  • @bishnuthapamalma8594
    @bishnuthapamalma8594 3 ปีที่แล้ว

    Hamanta jee malai sarange bhanako sarai nai mon parcha ramro karya kram tapaiko congratulations 💐💐💐💐ma japan bata hardai chu

  • @Mohansharma-xj8mj
    @Mohansharma-xj8mj 3 ปีที่แล้ว +2

    आदरणीय दिदी सर्मिला गुरुङ लाई नमस्कार ! अनि हेमन्त कान्छ जि को कार्यक्रम धेरै धेरै राम्रो छ शुभकामना र पर्गती को कामना !!

  • @kbsbardiya9188
    @kbsbardiya9188 3 ปีที่แล้ว

    साचिकै नेपालआमाको कोखमा यसता कला र गला भयको छोरा जन्मिनुभयको छ आदर्णि य दाजु हेमन्त रसाईलि कान्छा दाजु म आफै हजुरको कला देखेर निरधारित हुन्छु,।

  • @homgurungbahadur3478
    @homgurungbahadur3478 3 ปีที่แล้ว +2

    आहा कति मिठो

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +2

    हेमन्त जी को गाना सबै राम्रो लाग्छ मलाई एकदमै राम्रो छ

  • @mansingsony6364
    @mansingsony6364 3 ปีที่แล้ว

    आहा क्या दामी मिठो गित सारङगी स्वर किन करोड़ भिऊज जादैन हेमन्त सर को गित कलाको मूल्यांकन गर्नहोस दर्शक हो ।

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 3 ปีที่แล้ว

    सर्बप्रथम हेमन्त सर हजुरलाई धेरै धेरै धन्यवाद यति मीठो कोकिल कन्थ आवजमा यति मीठो गित सुन्ने अबसर दिनु भएकोमा र सानो अनुरोध है मिल्छ भने आम नेपालीको मन मुटुमा बस्न सफल आदरणीय दिज्जु वरिष्ठ गायिका बिमा कुमारी दुरालाइ यो कार्यक्रम लिनु है।रास्तिय लोक दोहोरी च्याम्पियनमा पनि उहाँ जस्तो वरिष्ठ कलाकार लाई निमन्त्रणा गर्नु भएको छैन ।

  • @lovessujina307
    @lovessujina307 3 ปีที่แล้ว

    Malai man parne geet ani favorite song 😍😍🤗🤗

  • @chandrabudhamagar9600
    @chandrabudhamagar9600 3 ปีที่แล้ว

    wow .....शर्मिला दिदीको आवाज त त्यो बेला भन्दा अझै उत्कृष्ट छ जुन बेला यो गीत गाउनु भएको थियो ! साथमा हेमन्त भाईको उत्कृष्ट सारङ्गीको ताल ...wow ...अर्कै दुनियाँमा पुगेको आभास हुन्छ यिनी गीतहरु सुन्दा ....दुवैजनालाई सल्यूत छ ! 🙏 🙏 🙏 🙏 ❤ ❤ ❤ ❤

  • @darjee49
    @darjee49 3 ปีที่แล้ว +1

    रामधी पुल नामक गित चै धेरै सुनियो तर प्रत्यक्ष देख्न पाएको थिईन मैले सर्मिला दिदीलाई अाज देख्न पाए धेरै खुशी लाग्यो । धन्यवाद छ कारीक्रा प्रस्तोता साथै अत्यन्तै मार्मिक अनि एकदमै मीठो सारङ्गीको अावजको धनी हेमन्त कान्छा रसाइली ज्यू । फेरिका अाउदा दिनहरुमा नयाँ तथा पुराना कलाकारहरु लिएर अाउनु हुने छ भन्ने अपेक्षा राख्द छु ।

  • @purjabhupen8716
    @purjabhupen8716 3 ปีที่แล้ว

    Aatyantai marmik geet Sarmila dd ko ajhai purana purana kalakar lai leunu plz. 👏👏👏👌👌🙏

  • @langhalisolty4510
    @langhalisolty4510 3 ปีที่แล้ว +1

    सारै खुशी लाग्छ पछिल्लो पुस्ताका हेमन्त कान्छा रसाईलि जस्ता सारङ्गी बादक पाउँदा त्यसैमाथी सर्मिला गुरुङ सङ्गको भलाकुसारी सारै राम्रो लाग्यो😍😍😍😍

  • @basantabahadurkm423
    @basantabahadurkm423 3 ปีที่แล้ว +2

    Nice

  • @manjutamang6336
    @manjutamang6336 3 ปีที่แล้ว

    Hemanat bhai ko saraingi ko dun lenai manlai anndit jati sunai ditai namarni ra shamila didi ko ekal geet sarai mitho hami pardeshi haruko dukhai metini😥❤️❤️💖💖💖💖

  • @pratelprakash1490
    @pratelprakash1490 3 ปีที่แล้ว +3

    आहा उति नै कर्ण प्रिय आवाज को धनी सर्मीला दिजू अनि हेमन्त सर दूबै जनालाई मिठो नमन तुक्र्युने चाहान्छु

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 ปีที่แล้ว

    आहा कति मिठो प्रस्तुति

  • @sapanarasaily9754
    @sapanarasaily9754 3 ปีที่แล้ว +8

    आहा सर्मिला दि दि को मिठो स्वर सारङ्गी सङ्ग सबै ले माया गर्दिनु होला 💅💅🙏🙏❤️❤️

  • @premkumarilama703
    @premkumarilama703 3 ปีที่แล้ว

    लोक गीत प्रमी हरुलाई अतिनै राम्रो कार्यक्रम मलाई पनि सारै मन परयो भाइ तपाईंको सारङगी सग भन्ने कार्यक्रम यसतौ पुराना गायक गयिक हरु को गीत सुन्न पाउ भाइ अागमि दिन हरु मा ल भाई

  • @baburampandey6438
    @baburampandey6438 3 ปีที่แล้ว

    हजुर को सारङी बजाउने कलाको उच्च सम्मान गर्दै उत्तर उत्तर प्रगति को कामना म baburam हजुर को नियमित सोर्ता ।।।।

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว

    सर्मिला बैनीको स्वर कती मिठो छ

  • @subashgurung3145
    @subashgurung3145 3 ปีที่แล้ว

    कुशल कार्यक्रम सन्चालक कृष्ण कडेल दाजुको झल्को मेटिने । साथै कोकिल कन्ठ आवजकी धनि शर्मिला दिदी को प्रस्तुति सारै राम्रो ।

  • @subbaranabhat7211
    @subbaranabhat7211 3 ปีที่แล้ว +1

    Aba nepali lok geet kii mahan gayika jasala 8/10 hjr geet geuni adarniya bima Kumari Dura ddli bolunu hola subhakamana x dai hjr

  • @subashgurung1144
    @subashgurung1144 3 ปีที่แล้ว

    नमस्कार सर एकदम राम्रो लाग्यो

  • @jhholey2151
    @jhholey2151 3 ปีที่แล้ว

    Asto khal ko program garnu vako ma khusi lageo...samman ani preranaa.. milos sabaoi ma

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +2

    सर्मिला जी एकदमै राम्रो छ हजुर को गित मलाई त मन पर्यो बधाई छ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 3 ปีที่แล้ว +13

    मीठो आवाज सर्मिला दि को र सारङी बाधक हेमन्त सरको सारङी सङ 👌👌🙏💐💓

  • @nabarajkapri3295
    @nabarajkapri3295 3 ปีที่แล้ว +18

    शर्मिला दिदिको स्वर सुनेर बिगतको दिन सम्झिएर बर्‍र्‍र्‍र्‍र्‍र्‍र आँसु झर्यो दिदिलाई सम्मान गर्छु साथै हेमन्त सरको सारङ्गी सङ्ग कार्यक्रमले चर्चाको शिखर चुम्न सफल होस् सफलताको शुभकामना🙏🙏🙏🙏

  • @nitapathak9865
    @nitapathak9865 3 ปีที่แล้ว

    कती ।मन आनन्द गीत सुन्दा

  • @hahahoo8975
    @hahahoo8975 3 ปีที่แล้ว +1

    दुबै जना मन परेको गायक देख्न पाईयो

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ दिजु हजुर लाई देख्न पाउदा

  • @lukbahadurrasaili6112
    @lukbahadurrasaili6112 3 ปีที่แล้ว +11

    पुरानो गित ले गाउँ घर बन जङ्गल को याद दिलायो मिथ्यो सुमधुर अावाज कि धनी सर्मिला दिदी लाई नमन अनि जेठान जिलाई कार्यक्रम सफलता को शुभकामना

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว

    सुमधुर स्वर कि हुनुहुन्छ्🙏🙏🙏

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 ปีที่แล้ว +3

    निरन्तरता को कामना हेमन्त जि यति बोल्छु ।

  • @topraj9593
    @topraj9593 3 ปีที่แล้ว

    राम्रो छ,हेमन्त भाइ,,बिस्तारै कार्यक्रम ले चाहिने जति कुराहरु माग्दै जान्छ,जसै गरेर आफुले सेटिङ तथा ब्यबस्थापन गर्दै अगाडी बढनु,अति उत्तम कार्यक्रम बन्न सक्छ ??

  • @newoutputinputshouswairing
    @newoutputinputshouswairing 3 ปีที่แล้ว

    Yo sarangi Sanga chenal Aaya pachi Anta tira ta mannai gayaana dherai ramra ramra purana git Sunna payara khushi le ramauna paiyo

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 3 ปีที่แล้ว

    हार्दिक नमन: शर्मिल दिदी प्रती 🌹😇🙏

  • @bibashcentury996
    @bibashcentury996 3 ปีที่แล้ว +4

    Wow Hemant dai.
    Big fan ❤️❤️

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +9

    साह्रै मनछुने गीत ,स्वर र सारङ्गीको धुनले त देशको मायाले झनै सतायो ।

  • @सोनुपौडेलसुनार
    @सोनुपौडेलसुनार 3 ปีที่แล้ว +1

    मलाई असाध्यै मन पर्ने गायिका दिजु शरमीला लाइ सलुट छ

  • @dilbahadur3941
    @dilbahadur3941 3 ปีที่แล้ว +3

    Raju dai lai pani leunu hai

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 3 ปีที่แล้ว

    Wow aaja hamri purano gaika sarmila didi lai sarangi sansar marfat dekna paiyo dhari khusi vaxu

  • @lalchhetri7553
    @lalchhetri7553 3 ปีที่แล้ว

    Wow ATI nai mitho wow my favorite singers best wishes hemant brother.sarmila diju

  • @rudralohagun5702
    @rudralohagun5702 3 ปีที่แล้ว

    शर्मिला दिदी काे स्वर र हेमन्त कान्छा काे सारागी

  • @laxmi123niroula6
    @laxmi123niroula6 3 ปีที่แล้ว

    Very nice song 👌👌 love this song 💗💕😍😍💕💕

  • @dilpun7151
    @dilpun7151 3 ปีที่แล้ว

    Sharmila ji ko yes kareykram ma gaunu vayeko pahilo geet sunera ruyeki thiyen mata thank you Hemanta vai for bringing sharmila ji.shanti shri pariyar lai poni lyaunu hola.

  • @SurendraKhaulrathi
    @SurendraKhaulrathi 3 ปีที่แล้ว

    लक्ष्मी न्यौपानेलाई ल्याउनु पर्यो सर। हेमन्त सर हामी सबैको दिलमा बस्न सफल हुनु भएकोछ।

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 ปีที่แล้ว +5

    आहा! हेमन्त सरको मीठो सारंगीको धुन संगै बरिस्ठ लोक गायिका शर्मिला सिस नमन छ !!

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +6

    ओहो कति मिठो पुरानो गीत मनै छुनी गीत धन्यवाद सर्मिला जी अनि हेमन्त भाई लाई

  • @punamduwadi5576
    @punamduwadi5576 3 ปีที่แล้ว +1

    Wow nice . Baristha lok gayika sarmila grg di dekhna pauda khusi lagyo.hemanta kanxa dai ra sarangi sanga ko team lai congratulations 🎉🎉🎉🎉🎉

  • @padambishwakarma274
    @padambishwakarma274 3 ปีที่แล้ว +8

    बेस्सरी राम्रो कार्यक्रम, सफलताको शुभकामना हेमन्त जि । शर्मिला दिदिको आवाजको त बच्चै देखि फ्यान हो ।

  • @MyPhone-vr8yq
    @MyPhone-vr8yq 3 ปีที่แล้ว

    Nikai ramro nikai mitho geet ramro lageyo badhai xa dubai jana laii

  • @NabinBaniyaChhetri
    @NabinBaniyaChhetri 3 ปีที่แล้ว +11

    दादाको सारङ्गी अनि शर्मिला दिदिको सोर एक्दमै मन पर्यो गाउ बात हेर्दौछु💓
    Miss uh dada

  • @santoshbasnet938
    @santoshbasnet938 3 ปีที่แล้ว

    Yestai programme ko aas ma thiye!! Tapai ko lagav le thulo sthan paune cha nepali lok industry ma!!

  • @sanjibbk9839
    @sanjibbk9839 3 ปีที่แล้ว

    hemnta dai kati mitho ani kati charko aauxa k hajur ko sarangi bajai ma dam xa

  • @Bharat12331
    @Bharat12331 3 ปีที่แล้ว +5

    हाम्रो नेपालको बरिष्ठ कलाकार सर्मिला गुरुङ को आवाज सुन्न पाउँन निकै खुसी लाग्यो।।
    बिर्सिएको छैन आमा मैले बोक्ने डोको
    भन्ने तिज गीत मैले युटिभ मा देख्न पाएको छैन।
    कृपया युटिभ मा उपलब्ध गराई दिनु होला हेमन्त सर।

  • @deepakgrg1408
    @deepakgrg1408 3 ปีที่แล้ว

    good job Hemanta sir n Dd lagayat sabai Sarangi Sanga Team lai

  • @munnamunna9780
    @munnamunna9780 3 ปีที่แล้ว +1

    आहा यो होनि त आर्गानिक स्वर सर्मिला दिदि

  • @jebini1530
    @jebini1530 3 ปีที่แล้ว

    Daju ekdam mitho ani ramro progamme liyera Aaunu vako xa hardik subhakamana .

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 3 ปีที่แล้ว

    sanai dekhi mero fevret singer diju sarmila gurung lai mero namaste ani nyano maya

  • @surajnirdosh2189
    @surajnirdosh2189 3 ปีที่แล้ว +1

    Sharmila diju Hemant daju 🙏🙏 dherai dherai Badhai all time lai 🙏🙏🙏hjr sampurna ma sangitik naman

  • @bksantiraj1115
    @bksantiraj1115 3 ปีที่แล้ว

    Sarangiko kiro. Hiro. Hemanta kacha jiiii

  • @dildarlami4108
    @dildarlami4108 3 ปีที่แล้ว +1

    अहा बल्ल सर्मिला दिदिको दर्शन गर्न पाइयो साथमा हेमन्त कान्छा जि को सारङगि को धुन मलाई एक दम मन पर्छ मेरो त sleeping tables नै भएको छ हजुर सबैको जय होस्

  • @अमृतपुनर्जीवित
    @अमृतपुनर्जीवित 3 ปีที่แล้ว

    Dherai ramro karyakram sarangi sanga

  • @ramkumarkarki2297
    @ramkumarkarki2297 3 ปีที่แล้ว +3

    शुभकामना हेमन्त भाइ ,, खाेजे जस्ताे राेजे जस्ताे कलाकार काे पहिचान दिने हजुरकाे माहान कामकाे लागि 🙏🙏🙏