I congratulate for his original musical instrument sarangi player,whose talent has placed Nepali log geet to its great height.His sarangi tune is very much appreciable. Therefore, his love for music shall be remembered for ever.
Samaya kati balvan chha hai Hemanta ji hami kunai Dina ekaki thau kam garthau aaja tapai kaha Ma kaha khusi lag chha Aaphno sathi thauma pugeko dekhda. Iven I am your subscriber as a long time . Love you hementa ji .keep it up ❤❤❤❤❤
मौलिक लोकलय बृतका लोकप्रिय श्रजक @हेमन्तकान्छा रसाइली (मितज्यू ) को ऐतिहासिक एकलसाँझ युके को दुबै खण्ड सुनेर साँच्चै आलादित भएँ। दोस्रो भिडियो मा शुरु देखि अन्तिम सम्म अत्यन्तै कर्णप्रिय बहुमुखी कला प्रस्तुत गर्नुभएको रहेछ यसमा पनि सुन्दर फुलमा बासनाको रुपमा रहेको यौटा आलाप जो लेखीन भने न्याय हुँदैन (दोस्रो भिडियो को १४:४० देखि १५:२० सम्म रहेको नेपाली लोक सँगित क्षेत्रको सर्वश्रेष्ठ यानीमायाँ राग ) जो कसैले सुनेन सिंगो जिबन ब्यर्थै हार्यो भन्ने लाग्दछ। हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँलाइ। शुभ चिन्तक साथिहरु कृपया दुबै भिडियो हरु धेरै भन्दा धेरै शेयर गरिदिनु होस् ताकी सबै लोकलय पारखी कान पबित्र हुन सकुन, लाखौं सँगितप्रेमी हृदय धन्य हुन पाउन्। जय गन्धर्ब गित जय सँगित।
नेपाली लोक बाजा सारंगी बाजा ! सारंगी बाजाको धुनले आङनै जिरिङ हुन्छ ! धेरै राम्रो हर्सोल्लास मय कार्यक्रम सारंगी संग कार्यक्रम ! हेमन्त कान्छा रसाईली भाईलाई हृदय देखी सम्मान छ नमन छ धन्यबाद छ ! म्याग्दीको शान नेपालको शान म्याग्दीको हिरो पोपुलर ग्रेट अब्बल सारंगी बादक मिठो स्वरको धनी अब्बल संगितकार सर्जक सारंगी बाजाको संरक्षक हेमन्त कान्छा रसाईली भाई जहिले पनि नेपाली लोक गित संगित क्षेत्रको एउटा चम्किलो धुर्ब तारा नक्षेत्र हो ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हेमन्त कान्छा रसाईली भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय लोक गित जय संगित जय सारंगी ! सारंगी बाजाको जय होस ! सबैको जय होस ! ( धन्यबाद )
I congratulate for his original musical instrument sarangi player,whose talent has placed Nepali log geet to its great height.His sarangi tune is very much appreciable. Therefore, his love for music shall be remembered for ever.
हार्दिक बधाई भाइ हेमन्तलाई ❤️❤️
मलाई एकदमै मन पर्ने हेमन्त कान्छा रसाइली को प्रतिभा को प्रतिक्षा लामो समय देखि बसेको थिएँ। धेरै पछि। मन इच्छा पुरा भयो। 🌹🌹🌹
Okkelarogarisundrdekau
Okke
Okehemantrsaili
Wow,कति।मिठो।स्वर।अनि।सब्द पनि।दाजु।❤❤❤❤❤❤❤❤
पुरै हेरियो सर कतै भावुक त कतै खुशी भए ! सधै प्रगतिको कामना
एकदमै राम्रो कार्यक्रम, बधाई छ हेमन्त कान्छा लगायत सम्पूर्ण कलाकार टीम अनि आयोजक परिवारलाई 👏👏👏👏👍️👍️👍️👍️
Wow कति मिठाे स्वर अनि त्यतिकै मिठाे सारङ्गिधुन हार्दिक नमन🙏🙏
La ma herdai xu
Good one ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Sarangi king hemanta vai yesari noi nepali Sangita ko jagerna garnu
आहा ! कति राम्रो
सारै मन छोयो हेमन्त ज्यू
सधै खुशी हुनुहोस
Mero Pani man parne kalakar dhannebad uk basi lai
Wow ❤
Wow dammi hjr ko video 👌👌
Big fen sir
Very nice program
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤😂🎉😢😮😅😊
Big fan sir
ramro x sir best of luck
सरै मन मुटुम छोयो हेमन्त सर❤❤❤❤😢😢😢😢😢
Samaya kati balvan chha hai Hemanta ji hami kunai Dina ekaki thau kam garthau aaja tapai kaha Ma kaha khusi lag chha Aaphno sathi thauma pugeko dekhda. Iven I am your subscriber as a long time . Love you hementa ji .keep it up ❤❤❤❤❤
Wow nice 🎉🎉🎉❤❤❤❤
Very nice program miss you hemanta sir
Malai man parni gayk ❤❤❤
Dami xa geet
Dherai vabuk vae mata Pargati ko Kamana
🌹🌹🙏👑️❤️👑️🙏🌹🌹
🌹🌹🌹💎❤️💎🌹🌹🌹
❤❤❤❤
Hamra jatiya kalakar orjenol gayak ka🙏 haru lai 🫀 bata nai ,🙏❤️👍 from....darjeeling .
best singar
Big fen sir hjr
🙏🌹💎👑️❤️👑️💎🌹🙏
Badhai.xa.hemanta.kanxa.and.sampurna timlai
Like u best sing My brother
Very very nice songs
🙏🙏🙏🌹❤️🌹🙏🙏🙏
मौलिक लोकलय बृतका लोकप्रिय श्रजक @हेमन्तकान्छा रसाइली (मितज्यू ) को ऐतिहासिक एकलसाँझ युके को दुबै खण्ड सुनेर साँच्चै आलादित भएँ। दोस्रो भिडियो मा शुरु देखि अन्तिम सम्म अत्यन्तै कर्णप्रिय बहुमुखी कला प्रस्तुत गर्नुभएको रहेछ यसमा पनि सुन्दर फुलमा बासनाको रुपमा रहेको यौटा आलाप जो लेखीन भने न्याय हुँदैन
(दोस्रो भिडियो को १४:४० देखि १५:२० सम्म रहेको नेपाली लोक सँगित क्षेत्रको सर्वश्रेष्ठ यानीमायाँ राग ) जो कसैले सुनेन सिंगो जिबन ब्यर्थै हार्यो भन्ने लाग्दछ।
हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँलाइ।
शुभ चिन्तक साथिहरु कृपया दुबै भिडियो हरु धेरै भन्दा धेरै शेयर गरिदिनु होस् ताकी सबै लोकलय पारखी कान पबित्र हुन सकुन, लाखौं सँगितप्रेमी हृदय धन्य हुन पाउन्।
जय गन्धर्ब गित जय सँगित।
I Love all songs ❤❤
Dai hajur ko showor ma yauta geet sunna man xa timro abhab song gaunu paro dai plz 😍😍😍😍😍
नेपाली लोक बाजा सारंगी बाजा ! सारंगी बाजाको धुनले आङनै जिरिङ हुन्छ ! धेरै राम्रो हर्सोल्लास मय कार्यक्रम सारंगी संग कार्यक्रम ! हेमन्त कान्छा रसाईली भाईलाई हृदय देखी सम्मान छ नमन छ धन्यबाद छ ! म्याग्दीको शान नेपालको शान म्याग्दीको हिरो पोपुलर ग्रेट अब्बल सारंगी बादक मिठो स्वरको धनी अब्बल संगितकार सर्जक सारंगी बाजाको संरक्षक हेमन्त कान्छा रसाईली भाई जहिले पनि नेपाली लोक गित संगित क्षेत्रको एउटा चम्किलो धुर्ब तारा नक्षेत्र हो ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हेमन्त कान्छा रसाईली भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय लोक गित जय संगित जय सारंगी ! सारंगी बाजाको जय होस ! सबैको जय होस ! ( धन्यबाद )
Mero pyaro manche hemanta sanga vetna thulo rahar xa
Bhag - 1 Hemanta Kanxa Rasaili Yekal sajh Yuk Sarangi Song ❤❤❤❤❤❤
❤❤❤❤🎉😅
Kya🎉ghatlagdo🎉git
भाई
HaHa😂😂
🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🤠
हजुरकाे गित सुन्दा रुनु बाहेक अरु केही उपाय चल्दैन
निजोड मा म पनि त्यही निश्कर्श मा पुगेको हजुर ❤❤❤❤
कपी गित गाउदा सर्स्ट्को मार्म नमर्ने गरि गाउनु पर्छ । आदरणीय झलक मान गन्धर्बको गीत गाउदा केही सब्द उचारण्मा र रस्व दिर्घमा फरक छ साथै लयमा पनि ।
🙏🌹💎💎❤️💎💎🌹🙏
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤