छोरा बुहारीको पुनर्मिलनले खुसी भएर रोईन राहुलको आमा, स्मिताको बाबा पनि यति धेरै खुसी।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 6K

  • @anjanathapa4537
    @anjanathapa4537 3 ปีที่แล้ว +210

    सासु आमा लाई सलाम छु दिल देखि नै महान नारी सबै को सासु आमाले बुज्ने भए कोइ नारीनी रोई बस्न पर्ने थिएन

    • @nandagurung484
      @nandagurung484 3 ปีที่แล้ว +1

      Sasu aamalai salam xa

    • @Anita466
      @Anita466 3 ปีที่แล้ว

      Anjana Thapa ##🙏❤👍👌

    • @DurgaThapa-g7s
      @DurgaThapa-g7s 23 ชั่วโมงที่ผ่านมา

      P0p
      ​@@Anita466

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 ปีที่แล้ว +444

    यो टुक्रिएको सम्बन्ध पुनः सुमधुर बन्नमा राहुलको आमाको ठूलो भूमिका रह्यो l कोटी कोटी सलाम छ आमा हजुरलाई...🙏🙏🙏

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 ปีที่แล้ว +1643

    राहुल भाईको माया र क्षमा, सन्तोष सरको अथक प्रयास, राहुलको आमाको उदार हृदय र स्मिता बहिनीको भुल स्विकारले नयाँ ईतिहास कोरिएको छ।
    बधाई सबैलाई।। 🙏🏻🙏🏻👏🏻

    • @gurungsyanu5933
      @gurungsyanu5933 3 ปีที่แล้ว +10

      Mahan aama esto charitrahin aimailai dhotile 1mahina latarera faleko aimailai suwkarnuvaxa

    • @Simran-hu4xb
      @Simran-hu4xb 3 ปีที่แล้ว +18

      कति राम्रो मन राहुल को ममि।सदै खुसी भएर बस्नु।मेरो साथिको पनि यस्तै भाको थियो अहिले मिलेर बसेको छ।

    • @prashangurung2125
      @prashangurung2125 3 ปีที่แล้ว +1

      Agree

    • @milanrai4252
      @milanrai4252 3 ปีที่แล้ว +1

      @@Simran-hu4xb desk ehh hi 3oiฅ^•ﻌ•^ฅ

    • @kamalashrestha2191
      @kamalashrestha2191 3 ปีที่แล้ว +2

      Sabai jana mahan Ismita nanu aba kahilai tyasta fatahako kurama kahilai nalagnu.

  • @avagikanxixorimoh7292
    @avagikanxixorimoh7292 3 ปีที่แล้ว +208

    मैले दुई दिन माया दिएर हुदैन बाउ आमा भनेको बाउ आमा हुन आहा कति माहान आमा सलुट गर्छु हजुर लाई आमा

  • @sujanaacharya5593
    @sujanaacharya5593 3 ปีที่แล้ว +274

    सन्सार को सबैभन्दा माहान आमा 🙏🙏🙏🙏🙏सबै बुहारी हरुलाइ हजुर जस्तै सासू मिलोस आमा 🙏🙏😭😭

    • @narayanray5533
      @narayanray5533 3 ปีที่แล้ว +2

      सन्सार काे सन्ताेषले सर ले गरेकाे
      सबै भन्दा रामराे काम लाई मन्ंपराउने छन

    • @lamasanthosh8398
      @lamasanthosh8398 3 ปีที่แล้ว +1

      Sarai Khushi ko Nyuz Mile ko Dherai Ramro Rawl ismita Baini God xa hai ma Saudi Bars Herdai xu

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 3 ปีที่แล้ว +193

    भगवान् रुपि आमा ❣️❣️🙏
    रुप हेर्दा जति राम्री मनपनी उस्तै
    हाम्रो नेपाली समाजको अहिलेसम्मकै उदाहरणीय पात्र

  • @tikabhandari1539
    @tikabhandari1539 3 ปีที่แล้ว +245

    महान ति सासु आमा लाई 🙏🙏🙏🙏🙏 जो बुहारी स्वीकर गर्नु भयो एस्तो सासु खप्पर मै लेखेर आउनु पर्छ 👌👌👌👌👌

  • @barshakhadka213
    @barshakhadka213 3 ปีที่แล้ว +64

    कति माहान अामा कति माहान श्रीमान सबै शीत कहाँ हुन्छर भगबान को बाँस भाको मन सलुट छ सबैलाई ।

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g 3 ปีที่แล้ว +650

    आमा भन्दा ठुलो कोहि छैन सन्सारमा 😘😘😭🙏

  • @kopilasharma1642
    @kopilasharma1642 3 ปีที่แล้ว +337

    संन्सारकै एक मात्र महान बिचार भएकी महान आमा उत्कृष्ट आमा भन्नेहरु हाजिर हुनुहोस है।महान आमा आमा आमा आमा आमा आमा

    • @mohanghatani9047
      @mohanghatani9047 3 ปีที่แล้ว +2

      सलाम छ आमा हजुरलाई।

    • @Tobi_x_Anime
      @Tobi_x_Anime 3 ปีที่แล้ว

      mahan aama namaskar👨‍🏭🙏🙏🙏🙏🙏

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 3 ปีที่แล้ว

      Sahi Kura garnu bho, nisabda xu yasto aama prati ❤️❤️

  • @saayaraamagar2280
    @saayaraamagar2280 3 ปีที่แล้ว +232

    एस्तो सासू मा अहिले सम्म देखेकी थिइनँ मैले आज देखे महान सासू आमा लाई मेरो हिर्दय देखि नमन

    • @bhimrajmagar6343
      @bhimrajmagar6343 3 ปีที่แล้ว +3

      फेरि महान भनेर हिड्ने कोसिस नगरनु किन कि राहुल को आमा जस्तो हजुर को सासू आमा नहोला है बेल माया जि नरिसाउनु

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏🙏

    • @savage6067
      @savage6067 3 ปีที่แล้ว

      Malai ta yehi sasu ko karan le bhageko jasto lagyo, mahinau logne gharma na auda sasu ra nanda milera kati torture din thyo hola. Maya pai rako chha ramro chha bhane koi pani aimai le afno ghar bigarna chahadaina. Yo herda bathi bolne yo aimai kharab chha

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว

      @@bhimrajmagar6343 हस् किन रिसाउने होर एस्तै सासू मा पावोस तर पायो भनेर गल्ती नि नगरोस् अरु कसैले पनि

  • @madhavichannel7955
    @madhavichannel7955 3 ปีที่แล้ว +146

    "छोरी सम्झेर माफ गरिदिएँ " आँसु आयो ।महान आमा।

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 3 ปีที่แล้ว +781

    मैले दुइदिन देको मायाले पुग्दैन मेरो नातिनिलाई रे💖😥 ❤️कति बुझ्ने आमा कसम

    • @dilmayarana6770
      @dilmayarana6770 3 ปีที่แล้ว +5

      महान आमा को कोख बात जन्मेरै आज स्मिताको महान सिरमान बन्नु भयो सलाम छ आमा हजुर लाई फस्त त सन्तोस सर् को यो महान काम को कुन शब्द ले तारिफ गरु😌😌😌

    • @rajeshcentury.2487
      @rajeshcentury.2487 3 ปีที่แล้ว +5

      मलाइ नि सहि लाग्यो आमा को बिचार

    • @binathapa7266
      @binathapa7266 3 ปีที่แล้ว +1

      Honita

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว +2

      तेही त

    • @malarai7396
      @malarai7396 3 ปีที่แล้ว +2

      महान आमालाई सलाम छ ।

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 ปีที่แล้ว +174

    आमा भन्ने शब्दै काफी!! महान आमा,हजुरको जय होस!!!🙏🙏🙏

  • @bhimrai4900
    @bhimrai4900 3 ปีที่แล้ว +110

    राहुल भाई भन्दा अझै राहुल भाईकाे ममी कत्ति महान रहेछ।
    याे परिवार कस्तो सहनसिल रहेछ।
    सलाम छ राहुल काे आमा लाई।

    • @minbahadur2943
      @minbahadur2943 3 ปีที่แล้ว

      राहुल को ममी दिदीमा सलम छ माहान हुनुहुन्छ हजुर

  • @Aarush-v5k
    @Aarush-v5k 3 ปีที่แล้ว +53

    सासुआमा चाहि सारै बुझने हुनुहुदो रहेछ सलाम छ आमा हजुरले जस्तै सबै सासुआमा हरुले बुहारिलाई तेस्तै माया गरे कसैको पनि घर बिगृने थिएन

  • @amrita7268
    @amrita7268 3 ปีที่แล้ว +198

    लाहुरे दाइ तपाईको श्रीमती सन्सार कै भाग्ये मानी महिला हो। सबैको भाग्यमा तपाई जस्तो माहान, माया गर्ने श्रीमान् हुदैन।God bless both of you 💕💕💞💞💞💞

  • @madanchhantelmgr791
    @madanchhantelmgr791 3 ปีที่แล้ว +94

    आमा होस त यस्तो बन्न सकुन सबैको ! हजूर राहुलको मात्र होइन, संसारको हौ आमा... साच्चिकै विश्वकै एक हौ आमा
    ❤️ महान आामा ❤️
    🙏🙏🙏🙏

  • @tarathapa7960
    @tarathapa7960 3 ปีที่แล้ว +266

    अामा भनेकाे यस्ताे महान हुनुपर्छ

  • @sajanirai3312
    @sajanirai3312 3 ปีที่แล้ว +11

    सर्बप्रथम त सन्तोष सरलाई हृदयबाट धन्यवाद भन्दछु।। यो परिवार जोडीनुमा हजुरको पनि ठुलो हातछ।। हजुरको यो माहान कार्याको लागि सलुट छ।।

  • @krishnarijal3892
    @krishnarijal3892 3 ปีที่แล้ว +131

    खुशी लागेको छ आज आमा भनेको यस्ताे पाे हुनुपर्छ

  • @arzoonkshetri6134
    @arzoonkshetri6134 3 ปีที่แล้ว +243

    राहुल दाइको आमा जस्तो सबैका आमा हुन। नमन आमा❤️❤️

    • @rammaya936
      @rammaya936 3 ปีที่แล้ว

      good

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว

      Sahi ho 🙏🙏🙏🙏🙏🙏🙏👌👌❤️😍😍😍❤️👌💞💞👌❤️❤️😍

    • @sapanatamang8594
      @sapanatamang8594 3 ปีที่แล้ว

      Woww Right👍👍👍👍

    • @suhanarai3666
      @suhanarai3666 3 ปีที่แล้ว

      Sahi kuro

    • @Namitarai479
      @Namitarai479 3 ปีที่แล้ว

      Good❤️❤️🙏🙏🙏

  • @kailashthapa1428
    @kailashthapa1428 3 ปีที่แล้ว +713

    मम्मी महान हुनुहुन्छ। हजुरको जय जय होस्।हजुर जस्तो आमा संसारको सबै भन्दा भाग्यमानी ले मात्र पाउँछ। जय होस्।

    • @hussamaldean4433
      @hussamaldean4433 3 ปีที่แล้ว +3

      Udharaniya aama hajur salut chha ❤️

    • @queenofevil2187
      @queenofevil2187 3 ปีที่แล้ว +3

      Hajur 100years bachos aama 🙏🏻🙏🏻🙏🏻

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว +2

      @@hussamaldean4433 यो भिडियो हेर्नू होला सनिग्रह उदय हुदा 2077 माघ26 गतेदेखि पूरा 1 बर्ष सम्म 6राशि हुदैछन कमाल धन रोजगार सुख सुबिधा सबैबाट मिल्दैछ चौतर्फीलाभ पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला
      th-cam.com/users/DharmaVishesh

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว +2

      @@queenofevil2187 यो भिडियो हेर्नू होला सनिग्रह उदय हुदा 2077 माघ26 गतेदेखि पूरा 1 बर्ष सम्म 6राशि हुदैछन कमाल धन रोजगार सुख सुबिधा सबैबाट मिल्दैछ चौतर्फीलाभ पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला
      th-cam.com/users/DharmaVishesh

    • @kamalatamang5045
      @kamalatamang5045 3 ปีที่แล้ว +2

      एक दम बुज्ने बुझाकी ज्ञानि आमा हुनुन्दो रैछ ।

  • @sitaniraula6767
    @sitaniraula6767 3 ปีที่แล้ว +24

    यस्तै सत बुद्धि आयोस सबै आमा र सासू हरुलाइ सल्युट छ यी परिवार लाई ।

  • @arpanthapa9949
    @arpanthapa9949 3 ปีที่แล้ว +189

    कति बुझ्ने हुनुहुदो रैछ राहुलको आमा
    हे भगवान सबै नारिले यस्तै बुझ्ने सासू पाउन🙏

  • @subarabangdel7262
    @subarabangdel7262 3 ปีที่แล้ว +352

    यो जोडि मिलेको देख्दा म जस्तै खुशी हुनेहरु को को हुनुहुन्छ ? आउनुसत येता✋

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 3 ปีที่แล้ว +641

    राहुल को आमाजस्तो सबैको आमा हुन।

    • @rockcena8844
      @rockcena8844 3 ปีที่แล้ว +6

      Rahul ko buhari jasto tmi ani koi pani nabannu la ama ta vaihalxn

    • @sunilbasnet9435
      @sunilbasnet9435 3 ปีที่แล้ว +2

      But esto dhotiko rakyauli swikarni sasu n hos

    • @zmssubba2946
      @zmssubba2946 3 ปีที่แล้ว +4

      Tei ta hai esari arka sanga moj garnu dido raxa sablai rahul kai jasto ama paiyos, thuuu sala valu haru

    • @sumanmagar9395
      @sumanmagar9395 3 ปีที่แล้ว +4

      Sahi ho but smite ko dad malai thik lagana

    • @sumanmagar9395
      @sumanmagar9395 3 ปีที่แล้ว +2

      Mom is so good love you mom

  • @DevuKc
    @DevuKc 8 หลายเดือนก่อน

    सासुआमा भगवान हुन अशुनै आयो ❤❤❤ यस्तो हुनुपर्छ घरको मुल खम्बा आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏😢😢

  • @sherbohara4943
    @sherbohara4943 3 ปีที่แล้ว +150

    भन्छ्न नि जस्तो बाबा आमा उस्तै छोराछोरी जति आमा को छोरा को मन फराकिलो छ त्यो भन्दा अजै बढी फराकिलो रहेछ आमा हजुर को😍😍😍😍😍😍😍😍😍

  • @arpanrana2031
    @arpanrana2031 3 ปีที่แล้ว +79

    आमा म हाल विदेश मा छु। म नेपाल फर्किए पछि हजुर लाई भेट्न । हजुर को घर आउने छु। भगवान् देवी सम्झेर ( हामी सबै नेपाली हरु को प्यारी आमा )

  • @DD-qu3gw
    @DD-qu3gw 3 ปีที่แล้ว +199

    बोल्ने शब्द नै छैन आमाको लागि ,,,महान आमा 👏❤️💋

    • @yadudhakal1559
      @yadudhakal1559 3 ปีที่แล้ว +2

      Very good दिदी thank you

    • @ganeshgyawali7333
      @ganeshgyawali7333 3 ปีที่แล้ว

      जय होस आमा को सलाम छ आम लाई

    • @youktm5933
      @youktm5933 3 ปีที่แล้ว +1

      Aama la veter khutma Nidar xuwaunu man xa

  • @ushagautam2299
    @ushagautam2299 3 ปีที่แล้ว +22

    आमा भन्दा ठुलो संसारमा कोहि छैन।salute mom...

  • @डोल्मापाख्रीन
    @डोल्मापाख्रीन 3 ปีที่แล้ว +137

    माफी दिन लायककी त होइन, तर पनि खुल्ला हृदयले माफ गरेर अपनाउनु भएकोमा लाहुरे family लाई सलाम।

  • @junimalama9303
    @junimalama9303 3 ปีที่แล้ว +103

    सारै राम्रो बिचार आमाको,,,सनतोष सर तपाईलाई पनि घन्यबाद,यो भाई बहिनीको पूर्णमिलन गराई दिनु भयो।

  • @laxmikhadka9781
    @laxmikhadka9781 3 ปีที่แล้ว +316

    आमा हजुर देवी हुनुहुन्छ ,यो आमाको आँखा मा कहिले आँसु न आओस भगवान 🙏🙏

    • @likelike1024
      @likelike1024 3 ปีที่แล้ว

      You are great mother 👍❤️❤️

    • @alluarjun6183
      @alluarjun6183 3 ปีที่แล้ว

      Timi chi kasti xau ni ....rahul ko aama jasto ki rahul ko bude jasto kanxi

  • @smritirai2082
    @smritirai2082 3 ปีที่แล้ว +64

    स्मिताकी सासू हैन आफ्नै आमा हुन्,, सबै सासु आमाहरु यस्तै भए हुन्थ्योनी...

    • @binagharti2378
      @binagharti2378 3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद अामा लाई तेस पछि शन्ताेस दाइ लाई पनि याे भिडियो ले धेरै दुखि बनायकाे थियो अाज धेरै खुसि लायाे

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +100

    सन्तोष दादा को कामलाई सलुट गर्र्द्छू भन्ने यता हाजिर गर ❤️❤️

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +123

    भगवान भनेकै आमा हो भन्थे होरहेछ नमन छ इ महान आमा लाइ 🙏🙏🙏🙏

  • @gurungmaya1568
    @gurungmaya1568 3 ปีที่แล้ว +75

    यो संसार मा एक महान सासु तपाई मा देखे तपाई जस्तो महान सोच भएको आमा वा सासु हजार मा एक तपाई होला कुनै शब्द नै छैन 🙏🙏🙏

  • @sushantsunar2336
    @sushantsunar2336 3 ปีที่แล้ว +12

    धेरै धेरै खुशी लाग्यो आज मलाई !! भगवान यो जोडीलाइ अब देखि सधैव एक आर्को मा अझै धेरै माया रहि रहोस ।

  • @Born2Brave
    @Born2Brave 3 ปีที่แล้ว +41

    वा....! कति समझ्दार,बुद्धिमति, लक्षिणकि आमा। धेरै दुर्लभ नारी, करोडौंमा एक। मेरो नमस्कार छ। 🙏

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g 3 ปีที่แล้ว +211

    अस्ति देखि राम्ररी सुत्न सकि रहेको थिएन 😓 आज मीठो निन्द्रा लाग्छ्। म जति खुशी को होला 😘 दुबै जनालाई बधाई अनि सन्तोस सरलाई सलाम 🙏

  • @dipendrasshrestha6998
    @dipendrasshrestha6998 3 ปีที่แล้ว +55

    हाम्रो गोर्खाली हरुको आमा को मन कति ठूलो छ भन्ने कुरा यहाँ बाट थाहा हुन्छ आम नेपाली छोरा छोरी को तर्फ बाट हजुर जस्तो आमा लाई सोलुट छ 🙏🙏🙏🙏

  • @starnicky573
    @starnicky573 3 ปีที่แล้ว +64

    I salute Rahuls mom .she is world's best mom and brave women .respect mom

    • @rekhanirala4811
      @rekhanirala4811 3 ปีที่แล้ว

      P

    • @mamataghimire3239
      @mamataghimire3239 3 ปีที่แล้ว

      Santoss sir ra aamalai sammanxa hajur harule garda uniharuko punar milan vayora aaja nanule Aama pain 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😢

  • @janakikarki2809
    @janakikarki2809 3 ปีที่แล้ว +172

    माहान सासू आमा 🙏🙏🙏🙏

  • @bunnybinisa8241
    @bunnybinisa8241 3 ปีที่แล้ว +82

    सचिकै मुटु नै छोयो दाई , धरै धरै शुभकामाना , आगामी दिन हरु मा नी एस्तै राम्रो काम गरेको देक्न पौउ , धरै धरै माया अनि सम्मान हजुर लाई 🙏🙏🙏

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +47

    धन्यबाद छ। सन्तोष देउजा सर सबै नेपाली को तर्फबाट। सलुट छ महान हुनुहुन्छ आमा हजुर जस्तो सासू र आमा सबै को हुन।

  • @priyasubedi6819
    @priyasubedi6819 3 ปีที่แล้ว +12

    आज को खुसी कता गएर पोख्ने भाको छ मलाई सन्तोष दादा love you

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +393

    सासु आमा साह्रै समझदार हुनुहुन्छ ।सबैको सासु यस्तै होउन् ।

    • @alluarjun6183
      @alluarjun6183 3 ปีที่แล้ว +2

      Yasti sida sasu vayar holaa buhari matiyako nepali nari haru

    • @gitapandey1117
      @gitapandey1117 3 ปีที่แล้ว +2

      Maha aam

    • @satyebachan3567
      @satyebachan3567 3 ปีที่แล้ว +1

      Tara sabaiko buhari Testo nahos

    • @getanepali552
      @getanepali552 3 ปีที่แล้ว

      मिलन भयाे खुसि लाग्याे

    • @alluarjun6183
      @alluarjun6183 3 ปีที่แล้ว

      @@getanepali552 timi chi kasti xau ni ?nani

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +109

    हजुरको सहि निर्णय प्रति हामी धेरै
    खुशी छौ आमा 🤗मिस यु 😘🙏
    सन्तोष सर भगवान नै हो 💐🙏

  • @khusipathak9965
    @khusipathak9965 3 ปีที่แล้ว +42

    सन्तोष सर को ठाँउ मा अरु पत्रकार भएको भए 100% छुट्टाछुट्टै बनाएर छोडने थिए ! धन्यवाद छ सर 🤗🤗

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +3

    अामा हजुर साक्षत लक्षमी भगवान् हुनुहुन्छ हजुर लाई मेरो सलाम छ अामा 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💓💓💓💓💓🙏🙏🙏🙏

  • @triggygirl3602
    @triggygirl3602 3 ปีที่แล้ว +84

    राहुल काे आमा लाई भित्र मन देखि नमन् मेरो 🙏🏻🙏🏻🙏🏻

    • @karkiraj3829
      @karkiraj3829 3 ปีที่แล้ว +1

      धेरै खुसि लागो

  • @anuthapa436
    @anuthapa436 3 ปีที่แล้ว +1948

    म जस्तै खुसी जति एता आइस्यो ल्❤️

  • @kritikapanta8219
    @kritikapanta8219 3 ปีที่แล้ว +68

    ह्रदय देखी नै सम्मान छ आमा हजुरलाई 🙏❤️
    र स्मिता भाग्यमानी बुहारी , श्रीमती हुन यत्रो गल्ती गर्दा पनि यति सम्मान पाएकी छौ 😊From🇺🇸

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 3 ปีที่แล้ว +3

    कति बुझकार परिवार हो दुबैजनाको I'm proud of both family . सधैभरी खुसी भएको सुन्न पाइयोस् ! यो परिवारलाई पुनमिलन गराउन हर प्रयास गर्नु हुने आदरणीय सन्तोष जि लाई हृदय देखि नमन।

  • @khemrajpande8117
    @khemrajpande8117 3 ปีที่แล้ว +81

    ३/४ महिना पछि फेरि स्मिता को अन्तरबार्ता हेर्नु पर्छ।

  • @ramgurung8375
    @ramgurung8375 3 ปีที่แล้ว +64

    Mummy को कुरा सुनेर मेरो आसुनै रोकियन 😪हजुर जिउदो भगवान हुनुहून्छ यहालाई मेरो सयालुट छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bikashgurung2842
    @bikashgurung2842 3 ปีที่แล้ว +113

    सब भन्दा महान त राहुल भाइ अनि राहुल भाईकाे महान आमा हाे ।

  • @gurbhakotonlinetv9560
    @gurbhakotonlinetv9560 3 ปีที่แล้ว +26

    त्यो बुढाले किन लग्नु पर्यो घर मै बसे हुदैन स्मिता

    • @deepakpradhan9407
      @deepakpradhan9407 3 ปีที่แล้ว

      teita hai

    • @naresholi2835
      @naresholi2835 3 ปีที่แล้ว +1

      yo budho pane pataki rahex

    • @purnimaghale1927
      @purnimaghale1927 3 ปีที่แล้ว

      Chhori lai ghar gari khana nadiyera kina bau chahi le lanu paryo

    • @ashankgurung5764
      @ashankgurung5764 3 ปีที่แล้ว

      Teita ,ris uthdo budo,jwai ko ni galti cha po bhandai cha hou, 😠😡ghar pni garai dinchure

  • @dilthapa4248
    @dilthapa4248 3 ปีที่แล้ว +67

    आमा नै यति महान हुनुहुन्छ अनि राहुल दाइ नि त्यसै महान भैहाल्ने कुरो भो 🙏❤️

  • @radhajamuna9595
    @radhajamuna9595 3 ปีที่แล้ว +129

    म त आमालाई त भगवान नै मान्छु राहुल भाइ लाइ धन्यवाद बैनी यस्तो गल्ती कहिल्यै नगर दुख्ख हुन्छ सन्तोस भाइ लाई त मुरी मुरी धन्यवाद

  • @imangurung7367
    @imangurung7367 3 ปีที่แล้ว +112

    कत्ती महान सोच छ आमा हजुरको❤️🙏

  • @ankitrai2582
    @ankitrai2582 3 ปีที่แล้ว +28

    सासू महान,,हो ,,,अरु केही जान्दिन 💞💞💞💞💞💞💞💞💞💞यस्तै महान नारिको अझ बढी आगमन होस् ,,lop you momy💞💞💞💞💞💞💞💞💞🙈🙈

  • @roshangurung6523
    @roshangurung6523 3 ปีที่แล้ว +83

    आमा जति को महान कोही छैन संसारमा र आज धेरै खुशी लाग्यो मलाई पनि।

    • @ishworimalla8270
      @ishworimalla8270 3 ปีที่แล้ว

      कति महान आमा 🙏🙏

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 ปีที่แล้ว +162

    सासुमा तपाईं कति बुझ्ने आमा सलुट छ आमा तपाईं लाई!

  • @suniloli8546
    @suniloli8546 3 ปีที่แล้ว +99

    जन्म दिने आमा भन्दा महान हुनुहुन्छ आमा तपाईं तपाईं जस्ताे आमा त भाग्यमानिले मात्र पाउछ । धन्यबाद आमा तपाइलाइ ।।

    • @sujanangbo9765
      @sujanangbo9765 3 ปีที่แล้ว

      Wow very nice

    • @Ambika_Kitchen96
      @Ambika_Kitchen96 3 ปีที่แล้ว

      छाेरिकाे बाउले अाफनाे छाेरिलाइ राम्रो सग समजाउन परछ इजत फालनेकाम नगर भनेर समजाउ

  • @navinasunuwar6009
    @navinasunuwar6009 3 ปีที่แล้ว +7

    संसार कै best सासु आमा woow beautiful ❤️❤️❤️❤️

  • @sandhyagurung903
    @sandhyagurung903 3 ปีที่แล้ว +144

    राहुल भाई आमा लाई सलाम. तपाई को जस्तो मन सबै को होस्..कति बुझ्ने आमा हो भाई को. हजुर लाई धेरै धेरै धन्यबाद..

    • @sunilnepal7845
      @sunilnepal7845 3 ปีที่แล้ว

      Thanks got 2 jana ko Milan ma m happy xu

  • @laxmibaram4714
    @laxmibaram4714 3 ปีที่แล้ว +65

    महान् मेरी गोर्खाली आमा सलाम छ हजुरलाई

  • @shantibasnet8162
    @shantibasnet8162 3 ปีที่แล้ว +30

    राहुल भाई र राहुलको मामिलाई धेरै धन्यवाद नारी भनेको यस्तो हुनुपर्छ यि महान नारीलाई सम्मान गरौँ 👏👏👏

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +4

    याे राहुलकाे जाेडी मिल्लुमा पहिलो ठूलाे हात सन्तोष देउजा सरकाे ठूलाे हात छ ।सन्तोष देउजा सरलाइ मेरो सलाम छ याे माहान कामकाे लागि नेपाल प्रहरीको काम मिडियाले गरेको छ ।अब दुइजनाकाे बैबाहिक जिबन सफल हाेस शुभकामना

  • @mbslimburai3181
    @mbslimburai3181 3 ปีที่แล้ว +53

    महान आमा❤️❤️हजुर जस्तो आमा त फ्लिम्मा मात्र देखेको तर आज रियल्मा देख्नु पाउदा धेरै खुसि छु aamaa❤️❤️❤️

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +65

    राउलको ममिको बुझाईलाई मन पराउने जति श्रोताले यता हाजिर गरौं ,हैत !❤️🤗

  • @smarankc9915
    @smarankc9915 3 ปีที่แล้ว +71

    आमा भनेको साच्चिकै आमा हुन्छ !आमा तपाईंको कति महान सोच नमन छ हजुरलाइ🙏🙏

  • @khilanathdahal5688
    @khilanathdahal5688 3 ปีที่แล้ว +1

    महान परिवार हाे याे । नेपाली समाजकाे लागि नमुना बनाेस, बिगतका गल्ति भुलेर नया शिराबाट जिवन शुरू हाेस शुभकामना ।

  • @susmitasunam5361
    @susmitasunam5361 3 ปีที่แล้ว +76

    आमा हजुर महान हुनु हुन्छ।❤️🙏🤗

  • @binodshrestha1639
    @binodshrestha1639 3 ปีที่แล้ว +180

    लाहुरे त भगवान राम भन्दा पनि मनकारी रहेछ।। रामण द्वारा अपहरण भयको सीता लाई त रामले अग्नि परिक्षा गरेर सीता त्याग गरेको थियो भने।। लाहुरे ❤️❤️❤️

    • @pitamthapa1580
      @pitamthapa1580 3 ปีที่แล้ว +1

      रामको दन्ते काहानि हो राम असल मानिस हुन भगवान होइनन यदि राम भगवान नै थिय भने भगवान को स्वास्नि पनि कसैले अपहरण गरि लान सक्छ अपहरण नगर्दै थाहा हुन्थ्यो तर पनि राहुल , उन्को आमा बच्चा को भबिस्य राम्रो होस भन्ने चाहान्छ्न स्विकार गरे यसैमा सबैको भलो छ

    • @घरतकैलाली
      @घरतकैलाली 3 ปีที่แล้ว

      हाम्रो नेपाल मा 33 कोटी भगवान राम भगवान स्याम भगवान धामी भगवान झाक्री भगवान कोईकोई नेता पनी भगवान 😀😀😀😀😃
      ल ठीक छ लाहुरे दाई मनकारी रहेछन

    • @rupagrurug1698
      @rupagrurug1698 3 ปีที่แล้ว

      Sahi ho sahi ....

  • @nabinchettri9409
    @nabinchettri9409 3 ปีที่แล้ว +120

    लाहुरे को मिलन देख्दा खुसि हुनेहरु यता हाजिर गरुम त ❤️❤️

    • @samrikagreatsaluteallofura736
      @samrikagreatsaluteallofura736 3 ปีที่แล้ว +1

      🙏🙋🙋

    • @aarjulimbu2737
      @aarjulimbu2737 3 ปีที่แล้ว +2

      नवीन भाइ🙏🙏🙏🙏

    • @chuchi968
      @chuchi968 3 ปีที่แล้ว +1

      Mo pani dherai khusi vako xu

    • @apsarabudhabi8587
      @apsarabudhabi8587 3 ปีที่แล้ว

      Mo pani

    • @gomatigiri8555
      @gomatigiri8555 3 ปีที่แล้ว +1

      लाहुरे को मन कति इमान्दारीता र सफा हुन्छ भने त यो भिडियो बाट नै इस्पस्ट देखियको छ बधाई छ लाउरे भाइ र लाहुरेको ममिलाई

  • @bimalathapa7670
    @bimalathapa7670 3 ปีที่แล้ว +10

    ममि हजुर र राहुल भाई को सहनसिल सोच लाई सलुट❤️❤️❤️
    आमा हजुर उदाहरणिय हुनुहुन्छ हजुरको सोच कति माहन्
    तर स्मिति को बाउ अलि नराम्रो लागो

  • @ssentertainment4514
    @ssentertainment4514 3 ปีที่แล้ว +76

    बाफरे आमा हजुर कतिबुज्नि आमा सबैको आमा हजुर जस्तै बुज्नि भैदियको भय्🙏🙏🙏

  • @asmigrgpoon2338
    @asmigrgpoon2338 3 ปีที่แล้ว +48

    कुन शब्दले वयान गरुम हजुरलाई अामा🙏🙏 निशब्द छु म Always godbless you mom

  • @baniyanarayan156
    @baniyanarayan156 3 ปีที่แล้ว +51

    ममतामयी अामा हुनुहुदाेरहेछ।राहुल भाइ र स्मिता बैनि पहिला जे भयाे त्यसलाई कुनै कथा सम्झेर अागमी दिन सुखमय रहाेस शुभकामना ।

  • @susilagurung3642
    @susilagurung3642 3 ปีที่แล้ว +7

    हजुर जस्तो आमा र सासू सबैको भए कोइ परिवार ले दु:ख पाउदैन असल आमा लाई म सलाम गर्छु 💗💗💗🙏

  • @bimlapokhrel4446
    @bimlapokhrel4446 3 ปีที่แล้ว +135

    भाग्यमानी ले मात्र पाउछन् यस्ती सासु आमा देवी समान हुनुहुन्छ हृदय देखि सम्मान छ उहाँ लाइ🙏🙏🙏🙏🌷🌷

    • @renup2014
      @renup2014 3 ปีที่แล้ว +1

      Yati ramro man vako sasu harek gharko chori lai milos

    • @arpanrai868
      @arpanrai868 3 ปีที่แล้ว +1

      यस्तो सासु स्वर्गमा मात्र मिल्छ।

    • @mrsaurabh4038
      @mrsaurabh4038 3 ปีที่แล้ว

      .

  • @poojabasnet2379
    @poojabasnet2379 3 ปีที่แล้ว +62

    धेरै भाग्य मानी हुन इस्मिता यत्ति धेरै माया गर्ने बुढा अनि सासू को साथ ...

    • @sggamer4332
      @sggamer4332 3 ปีที่แล้ว

      Daha lager aaux yesto Mahan aama r Buda aruko dekhda

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 ปีที่แล้ว +104

    लाउरे दाइ को अामा जस्तै अरु अामा भयो भने हाम्रो देश नेपाल मा केहि प्रगति हुन्थो होला है

    • @क्षेत्रीकोछोरो
      @क्षेत्रीकोछोरो 3 ปีที่แล้ว

      Sahi kuro🙏

    • @aavashgamer3837
      @aavashgamer3837 3 ปีที่แล้ว

      Aama jasti ramro koixena yo sanssrma

    • @raisalina4098
      @raisalina4098 3 ปีที่แล้ว +1

      Mahana aama hajur

    • @shivaramrai3911
      @shivaramrai3911 3 ปีที่แล้ว

      Honi hai kothi banda bhayera laure ra bideshi ko budi le sabai ko ichchha chahana pura gardai basthye holan

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 ปีที่แล้ว

      @@raisalina4098 th-cam.com/video/zsox1ogVh_k/w-d-xo.html भाइरल tik Tok मज्जाको 💞 हेर्नुहोस र मेरो युटुब चाइनल लाई पनि subscriberगरि साथ दिनु होला पिलिज 💖🇳🇵

  • @lhamofnu9594
    @lhamofnu9594 3 ปีที่แล้ว +32

    Huge respect for Rahul’s mom... she have true heart of women.

  • @mayakhaling3274
    @mayakhaling3274 3 ปีที่แล้ว +19

    सबै जनाको सासू अनि श्रीमान यस्तै होस किनकि यति गल्ती गर्दा पनि बुझेर छोरिको भबिष्य हेरेर सम्हाल्नु भयो सन्तोष सर ज्युलाई सलाम छ।

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 3 ปีที่แล้ว +115

    मैले यति राम्रो बुझ्ने महिला कहिले नी देखेको थिएन साँच्चैनै हजुरले एउटा नारीको समस्या बुझ्नु भाको छ । हजुर जस्तो आमा पाउनु भनेको धेरै भाग्गेको कुरा हो हजुर लाई धेरै धेरै धन्यबाद दिन्छु आमा यदि कसैले बुहारीलाई हेपेको देख्यो भने हजुरलाई सम्झिनु छु आमा हजुर जस्तो बुझ्ने आमा सायत कमाई पाइन्छ।🙏🙏🙏दाजु भाउजु हरु अब का दिन हरुमा सोचेको भन्दा धेरै खुसी भएर बाँच्नु होला ताँ की त्यो छोरीले थाहा न पाओस्।

    • @mkunwar2755
      @mkunwar2755 3 ปีที่แล้ว

      Salam xa didi tapaila

  • @manishamiss205
    @manishamiss205 3 ปีที่แล้ว +67

    एस्तै सासू सबैको होस भन्ने जति एता आउत माहान सासू आमा🙏❤️

    • @moonarsss3025
      @moonarsss3025 3 ปีที่แล้ว

      Sasu sabaiko yasto hos tara buhari kasaiko yasto nahos parbhu

  • @rekhanicemechushahi3914
    @rekhanicemechushahi3914 3 ปีที่แล้ว +7

    भगवान रूपी लाहुरे र लाहुरेको ममिलाई सलाम छ । बाहिर देखिएर पो दुनियाँले देखे भित्र भित्रै गल्ति गरेर बस्नेहरू समाजमा धेरै छन् । बढाई छ !!

  • @chokendrabista9349
    @chokendrabista9349 3 ปีที่แล้ว +36

    माफि दिन लायक को त कुनै पनि हालत मा होइन तर खुल्ला हृदय ले माफ गरेर अपनाउनु भयको मा महान आमा लाई मेरो मन देखि नै धेरै धेरै सलाम

  • @rabindrapaudel2396
    @rabindrapaudel2396 3 ปีที่แล้ว +69

    जति पोलेपनी घामै जाती
    जति पिटेपनी आमै जाती
    आ-आँखा देखुन्जेल
    मा - माया गर्ने
    आहा आमा हजुर कति महान हुनुहुन्छ

  • @bishaladhikari1737
    @bishaladhikari1737 3 ปีที่แล้ว +49

    हजुरलाई म कुन शब्दले सम्बोधन गरौ आमा हजुर माहान हुनुहुन्छ 🙏 । यो पुनरमिलनमा हजुरको ठुलो हात छ । यस्तो माहान सोच भएको नारीलाई वाडा र जिल्लाले कुनै कार्यक्रमा बोलाएर सम्मान गर्नु पर्छ ।

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +3

    म त भन्छु पत्रकार हाेस त सन्तोष देउजा जस्तो आजा माहान काम गरेका छन।नेपाल प्रहरीको काम एउटा पत्रकार सन्तोष देउजा सरले गरेका छन सलाम छ देउजा सरलाई

  • @narayanpandey9535
    @narayanpandey9535 3 ปีที่แล้ว +121

    म भन्दा धेरै खुसी को होला र आज भन्ने यता हाजिर हुम साथि हरु

    • @samrikagreatsaluteallofura736
      @samrikagreatsaluteallofura736 3 ปีที่แล้ว

      M to

    • @jijaji3314
      @jijaji3314 3 ปีที่แล้ว +1

      Bro narisau yo ghatna timro jindagi ma pareko bhaye yo comment gare jati khusi huntheu tara rahaul ra usko mumy lai mannu parx

    • @rlpalibadsha1014
      @rlpalibadsha1014 3 ปีที่แล้ว

      Ma ni dherai ni kushi xau aja

    • @manju3303
      @manju3303 3 ปีที่แล้ว +1

      हुजुर जस्ताे महान अामालाइ धेरै धेरै धनेबाद छ Miss you anty

  • @tikaluitel1840
    @tikaluitel1840 3 ปีที่แล้ว +96

    यी अामा कति माहान याे जन्ममा त मैले यस्तो माहान सासू पाईन अर्को जन्ममा चाहिँ यस्तै सासू पाऊ great aama

    • @mastmoujiblog7018
      @mastmoujiblog7018 3 ปีที่แล้ว +1

      Tathastu

    • @nokhendraoli3871
      @nokhendraoli3871 3 ปีที่แล้ว

      He bhagawan yo sanshar yo duniya ma yati thulo man yati thulo herdaya bhayeko aama ra yati thulo man bhako sashu aama sabai le paos ra yati mahan sashu hajur lai dhanee xa aama

  • @simranlimboo9255
    @simranlimboo9255 3 ปีที่แล้ว +56

    आमा शब्द नै महान हो,,
    Mothe is Everything in our whole world ❤

  • @harkarai4059
    @harkarai4059 3 ปีที่แล้ว

    हैट बढो समज्दारि परिवार यार बहुत कम पाइन्छ यो महान बिचार मानबता भएको मानिस । भगवान ले साथ दिउन जिउने प्रेणा धन्यवाद आमा । अनि बाबा धन्यवाद ।
    सन्तोष जि लाइ धन्यवाद नदिइ रहन सकिन्न बहुत उद्दार कार्य गरिरहनु भएको देखि रहेका छ्न यस्तै यस्तै कार्य गर्दै जानु होल शुभकामना ।