Exclusive: श्रीमान र श्रीमती फेस टु फेस, श्रीमानले आँसु रोक्न सकेनन्। भाग ४

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1.7K

  • @parbatagautam9061
    @parbatagautam9061 ปีที่แล้ว +161

    माईति भयेर माईतिकाे परं भुमिका निभाउनु भयेकाेमा धेरै धेरै धन्यबाद ! यस्ता ईमान्दार र सत्य माइति कि अभागिनि चेलि तिमिलाई धिक्कार छ यि माईतिकाे चेलि हुनुमा ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +523

    आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा
    दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏

    • @s________p
      @s________p ปีที่แล้ว +3

      😢😢😢

    • @gopalgc4408
      @gopalgc4408 ปีที่แล้ว +1

      यस्लाइ रन्डी बानी पर्‍यो बच्चा फाल्यो क

    • @birbahadurthapa5601
      @birbahadurthapa5601 ปีที่แล้ว +4

      Tq

    • @manishatamang9769
      @manishatamang9769 ปีที่แล้ว +1

      ​@@birbahadurthapa5601
      Zoo

    • @user-ox3yp6vw9y
      @user-ox3yp6vw9y 5 หลายเดือนก่อน

      A
      ​@@manishatamang9769

  • @misscallr.m9628
    @misscallr.m9628 ปีที่แล้ว +140

    जादु भाइ सत्य को साथ दिनु भएकोमा मेरो सलाम छ।🙏

  • @bhujelbindu5895
    @bhujelbindu5895 ปีที่แล้ว +16

    दाजु भाई दुइजाना सतेमानछे हुनुहुदो रेइछ सलाम छ दुइजानालाइ जैइ नेपाल

  • @manjilatamang2118
    @manjilatamang2118 ปีที่แล้ว +342

    सत्य को साथ मा उभिनु हुने माइती राजाहरुलाई दुई हात जोडी नमन्🙏🙏🙏🙏

    • @manishakaushal4744
      @manishakaushal4744 ปีที่แล้ว +3

      Correct 💯💯

    • @kajikaji1363
      @kajikaji1363 ปีที่แล้ว +3

      म मैती भएको भए यस्ता खुरापाती डाम्नालाई धोवी धुलाई गर्थे

    • @tankamagar5033
      @tankamagar5033 ปีที่แล้ว

      Good comment appreciated??

    • @sabitrarai2042
      @sabitrarai2042 ปีที่แล้ว

      राम्रो

    • @dipakprasadghimire02
      @dipakprasadghimire02 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏

  • @samirabaram7863
    @samirabaram7863 ปีที่แล้ว +143

    यस्तो दाजुभाइ यस्तो श्रीमान पाउनु भाग्यमै हुनुपर्छ बहिनि बाटो बिराउनु भयछ दुख पाउछेउ हेर

  • @ishworithapa713
    @ishworithapa713 ปีที่แล้ว +12

    यति राम्रो दाजु भाई यति राम्रो श्रीमान बिदेशमा कमाउनि श्रीमान को आशु ले भलो नहोस्

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 ปีที่แล้ว +32

    भाइ रुदा छातीभित्र दुखेर आयो मुटु छिया छिया भयो 🙏🙏🙏😭😭😭😭😭😍😍नरुनु भाइ आफुलाई कमजोरी नबनाउनु बुढी ठूलो ठूलो आखा हेरेर बसेछन् निस्थुरी मनको

    • @tilakmahatara8514
      @tilakmahatara8514 ปีที่แล้ว

      Wow good sawal sajur yesto sowasninilai testai sawal sodnupayoroni hjr Sai ho sai ho

  • @kamana9817
    @kamana9817 ปีที่แล้ว +327

    सत्यको साथमा उभिनी दाजु भाइलाई सम्मान 💪💪

  • @bhojbahadur1579
    @bhojbahadur1579 ปีที่แล้ว +69

    दाई,भाईले एक दम सही कुरा गर्नु भयो आफ्नै बैनी कुबाटो लागेको पछी के गर्नु धेरै धेरै धन्यवाद दाई भाई र शन्तोष सरलाई l यो केटीले अर्कै केटालाई मनमा सजाई सकेको छ यति रुदा पनि यस्को आँखामा आँसु आएकै छैन

    • @somgurung1467
      @somgurung1467 ปีที่แล้ว

      2दाजु भाई लाई ले सत्य काे सात दिनु भएको मा धन्यबाद।

  • @Don.777.
    @Don.777. ปีที่แล้ว +31

    आफ्नो श्रीमान आफ्नै अगाडि धुरुधुरु रोको कसरी हेर्न सकेको यार हाम्रो त अलिकति श्रीमान दुखी भको मन दुखाको हेर्नै सकिन्न,उसको आखामा आँसु भरिन नपाउदै आफ्नो आशु खसी सक्छ😳

    • @saraswotigurung1214
      @saraswotigurung1214 ปีที่แล้ว

      Mo uhako koi na vaya ta pani mero aasu nai damiyan 😭😭😭aafno sheeman ruyako aafnai aagadi dekhada pani kasto dungako jasto man rahex.

    • @menukapakhrin7674
      @menukapakhrin7674 10 หลายเดือนก่อน

      होनि

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 ปีที่แล้ว +8

    कति मन छोयो भाइको कुराले ! अपरिचित भए पनि मेरो आँखा बाट आँसु झरेको पत्तै भएन 😭हुनत म पनि आईमाई नै हो तर पनि किन हिजोआज नेपालमा यो आइमाइहरुको बुद्धि कता गइ राको होला🤔यस्तो सुन्दर घर बिगारेर थुक्क बुद्धि

  • @mandirachemjong7561
    @mandirachemjong7561 ปีที่แล้ว +173

    दाईभाई हरु पनि सहि कै सपोट मा बोलिदिनु भको मा दाईभाई लाई धन्यवाद आफ्नो होस कि पराई होस सत्य को साथ दिनु नै राम्रो हो

    • @ritamagar697
      @ritamagar697 ปีที่แล้ว +1

      Yo dae le Sahi bolnu vyo

    • @ninamrai2982
      @ninamrai2982 ปีที่แล้ว +7

      बिस्वास घात हुदाको पीडा।💔💔
      पैसा गुमाउदा फेरि कमाइन्छ,घर बार फेरि जोडिन्छ तर जब बिस्वास गुम्छ नि त्यो बिस्वासले आफैलाइ यस्तो चोट दिन्छ कि त्यो पीडा सहनलाइ निकै गारो छ।

    • @babigiri5315
      @babigiri5315 ปีที่แล้ว

      @@ritamagar697 opp

    • @gaidarabin
      @gaidarabin ปีที่แล้ว

      Paisa magnu ni pahilA

  • @harisharanneupane843
    @harisharanneupane843 ปีที่แล้ว +78

    तेसै टाउको काटेको होइन मान्छे ले 😢😢😢😢 कता जादै छ हाम्रो समाज्।।।😢

  • @rasailiambik1898
    @rasailiambik1898 ปีที่แล้ว +7

    मलाई खुशि लाग्यो। यो आईमाईको माईती देखेर किन कि सत्यको पछि लागेर यो सत्य हो भनेर आफ्नो बहिनी को पनि साथ नदेको हुनाले वास्तविक मानाबता भनेको यो हो। जो सुकै होस मान्छेले जहिले पनि सत्यको साथ दिनुपर्छ।

  • @devidmagarvlogs
    @devidmagarvlogs ปีที่แล้ว +16

    यति धेरै माया गर्ने श्रीमानको आशुले यो आईमाई लाई एकदिन पक्कै पनि पोल्नेछ।यो भाईको कुरा सुन्दा म पनी साच्चिकै धेरै भावुक भए अनि आँखा बाट आँसु बगे।

  • @poorguysofficial4216
    @poorguysofficial4216 ปีที่แล้ว +79

    जब मान्छेलाई पीर पर्छ तब आशु झर्छ ।आबस्यकता भन्दा बडी मॉया गरेको मान्छे बाट धोका भएपछी ऑसु झर्छ । आजभोली यस्ता घटनाले बीकारल रुप लीदै छ दुख को कुरा हो 😭😭😭😭😭😭😭😭😭

  • @niraj_kumar583
    @niraj_kumar583 ปีที่แล้ว +16

    जति नै जे भनेपनी गल्ती यो चरित्र हिन आइमाइको छ!यो भाइको निर्दोष आँखा र आँसु हरुले बताइरहेको छ जहाँ चोखो र निस्च्छ्ल माया हुन्छ त्यहा यसरी नै माया का कल्कलाउदा लाभा हरु आआशुमा परिणत भयर बिस्फोटन हुन्छ्न !यो आइमाइलाइ छानबिन गरेर भाइले नया जिन्दगी को शुरूवात गरेको राम्रो हुन्छ्❤️❤️😥

  • @bibashthakuri6255
    @bibashthakuri6255 ปีที่แล้ว +5

    पहिलोपटक देख्दै छु सत्यको पक्ष्यमा बोलिदिने दाजुभाई जित सत्यको हुनेछ

  • @amarqatarlife1243
    @amarqatarlife1243 ปีที่แล้ว +8

    सब भन्दा पहिलात सन्तोष सरलाइ धन्नेबाद राम्रो सङ्ग समस्य सुल्झाउनु हुन्छ आर्को धन्नेबाद दुई दाजु हरुलाइ सत्तेको साथ देकोमा ,,,,

  • @milan-1818
    @milan-1818 ปีที่แล้ว +113

    जिदगि देखि बगेर झरेको आँसु 😭 पुछिदिने को छ र आफै रून्छु आफ्नै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो दाइको जिन्दगी यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो 😭😭😭😭😭

  • @samrikarai5995
    @samrikarai5995 ปีที่แล้ว +13

    हैट रुनु हुन्ना भाई मन बलीयो बनाउनु होस 💪💪💪सबै ठिक हुन्छ!दाई भाई हरु सा्है राम्रो हुनु हुदो रहेछ सलाम छ 🙋‍♀️

  • @bhagwatibhattarai8687
    @bhagwatibhattarai8687 ปีที่แล้ว +1

    दाजु अनि भाईले सत्यको साथ दिनुभएको सलुट छ!

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +31

    बिचारा भाई😢😢 एति माया गर्ने श्रीमान पाउँदा पाउदै मात लागेको यो आईमाई लाई सलुट छ माईती राजा हरु लाई🙏🙏🕉️🕉️😘😘

  • @buttangrai5641
    @buttangrai5641 ปีที่แล้ว +15

    कालो जान्छ गोरो आउँछ भाई नरुनु तपाईं धेरै राम्रो मान्छे हुनुहुन्छ भगवान ले साथ दिन्छ भाई

  • @user-dy8uf3ks1n
    @user-dy8uf3ks1n ปีที่แล้ว +64

    जस्लाइ पीडा दु ख आइ पर्छनि सारै गारो हुन्छ बिचरा भाइ

  • @nimagurung5499
    @nimagurung5499 ปีที่แล้ว +3

    अब जति रोए पनि। यस्तै हो भाइ टाउको जोला म ज्यु खोलामा । गर्दे हुन्छ। जिन्दगीभर कति पिडा सहेर बस्छौं 😪

  • @kamalarai5852
    @kamalarai5852 ปีที่แล้ว +2

    Maeti raja hajur harulae murimuri dhanyebat.ani patrakar santos sir you are always great ,hajur lae sada salm 👍😍🙏🏻💐yesko next vido...frm drn

  • @purnimabudhathoki5872
    @purnimabudhathoki5872 ปีที่แล้ว +43

    आँसु को मुल्य नभएको थाउ मा आँसु नझार्नु भाइ यो आँसु सुख मा काम लाग्छ्😥

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +194

    यो आशु ले एक दिन पिरोल्ने छ यो आइमाई लाइ😢😢😢

    • @thaman.9113
      @thaman.9113 ปีที่แล้ว +5

      Aimai hoina Mitra yo valuni ho valunilai k ko tensan valuharu xani xani paihalxa.

    • @poppoo936
      @poppoo936 ปีที่แล้ว +2

      Sure

    • @pawanrai8667
      @pawanrai8667 ปีที่แล้ว +3

      Valuni

    • @shantineupane3609
      @shantineupane3609 ปีที่แล้ว +2

      Kukurnee lai mayako mat lagako

    • @bhagwotibhandari3119
      @bhagwotibhandari3119 ปีที่แล้ว +2

      Honi...😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭♥️

  • @limbupadam7957
    @limbupadam7957 ปีที่แล้ว +1

    सलाम छ दाई🙏🙏👌 जेठान त योस्तो होस👍🙏

  • @sabitrikhadka219
    @sabitrikhadka219 ปีที่แล้ว +1

    यति धेरै मायाँ गर्ने श्रीमान सबैको भाग्यमा भइदिएको भए,कसैको भाग्य मा भयर नि, उम्ते मात लागेको,कठै मानिसको जीवन अनि जिन्दगी।।

  • @s________p
    @s________p ปีที่แล้ว +29

    प्रेम अन्धो हुन्छ भन्थे साच्चै हो रहेछ आज बाट कसम थाहा भयो😢😢😢

  • @jeevanmagar3582
    @jeevanmagar3582 ปีที่แล้ว +38

    दाजु हिम्मत हार्नु हुँदैन

  • @bimalarai6336
    @bimalarai6336 ปีที่แล้ว +6

    यति धेरै किन रोएको भाइ माया मारेर जाने लाई निष्ठुरी को लागि आँसु नझारेको राम्रो माईती होस हजुर हरु जस्तो सत्य लाई साथ दिनु भयो सल्युट सन्तोष सर

  • @diyakandel8073
    @diyakandel8073 ปีที่แล้ว

    यस्तो सत्य तथ्य बोल्दिनु भयो दाइहरुले एकदमै राम्रो गर्नु भयो

  • @amishamukhiyaa3722
    @amishamukhiyaa3722 ปีที่แล้ว +92

    आसु रोकिएना यो दाई रोएको देख्दा😢😢

    • @parbatagautam9061
      @parbatagautam9061 ปีที่แล้ว

      मेराे पनि

    • @kalevut
      @kalevut ปีที่แล้ว

      मेरो केर साला कस्तो रुन आउँछ तलाई चहि

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 ปีที่แล้ว +11

    भाइ सोझो छ कुरा सत्या हो

  • @manthapa9340
    @manthapa9340 ปีที่แล้ว +2

    Be strong broiler, tapai ramro hunu hunxa yo vanda ramro kti paauxa

  • @Nimesh_88
    @Nimesh_88 ปีที่แล้ว +4

    यो दाइ रोएको देखेर मेरो आँखा बाट आँसु खस्यो 😭😭😭बिचरा दाइ कति कमलो मन रहेछ जस्तो भए पनि सत्त्या को सथा दिनु होला

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b ปีที่แล้ว +80

    हामी प्रदेशी को पीडा पनि कतिछ कति यार थुक्क हामी छोरा मान्छेको जिन्दगी 😭😭😭😭😭

    • @VAONA742
      @VAONA742 ปีที่แล้ว +4

      कोइ छोरा मान्छे को कोइ हामी जस्ता छो रि मन्छेको खै के बन्नु भन्नु😥😥😥

    • @binduchongbang7332
      @binduchongbang7332 ปีที่แล้ว +1

      छोरी मान्छे पनि छुम है सेम काहानी भएको

    • @user-gi3zz2pq2b
      @user-gi3zz2pq2b ปีที่แล้ว

      @@VAONA742 गारो छ हजुर

    • @user-gi3zz2pq2b
      @user-gi3zz2pq2b ปีที่แล้ว

      @@binduchongbang7332 गारो छ हजुर

  • @bahaduryam9337
    @bahaduryam9337 ปีที่แล้ว +21

    छोरा मान्छे हो मन दरो गर्नु पर्छ भाइ

  • @shivakarki927
    @shivakarki927 ปีที่แล้ว

    दाइ&भाइ सलामछ रिदये देखिनै हजुर हरु दुबैलाइ

  • @devakakandel7020
    @devakakandel7020 ปีที่แล้ว +3

    आफ्नो होस या पराइ सत्य को साथ दिनु नै धर्म हो सधैं यहि सत्य को साथ मा मन जावस पियारा दाइ भाइ हरु दुख नै परेको भए पनि यस्ता दाइ भइ भएकी चेली तिमी समस्या मा हुनि थिइन् घर माइति इजतको ख्याल गरिनौ तिम्रो ठुलो भुल हो बरै

  • @rosekhan1108
    @rosekhan1108 ปีที่แล้ว +11

    नरूनू दादा तपाईको मायाले एक दिन अवश्य पोल्नेछ एस्ता आइमाइलाई जति माया गरेनि परपूरूषको लत लागेसि कसैको केहि लाग्दैन।

  • @simranrai5775
    @simranrai5775 ปีที่แล้ว +4

    Satye ko lagi sath dinuhune maiti haru prati salute 🙏🙏🙏

  • @tararai98
    @tararai98 ปีที่แล้ว +2

    बिचरा दाइ र भाइ पनि कत्ती सोझो हुनु हुन्छ मेरोत दाइ भाइ प्रतिपो आँसु आयो आफ्नो इज्जत गएको कुन दाइ भाइ लाई हेर्न मन लाग्छर ।

  • @reeyagurung191
    @reeyagurung191 ปีที่แล้ว

    Yekdamai bujaki maiti hajur haru, salam xa tapai haru lai Aileko jamana ma pani yesto satya bolne manxe haru hudo rahexa.tyo kt lai yekdamai sajaya dinu parxa

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +48

    प्रेम गुमोस् जीन्दगीमा ठिकै छ, तर 😌
    प्रेमका लागी कसैको जिन्दगी नगुमोस्🤨
    कसैलाई अत्तोपत्तो नदिइ भागेर महिनौंसम्म
    घर बाहिर बस्ने यही केटीको गल्ती छ,🙄🤫

    • @rasvlog5042
      @rasvlog5042 ปีที่แล้ว +1

      माया आनन्दो छ

  • @yumalimbu5039
    @yumalimbu5039 ปีที่แล้ว +12

    भाई नरुव तेस्तो नकचरी को नाम मा be strong 💪 bhai

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 ปีที่แล้ว

    दाज्यु भाइहरू भने को येसतो होस सलाम छ यो केटी भालुनी हो सुखले दुखको खोजेको

  • @ombasnet534
    @ombasnet534 ปีที่แล้ว

    सत्य को जित हुन्छ भनेको यो होनि त तरिका दाजु भाई ले सत्य बोल्नु भो धन्यवाद छ दुबै लाई

  • @gonga1118
    @gonga1118 ปีที่แล้ว +10

    अाज सम्म सन्ताेष सर काे सफल काम लाई धेरै धेरै धन्यवाद दिन्छु सर सम्झाउनुस याे भाइ लाई कति रूना सकेको हाेला उ ले पायाे त तिमिले नि पाउछाै त भाइ उस लाई तिम्रो माया नै रहिछ नरूनु हिक्मत ले काम गर्नु हत याे भाइ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Sumithkarki
    @Sumithkarki ปีที่แล้ว +8

    00:23 सलाम छ तिमी लाई नारि हुनुमा🙏🇳🇵🇳🇵🇳🇵🙏यो अासु ले निकै दुखि गरायो🇳🇵
    10बर्ष जनयुद्ध ले ( खाडि बिदेशीन )) सिर्जना गरेको हामी युवा लाई ,हामी नेपाली युवा कै ले समम रूने😭 कषतो दुखि करम रैछ हामी नेपाली युवा को😢

  • @mayabohara7571
    @mayabohara7571 ปีที่แล้ว +1

    राम्रो दाइ हरु ले सत्य को साथ दिनु भाको मा खुशी लाग्यो

  • @indrakalatamang5097
    @indrakalatamang5097 ปีที่แล้ว

    सन्तोष सर हजुर अनी भाइ लाई पनी म बाट धेरै धेरै धन्यबाद दिन चाहन्छु

  • @subasrana8911
    @subasrana8911 ปีที่แล้ว +43

    ससुराली साला जेठ्ठान दाजुभाइ भनेको 100% सहि बोल्ने हुनुपर्छ,वहाहरु प्रति🙏🙏अाफ्नाे स्वास्नीले त धोका दियो दियो ससुरालीको मायाँ भनेको यो हो नि

    • @rasmiraya8880
      @rasmiraya8880 ปีที่แล้ว

      Maya garnala sankha gare halxa ho bini temla budo ni xodnu parxa ra

  • @user-rp5er7ii5l
    @user-rp5er7ii5l ปีที่แล้ว +23

    परदेसी भाई र छोरा रोएको देखेर मेरो आसु पनि थामिएन🥲🥲🥲🥲

  • @manishakaushal4744
    @manishakaushal4744 ปีที่แล้ว +1

    सत्य को साथ दिने दाजु भाइ लाइ सलुट छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +34

    अझै पुरा भिडियो आउन त, बाँकी नै छ, तर🤨
    अहिलेसम्मको कुरो बुझ्द केटीको गल्ती लाग्यो🤔

  • @gangadhami8573
    @gangadhami8573 ปีที่แล้ว +25

    कसकाे गल्ति भनुनु नेपाल सरकार काे हाेला सायत नेपालमै जागिर पायकाे भया यस्तो हुने थियान हाेला

    • @durgaranabhat1390
      @durgaranabhat1390 ปีที่แล้ว

      य अब नेपालसरकारलाइ पो दोस महिलाहरुले बुद्दि बिगारेर हिडनी दोस सरकारलाइ

  • @kalyanprasad2318
    @kalyanprasad2318 3 หลายเดือนก่อน +1

    सत्य को साथ दिनु को लागी धन्यवाद ❤❤

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 ปีที่แล้ว

    Hajur haru laie dheri dheri dhanebad cha Dada haru

  • @shankaradhikari2835
    @shankaradhikari2835 ปีที่แล้ว +7

    कति राम्रो दाइ र साल सायद मेरो नि यति सपोत भको भए मेरो नि आज यो दिन आउथेन होला

  • @munagangakarki1548
    @munagangakarki1548 ปีที่แล้ว +23

    आफ्नो पराई नभनी सत्यको साथ दिनुहुने दाजुभाइ लाई सलाम छ

    • @gurungkazi
      @gurungkazi ปีที่แล้ว

      ❤️❤️❤️❤️❤️❤️

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว

    बिचार उहाँ भाइ रुदा मनैथामिएना मेराेनि यस्ताे देवता जस्तै श्रिमान हुदा र सुनका मुना जस्ताे दाजु भाइ हुदा किना ईजेत फाली बेजेति हुना मन लागेकाे याे बैनि लाई अझै कुरा गर्दा जर जर हुनि है छ्या बिचार उहाँ दाजु भाइ ले सत्य कुरा बाेलि ज्वाइँ काे सपाेट लिनु भयाे उहाँ दुबै दाजु भईलाई रिदय देखिनै समान गर्छु म 🙏🙏🙏

  • @prasanathapa5087
    @prasanathapa5087 ปีที่แล้ว

    Heart touching words dai tapaiko .Testo budi ko lagi aasu nabagaunu hosa dai

  • @junugurung2442
    @junugurung2442 ปีที่แล้ว +13

    Bichara daju Bhai Pani kati mahan hunuhudo rahixa Sahi kura garnu vayo hajurharule 🙏🙏😭😭

  • @sujanachauhan06
    @sujanachauhan06 ปีที่แล้ว +19

    छ्या यो आईमाई भन्ने जात 🙄🙄म आईमाई भएर पनि आईमाई देखि घिन लाग्यो😠😠😠

    • @saritarai2981
      @saritarai2981 ปีที่แล้ว

      हो छि ,यस्तो सपोर्ट गर्ने दाजुभाइ ,माया गर्ने श्रीमान हुदाहुदै के खोज्न हिड्छ्न हौ चुमुके आईमाई हरु ।

    • @enoughffgamerboy8877
      @enoughffgamerboy8877 ปีที่แล้ว

      Right

  • @purnagurung2722
    @purnagurung2722 ปีที่แล้ว +1

    देउजा जी नमस्ते 🙏यो घटनाको अन्तिम परिणाम हेर्ने कौतुहलता छ । बेरोजगारी र गरीबीको कारण युबाहरु बिदेशीनु पर्दा घरकी श्री मती ले छाड्दाको पिडा दुःखदायी छ। यो सबै टिकटक र फेशबुक को कारण नै हो भन्न पनि म पछी परिन । चीनमा जस्तो यी टिकटक बन्द गराए कसो होला ?

  • @Lamagaming186
    @Lamagaming186 6 หลายเดือนก่อน +1

    भाइ कति रुयकाे हाेनि नरुनु भाइ यस्ताे रुखाे अाइमाइ काे अाखा अगाडि नै रुनु हुदैन केटि अब धेरै रुनु पर्छ यति रुन्छे कि याे भाइकाे अासुले पाेल्छ भन्छन छाेरा मान्छेले जे पनि भन्छ भन्न त तर बहिनिले याे भाइकाे मनकाे माया चिन्न सकेनमहिला भनेकाे धर्ति हाे मनकाे माया चिन्न सक्नु पर्छ मुखकाे माया हेर्ने हाेइन

  • @Jp-ig5mz
    @Jp-ig5mz ปีที่แล้ว +4

    खै नेपाली समाज कता जाँदै छ!
    हे भगवान !!!

  • @rastrarai6426
    @rastrarai6426 ปีที่แล้ว +16

    नरुनुन भाई ❤️❤️😭😭

  • @tekthapamagar8632
    @tekthapamagar8632 ปีที่แล้ว

    यी दुई माइतिहरुलाइ धन्याबाद

  • @user-fc4vi6qs5f
    @user-fc4vi6qs5f 2 หลายเดือนก่อน +1

    भाइ नरौ तिमी नरौ त्यो भन्दा असल श्रीमती भेट्टाउने छौ सधैँ सत्यको राम विजय हुन्छ

    • @anjuMagar-t6f
      @anjuMagar-t6f หลายเดือนก่อน

      Xodera Jane Lai Jana dinus ❤❤❤❤hjrko mayale matteko kt Lai xoddinus hjrjastai imandari budi paunu hunx

  • @sukrarai8978
    @sukrarai8978 ปีที่แล้ว +16

    Bro this is not the end of the world 🌍 be strong 💪💪💪

  • @jeevanmagar3582
    @jeevanmagar3582 ปีที่แล้ว +4

    अर्को भाग को प्रतीक्षा छु दाजु

  • @durgamagar7990
    @durgamagar7990 ปีที่แล้ว +3

    माईती दाजु लाइ सलाम

  • @arjunkc3413
    @arjunkc3413 ปีที่แล้ว

    Hello bhai सानो मन गर्न हुन्न आफ्नो मन लाई control garnu PARCHA तिम्रो जीवन साथी गदार् हो thank U Santos sir great question thank U very again

  • @nbthapamagar9445
    @nbthapamagar9445 ปีที่แล้ว +4

    Nikai dukh Lagdo video herera man ma garo bhayo sir hajur Lai dherai dherai subhkamna xa hajur ko sabai kam successful hunxa ma indea ko dehradun bati herdai xu sir

  • @trishnalimbu08
    @trishnalimbu08 ปีที่แล้ว +7

    कति माहान माइति हो सत्य को पछि भेना लाइ साथ दिएको ❤

  • @indirabasnet1861
    @indirabasnet1861 ปีที่แล้ว +4

    सलाम दाजु भाई लाई
    🙏🙏

    • @mysam4183
      @mysam4183 ปีที่แล้ว

      😭😭😭💔💔💔💔

  • @narayanighimire4792
    @narayanighimire4792 ปีที่แล้ว +1

    यस्ता निस्ठुरी श्रीमतीको लागि अासु नबगाउ भाइ यति राम्रो सोच बिचार बुद्धि भएको हेन्सम छौ यति धेरै माया गर्ने मान्छे 101 केटि पाईन्छ छोराको मुख हेरेर सम्हाल्नुस भाइ।

  • @bhimyokpangden6501
    @bhimyokpangden6501 ปีที่แล้ว +9

    mero bigat yaad aayo😭😭 vai aat himmat leyarw aagi badnu hola .bhagawan nerdayi hunu hunna jhan dherai maya garne shirimati milaedenu hunxa .mero jeevan ko bhogai.

  • @bimalabhujel4045
    @bimalabhujel4045 ปีที่แล้ว +3

    सलाम छ दाजु भाइलाई येस्तो बुझ्ने दाजु भाइ काे बैनि चाहिँ के भएको हाे

  • @budhavlogs1448
    @budhavlogs1448 ปีที่แล้ว

    We have to learn the lesson that BIOLOGICAL and PHYSICAL needs are important. When URGE is high nothing stops

  • @alphagaminone
    @alphagaminone 4 หลายเดือนก่อน

    Yestai xa sansarma narunus bhai kohiko budi bikrini kohiko buda duniyako videos haru herera chitta bijaunu bhai 😢😢strong hunu💪💪🙏🙏

  • @suneetabhujel6262
    @suneetabhujel6262 ปีที่แล้ว +8

    माया गर्ने मान्छेले care गर्छ तर अरुको श्रीमती भैसकेपछी यसरी दुनियाँ संग हिड्ने ? यो दिदी को धेरै गल्ती देखियो आसुको श्राप लग्छ be strong dai piz narune dai 😭😭😭 thuka xoriko manxeko जीवन

  • @soniakafle5724
    @soniakafle5724 ปีที่แล้ว +6

    यस्ताे राम्रो बुढा छोडेर हिँडेको कसरी मन मानेको होला छ्या त्यो छोरा र बुढाको आँसु लाग्छ

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 ปีที่แล้ว +1

    एकदमै असल पत्रकारलाई सलाम ।

  • @sanitapariya5571
    @sanitapariya5571 ปีที่แล้ว

    Thanks bro rely proud

  • @Kritangaming123
    @Kritangaming123 ปีที่แล้ว +4

    Dai haru ko kura kaila jhuto hunn good dai🙏

  • @milantamang5199
    @milantamang5199 ปีที่แล้ว +3

    Yestai daju vai sabaiko hos salam xa daju hajurlai 🙏🙏🙏

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 ปีที่แล้ว

    सलाम छ दाइ भाईलाई सत्तेको पचे बोलेकोमा

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 7 หลายเดือนก่อน

    सत्य साथ उभीन्नु माईती को माहान्त हो सलम अनी सच्चा माया र्गने मानीस यो भीडीयो हेर्दा हामी पनी रौयौ श्रीमती ठीक भाईन समाझदारी सगॅ रहीयो भने घर राम्रो छोरी छोरा असल शिक्षा र स॑साकार पाउॅछन शान्ती र स्वागिऀय घर स॑न्सार बन्छ

  • @laxmithapa7662
    @laxmithapa7662 ปีที่แล้ว +40

    कति रोको होला यो दाजु 😭

    • @Habibullah576
      @Habibullah576 ปีที่แล้ว

      थुक्क नामर्द रुन्छ पो झन 🦵🦵🦵🦵

    • @minalimbu7256
      @minalimbu7256 ปีที่แล้ว

      Hjurle no runu saghanu vko hola hai🤣😜

    • @NewFromNepal
      @NewFromNepal ปีที่แล้ว

      Runchyaa daju parachaa k sis yo daju ta bicharaa😢

    • @Habibullah576
      @Habibullah576 ปีที่แล้ว

      @@minalimbu7256 मिना सोल्टिनी सेवारो है

  • @ekuthapa1546
    @ekuthapa1546 ปีที่แล้ว +21

    Lots of salute to her brothers...

  • @dipeshbro2080
    @dipeshbro2080 ปีที่แล้ว

    Daju Vai haru derai ramro hunuhudo raixa kinaki fataha Ra dos xa vane afno manxe ko galti hernu parxa

  • @durgabalami136
    @durgabalami136 ปีที่แล้ว

    यकहोरो मायाले मात्रै हुदैन भन्ने उदाहरण हो यो जोडि पनि ।।रुयर पाउने त बालापन मा मात्र हो ।। यक तर्फी माया कति तिक्ला र ? सयौं जुनि त भन्दिन बाचुन्जेल हासिखुसी रहनु शुभकामना ।

  • @Famliyvidoe
    @Famliyvidoe ปีที่แล้ว +8

    If there is other person as a husband he will definitely slap .this husband is very honest and innocent.