राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो | ईन्टरभ्युमै 'पुसअप' गर्न सिकाए |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 1.2K

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +895

    महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश दादा को फ्यन जाती यता हजिर हुनु है

    • @mountainboy5904
      @mountainboy5904 3 ปีที่แล้ว +7

      उत्सव मित्र अफुलाई गर्ब गर्नुस् । तपाईं लाई राजेश दाई जस्तो उच्च ब्यक्तित्व को अन्तर्वाता लिने अबसर मिल्यो .

    • @s-tube8376
      @s-tube8376 3 ปีที่แล้ว +7

      🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
      हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
      घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
      अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
      तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
      अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
      तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
      तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
      त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।

    • @saritabohora7727
      @saritabohora7727 3 ปีที่แล้ว

      Nepal
      Necha

    • @sherbahadur9604
      @sherbahadur9604 3 ปีที่แล้ว

      सुन्दर विचार सबैको👌

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 ปีที่แล้ว +259

    भुकम्पाको समयमा राजेश दाइ कलाकार मात्रै होईन महान् जनानायक पनि बन्नु भाएको हो । यूरोपको टिभीहरूमा राजेश दाईको उपस्थिती देख्दा हामी नेपाली हाैं भनेर गर्व हुन्छ / लाग्छ ।

  • @dorchisherpa5400
    @dorchisherpa5400 3 ปีที่แล้ว +552

    हाम्रो मन मस्तिष्कमा बसेको हिरो भनेकै महानायक राजेश दाइ हो❤️❤️❤️❤️

    • @s-tube8376
      @s-tube8376 3 ปีที่แล้ว +2

      🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
      हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
      घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
      अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
      तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
      अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
      तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
      तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
      त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।

    • @rameshpariyar781
      @rameshpariyar781 3 ปีที่แล้ว +1

      Right

    • @zimmarekha9226
      @zimmarekha9226 3 ปีที่แล้ว

      सही हो 🙏🤗

    • @satishsanthosh4691
      @satishsanthosh4691 3 ปีที่แล้ว

      ho

  • @fromchitwan1067
    @fromchitwan1067 3 ปีที่แล้ว +189

    महानायक राजेश हमाल सर 🙏🙏❤️❤️
    super Star दया दाइ 🙏❤️
    Super Hit गायक प्रकाश 🙏❤️

    • @zimmarekha9226
      @zimmarekha9226 3 ปีที่แล้ว +2

      Best Tag👏👏👏👏🙏🙏🙏🙏🙏

    • @dibyarasaily2530
      @dibyarasaily2530 3 ปีที่แล้ว

      sabbi star aaki chote 😁😁

    • @pawanshrestha2629
      @pawanshrestha2629 9 หลายเดือนก่อน

      Best Tag ❤❤❤🙏🙏🙏

  • @bppariyar4718
    @bppariyar4718 3 ปีที่แล้ว +330

    महानायक भनेको महानायक नै हो!!!🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @krisha1241
      @krisha1241 3 ปีที่แล้ว +1

      Ekdam sai

    • @Universe_galaxy_888
      @Universe_galaxy_888 2 ปีที่แล้ว

      BHUWAN TWAKEY PSYCHO hola RAJESH HAMAL lai MAHANAYAK bhanera!!!

    • @DineshBohara-ri6uh
      @DineshBohara-ri6uh 6 หลายเดือนก่อน

      Mero tapha bat nei mahana aka rajes hamal daii lae dheirei subha kamna x

    • @SunaridhanMagar-ih1zx
      @SunaridhanMagar-ih1zx 4 หลายเดือนก่อน

      Honi

  • @dsddxff2064
    @dsddxff2064 3 ปีที่แล้ว +112

    हामी नेपालीको सान नेपालको सा आदरणीय महानायक राजेश हमाल सर दयाहाङ सर प्रकाश सर सम्पुर्णमा एक मुस्ट नमस्कार 🙏🙏🙏🙏🙏

  • @mohankadel2748
    @mohankadel2748 3 ปีที่แล้ว +201

    राजेश दाई महानायक मात्र नभयेर ,महान बौद्धिक ब्यक्तित्व पनी हुनु हुन्छ। कलाकार धेरै जना बन्न सक्नू हुन्छ तर महान ब्यक्ति सबै बन्न सक्दैन । Salute all 🌹🌹🙏🙏

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 3 ปีที่แล้ว +175

    आबो राजेश हमाल पछि हाम्रो दयाहाङ राई महानायक हुने पक्का भएको छ है साथीहरु दयाहाङ राई लाई माया गर्ने जति एता है

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +79

    बौद्धिक नायक राजेश हमाल साथमा दयाहाङ राई लोकप्रिय गायक प्रकाश सपूत लाई यक साथमा देख्दा र सुन्दा धेरै रमाइलो भो उत्सव को भोईस के भएको धेरै नै नाके सुनियो 😃😍🙏🙏

  • @alexsaud1188
    @alexsaud1188 3 ปีที่แล้ว +80

    आफु भन्दा जुनिएर कलाकार लाइ गर्ने आदर गर्न महानायक राजेश दाइ बाट र आफु भन्दा सिनिएर कलाकार लाइ सम्मान गर्न दया दाइ र प्रकाश दाइ बाट सिक्नू ..... Huge Respect All of you

  • @mbb4838
    @mbb4838 3 ปีที่แล้ว +167

    सबै जना हब्बल बेक्ति हरु प्रति सम्मान छ 👏💓♥️💓💓👏👏👏

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 3 ปีที่แล้ว +55

    तिनै जना एकदमै महान सोच बिचार भयको सम्माननिय ब्यक्ति हुनुहुन्छ सलाम छ हजुर हरुलाई ।

  • @kimbasnet2195
    @kimbasnet2195 3 ปีที่แล้ว +104

    एकदम सजिलो मान्छे हो राजेश दाइ ।

  • @subinbishwakarmalute
    @subinbishwakarmalute 3 ปีที่แล้ว +137

    राजेश दाइको कुराहरु सुन्नेबित्तिकै अर्कै आनन्द अनुभव हुन्छ!
    जति हेरे पनि मन अघाउदैन!!

  • @rajanmagar8575
    @rajanmagar8575 3 ปีที่แล้ว +34

    राजेश हमाल को चलचित्र भनेपछी त आम्मा हो कतिबेला हेरौ झै हुन्थ्यो राजेश सर को चलचित्र मा रहेको योगदान अनि दर्शक को माया आतुलनिय छ

  • @chyngstamang3882
    @chyngstamang3882 3 ปีที่แล้ว +40

    नेपालको अतिनै सफा मन भएको कलाकारहरु महानायक राजेश हमाल सर दयाङ राई सर प्रकाश सपुत सर हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏🙏कलाकार बन्नु ठोलो कुरा होइन कलाकार भयर एक अर्का प्रति माया सम्मान सबै संग साधारण प्रकारले मिल्नु ठूलो कुरा हो।🙏🙏🙏🙏🙏

  • @krishnabhusal
    @krishnabhusal 3 ปีที่แล้ว +74

    गजब, महानायक भन्या महानायक नै 👏 सबैमा नमन ।

  • @rajenjanu
    @rajenjanu 3 ปีที่แล้ว +56

    राजेश दाइ हरेक कोणबाट महानायक हुनुहुन्छ ! दयाहाङ जी र प्रकाश जी को त के कुरा! अबको कला उहाँहरु जस्ता कलाकारहरुको काँधमा आएको छ। Hats off all three dignities!

  • @santalimbu8007
    @santalimbu8007 3 ปีที่แล้ว +205

    एकदम हम्बल ब्याक्तीहरु सम्मान छ। यहाहरु लाई सलुट

    • @s-tube8376
      @s-tube8376 3 ปีที่แล้ว +1

      🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि?
      हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति ।
      घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣।
      अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन ।
      तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ ।
      अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ ।
      तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन ।
      तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन?
      त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।

    • @mrbmagar1954
      @mrbmagar1954 3 ปีที่แล้ว

      K vanxe

    • @sandydkl054
      @sandydkl054 3 ปีที่แล้ว

      @@s-tube8376 साथी अझैं ढुङ्गे युग मा

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 ปีที่แล้ว +53

    अहिले जो ले जे भने पनि राजेश दाइ कुनै जमानामा महान् कलाकार थियो । महनायक नै हो ।

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 ปีที่แล้ว +49

    पहिलाको महानायक राजेश हमाल अहिलेको महानायक दयाहाङ्ग राई अनि प्रकाश सपूत त दादा नै हो।

  • @RenukaOfficial
    @RenukaOfficial 3 ปีที่แล้ว +116

    When Rajes sir holds the mic for dhaya hang sir, he shows how down to earth he is. You don't be a superstar, your work and attitude make you a superstar.

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +44

    साथीको लागि यो हात सलाम✋ हो दुश्मन को लागि यो हात फलाम 👊हो

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 3 ปีที่แล้ว +24

    राजेश सर महानायक त्यसै भयको होईन भन्न यो भिडियो ले खुलस्त पारेको छ।अनि दया दाइ र प्रकास सरलाई पनि सम्मान।

  • @aksanrai5639
    @aksanrai5639 3 ปีที่แล้ว +37

    आफु भन्दा अग्रज लाई कसरी सम्मान गर्ने दया दाई र प्रकास दाई बाट सिक्न जरुरी छ अैलेको कलाकारहरुले

  • @sindurbc2430
    @sindurbc2430 3 ปีที่แล้ว +47

    King is always King ❤️❤️ namaskar 🙏🙏🙏 महानायक सँगै महान व्यागतितो हरूलाई।।

  • @rojinatimsina9484
    @rojinatimsina9484 3 ปีที่แล้ว +53

    Rajesh sir le bolda dayahang ra prakash sir le uha ko mukh ma heri rakhnu vo .. huge respect to them..

  • @Nimifriendly09
    @Nimifriendly09 3 ปีที่แล้ว +97

    Rajesh hamal is humble person he won't have pride, he can work with anyone with respectfully. Dayahang Rai and prakesh also very humble people.

  • @shibabhattarai740
    @shibabhattarai740 3 ปีที่แล้ว +3

    महानायक सुपर स्टार मीठो स्वरका धनी तिनै जना लाई नमन्❤️👏रमाइलो छ

  • @BThree22
    @BThree22 3 ปีที่แล้ว +10

    राजेश दाइ दयाहाङ्ग दाइ प्रकाश दाइ को इन्टरभिउ आउँदा लास्त मज्जा आउँछ रमाइल साथै serious 😊

  • @drssherpa
    @drssherpa 3 ปีที่แล้ว +36

    The pride of nation "Mahanayak Rajesh Hamal sir"

  • @khojima
    @khojima 3 ปีที่แล้ว +18

    जातको प्रश्न कार्यक्रम फेरि सुरु हुने भन्दा खुशी लाग्यो।यो नेपाली समाजको अैजेरु हो।

  • @mahendragahamal2299
    @mahendragahamal2299 3 ปีที่แล้ว +49

    Rajesh Dai one and only Nepali superstar , alot of respect 🙏🙏🙏

  • @me2000
    @me2000 3 ปีที่แล้ว +23

    He treated 2 other as his younger brothers and 2 of them respect mr. Hamal as big brother. Yes this is a respect vs love ❤️ 🙏🙏

  • @mamatapun7341
    @mamatapun7341 3 ปีที่แล้ว +12

    Oho yeta ta Kati ramailo hudei raixani mahanayek rajesh hamal dayahang rai prakash saput lots of love always 🥰❤️😘😘😘❤️🥰🥰🥰🥰

  • @krishnakima6910
    @krishnakima6910 3 ปีที่แล้ว +35

    महानायक राजेस हमाल काे मैले हेरेकाे पहिलाे मुबि चमतकार हाे

  • @dyge3364
    @dyge3364 3 ปีที่แล้ว +41

    रमाईलो छ को उस्ब लाई बिसेह धन्याबात अनि माहा नाएक राजेस अनि अहिलेको पुस्तको दया दाइ अनि प्रकाश सपूत दाइ लाई पहिलो चोती 3 जाना मेरो बेस्त बेस्त हो

  • @yozighale3407
    @yozighale3407 3 ปีที่แล้ว +51

    The way daya hang and saput stared at rajesh hamal’s face while he is talking shows that deep respect
    Respectful gesture🙏

    • @captaintraveller4758
      @captaintraveller4758 3 ปีที่แล้ว +1

      You are 100% right mate.
      I too have noticed it .😊

  • @NischalNiras
    @NischalNiras 3 ปีที่แล้ว +32

    euuta mahanayak ko cheu ma pachhilo cine jagat ko mahanayak dayahag ra lok dohori ko mahanayak prakash saput lai dekhera dherai khushi lagyo.. they all are legends.😍😍😍

  • @umeshawasthi6969
    @umeshawasthi6969 3 ปีที่แล้ว +18

    सबै जना मनपर्ने व्यक्ति महानायक राजेश दाइ legend

  • @AashishGurung6640
    @AashishGurung6640 3 ปีที่แล้ว +47

    One and only our Mahanayek Rajesh Hamal sir❤❤

  • @YUNBS17
    @YUNBS17 3 ปีที่แล้ว +10

    अहिले सम्मकै उत्कृष्ट अन्त्तबार्ता

  • @गाउलेजीवन-म2ण
    @गाउलेजीवन-म2ण 3 ปีที่แล้ว +63

    what a personality real etucated gentleman . Salute Rajesh Dai 🙏

  • @renarshrestha7760
    @renarshrestha7760 3 ปีที่แล้ว +19

    I literally feel happy when I see The Mahanayak Rajesh Hamal 🙏🙏

  • @MgMg-bi8ei
    @MgMg-bi8ei 3 ปีที่แล้ว +29

    Wow mahanayak rajesh hamal super star daya hang rai great singer prakash Saput majja lagyo

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 ปีที่แล้ว +7

    धेरै रमाइलो लाग्यो .....3 जनालाई एकैठाउँमा देख्न पाउँदा खुसी लाग्यो....👌

  • @himalshah1237
    @himalshah1237 3 ปีที่แล้ว +58

    Rajesh hamal sir has great sense of humor 😍😍🥰🥰

  • @Crafty_Corner89
    @Crafty_Corner89 3 ปีที่แล้ว +18

    Rajesh hamal huge respect and dayahang rai too ❤️❤️

  • @sumandarlami2597
    @sumandarlami2597 3 ปีที่แล้ว +31

    ३ जना मेरो मन पर्ने कलाकार 😍😍😍

  • @satyaramthecool
    @satyaramthecool 3 ปีที่แล้ว +20

    Rajesh Hamal is such academic and intellectual figure hats up for you our dearest mahanayak and best wishes to superstar Dayahang dai and super hit prakash saput bro

  • @mohanpun3316
    @mohanpun3316 3 ปีที่แล้ว +18

    Rajesh Dai you are always Mahanayak....
    Namaskar all...

  • @ramdevsunar6746
    @ramdevsunar6746 3 ปีที่แล้ว +13

    Rajesh Hamal is a kohinoor of Nepal❤🤗.
    Seeing these three legends in one frame made my day.

  • @premlingkhim8811
    @premlingkhim8811 3 ปีที่แล้ว +10

    सोचनै महान छ। जस्ता त्यस्तै कहाँ हुनसक्छ नि महानायक।
    महानायक त राजेश हमाल जस्तोपो हुन्छ त

  • @rahamatali
    @rahamatali 3 ปีที่แล้ว +4

    महानायक राजेश हमाल सर लाई मेरो सधै सम्मान थियो,छ र सधै हुनेछ! साथमा दया ह्यंग राई, प्रकाश सपुत र उत्सव रसाइली लाई पनि मेरो सम्मान छ है हजुर!🙏❤

  • @myth3055
    @myth3055 3 ปีที่แล้ว +10

    When legend speaks you should learn from them.Just look at Dayahng and Saput ..they are so proud ❤️

  • @raisourya8377
    @raisourya8377 3 ปีที่แล้ว +31

    राजेश दाजु zero percent attitude bhako मान्छे 😘❣️दया+प्रकाश दुवै लाई धाप मार्दै बोलेको कति राम्रो लाग्ने के ❣️😘🙏🌟✌️

  • @tainayathapa9816
    @tainayathapa9816 3 ปีที่แล้ว +48

    MAHANayak Rajesh Hamal our National Pride 🇳🇵🇳🇵🙏🙏

  • @kumarsubedi8887
    @kumarsubedi8887 3 ปีที่แล้ว +1

    हाम्रो सर महानायक राजेश हमल देख्दा नि यो मन सारै खुशी हुन्छ love u राजेश सर्😍😍😍😍

  • @rameshrc5891
    @rameshrc5891 3 ปีที่แล้ว +22

    Namaskar mahanayek rajesh dada n rai sir parkash sir❤️

  • @गोबिनराई
    @गोबिनराई 3 ปีที่แล้ว +30

    एउटा माहानायक,अनि अर्को मनपर्ने नायक!!😍😍

  • @pramodtiruwalbishwokarma1997
    @pramodtiruwalbishwokarma1997 3 ปีที่แล้ว +7

    Ramailo pani dherai sikna sakne kura haru pani. Thank you everyone for this video. Most liked phrase “vanera haina garera dekhau”. Action speaks louder than words. Very inspiring!

  • @samirreule7844
    @samirreule7844 2 ปีที่แล้ว +3

    Nepali film industry ko महानायक राजेश सर

  • @anu742
    @anu742 3 ปีที่แล้ว +52

    Three artists that I really Admire, so seeing them together was a bonus, kudos to you for bringing them together, on a last note - bhai dayahang you are extremely talented and have loved every movie of your's, hoping and wishing to see more of you.

  • @buddhibarali2342
    @buddhibarali2342 3 ปีที่แล้ว +6

    🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏❤️❤️ आदरणीय महानायक राजे सर 🙏❤️ र दयान ज्यु र प्रकाश जि3 र सम्पुर्ण कलाकार मा🙏

  • @birdulal8670
    @birdulal8670 3 ปีที่แล้ว +10

    Dami lageyo aaja ko interview Lejandary Actor mahanayak Rajesh hamal kati farasilo hunuhunxha.

  • @anilmagar6574
    @anilmagar6574 3 ปีที่แล้ว +3

    अन्तर्बार्ता अन्त भयको पत्तै भयन😍 राजेश दाइ बात सिक्नुपर्ने धेरै कुराहरु अझै बाकी छन

  • @binugurung7193
    @binugurung7193 3 ปีที่แล้ว +8

    Always love to listen Rajesh Sir♥️

  • @shamiprai4340
    @shamiprai4340 3 ปีที่แล้ว +46

    नेपाली फिल्म क्षेत्रका एक मात्र नायक महानायक राजेश हमाल 🙏🙏।

  • @sigma428
    @sigma428 3 ปีที่แล้ว +8

    Your speech gives me peace of mind Rajesh Hamal, this is why you are respected as a legend 🌟🙏

  • @johentaflap5681
    @johentaflap5681 2 ปีที่แล้ว +1

    Me jab choti thi.. Toh school se ate time.. Raste me ek chota sa vedio hall tha.. Toh waha se film ka poster agar rajesh hamal sir ka ho.. Toh evnig ko bhaiya ko satata tha ki chalo na bhaiya sir ka film dekhne aur jab sir ka film ho toh sab hall full ho jata tha.. We love you sir.. From India arunachal pradesh ❤❤❤❤

  • @narendramanandhar7012
    @narendramanandhar7012 3 ปีที่แล้ว +6

    One of best interviews, I have ever watched 👍👍👍

  • @firstlove360
    @firstlove360 3 ปีที่แล้ว

    साह्रै रमाइलो भयो कुराकानी। राजेश हमाल दाइ जुन ठाउँमा जानुहुन्छ, बस्नुहुन्छ, बोल्नुहुन्छ, गर्नुहुन्छ। त्यहाँ एउटा छुट्टै प्रकारको आकर्षित गर्ने माहोल बन्छ। सालिन, बौद्धिक, हँस्यौलि ठट्यौली, गम्भिरता सबै२ राम्रो लाग्छ। त्यसै अधिकांश जनता दर्शक दिर्घाले महानायक मानेको होइनन्। अझै प्रगतिको कामना छ सबै सबैलाई।🙏🙏🙏🙂🤗

  • @jalanrai3300
    @jalanrai3300 3 ปีที่แล้ว +29

    Wow historicall interview

  • @syangtangange9971
    @syangtangange9971 3 ปีที่แล้ว +2

    महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश bhai

  • @nolimits3538
    @nolimits3538 3 ปีที่แล้ว +9

    One and only lengend of his generation "Rajesh Hamal"

  • @sumitraghimirepaudel9307
    @sumitraghimirepaudel9307 3 ปีที่แล้ว +16

    No one bit Rajesh hamal ji because he is pure,gentlemen and our inspiration 🥰🥰

  • @kbtnepal3073
    @kbtnepal3073 3 ปีที่แล้ว +3

    महानायक राजेश दाइको कुरा कति मज्जाले सुनेको दया दाई र प्रकाश दाईले ।🙏🙏🙏❤️❤️❤️

  • @akashsaha3047
    @akashsaha3047 3 ปีที่แล้ว +5

    Huge respect and love to Mahanayak Rajesh Hamal, nobody can replace this gentleman in nepali film industry @usa.

  • @rameshkhadka2342
    @rameshkhadka2342 3 ปีที่แล้ว +18

    Mahanayak Rajesh Hamal❤️❤️
    three of you❤️🔥🔥🔥

  • @sanjeebbhandari3122
    @sanjeebbhandari3122 3 ปีที่แล้ว +13

    Rajesh hamal knows how to change the personality according to the pattern of interview
    Dark humour
    Well educated
    Mind full of knowledge
    What a personality

  • @prakashsubedi4418
    @prakashsubedi4418 3 ปีที่แล้ว +4

    3 जना नै मेरो हृदयमा बस्नु भएको माहान हिरो हुन्😘😘😍😍🙏🙏

    • @リテス
      @リテス 2 ปีที่แล้ว

      Thank u rajatpat uncle❤❤

  • @s.g.rsagarjungkunwar5232
    @s.g.rsagarjungkunwar5232 3 ปีที่แล้ว +14

    mahanayak huge salut . Prakash and dayahang love u

  • @kamanathapa1148
    @kamanathapa1148 3 ปีที่แล้ว

    एकदम रमाइलो लाग्यो सबैलाई धन्यवाद दिन चाहान्छु

  • @dipentamang9943
    @dipentamang9943 3 ปีที่แล้ว +3

    हिजो जन्मेको बचाबची देखि उहिलेको बृदावृद्धि सम्म सबैको मनमा बस्न सफल एक मात्र कलाकाr भनेकै राजेस हमाल हो👍️❤️💪तेसैले त जन्ता हरुले नै उपनाम दिइयो माहानायकको salute him👮‍♀️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    राजेश दाइले सबैलाई एक्ससाइज गराउनु भयो रमाइलो

  • @abnews2323
    @abnews2323 3 ปีที่แล้ว +33

    माहानायक भनेको माहानायक हो,अहिले सम्म कसैले पत्रकार लाई नै पुशाअप गर्न लगाएको छ।🤣

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 ปีที่แล้ว +8

    Oh yaa!!! Two generations super stars rajesh hamal and dayahang Rai😊😊😊😊😊😘😘😘

  • @Newon1239
    @Newon1239 3 ปีที่แล้ว +5

    Wow thank you Rajedh sir and Dayahang rai sir you guys are joining for Nepali JAAT KO PARAN
    PRAKASH AND USAVE MY HART ❤️❤️♥️❤️♥️❤️🙏🙏🙏🙏🙏

  • @govinsubba1657
    @govinsubba1657 2 ปีที่แล้ว +2

    पढे लेखेको सिक्छित ब्यक्ति भनेको चाँहि माहानायक राजेश हमाल जस्तै नै हुनु पर्छ....उहाँको सोच बिचार बोल्ने शैली र कसैलाई सानो ठुलो भन्ने भेदभाव अन्तर आत्मा मै नभएको सबै लाई एक सम्मानका साथ ब्वहार गर्न योग्यता रहेका मान्छे पो असल मान्छे होत....👍

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 ปีที่แล้ว +6

    *_आफू भन्दा ठूलो लाई सम्मान गर्न जानेको रहेछ अहिलेका कलाकार हरुले खुसी लाग्यो ।_*

  • @nabin586
    @nabin586 2 ปีที่แล้ว +2

    No one can replace rajesh sir but I too admire both artist dayahang sir and singer Prakash saput how they express and the respect toward rajesh sir hats off to u guys 🙏🙏🙏🙏

  • @khemraj4582
    @khemraj4582 3 ปีที่แล้ว +11

    नेपाली कला क्षेत्रका तिन खम्बाहरु!नेपाली फिल्म क्षेत्रमा राजेस हमालको स्थान सायद कसैले पाउने छैन।

  • @sagarbhandari8970
    @sagarbhandari8970 3 ปีที่แล้ว

    Mahanayak राजेश हमाल jee पर्ती नमन

  • @nishanmagar622
    @nishanmagar622 3 ปีที่แล้ว +6

    What a wonderful interview 👏👏👏🙏🙏🙏❤️❤️❤️✌️

  • @chandrarai1775
    @chandrarai1775 2 ปีที่แล้ว +1

    हाम्रो माहानायक ज्यु को छाहारिमा दुई सपूत जि र राई सर जि लाई देख्न पाउनु नै मेरो अहोभाग्य हो🙏😍😍😍😍😍अब्बल कलाकार हरु🙏

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +14

    कलकारिता क्षेत्रका अब्बल ब्याक्ती हरु लाई उच्च सम्मानछ🙏❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    ...३ जना लोकप्रिय र महत्वपुर्ण कलाकार हरुको भलोकोसारी साह्रै राम्रो र महत्वपुर्ण लाग्यो

  • @angloindian3910
    @angloindian3910 3 ปีที่แล้ว +10

    Huge respect to Rajesh Dai.

  • @aseempremsangeetsansar2091
    @aseempremsangeetsansar2091 3 ปีที่แล้ว

    समाज परिवर्तनकाे अमिट लालसा बाेकेकाे याे शालीन पुस्तालाई हाम्राे सदावहार स्यालुट र साथ रहिरहने छ ! एकदिन जातविनाकाे समाज बनास् । त्यही स्वर्णिम समाजमा हामी सवै स्वतन्त्र विचरण गर्नपाईयाेस दाजुहरु अग्रीम शुभकामना !

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 3 ปีที่แล้ว +14

    Wowww Mahanayak 🇳🇵💕💕🥰🥰🥰🔥🎈