100% सहि र वास्तविक कुरा गर्नु भयो महानायक राजेस सर ले यो शब्द यो कुरा हाम्रो देशका,भ्रष्टाचार,चोर नेताहरु को दिमागमा पनि जाओस् जय होस महानायक राजेस सर 🙏🙏🙏
महानायकमा हुनुपर्ने सम्पुर्ण गुणले भरिपुर्ण सक्कली महानायक ज्यु को महान बिचार र प्रस्तुती प्रति सम्पुर्ण नेपालीको तर्फबाट नमन तथा करोडौ सलाम 🙏🙏🌷🌷❤️❤️🎉🎉
वा वा कति मनछुने भावनाहरु तर्क दिनु भयो महानायक राजेश हमाल सर यो कुरा सुनेर हाम्रा नेताहरु चुर्लुम्म दुबेर मरे हुन्छ।हाम्रा नेताहरुमा नियत मा खोट् भएर नै यो देश खाल्टोमा पारेको हो। अब यस्ता मन सोच भएको महान ब्याक्तिहरु अगाडि बध्नु पर्तो अब हमाल सर हजुर पनि फिमिल जस्तो सैलिमा आउनु देश लाई निकाश दिनु पर्यो।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
हमाल ज्यू ले, भन्नु चै सही नैं भन्नु भएको हो। तर धेरै कुरा हरू मेरो वहाँ सङ्ग विमति, राख्दै गर्दा आजको सबै भनाई सङ्ग मेरो सहमति छ। आफूले गरेकै प्रष्ट कुरा राख्नू भाे खुशी लाग्यो।
हिरोको भाबनामा बल्ल हिरोको जस्तो देश प्रतिको भावना पलाएछ।धेरै पहिल्यै यस्तो भावना छचल्किनु पर्थ्यो।जे होस ढिलै भए पनि घैटामा घाम लाग्न खोजेकोमा।धन्यवाद !!!🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💕
Rajesh Hamal le desh prati ko aafno prempoorna bhawana pahile dekhi nai express gariraheko dekhinx napatyae old interview of rajesh hamal vanera search garni ani hernu
राजेश सरको कुरा सुनौ जन्ता भन्न चाहान्छ्न् आउनुहोस राजेस सर राजनितीमा कुहेको फोहोर फाल्न्लाइ ह्जुर लाइ जनताको साथ हुनेछ हामीसब्बै मिली देशको फोहो सप्फा गरौँ ज्ये देश
अब हाम्रो देश बचाउने भनि रबि सर . बालेन सर हर्क सर . गोपाल . राजेश हमाल सर यस्तै राम्रो नियत भएका युवाहरु मिलेर देश चलान दिनुपर्छ पुरानो बुडो नेताहरु लाई साईड लाउन पर्छ।
नायक राजेश हमाल ज्यू नमस्कार पर्दामा मात्र हिरो भएर, नेपाल मा,सुसार,हुदैँन,अब, देश को मुहार फेर्न नेत्रित्व रअग्वाइ गर्नु पर्यो हामी सबै नेपाली जन्ता लाई अस्सल, नेता को खाँचो पर्यो❤
राजेश हमाल माहानायक ज्यू सलोड छ शुभकामना छ ।१०० %सही सुजाब र बिदेशमा बस्ने नेपालीलाई बंसजको नागरिकता दिनु पर्छ ।जति सुकै नेपालीहरू जहाँ भए पनि नेपालसंग जोडी रहन्छ र उसको बाबु बाजेको सम्पति नेपाल राखि रहन्छ ।अनि नेपालमा लगानी पनि गरि रहन्छ ।नेपाल सरकार ले संबिधान चेन्ज गरे भएपनि बिदेशी लाई नागरिक दिनु तयार हुन्छ ।तर नेपाल बाट गएको नेपाली लाई भेडा र नेताको चिन्ता हामी गर्छौ तिमीहरूले बिदेशमा बसेर गर्नु पर्दैन नेताहरू त छ ।युबाहरूले अब ढिला गर्नु हुदैन ।युबा देशको लागी उठ्नु पर्छ ।रबी,बालेन शाह,हर्क सांड पाड.,गोपी हमाल,सबै एक ठाउमा आउनु पर्छ ।यसको लागी युबाहरूले आँट र जोस गर्नु पर्छ ।जय नेपाल 🇳🇵🙏
केगर्नु हुन्छ र राजेस हमाल जी हजुरहरूको देश बासीहरूले नदेखेको नजानेको कुरूरमा पनी माहॅा अपराधी तिनै मेन मेन पाटीका नेताहरूचै देश बासी हुनकी नत बीदेशी भतुवाहरू देश लुटन पसेका हुन् भन्नेनै ३६ बर्षको अन्त्रलमा पनी नचिन्नु भनेको बाबु सरकारको लुटेरा छोरा जनता बन्दाको रूवाबासी फेरी छोरो सरकार बाबुचा घरमा रहेदा जनताबनेर रूवासी रत अपराधीहरूको गठबन्दनले चलाउने देशमा योभन्दा रमाईलो खोजनु केपर्छर हैत
उहाँ हरुको भश्ट्र मात्रै परेउ , नेपाल धनी छ मात्र नेता हरु सहि आइन! देश ओ इन्न्थी खाने चोर चोर्नी हरु मात्र भो अब भासन होइन सब जनतले धुलाई दिनु दिनु जरुली छ अम नेपाली जनता जगौ
Thanks R Hamal Jee ❤️❤️❤️ mahodaya ❤❤❤Hardik mangalmaya Shuv Kamanay ❤❤🎉🎉❤❤🎉🎉❤❤yo Rashtra ❤ ko kachuli ferna yuba barga "Jag Jag ab Jagan Jaga Laga Unnati Tira Ab lagau"❤🎉❤🎉❤🎉❤🎉❤❤🎉 Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay ❤🎉🎉❤❤
यस्तो मानिस लाई नै महानयक भन्छन ' जय होस महानायक ।
Maha leadership person ho
Deuda oli PhD sanga ladne dara sing liyera udda ladnus sing bhachdinus herau.
देश चलाउन हजुर जस्तो मान्छे को खाँचो छ
जनता नै सक्रिय हुनु पर्छ@@Shantamagar-o7b
❤❤❤😂🎉🎉🎉😢😮😅😊
१००% सहि हो ! मह नायक राजेश हमाल सर स्यालुट !!!
सहि कुरा भन्नु भयो राजेश सरले
बास्तविक कुरा यहिँ नै हो 👍
यूरोप बनाई दिन्छु भन्ने ले नर्क लोक चाहिं बनाउँछन् । महा नायक राजेश जी ले सही कुरा भन्नु भयो।🎉🎉
एकदमै शहि कुरा
सही कुरा भन्नु भयो राजेश जी
सल्युट राजेस हमाल।
राजेश हमाल ज्यू को सोचाई मा देश लाई अगाडी बढाऊने आत्मा वल छ
सत्य तितो हुम्ऱ्च मनुबादि र कन्ऱ्घनेहरुले देश बिकास गनुॅ र चन्द्रमा घाम हुनु सरह हो
🎉वा महानायक्🙏यति स्पष्ट र मार्मिक दर्पण देखाई दिनु भयो वा वा🙏🎉
RAJESH. HAMAL. HE. IS. A GREAT. PERSON HE. WAS. HANESTLY. BEST. OF. LUCK. GO AHEAD
100% सहि र वास्तविक कुरा गर्नु भयो महानायक राजेस सर ले यो शब्द यो कुरा हाम्रो देशका,भ्रष्टाचार,चोर नेताहरु को दिमागमा पनि जाओस् जय होस महानायक राजेस सर 🙏🙏🙏
राजेश दाइ यिनिहरु सबैलाई यो मुलुक बाट लखेटे मात्र मुलुक बन्छ ,,सलाम छ तपाइको बक्तब्यलाई🙏🙏
good.सलाम छ,राजेश दाइ।
मार्मिक भनाइ , यो देशमा तपाईं जस्ताको खाचो छ , अगाडि सर्नुहोस , जनताले सहयोग गर्नेछन ,
राजेस हमाल ज्युले मेडियामादिनुभयकाे बिचर र सुझाव अति मननियछ ।सबैले मनन्गरेर अघिबढौ ।धन्ये बाधछ ।
सारै राम्रो भनाइ । महानायकलाई धेरै धेरै बधाई छ ।
नेपाली सिनेमा जगतको priminster माहानायक lai salut छ
कति ज्ञावर्धक कुरा सलुट छ माहा नायक राजेस हमाल ज्यु हजुर को यो भनाई प्रति
महानायकमा हुनुपर्ने सम्पुर्ण गुणले भरिपुर्ण सक्कली महानायक ज्यु को महान बिचार र प्रस्तुती प्रति सम्पुर्ण नेपालीको तर्फबाट नमन तथा करोडौ सलाम 🙏🙏🌷🌷❤️❤️🎉🎉
माहानायक राजेश हमला ज्यूको भनाईहरु १००% सहि र अती सान्दर्भिक लाग्यो👍️👌🙏🇳🇵♥️
Right ho Rajesh sir
सहि कुरा राजेस सर तपाईंको सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो प्रेरणादायी र यथार्थ परक कुरा महानायक ज्यु काे 🙏🙏🙏
वा वा कति मनछुने भावनाहरु तर्क दिनु भयो महानायक राजेश हमाल सर यो कुरा सुनेर हाम्रा नेताहरु चुर्लुम्म दुबेर मरे हुन्छ।हाम्रा नेताहरुमा नियत मा खोट् भएर नै यो देश खाल्टोमा पारेको हो। अब यस्ता मन सोच भएको महान ब्याक्तिहरु अगाडि बध्नु पर्तो अब हमाल सर हजुर पनि फिमिल जस्तो सैलिमा आउनु देश लाई निकाश दिनु पर्यो।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
यूबा भाई बहिनीहरूको लागी राजेस सरले सारै राम्रो बोल्नु भयो र देश र नेताहरूको लागी पनि राम्रो बोल्नु भयो अब सबै जन्ता सबै एक हौ देश बनाउ
महानायकको महान बिचार।
Salute to him. यी झ्याउरे नेताहरुले महानायक बाट केहि सिको गर्छन् कि !
सहि भन्नू भयो माहानायक राजेश हमाल keep going jayae nepal 🇳🇵❤️🇳🇵
राम्रो विचार को लागि समर्थन छ।
देश को नेपाल को लिएंडर सिप ग्रने छमतआ महानायक राजेश हमाल सर को मा छ।। धेरै रामरो सोचाई रहएछ हजूर सरको देश को जनता प्रति
अर्को बालेनबन्नु पर्यो हमाल जी।शुभकामना!
खुसि लागाे राजेश सर ले पनि गहिराे गरि राजनिति बुझेर यी लुटेरालाई सम्झायकाे सुन्दा २१ ताेपकाे सलामि।।
सहि सहि सहि राजेस हामल सर❤❤❤
वास्तविक कुरा यही हाे। महानायक राजेश हमालज्युलाई सलाम छ। यसरी देशका नेताहरुकाे वारेमा यथार्थ कुरा निडर भएर वाेल्ने हिम्मत राख्नु पर्याे।
सहि कुरा गर्नु भयो
सही र सटीक विश्लेषण महानायक ज्यको..
मलाइ फिलीममा भन्दा बढी बास्तबिक जिबनमा आदर योग्य राजेश हमाल ❤❤
ठिक भन्यौ हिरो दाजु
सलम छ राजेस सर❤❤❤❤🎉🎉🎉
हमाल ज्यू ले, भन्नु चै सही नैं भन्नु भएको हो। तर धेरै कुरा हरू मेरो वहाँ सङ्ग विमति, राख्दै गर्दा आजको सबै भनाई सङ्ग मेरो सहमति छ। आफूले गरेकै प्रष्ट कुरा राख्नू भाे खुशी लाग्यो।
Mahanayak राजेश हमला testai भएका haina dherai राम्रो कुरा गर्नुभयो
हाम्रो देश नेपालको हिरो राजेश हमाल कुराहरु सत्य हो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
मन्त्री हुनुपर्छ राजेश दादा❤❤❤❤❤❤🎉🎉🎉🎉
Right 👍👍
देशलाई जोगाउनु पर्यो महानयाक राजेश हमाल ज्यु खायो जोलेहरुले देश कोहि बिधेशिको जोले कोहि नेताको जोले आब जागनुपर्यो हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪
Wow supper Kura hajur ko 👍👍👍👍👍🥰🥀🥀🥀🥀🌹👍💞💞💞💕😊
Yes 💯 Right 👍
You are 100% right
Salute mahanayak Rajesh Hamal jiu Great analysis
100% सहि भन्नू भयाे राजेश हमाल महानायक सर अब हजुर अाउनु परेयाेदेश बचाउन देश बनाउन जय नेपालजय राजेश हमाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Hi Hu
नेता भनाउदोहरू हो राम्ररी सुनौ र मनन गरौ । जय महानायक राजेस हमाल , हृदय देखिनै कोटी कोटी सेलुट छ ।
1000%sahi kura ❤❤❤❤
very verry गूद रजाजेश स्र....!!
अघि बड्नुहोस राजेश जि हामी साथ दिन्छौ कृपया अबको समय नेपाल आमाको सेवामा लाग्नुस ।
एकदमै सहि कुरो हाे सर ❤❤❤
Dherai ramokura vannuvayo salam x hjrlai ❤❤❤❤❤❤❤
महानयक हमाल सादर नमन अब जागौ यी बिदेशी झाेलेहरू देस बनाउने हाेईन याे राजय काेसावभौम नै सकने गरि बेच्दै आए यी अपराधी जथालाई लखेट ढिला भई सकयाे 🎉
सहि अावाज 10000& ठिक यस्ता अावाज सबैठाउमा यी नेता भएकाे ठाउमाभनेर लज्जित गराउनु पर्छ ।सबै जनताले बहिस्कार गरुन
अब राजनिती तर्फ ट्रन हुनु होस हमाल जी।
सुलट❤छ हजूर लाई❤
जय मात्रभुमी नेपाल आमा 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍
राजेश हमालले राजनीतिक पृष्ठभूमिबाट नआए पनि राजनीतिक नेताहरूतर्फ बोल्ने साहस गरेका छन्
त्यसै माहानायक भनेको हैन नि!!!!जय होस् राजेश दाइ ❤
हिरोको भाबनामा बल्ल हिरोको जस्तो देश प्रतिको भावना पलाएछ।धेरै पहिल्यै यस्तो भावना छचल्किनु पर्थ्यो।जे होस ढिलै भए पनि घैटामा घाम लाग्न खोजेकोमा।धन्यवाद !!!🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💕
Rajesh Hamal le desh prati ko aafno prempoorna bhawana pahile dekhi nai express gariraheko dekhinx napatyae old interview of rajesh hamal vanera search garni ani hernu
सलाम छ हमाल सर हजुरको भनाईहरु हन्ड्रेट प्रसेन्ट सहि छ जगतजननि नेपाल आमाधर्तिकि पुत्र हजुरलाई जन्म दिनु हुने जननिमातामा पण्राम् छ ❤❤❤❤
राजेश। हमाललाइ। धेरैधेरै। बधाइछ
हामिले फिल्ममा हेरेउ हजुर्को रास्ट्रप्रेम अब रियल फिल्ड्मा हेर्न पाइयो बुडाले देश बिगारि सके
मनको कुरा भन्नुभयो ❤
देशको खाँचो र युवाहरुले तपाईं प्रति राखेको आशाका लागि , राजनीतिमा आउनु पर्यो ।
सहि कुरा हो राजेश दाइ👍👍👍💯% सहि हो
काहाँ बाट आयो नैतिकता को शब्द only corrected country our.
ल राजेस दाइ फिल्मी सैलिमा यो देस बेच्ने चोर्हरुलाइ ठिक गर्नु परो
No word❤❤ big respect mahanayak rajesh hamal very ...
कुरा यकदम सहि रतथथे परमाणमा अाधारित छ,यसताे अबसथा किन ,कसरी,कसकसले के गरदा र के नगरदा भयाे भनने घामजतिकाे छरलङग छ,राजेशजिले अझ छरलङ पारने परायस भयकाे छ,अब राजनितिमा हजुर अनिबारय भयकाे छ,जय देश।
राजेश सरको कुरा सुनौ जन्ता भन्न चाहान्छ्न् आउनुहोस राजेस सर राजनितीमा कुहेको फोहोर फाल्न्लाइ ह्जुर लाइ जनताको साथ हुनेछ हामीसब्बै मिली देशको फोहो सप्फा गरौँ ज्ये देश
अब हाम्रो देश बचाउने भनि रबि सर . बालेन सर हर्क सर . गोपाल . राजेश हमाल सर यस्तै राम्रो नियत भएका युवाहरु मिलेर देश चलान दिनुपर्छ पुरानो बुडो नेताहरु लाई साईड लाउन पर्छ।
Q
रबी चाहिँ होइन
रवी आउट
Heartly respect always forever my favorite onlyone Rajesh dai ❣️❣️👏👏👏👏🇳🇵🇳🇵💛💛
यस्तो साेच नेताले गर्दैनन् सर यस्तो गरेभने तिनीहरूले देश लुट्न सक्दैनन् त्यै भएर तिनी नेताबाट याे सबै आशा गर्नुहुदैन।
माहा नाएक राजेश दाइ को भनाइ यथार्थ सत्य १००% उत्कृष्ट छ कांग्रेस एमाले माओवादी का तस्कर नेताहरूले देश लुटेको नेपाली जनतालाई ढाटेको ३६ वर्ष भयो
100 % right sir 🙏
यक ले अर्कालाई खुट्टा तान्ने प्राविधिक र आफ्नो पाटिलाई सधै प्रशम्सा गर्ने प्रवितिले गर्दा देश बरबाद हुदैछ राम्रो विचार काे लागि सलाम छ हजुरलाई ❤❤
हजुर पनि राजनितिमा आइस्यो साथमा हजुरजस्तै बिधा फरक भयपनी जन प्रभाब भयकाहरुलाइ साथ लियर !
बास्तविक यथार्थ सर !🎉
नायक राजेश हमाल ज्यू नमस्कार पर्दामा मात्र हिरो भएर, नेपाल मा,सुसार,हुदैँन,अब, देश को मुहार फेर्न नेत्रित्व रअग्वाइ गर्नु पर्यो हामी सबै नेपाली जन्ता लाई अस्सल, नेता को खाँचो पर्यो❤
राजेश हमाल माहानायक ज्यू सलोड छ शुभकामना छ ।१०० %सही सुजाब र बिदेशमा बस्ने नेपालीलाई बंसजको नागरिकता दिनु पर्छ ।जति सुकै नेपालीहरू जहाँ भए पनि नेपालसंग जोडी रहन्छ र उसको बाबु बाजेको सम्पति नेपाल राखि रहन्छ ।अनि नेपालमा लगानी पनि गरि रहन्छ ।नेपाल सरकार ले संबिधान चेन्ज गरे भएपनि बिदेशी लाई नागरिक दिनु तयार हुन्छ ।तर नेपाल बाट गएको नेपाली लाई भेडा र नेताको चिन्ता हामी गर्छौ तिमीहरूले बिदेशमा बसेर गर्नु पर्दैन नेताहरू त छ ।युबाहरूले अब ढिला गर्नु हुदैन ।युबा देशको लागी उठ्नु पर्छ ।रबी,बालेन शाह,हर्क सांड पाड.,गोपी हमाल,सबै एक ठाउमा आउनु पर्छ ।यसको लागी युबाहरूले आँट र जोस गर्नु पर्छ ।जय नेपाल 🇳🇵🙏
केगर्नु हुन्छ र राजेस हमाल जी हजुरहरूको देश बासीहरूले नदेखेको नजानेको कुरूरमा पनी माहॅा अपराधी तिनै मेन मेन पाटीका नेताहरूचै देश बासी हुनकी नत बीदेशी भतुवाहरू देश लुटन पसेका हुन् भन्नेनै ३६ बर्षको अन्त्रलमा पनी नचिन्नु भनेको बाबु सरकारको लुटेरा छोरा जनता बन्दाको रूवाबासी फेरी छोरो सरकार बाबुचा घरमा रहेदा जनताबनेर रूवासी रत अपराधीहरूको गठबन्दनले चलाउने देशमा योभन्दा रमाईलो खोजनु केपर्छर हैत
महानायक लाई राजनितिमा आऊन जनताले सपोर्ट गर्नु परो….👍
उहाँ हरुको भश्ट्र मात्रै परेउ , नेपाल धनी छ मात्र नेता हरु सहि आइन! देश ओ इन्न्थी खाने चोर चोर्नी हरु मात्र भो अब भासन होइन सब जनतले धुलाई दिनु दिनु जरुली छ अम नेपाली जनता जगौ
राजेश जिले जुन कुरा भन्नू भो त्यो
पार्टीको कार्यकर्ता
लाई भनेको हो
भन्दा फारक नपर्ला
एकदाम सहि कुरा
भन्नू भो राजेश जि
100%Right 🙏
100% सही कुरा..।।
Good sahiho kura sar
समय सान्दर्भिक लाग्यो मलाई राजेश दाईको भनाइ।
नेपाल गरीब बनाउने 2045 साल देखी नेताहरुले लुटेर गरीब बनाएका हुन ति चोरहरुलाइ झुण्डाएर नमारीकन यो देश कहील्यै बन्दैन ,
अब बालेन,गोपी ,राजेश हमाल, हर्क,रवि जस्ताआउनु पर्यो आमूल परिवर्तनको लागि।।
रवि नभन रवि त ठग काे पनि महाठग हाे।
No Ravi.He is corrupted.
जस्ले रबि जोड्छ त्यो फटहा हो
अब महानायक राजेश हमाल सर लाइ प्रधानमन्त्री बनाउन पर्छ।सलुट छ राजेश हमाल दाइ ❤❤❤❤💪💪💪💪💪💪
आज समा अरुला नभनकै राजेश हमाल भन्नुभयो ।
बालेन सङ्ग मिलेर पाटि खोल्नु पर्यो रजेश दाइ सुभकामना छ❤
Thanks R Hamal Jee ❤️❤️❤️ mahodaya ❤❤❤Hardik mangalmaya Shuv Kamanay ❤❤🎉🎉❤❤🎉🎉❤❤yo Rashtra ❤ ko kachuli ferna yuba barga "Jag Jag ab Jagan Jaga Laga Unnati Tira Ab lagau"❤🎉❤🎉❤🎉❤🎉❤❤🎉 Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay ❤🎉🎉❤❤
गयो 30 बर्ष रोयरै बिताईयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🙋👍
पुरानो नया जोसुकै होस,बाहुनको हातमा शासनसत्ता रहेसम्म यो देश कहिल्यै बन्दैन!
अब हाम्रो बिरासत राजा र श्रिपेचलाई देशको ऊच्च स्थान दिऔं ।अनि स्थिरता को कुरा गरौं र एकता कुरा गरौं तब मात्र हुन्छ विकाश ! 🙏🙏