रास्वपाका नेता विरुद्ध आङकाजी शेर्पा फायर, रास्वपाका नेताको कडा चुनौती । TV Today HD || Crossfire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 352

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 วันที่ผ่านมา +26

    ठग लाई बचाउन पार्टीनै लागेर आन्दोलन सकिन्छ तिम्रो पार्टी

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 4 ชั่วโมงที่ผ่านมา +3

    सही कुरा आंग काजी सरको, यस्ता भ्र्ष्टचारी र ठगलाई जेलमा कोच्नुपर्छ। भ्रष्टचाराको कुनै पार्टी र जात हुदैन।

  • @arjunshrestha688
    @arjunshrestha688 วันที่ผ่านมา +9

    आनकाजी ले गरेको कुरा 100% ठिक छ

  • @subarnamunikar2185
    @subarnamunikar2185 2 วันที่ผ่านมา +28

    अंकाजी शेर्पाले १००% ठिक बोल्नुभयो।

  • @DalhangNembang
    @DalhangNembang 2 วันที่ผ่านมา +35

    यसपटक चाहिँ आङकाजी दाईको बहस तथ्य र प्रमाणयुक्त साथै तर्कपुर्न र राजनीतिक संस्कारयुक्त थियो । यसरी नै अगाडि बढ्नु होला शुभकामना !!

  • @khadgajitlama6198
    @khadgajitlama6198 วันที่ผ่านมา +19

    रबिको काम:श्रीमती,तलब $ एक लाख,रहदानी तथा नागरिकता,पुडासैनी ,ड्राइभर,15%,राष्ट्रिय परिचयपत्र,conflict of interest.स्टानवाजी।
    सबका सब चोर है।

  • @tilakkarki2729
    @tilakkarki2729 2 วันที่ผ่านมา +12

    Angkaji le ahile sahi kura garyo aru dubai jana pagal rabika. Jhole hanumane hun

  • @raimaila-e2t
    @raimaila-e2t วันที่ผ่านมา +4

    रबि को पार्टी पनि उहीँ देङ्को मुला हो आन्दोलन गरेर हुनेवाला के छैन

  • @gamerdash8476
    @gamerdash8476 9 ชั่วโมงที่ผ่านมา +1

    आन्काजी शेर्पा ज्यू लाई 21 टोप को सलाम छ है साथी हो ।

  • @romankarki6323
    @romankarki6323 วันที่ผ่านมา +4

    देउवा भक्त भए कट्टु खोलेर देखाइदिए ओलिको भक्त भए कट्टु खोलेर देखाइदिए प्रचण्डको भक्त भए कट्टु खोलेर देखाइदिए अब रबिको भक्त भएका छन यिनले पनि कट्टु खोलेर देखाइदिन्छन ! यस्तै छ नेपाल र नेपाली को दुर्गती 😢😢

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 วันที่ผ่านมา +6

    तर भ्रष्टाचारि र बिबादित मुद्वा खेपिरहेकाे अबस्थामा अरवाै कर छलि,ललितानिबास सरकारि जग्गा कान्डमा दाेषि डामेर धराैटिमा छुटेका छन।

    • @JM-rc5xv
      @JM-rc5xv 2 วันที่ผ่านมา

      रबि लाइ नि आफ्नो भागको पैसा दिन भन न , छुटि हाल्छ नि।

  • @TirthaShrestha-q7e
    @TirthaShrestha-q7e 2 วันที่ผ่านมา +31

    आन्काजि सङ्ग कुन कुन आधार मा अन्तर्वर्ता लिइन्छ यो ब्याक्ती सङ्ग किना भाइरल बनौना खोजिन्छ।आन्काजि कति सिट को नेता हो मिडिया ज्यु अलिक्ता बोलि सुन्न मन लाग्ने ब्याक्ती सङ्ग अन्तर्वार्ता लिनुना। मिडिया ज्यु।

    • @thulokanchhalama8470
      @thulokanchhalama8470 2 วันที่ผ่านมา +5

      Angkaji .is.future
      Presiden.of.nepal😂

    • @tulalimbu2081
      @tulalimbu2081 2 วันที่ผ่านมา +2

      Muji kin viral banaune sahi kura boliraxa talai viral laagyo ..??teti ramro kura garya xa mg

    • @tulalimbu2081
      @tulalimbu2081 2 วันที่ผ่านมา +1

      Talai sunna man lagna vandaima hunxa malai sunna man lagyo.

    • @prakashlama235
      @prakashlama235 วันที่ผ่านมา +1

      रविको पक्षमा बोल्दिनुपर्ने हो?

    • @prakashlama235
      @prakashlama235 วันที่ผ่านมา +2

      सत्यको पछाडि लाग् भिडको पछाडि होइन।

  • @laxmi78153
    @laxmi78153 2 วันที่ผ่านมา +7

    गोरखा मिडिया मां आएको वैध सम्पत्ति को स्पष्ट प्रमाण अदालत लाई बुझाए त भयो।

  • @HiraTamang
    @HiraTamang วันที่ผ่านมา +2

    अंङ काजी जस्तो बौद्धिक ब्यक्ति संग यस्तो तोर्पे मान्छे के बहस मा ल्याएको होलन।

  • @ramchaudhari8171
    @ramchaudhari8171 วันที่ผ่านมา +3

    आङ्काजीको अगाडि यहाँका अभियन्ता झिना मसिना हुन तर्कपुर्ण बहस हुन्छ आङ्काजी सरको

  • @ranjitkumal209
    @ranjitkumal209 วันที่ผ่านมา +3

    आङ्काजी भनेको प्रष्ट वक्ता हो खरो मान्छे हो ।

  • @Delje960
    @Delje960 2 วันที่ผ่านมา +3

    काजी दाईले ठिक भन्नु भयो

  • @JM-rc5xv
    @JM-rc5xv 2 วันที่ผ่านมา +14

    रासपा चोर्न आको पार्टि हो, सबै अरु पार्टि मा भाग नपाएको मान्छे यहा भेला भाका छन्। इमोस्नल ब्लाकमेल मा नेपालि जनतालाइ लठ्ठ बनाउदैछन्। समयमा सचेत बनउ हामि नेपालि सबै।

  • @1SaaN
    @1SaaN 18 ชั่วโมงที่ผ่านมา +7

    आङ्काजी शेर्पा दाजुको आज संयमित भएको अन्तर्वार्ता हेर्न पाइयो ल बधाई छ दाजु।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 2 วันที่ผ่านมา +9

    आङ्काजी ठीक बोल्दै छ आजको बिसय चाहिँ ठीक हो काजीको❤❤❤

  • @lutbahadur8891
    @lutbahadur8891 วันที่ผ่านมา +3

    आङकाजी सेर्पा काे भनाई 100% सहि

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 วันที่ผ่านมา +2

    बालेन हो अब नेपालको प्रधानमन्त्री वा ज्ञानेन्द्र शाही हो नेपालको प्रधानमन्त्री ।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 วันที่ผ่านมา +5

    छानविन समिति अदालत हाेईन।।सहकारि काे बिज्ञ पनि हाेईन।।शेयर सदस्य ले हाे ऋण लिन पाउने।।संचालक ले बरू लिन पाउदैन।अलि अध्धयन गर्नु हाेला।

  • @shankerrai795
    @shankerrai795 วันที่ผ่านมา +2

    आङकाजी पनि सहि बाेल्दार`छन्।

  • @madanadhikari2175
    @madanadhikari2175 2 วันที่ผ่านมา +42

    रबिको दासले बोलेको १००% ठिक छ किनकि रबिजस्तो ठग स्टन्डबाज अरु छैन।

    • @debulama2480
      @debulama2480 2 วันที่ผ่านมา

      Haha tero bau haru chai k ne sala sarnathi ko jhole

    • @neerarai6153
      @neerarai6153 2 วันที่ผ่านมา +4

      Hajur kasko das ?rale ba ko ki ukhane vako 😊😊😊😊

    • @Binay_neupane4445
      @Binay_neupane4445 2 วันที่ผ่านมา

      😡😡😡😡😡😡

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 2 วันที่ผ่านมา

      🦴🦴🐕‍🦺🐕‍🦺💩💩🦮🦮🦮

    • @Suraj.CK-pw3vc
      @Suraj.CK-pw3vc 14 ชั่วโมงที่ผ่านมา

      मैले त सुर्य थापाले रविको सहकारीमा नाम छैन भनेपछि विश्वास गरेर
      ए मा ले छाडेर रा स्व पा मा लागेको

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 17 ชั่วโมงที่ผ่านมา +2

    रबिले पटक पटक गृहमन्त्री माग्नु को करण खुल्यो

  • @SomiyaNpl-nv6xj
    @SomiyaNpl-nv6xj วันที่ผ่านมา +2

    Angkaji 100% right

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 วันที่ผ่านมา +2

    आंकाजि को भनाइ एकदम सान्दर्भिक छ

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 วันที่ผ่านมา +5

    रबि पनि दोषी भए सजायको भागिदार हो तर कानुन तेरो मेरोको आधारमा होइन

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 2 วันที่ผ่านมา +6

    आङकाजी रक्स🤘🤘🤣🤣

  • @RameshPariyar-n2i
    @RameshPariyar-n2i 2 วันที่ผ่านมา +3

    Kaji 100% sahi dekhiyo pidit le paisa pauna paro jo sukai hoss❤

  • @mohanthapa3653
    @mohanthapa3653 วันที่ผ่านมา +1

    अन्तर्वार्ता लिन मान्छे नै नपाएर जनावर लाई ल्याएको हो...?

  • @Tarabdrgm
    @Tarabdrgm 2 วันที่ผ่านมา +17

    अहिले सहि बोल्यो आङकाजी

  • @arjunshrestha688
    @arjunshrestha688 วันที่ผ่านมา +2

    रबि कानुन सम्भिधान सरकार अदालत भन्दा थुलो हो ????????

  • @prakashlimbu4424
    @prakashlimbu4424 2 วันที่ผ่านมา +8

    घरि घरि आङकाजी खतरै लाग्छ, छली र ठगहरुलाई दरै भन्छन्।

  • @Bayambu.K
    @Bayambu.K 2 วันที่ผ่านมา +6

    घन्टाको आशा त्यो ठग को ? आङ्काजीले राम्रो दनक दिए ठग्पाटी लाई ।

  • @TeacherPT924
    @TeacherPT924 2 วันที่ผ่านมา +9

    रबि जस्तो नेता भयो भने सहकारी झन दुब्छ ।

  • @bisnuroyal8138
    @bisnuroyal8138 2 วันที่ผ่านมา +6

    आज भने आङ्गकाजी काजी जस्ता देखिय!म उहालाई सम्मान पुर्वक नमन गर्दछु!!

  • @Redmiviner-t5s
    @Redmiviner-t5s 2 วันที่ผ่านมา +15

    Good ang kaji you are right thank you so much

  • @PembaYonjan-rt6yy
    @PembaYonjan-rt6yy 16 ชั่วโมงที่ผ่านมา +1

    आङकाजी दाईले सहि कुरा गर्नु भयो।

  • @dhankumarrai2846
    @dhankumarrai2846 2 วันที่ผ่านมา +6

    आंकाजी सरले एकदम सान्दर्भिक कुरा गर्नुभयो आज चाहिँ

  • @padamsen4698
    @padamsen4698 2 วันที่ผ่านมา +14

    रबिका मान्छेको तर्कमा कुनै दम छैन।

  • @achyutadhikari7419
    @achyutadhikari7419 16 ชั่วโมงที่ผ่านมา +1

    आज आंकाजीले ठिक बोले !

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 วันที่ผ่านมา +9

    काजीको भाष एमालेको नेताकार्यकर्ताको जस्तो आयो हुन्ता वहाँ विगतमा एमालेनै हो

  • @basantakhatiwada38
    @basantakhatiwada38 2 วันที่ผ่านมา +6

    रास्ट्रिय फ टाहा जति सबै रास्वोपा मा रहेछ ।

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 2 วันที่ผ่านมา

      🦴🦴🐕‍🦺🐕‍🦺💩💩🦮🦮

  • @MrTilakgurung
    @MrTilakgurung 2 วันที่ผ่านมา +11

    Ang kaji is right

  • @BibekBaraili-kq7nu
    @BibekBaraili-kq7nu วันที่ผ่านมา +3

    एक्दम सहि कुरा आंङ्ग्काजी शेर्पा ज्यु को।

  • @padamchemjong5893
    @padamchemjong5893 5 ชั่วโมงที่ผ่านมา

    सत्य, सत्य हो !!! गलत बहसमा कसरत गरे त्यो चेष्टा जनताले बुझ्छन् तिहरू समयले माटोमा मिल्नेछ , मिलाउने छ !!!!!!!!!! तर्क र यथार्त मिल्नु पर्छ ... !!!!!!

  • @GangabdrTamang-t1h
    @GangabdrTamang-t1h 2 วันที่ผ่านมา +1

    कुरा यसो सुन्दा अङ्काजी को पो टीक टीका लगे अब के गर्ने जो गर्छ न्याय ले गर्छ जय नेपाल

  • @bhojprasadshrestha8194
    @bhojprasadshrestha8194 4 ชั่วโมงที่ผ่านมา

    सहकारी पिडीत को रकम तुरुन्त फिर्ता गर्न असूली प्रकृया अगाडी बढाउनु पर्छ । न्याय का लागी आन्दोलन आवश्यक छ। पिडीतका पद्मा न्यायप्रेमी जनता लाग्नु पर्छ र अदालत को सही निर्णय लाई कदर आवश्यक छ।

  • @namrajkarki9681
    @namrajkarki9681 2 วันที่ผ่านมา +8

    अहिले चाहिँ आङ्गकाजी ठिक लाग्यो

  • @akkalrawal8979
    @akkalrawal8979 2 วันที่ผ่านมา +4

    आङ्ग्काजीले आज ठिक बोले छ ।

  • @randhojgurung1839
    @randhojgurung1839 2 วันที่ผ่านมา +9

    Ang kaji you are right

  • @ppkharel486
    @ppkharel486 วันที่ผ่านมา +1

    कहिले कहि त कुरा ठिक ठिकै गर्दा रछन।

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 2 วันที่ผ่านมา +2

    Ankgkaji is right ❤❤❤

  • @kripakarimalla123
    @kripakarimalla123 2 วันที่ผ่านมา +20

    रबिले केहि पनि गर्दैन 100%

  • @thebebasanta6420
    @thebebasanta6420 วันที่ผ่านมา +1

    आफ्नो स्वार्थको लागि देसै त्यागेर जानेले देस बनाउछ अरे कुहिएको बुद्धि

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 2 วันที่ผ่านมา +5

    सभापति र सरदार
    खुल्ला र नाङ्गो
    को फरक बुझ्न सकेनन् ।
    पोखरा को भिड मा रवि को पक्ष मा १० जना पनि स्थानीय छैनन् । सब बाहिर बाट लगेको खेताला हुन् ।
    पहिलो दुई दिन चाहिँ के रहेछ भनेर हेर्न चाहिँ गएका थिए केही स्थानीय हरु। त्यस्तो हेर्न त चोक मा एउटा बाँदर लगे पनि हेर्नेको भिड हुन्छ। डोजर ले बाटो खन्दा त भिड हुन्छ नेपाल मा।

  • @subarnamunikar2185
    @subarnamunikar2185 2 วันที่ผ่านมา +3

    पोखरामा सहकारी थकहरूको भेला भइरहेको छ।

  • @sudipmajhii3516
    @sudipmajhii3516 2 วันที่ผ่านมา +4

    आङ्काजी शेर्पा ज्युले एकदम सहि कुरा भन्नू भएको छ।

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy วันที่ผ่านมา +2

    अङ्कजी शेर्पाको जयहोस

  • @mahunter2686
    @mahunter2686 2 วันที่ผ่านมา +3

    Kura sahi x

  • @mkchamling1347
    @mkchamling1347 2 วันที่ผ่านมา +7

    यो भाङ पाजि पनि नेता होर

    • @JM-rc5xv
      @JM-rc5xv 2 วันที่ผ่านมา +1

      आङ काजिले छर्लङ्ग पारिदयो , कानुन भन्दा माथि कोहि हुन्न।

  • @tropicalair3860
    @tropicalair3860 2 วันที่ผ่านมา +7

    angkaji good ♥️

  • @avishekpandey4477
    @avishekpandey4477 นาทีที่ผ่านมา

    आङ्गकाजिको न्यायालयले रवि देखि नेपालका सर्वसाधारणलाइ उन्मुक्ती दिलाउन सक्दैन ।जसपा न्यायालयको टेकेदारको रुपमा प्रतुत हुदा जनताले चेत नपाउदा उत्पन्न समस्या कदापी समाधान हुनै सक्दैन।

  • @lhojong78
    @lhojong78 2 วันที่ผ่านมา +2

    Ang kaji le sato liyo rabi ko gera lai hahaha .. Jai Ang Kaji 🙏🙏🙏

  • @krishnawagle-s7t
    @krishnawagle-s7t 6 ชั่วโมงที่ผ่านมา

    यो कार्यक्रममा सहकारी छानबिन समितिका संयोजक सुर्य थापालाई पनि ल्याउनु पर्दथ्यो,अनि मजा आउथ्यो

  • @rajuniraula7789
    @rajuniraula7789 2 วันที่ผ่านมา +2

    कता बाट आज आङ्काजिले सहि बोले जस्तो लाग्यो

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 วันที่ผ่านมา +3

    बाेल्छ कहिले त आङकाजीले पनि

  • @JagatBahadurDhami
    @JagatBahadurDhami 45 นาทีที่ผ่านมา

    😂😂आङकाजी आज चाहिँ अन्न खाएर नै बहस गर्दै छन् जस्तो लाग्यो😂😂कुरो चाहिँ सही छ है

  • @vhimgurung2797
    @vhimgurung2797 2 วันที่ผ่านมา +13

    Angkaji super man💪

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 วันที่ผ่านมา +1

    हाहाहा अागकाजिले सहि कुरा गरे

  • @avishekpandey4477
    @avishekpandey4477 5 นาทีที่ผ่านมา

    नेपालको न्यायालय प्रधान न्यायाधिस नियुक्तिमा आङ्गकाजि शेर्पाको प्रत्यक्ष सम्लङ्गनता हुदैगर्दा न्यायालयलाइ डलरले प्रभावित पार्नेगरेको कारण आङ्गकाजीको इशारमा नियुक्त प्रधान न्यायाधिस न्यायालयलाइ प्रभावितअस्थिरताको कडिको रुपमा लिन सकिन्छ।

  • @magarchakra
    @magarchakra 4 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारको मामिलामा भ्रष्टाचारीलाई जोगाउन पछि पर्ने महा भ्रष्टाचारी हो।यदि उ आफैं म्यानेजर हो कसरी यत्रो रकम दुरुपयोग भयो।यसको तथ्य के हो जि बी राई लगायतको पनि बोल्छ नि यो रवी मात्र होइन काङ्ग्रेस एमाले माओवादी लगायत जो जो जुन जुन काण्ड भ्रष्टाचारमा नाम जोडिएको छ सबैलाई कारबाही होस्।

  • @LekhBhadher
    @LekhBhadher 5 ชั่วโมงที่ผ่านมา

    साबास आङ्काजी ! तपाइको तर्क सहि छ !

  • @Sukrajkarki-l7m
    @Sukrajkarki-l7m 2 วันที่ผ่านมา +2

    ❤❤

  • @kapilgyawali764
    @kapilgyawali764 2 วันที่ผ่านมา +5

    Aankaji is good

  • @mekhghale3329
    @mekhghale3329 4 ชั่วโมงที่ผ่านมา

    मुलबासि शेर्पाको छोरा हो आङ्गकाजि ! प्रस्तुतिमा उ पछाडि हट्नेवाला मन्छे होईन।

  • @parishrestha2907
    @parishrestha2907 วันที่ผ่านมา +1

    halla gare bapat Rabilai 5 number dekore 😂😅😁😁

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf วันที่ผ่านมา

    यो बिसयमा चाहिँ सहि बोल्यो है आङकाजी ले छानबिन चाहिँ आम जनता भस्ट्र नेता चोर ठग सबैको हुनुपर्छ दोसि भय जाने जेल

  • @bhimbahadurlimbu1745
    @bhimbahadurlimbu1745 2 วันที่ผ่านมา +1

    कताको आङ काजी चन्द्रमाको जोति यो अचेत कहाको लाटाको धोती आङ्काजी कानुन र सत्यलाइ बाधेर अध्यन गरेर बोल्छ अर्को भावानामा हावामा बोल्छ अनो मिल्छ लेभल

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g 10 ชั่วโมงที่ผ่านมา

    रबी गनाई सक्यो अब केहीगर्न सक्ने आशा छैन कुहीएको फर्सी जस्तो बाहीर बाट मात्र हेर्दा राम्रो भित्र जम्मै कुहीसके को रैछ😮😮😮😮😮😮😮😮

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 2 วันที่ผ่านมา +13

    Ang kaji Sir is 💯 % right

  • @bhimlama7093
    @bhimlama7093 4 ชั่วโมงที่ผ่านมา

    आङकाजी दाईको कुरा 100% ठिक

  • @govindapande3972
    @govindapande3972 2 วันที่ผ่านมา +2

    Yo Gai khani goru Lai kina lako Pagal Khana lanu parcha

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 13 ชั่วโมงที่ผ่านมา

    यहि आङ्काजि हैन दुर्गा सरले गोरुको अनुहार जस्तो साचिकै तेस्तै अनुहार रहेछ

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 30 นาทีที่ผ่านมา

    पुरानो नेता पार्टी को त के कुरा गर्नु चोर दलाल भ्रष्ट मात्र छन तर यो नयाँ भनाउदो पार्टी र नेता झन खराब चोर भ्रष्ट हो

  • @bishnuniraula1403
    @bishnuniraula1403 2 วันที่ผ่านมา +2

    अब सहकारिकाे सह - सकियाे ,

  • @TaraNon-b1y
    @TaraNon-b1y ชั่วโมงที่ผ่านมา

    जय आङकाजी शेर्पालाई १००%

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be วันที่ผ่านมา

    Yangkanji sir those names you have taken are proved and branded criminals but Ravi is innocent and he’s become the target of politics because of his popularity.

  • @romaharsha
    @romaharsha 8 ชั่วโมงที่ผ่านมา

    य चोर रबिको जस्तो क्रेज हुनुपर्योनी ? अरु भस्टचारी नेता थुनिदा किन जनता रोड्मा आउछन ? त आफै भन ।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk วันที่ผ่านมา

    केपि सरकारको १०० दिन,नेपालीको थाप्लोमा +१ खर्ब ऋण।

  • @dbmanav
    @dbmanav วันที่ผ่านมา

    होइन हौ पत्रकार ज्यू
    यो आङकाजी जस्तो मेन्टल,तुच्छ र कुतर्क गर्ने मान्छे बाट कसले के बुज्छ र ??

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be วันที่ผ่านมา

    Who is Ang to say Ravi is guilty while samiti,Oli and Prachanda clearly announced that he is not guilty in the house .Everyone knows about it and now how he can be guilty ????

  • @DevRBasnet
    @DevRBasnet 14 ชั่วโมงที่ผ่านมา

    ANKAJI IS RIGHT FIRST TIME

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 2 วันที่ผ่านมา

    आङ काजी त नेता हुनि लायको मान्छे कुनै येङल बाट लाग्दैन न त सक्कल ले नै दिन्छ नत कुनै तर्कबित्रक ले नै दिन्छ यो मान्छे को डिबेट त जति पनि सुनियो हेरियो सबै तर्क बिहिन अराजग्ता मात्र

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 วันที่ผ่านมา +3

    १७००० हजार नेपाली ले ज्यान गुमाउदा त ताताे छाराे भएन।हिजाे राणा,पंचायत,राजा संग ५० बर्ष संघर्ष गरेर अाएका विपि,गिरिजा,कृष्ण प्रसाद भट्टराई ,मनमाेहन,साहाना प्रधान भएका नेता हरू त हराए।१० कक्षे अध्धयन गरेका बिद्वान नहुदा केही फरक पर्दैन।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 13 ชั่วโมงที่ผ่านมา

    I think Mr.Serpa is right 👍👍👍❤❤

  • @gyanrajpandey8328
    @gyanrajpandey8328 2 วันที่ผ่านมา

    धन्य नयाशक्ती। कुरासुनो कुराकै दुख ।बैक म्यानेजरले बैक चलाउदा लगानी तथा चेक काटेको काममा उस्को कुनै जिम्बेबारी र दायीत्व हुन्न रे अब बैकिङ कारोबार गर्दा के गर्ने होला यस्तो जोखीमयुक्त संस्थासँग कसरी कारोबार गर्ने प्रश्नचिन्ह खडाभयो

  • @haripantha5578
    @haripantha5578 วันที่ผ่านมา

    टोपे गोबिब्दे को केस जस्तो होर रबिको केस होर
    mr.आङ जि ?