या त रबि लामिछाने रबि लामिछाने भनेर जनता लाई भ्रम छरेर एमाले काङ्ग्रेस का असली सहकारी ठग बचाउने खेल मात्र हो।जनता अब धेरै सजक बनेका छन अब जनता ले के सहि के गलत छुट्याउन सक्छन। एमाले काङ्ग्रेस का झोले हरु बाहेक नेपाली जनता ले बुझेका छन यो खेल को असली ठग कुन पार्टी का हुन भनेर।
कानुनविद् अधिवक्ता भनेको यस्तो हुनुपर्छ १००% सहि सत्य स्पष्ट कानुनको ब्याख्या गरेर तिन करोड नेपालीको आँखा खोलिदिनु भयो हुनात पुलिस अदालत वकिल हरूसबै भ्रष्टहरूको अधिनमा कब्जामा छ कसरी निष्पक्ष फैसला आउलान् र अधिवक्ता घिमिरे महान विद्धावन हुनु हुँदो रहेछन् । रबि फसाउन भ्रष्टहरूको प्रतिसोध नै साँधेको हो ।
ap मिडियामा पनि जिबिकाे सहकारी देखि गाैर कानुनी पैसा गाकाे छ यिनका सन्चालकलाइ के कार्वाही हुन्छ ।अनि समितिले देखाएको 78 अर्बौं खाने सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता छन तिनलाई के कार्वाही हुन्छ ।सहकारी जति पर्दा भित्र बसेर अर्कोलाई जबर्जस्ती दाेस देखाउने याे देश मात्र काङ्ग्रेसी र एमालेको हैन हामे् पनि हाे
सहकारी ठगी छानबिन समितिका संयोजक सूर्य थापाlलाई पत्रकारहरुले सोधेको प्रश्नमा उत्तर यस्तो छ। १) लामिछाने कुनै सहकारीको सदस्य बनेका छन ? उत्तर- छैनन । २) कुनै सहकारीको सञ्चालक बनेका छन? उत्तर -छैनन । ३) रवि लामिछानेले कुनै सहकारीबाट ऋण लिएका छन ? उत्तर - छैनन । ४ ऋणको लागि कतै निवेदन दिएका छन ? उत्तर - छैनन । ५)कतै कागजात पेश गरेका छन ? उत्तर - छैनन । ६) कतै आफै उपस्थित भएर ऋण मागेका छन ? उत्तर - छैनन । ७) गोरखा मिडियाको सञ्चालक समितिको माइन्युटमा सहकारीबाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ ? उत्तर - छैन । तर ऊ सहकारी ठग हो । कारबाही हुनुपर्छ किनभने उसले जम्मा भएको पैसा चेक काटेको छ । यो कस्तो प्रतिवेदन र तर्क हो? ?
चोर काग्रेस र एमाले सहि र रबि गलत हुनै सक्दैन ! जाल जेल गरेको साना ठुला सबै लाई थाहा छ ! एडबोकेट सरले अत्ति कानुनी कुरा प्रसट्याउनु भएको छ ! धेरै धन्नेबाद !
सहकारीको पैसा गएको ग्यालेक्सी टिभिको MD जेल जादा ठ्याक्कै त्यहि प्रकृतिबाट सहकारीबाट पैसा गएको र यो सरकार बनाईदिने ANNAPURNA MEDIA का मालिक रामेश्वर थापा चाहि जेल जान नपर्ने ??
यो तस्कर ज्यानमारा गणतन्त्र संविधान संशोधन गरेर कुनैपनि हालतमा नेता र व्यबस्था कदापि सुध्रिदैन त्यसर्थ हामीलाई २०४७ को संबिधान ले देश जनताको भबिष्य सुधार्छ यसैमा सबैको हित भलाई छ ।
माओबादी दुर्गा प्रसाई रास्वपा राप्रपा लगाएत सम्पूर्ण देश भक्त एकजुट भएर ओलीतन्त्र भुटानीबन्धु सरकारको अन्त्य गरौं अन्तरिम सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपति घोषणा गरौं✊🇳🇵
एमाले कांग्रेस न्यायाधीश पुलिसका ठूला अवसर आर्मीका ठूला अवसर सांसद सबैले भ्रष्टाचारी गरेका छन्। मात्र रविलाई फसाएका छन्। ३ करोड नेपाली जनता राम्रोसँग बुझेका छन्। कारबाही हुन्छ भने सबैलाई होस्।रबि लामीछानेलाई मात्र सुन्न पाइँदैन।
रास्वपा का विद्वान हरु कानुन बनाउने ठाउँमा आए भने बाटोमा हिँडेको महिला ले लगाएको सिक्री एउटाले लुटयो र अर्कोको खल्तीमा गयो।कसरी खल्तीमा गयो, अब गए पछि पच भयो अनि सकियो ६५ करोड रवीले चेक काट्नु सहकारी बाट भए पनि galaxy tv बाट भए पनि त्यही महिलाका लुटेको सिक्री पच पारे जस्तो हो
दुर्गा प्रसाई रवि लामिछाने आएपछिबाट मात्र भ्रष्टाचारको फाइल खुलेको त्यहाँ भन्दा पहिला नेपाली जनतालाई थाहै थिएनन् राजाको पालामा ७००० ऋण थियो एक जनता माथि अहिले एक्कासी हजार पुगिसक्यो। ३ करोड जनतालाई हिसाब गर्दा कति खर्ब हुन्छ नेपाली जनता अहिलेका नेपाली जनता यति लाटा छैनन् भ्रष्टाचारी सरकार हो।
विज्ञता नभएको विषय मा पनि मलाई केही भन्न मन लाग्यो, भौचर कम्पनी मा देखाएर गरिने शेयर हस्तारण चाहिँ अन्तराष्ट्रिय अभ्यास अनुसार स्वेट इक्विटी हुन सक्दैन।यो मेहनत क्षमता श्रम,विज्ञता का आधारमा दिइन्छ।रवि लामिछानेको १५%शेयर कानुन को नजरमा रेगुलर शेयर हो।mutual understanding मा के के सम्झौता थियो भन्ने कुरा न GB विश्वासिलो छन् ना रवि कै पूरा पत्याउन हुन्छ दुवै ठग मा दर्जिएका बेकतीं हुन् ।रियल sweat शेयर फिर्ता गरिँदैन।की बेचिन्छ।फिर्ता गर्नु को अर्थ हो कम्पनी मा हिनामिना गरेको या इमान्दारिता पूरा नगर्दा फिर्ता गरेको प्रष्ट हुन्छ
ति निमुखा जनता नसुति नखाई नखाई एकसरो कपडा नफेरी न दिन न रात भनेर जोगाएको पैसा फर्काउने बातवरण बनाऔ । यस्ता चटके कुरा गरेर २१सौ सताब्दी मा मान्छेलाई भ्रम नछरौ
कूनै छैन संकट जती रबिलाई फसाउछन तेती रबि फस्टाउने छन
कति राम्रो असल यथार्थता कुरा को उजागर गर्नु हुने ब.अधिबक्ता ज्यु लाई धन्य वाद।
विश्लेषण १००%सहि
नेपाल काे लागि मिनि ट्रम्प हाे रवि लामिछाने हेर्दै जाम जय घन्टी🔔🔔🔔
डा• नारायण घिमिरे ज्यूको बिश्लेषण प्रति मेरो पूर्ण सहमति छ।
जय घंन्टी जय रबी निर्देश छन रबी
राम्रो विष्लेशक गनु भयो जय होस चित्त बुझयो
good news sir🇳🇵🙏🙏
अधिवक्ताले भन्नुभएको चाहिँ एकदम १००% राइट हो। र प्रदेश सरकार चाहिँ खारिजै गर्नुपर्छ।👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
अति राम्रो बिश्लेसन 🙏
नारायण सर को बिचार अति मन पर्यो। रबि लाई फसाउने कोसिस भय जन आन्दोलन हुन्छ।
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow सर सहि भन्नुभयो।
Good news sir Jai ghanti
सहि कुरा
या त रबि लामिछाने रबि लामिछाने भनेर जनता लाई भ्रम छरेर एमाले काङ्ग्रेस का असली सहकारी ठग बचाउने खेल मात्र हो।जनता अब धेरै सजक बनेका छन अब जनता ले के सहि के गलत छुट्याउन सक्छन। एमाले काङ्ग्रेस का झोले हरु बाहेक नेपाली जनता ले बुझेका छन यो खेल को असली ठग कुन पार्टी का हुन भनेर।
कानुनविद् अधिवक्ता भनेको यस्तो हुनुपर्छ १००% सहि सत्य स्पष्ट कानुनको ब्याख्या गरेर तिन करोड नेपालीको आँखा खोलिदिनु भयो हुनात पुलिस अदालत वकिल हरूसबै भ्रष्टहरूको अधिनमा कब्जामा छ कसरी निष्पक्ष फैसला आउलान् र अधिवक्ता घिमिरे महान विद्धावन हुनु हुँदो रहेछन् । रबि फसाउन भ्रष्टहरूको प्रतिसोध नै साँधेको हो ।
रबी आए भने लुटेर खान पाउदैन भनेर नभएको भ्रम फीजाइएको हो भन्ने सबै जनतालाई थाहा छ कोही दुबीदामा छैनन् !
Good luck rabi dai 🇳🇵🙏🇳🇵🙏🇳🇵
Hats off to Advocate Dr Narayan Ghimire !
तर यो कार्यक्रम प्रस्तोता चैं स्तरहिन जस्तो लाग्यो ।
अघि बढ्ने कोसिस गर्नु सर डटेर सामना गर्नु पर्छ । यस्ता साना तिना झै झमेला बाट सिथिल नबन्नु होला सर।
Very good analysis, could learn a lot about things from this analysis.
❤❤❤
विश्लेषक तपाईं लाई शुभकामना
You are right sir
100% right
१००%सहि बिस्लेशण
Very good
हो सर नमन छ।आम जन्ताको तर्फ बाट
Ap 1 मा पनि जिविको सहकारिको पैसा अाएको छ । रे यो के समपादक जि अब जनता जान्न चाहनछन् ।कुरा के हो । नेतालाई बोलाएर जनतालाई जनकारि देऊ ।
Good. Sir. Hajur. Lai👃💯
A P -1 मा पनि जि बि राइकाे लगानि छ भन्ने सुन्निछ रबि जस्तै चन्द्र बानियाँ ज्यु लाई पनि मुद्दा लाग्ने हाेकि।
ap मिडियामा पनि जिबिकाे सहकारी देखि गाैर कानुनी पैसा गाकाे छ यिनका सन्चालकलाइ के कार्वाही हुन्छ ।अनि समितिले देखाएको 78 अर्बौं खाने सहकारी ठर्ग काङ्ग्रेसी र एमाले नेता छन तिनलाई के कार्वाही हुन्छ ।सहकारी जति पर्दा भित्र बसेर अर्कोलाई जबर्जस्ती दाेस देखाउने याे देश मात्र काङ्ग्रेसी र एमालेको हैन हामे् पनि हाे
सारै राम्रो विश्लेषण, चित्त बुझ्दो उधारण डा○ जी
सहकारी ठगी छानबिन समितिका संयोजक सूर्य थापाlलाई पत्रकारहरुले सोधेको प्रश्नमा उत्तर यस्तो छ।
१) लामिछाने कुनै सहकारीको सदस्य बनेका छन ? उत्तर- छैनन ।
२) कुनै सहकारीको सञ्चालक बनेका छन? उत्तर -छैनन ।
३) रवि लामिछानेले कुनै सहकारीबाट ऋण लिएका छन ? उत्तर - छैनन ।
४ ऋणको लागि कतै निवेदन दिएका छन ? उत्तर - छैनन ।
५)कतै कागजात पेश गरेका छन ? उत्तर - छैनन ।
६) कतै आफै उपस्थित भएर ऋण मागेका छन ? उत्तर - छैनन ।
७) गोरखा मिडियाको सञ्चालक समितिको माइन्युटमा सहकारीबाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ ? उत्तर - छैन ।
तर ऊ सहकारी ठग हो । कारबाही हुनुपर्छ किनभने उसले जम्मा भएको पैसा चेक काटेको छ ।
यो कस्तो प्रतिवेदन र तर्क हो? ?
सहि कुरा लेख्नु भो !
Very good voice sir.
Good voice sir.
कङ्रेश एमाले को अन्तिम हो
Jay rabi
सहि भन्नुभयो सर रबि सर निर्दोष हुनुहुन्छ भसटाचारि सरकार ले लायको दोष मात्र हो
रवीजी सहकारी ठगीमा सतप्रतिशत निर्दोषछन।
रवीजी अन्यायमा परेका युवाहरूको प्रतिनिधित्व गर्ने
सशक्त आवाजहो ।
We want justice for all
Nepalese citizens.
रबि सर नडारउनु
Ap1मा जिबि को सहकारी को पोइसा आयको कुरा के हो?
चोर काग्रेस र एमाले सहि र रबि गलत हुनै सक्दैन ! जाल जेल गरेको साना ठुला सबै लाई थाहा छ ! एडबोकेट सरले अत्ति कानुनी कुरा प्रसट्याउनु भएको छ ! धेरै धन्नेबाद !
Ap 1 लाइ कारबाहि गरने कि न गरने ? Ap 1 ले पनि जि बि राइ को सहकारी बाट पैशा ल्याएको छ रे नि ट ?
Dangers to Rabi's future
❤Jay Desh Paremi R S P Jay Ghanti❤
सहि बिश्लेशण interview हेरेर मलाई सारै चित्त बुझ्यो!
राम्रो सहि कुरा अधिबक्ता ज्यु।
Jaya ghanti Jaya rabi
रबि भन्ने ब्याक्ती बिचौलिया हुन् साथै मास्टरमाइन रबि को हो १००% उस्को इतिहास हेर्नू अमेरिका बाट सुरुवात गरेको छ
चिन्ताकोकुरैछैन बुणाखाणानेतालाइ हैजा आइसक्यो देशाब युबालेहाछ्न रबिलाइ जति आरोपप्र्त्यारोप्लायनी रबि बलौफृयझै हाइलाइटमाजन्छ्न रबिसर जय रासोपा जयघन्टि
Derai ramro kura garnu vo, thank you wakil jyu🙏
राज्य शक्तिको दुरुपयोग गर्नेलाई ढिलोचाँडो हो कारबाही निश्चित छ ।
God bless you rabi sir
Yesto ispasta khulayera vandinu vayo yesto po ta sabbaile bujni kura good sir
Pardaina darapma Jaya Rasapa jaya Rabi Jaya 🔔🔔🥰🔔🔔
Jo Ravi biruddha janxa tesko satya Nash hunxa aaudo 84 ma a male ko patta saf hunxa oli ba le anta ma party ko sarba Nasha garne vaye
सहकारीको पैसा गएको ग्यालेक्सी टिभिको MD जेल जादा ठ्याक्कै त्यहि प्रकृतिबाट सहकारीबाट पैसा गएको र यो सरकार बनाईदिने ANNAPURNA MEDIA का मालिक रामेश्वर थापा चाहि जेल जान नपर्ने ??
ALL OLD POLITICAL PARTIES ARE OUT OF DATE
नीर्दाेस् रबी कसरी ठगीमा फस्ने जय रबी
बौद्धिक मान्छे कुरा सटिक र ओजनदार छन आनन्द आयो
डबल किट्नि फेरूवा बा ले पनि सुन्नु नै पर्ने यथार्थ सत्य!
Gud
Sahakari ma nirdosh vay 100 %right vannu vo
Jai rabi ❤
एउटा गैर नेपाली यो देशको उच्च तहमा पुग्न सक्छ ,? कसरी सम्भव भयो ? यो सबभन्दा ठूलो मुद्दा हो ।
थुक्क साला हरामि कुकुरको दिमाखमा सुगुरको लिदि भरियको रहेछ
Kate Ramro kuro sir ko
fact यहि हो तर यहाँ जसरी पनि रविलाई २/४ वर्ष जेल कोचेर उनीप्रति प्रतिशोध लिनकै लागि यति गरेका हुन् ।
Janta kura garnu vayo sir
Very nice voice sar rabiko kunaekasur chaenan😢😢
प्रश्न कठिन न भएपनि उत्तर सटिक पाईयो कुनै ढाक छोप र भक्ति देखिएन ।
शहकारीठग रछाने सार्है चलाख ठग हाे त्यसैले खाेरमा हालेर अनुसन्धान गर्नपर्छ
यो तस्कर ज्यानमारा गणतन्त्र संविधान संशोधन गरेर कुनैपनि हालतमा नेता र व्यबस्था कदापि सुध्रिदैन त्यसर्थ हामीलाई २०४७ को संबिधान ले देश जनताको भबिष्य सुधार्छ यसैमा सबैको हित भलाई छ ।
डा, वरिष्ठ अधिवक्ता र कानूनी सल्लाहकार 3 वटैबाट अलग्गिन राम्राे हुन्छ भाइ बेलैमा। पुरानाे भएर पनि misinterpretation गर्ने!
Jai rabi jai rastria sotantra party jindavad jindavad ❤❤
Vrastachari congressi amale sarkar murdavad murdavad murdavad murdavad murdavad murdavad
कस्ताे चाेर्रेछ प्रस्नकरता
माओबादी दुर्गा प्रसाई रास्वपा राप्रपा लगाएत सम्पूर्ण देश भक्त एकजुट भएर ओलीतन्त्र भुटानीबन्धु सरकारको अन्त्य गरौं अन्तरिम सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपति घोषणा गरौं✊🇳🇵
Rabi jindabad
कङरेस , यमाले याे देशका ठुला चाेरहुन ।
रबि लामीछाने लाई फसाऊने हरूलाई पसुपती नाथले सही र सत्य ईन्साफ गरून पशूपती नाथ ले रबि को ईक्षा गरून ्
Ap 1 jasto afai shahakari ma name vayako channel le Yasto interview naliyako ramro, yo patrakarle pani sahakari ko paisa ko salary khayako xa,
तपाइ यो पाटी मा आउनु पर्छ जय घन्टी
एमाले कांग्रेस न्यायाधीश पुलिसका ठूला अवसर आर्मीका ठूला अवसर सांसद सबैले भ्रष्टाचारी गरेका छन्। मात्र रविलाई फसाएका छन्। ३ करोड नेपाली जनता राम्रोसँग बुझेका छन्। कारबाही हुन्छ भने सबैलाई होस्।रबि लामीछानेलाई मात्र सुन्न पाइँदैन।
रास्वपा का विद्वान हरु कानुन बनाउने ठाउँमा आए भने बाटोमा हिँडेको महिला ले लगाएको सिक्री एउटाले लुटयो र अर्कोको खल्तीमा गयो।कसरी खल्तीमा गयो, अब गए पछि पच भयो अनि सकियो ६५ करोड रवीले चेक काट्नु सहकारी बाट भए पनि galaxy tv बाट भए पनि त्यही महिलाका लुटेको सिक्री पच पारे जस्तो हो
सुरे थापा केपि काे हनुमान लाई के नाम लेकाे याे थापा नयायधिस हाेर रबि जेल हालने
जिबि राईलाई किन भगाकोत त्यसो भए रबिले
Ravi and all other old parties are on the same ship
Raro. Chha. Sar. Hajur. Ko. Bichar
जेलेस्कि जस्तै हुने हाे कि?
आफ्नो हैसियत देखाउनेलाई ...?
Jaya ghati rabi nirdos huhun chha janta ho rabi sir lai sath dim
आाहा मिडिया दलालि तर बिस्लेसक देशभक्ति सलामछसरलाइ
दुर्गा प्रसाई रवि लामिछाने आएपछिबाट मात्र भ्रष्टाचारको फाइल खुलेको त्यहाँ भन्दा पहिला नेपाली जनतालाई थाहै थिएनन् राजाको पालामा ७००० ऋण थियो एक जनता माथि अहिले एक्कासी हजार पुगिसक्यो। ३ करोड जनतालाई हिसाब गर्दा कति खर्ब हुन्छ नेपाली जनता अहिलेका नेपाली जनता यति लाटा छैनन् भ्रष्टाचारी सरकार हो।
यसलाइ chairman र MD k ho bhanne thahae chaena rahecha.
विज्ञता नभएको विषय मा पनि मलाई केही भन्न मन लाग्यो, भौचर कम्पनी मा देखाएर गरिने शेयर हस्तारण चाहिँ अन्तराष्ट्रिय अभ्यास अनुसार स्वेट इक्विटी हुन सक्दैन।यो मेहनत क्षमता श्रम,विज्ञता का आधारमा दिइन्छ।रवि लामिछानेको १५%शेयर कानुन को नजरमा रेगुलर शेयर हो।mutual understanding मा के के सम्झौता थियो भन्ने कुरा न GB विश्वासिलो छन् ना रवि कै पूरा पत्याउन हुन्छ दुवै ठग मा दर्जिएका बेकतीं हुन् ।रियल sweat शेयर फिर्ता गरिँदैन।की बेचिन्छ।फिर्ता गर्नु को अर्थ हो कम्पनी मा हिनामिना गरेको या इमान्दारिता पूरा नगर्दा फिर्ता गरेको प्रष्ट हुन्छ
ति निमुखा जनता नसुति नखाई नखाई एकसरो कपडा नफेरी न दिन न रात भनेर जोगाएको पैसा फर्काउने बातवरण बनाऔ । यस्ता चटके कुरा गरेर २१सौ सताब्दी मा मान्छेलाई भ्रम नछरौ
Bislesan akdm ramro ra ytharth ho rabi sirko barema tara ap1 mediya ko yo manxe le kura bangyaudaixan sate kura lai ramro bujnu hola
झुटो आरोप हो
Sahakarima Rabi Lamichhane lai junsukai mudda lagauna sakinxa, kinki nepalma ahile jo baliyoxa usle thokne byawastha xa...