यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अपिल सर, म हजुरकाे पत्रकारितालाई सलाम गर्न चाहन्छु, मेरेा बुझाईमा रबिले भ्रषटाचारिकाे पर्दाफास गरिदिए । जुन कुरा हामी सर्वसाधारणलाई जानकारि भयाे । नेपालमा रवि बाहेक अरु काेहि छैन क्यारे समाचारकालागि । निष्पक्ष पत्रकारिताका लागि धन्यवाद अपिल सर
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ ।
कहाँ छ हौ रबि ? देखिनत यहाँ ? सहकारीका मुख्य ठगहरु ..... १.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस २.चन्द्र ब. लामा -नेपाली कांग्रेस ३.भरत महर्जन -नेपाली कांग्रेस ४.केदार नाथ शर्मा -नेपाली कांग्रेस ५.तेज बिक्रम थापा -नेपाली कांग्रेस ६.जि.बि. राई -नेपाली कांग्रेस निकट हाल रास्वपा ७.धन राज गुरुङ -नेपाली कांग्रेस ८.के.डि उप्रेती -एमाले ९.देब कुमार नेपाली -एमाले १०.इच्छाराम तामाङ -एमाले ११.राम ब.गौतम -एमाले १२.गिता बस्नेत -रा.प्र.पा हिम्मत छ बोल्ने?
Mudte Tn❤ Egg gf ikletf🎉 I k ritz my iwk😮t😢 fo t😢😢ti Oreo is iiti😅uuitt Rt ot Rt i😢ueteisrkji😅😂😅w😂icy the the iouiqtzruti it eiue😅😅I ohh😅 Det eeeriesueeees ehheue ekt Oahu riti i😊🎉ueeo wiring r but ieks😢e died Re uttar koko😂e da wreeetesr🎉u
@@SusanThapa-q6tTimro dhanraj chai k garxau? MD le sastha KO fund KO source khojna pauxa? Company Act padheko xau? Padha na yar alikati padha. 5 min ta lagxa download garera herna. Timlai k lagxa bank KO CEO le bank KO founder sanga source magxa? Party KO aastha Milena timro rabi sanga tyo xuttai Kura ho Tara competition ta fairly gara. Kasto betuke Kura gareko
गोर्खा मिडिया बाट तलब त रवि लामिछानेले मात्रै खाएको थिएन होला तलब खाने अरु कर्मचारी हरु माथि अनुसन्धान भएको छैन केवल एउटा व्यक्तिको पछि सिंगो राज्यसत्ता र सारा मिडिया लाग्नु इतिहाँस का लागि निक्कै लाजमर्दो हो।
CEO मात्र तानिन्छ, अरु तानिदैन। बिगत को घटना हरु हेर्नू। अर्को कुरा रवि कर्मचारी होइन, १५% को धनी हो। ठ्याक्कै रवि को जस्तो केसमा अरु मान्छेहरू जेलमा छन् ।
Haha muji alik dimag laga na CEO bhaneko k ho n aru karmachari k ho. CEO ley paisa ka bata ayo kasari ayo hekka rakhnu parxa CEO kaam cheque katney nai ho tara ka bata ayo paisa ko shrot taha paunu pani ho muji thag ravi
रवि लामिछाने निर्दोष हुन छानबिन समितिले नै सहकारी मा कुनै पनि नाम देखिएको छैन अझै पनि रवि लामिछाने लाई नै सहकारी ठगको त्याग लगाउन खोज्दै छन् काङ्ग्रेस एमाले 👊💪👊💪जय रवि दाइ जय घण्टी 🔔जय नेपाल्🇳🇵
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
रबि रबि रबि सुन्दा नि दिमाख खराब यार ।। यो देश रबिले नै बिगारेको हो कि कसो?? रबि सङ्ग किन यति डरायका छ्न कांग्रेस एमाले हरु ?? सहकारी को पैसा खानी कांग्रेस एमाले कै धेरै छ्न ।। यदि रबिलाइ सकियन भनी यस्ले हामलाइ सक्छ भनेर सबै नेता देखि मिडिया सम्म लागेका छ्न रबिलाइ सक्न को लागि @@ रबि अबको जन्ता आशा भरोशा हो ।
त्यही त यार bro यी कालो कांग्रेस झोले नेताहरू झोले कार्यकर्ताहरु, गु मालेको झोले नेता हरु र झोले कार्यकर्ताहरु र झोले मिडिया हरु रबि लामिछाने संग किन यति डराएको अचम्म छ ।
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अब अपिल पनि राजनिती मा आयो भने रबि लाई जसरी नै फसाउछ हेग्ग राखे हुन्छ जनता ले यो देश मा जो नयाँ आउँछ रबि लाई जसरी नै फसाउछ है भ्रष्टाचार भाएको देश। अनि नेता हरु भएको देश मा कसरी बस्नु हो।

अब रबि दाईले सहकारी ठग भनेर बेइज्जत गर्ने सब लाई मान हानि को मुद्दा दर्ता गरेर सब लाई जेल कोचेको हेर्न मन हुने जति यता हाजिर भएर एक जुट हुम है साथी हो🙏
सलाम छ रबि सर हजुरकाे पाटि ले२0८४ काेलागि प्रसार प्रसार गर्नुपर्दैन पुराना दल पााटिले जन्तासामु प्रसार प्रसार गरिदियका छन अब २0८४ मा जन्ताले हजुरकाे पाटिलाइ दुई तिहाइकाे सरकार दिने छन् अनि जन्ताले तपाईंको काम हेर्ने छन हजुरकाे पहिलाे काम भ्रष्टाचारि लाई राेडमा गाडिकाे ढालामा डाेरिले बादेर काठमाडौ भ्यालि घुमाउनुहुनेछ भन्ने जन्ताले आसागर्ने छन्
शेरे भन्दै छ्न,रबि लामिछाने चलाक रहेछ,महामन्त्री गगनले भित्री कुरा थाहा भएरै संसद चल्न दिएन😮रबि रबि नै हो प्रमाण हैन प्रणाम गर्ने गरे हुन्छ! जय रास्वपा🔔
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
छानबिन समितिलाई नै छानबिन गरि कारबाही गर्नुपर्ने देखियो ।नगरपालिकाका अधिकार प्राप्त अधिकारी नै नक्कल देखिए,तसर्थ कारबाही गर्ने निकायलाई नै कारबाही गर्ने निकायकाे टड्कारो अाबश्यकता देखियो ।याे भन्दा लाजमर्दो नाङ्गो अरू केही हाेला र ,अपिल जिलाई प्रचण्ड बधाई ।
सहकारीका मुख्य ठगहरु। 0.धन राज गुरुङ्ग. नेपाली कांग्रेस १.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस २.चन्द्र ब. लामा -नेपाली कांग्रेस ३.भरत महर्जन -नेपाली कांग्रेस ४.केदार नाथ शर्मा -नेपाली कांग्रेस ५.तेज बिक्रम थापा -नेपाली कांग्रेस ६.जि.बि. राई -नेपाली कांग्रेस निकट ७.के.डि उप्रेती -एमाले ८.देब कुमार नेपाली -एमाले ९.इच्छाराम तामाङ-एमाले १०.राम ब.गौतम -एमाले ११.गिता बस्नेत -रा.प्र.पा
Vo vo hjr sere vakvake ko jhole haruko ra oli ukhane ko gu khane chor varsta haruko kurai na garnus feri hjr lai ni jell halna sakxan yo chor varsta madarchot muji sarkar le
अरौब रकम लाखौं एमाले काङ्ग्रेसका नेता कार्यकर्ता मिलेर जनताको पैसा लुटेका छन् तर दाेष चँही रबि लामीछाने लाई लगाइदैछ थुक्क झाेले। अरबौ पैसा ठग्ने मुख्य ठगहरुकाे नामै लिदैनन् यो सब यिनै नेताहरूकाे मिलेमतोमा लुटतन्त्रकाे फाइदा उठाईरहेका रहेछन् ।
मुख्य ठगहरु को प्रमाण हरु हुदा त कार्वाही भएको छैन,तर रबि माथी हुँदै नभएको बिषयमा आजसम्म राजनीति एजेन्डा बनाइ राजनीति गर्नेहरु एक नम्बर का भ्रष्ट नै हुन।
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
रबि को दोषी छैन ईनिहरु ले सबै मिलेर फसाउन खोजेको जस्तो लाग्छ मलाई तर रबि जनताको नेता हुन् सक्दैन कि सक्दैन भन्ने कुरा थाहा भयो हजुर जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋🙋🔔🔔🔔🔔

रवि रवि रवि पुरै देश सखाप पार्ने रवि नै हुन् त? कांग्रेस एमाले को चलखेल जनताले बुझ्नु पर्छ। २०८४ मा कांग्रेस एमाले पत्तासाफ गर्नु पर्छ नत्र देश बर्बाद हुनेछ। जनताहरुले बुझिराख्नु।
यो देशमा रवि sir Le गर्दा एमाले कांग्रेस का भरौटे हरुलाई दिन काट्न सजिलो भएको छ,बिहान हेर्यो रबि बेलुका हेर्यो रवि,वा रवि जी नेपालमा बालेन् रवि हर्क गोपाल बाहेक अरु नेता नै छैनन् जस्तो लाग्न थाल्यो,पत्रकार हरुले रोजगार पाएका छन् जे होस्,
जिबि भगाउने प्रचण्ड र देउवा हुन इनिहरुको पनि छानबिन हुनुपर्छ ।अहिले प्रचण्ड ले सहयोग गरे जस्तो गरेर हिजको गल्ती लुकाउन खोजी रहेको छ ।यो कुरा रास्व्पा ले बुझ्न् जरुरी छ ।
सरकारको कमजोरीका कारण सहकारी समस्या आएको हो । त्यसकारण पैसा सरकारले फिर्ता दिनु पर्छ । सरकारको स्वीकृति लिएर खोलेका स्सथाको जिम्मा सरकारको हो । पिडितले यो कुरा उठाउनु पर्छ होइन भने । मुद्दा बलियो हुदैन।
अब आगो बाल्नै समय आउँदै छ है जनता हो यो सहकारीको भर्याङ लगायर रवि लाई फसाउँने ८४ मा स्वतन्त्र पार्टी लाई कमजोर बनाउने रणनीति मात्र हो नालायक चोर हरू को तर पैसा फिर्ता देउ नालायक सरकार 😊😊
रबि लामिछाने माथि एत्ति धेरै मिडिया राजनीतिक दलका भ्रष्टचारीहरु लागि रहेका छन तर हामी सम्पूर्ण आम नेपाली जनता अब चाही रबिकाे पछि लागि पर्नु पर्नि देखियाे कृपया अब जनता काे महत्त्वपूर्ण समय सुरु भयका छन सबै जनाले मनन गरिदिनु पर्नि छ याे साला चाेरहरुलाई अब भने उत्तानो पार्नि दिन आउदै छ🙏
रवि,बालेन,हर्क,गोपाल जस्ता नया शक्ति लाई पुराना दलहरूले जसरी खेदो गरेको छ।लाग्छ सबै बेथिति,भ्रस्टाचार सबै उनिहरुले नै गरेको हो जस्तो।🤗अब जनता सचेत हुनुपर्छ।🙏🌹🇳🇵
पहिला के होला के होला भनेको त आज थाहा भो रबि निर्दोष नै रहेछ्न आज 100% थाहा भो अब पनि के कदापि रबि लाई फस्टाउनु खोजिन्छ भने हामी केरा हेरेर बस्ने गरिदैन रबि को लागि मर्नु तयारी छौ हामी यस्तो पनि हुन्छ र ?
40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!
Gb Rai Lai nikalnu parxa Ravi sahakari ma sanglata xaina vane natra Ravi nai thag huna janxa r yesma congress amale ko neta pani xan.kp sere Ravi milera Janta Lai gumairaxa Janta haru jay ghanty jay congress jay amale vaniraxa veda haru
अपराधी हरूको छानबिन कार्यक्रम पत्रकार अपिल त्रिपाठी को यस हिम्मत लाई मुरी मुरी धन्यवाद छ अरूको धन हिनामिना गर्नेहरू समय आइपुग्दा उकुस मुकुस भएर कुनैदिन अवश्य दोबाटोमा पछारिन पुग्छ अपराध कुकर्म लुकाउनु पर्दैन अरूलाई रूवाएर ठगेर जमाएको खाएको धनले कहिलेपनि शान्त दिलाउँदैन यसले परिवार वंश लथालिङ्ग भताभुङ्ग मानहानी बेजती गाली बर्साई थुकाई सबै ओइरिने गर्दछ खाँटी कुराको उत्खनन पत्रकार लाई भगवान को आशीर्वाद लागोस आयु लामो रहोस अन्जान जनताले न्याय पाओस ।
थोरै कुरा राख्नु मन लागो होउ अपिल सर र यो कमेन्ट् वाहा समन पुगोस भन्न चाहान्छु र वहाँ हरु लाई नि अध्यन गर्नु सजिलो होस।।।।म हाल बिदेशमा छु मानै मैले या बाट प्रतेक महिना 1 लाख पठाउछु ।।अब म या काम गरेर पठाउछु या चोरेर पठाउछु मेरो बा लाई के था।।।। किन कि मेरो बा त मेरो घर को प्रबन्ध निर्देशक हो।।। मेरो स्रोत के छ भनेर अब कार्वाही मलाई गर्ने कि मेरो बा ले नि कार्वाही भोग्ने हो।। यो चै अलि मिलेन होला बार उपाध्यक्ष ज्यु को कुरो र अध्यन मिलेको छैन होउ।।।कैले न्याय नपौने भये पीडितले चै।। नेपालमा देस प्रेमी नेता हुनु भने 10 बर्ष नि लाग्दैन त देस ?।।
सबैका छोराछोरीहरुले अब आफ्नो बाबा आमाहरुले कतै जागिर या व्यवसाय गर्नु भाको छ भने प्रतेक महिनाको तलब आउँदा राम्रो सङ्ग छनबिन गरेर मात्र दालभात खानु है भबिस्यमा यसरी नै दुख पाउनु होला,,,,
त्यही त कम्पनीमा काम गर्दा पनि अब मालिकको आयस्रोत खोज्ने दिन आयो ।आयस्रोत खोज्योभने जागीरबाटै निकाल्देला भन्ने डर तेतिकै तलब लियोभने फसिएला भन्ने डर😂😂 गाह्रो छ नेपाली जन्तालाइ।
सारा सन्सार रबिकै पछि छन 84 मा सबै एकजुट भयर जिताउनु पर्छ
Jitayeran kaam xaina grihamantti hudani kei garna nadakne le aba k garla fri baru balen gyanandra lai jitau sabai ko valo hune xa.
Kam nai testo garxa ani paxi pardaina ta😂😂
@@yabinpunफायल फटाफट खुल्दै गर्दा ती भ्रष्टचारी जोगाउन रातारात सरकार ढालेको हो भन्ने कुरा थाहा छैनार
84 ma chunab ladna sakne hunu pareo vai 84 ma jitauna
रविलाई जिताउनी ? यस्ता ठग लाइ अहिले जिताएर के भो अब पछि जिताएर के हुन्छ ? कांग्रेस एमाले माओवादि जस्तै हो रास्वपा पनि ।
धनराज गुरुङको काण्ड लुकाउन रबितिर मात्र देखाइरहेका छन्
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
हैननी धराज जस्तै धेरै छन काङ्ग्रेस र एमाले भित्र तेसैले तेहि कुरो लुकाउन रबि लाई खेदिरहेको छ रबि त काङ्ग्रेस र एमाले को तारो मात्रै हो !
100%Right
सहकारी पीडितको पैसा सरकारले फर्काउदैन ,किनभने त्यहाँ भित्र एमाले र काङ्ग्रेसका ठुला ठुला नेताहरु छन ,सिर्फ रबिलाई फसाउन मात्रै ध्यान केन्द्रित छ !!
10000%ho.
Yes
sahi kuro😢😢
क्स१००%🎉🎉
काङ्ग्रेस एमाले का ठगहरु जेल परिसके अनि रबिलाई पनि जेल त हाल्नै पार्यो नि
अपिल सर, म हजुरकाे पत्रकारितालाई सलाम गर्न चाहन्छु, मेरेा बुझाईमा रबिले भ्रषटाचारिकाे पर्दाफास गरिदिए । जुन कुरा हामी सर्वसाधारणलाई जानकारि भयाे । नेपालमा रवि बाहेक अरु काेहि छैन क्यारे समाचारकालागि । निष्पक्ष पत्रकारिताका लागि धन्यवाद अपिल सर
एमाले,कांग्रेसले बनाउने बाजा बन्न पुगे रवि लामिछाने। आफ्नालाई जोगाउने रबिलाई खेद्न
बनेको यो सरकार जनताको लागि घातक छ।
Bv
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ ।
Sahi vannu vo
right
100%
सलाम छ अपिल सर रबि दाई को बारेमा जबाफ सवाल गरनु भएको मा।
कहाँ छ हौ रबि ? देखिनत यहाँ ?
सहकारीका मुख्य ठगहरु .....
१.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस
२.चन्द्र ब. लामा -नेपाली कांग्रेस
३.भरत महर्जन -नेपाली कांग्रेस
४.केदार नाथ शर्मा -नेपाली कांग्रेस
५.तेज बिक्रम थापा -नेपाली कांग्रेस
६.जि.बि. राई -नेपाली कांग्रेस निकट हाल रास्वपा
७.धन राज गुरुङ -नेपाली कांग्रेस
८.के.डि उप्रेती -एमाले
९.देब कुमार नेपाली -एमाले
१०.इच्छाराम तामाङ -एमाले
११.राम ब.गौतम -एमाले
१२.गिता बस्नेत -रा.प्र.पा
हिम्मत छ बोल्ने?
हाल रासपा मा छैन लपत्ता धाम छ
Mudte
Tn❤
Egg gf ikletf🎉
I k ritz my iwk😮t😢 fo t😢😢ti Oreo is iiti😅uuitt Rt ot Rt i😢ueteisrkji😅😂😅w😂icy the the iouiqtzruti it eiue😅😅I ohh😅 Det eeeriesueeees ehheue ekt Oahu riti i😊🎉ueeo wiring r but ieks😢e died Re uttar koko😂e da wreeetesr🎉u
@@kamalsankhi4753eiwze🎉feri izi it
@@kamalsankhi4753urii retreat e trieit❤wr😮i or iiurozztiur😮u😢stopwwreygrief IIT x
Yo k ho
अबको अन्तिम बिकल्प भनेकै रबि नै हो जय रबि जय घण्टी 🔔🔔🔔🔔
Timro rabi timi sangai rakhw babu
@@SusanThapa-q6ttimro sere oli timi sangai rakha jhole
स्वर्णिम अमेरिकी दलाल छिरेको छ त उसको दलमा गरे बालेन्द्र ले गर्छन् नगरे पशुपतिनाथले गर्छन् ।
@@SusanThapa-q6tTimro dhanraj chai k garxau? MD le sastha KO fund KO source khojna pauxa? Company Act padheko xau? Padha na yar alikati padha. 5 min ta lagxa download garera herna. Timlai k lagxa bank KO CEO le bank KO founder sanga source magxa? Party KO aastha Milena timro rabi sanga tyo xuttai Kura ho Tara competition ta fairly gara. Kasto betuke Kura gareko
गोर्खा मिडिया बाट तलब त रवि लामिछानेले मात्रै खाएको थिएन होला तलब खाने अरु कर्मचारी हरु माथि अनुसन्धान भएको छैन केवल एउटा व्यक्तिको पछि सिंगो राज्यसत्ता र सारा मिडिया लाग्नु इतिहाँस का लागि निक्कै लाजमर्दो हो।
good question
एकदम सही भन्नुभयो हजुरले।
CEO मात्र तानिन्छ, अरु तानिदैन। बिगत को घटना हरु हेर्नू। अर्को कुरा रवि कर्मचारी होइन, १५% को धनी हो। ठ्याक्कै रवि को जस्तो केसमा अरु मान्छेहरू जेलमा छन् ।
अरु कर्मचारी थुनामा छन् अनि रबि त पार्टनर हुन् ।
Haha muji alik dimag laga na CEO bhaneko k ho n aru karmachari k ho. CEO ley paisa ka bata ayo kasari ayo hekka rakhnu parxa CEO kaam cheque katney nai ho tara ka bata ayo paisa ko shrot taha paunu pani ho muji thag ravi
सहि कुरा अपिल जि के रबिलाइ जेलमा हालेर सहकारिको सबै पैसा फिर्ता आउँछ यो सबै रबिलाइ मात्र फसाउन षड्यन्त्र हो रबि निरदोस छ
रवि लामिछाने निर्दोष हुन छानबिन समितिले नै सहकारी मा कुनै पनि नाम देखिएको छैन अझै पनि रवि लामिछाने लाई नै सहकारी ठगको त्याग लगाउन खोज्दै छन् काङ्ग्रेस एमाले 👊💪👊💪जय रवि दाइ जय घण्टी 🔔जय नेपाल्🇳🇵
Jaya ghanti
Jay rabi ❤❤❤ chour harule niedos rabilai fasaunako lagi gareko natak ho chou dalal congress😮😮😮😮
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@@tabineshhtc सहि कुरो हजुर
thukaa aandabhakta haru
रविलामिछाने लाई जेल पठाईदेउ, पैसा लिने जी बी राइ लाई लुकाएर राख्नु। बचत कर्ता हातमुख बाधेर बस्नु।
अपिल त्रिपाठी सर को हरेक श्रृङ्खलाहरू हेर्ने साथीहरूले चाहिँ कमेन्टमा लाइक गर्नुहोला। मैले त एउटा पनि छुटाएको छैन अहिलेसम्म
देश नै एक्जना ब्यक्ति को पछि लाग्नु दुखद कुरा हो
रबि रबि रबि सुन्दा नि दिमाख खराब यार ।। यो देश रबिले नै बिगारेको हो कि कसो?? रबि सङ्ग किन यति डरायका छ्न कांग्रेस एमाले हरु ?? सहकारी को पैसा खानी कांग्रेस एमाले कै धेरै छ्न ।। यदि रबिलाइ सकियन भनी यस्ले हामलाइ सक्छ भनेर सबै नेता देखि मिडिया सम्म लागेका छ्न रबिलाइ सक्न को लागि @@ रबि अबको जन्ता आशा भरोशा हो ।
Rabi navay ta media ko vat pakdaina.
त्यही त यार bro यी कालो कांग्रेस झोले नेताहरू झोले कार्यकर्ताहरु, गु मालेको झोले नेता हरु र झोले कार्यकर्ताहरु र झोले मिडिया हरु रबि लामिछाने संग किन यति डराएको अचम्म छ ।
🙏🙏🙏🙏🙏🙏🙏अपिल त्रिपाठी लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद 🙏🙏🙏👍️👍️👍️👍️पशुपति नाथ ले कल्याण गरुन् 🙏🙏🙏सफालताले शिखर चुमोस❤❤❤❤
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै ।
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
रबि संम्बन्धी अपिले तर्क सहि छ।
रबि निर्धोस छ सब यो काङ्ग्रेस एमाले ले फसाउन खोज्दै छ ।
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अब अपिल पनि राजनिती मा आयो भने रबि लाई जसरी नै फसाउछ हेग्ग राखे हुन्छ जनता ले यो देश मा जो नयाँ आउँछ रबि लाई जसरी नै फसाउछ है भ्रष्टाचार भाएको देश। अनि नेता हरु भएको देश मा कसरी बस्नु हो।
रबि निद्रोस हुनु हुन्छ जस्ले रबि लाई दोसि लगाएको छ त्यसलाई जेल हाल्नु पर्छ।
गुड
Napis khub
@@prathamthakali7600 त झोले देस बिगारिस चोर
@@prathamthakali7600teri aama laai her Jhole
हामी जस्ता सर्वसाधारण भएको भए उत्तिखेरै प्रहरीले घोक्रेठ्याक लगाएर खोरमा हाल्थ्यो।नेपालमा नेताहरूलाई एउटा कानुन छ,सर्वसाधारण लाई अर्को कानुन छ।
रविको नाम बिना अहिले सम्म मैले कुनै समाचार देखेको सुनेको छैन।
Sahi ho aab thag vanni lai maan hani ko mudda halnu charcha.
Buchara media ko manchhe haru le rabi naam naliye news nai herdaina ani k garauta aru 😂😂😂
साचिकै हो रबि भनेको भ्रस्टाचारिको साटो खाने मान्छे नै रहेछ सधै रबिको साथ रहनेछ मेरो
रबिलाइ फसाउनको लागि मात्र गरेको प्रपंच हो यो अनि यस्तो प्रपंचबाट पीडीतले न्याय पाउलान भन्ने आशा कुन शिराबाट देख्न सकिन्छ ।
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अब रबि दाईले सहकारी ठग भनेर बेइज्जत गर्ने सब लाई मान हानि को मुद्दा दर्ता गरेर सब लाई जेल कोचेको हेर्न मन हुने जति यता हाजिर भएर एक जुट हुम है साथी हो🙏
Rabi jel jani prx jsry t muji ko ho iajat nvyka rabi bejat sahakari thug
Yo jatha ni khatam partyko jhola nai po Ra xa yaar😡
10000%sahi kura garnu vayo.
@@rinastha6057vak kp oli ko kukur😂
Miro nadojasto kura nagar na bhai jyal gayara hamropaisa farkane hora? Hamlai chaiyako aafno dubiko poisa ho @@rinastha6057
अपिल जि तपाई जतिको पत्रकार रास्टिय इस्तर को पत्रकार हुनु पर्यो 1 जिल्ला मा सिमित भयर भयन।
कपिल सर रवि लामिछाने ज्युलाई मात्रै छानविन गरेर कहाँ आउँछ त पैसा असली ठगि गर्ने मानिस सबैलाई बचाएपछी यो त जनतालाई मूर्ख बनाउने कार्य हो ।
नेपाल आमाको सच्चा सुपुत्र अपील त्रिपाठि जस्तो पत्रकार अब प्रदेशमा हैना केन्द्रमा हुनुपर्छ।स्यालुट अपिल सर।🙏
रबि ज्स्तै सबै लाई कारबाही गर्ने भये यो देश मा सबै पर्छ भ्रष्टाचार मा
रवि लामिछाने लाई फसाउन खोज्ने जति लाई कालो मोसो र जुत्ताको माला लगाउनु पर्छ भन्नेहरु यता हाजिर हुनु होला।
सलाम छ रबि सर हजुरकाे पाटि ले२0८४ काेलागि प्रसार प्रसार गर्नुपर्दैन पुराना दल पााटिले जन्तासामु प्रसार प्रसार गरिदियका छन अब २0८४ मा जन्ताले हजुरकाे पाटिलाइ दुई तिहाइकाे सरकार दिने छन् अनि जन्ताले तपाईंको काम हेर्ने छन हजुरकाे पहिलाे काम भ्रष्टाचारि लाई राेडमा गाडिकाे ढालामा डाेरिले बादेर काठमाडौ भ्यालि घुमाउनुहुनेछ भन्ने जन्ताले आसागर्ने छन्
रबिको पुच्छर काँङ्ग्रेस अनि बालेनको पुच्छर एमाले
यो सुवेदी पनि सूर्य थापा को कार्यकर्ता हो भन्ने पक्का भयो है साथि हरु
शेरे भन्दै छ्न,रबि लामिछाने चलाक रहेछ,महामन्त्री गगनले भित्री कुरा थाहा भएरै संसद चल्न दिएन😮रबि रबि नै हो प्रमाण हैन प्रणाम गर्ने गरे हुन्छ!
जय रास्वपा🔔
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अपिल सर तपाइलाई पनि रबि लाई जसरी नै फसाउलान् है सचेत रहनुहोला
पैसा खाएर भाग्ने र भगाउनेलाई सलुट गर्दै बसि राख्या छ जाबो रबि लामिछानेलाई सिङो राज्य लागेर जेल हाल्न खोज्ने राजनीतिक प्रतिशोध होकि होइन ??
hami janata le sath dinu parxa
अब सबैले स्रोत खोज्नु पर्यो बैधानिक पैसा हो होइन। हैट बिचरा रबि जि।Go on strong Ravi.
यिनी चोर हरुले एउटा रविलाइ मात्र देखेका छौ चोर हो पख हामि जन्ताले 84 मा कहाँ पुराउछौ हेर्दै जाउ
Good good jitaunai parcha.
छानबिन समितिलाई नै छानबिन गरि कारबाही गर्नुपर्ने देखियो ।नगरपालिकाका अधिकार प्राप्त अधिकारी नै नक्कल देखिए,तसर्थ कारबाही गर्ने निकायलाई नै कारबाही गर्ने निकायकाे टड्कारो अाबश्यकता देखियो ।याे भन्दा लाजमर्दो नाङ्गो अरू केही हाेला र ,अपिल जिलाई प्रचण्ड बधाई ।
सहकारीका मुख्य ठगहरु।
0.धन राज गुरुङ्ग. नेपाली कांग्रेस
१.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस
२.चन्द्र ब. लामा -नेपाली कांग्रेस
३.भरत महर्जन -नेपाली कांग्रेस
४.केदार नाथ शर्मा -नेपाली कांग्रेस
५.तेज बिक्रम थापा -नेपाली कांग्रेस
६.जि.बि. राई -नेपाली कांग्रेस निकट
७.के.डि उप्रेती -एमाले
८.देब कुमार नेपाली -एमाले
९.इच्छाराम तामाङ-एमाले
१०.राम ब.गौतम -एमाले
११.गिता बस्नेत -रा.प्र.पा
Khai ta kp shere prachand rabi
Sabai Chor ho aba balen harka Gopal haru hunn yo desko mahhan saput xoraharu
Vo vo hjr sere vakvake ko jhole haruko ra oli ukhane ko gu khane chor varsta haruko kurai na garnus feri hjr lai ni jell halna sakxan yo chor varsta madarchot muji sarkar le
Tero bau rabi dhud le dhoko ho.....
@@nemkarki2836ho sudda local gai ko dudh le dhoko ho 🤷♂️ jai ghanti 🔔🔔🔔
खै त रबीको नाम यदि रविको नाम हालेनस भने त पनि सहकारीको ठक नै होस्
हैट अपिल ज्यु को बोल्ने सोध्ने सबै कुरा हरु सब्द हरु गहकिलो कडा सत्य सहि हुन्छ ! सचेत सच्चा सत्यतथ्य बोल्ने निकाल्ने देशको हिरो हो 1नम्बर मा
अरौब रकम लाखौं एमाले काङ्ग्रेसका नेता कार्यकर्ता मिलेर जनताको पैसा लुटेका छन् तर दाेष चँही रबि लामीछाने लाई लगाइदैछ थुक्क झाेले। अरबौ पैसा ठग्ने मुख्य ठगहरुकाे नामै लिदैनन् यो सब यिनै नेताहरूकाे मिलेमतोमा लुटतन्त्रकाे फाइदा उठाईरहेका रहेछन् ।
रबीको खेदो खन्नेको हे मनकामना माता भष्म दन्ड दिनु होला एउटा निर्दोष को कती पछी लागेको पापी हरू किरा परेरै मरोस।भगवानको अदालतले सफा,ई गर्छ
मेयर बलेन् र अपील त्रिपाठी यि दुई देशको सच्चा कर्मायोद हुन
दुबै प्रति हार्दिक नमन🙏
चोर हुन् दुवै
अपिल भनेको माओवादी हुन् ।
यिनको भित्री दाँत अर्कै छ।
😡😡😡😡😡@@samirthapa7972
लौ न, अपिल जि यसो राजधानी तिर पनि हान्दिम न। जताततै भ्रष्टाचार छ।🤔😩
मुख्य ठगहरु को प्रमाण हरु हुदा त कार्वाही भएको छैन,तर रबि माथी हुँदै नभएको बिषयमा आजसम्म राजनीति एजेन्डा बनाइ राजनीति गर्नेहरु एक नम्बर का भ्रष्ट नै हुन।
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
अपिलजी को सदाझैँ उत्कृष्ट प्रस्तुती 👌।
रबि को दोषी छैन ईनिहरु ले सबै मिलेर फसाउन खोजेको जस्तो लाग्छ मलाई तर रबि जनताको नेता हुन् सक्दैन कि सक्दैन भन्ने कुरा थाहा भयो हजुर जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋🙋🔔🔔🔔🔔
यो सहकारी प्रकरण मा रबि लामिछाने लाई जबरजस्ती छिराईयो र राजनितिक हतियार बनाईयो ,जसले गर्दा पिडित लाई नै राजनितिक हतियार बनाईयो र पार्टि सिध्याउन प्रयोग गरियो , सहकारी प्रकरणमा खरबौंको हिनामिना भएको छ तर 10/20 करोडको पछि लागेर मुद्दा लाई गिजोल्ने र बिषायान्तर गर्ने काम कांग्रेस एमाले ले गरेका छन्, पिडित सचेत बन्नु जरुरी छ
एक्दम शही प्रसन्न अपील जि ,अरु सबै झोले हुन❤❤❤
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️
रबि सर को गल्ति देखिदैन अपिल सर जय घण्टी
शुक्रबार पर्खाइ मात्र गण्डकी छड्केको ❤
अपिल सरको भगवानले रक्षा गरुन
ए नेपाली दाजु भाई तथा युवा बाबु नानी हो गणतान्त्रिक सरकार ले देश कसरी चलाए को रहे छ विचारणीय विषय हो जनताले दोषी देख्यो सरकार राजनीतिको जलोमालो ठूलो छ
Ravi lamichane लाई यसरी ठोक्नु काे पछाडि एमाले कांग्रेश काे लुट साम्राज्य जोगाउन खोज्नु हो....
रवि रवि रवि पुरै देश सखाप पार्ने रवि नै हुन् त? कांग्रेस एमाले को चलखेल जनताले बुझ्नु पर्छ। २०८४ मा कांग्रेस एमाले पत्तासाफ गर्नु पर्छ नत्र देश बर्बाद हुनेछ। जनताहरुले बुझिराख्नु।
जसरी हुन्छ रबिको छवि गिराउने खेल मात्रै हो राजनीतिक प्रतिसोध साधेर पीडित को पैसा पचाउने बहाना।
माननिय रबि सर माथी यसरी लागि रहदा अबको बिकल्प देशको लागी रबि सर हो ।
यो देशमा रवि sir Le गर्दा एमाले कांग्रेस का भरौटे हरुलाई दिन काट्न सजिलो भएको छ,बिहान हेर्यो रबि बेलुका हेर्यो रवि,वा रवि जी नेपालमा बालेन् रवि हर्क गोपाल बाहेक अरु नेता नै छैनन् जस्तो लाग्न थाल्यो,पत्रकार हरुले रोजगार पाएका छन् जे होस्,
गैर सदस्य लाई पैसा लगानी गर्ने सहकारी संन्चालक हरुलाइ पनि जेल हाल्नु पर्छ।
जिबि भगाउने प्रचण्ड र देउवा हुन इनिहरुको पनि छानबिन हुनुपर्छ ।अहिले प्रचण्ड ले सहयोग गरे जस्तो गरेर हिजको गल्ती लुकाउन खोजी रहेको छ ।यो कुरा रास्व्पा ले बुझ्न् जरुरी छ ।
सरकारको कमजोरीका कारण सहकारी समस्या आएको हो । त्यसकारण पैसा सरकारले फिर्ता दिनु पर्छ । सरकारको स्वीकृति लिएर खोलेका स्सथाको जिम्मा सरकारको हो । पिडितले यो कुरा उठाउनु पर्छ होइन भने । मुद्दा बलियो हुदैन।
यो सत्ता नपल्टाइ हुदैन 🙏 जय नेपाल 🇳🇵
श्रोत थाहा नराख्दा, शहकारी ठगी कसरी हुनगयो ?
यो पनि भ्रष्टाचार रहेछ अपिल सिर हजुर जस्तो पत्रकार गण्डकी प्रदेश मा एक महा नायक हो अपिल सर
देस भरी नै घुम्नु पर्यो अपिल जि एउटा 2 ठाउमा मात्र नगर्नु नेपाल भरी समाचार बनाउनु पर्छ अब
जय मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै षपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ
अब आगो बाल्नै समय आउँदै छ है जनता हो यो सहकारीको भर्याङ लगायर रवि लाई फसाउँने ८४ मा स्वतन्त्र पार्टी लाई कमजोर बनाउने रणनीति मात्र हो नालायक चोर हरू को तर पैसा फिर्ता देउ नालायक सरकार 😊😊
नेपाल मा पैसा र पावर हुनु पर्छ नपढे का भए पनि नक्कली सटिफिकेट बनाएर नेपाल का प्रधानमन्त्री सम्म बन्न पुग्छ्न अपील जि।
Tripathi g ko prastuti hakki damdar
रबि लामिछाने माथि एत्ति धेरै मिडिया राजनीतिक दलका भ्रष्टचारीहरु लागि रहेका छन तर हामी सम्पूर्ण आम नेपाली
जनता अब चाही रबिकाे पछि लागि पर्नु पर्नि देखियाे कृपया अब जनता काे महत्त्वपूर्ण समय सुरु भयका छन
सबै जनाले मनन गरिदिनु पर्नि छ याे साला चाेरहरुलाई अब भने उत्तानो पार्नि दिन आउदै छ🙏
राम्रोसँग काम गर्नु भएको छ सर हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏
"सहकारी पीडित निराकरण अदालत" तत्कालै गठन गर्नुपर्छ नेपाल सरकारले !!
रिण लगानी गर्ने सहकारी लाई पनि कार्वाही को दायरामा राख्नु पर्दछ नि
अपील जी र रबि जी को interview हेर्न कहिले पाइन्छ होला ?त्यो दिनको प्रतीक्षा छ है अपील जी!
यो सब रबिलाइ फसाउने खेल मात्रै हो असली सहकारी पिडितले पैसा फिर्ता पाउदैनन
रवि,बालेन,हर्क,गोपाल जस्ता नया शक्ति लाई पुराना दलहरूले जसरी खेदो गरेको छ।लाग्छ सबै बेथिति,भ्रस्टाचार सबै उनिहरुले नै गरेको हो जस्तो।🤗अब जनता सचेत हुनुपर्छ।🙏🌹🇳🇵
अपिल भाई नेपाल का सबै भन्दा राम्रो पत्रकार हुन गर्ब लाग्छ मलाई ।❤
सत्यको जीत एकदिन अवश्य हुन्छ जय रवि
रबि बिनाको समाचार देखिएन त बाफ्रे जय अपिल
सर्वप्रथम सहकारीको रकम पीडितलाई सरकारले फिर्ता गरोस,अनि मात्र दोसि पत्ता लगाई कार्वाही वा बिघो तोकियोस।
पहिला के होला के होला भनेको त आज थाहा भो रबि निर्दोष नै रहेछ्न आज 100% थाहा भो अब पनि के कदापि रबि लाई फस्टाउनु खोजिन्छ भने हामी केरा हेरेर बस्ने गरिदैन रबि को लागि मर्नु तयारी छौ हामी यस्तो पनि हुन्छ र ?
याे सबै फन्डा रबि लामिछाने लाई फसाउन काे लागि गरियकाे षड्यन्त्र हाे ।तिम्रा षड्यन्त्र ले घाम्मा सुक्छ ।जय रबि लामिछाने 🔔🔔🔔🔔
यो देश मा एउटा रबि मात्र हो ठग,,रबि मात्र दोसि हो,रबि ले सहकारी बाट छुटकारा पाएका हुन् !
40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!
@@thapa246एक्दम सहि कुरा अरु त सबै आफै ले खाका छन त भ्रस्ट हरु ले अनि का बाट खोज्छ्न त धनराज को प्रमाण नै आउदा केही गरेको सुनियो त काइ कतै
Gb Rai Lai nikalnu parxa Ravi sahakari ma sanglata xaina vane natra Ravi nai thag huna janxa r yesma congress amale ko neta pani xan.kp sere Ravi milera Janta Lai gumairaxa Janta haru jay ghanty jay congress jay amale vaniraxa veda haru
रबिको मास्टर प्लान कसैले बुझेको छैन,तर गुड लक रबि दाइ भन्न छोडेका छैनन,
रबि निर्दोश छन र अपिल सर लाई पोखरा को मेयर बनाउन पर्छ 084 भन्ने जति हाजिर हुम
मेयर बनाएपछी बेतिथीको बारेमा चिरफार कसले गर्छन त ?त्यसैले उहाँलाई यही लयमा छाडौ ।
@@rajuthapa4581good
KO nirdos sabai Kaha bata kasari ghotala vayo SAB pramanit garnu parx natra rabi poni Chor ho
🍌🍌🍌🍌
Man ko kura garnu vo apil ji
सलाम छ अपिल सर पत्रकार भनेकाे यस्ताे हुनु पर्छ जनताकाे पक्षमा कलम चलाउने ✊✊👍️
अपराधी हरूको छानबिन कार्यक्रम पत्रकार अपिल त्रिपाठी को यस हिम्मत लाई मुरी मुरी धन्यवाद छ अरूको धन हिनामिना गर्नेहरू समय आइपुग्दा उकुस मुकुस भएर कुनैदिन अवश्य दोबाटोमा पछारिन पुग्छ अपराध कुकर्म लुकाउनु पर्दैन अरूलाई रूवाएर ठगेर जमाएको खाएको धनले कहिलेपनि शान्त दिलाउँदैन यसले परिवार वंश लथालिङ्ग भताभुङ्ग मानहानी बेजती गाली बर्साई थुकाई सबै ओइरिने गर्दछ खाँटी कुराको उत्खनन पत्रकार लाई भगवान को आशीर्वाद लागोस आयु लामो रहोस अन्जान जनताले न्याय पाओस ।
सहकारिको पैसा ज जस्ले राखेको छ सबै मिलेर पैसा राख्दा कोलाइ देको तेसैलाई खुकुरी हान
रबि लामिछाने नै नाआइ यो सहकारी हरु को पैसा आउदैन र चौरासी मा रबि लाई अत्यधिक बहुमत ले बिजय गराउ र बल्ल सहकारी को पैसा उठछ नत्र गारो छ !!
अहिलेको होनाहार पत्रकार अपिल
रमाईलाे देशको रमाईलाे कथा कसले बुझ्ने जनताको बेथा।
हेर्न सुरु गरियो है
जय अपिल सर 🙏🙏🙏🙏
थोरै कुरा राख्नु मन लागो होउ अपिल सर र यो कमेन्ट् वाहा समन पुगोस भन्न चाहान्छु र वहाँ हरु लाई नि अध्यन गर्नु सजिलो होस।।।।म हाल बिदेशमा छु मानै मैले या बाट प्रतेक महिना 1 लाख पठाउछु ।।अब म या काम गरेर पठाउछु या चोरेर पठाउछु मेरो बा लाई के था।।।। किन कि मेरो बा त मेरो घर को प्रबन्ध निर्देशक हो।।। मेरो स्रोत के छ भनेर अब कार्वाही मलाई गर्ने कि मेरो बा ले नि कार्वाही भोग्ने हो।। यो चै अलि मिलेन होला बार उपाध्यक्ष ज्यु को कुरो र अध्यन मिलेको छैन होउ।।।कैले न्याय नपौने भये पीडितले चै।। नेपालमा देस प्रेमी नेता हुनु भने 10 बर्ष नि लाग्दैन त देस ?।।
कानुन मा छैन तर राज्निती को दबाबमा हो तेहि भयेर रबि खेदो खनी रहेको छ्न भन्ने जनता ले बुजि सकेका छन
कार्यक्रम गण्डकी छड्के विथ अपील त्रिपाठी नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौं त❤
गरनि हाे भने सबै लाई कारबाई गरनु परछ र धनराज गुरूङ लाई नि कारबाई हुनु परछ नत्र सबै जनता सडकमा आउनुपरछ ल हजुर
रबि को लागि राज्य लागेको देखिन्छ
सबैका छोराछोरीहरुले अब आफ्नो बाबा आमाहरुले कतै जागिर या व्यवसाय गर्नु भाको छ भने प्रतेक महिनाको तलब आउँदा राम्रो सङ्ग छनबिन गरेर मात्र दालभात खानु है भबिस्यमा यसरी नै दुख पाउनु होला,,,,
याे कुरा दाइ पिरित मः पनि हाे हजुरले पिल्जि याे स्टचारि हरुलाई समात्न प्रछ ❤
कानुनले जे सुकै भनोस रबी ठग होइनन कम्पनीको मालिकले कम्पनी कुन आयस्रोतले कम्पनी चलायको छ भन्ने कर्मचारीले जवाफदेही हुन जरुरी छैन ।
त्यही त कम्पनीमा काम गर्दा पनि अब मालिकको आयस्रोत खोज्ने दिन आयो ।आयस्रोत खोज्योभने जागीरबाटै निकाल्देला भन्ने डर तेतिकै तलब लियोभने फसिएला भन्ने डर😂😂 गाह्रो छ नेपाली जन्तालाइ।
न्याय लय काडंकगेस कार्यकर्ता छ