कलाकार मनोज गजुरेलको प्रस्तुति सधैं झै सान्दर्भिक र चोटिलो छ। धन्यवाद छ। तर के गर्नु? हाम्रो विडम्बना दुर्भाग्य यस्तै छ, देख्न सुन्न र समाधान गर्ने जिम्मेवार व्यक्तिहरु कालो चश्मामा कानमा ईएरफोन ठुसेर अफ्ना र झोलेहरुका बिच मस्त आराममा छन। सांच्चै यो देशलाई श्राप नै परेको यथार्थ नै रहेछ कि क्या हो? नेपाल सरकारलाई मन बचनले आदर सत्कार गर्दा गर्दै पनि आज मन नलागी नलागी पाजी सरकार भन्न बाध्य बनाईएकोछ। बाध्य भएकोछु। पाजी कसलाई भनिन्छ थाह नै होला। यो त एउटा ईमान सिहको भोगाई मात्र भयो। तर, यो र यस्तै मिल्दाजुल्दा घटनाहरुबाट पिल्सिएका परिवारहरु यो देशमा हजारौं लाखौं छन। खै त जनताको सरकार बनेर जनताको घाउमा मलम पट्टि लगाउन सकेको? के भनेर सत्ताको लागि हजारौंलाई बलिदान हुन बाध्य पारियो? कतिको अनाहकमा ज्यान लियौ? सम्झना छ? खै कालापानी र छङ्ग्रुका जनताको आवाज सुनेको? राजधानीमा कालापानी भनेर चिच्याएर एक थान चुच्चे नक्सा छप्दैमा देश बन्दैन हजुर? देश र देशको सिमानाको परिभाषा के हो? देशको नागरिक हुनमा कसरी गर्व गर्ने? आज पनि सत्ताधारीहरुले नागरिकलाई रैती नै बनाई रहेकाछन। सत्ताधारीहरुको भलाईको लागि कर तिर्नु बाहेक यो देशको नागरिकले देशको नागरिक हुनुमा गर्व गर्ने विषय के नै छ र? खै त दिनहुं विमानस्थलमा देखिने पारिवारिक पिडा रुवाबासी कम गर्न सकेको ? प्रत्येक महिन रेमिट्यान्स वृद्धि भएको समाचार छाप्नु गणतन्त्र हो? विषय अनगिन्ती छन।
धेरै चोटिला शब्दको मिस्रण बाट नेपालको बर्तमान समयको सामाजिक आर्थिक तथा राजनैतिक अवस्था लाई सम्पुर्ण नेपालीहरुको मनका कुरा तपाईंले आफ्नो कलाबाट प्रेरित गरिदिएको छ । हृदय देखि धन्यवाद लोकप्रिय कलाकार मनोज गजुरेल
🙏🙏🙏💅😂😂अत्ति मार्मिक कुरा गर्नु भो मनोज गजुरेलले।हाम्रो देशका नेताहरुलाई भनिएको र अर्ति उपदेश र ब्याङ्गे भो हाम्रो देशका नलाएक को लागि गरिएको छ बधाईछ हजुरलाई।।
ईमान सिंग ज्यु को जिबनमा आधारित अति नै उत्कृष्ट सत्य कथामा अधारित मनोज गजुरेल ज्यु ले प्रस्तुत गर्नु भएको समय सानदरविकअत्यन्तै मार्मिक हृदयबिदारक जल्दो बल्दो प्रत्यक्छ प्रसारण प्रस्तुति ले हालको नेपालमा भएको मानवतालाई उजागरे को देख्दा र सुन्दा प्रधानमन्त्री ज्यु को मन रोयोकी रोएन तर सबै नेपाली र संसारमै बस्ने नेपालीहरुको मन अवस्यै रोएको हुनु पर्छ? 🙏🙏
कति रुवाउछौ हौ तिमिले पनि मनोजे। देश छोडेर कमारो बन्न बाध्य र निर्णय गरेको म जिबनको १९ बर्ष रोइसकेको मलाई कहिले आमा बनेर रुवाउछौ। कहिले बा बनेर रुवाउछौ त कहिले इमाने बनेर रुवाउछौ। भो तपाइको काम हसाउने हो हसाउने प्रयत्न गर्नुहोस। तर यसरी एकान्तमा चित्त फाटेर नरुवाउनुस कृपया । 🙏🙏🙏
यो एउटा ईमान सिङको कथा मात्रै न भै सारा नेपाली गरिब को अबस्था यस्तै छ म महिनाको 60 हजार कमाउदा पनि साहुको रिन र घरको परिस्थिती ले गर्दा थाहा छैन म कुन दिन डिप्रेसन को सिकार हुन्छु यो सब हुनुको म एक जना कमाउने 5/6 जना बसेर खाने त्यसैले सरकार नेपाली लाई देश मै रोजगारिको ब्यबस्था गर नत्र सबैको हालत ईमान सिङको जस्तै हुन्छ
इ नेपाली नेता हरु लाई जुन सुकै बिधा बाट बुझाउन खोजेनी इन ले त्यो कथा भित्र को भावुक पिडादायी सब बुझ्दैन😢 मनोज जि सेलुट छ वा हकिकत छ यो क्था हामी नेपाली को जुनि बिदेश नै हुनि😢
Tero ama Lai chikeko hola prachanda le Tara yeuta manxhe Pani mareko chaina prachanda le bujis radika baan. Prachanda leader ho ladaku hoina yuddha jitera Pani ladaku samayojan garne bekti prachanda ho tero bau prachanda ho .
गाली आए पनि इन्द्र अघि sorgako बयान र यो आतंककारी को अघि मान्छे बयान गर्नु भनेको मरुभूमि नुन खोज्नु जस्तै हो आफ्नो परिवार लागि गरीब छोराछोरी मर्नेलाई जति जे गरे पनि फरक पर्दैन हो😢😢
माँहाँदेव को उत्पती शीबको आत्मा देस र नेपालिको बलिदान पुष्पकमल दाहाल। प्रचण्ड को त्याग ।जाँहाँ त्ययाग हुन्छ त्याँहाँ ईशवर हुन्छ।जे गर्छौ बलिदानि देसको लागि गर।।
स्वघोषित प्रचण्डले नेपाली जनताहरुलाई जनता जनता बिच लडाएर नक्कली जनयुद्ध गरेर नक्कली गणतन्त्र लुटेराहरूको तंन्त्रमा परिणत भएकोले यस प्रकार कथा तयार भएको हो। आखिरमा नेपाली जनताहरुलाई उ न उ हात भरि..... च्छि मात्र अहिले।
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर ! 🙏 धन्यवाद
घर मिलाउन एक स्त्रि काे मनभावना संग अाफ्नाे भावना मिलाउन कति गाराे रहेछ भनेर जानिसकेपछि पनि देश मिलाउन सजिलाे सक्नु भएन भनेर घाेचपेच गर्ने मनाेज जि काे कुरा पनि अजिव छन।बरु प्रचण्ड जि ले राजनितिमा रहेर पनि अन्तिम श्वास सम्म सीता जि काे साथमै राख्नु भयाे।हरेक कुरामा अाफुलाइ त्याे ठाउमा राखेर बाेल्नु पर्छ।एउटै मान्छे बहुत रुप धारण गरेर हिन्न सक्छन मिलाउन गाराे हुन्छ मनाेज जि।
मुग्लानकोको एक कफी पसलमा चिया पिउँदै गर्दा, हेर्ने र सुन्ने मौका पाए। यहाँ को वातावरण रमाइलो तर मेरो मन भारी भयो, आँसु आफै बग्न थाले, मन मा अनेक कुरा खेले, आफूलाई पनि इमानसिंह भएको संझे, समय बितेको थाहै भएन। मुरी मुरी धन्यवाद मनोज गजुरेल जी।
मनोज गजुरेलले रुवाए प्रचण्डलाई: इमानसिंहको भेषमा प्रचण्डको अघि पुग्दा खैलाबैला th-cam.com/video/co7Bjq6zcNY/w-d-xo.html
❤❤🙏🙏🙏
कति चोटिलो प्रस्तुति
कलाकार मनोज गजुरेलको प्रस्तुति सधैं झै सान्दर्भिक र चोटिलो छ। धन्यवाद छ।
तर के गर्नु? हाम्रो विडम्बना दुर्भाग्य यस्तै छ, देख्न सुन्न र समाधान गर्ने जिम्मेवार व्यक्तिहरु कालो चश्मामा कानमा ईएरफोन ठुसेर अफ्ना र झोलेहरुका बिच मस्त आराममा छन। सांच्चै यो देशलाई श्राप नै परेको यथार्थ नै रहेछ कि क्या हो?
नेपाल सरकारलाई मन बचनले आदर सत्कार गर्दा गर्दै पनि आज मन नलागी नलागी पाजी सरकार भन्न बाध्य बनाईएकोछ। बाध्य भएकोछु।
पाजी कसलाई भनिन्छ थाह नै होला।
यो त एउटा ईमान सिहको भोगाई मात्र भयो। तर, यो र यस्तै मिल्दाजुल्दा घटनाहरुबाट पिल्सिएका परिवारहरु यो देशमा हजारौं लाखौं छन।
खै त जनताको सरकार बनेर जनताको घाउमा मलम पट्टि लगाउन सकेको?
के भनेर सत्ताको लागि हजारौंलाई बलिदान हुन बाध्य पारियो? कतिको अनाहकमा ज्यान लियौ? सम्झना छ?
खै कालापानी र छङ्ग्रुका जनताको आवाज सुनेको? राजधानीमा कालापानी भनेर चिच्याएर एक थान चुच्चे नक्सा छप्दैमा देश बन्दैन हजुर?
देश र देशको सिमानाको परिभाषा के हो? देशको नागरिक हुनमा कसरी गर्व गर्ने?
आज पनि सत्ताधारीहरुले नागरिकलाई रैती नै बनाई रहेकाछन। सत्ताधारीहरुको भलाईको लागि कर तिर्नु बाहेक यो देशको नागरिकले देशको नागरिक हुनुमा गर्व गर्ने विषय के नै छ र?
खै त दिनहुं विमानस्थलमा देखिने पारिवारिक पिडा रुवाबासी कम गर्न सकेको ?
प्रत्येक महिन रेमिट्यान्स वृद्धि भएको समाचार छाप्नु गणतन्त्र हो?
विषय अनगिन्ती छन।
कस्तो राम्रोसँग मिलाएर प्रचण्डले गरेको जिन्दगीभर काहानिलाई इमानसिङ नामबाट प्रष्ट भयो?😢❤😂जय मनोज गजुरेल सर?🇳🇵🙏♥️♥️♥️♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साचिकै भाबिदेन्मा कलाकर नेपालमा कोथियो भन्दा शिङ्गो बिस्वले नेपाली मनोज गजुरेलको नाम लिनेछ धन्यवाद मनोज सर तपाइलाइ
15 मिनेट गयको थाहै भएन 😭😭😭😭🙏 सब्द मन पर्ने यता लाईक गरुम है
यस्तो महान कलाकार हाम्रो आदरणीय मनोज सरलाई करोडौं सलाम छ ।
Utkista abhinaya aadharniya manoj sirlai karodau salam x
आसु आयो यार मनोज गजुरेल हाम्रो नेपालको कलाकार हो भनेर गर्व लाग्छ।
😢😢
ईमान सिंह ज्यु हजुरको ह्रदय बिधारक शब्दमा म मात्रै हैन,
म जस्तो लाखौं नेपाली युवाहरुको कथा छल्कीएको छ,
हजुरको १८ नं; अनी ३२ बर्षे उमेर, कति मार्मिक
सच्चा महान कलाकार मनोज गजुरेललाई हार्दिक नमन
जति सुने पनी अगाएन सलाम छ हजुर्लाइ मनूज गाजुरेल जि 😂😂😂
परमात्मा एउटै हो गजुरेल तपाईंको कला सधैं अजम्बरी रहनेछ
कान नसुन्ने आखाॅ नदेख्ने सराकारलाई यस सत्य कथाले के फरक पर्छ र?
गजुरेललाई माया गर्ने को को हुनु हुन्छ❤❤❤❤❤
कति मीठो प्रस्तुति, जय गजुरियल डट कम
कति हृदय छुने हामी नेपालीले भोगेको यथार्थ चित्रण, विश्वले चिन्ने एक माहान कलाकारको प्रस्तुती जय होस हजुर
धेरै चोटिला शब्दको मिस्रण बाट नेपालको बर्तमान समयको सामाजिक आर्थिक तथा राजनैतिक अवस्था लाई सम्पुर्ण नेपालीहरुको मनका कुरा तपाईंले आफ्नो कलाबाट प्रेरित गरिदिएको छ । हृदय देखि धन्यवाद लोकप्रिय कलाकार मनोज गजुरेल
फेरि पनि बाहुनलाई तथानाम गाली गजोल गर्न छोडनु हुन्न त ! बैनी !
स्यालुट र उच्च सम्मान बाहेक दिने मसग केहिछैन मनोज सर तपाइँको सधैँ जय होस।
🙏🙏🙏💅😂😂अत्ति मार्मिक कुरा गर्नु भो मनोज गजुरेलले।हाम्रो देशका नेताहरुलाई भनिएको र अर्ति उपदेश र ब्याङ्गे भो हाम्रो देशका नलाएक को लागि गरिएको छ बधाईछ हजुरलाई।।
कलाकारिताको बादसाह हुनुहुन्छ मजोज गजुरेल!
thank you
हो रहेछ !
@khimrajsetimer
अति नै मार्मिक रचना अनि सम्मान छ प्रस्तोता मनोज गजुरेल सर लाई
सलाम मनोज जि ।बुझने लाई यती काफी छ बुझपचाउने लाइ टाउको माथी जातो झुन्डिएको छ।सभ्य भासा मा व्यंग्य हान्नुभयको मा धन्यबाद।
मनोज सर हजुर साचिकै वास्तविक कलाकार हुनुन्छ salute sir 👍️🌹🙏🌺🙏🌷
आहा कती मिठो आवाज अनि प्रस्तुति हजुर लाई सलाम छ।
मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मनोज गजुरेल हास्यब्यांग्य क्षेत्रका बादशाह🙏🙏🙏🙏🙏🙏🙏
thank you
🙏🙏😢
महा कलाकार आदरणिय मनोज गजुरेल प्रति हार्दिक सम्मान
नाम त मनोज गजुरेल अब यो नाम ले पछि पनि अमर राख्नेछ । यो नामै काफि छ मनोज गजुरेल । ❤
कलाकार मनोज गजुरेललाई सलाम !!!❤❤❤
❤
Jay Bholey !!!!!
कलाकार गजुरेल सरलाई ह्रदयदेखी सलाम सम्मान छ ।नेपालीहरुकाे बास्तविक ब्यथाकथालाई बास्तविक यथार्थ धरातलमा चित्तण गरी अाफ्नैकलारगलाद्धारा वास्तविक भयगरेका कुधर्म कुबेभार बाट याेदेशका निमुखा गरीबी जनताकाे निम्ती जाे दुख्ख कस्ट भाेग्न बाध्य भएका जनता प्रति जाे सत
मनोज गजुरेलले जुनसुकै भुमिकालाई शतप्रतिशत न्याय दिलाउन सक्छ। महान कलाकार द्वय महजोडीको प्रस्तुतीहरू अहिले कम हुदै गर्दा मनोज गजुरेलले कला जोगाउदैछ।❤❤❤
गजुरेल एस्ता शब्द कहाँबाट आउँछ सलाम छ
मनोज मामा कलाकार को पनि महान कलाकार सलाम छ
❤
प्रच्नड हैन यो कुरा सुन्दा सच्चा नेपालिको आखामा आसुको भल बग्छ😢😢😢
अत्यन्त यथार्थतायुक्त याे प्रस्तुति लाग्याे ।
धन्यवाद छ मनाेज जी लाई ।
क्यारिकेचर master मनोज गजुरेल 😮
sir मेरो मन छोयो मैले धेरै पटक सुने प्रत्येक शब्दमा आसु झ्र्यो हो यो समाज यो दुनिया यस्तै छ।।😢😢
धेरै सरानिय छ मनाेज सर धेरै धेरै सम्मान छ🙏🙏❤️🙏🙏
ईमान सिंग ज्यु को जिबनमा आधारित अति नै उत्कृष्ट सत्य कथामा अधारित मनोज गजुरेल ज्यु ले प्रस्तुत गर्नु भएको
समय सानदरविकअत्यन्तै मार्मिक हृदयबिदारक जल्दो बल्दो प्रत्यक्छ प्रसारण प्रस्तुति ले हालको नेपालमा भएको मानवतालाई उजागरे को देख्दा र सुन्दा प्रधानमन्त्री
ज्यु को मन रोयोकी रोएन
तर सबै नेपाली र संसारमै
बस्ने नेपालीहरुको मन
अवस्यै रोएको हुनु पर्छ? 🙏🙏
यथार्थ साहित्य कति मीठो हुन्छ
कति रुवाउछौ हौ तिमिले पनि मनोजे। देश छोडेर कमारो बन्न बाध्य र निर्णय गरेको म जिबनको १९ बर्ष रोइसकेको मलाई कहिले आमा बनेर रुवाउछौ। कहिले बा बनेर रुवाउछौ त कहिले इमाने बनेर रुवाउछौ। भो तपाइको काम हसाउने हो हसाउने प्रयत्न गर्नुहोस। तर यसरी एकान्तमा चित्त फाटेर नरुवाउनुस कृपया । 🙏🙏🙏
नरुनुस् please हास्ने प्रयत्न गर्नुस्,हजुर !!
कसम लेखनको लागि कुनै सब्द भेटिन 😢😢😢
धोरै धोरै राम्रो कुरा गर्नु भयो हजुरलाई 🌹🌹🌺🙏🙏🙏🙏जय हो श
मनाेज सर देशकाे गहनामात्र हाेईन परिवर्तन भुमिकार पनि हुनुहुन्छ
समाजको यथार्थ कथा। शुरु देखि अन्तिम सम्म कतै पनि नरोकी भावुक भएर हेरिरहें सुनिरहें। ।। कति सराहनीय कार्य। साध्य छैन वयान गरेर।।
目❤❤❤
कलाकारकाे पनि कलाकार बादशाह, नेपाली सबै कलाकार मनाेज जस्तै हाेउन❤❤❤
मनोज दाइ बहुमुखी पर्तिभा।
कलाकार को बादशाह भनेर चिनिने गर्दछन् 🎉🎉❤❤❤❤ मनोज गजुरेल
सहि लाग्यो मानब को बेथा कस्ले बुझछ सरकार फिल्म को naatak हो
यो एउटा ईमान सिङको कथा मात्रै न भै सारा नेपाली गरिब को अबस्था यस्तै छ म महिनाको 60 हजार कमाउदा पनि साहुको रिन र घरको परिस्थिती ले गर्दा थाहा छैन म कुन दिन डिप्रेसन को सिकार हुन्छु यो सब हुनुको म एक जना कमाउने 5/6 जना बसेर खाने त्यसैले सरकार नेपाली लाई देश मै रोजगारिको ब्यबस्था गर नत्र सबैको हालत ईमान सिङको जस्तै हुन्छ
कठैबरा निति र नियतिकाे वास्तविक ऐना हाे तपाइ जयहाेस❤️🙏
सबै कुराको ज्ञाता गजुरियल डटकम❤❤❤
इ नेपाली नेता हरु लाई जुन सुकै बिधा बाट बुझाउन खोजेनी इन ले त्यो कथा भित्र को भावुक पिडादायी सब बुझ्दैन😢 मनोज जि सेलुट छ वा हकिकत छ यो क्था हामी नेपाली को जुनि बिदेश नै हुनि😢
अति उत्तम मनमा गढेर आयो ।❤
सारै मार्मिक मन छोयो ❤❤❤❤😊
आहा कति राम्रो सृजना प्रस्तुति मनोज गजुरेल एक सच्चा देशको नामुद कलाकार ❣सम्मान
१७ हजार निर्दोष जनताकाइ मारेर सत्ता पुगेको हत्यारालाइ के छुन्छ यस्तो व्यथाले।
Tero ama Lai chikeko hola prachanda le Tara yeuta manxhe Pani mareko chaina prachanda le bujis radika baan. Prachanda leader ho ladaku hoina yuddha jitera Pani ladaku samayojan garne bekti prachanda ho tero bau prachanda ho .
सहि हो।
@@sangammalla56801teri ma thasni mula yo po raix prachande ko jhadkelo xoro
राम्रो प्रस्तुति हो दाइ को।बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खोइ के खोइ के।आदरणीय दाइ लाई नमन गर्न चाहान्छु।
मनोज सरको यो प्रस्तुतिले यी चोर नेताको दिमाग मा अलिकती भयपनी घुसेपनी अलि कति राहत मिल्थेयोकि
सलाम छ 🎉कलाकार मनोज गजुरेललाई 🎉🎉
कस्तो लाग्छ हजूर हरुलाई मलाई लाग्छ यो आफ्नै जीवन कहानी मा ब्यङग्य सहि छ👍️👍️👍️👍️👍️👍️
Truth and realistic story of some one. So beautiful presentation Manoj sir. Salute chha
🙏🙏🙏🙏🙏🙏wow सलाम छ मनोज सर लाई कि यो देश मा मनोज सर जस्तो कलाकार पाएका छौ।🙏🙏🙏🙏🙏
कोटिकोटी नमन हजुरलाई।🙏🙏🙏😢😢😢❤️❤️❤️🙏🙏🙏
मन मुटु रसाउने मार्मिक यथार्थ परक कथाबस्तु पस्कनु भएकोमा सलाम मनोज सर भाउकता फशुप्राणीमा त धेरै माया छ तर मानवमा प्रेम हारउदै गएको छ।
प्रचण्डले सुनेको जस्तै छैन। खै एस्तो सुन्दा त छट्पटिएछ प्रचण्ड
ta sunna muji khate arulai k vanxas
गाली आए पनि इन्द्र अघि sorgako बयान र यो आतंककारी को अघि मान्छे बयान गर्नु भनेको मरुभूमि नुन खोज्नु जस्तै हो आफ्नो परिवार लागि गरीब छोराछोरी मर्नेलाई जति जे गरे पनि फरक पर्दैन हो😢😢
माँहाँदेव को उत्पती शीबको आत्मा देस र नेपालिको बलिदान पुष्पकमल दाहाल। प्रचण्ड को त्याग ।जाँहाँ त्ययाग हुन्छ त्याँहाँ ईशवर हुन्छ।जे गर्छौ बलिदानि देसको लागि गर।।
मन रुवाउने बास्तबिकताको ओजागर ❤
धेरै माया मिठो सम्झना छ सर
हैट मन छाेयाे😭🤟🤟
thank you plz watch full video
मन छोयो ❤❤❤❤🎉🎉🎉
नेपालको क्यारिकेचर किङ मनोज गजुरेल वाह क्या बात!
नेपालका महान हास्य,ब्याङ्ग सम्राठ मनोज गजुरेल।❤❤❤❤
स्वघोषित प्रचण्डले नेपाली जनताहरुलाई जनता जनता बिच लडाएर नक्कली जनयुद्ध गरेर नक्कली गणतन्त्र लुटेराहरूको तंन्त्रमा परिणत भएकोले यस प्रकार कथा तयार भएको हो।
आखिरमा नेपाली जनताहरुलाई उ न उ हात भरि..... च्छि मात्र अहिले।
यस्ता कुरा यो सरकार कसरी बुझ्छ😢
साच्चिकै हृदयको कलाकार
वाह,मायानाथ वाह ! बेजोड अभिनय र प्रस्तुति 17000 भन्दा धेरै Mcc बराबर 55 अरब सलाम। त्यो देशघाती भालुलाई किन दर्द पुराण सुनाएको हो ?
Salam x Manoj sir hajur ko sabai video haru le hami sabai nepali ko man mutu xunxa.
मनोज गजुरेल देश कै सम्पति हाे भुइँ मान्छेको आवाज बनेर प्रतिनिधि मुलक संदेश दिनू भएको छ
What an artist Manoji 🫡
Amazing act and very powerful 🙏🏽🙏🏽
Salute to you sir.
Reality of the situation of the poor people of the country.
Excellent expression
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
Sarai ramro.dhanyabad sir.
सरै मन छोयो यो video ले ।सच्चा र महान हास्य कलाकार मनोज गजुरेल ज्यु लाइ मनै देखि नमन गर्दछु🙏🙏
मनाेज गजुरेल हैन प्रचण्ड सबभन्दा माहिर अभिनय कर्ता हुन।मानिसकाे सेण्टिमेन्ट्स अनुसार अभिनय गर्न सक्छन्।
Manoj dai hajurli 21 topko salami
जय हो यो कथाले भुमिकामा सबै कुरा छोऐको छ कला ❤❤❤
अति राम्रो ।
श्रीमति ले तेति धेरै तनाव दिदा पनि
जिवनमा धेरै आरोह अवरोह सहेर पनि नमर्ने मनोजको यो कला ढुंगा फोरेर निस्कने पिपल हो😮
Khadi ko tiktok xaada no.1 chakre vanni snga maskidai hindo raixa gajurel ko budi
हैट दाई क्या बात ! मन मुटु नै खलबलियो
सम्पुर्ण दुख पिडामा बाँचीरहेका दुखि गरिब असाहाय नेपालीहरुको बोली आफ्नो कलाबाट प्रस्तुति गरिदिनुभकोमा तपाइलाइ सलुट छ मनोज सर❤
सत्य बचन सबैले मनन गरौ नेपाली हरु धन्यवाद
मन छाेयाे 😭😭😭😭😭😭😭 महान कलाकार हुन मनाेज गजुरेल 🙏🙏🙏🙏🙏🙏🙏🙏शब्द शब्दले मज छाेयाे 😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sachikaian छोयो सलुट मनोज सर 🎉🎉
घर मिलाउन एक स्त्रि काे मनभावना संग अाफ्नाे भावना मिलाउन कति गाराे रहेछ भनेर जानिसकेपछि पनि देश मिलाउन सजिलाे सक्नु भएन भनेर घाेचपेच गर्ने मनाेज जि काे कुरा पनि अजिव छन।बरु प्रचण्ड जि ले राजनितिमा रहेर पनि अन्तिम श्वास सम्म सीता जि काे साथमै राख्नु भयाे।हरेक कुरामा अाफुलाइ त्याे ठाउमा राखेर बाेल्नु पर्छ।एउटै मान्छे बहुत रुप धारण गरेर हिन्न सक्छन मिलाउन गाराे हुन्छ मनाेज जि।
महान प्रतिभाको धनी मनोज दाइ करोडौ को सलाम तपाईंलाई🙏🙏🙏
... फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
ज्यादै राम्रो प्रस्तुति।
मनोजकुमार सर तपाईजस्तो कलाकार लाई सलाम कसरी न गरु मं ।
सलाम छ मनाेज गजुरेल सर ।
मुग्लानकोको एक कफी पसलमा चिया पिउँदै गर्दा, हेर्ने र सुन्ने मौका पाए। यहाँ को वातावरण रमाइलो तर मेरो मन भारी भयो, आँसु आफै बग्न थाले, मन मा अनेक कुरा खेले, आफूलाई पनि इमानसिंह भएको संझे, समय बितेको थाहै भएन। मुरी मुरी धन्यवाद मनोज गजुरेल जी।
या्े कथा सुनेर के कुनै सरकार मा हुनेहरूकाे मनमालागन सकला मलाईत विश्वास छैन ।
फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाज लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
कति मार्मिक
समाज ले वहुला वनायाे आमालाई वाेक्सी शब्द मार्मिक शब्द
सलाम छ मनोज सर ।