सुटिङ हेर्न जाँदा जाँदै आशा खड्का कसरी बनिन, यति ठुलो कलाकार ? रजतपट अँकललाई आफ्नो गुरु मान्छिन्
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Host- Shishir Bhandari
Guest- Asha Khadka & Mother
Camera- Laxman Raj adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari#kanchhi #kanchhiserial #kanchhiofficial #ashakhadka #bhunti #aashakhadka #aashakhadkainterview
तपाई मध्ये को को आशा खड्काको फ्यान हुनुहुन्छ ? कमेन्ट गर्नुहोला ।
सबैले यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला है ।
हाम्रो नयाँ गीत हेर्नुस-th-cam.com/video/sj7u59LQzyQ/w-d-xo.html
Ma pani hexu regular
अब हजुर को यउटा गीत हजुर ले आशा दिदी लाई खेलाउनु पर्छ दादा pLZ
Aasha bahini ko seriyal naheri mandoina
आशा दिदी चाहिँ एकदमै असल,इमान्दारी,लगनशील र समाजमा केही नया सन्देश दिन र परिवर्तन गर्न चाहने कलाकार हुनुहुन्छ।अझै उन्नति र प्रगतिको शुभकामना छ❣️
Asha khadka is best Actor and my favorite 🥰🥰
अस्ली नारी भनेको यस्तो हुनु पर्छ।
🥰🥰
एकदमै असल इमान्दार बहुप्रतिभाशाली व्यक्ति एकदमै मन पर्ने स्वाछ सफा मन भएको कलाकार मेरो एकदमै मन पर्ने कलाकार 💕💕💕❣️❣️याे त पुरा भिडियो रहेछ नयाँ भिडियो पनि हाल्नु पर्यो शिशिर दाइ🙏🙏
कति सभ्य आशा दि आफुलाइ पनि यस्तै सभ्य बनाउन सकु ❤️
आशा खड्का बैनी कान्छी र भुन्टी,सारै मन पर्छ र आज सम्म पुरै हेरेको छु,बिदेशमा रहेर पनि राम्रो राम्रो तेली सिरेल हेर्न पाएको छु म सारै फ्यान हो,अझै प्रगति को कामना,
सबै कि प्यारी ,अँखा कि नानी,
नेपाली सिरियल मध्येकै सबै भन्दा best लाग्ने मेरि आदरणीय दिदी आशा जि धेरै धेरै maya hajur lai❤️😘💖
प्यारी आशा दिदी हजुर को सबै सिरियल मलाइ धेरै मन पर्छ हजुर 😘😘love you de
My favourite serial कान्छि र भुन्टि my favourite कलाकार आशा खड्का दिदि
Aasha de is best actor Aba Sagar sir ko pani interview lyaunu paryo 🤗😍❣️🥀
हामी सबैको मन पर्ने कलाकार।यहाको कामको उच्च सम्मान छ।
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏
Good job
आशा दिदी एक अशल मोडल हुन उनी को मन सारै सफा छ दिदी ले कति सङ्घर्ष गरेर यहाँ सम्म आउनु भाछ दिदी को मिहिनेत दिदी को आज सम्म मैले हरेक। इन्टरभिउ अनि हरेक जति पनि उहाँ ले खेलेको मिऊजिक भिडियो दिदी यति महान हुनुहुन्छ की जब ठूला ठूला पर्दा का कलाकार हिरोनी भन्दा पनि कुनै कम छैनौ दिदी यति अशल छिन् मलाई त संसार कै सबै भन्दा नी राम्रो कलाकार लाग्ने आशा दिदी हो यति जति बयान गरे पनि मत थाक्दिन दिदी को मत हाम्रो गाउँ घर तिर अनि हाम्रो परिवार सबै दिदी लाइ कति राम्रो मान्नु हुन्छ दिदी सधैं अगाडि बढ्दै जानु कहिले पनि त्याे हँसिलो अनुहार मा आँशु देख्नु नपरोस मेरो दिदी तर मैले hjr लाई नजिक बाट आज सम्म कहिले देखिको छैन मैले त सीरीयल अनि मुजिक भिडियो अनि इन्टरभिउ मा dekheko छु तर मलाई त एक दम माया लाग्छ सारै मन पर्छ
Kati ramro bichar vayako malai man parni kalakar kanchhi bhunti...best sukumaya
हजुर जस्तो राम्रो मान्छे ले यसरी पुरानो भिडियो लाई लाक भ्युज पैसाको लागि हामिलाइ नझुकाएको भए हुने यो 3 yers अगाडिको भिडियो हो गल्ति बेले माफ पाउ🙏🙏🙏🙏
Ramro charcha ra darsak ko maya pauna seto sapro nai dekhauna jaruri xaina vanne ramro udaharan ho Asha khadka(Kanxi)💞💞🙏🏼🙏🏼so talented and humble dedicated actresses of Nepal👍🏼👍🏼🙏🏼🙏🏼💞💞👏🏼👏🏼
आशा खड्का जस्ताे राम्राे कलाकार काेहि छैन एकदम इमान्दार र असल हुनुहुनुछ
म पनि हो हई आशा दिदि को फ्यान
आशा दिदी को सिरियल र यक्टिन धेरै राम्रो छ अजै सफलताको सुभकामना (कान्छी)
Aasha didi love u😍abo next interview chai sagar sir ko aaos hoi🙏🙏
My favorite serial kanxi and bhunti lots of love Aasha baini best wishes ❤💖
My favorite😍❤🥰 Asha Didi❤😍
Nepal ko number 1 sabhya kalakar ma Asha baini parnu hunchha.
Didi hajur ko partiva Akdamei ramro xa aagami dinma aajei ramro saphata Milos sadhi aasari aaga di badeiko dekhana pau miss you diju ❤️❤️😘❤️❤️
सागर सरको interview लिनू पयो दादा
My fast friends ASha didi
Ma pani sadai harxu Aasha de ra Sagar dai KO jode rialama jodi vako harna pau❤️❤️❤️❤️❤️
Wow dherai ramro ilove you asha sis miss you always
अति राम्रो भिडियो
यो त पुराको होइछ नि शिशिर दाजु नया ल्यानु पर्यो के
आसा दिदि त नेपालको नम्बर १ सिरियल निर्देसिका हुन फरक कथा बस्तु बनाउनु भएको छ
मान्छे सारै राम्रो अनि बानी को त कुरै नगरौं आशा बहिनी 👌👌👌👌❤️❤️❤️🙏
आशा दिदीको म ठूलो फ्यान हुँ ❤️❤️❤️❤️
Ati saskari n meheneti Aasha khadka 👌👌💓💓
big fan aasa khadka ko
Mero asa diju bestopluck congressional
Maila sadai harchu kanchi love you kanchi ♥️
अति मन पछ् कानछि सिरियल र भुनटि िसिरियलउनका शसकारि शाहारइ रामाे लागछ
आशा बैनिको बयान जतिनै गरेपनि पुग्दैन स्वभाव सस्कारको सहित अन्य कुरा मा एक्स्ट्रा 💕❣💕😍
Nice
😍😍
i am bg fan derai ramaro xa mo daliy herachu
Malai yakdam man parxa kanxi ❤️❤️❤️
Asadhai ramro x siriyal kanxi r vunti
शालिक मर्यादिक नारीमा हुनुपर्ने गणुले भरिपुर्ण
Saarai raamro kalakaar
👌👌👌👌
कन्छि र भुन्टी धेरै राम्रो लाग्छ मलाई
Views ko lagi upload gareko ma dhanyabad yo video dherai old ho kati choti update garnu va ?views ko lagi ?
Kanchi ❣️
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Mero sabai vanda best kalakar aasha khadka g
Mata sansar kai pahilo fan aasha khadka ko ho
Asada bahiniko siryal sarai man parx
I never missed her both serial khanchi and bhunti
भुन्टि र कान्छि 1 बाट हेरि राछु
Kati man parxa malai ta sister ko sabae bani ramro xa hajur ko
dami lagaxa
Sansarkai sabai bhanda pyari ramri aasah Mero pyari bunu💕💕💕💋💕💋💕💋💋💋💋💋💋
Big fan ❤️❤️❤️❤️
Ma sanga pariwarik kathako sirifal lekhirakheko xu jankari garays
God bless you you, Amen Amen Amen
सधैभरी यस्तै रहनु छोटो कपडा लगाउदैमा राम्रो हुने होइन आशा दि हजुर यस्तै परिवेश मा यस्तै भेष मा मन पर्छ
मलाई कान्छी र भुन्टी श्रृयल एकदमै राम्रो लाग्छ मनपर्छ im Big fan.
Big fan
my favourite actors aasha khadka😍😘
Ma kanchhi serialko fan hu dada daily herchhu
Ma dailekh dhekai herchu ❤️neyamite
Asha ko fan ho mata
Aasha baini ko bg fan ma❤️❤️❤️❤️❤️
❤️❤️
बोल्ने शैली त आँचल शर्मा र आशा दिदिको उस्तै लाग्यो ।
Mo big fan ❤ good 👍🥰🥰
Ma herxu ma dealy kanxi bhunti sireal malai man parcha aasha dee❤️
मलाई सारै मन पर्छ कान्छी र भुन्टी नछुटाई हेर्ने गर्छु
Aasha dd is always best 🫶🫶🫶
Dami
मलाई मनपर्छ भून्ती कान्छी मम्यादी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
Dherai man parxa ma ni Herxu kanxi ra bunthi
🙏🙏🙏👌👌
malai pani asha didi ko sireyal man parxa bhunti kanxi sireyal my best
My favourite seral ❤❤❤❤❤
Ma kanxi ra bhunti sireyal naxutae herxu ❤️
ma herne garchhu sadaiba kuwait bata ho
Purano interview ho yo
Saknu hunxa vane naya interview lerauna paryo shisir brother
good
Malae yekdam man parxa vunti kanxi katibela aaula vanera parkhiyera basne hunxa aasdd lae vetna manxa mayelu dd
❣️🎉👌
My favourite ddd aasha
Nice kalakar
Congratulations sis
Dada moni herxu kaile pani xuthaudina kanchi bunti
my❤️❤️❤️❤️
यो पहिलेको भिडियो होत 🙏
,❣️❣️❣️
Sagar sir ko pani linu hai
म कुनैपनी भाग नछुटाइ हेरने गर्छु
राम्रो लक्छ म पनि हेर्छु
Aadha Didi is the best actor
me also big fan ho
aasha
Cute dee