मुकुली बिरामी भएर हस्पिटल भर्ना हुँदा भुन्टी पुगेर धरधरी रोईन । आशा खड्का र रिताको लोभलाग्दो सम्बन्ध

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Host- Shishir Bhandari
    Guest- Rita Siwakoti
    Camera- Susan Khatri
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 329

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 ปีที่แล้ว +78

    'भैगो माया लाउँदिन' हेर्नुस
    Link- th-cam.com/video/jCkitTxAvKs/w-d-xo.html

  • @kabitwrai3687
    @kabitwrai3687 3 ปีที่แล้ว +60

    थोरै त बुझेको थियौ रिता सिवकोटी तर यति माहान सोच र सफा मन कि धनी हुनुहुन्छ अझ आज शिशिर दाइ सङ्ग को बार्तलाभ बाट अझै प्रष्ट भैयो कति कुरा उहाको पीडा हरु सुन्दा मन दुख्यो र कति कुरा सुन्दा रमाइलोपनी,रिता दिदी लाई अझै राम्रो होस कलाकारिता क्षेत्रा पनि अझ सफल बनोश,

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +133

    आशा बैनिको पनि interview लिनु पर्यो शिशिर सर।

    • @surekhalawot7353
      @surekhalawot7353 3 ปีที่แล้ว +7

      Umm Ho malie pani aasha di ko intarviu hayrna manxa plzz dada interviu lina paryo

    • @gopalbaral3408
      @gopalbaral3408 3 ปีที่แล้ว +3

      सहि हाे

    • @rajakorani274
      @rajakorani274 3 ปีที่แล้ว +2

      Tyahi ta aasha di KO kunai maa interview naai aaudainn kin holaa. ❤️

    • @arinalamichhane2242
      @arinalamichhane2242 3 ปีที่แล้ว +1

      hjr ho sishir sir, ple asha bahiniko paani naya naya interview linu hosna

    • @kabita855
      @kabita855 3 ปีที่แล้ว +2

      सहि हो

  • @bishnukc6257
    @bishnukc6257 3 ปีที่แล้ว +116

    श्रीयलमा तुच्छ ब्याबहार भएपनी मुकुली दीदीको आशा बैनी प्रती यती धेरै माया रहेछ खुशी लाग्यो माया अझ गाढा बनोस♥️🙏

    • @ritikaritia608
      @ritikaritia608 3 ปีที่แล้ว +1

      सबैले बुज्नु पर्ने कुरा सिरेल मा गाली गरे पनी रियल मा कहलेई गाली नगर्नुहोला सिरेर सिरेल नै हो भन्ने सम्जिनु होला 🙏 आशा दिदि ले नै लेखेको कथा को यक्टिंग गरेको हो भनेर बुज्न पर्छ 🙏🙏

    • @bishnukc6257
      @bishnukc6257 3 ปีที่แล้ว

      @@ritikaritia608 सही भन्नु भयो सिस्टर हजुरले🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +20

    आहा मुकुली बहिनी र आसा को दोस्ती को कुरा सुन्दा सारै खुसी लाग्यो तर आउने हप्ता सागर सर ले कान्छी लाई सहर्स सुइकार गरेको देख्न पाउ धन्नेबाद।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +43

    सिरियल को कथा मा र बास्तबिक कथा मा फरक भै जान्छ नि. आशा र रीता को मित्रता राम्रो होस.

    • @chosangrai5519
      @chosangrai5519 2 ปีที่แล้ว

      Kanxi di ra mukuly di lai sarai maya lagxa ani mo pani tapai haru sanga bolna pay pani huntyo jasto lagxa ni

  • @deeptouch4408
    @deeptouch4408 3 ปีที่แล้ว +86

    आसा जि को कहिले लिने इन्टर्भ्यु

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 3 ปีที่แล้ว +50

    यो तपाईं हरु को मित्रता सुनेर भावुक बनायो दिदि😍😘

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +18

    रिता दिदी काे अभिनय सारै राम्रो लाग्छ

  • @onlinenepal9236
    @onlinenepal9236 3 ปีที่แล้ว +5

    खुशी को कुरा मिलेर जिन्दागी भरी यस्तै होस

  • @padamasaud2665
    @padamasaud2665 3 ปีที่แล้ว +25

    मलाइ मुकुलिजिको अभिनय असाध्यै मन पर्छ उहाँको अभिनयमा दम छ

  • @arjunparajuli9704
    @arjunparajuli9704 3 ปีที่แล้ว +39

    दिदी बहिनीको माया सदा रहिरहोस्😍😍दुवैलाई भगवानले रक्षा गरून्🙏🙏

  • @shristisunuwar9164
    @shristisunuwar9164 3 ปีที่แล้ว +29

    तपाई हरु को माया सम्बन्ध सदा यस्तै रहि रहोस् ❤️❤️

    • @RameshThapa-td4lo
      @RameshThapa-td4lo 2 ปีที่แล้ว

      Hallow sisir bhai bhunti khi ta intervieu linu paryo

  • @govindadhimal4542
    @govindadhimal4542 3 ปีที่แล้ว +7

    कति महान हृदय भएकी मुकुली
    Keep it up

  • @santoshsunarofficial4019
    @santoshsunarofficial4019 3 ปีที่แล้ว +7

    धेरै राम्रो सिरीयल मा जस्तो रहेनछ है खुसि लाग्यो अब आसा जि लाई पनि मन का बेथा इन्टरभिउ मा प्रस्तुत गर्नु भएको सुन्न कहिले पाईन्छ सिसिर दादा❤️❤️❤️❤️🙏🙏🙏

  • @ritabuga6355
    @ritabuga6355 2 ปีที่แล้ว +1

    आसा रीता म्याम दुबै एकैसाथ इन्टरभिउ लिनुभएको भय अज रमाइलो हन्थ्यो शिशिर सर

  • @Mankoaya
    @Mankoaya 3 ปีที่แล้ว +27

    उच्च सम्मान रिता दिदी प्रती ❤️
    तर भुन्टी सुरियलमा बाउलाइ डन्डा हान्दा चाइ म बेहोस 😁😁

  • @manjukumarechhetri5123
    @manjukumarechhetri5123 3 ปีที่แล้ว +17

    हजुर हरु को अभिनय ले साच्चै नै समाजमा भएका विभिन्न प्रकारका समस्या लाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई देखाउनुभयको छ।

  • @bhagawatidhungana442
    @bhagawatidhungana442 3 ปีที่แล้ว +7

    साच्चिकै आशा दिदी एकदमै दयालु हुनुहुन्छ जस्तो लग्छ्😘😘मुकुली काकी नि सार्है मन पर्छ मलाई ❣️

  • @parikshashrestha6391
    @parikshashrestha6391 3 ปีที่แล้ว +4

    उहाँको क्यारेक्टर रील मा पनि अचम्म सान्दर्भिक भनौ एकदम राम्रो छ, साथै मान्छे पनि अत्ति सुंदरी मलाई त रीता को मुकुली क्यारेक्टर धेरै मन पर्छ

  • @chandrakhadka4726
    @chandrakhadka4726 2 ปีที่แล้ว +1

    राम्रो प्रस्तुती

  • @bishnupariyar7135
    @bishnupariyar7135 3 ปีที่แล้ว +2

    यति धेरै मिल्ने साथी।सिरियलमा चाहिँ कटर दुश्मन🙏🙏🙏🙏🙏

  • @thapa41091
    @thapa41091 3 ปีที่แล้ว +6

    शिशिर दाइ आशा दिदीलाई पनि मिडियामा ल्याउनु परो । आशा दिदीको सङ्घर्षको कथा पनि प्रस्तुत हुन परो शिशिर सर ।

  • @bimalashrestha6965
    @bimalashrestha6965 3 ปีที่แล้ว +26

    Kanxi serial ko sagar sirko ne interview linu na 🙏🏻🙏🏻🙏🏻

  • @karnabudhathoki5640
    @karnabudhathoki5640 3 ปีที่แล้ว +26

    शिशिर सर हजुरकोत भिडियो आई राखाछ गितहरुनी आईराकोछन खुशी लाग्छ तर हाम्रो अर्को सहयोगिम भाग्य निउपाने सर कता हराउनु भो के भो उहाँलाई कुनै समस्या पर्योकी के भो तेति सहयोगी तेस्तो चर्चाम भाको मान्छे यकासी हराउनु भो कारण के हो यकचोटी हजुरले खोजी गर्दिनु पर्यो हामिलाई हजुरले उहाको के समस्या हो किन उहले ईट्रभिउ लिन छोड्नु भो कुनै समस्यामत हुनुहुछ के भो जान कारी गर्नु अ पिलिज शिशिर सर ल 🙏🙏🙏🙏🙏

    • @yubrajthapa4187
      @yubrajthapa4187 3 ปีที่แล้ว +1

      Taieta vaneyko

    • @kamalasapkota3574
      @kamalasapkota3574 3 ปีที่แล้ว

      तेयो चचाचुचु गर्दै आको तेयो फटाहा बिजेस साहि हो कि के जाति नाम भको फटाहाले भाग्य नेउपाने भाइलाइ धेरै को अगाडि नराम्रो बनायो तर बुझ्नेले त बुझेकै छौ दुइचार जनाले नराम्रो भनेर केही हुन्थेन मनि बहुत खोजि राछु हाम्रो भाग्य भाइलाइ धेरै राम्रो मान्छे हो भाग्यभाइ फेरिनि आय हुन्थेयो

    • @sunitapaudel6911
      @sunitapaudel6911 3 ปีที่แล้ว

      Sahi kura garnu vo

  • @kamalapraja4417
    @kamalapraja4417 3 ปีที่แล้ว +2

    धेरै खुसी लाग्यो आशा दि दि को र मुकुली दिदि को रियल माया देखेर अब आशा दि दि लाई पनि ल्याउनु पर्यो शिशिर सर

  • @rohittotal7679
    @rohittotal7679 3 ปีที่แล้ว +16

    आशा र रिता लाई मन पराउने जति एता हाजिर गरौ

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 3 ปีที่แล้ว +7

    मुकुली र भुन्टी को माया सधैं यसरी नै रहिरहोस। दुवैको एक्टिङ राम्रो लाग्छ।

  • @yubrajthapa4187
    @yubrajthapa4187 3 ปีที่แล้ว +8

    Shirshir Dada aba audho dhin ma asha ra rita jiu ko interview linus hai ❤❤💞💞🙏🙏

  • @suryakalaban3885
    @suryakalaban3885 ปีที่แล้ว +1

    दिदी बहिनीको माया सधै भरी रही रहोस 🙏🙏❤❤❤❤🌹🌹🌹🌹

  • @galaxynote7322
    @galaxynote7322 3 ปีที่แล้ว +12

    मुकुली हजुर बूढो खोज्न हिड्नु भाएको भेटाउनु भोयो कि भएन ।हजुर आफै हराउनु भोयो।

  • @गङ्गाराइ
    @गङ्गाराइ 3 ปีที่แล้ว +6

    भुन्टी सिरीयल सफल हुनु मा मुकुली को क्यारेक्टर मुख्य हो! आशा र रीता दुबैलाइ सम्मान छ!

  • @mayachand8640
    @mayachand8640 2 ปีที่แล้ว +1

    सारै मन छोयो आसा बहिनी र रिता दिदी सारै मन पर्छ

  • @basantisijwal9346
    @basantisijwal9346 2 ปีที่แล้ว +2

    कस्तो राम्रो सम्बन्ध

  • @renukamagar2665
    @renukamagar2665 2 ปีที่แล้ว +8

    हजुर हरुको माया अझ्है बढ्दै जवोश सुभकामन छ

  • @jenisharanamagar2509
    @jenisharanamagar2509 3 ปีที่แล้ว +12

    Aasha dd ko pani interview linu ne plz

  • @remisharai6813
    @remisharai6813 3 ปีที่แล้ว +8

    पहिले सुरुमा भुन्टी र कान्छी सिरियल हेर्दा त रिस उठ्थ्यो पछि कुरा बुझ्दा त कथाले मागेर त्यस्तो अयाक्टिङ गर्नु भएको रहेछ कस्तो महान बिचार हजुरको

  • @gunaguna443
    @gunaguna443 3 ปีที่แล้ว +1

    बीचरी आसा सधैभरी सफलता मीलोस प्यारी भुन्टी र कान्छी

  • @rijulimbu8634
    @rijulimbu8634 3 ปีที่แล้ว +12

    Bhunti ra mukuli lai sangai interview ma lyaunu paryo sisir dai😍😍rita siwakoti proud of you sis love u di❤️❤️❤️

  • @sandipthapa2373
    @sandipthapa2373 3 ปีที่แล้ว +2

    हेर्दै प्यारी र असल लाग्ने जमुना दिदिको इन्टरभ्यु हेर्नी ठुलो रहर छ

  • @santoshbabu5189
    @santoshbabu5189 3 ปีที่แล้ว +3

    मलाई पनि निक्कै मनपर्ने कलाकार साथै समाजसेबी (मुकुली) रिता सिवाकोटी मन सफा भएको मान्छे

  • @shyamgrg5220
    @shyamgrg5220 3 ปีที่แล้ว +7

    Sakesamma bhunti ko interview lyaunu paryo shisir sir

  • @saritakhanal4975
    @saritakhanal4975 2 ปีที่แล้ว

    शिशिर दादा एकपटक आशा खड्का दिदीको इन्टरभ्यु लिनु नै है plz dada

  • @unikathulu4959
    @unikathulu4959 3 ปีที่แล้ว +3

    आशा , भुन्टी, मुकुली , र काजिनि यो तीन जनालाई सङ्गै लेउनु पर्यो अन्तर्वार्तामा

  • @bhumikagrgstupidofficial5088
    @bhumikagrgstupidofficial5088 3 ปีที่แล้ว +10

    मुकुली is perfect actor 👌👌👌😍😍😍😍😍❣️❣️❣️❣️❣️

  • @rammayathaparana7719
    @rammayathaparana7719 3 ปีที่แล้ว +6

    Love u Rita dd hjrko kalale sadhai hjrlai uchaima puryaos

  • @umashrestha5386
    @umashrestha5386 3 ปีที่แล้ว +6

    Lots of love Aasha dee 💖💞💕💕💕💕💖💖💖💕💕💓💓

  • @humanunitypower2237
    @humanunitypower2237 3 ปีที่แล้ว +2

    नातकत हाे सुकुमायाले कथामा गरायकाे छुचि मुकुलि काकि त हाे 😂😂😂 नातकमा जे भयनि राम्रो छ रिता दिदि 😍😘😘

  • @parikshashrestha6391
    @parikshashrestha6391 3 ปีที่แล้ว +5

    साथै भुंटिको त झन भन्नई परेन उहा सिसको सीरियल हेरेर नै नेपाली सीरियल हेर्ने बानी परेको छ, सो thanku so much भुंटि, कॉन्छि

  • @liladxn39
    @liladxn39 2 ปีที่แล้ว +1

    याे दिदी बहिनी काे सम्बन्ध सधै अजम्बरि हाेस

  • @kusumsunar6732
    @kusumsunar6732 3 ปีที่แล้ว +17

    Aasha baini sagar sir ko interview pani leununa paro sir ❤️❤️❤️❤️❤️❤️❤️

    • @radhikasharma2041
      @radhikasharma2041 3 ปีที่แล้ว +2

      Please 🙏🙏🙏🙏🙏🙏🙏

    • @jaykumarsah7738
      @jaykumarsah7738 3 ปีที่แล้ว +2

      Umm

    • @binukarai6629
      @binukarai6629 3 ปีที่แล้ว

      मलाइ त मुकुली त अति नै मन पर्दैन किन कि लास्ट छुच्चि

  • @aasharai2377
    @aasharai2377 3 ปีที่แล้ว +2

    सारै राम्रो अबिनया गर्नु भएको छ

  • @legendyt5629
    @legendyt5629 3 ปีที่แล้ว +41

    Mukuli is always best ❤️

    • @priyankagurung89
      @priyankagurung89 2 ปีที่แล้ว +1

      Sarai Mon parxa tapai haruko sairal

  • @shantib.k5089
    @shantib.k5089 3 ปีที่แล้ว +9

    mukuli kaki ra vunti dee ko sangoi lagnu na dada interview 🙏🙏❤️❤️

  • @sitapuri5511
    @sitapuri5511 3 ปีที่แล้ว +3

    अब आशा खड्काको intervew ल्याउनुपर्यो

  • @bipashabhandari4760
    @bipashabhandari4760 3 ปีที่แล้ว +10

    Bhunti ko pani interview lina paryo

  • @nikeshtab6176
    @nikeshtab6176 3 ปีที่แล้ว +7

    Ramro xa

  • @ramrokaam858
    @ramrokaam858 3 ปีที่แล้ว +8

    We want Aasha in next episode hai Dada ❤️❤️❤️

  • @pabitrabishokarma1
    @pabitrabishokarma1 2 ปีที่แล้ว +1

    आशा दिज्जुको इन्टर्भिउ कहिले होला हेर्ने❣️❣️❤️❤️

  • @manishasapkota5102
    @manishasapkota5102 3 ปีที่แล้ว +5

    Wow i like

  • @bishnudhakal309
    @bishnudhakal309 3 ปีที่แล้ว +18

    bhunti ko interview linu paryo dai

  • @legendyt5629
    @legendyt5629 3 ปีที่แล้ว +28

    Mukuli KO acting dharai ramro X ♥️♥️♥️♥️♥️

  • @laxmibadalbadal5476
    @laxmibadalbadal5476 3 ปีที่แล้ว +1

    साह्रै राम्रो तरिकाले खेल्नु हुन्छ राम्रो लाग्छ

  • @rachanasunar0542
    @rachanasunar0542 2 ปีที่แล้ว +1

    उहाँ दिदी बहिनीको मायामा कहिले कसैको पापी आँखा नलागोस

  • @jamunamukhiya428
    @jamunamukhiya428 3 ปีที่แล้ว +3

    आज दिदिको कुरा सुनेर सारै खुसी लाग्यो माया लाग्यो दिजु सिरियलमा देख्दा रिस उठेर गाली गर्न मन लाग्छ

  • @kanchankanchan3194
    @kanchankanchan3194 3 ปีที่แล้ว +5

    Aasha dijuu ko ni interview linu paryo sir

  • @junuchamling4648
    @junuchamling4648 3 ปีที่แล้ว +15

    Mukuli di best actors 🤗💓💓💓😘

  • @devidcamrun1937
    @devidcamrun1937 3 ปีที่แล้ว +2

    sarai ramro act hunuhunxa rita ji aasa ji lai dherai dherai subhakamana xa hajurharu lai all the bast

  • @radhikasharma2041
    @radhikasharma2041 3 ปีที่แล้ว +9

    Vunti lai pani launu na please🙏

  • @rukeshpun7761
    @rukeshpun7761 2 ปีที่แล้ว +1

    Katti ramro acting gareko ho hajur le film ko heroin vanda pani ramro acting ummmm hajur lai yestai negative ma glim ma kheleko herna man xa mukuli rita ji

  • @kamal.shrestha-
    @kamal.shrestha- 3 ปีที่แล้ว +6

    रिता शिवाकोटी (Love you)

  • @sabinadina247
    @sabinadina247 2 ปีที่แล้ว

    presentation ekdam ramro x.

  • @ranjukhatri5469
    @ranjukhatri5469 2 ปีที่แล้ว

    Ekdam ramro xa

  • @indrabahadur3433
    @indrabahadur3433 3 ปีที่แล้ว +5

    Very nice

  • @aarohirai2605
    @aarohirai2605 2 ปีที่แล้ว

    तर जे होस मुकु र काजु को रोल हासो उठछ

  • @chetanaroka1765
    @chetanaroka1765 3 ปีที่แล้ว +10

    Bhunti ra Mukulilai sangai interview linu paryo k daii

  • @deepathapa2239
    @deepathapa2239 3 ปีที่แล้ว +1

    Thanks Sistera

  • @laxmilaxmidamu7451
    @laxmilaxmidamu7451 2 ปีที่แล้ว +1

    कति मायालु दिदी आसा दिदी 🙏🙏🙏

  • @bhimprasad5196
    @bhimprasad5196 3 ปีที่แล้ว

    रिता सिवाकोटी बैनि धन्यवाद तपाईंको मुकुली भुमिका अभिनय राम्रो छ आसा खड्का बहिनी को भुन्टी र कान्छी भुमिका अभिनय राम्रो छ आसा खड्का बहिनी यो भन्दा अझ राम्रो बनाउन सफल हुँदै जाओस आसा खड्का बहिनी तपाई को सिरियल सबै दर्शक ले मन पराऊने छन् धन्यवाद छ आसा खड्का बहिनी तपाई लाई

  • @gorkha_gaming.
    @gorkha_gaming. 3 ปีที่แล้ว +3

    Bhunti ji ko pani Bhunti Carektor ma interview linu pareyo k shishir ji..

  • @yakendrashah6286
    @yakendrashah6286 3 ปีที่แล้ว +1

    मुकुली जिको अभिनय दामि छ

  • @kreesaneupane_1234
    @kreesaneupane_1234 3 ปีที่แล้ว +14

    Aasha didi ko interview linuparyo dada aba xittai

  • @reeyapun6519
    @reeyapun6519 3 ปีที่แล้ว +7

    True vannu vayo rita aunty🙏🙏ani hajur act pani dherai ramro xa ani act ma pani xitai ramro banera kheleko herna pau🙏

  • @sabitrineupane8415
    @sabitrineupane8415 3 ปีที่แล้ว +6

    Very nice love you

  • @Ohruithedino
    @Ohruithedino 3 ปีที่แล้ว +5

    WOW super good both of you sis ❤️❤️

  • @bimalaacharya4851
    @bimalaacharya4851 3 ปีที่แล้ว +1

    ❤️❣️ .

  • @copycat1061
    @copycat1061 3 ปีที่แล้ว +8

    भुन्टी कान्छी यानिकी आसा खड्काको नि जसरि भएनी ईन्टरभ्यु लिनु न शिशिर ब्रो अहिले सम्म कसैले नि लेको छैन

  • @raidipendra7688
    @raidipendra7688 3 ปีที่แล้ว +5

    Wow wow kati ramri mukuli🙏🙏

  • @jaytamangjaytamang9090
    @jaytamangjaytamang9090 3 ปีที่แล้ว +8

    Aba asha de lai pane leyunu paryu dada please

  • @HaHa-wz6pq
    @HaHa-wz6pq 3 ปีที่แล้ว +2

    कान्छी सिरियलमा बुडो हरायेको खोज्नु जानू भको हराउनु भयोत मुकुली दिदी कहिले आउनु होनेहो चाडै आउनुहै बूढो लियेर्😀

  • @mayaghimire4177
    @mayaghimire4177 2 ปีที่แล้ว

    सिरियल कि मुकुली मन नपर्ने हति यता✋

  • @vikasparayar2577
    @vikasparayar2577 3 ปีที่แล้ว +1

    Wow so Qut ❤️❤️

  • @nabinlama9934
    @nabinlama9934 3 ปีที่แล้ว +1

    big fan hu motaa rita di ko😘😘

  • @rohitdhamaladhamala5133
    @rohitdhamaladhamala5133 3 ปีที่แล้ว +3

    Asha ji sachei asal hinuhunxa sadhei Khushi rahanu ❤️

  • @Ilovemybaby419
    @Ilovemybaby419 3 ปีที่แล้ว +4

    Asha💕💕💕

  • @teroaama7423
    @teroaama7423 ปีที่แล้ว

    samajsebi rita sis sarai khusi lagcha

  • @sanjiwonixettri1949
    @sanjiwonixettri1949 3 ปีที่แล้ว +3

    😍😍❤️💖

  • @santoshibudhathoki5308
    @santoshibudhathoki5308 3 ปีที่แล้ว +3

    Rita dd afno khyal garnu la ma hjrko fan

  • @nirmalakarki3950
    @nirmalakarki3950 2 ปีที่แล้ว

    Malai t di hjrko अभिनय गरेको धेरै नै मन पर्छ

  • @ramkumarbhujel984
    @ramkumarbhujel984 3 ปีที่แล้ว +1

    Wow nice love to love thanks