आशा जी को अभीनय धेरैनै उच्च स्तरको हो.सायद वाहालाइ सपोर्ट नभयेर होला वहा अगीडी बडन नसक्नुभयेको नत्र वाहामा एउटा स्टारमा हुनुपरने सम्पुर्ण गुण छ.वाहाको बोली सुन्दा मन पनी नीकैनैै साफ भयेको लाग्छ!पहीलो पटक हरके हवलदार सीरीयलमा हेरदा नै मलाइ वाहाको अभीनय सारै मन परेको थीयो!best of luck for ahead future...god bless you ever asha ji
आशा खड्का साच्चिकै मन्को सफा र उज्यालो हुनु हुन्छ सुन्दरताले भरिनु भको छ चन्द्रमा जस्ताइ आशा खड्का को बिहे एस्तो होशकी श्रीमान् ले ओठ मा सधै आसो खुशी देओस आशा लाई🌻🌻🌻🌻🌹🌹🌹🌹🌷🌷🌷 जिबन मा कहिले दुखी देख्ना नपरोस् so happy birthday जन्मा दिन्को लाखाउ लाख सुभकामाना
अाशाकाे जिकाे अावाज कति मिठाे मैना चरि जतिकै अनि फलाम्काे मर्चुँगाे जस्तै परि परि का थरि थरि का भुवाईस हैन अाशा नाईका काे ट्यालेन ऐकदमै अाशाजि ट्यालेन्टेट हुनुँ हुन्छ हाेनि अाशा खर्काराम्रि नि कतिनै राम्रि सुन्दरि बिउटि हुनुँ हुन्छ ममिकाे असल छाेरि यश धेरै सुन्दरि सबैकाे मन जित्नेँ असल सन्तान अामाँकाे ममि पनि धेरै राम्रि र सुन्दरि असल हुनुँ हुन्छ धेरै धेरै बधाई छ मामु र हाहाहाहा कति राम्राे अावाज
मलाई तपाई आसा ले सिरियल मा भन्दा पनि म्यूजिक भिडियो मा खेलेको ले मन छुन्छ र मन पनि पर्छ म उहाको फ्यान भएको उहाले म्यूजिक भिडियो मा रुवाउन थाले पछि मात्र हो सायद अहिले आसा लाई सिरियल मा भन्दा पनि मोडलिड़ मा धेरै मन पराईरहेका छन
Obar ramro socha.. aasa gi jasto tasto kto sag maya ngarnu hola ... kin vani aheli ko kta haru tamipas ko lagi matra maya garxan..Aafuno khayal garnu hola...aasa g.
Super xa asha dii tapai ko acting lov u darai dii tapai ko aja darai video hera TH-cam ma darai ramro lagho, u ar so hardworking great daughter, ama chori ko maya herda darai khusi lagho... God bless u both❤️❤️
जन्म दिन को धेरै९ शुभ कामना आशा नानी ! हर्के हल्दार मा खेल्दा मैले चिनेको हु र सब भन्दा राम्री सुन्दर कलाकार आशा नानी नै हो मेरो लागि । रिपोर्तर भाइ ले अब बुदि भयो भन्ने अपशब्द नबोल्नु नै बेस्त होला भाइ ! २४ बर्श नपुग्दै बुदि भन्ने ? हे हे ! एनिवे, वेरि२ गुद !
आशा बहिनीलाई धेरै धेरै लाखौ लाख जन्म दिनको सुभकामना अनि सुस्वास्थे दिर्घायुको चाहना छ ल!
आशा जी को अभीनय धेरैनै उच्च स्तरको हो.सायद वाहालाइ सपोर्ट नभयेर होला वहा अगीडी बडन नसक्नुभयेको नत्र वाहामा एउटा स्टारमा हुनुपरने सम्पुर्ण गुण छ.वाहाको बोली सुन्दा मन पनी नीकैनैै साफ भयेको लाग्छ!पहीलो पटक हरके हवलदार सीरीयलमा हेरदा नै मलाइ वाहाको अभीनय सारै मन परेको थीयो!best of luck for ahead future...god bless you ever asha ji
कमल्पना डाँगी o
जन्म दिनकाे धेरै धेरै शुभकामनाका साथ अझ उच्च सफलता मिलाेस आशा बहिनी।
आशा खड्का साच्चिकै मन्को सफा र उज्यालो हुनु हुन्छ सुन्दरताले भरिनु भको छ चन्द्रमा जस्ताइ आशा खड्का को बिहे एस्तो होशकी श्रीमान् ले ओठ मा सधै आसो खुशी देओस आशा लाई🌻🌻🌻🌻🌹🌹🌹🌹🌷🌷🌷 जिबन मा कहिले दुखी देख्ना नपरोस्
so happy birthday जन्मा दिन्को लाखाउ लाख सुभकामाना
अाशाकाे जिकाे अावाज कति मिठाे मैना चरि जतिकै अनि फलाम्काे मर्चुँगाे जस्तै परि परि का थरि थरि का भुवाईस हैन अाशा नाईका काे ट्यालेन ऐकदमै अाशाजि ट्यालेन्टेट हुनुँ हुन्छ हाेनि अाशा खर्काराम्रि नि कतिनै राम्रि सुन्दरि बिउटि हुनुँ हुन्छ ममिकाे असल छाेरि यश धेरै सुन्दरि सबैकाे मन जित्नेँ असल सन्तान अामाँकाे ममि पनि धेरै राम्रि र सुन्दरि असल हुनुँ हुन्छ धेरै धेरै बधाई छ मामु र हाहाहाहा कति राम्राे अावाज
कति राम्रो सोच मम्मीको धेरै खुशी लायो
आशा खड्का को मन को राजा त मौहो नी । जन्म दिनको लाखौं लाख शुभकामना छ । म लगाएत सम्पूर्ण साथी को तर्फ बाट
जन्म दिनको लाखौं लाख शुभ कामना आशा बहिनिलाई सधैंभरी यसरिनै दर्शकहरुको मन्मा बसिरहनु कलाकरिता नछोड्नु सु - स्वास्थ्य दिर्घायुको कामना गर्दछु ।
🍰🎂🎂🎂🎂🎂🎂🍰
Happy Birthday to you de
जन्मदिनको लाखौ लाख शुभ कामना अाशा खडका ममिको कुरा राम्रो लाग्यो गोपिकृष्ण चापागाई दाजु हजुरको पनि प्रश्न सोध्ने शैली धेरै धेरै राम्रो छ है
💞💞💟💟💚💚😍😍👜👜
जन्म दिनको अनगिन्ती सुभ कामना छ।आशा बैनिलाइ।
खुशी लाग्यो हर्के हल्दारको होरोनी लाई देख्न पाउँदा.......Wawawawawwawa
जन्मदिनको शुभकामना छ आशा जि ।धेरै राम्रो काम खुसी लाग्यो ।हर्के हल्दरमा पनि समावेश हुनुपर्यो।तपाइँलाइ हर्के हल्दारमा पनि चाडैं देख्न पाउ।
🙄
आशा वा शुकमाया बहिनीलाई जनम दिनको धेरै धेरै शुभ कामना।
धेरै राम्रो स्वाभाविक भएको मिस आसा खड्का जि
अाशा जि जन्म दिनकाे लाखाै लाख शुभकामना सधै सु स्वास्थ्य उन्नति पर्गतिकाे कामना पनि
जन्म दीनको धेरै धेरै सुभकामना आसा बहीनीलाई 🎉🎉🎊🎊🙏🙏🍿🍟🌹🌹
आहा आशा बहिनी को जन्म दिनको धेरै धेरै शुभकामना ❤❤❤🎉
*जन्म दिनको लाखौं लाख सुभकामना,सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछु आशा जी*
🎁🎁🎂🎂🎂🎂🎂🎁🎁🎁
happy barth dey aasha ji
Happy Baday🖤🖤
Ryffyyddķ
Happy birthday to you 🎂🎂🎉 sass khadka ji dirgha aauko subhakamna
धेरै धेरै समझदार आशा बैनिलाई जन्म दिनको धेरै धेरै शुभकामना सधैं सबैको प्यारी बन्दै जानुहोला
जन्म दिन्को शुभ कामना आशा दी 🌺🌺🌺हजुर सदा यस्तै खुशी हुनु है
तेश तेइ रिसानि माफ काे भाग अरु बनाउन मिल्देन अाशा जि मिल्छ भने चाडेइ गरि दिनु हहि ल हजुर हरु को राम्रो लागो म लाई सिरेल
happy birthday 🎉🎉🎉🥳🥳🥳 to you kanchi didi hjr ko safalta pura hoss
आशा नानी 100 % ज्ञानी बुध्धि मानी इमान्दार असल छोरी हुन सलौट छ
जस्ले आशा जस्तो श्रीमती पाउछ उ धेरै भाग्य मानी हुन्छ आइ लभ यु आसा
जन्म दिनको शुभ कामना अाशा नानि
Asha didi ko acting malai baasari man paryo😍😍😍😍😍
अाशा खड्का हजुरलाई जन्म दिनको शुभकामना 🥀🥀🥀🥀
जन्म दिनको धेरै धेरै शुभकमना आशा बुने
Aasha bainilai janma dinko dherai dherai shuv kamana ! ! !
Dherai dherai suvkamana x aasha kharkalai ajhai pani aaunu hoss
Happy birthday to you Asa beautiful god bless you utarotar ko subha kamana safalta ko subha kamana
मलाई तपाई आसा ले सिरियल मा भन्दा पनि म्यूजिक भिडियो मा खेलेको ले मन छुन्छ र मन पनि पर्छ म उहाको फ्यान भएको उहाले म्यूजिक भिडियो मा रुवाउन थाले पछि मात्र हो सायद अहिले आसा लाई सिरियल मा भन्दा पनि मोडलिड़ मा धेरै मन पराईरहेका छन
Happy birthday Aasha bunu 🎂🎂🌹🌹
Happy birthday didi 🎂🎂🎁🎉🎊.mero mami ko nam pani asha ho .
Happy birthday ASHA sister And Always God bless.....ASHA.
Obar ramro socha.. aasa gi jasto tasto kto sag maya ngarnu hola ... kin vani aheli ko kta haru tamipas ko lagi matra maya garxan..Aafuno khayal garnu hola...aasa g.
जन्म दिनको धेरै धेरै शुभकामना आसा जी
धन्यवाद बहिनी आशा लाई
कति राम्री अनि सालिन्दार स्वाभाबकी आशा जन्मदिनको लाखौं लाख शुभकामना अनि जुवाइ साप चै राम्रो बुझ्ने खोज्नुस है।।
आशाले दिल टुटायो हेर्न मन लाग्यो आफ्नै रोजाइमा कस्तो जुटायो जन्मदिनको शुभकामना
कति राम्रो कति राम्री बाबू नानी हरु म पनि आउछु एक दिन जासरी भए नि म अहिले हल कुवेत
Meri best n ramry aasha ddloi happy brithdy to uhh
Janma din ko lakhau lakhau shuvha kaman Aasha diju happy birthday aasha miss you 🎂🎂🎂🎂🎂🎂🎂🎂🎂💐💐💐💐🎆🎆🎆🎆🎆
जन्म दिन को धेरै धेरै शुभ कामना दिदी
मेरो बेस्ट मन पर्ने कलकर आसा जि लाई जन्म दिनको लाखाउ लाख सुभ कामना आजा बैनि
🎂🎉🎉🎉🎉🎂🎂🎂🎶🎶🎶
Janma din ko suvakama na aasha bahini 🎈🎂🎉🎈
आश्मा जी कटी राम्री हो भन्या !!!
के गर्नु आफु बिहे नगरेको भए नाक ले जोतेर भुईमै लडीबुडी खेलेर
जसरी भए पनि पट्टयाउथे भनेर भन्न नमिल्नु हा.हा...ह....
Super xa asha dii tapai ko acting lov u darai dii tapai ko aja darai video hera TH-cam ma darai ramro lagho, u ar so hardworking great daughter, ama chori ko maya herda darai khusi lagho... God bless u both❤️❤️
Happy birthday to you Aasha Dd good best uhh🎂❤
Happy birthday nanu
आशा जि हर्के हवल्दार मा छिटो आउनु पर्यो !
Wow janma dinko suvakamana aasha ji
म आज देखि आशाको स्वरको फ्यान भए कति मिठो जति सुने नि सुनिरहु जस्तो।।
Aha !!!!aasha didi my favorite ❤️
Happy Brithday Asha bahini
जन्म दिन को धेरै शुभकामना प्यारी आशा
Kt ramro shoch Asha g ko🥰😍
Im your big fan ma hjr ko serial kanxi ra bhunti ko big fan maila serial 1 dekhi chuta chyna
आशा को आमा बाबा साथमा ल्याउनु पर्ने थियो
Happy birthday Aasa dee
कोहि भन्दा कम छैनन ,,,आशा दिदी ।।।।
जन्म दिनको धेरै धेरै शुभकामना छ
आसा जि जन्म दिन को लाखोै लाख शुभा कामाना ल
Janma denko dherai dherai suvakamana aasha dede hjr vagman hunu hunxa
Happy baday aasha sis...
HAPPY BIRTHDAY TO YOU Aasha i really love you🌷🌷🌷🌹🌹🌹🌹🌹🌹
आशा जि लास्तै मन पर्ने कलाकार हो मेरो
Kati ramri aasha bahini my best actor
Aama ko bichar ramrocha
जन्म दिनको शुभकामना छ
अाशाजि लाई जन्मदिनकाे लाखौंलाख शुभकामना🎂🎂🎂
आमा पनि कति मीठो बोल्नु हुन्छ
Happy birthday to you heroine aasha I miss you
Dherai man parne aasha didu hjr ko kalakar ko yatra safal rahos janma din ko suvakamana sangai
मेरो मन पन्ने कलाकार आशा खडका जि हो है
Kati ramro man boil asha sis mom lai derai Maya garnu la
जन्म दिन को धेरै९ शुभ कामना आशा नानी ! हर्के हल्दार मा खेल्दा मैले चिनेको हु र सब भन्दा राम्री सुन्दर कलाकार आशा नानी नै हो मेरो लागि । रिपोर्तर भाइ ले अब बुदि भयो भन्ने अपशब्द नबोल्नु नै बेस्त होला भाइ ! २४ बर्श नपुग्दै बुदि भन्ने ? हे हे ! एनिवे, वेरि२ गुद !
आशा बहिनीलाई जन्म दिन को लाखौ लाख सूभकामना
Kanxilai janma dinko lakhau lakh shuvakamana
जन्म दिनको लाखौं लाख सुभकामना सधै सफल्ता ले चुमी रहोस
Malai man parne kalakar aasha didi💖sorgaki aparsa💖
Happy birthday asha khadka 💕♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Miss u Mom and di
Happy birthday to you didi 🎂 🌷
जन्म दिनको शुभकमान अाश बईनि🎂🎂🎂🎂🎉🎉🎉🎉
Happy birthday to you 🥳🎂🎂🎂 Aasha khadka Ji
Happy birthday to you princess I am big fan of your 💓🎂
Happy birthday to you
Happy birthday 🎉 to 🎉🎂🎊
janam denko suvhakamana Aasha hamro nepal ma aasha ra durges lai mannu parxa hjr haru dui jana lai salamxa god job
Happy birthday too u asha ji.
जन्मदिनको लाखौं लाख शुभकामना
अति राम्रो।
जन्म दिनको शुभ कामना आशा g
happy birthday Aasha ge
Happy birthday to you aasha.sis
Happy birthday to you 🎂🎉🎁🎈 di hjr
Happy. Birthday aasha g dherai derai pragatiko kamana.!!! By Great fan
Happy birthday aasa nanu
Happy birthday to u aasha baine hanur le shocheko sabai kura pura hoss