गायिका शान्तीश्री परियारलाई अब गीत गाउन नदिने कलाकार सुजनको खुलासा,आफैले गाएको गीत समेत सेयर गरिनन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 55

  • @fzre5di300
    @fzre5di300 24 วันที่ผ่านมา +27

    हुनत हामी लाई बोल्न पर्ने त ठाउँ छैन होला तर पनि हेर्ने त हामी दर्शक नै हो त्यो हिसाबले पनि आज भोली शान्ति श्री परियार धेरै छाडा गित गाउँन थालेकी छिन्

    • @mohanbirahi8725
      @mohanbirahi8725 23 วันที่ผ่านมา +1

      गित बनाउने सर्जक हरु लाई नै नेपाल मा गित बनाउनु बेन गर्नु पर्छ यो गित हिट होला भनेर चलेका नाम भका गायक गायका हरु लाई गाउनु लाउछन बिरोद मा गायका किन ताने नि मोडेल र सर्जक लाई हो बेन गर्ने

  • @mayalukhadka6513
    @mayalukhadka6513 24 วันที่ผ่านมา +8

    असफलता पछिको सफलता हुन्छ भाइ बहिनी हो आलोचना हुनु नैहिट हुनु हो? सफलता को अग्रिम बधाई छ 👍️💟👌

  • @shyamkoti9753
    @shyamkoti9753 23 วันที่ผ่านมา +6

    शान्तिश्रिकाेनाममा भाईरल हुन खाेज्दै छाै माहासये तपाईं पनि

  • @KrishnaRamja
    @KrishnaRamja 24 วันที่ผ่านมา +11

    यस्ता भाउ खोझ्ने गायक गायिका हरुलाई गाउन बाट रोक्का गर्नुपर्छ

  • @HimlalNepali-j7t
    @HimlalNepali-j7t 23 วันที่ผ่านมา

    Hajur ko sabai geet dherai ramro chha 🙏🏻 👍 ❤️ Ho ho you are right sujan sir 🙏🏻❤❤ my favourite singer sangitkar hajur,hami pani xau saport ma,ramro garnu vako chha ajhai ramro garnu s badhai hamro rahi rahanu hosh 🙏🙏🙏❤️❤️❣️🙏🏻🙏🏻 good luck best wishes 🎉🎉🎉👏👏👏👍👍🙏🏻🙏🏻🙏🏻 congratulations to you

  • @mohanbp9062
    @mohanbp9062 24 วันที่ผ่านมา

    Video एकदमै राम्रो छ hopefully छिट्टै million views पाओस् शुभ कामना !

  • @SharmaRkp
    @SharmaRkp 23 วันที่ผ่านมา +1

    गित नहेतेरै हैन हेरेरै गरेको कमेन्ट हरु हो सुजन भाइ तिमिले बनायको गित तिजको जस्तो छैन गित भन्दा पनि तिजको गितको पोसाक भयन र शब्द मा पनि कता कति उताउलो जस्तै छ तिजको गितमा कस्तो पोसाक चाईन्छ भन्ने कुरा नबुझेको जस्तो छ परिवार सग बसेर हेर्ने नमिल्ने छ

  • @pramilabasnet502
    @pramilabasnet502 23 วันที่ผ่านมา

    जयगित जयसंगीत सबैको भलो होस

  • @RamViswakarma-bq6uj
    @RamViswakarma-bq6uj 23 วันที่ผ่านมา +1

    😂😂सान्ति सीत जोडीनपाउनु हजुर भाग्यामानीहो सान्तिश्नी यतिकै यतिकै सान्तिश्री भकोहैन सर आफुपनी सम्मानीत हुनुस अरूलैपनी सम्मान ग्रन सीक्नुस🎉🎉🎉सफलताको कामना🙏🙏तिजगीत यस्तो हुन्छ

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 24 วันที่ผ่านมา +4

    ठिक कुरा गर्नु भयो

  • @situtamang1964
    @situtamang1964 24 วันที่ผ่านมา +7

    यो शान्ति श्रि त मनै पर्दैन मै हु भन्छे

    • @haudeebro5039
      @haudeebro5039 24 วันที่ผ่านมา

      Kahile vanor 😊

    • @bahadurkhan4852
      @bahadurkhan4852 24 วันที่ผ่านมา

      Ta auta kukur le nachinera k vo ra 3caror jantale chineka 6n

  • @sunitakhadka7535
    @sunitakhadka7535 24 วันที่ผ่านมา +2

    हुन पनि अति नै भइरहेको छ नेपाली लोक गीत क्षेत्रमा अझ भनौ तीज गीतमा "जवानी ले पोल्यो आच्छु कि आच्छु" छ त हैन पोल्दा त आत्थु भन्नुपर्ने हैनर हामी त जाडो भयो आच्छु भनिन्छ ,आगोले पोल्यो आत्थु भनिन्छ ।खै के हो के बुझ्नै गारो

  • @jaykunwar1148
    @jaykunwar1148 23 วันที่ผ่านมา +2

    Malai pani shanti shree pariyar ko geet man pardaina

  • @ramjilama
    @ramjilama 22 วันที่ผ่านมา

    नेपाली गायिकाहरुले हामी सर्जक हरुलाई त्यति सपोर्ट गर्दैनन् ,गायिका अन्नु चौधरीलाई मैले नि उहाँ स्वरमा रेकर्ड गराए तर मैले उहालाई कति request गर्दा पनि उहाँले कुनै सपोर्ट नै गर्नु भएन,लाग्छ उहाँ पैसाको लागि मात्रै गाउनु हुन्छ,पैसा पाए पछि वास्ता गर्दैनन्, धेरै दुःख लागेको छ।

  • @bharatthapa5283
    @bharatthapa5283 17 วันที่ผ่านมา

    उनिहरुलाई दोष दिनुनै आफ्नो कम्जोरी हो ! शान्ति श्री भनेको पछिल्लो समयमा व्यावसायिक गाईका हुन उनजि कामा कसैले गित गाउन दियो भनी आफ्नो परिश्रम के कति छ लिन्छिन ! उसको काम सकियो त्यस गितको शब्दा लय राम्रो बनाउनुस बाजा राम्रो हाल्नुस गित त्यसै चल्छ के अहिले आयको बिष्णुमाजिको आम बोलको गित कसैले प्रमोसन गरेर बजार आयको २४ घण्टमा नै जताततै बज्यको सबैले माया गरेका हुन र गित राम्रो भयर हो आफू राम्रो गित बजार ल्याउन न सक्नी अनि गायक गाईकलाई दोष दिने यो कमजोरी तपाईको हो भन्दाछु म ! मेरो हजुरसग कुनैदुश्मनी छैन ब्याक्ती गत हिसाबमा म हजुरलाई चिन्दापनी चिन्दिन ल ,:

  • @keshab2370
    @keshab2370 24 วันที่ผ่านมา +1

    यिनले शान्तिश्री नैं राम्राे सँग चिनेको रहेनछन् भनी बुझियो

  • @a.mnepal2035
    @a.mnepal2035 15 วันที่ผ่านมา +1

    अर्खाको लगानिमा बनेका कलाकार र
    बाउले भ्रष्टाचार गरेर कमाएको पैसामा
    मोज गर्ने संतान उस्तै उस्तै हुन

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 21 วันที่ผ่านมา

    नेपाल मा गरिखान गाह्रो छ।गाउने ले गायो उसको गाउने काम हो।लेख्ने लाई हो कारबाही गर्ने लेख्ने ले जे लेख्यो गाउने ले तेहि गायो।शान्ती श्री लाई किन दोश।

  • @nishalamichhane5693
    @nishalamichhane5693 21 วันที่ผ่านมา

    Ho sai

  • @sobhitrai341
    @sobhitrai341 23 วันที่ผ่านมา

    Yo sab kamal Le ubjayeko ho

  • @basantibhatt824
    @basantibhatt824 24 วันที่ผ่านมา +2

    छाडा गीत लाई तीज गीतको नाम न दिदा हुन्छ।तैले गीत न दिएर के भाे त जस्ता हजाराै गायक हरु ले दि हाल्छन ।शान्ति अाफैमा कला गला भएको मान्छे अाफनै सिर्जना गाएर नि चल्न सक्छन् ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 24 วันที่ผ่านมา

    पोरमसन गर्नुभनेको ता एकम्दम सहि तर छादा गिट चाहिँ अलि हुँदै कि जस्तो लाग्छ मलाई

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f 23 วันที่ผ่านมา

    डि आर जिले पनि अरू कै बढि आश गर्नु हुन्छ

  • @ChandraThapa-w7y
    @ChandraThapa-w7y 24 วันที่ผ่านมา

    Yasto git plz ngaunu hola

  • @prakashacharya1949
    @prakashacharya1949 24 วันที่ผ่านมา +1

    तिम्रो गीत गतिलो छैन । promotion गरेपनी केही लछारपाटो लाउदैन ढुक्क भउ।

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 24 วันที่ผ่านมา +1

    तिमी मुजि यस्ता छाडा गित बनाएर समाजलाईन्के शिक्षा दिन चहान्छस।यस्ता गितलाई शेयर होईन बहिस्कार गरिन्छ।

  • @niramagar2624
    @niramagar2624 23 วันที่ผ่านมา +1

    सात लाख खर्च गरेर स्वर लाइ मात्र माथि पुराउने अरु लाइ कसैले नचिन्ने ठाउ हो गित सङित तेसै छोडेको होइन यो छेत्र 😂😂

  • @bhupendrabc616
    @bhupendrabc616 23 วันที่ผ่านมา

    Santi shree pariyar malai ni best pagtheyo ma pani auta singer nai ho maile auta git garauna bhanda sabda herauna paila re ramro bhayana re git aile tyo bistara le polyo jawanile polyo tyo ramro ho yo pani ta auta dohori bata nai afno saris use garera gako honi

  • @shivadhakal1823
    @shivadhakal1823 24 วันที่ผ่านมา

    गीत पुरै हेरियो सुनीयो तिज गित होईन नाईट क्लब मा गेउन लायक गीत गायर फुर्ती लाउनी।

  • @puskalsharma293
    @puskalsharma293 23 วันที่ผ่านมา

    पहिला पैसा थियाे तेति बेला सबै ले भन्ने काे मान्नु हुन्थ्याे सान्ति श्रिरी ले अहिले पैसा कमाउनु भयाे तेसैले भाउ खाेजेकाे हाे यस्ता गायिका लाई गितै गाउना नदियनि हुन्छ तेहि माथि अहिले त छाडा गित धेरै गाउना थाल्नु भयाे गित गाउने गायक गायिका ले पैसा सितै ईजेत काे नि ख्याल गर्नु पर्छ 🇳🇵😮😮

  • @krishnapariyar6792
    @krishnapariyar6792 23 วันที่ผ่านมา

    Aruko namma bhairal Huna laye aba ramro gitta darsakle hernu paro lagani uthnu paro

  • @chetnathmijar3362
    @chetnathmijar3362 24 วันที่ผ่านมา

    Ye lali gurash wala yesta git ko paxi nalag k desh khatam parni varsta chari ko news banao Nepal nai naharahe timro lok saskirti le k kam garxa

  • @jaykunwar1148
    @jaykunwar1148 23 วันที่ผ่านมา

    Sab manxe Shanti shree pariyar ko pachhi lagxana aru kohi singar xainar nepal ma

  • @Rajusunarlkp
    @Rajusunarlkp 18 วันที่ผ่านมา

    Mangsir bibah ko lagan mahina ma calni get ani tej ma gayra nikalera hunxa calxa tw

  • @user-pi5uk8jz2d
    @user-pi5uk8jz2d 24 วันที่ผ่านมา

    Geet chalena dosh shanti shree lai aafule kalakar ramro saga chhanna saknu paroni ho shanti shree le gaka sabai geet chalxa vanne hunxara.

  • @chetnathmijar3362
    @chetnathmijar3362 24 วันที่ผ่านมา

    Abo ta jatha le sushila lama lai gauna lagayes

  • @kumsunar4645
    @kumsunar4645 24 วันที่ผ่านมา

    Shanti shree ko name liyara virlal huna man lageko jastoxa yo mediyale pani shantiko name liyara video viral garaune bichar gareko jasto lagyo

  • @BimalaAdhikari-oq7dk
    @BimalaAdhikari-oq7dk 23 วันที่ผ่านมา

    Jo sukai le je sukaai vanon aafu heri ho bissnu majhi paxi ko gayeka malai santi naai lagxa maanxe ho kaye ne kehi vaye hallxaa yettro isu banaunu parrne k hi xainaa

  • @magarni2142
    @magarni2142 23 วันที่ผ่านมา

    Yaslai pheri ris badhechhakhate

  • @DolakhaB.k.
    @DolakhaB.k. 24 วันที่ผ่านมา

    Aba saru vayo khouta Tanna Lai gari Khana deu hai

  • @roundernepal
    @roundernepal 23 วันที่ผ่านมา

    डुमुनि जाँठी😂

  • @JOJO-o-magar
    @JOJO-o-magar 23 วันที่ผ่านมา

    तेरो गित नचलेपछी के गर्लास त बिचरा जाथा

  • @kalpanabhandari886
    @kalpanabhandari886 24 วันที่ผ่านมา

    Khuta Tanna khojxas

  • @pawanmagar5260
    @pawanmagar5260 24 วันที่ผ่านมา

    साला त घास होस नराम्रा शब्द भाका गितको प्रमोसन गर्नु भाछर उहाले ठिकै प्रमोसन गर्नु भएन यो गित त्यति राम्रो शब्द पनि छैन

  • @rabinagautam9321
    @rabinagautam9321 24 วันที่ผ่านมา

    Sano khalko manx vay po rudd hunxn thulo manx huru yasti xx

  • @rojit1232
    @rojit1232 23 วันที่ผ่านมา

    Taro xada git gayn vnr midym vukn aaxs

  • @keshabpariyar8334
    @keshabpariyar8334 22 วันที่ผ่านมา

    Mula hawa

  • @BheemMogar
    @BheemMogar 24 วันที่ผ่านมา

    त्यो दमेनी लाई मनै पर्दैन साला

    • @bahadurkhan4852
      @bahadurkhan4852 24 วันที่ผ่านมา

      Ta gu ko leralai man napare ra k vo ra 3caror jantale man pare ka 6n kukur