अहिले पनि झल्झली याद छ मलाई (हामी कक्षा २/३ मा पढथिम) उनको घरमा आगो लागेको भोलि पल्ट उनी खाली खुट्टा, बिना कपी/कलम अनि कपाल पनि कपडाको टुक्राले बाँधेर कक्षामा आएकी थिइन्। हाम्राे घरमा आगो लगाई दिए केही समान निकाल्न पाएनौं भनेर रोको रोय गरेको। अनेकौ दुःख कष्ट सहेर पनि यस्तो स्थानमा पुगेको देख्दा धेरै खुसी लागेको छ। अबको तिम्रो अपुरो सपनाहरु पनि सबै पूरा होस्। You deserve it 💪❤️ god bless you 💞
स्वोनीका जती रोयेउ म पनी तेती नै रोये 😢😢येती साहासी आमाकी उती साहासी छोरी सलुट छ माहान छोरीलाई भित्री ब्यथा बाहीरबाट नदेखीने रहेछ है सफलताको शुभकामना ❤❤
आमाको बिगतको भोगाइहरु सुन्दा आज धेरै emotional हुन पुगियो । हामी सुन्ने मान्छेलाई यस्तो भैरहेको छ भने स्वयम त्यो पीडा भोग्ने आमा कति महान आमाको सबै कुरा वास्तविक नै हो आमालाई खै के कुरा लेखौ सबै शब्द अपुरो नै रहन्छन त्यो दिनबाट आज यो ठाउँमा आइपुग्दा आमाको खुशी धेरै जसो आमाहरुले यहि त्यही अबस्थालाई पार गर्दै आउनुहुन्छ तर हजुरको कुरा सुन्दा चाहिँ यो सन्सारमा तपाईं जति पीडा भोग्ने सायद एकदमै कमै होला। धेरै धेरै सम्मानका साथ आमालाई धेरै माया ❤️🙏 भगवान पशुपतिनाथ सग यहि माग्छु कि अब आमाको धेरै सुखको दिन आओस र Swonika Sister लाई पनि अगामी दिनको सफलताको धेरै धेरै सुभकामना। lost of love from Lamjung ❤
अन्तमा आमाले झन सहि भन्नू भयो । भगवान आफ्नो आत्मा भित्रै हुन्छ । गाली पनि आशीर्वाद नै हुन्छ ।जो विना गल्ती गाली गर्नेहरुबाट । भोलि आफै हात जोड्दै आफै आउछन् ।
छोरा मात्र होइन छोरीले पनि आफ्नो आमा बाबा लाई खुसी राख्न सक्छन भन्ने एक उदाहरण सोनिका बास्तोला दीदी❤ आज त्यो बाउ भनाउदा लाई कति पछुतो हुदै होला यति धेरै दुख संघर्ष गरेर आमाले यो स्थान सम्म लेउन तपाईं जस्तो महान आमा लाई धेरै माया❤❤
नमस्ते। भाइ तपाईँको कार्यक्रम सधैँ हेर्ने गर्छु। motivate हुन्छ। अनि जीवनमा अगाडि बढ्ने हौसला मिल्छ। सानोतिनो दुःख त दुःखै होइन जस्तो लाग्छ। यसरी नै तपाईंको कार्यक्रम सफल हुँदै जाओस् ❤❤
ओह यो हेर्ने कथा भन्दा कम को चै छैन यो कथा बेथा पहिले कुल घरान हेरेर धनी घर खेत वारि बढी भएको हेरेर दिनि अनि त्यो घर मा हुने सामन्ती प्रथा के छ नबुज्ने हुदा येस्तो मार्मिक कथा बेथा बन्छ ।।
Vyaguta ko ni jindagi ko dukha sukhako kahani hunxa re kalpana jiu hami tw manxe hou ni so jindagi ma asto sukai esthiti paristi ti manu agadi badnu parxa sangharxa garnu parxa ni
अामा तपाई लाई धेरै धेरै बधाई छ अामाकाे हिमत प्रती धेरै धेरै माया र सममान छ पहिलाकाे दु ख ले अहिले सु ख छ अामा विगतलाई विसनु अहिलेकाे खुशी मा रमाउनु हाेला शुभकामना अबकाे बसाइँमा सागरकाे जाेडी बलेलाई बाेलाउनुहाेला
यो भिडियो हेर्दा रआमाको कहानी सुन्दा पाहाडमा पहिले पहिलेको यस्तो घटना धेरैजनाले खेप्ननुभएको रहेछ ।हाम्रोपनी यस्ता काहानी गर्नेठाँउ हुनेहो भने यो आमा र बैनीको जस्तै एकखालको लामो काहानी हुन्छ तर कमी चै नहोला ।उहाँ आमा र बैनीको यो कुरा सुन्दा मेरोपनी आँसु रोकीएनन ।आमाको त्याग र छोरीको मेहनेत र इमान्दारीले गर्दा भगवानले अझ आशीर्वाद दिइरहनुहोस अनि चिताएको कुरा चाडै पुराहुन ।मिल्नेभए त काठमाण्डौ कुनठाउमा हुनुहुन्छ ।आमासँग भेटेर कुरागर्न मनलाग्यो ।त्यागहेर्दा बहिनीलाई चै कस्तोरोल मिलेको कति दुःख दिएको भनेर म मेरीछोरीसग भनीरहन्थे ।तर सानैदेखी यस्तोपिडामा हुनुहुनेरहेछ। सारैमन छोयो ।😢😢😢
पैलेको आमाहरुको प्र्याय एउटै कहानी हुन्छ बर्सेनि छोराछोरी बाउले नहेर्ने बिचरा त्यो छोरालाइ बीस हालेर नि देको हो त है 😭किन तेस्तो गरेको होला छोरो त आफ्नै हो नि😭 तर सोनिका सिसको चाहिँ कहानिलाग्दो रैछ 😭
Mero ani Mero mummy ko katha ra uhha mummy ko katha same lagyo 😢😭 sruti sis my favorite actress ❤❤ 🫡🫡 ra mummy lai pani salute chha 🫡🫡 eti ramri ani acting ko khani chori janmaidinu bhayeko ❤️❤️🙏🙏
Ho rai6 yo anty ko kura sunera ma nai rudai sundai6u arko kura afno sauta ko chora le pani Aama jastai maya garne ama le pani chora le maya gareko sunda jhan khusi lageu❤❤❤
बाबुले आमाको माया कस्तो हुन्छ मैले जान्न पाईन भन्दा त म पनि आमाको माया कस्तो हुन्छ भन्ने कुरामा टडपिएकी छु ।तेसैले म यस्ता कुरा सुन्दा त मेरा आशु कति बग्छ भन्ने थाहा पाउन सक्दिन ।यो नानीको त्याग सिरियल हेरिरहन्छु ❤❤❤🌷🌷🌷🌷
अहिले पनि झल्झली याद छ मलाई (हामी कक्षा २/३ मा पढथिम)
उनको घरमा आगो लागेको भोलि पल्ट उनी खाली खुट्टा, बिना कपी/कलम अनि कपाल पनि कपडाको टुक्राले बाँधेर कक्षामा आएकी थिइन्। हाम्राे घरमा आगो लगाई दिए केही समान निकाल्न पाएनौं भनेर रोको रोय गरेको। अनेकौ दुःख कष्ट सहेर पनि यस्तो स्थानमा पुगेको देख्दा धेरै खुसी लागेको छ। अबको तिम्रो अपुरो सपनाहरु पनि सबै पूरा होस्। You deserve it 💪❤️ god bless you 💞
❤❤❤❤😢😢
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
I’m really proud of you sister you are the best daughter of the whole world ♥️♥️💕💕💕💕♥️💕your story is heart ♥️ breaking
❤❤❤❤
Aamaa को बार्तालाप गर्ने तरिका अनि एतिको हिम्मतवाली साह्रै खुशि लाग्यो आमालाई ल्याउनु भाको मा Ranjit दादालाई धेरै धन्यवाद ।।। ❤❤❤
हामी सुन्नेलाइ येति गाह्रो हुन्छ वहाँ हरुले भोगेर आउनु भयो कति गार्हो भयो येस्तो पिडा सहेर नि यो स्थानमा आउँन सफल हुनुभयकोमा सम्मान छ 🙏🙏
कत्ती मार्मिक, सत्य पिडाहरु पोखिरहनुभा सिस ❤
आमा छोरिको कुरा सुन्दा त मेरोपो मुटुनै भकान्नेर आयो आमा हजुर लाइ सलामछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हामी सबै जना मिलेर उहाँको त्याग सिरियल हेरेर सपाेर्ट गर्नु पर्छ है सम्पूर्ण जन्ताले lots of love all❤❤
स्वोनीका जती रोयेउ म पनी तेती नै रोये 😢😢येती साहासी आमाकी उती साहासी छोरी सलुट छ माहान छोरीलाई भित्री ब्यथा बाहीरबाट नदेखीने रहेछ है सफलताको शुभकामना ❤❤
आति राम्रो आमाको सोच विचारहरू ❤❤❤ धेरै धैरे माया आमालाई मेरो ❤❤❤
अामा प्रति सम्मान छ🙏🙏🙏मेरो ममिले नि यस्तै दुख पाउनु भयाे रे सुत्केरी भएको दिन भैंसी दुन परेकाे रे 😭😭😭😭aama haru laii saday maya x
Same😢😢😢😢
संघशको कथाले मन छुयो
अझ सफलताको शुभकामना ,
सुरुवात मै आमैले मन जित्नु भो। पत्रकारले नमस्कार भन्दा भाग्यमानी हुनु भनि आशीर्वाद दिनु भो। उहाँको सस्कार र सादगी पहिलो शब्दबाट थाहा भयो।
आहा! कस्तो महान आमा बोली मिठो उस्तै साहासी,मान्छे पनि कति राम्री।
आमा को शब्द नै काफी छ❤miss you
आमाको बिगतको भोगाइहरु सुन्दा आज धेरै emotional हुन पुगियो ।
हामी सुन्ने मान्छेलाई यस्तो भैरहेको छ भने स्वयम त्यो पीडा भोग्ने आमा कति महान
आमाको सबै कुरा वास्तविक नै हो
आमालाई खै के कुरा लेखौ सबै शब्द अपुरो नै रहन्छन
त्यो दिनबाट आज यो ठाउँमा आइपुग्दा आमाको खुशी
धेरै जसो आमाहरुले यहि त्यही अबस्थालाई पार गर्दै आउनुहुन्छ
तर हजुरको कुरा सुन्दा चाहिँ यो सन्सारमा तपाईं जति पीडा भोग्ने सायद एकदमै कमै होला।
धेरै धेरै सम्मानका साथ आमालाई धेरै माया ❤️🙏
भगवान पशुपतिनाथ सग यहि माग्छु कि अब आमाको धेरै सुखको दिन आओस
र Swonika Sister लाई पनि अगामी दिनको सफलताको धेरै धेरै सुभकामना।
lost of love from Lamjung ❤
अन्तमा आमाले झन सहि भन्नू भयो । भगवान आफ्नो आत्मा भित्रै हुन्छ । गाली पनि आशीर्वाद नै हुन्छ ।जो विना गल्ती गाली गर्नेहरुबाट । भोलि आफै हात जोड्दै आफै आउछन् ।
छोरा मात्र होइन छोरीले पनि आफ्नो आमा बाबा लाई खुसी राख्न सक्छन भन्ने एक उदाहरण सोनिका बास्तोला दीदी❤ आज त्यो बाउ भनाउदा लाई कति पछुतो हुदै होला यति धेरै दुख संघर्ष गरेर आमाले यो स्थान सम्म लेउन तपाईं जस्तो महान आमा लाई धेरै माया❤❤
हेर्दा हेर्दै आँसु खस्यो । सबैको बाबा भगवान जस्तो नहुदोरहेछ यति पापी कठोर बाबा पनि हुँदोरहेछ ।
Aafno2 vagge aafno2 karma hoki anu
एउटा माहान आमाको ज्वलन्त उदाहरण❤️❤️
मेरो आमाले पनि त्यही भन्नु हुन्थ्यो तर हामि सबै सम्पन्न भएउ तर बुबा आमा दुबैलाई छ महिनाको फरक गुमायौं हजुरको कुराले धरधरी आँसु आयो 😢❤
हाम्रै गाउँघरमा पनि यस्ता आङै जिरिङ हुने कथाहरू छन् । मेरा गाउँलेका यी संघर्षप्रति सलाम छ ।
महान आमा ❤ कस्तो हेर्दाहेर्दै आँसु आयो 😢
स्वानिका नानको बिगतका कुरा सुन्दा आखाबाट आसु नै झर्यो😢😢❤❤❤❤❤❤❤
मेरो पनि😢
मेरो पनि😢😢😢😢😢
नमस्ते। भाइ तपाईँको कार्यक्रम सधैँ हेर्ने गर्छु। motivate हुन्छ। अनि जीवनमा अगाडि बढ्ने हौसला मिल्छ। सानोतिनो दुःख त दुःखै होइन जस्तो लाग्छ। यसरी नै तपाईंको कार्यक्रम सफल हुँदै जाओस् ❤❤
Ati marmik jiwan katha amalai dhog ani baini pyar auda din haruma Buddha vagwan le rakxa garun 👍👍❤️❤️🙏🙏
रकस्तो रुवानु हुन्छ बिचमा फेरि कस्तो मज्जाले हसाउनु भको के आमाले❤❤❤यति धेरै दुख पीडा खेपेर पनि यती धेरै खुसी देखिनु भको सायद आमा भएर होला❤❤❤
दुख पछि सुख आउछ भन्थे हो रैछ❤😊
Salute both of you mother and daughter.
So heart touching. ❤
भगवान को आशिर्वाद सधै रहोस यो परिवार लाइ❤❤
सघशको कथाले मन छुयो अझ सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤
आँशु धेरै आयो आमा हजुर को कुरा सुनेर 😢 मेरो मम्मी ले पनि धेरै दुःख पाउनु भएको थियो बिगत सम्झेर रून मन लाग्यो 😢😢 धेरै माया मेरी आमा ❤
बिचरा बैनि ले गरेको कुरा एकदमै सहि छ मलाई बिस्वास लाग्छ बिचरा बैनि
मेरि आमा लाई नि यस्तै खुशि दिने मन छ । मिडियामा ल्याउन नसके पनि आखा मा आशु पुछ्न सकु
ओह यो हेर्ने कथा भन्दा कम को चै छैन यो कथा बेथा
पहिले कुल घरान हेरेर धनी घर खेत वारि बढी भएको हेरेर दिनि अनि त्यो घर मा हुने सामन्ती प्रथा के छ नबुज्ने हुदा येस्तो मार्मिक कथा बेथा बन्छ ।।
Feri yo aama ko katha arko vag ma herna ra sunna Pau mayele yo vaag suru dekhi antim samma sune khusi Pani lagyo dhukha Pani lagyo
मेरो ममी ले जस्तै दुःख पाउनु भीको रहेछ आमा 😢😢😢😢😢😢
Vyaguta ko ni jindagi ko dukha sukhako kahani hunxa re kalpana jiu hami tw manxe hou ni so jindagi ma asto sukai esthiti paristi ti manu agadi badnu parxa sangharxa garnu parxa ni
रन्जीत पौडेल सरलाइ पनी धेरै धेरै धन्यवाद आमालाइ र छोरीलाइ 1:43:11 धेरै धेरैमाया र धन्यवाद🙏🙏❤️❤️
अामा तपाई लाई धेरै धेरै बधाई छ अामाकाे हिमत प्रती धेरै धेरै माया र सममान छ पहिलाकाे दु ख ले अहिले सु ख छ अामा विगतलाई विसनु अहिलेकाे खुशी मा रमाउनु हाेला शुभकामना अबकाे बसाइँमा सागरकाे जाेडी बलेलाई बाेलाउनुहाेला
ज्वाइँ त अभिषेक जि हुनुपर्छ है आमा
सारै राम्रो कुरा आमाको त खुसी लाग्यो आजको कुराकानी सुन्दा
आमाको कुरा सुन्दा बाबुलाई पक्का पनि बिष दीयको हुनुपर्छ । कुराउनी खान बत्तीकै बाबुलाई वाक वाक आउनु कैफत गरेकैहोला😢😢😢
त्यो बाउ भनाउँदाको अन्तरवार्ता लिन पर्यो सुन्न ह्रेर्न मन लाग्यो।
अब आमा कि माइली छोरी लाई नि देख्न मन छ अब आमा ले यति दुख पाको भए र छोरी हरु ले धेरै सगर्स धेरै गर्नु भए को छ❤❤
Dherai aasu 😢😢 bagiyo yo aama chhoriko interviews le gud blessings both of you bhagawan le sadhai sath dinu🙏🙏
आमा❤❤❤❤❤❤
मन नै धन हाे! वा !आमा ❤
आमा आमा हो ❤❤❤
आमा जिउँदो भगवान हो😥
Such a wonderful Podcast. I just loved watching it till the end. Huge respect and love from Bhutan to beautiful mom and courageous daughter 🇧🇹 ❤❤❤
सारै मन रोयो आमा को कुराले
यो भिडियो हेर्दा रआमाको कहानी सुन्दा पाहाडमा पहिले पहिलेको यस्तो घटना धेरैजनाले खेप्ननुभएको रहेछ ।हाम्रोपनी यस्ता काहानी गर्नेठाँउ हुनेहो भने यो आमा र बैनीको जस्तै एकखालको लामो काहानी हुन्छ तर कमी चै नहोला ।उहाँ आमा र बैनीको यो कुरा सुन्दा मेरोपनी आँसु रोकीएनन ।आमाको त्याग र छोरीको मेहनेत र इमान्दारीले गर्दा भगवानले अझ आशीर्वाद दिइरहनुहोस अनि चिताएको कुरा चाडै पुराहुन ।मिल्नेभए त काठमाण्डौ कुनठाउमा हुनुहुन्छ ।आमासँग भेटेर कुरागर्न मनलाग्यो ।त्यागहेर्दा बहिनीलाई चै कस्तोरोल मिलेको कति दुःख दिएको भनेर म मेरीछोरीसग भनीरहन्थे ।तर सानैदेखी यस्तोपिडामा हुनुहुनेरहेछ। सारैमन छोयो ।😢😢😢
Nice podcast i hope this podcast will inspire a lot of lady who always cry and feel weak
सङ्घर्ष पछिको सफल्ता एकदमै आनन्द गर्भ हुन्छ ❤
झाक्री हुन्थ्यो हामी सानो छदा बन झाक्री हरु चिन्ता बसेको सुनिन्थ्यो ❤ आमाले दुख गर्नु भएर बाठो हुनुभएको रहेछ सम्मान छ आमा हजुरलाइ
सहि भन्नु भयो ❤
आमाले जस्तै मेरो हजुरआमाले नि झाक्रि आउने कुरा गर्नुहुन्थ्यो
Kati mitho aamaa ko boli ❤
कति माहान आमा🙏😍😘
ठुलोममि हजुरको कहानी पहिले सुनेको थिय आज हजुर बाट सुने😢😢😢😢😢
Mahan Aama❤❤❤❤
Ammma bhanne sapda nai kaphi xa 🌺♥️🌺 Miss u so much mom🌷🌷🌷
भाउजु र बहिनीको सबै दुःखको कहानी सुनेर एकदमै आँसु आयो 😪😪
Kati himmat saahas vako xori yesari nai pragati gardai janu sawnika suvakamana ❤❤❤❤❤❤❤
Kati strong mom and daughter🙏🥰🙏
एकदम सही भन्नु भयो आमा हजुरले बुढाको हेला भैयो भने सबैले हेपछन,😔😔😔 यस्तो दुख त मेरो मेरो मम्मी ले पनि भोग्नु भयो 😢😢😢🙏
Wow supper aama 🙏🏽🙏🏽
God bless you 🙏 baini timle chaleko harek Paila safaltale chumos❤ Shree pashupatinath sadhai dahina rahun 🙏🌹🌹🌹
emosnul vako thiye lastama hasaunu vyo aamale aaudadinharu sukhamaye bitosh❤❤❤❤❤
Sunda sundai aasu aayo aamako kurale❤❤❤
भावुक बनायो हजुरकाे कुरा ले ।😢❤
महान अामा ❤❤❤❤❤
Kati mahan Ama hun❤❤❤❤😢😢😢😢😢 bhagwan ko Arko rup❤❤Ama sarai himmatilo Ama❤❤❤❤
उन्नति प्रगतिको शुभकामना छ 😢❤बैनि
Kati khushi lagyo yo interview sunera
पैलेको आमाहरुको प्र्याय एउटै कहानी हुन्छ बर्सेनि छोराछोरी बाउले नहेर्ने बिचरा त्यो छोरालाइ बीस हालेर नि देको हो त है 😭किन तेस्तो गरेको होला छोरो त आफ्नै हो नि😭 तर सोनिका सिसको चाहिँ कहानिलाग्दो रैछ 😭
Hjr ko podcast chahiyo Ranjita sir herna man x.
strong ama kushi vayer basnu hola🙏
एकदम सहि हो दिदी 🙏🙏🙏🙏
आमा काे कुरा ले आँसु धेरै आयो मेराे त 🙏🏻🙏🏻😭😭
Aama timi mahan xau❤❤
आमाकासंघर्शका शब्द कहानी मिठा कुरा सुन्दा सुन्दै आँसु झरे ❤🙏 जीवन संघर्श हो हरेस खानु हुन्न भन्ने एक उदाहरण ।।
तियो पापी बाउलाइ हेर्न मन लाग्यो
आमालाइ खुसी दिने छोराछोरीको प्रगती भएरै छाड्छ ।❤❤
त्यो बाउ को नाम को कलङ्क को कुराले सारै भाबुक बनायो स्वानीका जि❤❤,💔
कत्ती मिठो बोल्नु भएको 🙏
ruwayo aama dd hjur haruko dukhaley 😊❤ dukh paxi sukh aaux vanthy ho rahex 😢❤ motivate vay ajhai ma ❤
मेरो जस्तै कहाँ रैछ आमाको पनि जिन्दगीमा के के भोग्नु प्रर्ने रैछ भन्ने आफुलाई परेपछि थाहाँ पाए😢जिन्दगीमा अझै कति भोग्नु प्रर्ने हो भगवान् 😢😭
नाति देखने सपना हरेक आमा बुवा हुँदोरहेछ । आमा नातिको कुरा गर्दा कति खुसी हुनुभयो आमा सङ्गै म पनि खुसी भए ।
strong aamaxori❤best of luck
Good bless you sonika
Poila ko aama harule dhera dhukha paunu vako xa sabaile hjr ni mahan aama❤❤
Mero ani Mero mummy ko katha ra uhha mummy ko katha same lagyo 😢😭 sruti sis my favorite actress ❤❤ 🫡🫡 ra mummy lai pani salute chha 🫡🫡 eti ramri ani acting ko khani chori janmaidinu bhayeko ❤️❤️🙏🙏
Bhagyako ashim kripa bhayeko hannu parchha..
आमा शब्द नै काफि छ😢miss u aama❤
Ho rai6 yo anty ko kura sunera ma nai rudai sundai6u arko kura afno sauta ko chora le pani Aama jastai maya garne ama le pani chora le maya gareko sunda jhan khusi lageu❤❤❤
Move ahead. May God bless you
बाबुले आमाको माया कस्तो हुन्छ मैले जान्न पाईन भन्दा त म पनि आमाको माया कस्तो हुन्छ भन्ने कुरामा टडपिएकी छु ।तेसैले म यस्ता कुरा सुन्दा त मेरा आशु कति बग्छ भन्ने थाहा पाउन सक्दिन ।यो नानीको त्याग सिरियल हेरिरहन्छु ❤❤❤🌷🌷🌷🌷
Great aama..
Mahana Aama ki mahan xori malai sarai man parne siriyala tyaga ko surti mam
Good luck sis❤❤❤❤❤❤
Asto strong vayako swonika dizzuko mamulai..ma tadha okhaldgunga bat solut garna chahanxu.....❤❤❤❤❤
Sunda Sundai aakhabat aashu jhareko pattoi vayana❤❤❤❤be strong Mamu ..
महान आमा प्रति नमन ❤❤❤❤😢
आमा कुरा ले आँसु झर्यो❤️🙏
सारै गजब आँखा बाट आँसु नै आयो 😢😢😢