बालेनको गित गाउने कर्मचारीको सरुवा के भयो ? चन्द्राबती झन आक्रोशित | महानगर भन्छ - झुटो प्रचार |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 285
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 1.7K

  • @kishan1990_
    @kishan1990_ 2 หลายเดือนก่อน +604

    पोखराका मेर लाई राजीनामा माग गर्दै आन्दोलन गर्नु पर्छ है! अपिल सरको जय होस

    • @saugat8746
      @saugat8746 2 หลายเดือนก่อน +7

      andolan ma aafu nai naaune hola

    • @surajregmiharpal1785
      @surajregmiharpal1785 2 หลายเดือนก่อน

      😂😂😂😂​@@saugat8746

    • @gauravmagar1079
      @gauravmagar1079 2 หลายเดือนก่อน +3

      यिनलाई मुस्ताङ सरुवा गर्नु पर्छ किन कि यिनी सरकारले जहाँ खटाउ छ त्यहा जानू पर्छ

    • @narendrarana5644
      @narendrarana5644 2 หลายเดือนก่อน +1

      Pokhara ko meyar laie dharan ko meyar laie jasto mudaie mudda hallnu parne manxe chaieyo Pokhareli janta haru k heri base xa ha...bikash, unnati ko lagi vaye ni andolan garnu jaruri xa tesaiele abo pokhreli janta haru jagnu hola..harek oda ma k kasto pargati vako xa xaiena buje ra vako xaiena vane sujab,salha ko harek oda office dekhi liye ra meyar ko office samma pugnu jaruri xa....jai pokhreli.

    • @AbishekLamsal634
      @AbishekLamsal634 2 หลายเดือนก่อน

      E imi pani khasi gatilo kagena

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน +107

    मेयर र हाकिम लाई कारबाहीमा हुनुपर्छ र यो दिदी ले न्याय पाउनु पर्छ ।धेरै धेरै धन्नेबाद अपिल सरलाई ❤❤🙏🙏

  • @NepalMan-z7z
    @NepalMan-z7z 2 หลายเดือนก่อน +354

    एक सच्चा अनि बहादुर महिला चन्द्रावती वाग्ले दिदी । जसलाई उच्च सम्मान छ।
    1.3K

    • @nareshmagar5219
      @nareshmagar5219 2 หลายเดือนก่อน +1

      नाप्यौं मुला उता 5000 हजार घुस लिएको आरोप छ

    • @BindraKhamcha
      @BindraKhamcha 2 หลายเดือนก่อน +3

      चन्द्रावति लाई कार्वाहि भएकाे यहि कार्यक्रम बाट सुन्न पाउने छु ।

    • @SanjayaVai123
      @SanjayaVai123 2 หลายเดือนก่อน

      ​@@nareshmagar5219पोखरा 22 करोड खै मणिपाल को कर पोखरा पहिला भनदा अहिले यति लथालिङ्ग नै छ यति मियर को कजोरि यति छ लाज मोरदो छ

    • @Syangja711
      @Syangja711 2 หลายเดือนก่อน

      @@nareshmagar5219 bujhdai nabujhi comment nagaruu mitra?

  • @TulaKhadka-q8p
    @TulaKhadka-q8p 2 หลายเดือนก่อน +20

    चन्द्रावती ज्युलाई सलाम छ तपाई सही हुनुहुन्छ नत्र यति खरो उत्रन सक्नु हुन्न थियो

  • @mahatvlog-br5pn
    @mahatvlog-br5pn 2 หลายเดือนก่อน +238

    Balen ब्रान्ड हो । यी दिदी लाई सलाम छ मेरो ।।
    पत्रकार भनेको अपील जस्तो हुनु पर्छ।

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 2 หลายเดือนก่อน +8

    धेरै राम्रो जवाफ दिनु भयो दिदी ले 🙏🙏

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 2 หลายเดือนก่อน +138

    हिम्मत वाली नेपाली चेलीलाई सलुट छ। 🇳🇵🌹

  • @sukgurung872
    @sukgurung872 2 หลายเดือนก่อน +33

    यो बहिनीको हिम्मत, बिचार् सोच लाई सलाम गर्छु।

  • @bishowmishra2570
    @bishowmishra2570 2 หลายเดือนก่อน +239

    वास्तवमा चन्द्रावति दिदी पिडित नै रहिछिन बदमाश त ती राजनीति पहुँच र हाकिमकाे वरिपरि बसेर चम्चागिरी गर्नेहरु नै हुन ।कृपया त्यस्ता चम्चाकाे पनि अनुहार सार्वजनिक हुनुपर्छ अपिल सर ।

    • @pokharanepal8887
      @pokharanepal8887 2 หลายเดือนก่อน

      हो त छिटै होस

    • @erffg2291
      @erffg2291 2 หลายเดือนก่อน

      Sahi Vannu vo

    • @gauravmagar1079
      @gauravmagar1079 2 หลายเดือนก่อน +1

      यिनलाई मुस्ताङ सरुवा गर्नु पर्छ किन कि यिनी सरकारले जहाँ खटाउ छ त्यहा जानू पर्छ

    • @Nar6007
      @Nar6007 2 หลายเดือนก่อน

      साधारणतया सरुवा भै आएको 1 बर्ष सम्म सरुवा हुन नसक्ने नियम छ। 3 महिना मा नै सरुवा गरिनु अस्वभाविक देखिन्छ।

  • @aloksudhathakuri7834
    @aloksudhathakuri7834 2 หลายเดือนก่อน +65

    यो दिदिलाइ न्याय हुनुपर्छ।
    सत्यको जित होस।
    गुड अपिल सर😊

  • @TopbahadurSunar-v4o
    @TopbahadurSunar-v4o 2 หลายเดือนก่อน +221

    २१ तोप को सलाम छ दिज्जु हजुरलाई एउटा सरकारी कर्मचारी भएर पनि निर्धक्क छाती फुलाएर बोल्न सक्ने लाई हजुर जस्तो महिलालाई नेतागिरी होइन सेवाग्राही गिरी भन्न सुहाउँछ है हजुर।. चन्द्रवती दिदी लगायत त्रिपाठीज्यू हजुरको जय होस्।

    • @pokharanepal8887
      @pokharanepal8887 2 หลายเดือนก่อน +4

      हजुर हामीले बुझेका छौ उहाको सेवा गर्ने सरल तरिका ।

    • @nirmalarawal5088
      @nirmalarawal5088 2 หลายเดือนก่อน +3

      बिल्कुल राइट 👍️👍️👍️👍️👍️👍️

    • @gauravmagar1079
      @gauravmagar1079 2 หลายเดือนก่อน +1

      यिनलाई मुस्ताङ सरुवा गर्नु पर्छ किन कि यिनी सरकारले जहाँ खटाउ छ त्यहा जानू पर्छ

    • @ArjunTimalsina-i9y
      @ArjunTimalsina-i9y 2 หลายเดือนก่อน +2

      बालेन येउटा ब्रान्ड हो भन्नू भयो,,सहि भन्नू भको छ,,मेयर बालेन हर्क, गोपाल हमाल र अरु केही हुनुहुन्छ होला,,अरु त मुला हरु पाटी का झोले झाम्टे मेयर हरु काम्छैन,,देशद्रोही नेता का लगौटी हुन ,,

    • @Swaymbhunath
      @Swaymbhunath 2 หลายเดือนก่อน +4

      ​@@gauravmagar1079 पोखरा महानगर को कर्मचारी हुन् , कसरी मुस्ताङ सरुवा गर्ने? नेपाल सरकार को कर्मचारी भए पो जहाँ दौडाए पनि भयो।

  • @maheshdhami3628
    @maheshdhami3628 2 หลายเดือนก่อน +16

    अपिल त्रिपाठी जी भित्र पनि निकै ठुलो बौद्धिक क्षमता रहेको पाइन्छ ।उहाँ भित्र पत्रकामा हुने सच्चा र अब्बल गुणहरू व्यापक छ।रवि लामिछाने पछिको उर्जा वान् युवा अपिल त्रिपाठी पनि हुन।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @Prakashpariyar-i5x
    @Prakashpariyar-i5x 2 หลายเดือนก่อน +345

    यो दिदी ले बालेन साहाको बारेमा गित गायकै कारण हो सरुवा गर्न लाको यो पोखराको मेहेर को चल खेल हो दिदिलाइ न्याय हुनु पर्छ

    • @Yarmoukvilla2728
      @Yarmoukvilla2728 2 หลายเดือนก่อน +10

      प्रसासनको आवस्यकताअनुसार तिन महिना हैन ,,तिन दिनमा पनी सरुवा बढुवा घटुवा कार्वाही गर्न सक्छ/ हिंजो जागिर खांदा नै सहमतिपत्रमा हस्ताक्षर गरेकी छिन/यिनको दम्भ यिनलाइ महंगो हुनसक्छ//

    • @leobabu1444
      @leobabu1444 2 หลายเดือนก่อน

      दम्भ त तपाइको पो देखियो त मन मर्जी को सरुवा पनि सरुवा हुन्छ ? ​@@Yarmoukvilla2728

    • @kumariu2b683
      @kumariu2b683 2 หลายเดือนก่อน

      ​@@Yarmoukvilla2728honi yo git gaune mahila aaja aaera Malai Galat laagyo

    • @kumariu2b683
      @kumariu2b683 2 หลายเดือนก่อน +2

      ​@@Yarmoukvilla2728 Sahi vannuvo sir❤ yo mahila ko yo dambha ra balen ko gir patakkai Mel kahdaina.

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 2 หลายเดือนก่อน +2

      यो आईमाई देख्दा भियुज बढाउन र भाईरल हुन बालेको नाम प्रयोग गरेको हो

  • @sarugurung2324
    @sarugurung2324 2 หลายเดือนก่อน +31

    अपिल जि चाडै नै देखाइदिउला भन्ने शब्दले मेरो मन साह्रै खुशी भयो अपिल जि हजुर जस्तो 2 4 जना भएको भए नेपाली जनताले दुःख पाउनु पर्ने थिएन हामीहरु जस्ताको कुरा सुन्ने यो देशमा हजूर मात्र हो ।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 หลายเดือนก่อน +445

    मुस्ताङ मुक्तिनाथ 108 धाराले अपिल को रक्षा गरुण र सबैको रक्षा गरुण यो कमेन्त Likee गर्नेलाई र सोचेको सबेे सपना पूरा हुने छ जय मुक्तिनथ मुस्ताङ

    • @SitaGadal-u8x
      @SitaGadal-u8x 2 หลายเดือนก่อน +2

      😅😅

    • @Swaymbhunath
      @Swaymbhunath 2 หลายเดือนก่อน +3

      अपिल त्रिपाठी को पनि खाने र देखाउने दाँत फरक छ साथी। उनको पहिले र अहिलेको जीवनशैली हेर्नू होला। अपिल माओवादी कार्यकर्ता हुन् ।
      असल र उदाहरणिय मान्छे भएको भए श्रीमती सँग डिभोर्स हुने थिएन होला।

    • @SandipKc-c2v
      @SandipKc-c2v 2 หลายเดือนก่อน

      Yo mahila lai usoiko ghar ma aapish kholdinu paro

    • @chandrabhuwanji
      @chandrabhuwanji 2 หลายเดือนก่อน

      @@Mustang-vlog-yam-kumar ekdam sahi bhannu bho apil sr lai hami saboe ko asirbad Lagos jai Mukti nath kuldebota ko asis lagos 🙏🏼

    • @PradipPaudel-l1d
      @PradipPaudel-l1d 2 หลายเดือนก่อน

      😮😮​@@Swaymbhunath

  • @indirapaudel3389
    @indirapaudel3389 2 หลายเดือนก่อน +8

    महान नारी बैनी लाई अझै राम्रोसँग बेाल्न सक्ने भगवान् ले शक्ति दिनुहेाला 🙏♥️🙏

  • @purnalimbu6284
    @purnalimbu6284 2 หลายเดือนก่อน +5

    वाह चन्द्र वति जी तपाई बास्तबमै सही हुनुहुन्छ। त्यसकारण यति हिम्मत का साथ बोलिरहनु भए को छ र जे बोलिरहनु भए को छ 100%सही बोलिरहनु भएको छ

  • @debendrabudhathoki4107
    @debendrabudhathoki4107 2 หลายเดือนก่อน +9

    हरेक जिल्ला जिल्ला शहर शहर मा अपिल जस्ता पत्रकार हुनुपर्छ देश आफै सुध्रीन्छ !

  • @dommagar215
    @dommagar215 2 หลายเดือนก่อน +5

    होइन यो दिदी इमानदार निदर अनि निस्पछे नै लाग्यो हो सलाम छ दिदी हजुर लाई कहिले न झुक्नु होला❤❤❤❤❤❤❤

  • @rajuchhinal7945
    @rajuchhinal7945 2 หลายเดือนก่อน +4

    गित निकै चेतनामूलक र प्रसासनिय गित छ सलाम छ मेडम हजुरलाई🙏🙏❤️❤️

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน +31

    चन्द्रावती वाग्ले चेली लाई होइन , जो जस्ले चेलिको सरुवामा चल्खेल दबाब दियेर यो षड्यन्त्र भएकाे छ छानबिन गरि तिनिहरु लाई नै सरुवा हैन जागिरबाट निलम्बन गरियाेस । जनता चन्द्रावति चेली को पक्क्षमा छन् साथ दिन्छौ चेलिले अडान नछाड्नु हाेला जनता उठ्दैछन षड्यन्त्रकारि का बिरुद्ध मा। सलाम छ अपिल जि❤🎉

  • @GautamRawal-pz1wm
    @GautamRawal-pz1wm 2 หลายเดือนก่อน +4

    जति बयान गर्दा पनि कमै हुन्छ,, अपील त्रिपाठी सर मैले पनि हजुर को समाचार सधैं हेर्छु,,❤❤❤👍👍

  • @SrijanaSen-cn9yf
    @SrijanaSen-cn9yf 2 หลายเดือนก่อน +7

    थुक्क नेपाल को नेत एउता महिला कर्मचारी मथी येति अन्याय गर्ने तर मेदम नदरौनु सबै जन्ता हजुर्को साथ म छ

  • @NarayanThapa-4u
    @NarayanThapa-4u 2 หลายเดือนก่อน +9

    धेरै धेरै धन्यवाद आभार प्रकट गर्न चाहान्छु ,, आदरणीय सम्मानिय चिर परिचित प्यारा साथीहरु प्रती र यसरी नै अगाडि बड्नको निमित्त हजुरहरू तथा मिडिया, सामाजिक ,सांस्कृतिक कार्यक्रम प्रवासी नेपाली सबैलाइ नमन गर्छु। नारायण थापा । धन्यवाद।।।

  • @Laxman676
    @Laxman676 2 หลายเดือนก่อน +111

    चन्द्रावती वाग्ले लाई न्याय दे।

    • @salinapariyar
      @salinapariyar 2 หลายเดือนก่อน

      Plz back 🎉🎉🎉me

  • @sumichamling8005
    @sumichamling8005 2 หลายเดือนก่อน +22

    एक सच्चा अनि बहादुर महिला चन्द्रवती वाग्ले म्याम लाई 🫡 उच्च सम्मान छ 🙏🙏🙏

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 2 หลายเดือนก่อน +14

    चन्द्रावती वाग्लेलाई न्याय दिनु पर्छ।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 หลายเดือนก่อน +8

    कपिल सर हजुरको यो कार्यक्रम मैले सुरु देखी अन्त्यसम्म हरे र के वुझे भने चन्द्रावती वाग्ले जी को वोल्ने सैली ठ्याक्कै प्रेम सञ्जेल ज्यु संग मेल खान्छ र निर्धक्क निडर भयर वोल्ने महिला जो संग आफु सहि छु कुनै वइमानी छैन यो लालछ्ना हो भनेर जान्दछन उहि हो सच्चा र इमान्दार देशभक्त कर्मचारी🎉नविराउनु नडरसउनु धन्यबाद गन्डकी छड्के र चन्द्रावती वाग्ले ज्यु🎉🎉

  • @ipgautam4496
    @ipgautam4496 2 หลายเดือนก่อน +11

    सच्चा कर्मचारी पनि छन् है नेपालमा ❤❣️
    सबैलाई एउटै टोकरीमा राखेर तुलना गर्न मिल्दैन

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 2 หลายเดือนก่อน +49

    चन्द्राबती साच्चै श्रीस्वस्थानी ब्रतकथाकी चन्द्रबती भएर निस्कने हुनु भयो हजुर।सलुत छ चन्द्राबती ज्यु।अन्यायको विरुद्ध महिला मार्फत ससक्तिकरणको आवाज बुलन्द गर्नु पर्छ।हजुरको बाकी भबिस्य उज्ज्वल हुने देखियो।जय होस!🎉

  • @bhaktadulal7681
    @bhaktadulal7681 2 หลายเดือนก่อน +9

    बिल्कुल सही चन्द्रावति ज्यू सिङ्गाे माहानगरपालिका एक निरीह कर्मचारी माथि थुक्का मेराे देश थुक्का हाम्रो देशकाे राजनीति

  • @sotantrashah3798
    @sotantrashah3798 2 หลายเดือนก่อน +4

    नियम एकातिर ,खटनपटन अर्काेतिर ।अपिलसरकाे कार्यक्रम निकै राेचक र परिणाममूलक छ।

  • @IshworShrestha-r2i
    @IshworShrestha-r2i 2 หลายเดือนก่อน +11

    पाइला नै सोध्छ भनेर भागेको हो, भनेर प्रमाणित देखाई दिएको छ। सत्य कुरा बोल्दा कोसैको डर हुदैँन, दिदी। सत्यको जित नै हुन्छ।

  • @birbirendra5138
    @birbirendra5138 2 หลายเดือนก่อน +63

    चन्द्रावती वाग्ले म्यामको यो जित हो हिम्मत नहार्नु होला सलाम छ हजुरलाइ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @yubrajrokamagar
    @yubrajrokamagar 2 หลายเดือนก่อน +3

    यो देश मा यस्तै नारी हरु को आवश्यक्ता छ

  • @seetasapkota6703
    @seetasapkota6703 2 หลายเดือนก่อน +17

    दिदिलाइ उच्च सम्मान्❤️❤️
    1k

  • @TanujaThapack
    @TanujaThapack 2 หลายเดือนก่อน +8

    धन्यवाद अपिल जि । महानगर पालिका को समाचार सम्प्रेषण ।

  • @AnitaShreshtha
    @AnitaShreshtha 2 หลายเดือนก่อน +43

    good दिदी आज बल्ल मनको पीडा पोख्ने ठाउ पाउनु भयो पीडा पोखने ठाउ दिनु भयको मा अपिल सर लाई समेत धन्यवाद । यति धेरै आसमान विभेद थियो आहा उजागर गरिदिनु भो जति बोल्नु भो साचै भन्ने हो भने नगरपालिकाको मुहार छर्लङ पारिदिनु भयो यस्तो बेथिति थियो र छ । होनि हाकिम साप र मेयर ज्यु लाई पक्कै पनि कान भर्ने काम हुन्छ यस्मा दुई मत छैन यस्ता गर्ने एक दुई जनाको झुन्ड नै छ यो सत्य हो,🙏🌹

    • @omkar3960
      @omkar3960 2 หลายเดือนก่อน +1

      Vastachari aaimai rahex timile ramro vanxu anu sandhan garera dosi vaye jel khocnu parx

  • @BuddhaBarali
    @BuddhaBarali 2 หลายเดือนก่อน +22

    आज अचम्म भयो चन्द्रवती ले अपिल सर लाई चुप गराइदिन 😀😀😀तर अपिल सर प्रती सम्मान छ गण्डकी प्रदेश को पत्रकारिताको शाहान❤❤❤

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 หลายเดือนก่อน +170

    पोखराका मलाइ मन पर्ने दुई जना पत्रकारहरु
    1. अपिल तृपाठी
    2.हेमराज अधिकारी

    • @ChandarThapamagar
      @ChandarThapamagar 2 หลายเดือนก่อน +2

      Hamro lagi 2 Jana nai good xa

    • @himailhyyy9559
      @himailhyyy9559 2 หลายเดือนก่อน +3

      हेमराजको दम छैन

    • @chandrabhuwanji
      @chandrabhuwanji 2 หลายเดือนก่อน +1

      Molai peni✍🏼

  • @narayanlamichhane9919
    @narayanlamichhane9919 2 หลายเดือนก่อน +12

    हिम्मत बाली दिदी चन्दावती बाग्ले लाई सबैले सपोट गरौ बागलुङ कालिका ले दिदीको हिम्मत लाई रक्षा गरुन ।

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 2 หลายเดือนก่อน +19

    बिस्तारै हेर्दै जाम,नेपाल हो राम्रो मान्छे नराम्रो हुन्छ,गल्ती छैन भनि परमेश्वर ले नी साथ दिनु हुन्छ

    • @ElishaTiwari
      @ElishaTiwari 2 หลายเดือนก่อน +1

      Sahi kura

  • @LaxmiBaral-v3i
    @LaxmiBaral-v3i 2 หลายเดือนก่อน +58

    एउटा गित गाएका भरमा एउटा कर्मचारी प्रति यति अन्याया कत्ति नडराउनु मेडम जनता तपाईको साथमा छन । तपाईको आट र हिम्मतको लागि सलाम छ ।

  • @sudanlama3769
    @sudanlama3769 2 หลายเดือนก่อน +5

    चन्द्राबतिलाइ न्याय दिनु पर्छ लोकसेवा लडेर खायको जागिर हो।नेताले दियको जागिर होइन ।कसैलाई बिरोध गरेर गायको गितहोइन।काम्को कदर बिकास गर्नेको प्रसम्सा हुन्छ।

  • @PakThapaMgr
    @PakThapaMgr 2 หลายเดือนก่อน +4

    बिचरा यी दिदी को पनि गल्ती छैन,गीत गाउन पाउनु उन्को अधिकार हो,गीत गाएकै कारण सरुवा गर्नु पर्छ भन्ने लाग्दैन,तर महानगर ले खताएको ठाउँ मा जो कर्मचारी जादैन तेस्लाइ जागिर बात निलम्बन गर्नु पर्छ तेसै जन्ताको कर बात तलब भत्ता खाएर बस्न मिल्दैन अपिल भाइ लाई सलाम छ❤❤❤

  • @KrishnaPariyar-uo5ho
    @KrishnaPariyar-uo5ho 2 หลายเดือนก่อน +14

    हिम्मत वाली दिदी चन्द्रावती तपाईको बोलिमा सच्चाई छ

  • @HariBm-qu9pt
    @HariBm-qu9pt 2 หลายเดือนก่อน +11

    धनराज आचार्य ले नैतिक हिसाबले राजीनामा दिन पर्छ हुन एमाले सङ नैतिकता भन्ने हुदैन

  • @khimsharma59
    @khimsharma59 2 หลายเดือนก่อน +17

    जे होस् बोलीमा दम छ है‌।आन्टिको❤

  • @kalpanagc9274
    @kalpanagc9274 2 หลายเดือนก่อน +13

    यो दिदी वास्तवमै साहसी हुनुहुन्छ । सही बोल्ने मान्छे र अन्याय नसहने मान्छे जहिले पनि यसरी नै पिडित हुन्छन ,नेपालको दुर्भाग्य नै यही हो । वास्तविक रूपमा यो दिदी पिडित नै हो र सबैले साथ दिन जरुरी छ❤❤

    • @SreeDhan-yh1eg
      @SreeDhan-yh1eg 2 หลายเดือนก่อน

      Good 👍 shaye ho

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung 2 หลายเดือนก่อน +280

    अपिल सरको शुभ चिन्तक को को हुनुहुन्छ ? like गरेर उहाँको निर्डर पत्रकारीता को सम्मान गरौं ।

    • @AminaDhakal-f3d
      @AminaDhakal-f3d 2 หลายเดือนก่อน +1

      यो गितै गाएर सरुवा गरेको त होइन होला जस्तो लाग्छ मलाई त कहा काठमाडौ को मियर कहा पोखरा को एउटै जिल्लामा भएत हो

    • @devimayachamlagain742
      @devimayachamlagain742 2 หลายเดือนก่อน

      ​@@AminaDhakal-f3d🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉😂😂😂🎉🎉😂😂😂🎉😂😂😂🎉🎉😂🎉😂🎉🎉😂😂🎉😂🎉🎉🎉🎉😂🎉🎉🎉😂🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😭😭😭😭😂🎉🎉❤😂🎉😢😢😮😅😊

    • @nareshskt316
      @nareshskt316 2 หลายเดือนก่อน

      म पनि छु छ

    • @BEPLOPYT
      @BEPLOPYT 2 หลายเดือนก่อน

      Lado xa mg khate patrakar kin khedo khanu yo manchhe ko

  • @Lifeisjourney7777
    @Lifeisjourney7777 2 หลายเดือนก่อน +3

    यसको पछाडिको मास्टर Mind लाई छिटो भन्दा छिटो कारबाही होस्।
    धन्यवाद अपिल सर हजुरलाई।❤

  • @premsyangjali8409
    @premsyangjali8409 2 หลายเดือนก่อน +3

    मलाई मन पर्नी अपिल र बालेन हुन अहिले
    अपिल सर यो दिदिले न्या पाउनु पर्छ ❤❤❤❤🎉🎉🎉🎉🎉
    गित राम्रो छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 หลายเดือนก่อน

    हे भगवान् ॐ शान्ति ॐ शान्ति ॐ ॐॐ

  • @birtasherthapa3079
    @birtasherthapa3079 2 หลายเดือนก่อน +3

    धन्यवाद चन्द्रावती जी जायज, वास्तविक गीत प्रस्तुत गर्नु भएकोमा।

  • @saritathapa6539
    @saritathapa6539 2 หลายเดือนก่อน +10

    हिम्मत अली दीदी पोखरामा हिम्मत वाला बालेना साहा दुबै जाना लाई सलाम छ

  • @amritmagar2426
    @amritmagar2426 2 หลายเดือนก่อน +16

    दिदी अपिल त्रिपाठी सँग अाफ्नाे सत्य तथ्य राख्नु नै जित हुन्छ झर्काे नमान्नु हाेला

  • @jayabhujel4483
    @jayabhujel4483 2 หลายเดือนก่อน +2

    So proud of you ma'am very strong lady

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 หลายเดือนก่อน +22

    अपिल लगायत यी निडर कर्मचारी दिदिलाइ हार्दिक नमन ❤❤🎉🎉❤❤

  • @babitakhanal2237
    @babitakhanal2237 2 หลายเดือนก่อน +4

    अन्यायको वरुद्ध लड्ने तपाइको यो हिम्मतलाई सलाम छ

  • @ManishSunar-dq2rz
    @ManishSunar-dq2rz 2 หลายเดือนก่อน +129

    अपिल सरको कार्यक्रम कुरेर बस्नी जति हाजिर हुम त यता👍️❤️

  • @limbusharon9616
    @limbusharon9616 2 หลายเดือนก่อน +2

    हिम्मत भाको दिदि♥️♥️

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 2 หลายเดือนก่อน +12

    दिदिलाई उच्च सम्मान छ?अपिल सरलाई बधाई छ

  • @nettv5621
    @nettv5621 2 หลายเดือนก่อน +3

    अन्याय बिरुध्द न्यायालय मा केश गर्नुस अवश्य न्याय पाउनु हुनेछ।

  • @AasnaThapa-s6g
    @AasnaThapa-s6g 2 หลายเดือนก่อน +3

    स्थानिय ठाउमा कर्मचारि नहुनु पर्ने हो टाडा टाडा जिल्लामा हुनु पर्ने थिथो अनि ठिक हुन्थो जिल्ला भित्र होन पुर्बको पश्चिम र पस्चिमको उत्तर बनाउनु पर्छ सरकार उहनको बिसयमाचाहि गित गाउदैमा यति तनाब नदियको भय हुन्थो

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 หลายเดือนก่อน +16

    नेपालको पत्रकारहरु मध्य साह्रै उत्कृष्ट निश्पक्ष समाचार प्रसारण गर्ने निडर साहसी ईमानदार पत्रकार अपिल सर लाई हृदयदेखि नै धन्यवाद ।❣️🙏 साच्चिकै पोखरा महानगर पालीकाको मेयरले राजीनामा दिनुपर्छ नालायक चन्द्रबति वाग्लेले गीत गाउँन पनि नपाउने ??कस्तो निच सोचाइ होला पोखराको मेयर लाई तुरुन्तै कारबाही होस्।बालेन भनेको हाम्रो भाबी प्रधानमन्त्री हो भ्रष्टाचारी दलालहरु उहाँको लोकप्रियता देखेर दलाल माफिया चोरहरु अतालिनु स्वभाबिकै हो।❤🙏🇳🇵

  • @nokhiramoli3665
    @nokhiramoli3665 2 หลายเดือนก่อน +9

    पाेखराका मियर काे नियत ठिक लागेना।अब पाेखरा का सम्पूर्ण जनताहरू यकजुट भयर मियर काे राजिना मागना आन्दाेलन गर्नुस ।धन्यवाद छ।

  • @indrakhati3465
    @indrakhati3465 2 หลายเดือนก่อน +15

    हिमत वाली नेपाली चेलीलाई सलुट छ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 หลายเดือนก่อน +3

    चन्द्राबति वाग्लेज्युलाई ज्युलाई हजार तोप को सलाम छ एकल देखेर हेपेका हजुर सत्तेमा हुनुहुन्छ यि जाबा कुरौटेहरू ले फसाउन खोजेका नडराउनुस सत्ते कहिले डग्दैन असत्ते टिक्दैन अपिल सर नमस्कार हजुरलाई नमन छ 🙏🙏🇳🇵🇳🇵

  • @केहीनयाँकुरा-ख4व
    @केहीनयाँकुरा-ख4व 2 หลายเดือนก่อน +35

    वहाँ कर्मचारी बहादुर हुनुन्छ🙏🙏🙏जय बालेन हजुर को गित राम्रो छ❤

  • @KHADKABALKRISNA
    @KHADKABALKRISNA 2 หลายเดือนก่อน +2

    ढिलाे हुन्छ तर सत्यकाे जीत हुन्छ ।

  • @basusedhain8760
    @basusedhain8760 2 หลายเดือนก่อน +3

    एक निडर साहसिक महिला उच्च सम्मान छ बहिनी लाई

  • @premrajpandey4541
    @premrajpandey4541 2 หลายเดือนก่อน +20

    चन्द्र्वती वाग्ले पकै पिडित महिला हुनुहुदोरैछ । उहाँ लाई न्याय मिलोस।

  • @ekanarayanpoudel675
    @ekanarayanpoudel675 2 หลายเดือนก่อน +1

    Hats off mam for your bold, fact , straight , intellectual and strong confidence voice......
    🙏🙏🙏🙏

  • @rahulghishing6942
    @rahulghishing6942 2 หลายเดือนก่อน +65

    भुइज बढाउन होइन चन्द्रबती ज्युले जेहि तेहि देखाउन खोजेको हो तेस्मा हाम्रोपनी समर्थन छ

  • @babinrai3541
    @babinrai3541 2 หลายเดือนก่อน +7

    Pranaam Sir Apil Tripati🙏🙏🫡🫡🫡👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Krishna45678
    @Krishna45678 2 หลายเดือนก่อน +27

    मेयरको राजिनामा माग गर्दै कडा आन्दोलन गर्नु पर्छ 😢😊

    • @pokharanepal8887
      @pokharanepal8887 2 หลายเดือนก่อน +1

      जाग पोखरेली

  • @Dolinkc786
    @Dolinkc786 2 หลายเดือนก่อน +1

    स्यालुट चन्द्रावती दिदी❤तपाईं महान हुनु हुन्छ❤❤❤

  • @BaikunthaDhakal-n2g
    @BaikunthaDhakal-n2g 2 หลายเดือนก่อน +25

    निडर निस्वार्थ पत्रकारिता को अङ्ग गण्डकी क्षडके टिम लाई सलुट गर्दछु ❤❤

  • @BbGrg-nd7of
    @BbGrg-nd7of 2 หลายเดือนก่อน

    100% सहि भन्नू भो

  • @Narjun2008
    @Narjun2008 2 หลายเดือนก่อน +5

    चन्द्रवती ज्यू जस्ता राष्ट्रिय कर्मचारी को खाचो छ नेपाल मा।पोखरा मा जनता माथि महंगो कर उठाएर पार्टी का नेता हरु ले बिकाश नगरी लुट्न सम्म लुटेको छ।पोखरा बासी अब जाग्नु पर्ने बेला भो।

  • @KhesmanTamang
    @KhesmanTamang 2 หลายเดือนก่อน +2

    नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता लाईक र कामेन्ट गर्नु है🇳🇵🙏🙏

  • @jituvai7236
    @jituvai7236 2 หลายเดือนก่อน +33

    एक असल राष्टसेवक चन्द्रावाती वाग्ले जस्तालाई भनिन्छ,
    देशका राष्टसेवकहरु उहाँले भनेझै भएर देश यस्तो अबस्थामा भएको हो।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 2 หลายเดือนก่อน +4

    बालेन सर अपिल सर इ दिदी सबै प्रति सलाम
    पिडित ले छिटो भन्दा छिटो न्याय पाउनु पर्छ।

  • @thecoloursoflife8381
    @thecoloursoflife8381 2 หลายเดือนก่อน +3

    Chandrawati di yo ho ni jawab dine tarika wow❤❤❤❤❤❤

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 2 หลายเดือนก่อน +1

    चन्द्रावती जि , तपाईं असल मानिस हुनुहुन्छ।नअत्तिनुस्।सत्यको जित हुन्छ।

  • @gangatandan6850
    @gangatandan6850 2 หลายเดือนก่อน +74

    हिम्मत वाला चन्द्रावती वाग्ले थिचाई , मिचाई र हेपाई मा परी सरकारी काम कार्य गर्दै आउनु भएको । जस्ले आज यत्ति धेरै पिँडा व्यक्त गर्नु भयो ।

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +1

    तो मेयरहोईन गणतन्त्र को आयुजादैछ।मेयर धने भगबानहोईन। जय चन्दाबति बाग्लेजी सलामछ हेरौ गणतन्त्र ले केकेगर्दैछ जानसुन नकारात्मक

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 หลายเดือนก่อน +52

    मेयर बालेन शाह साथै अपिल सर जस्तो शाहासी पत्रकारिता प्रति उच्च सम्मान आउनु होस् तपाईं हामी सबै मिलेर साथ दिनु पर्छ जय नेपाल्🇳🇵चन्द्रबती वाग्ले जस्ता कर्मचारी प्रती उच्च सम्मान🙏

  • @ArtiPariAdhikari
    @ArtiPariAdhikari หลายเดือนก่อน

    यत्तिको strong चाई हुनुपर्छ❤ strong ma'am ❤❤ love the way how she stand herself strongly ❤❤❤❤

  • @bibaslama2262
    @bibaslama2262 2 หลายเดือนก่อน +24

    यो कर्मचारी को कुरा सही लाग्यो।एदि आफु सकरात्मक छ भने कसै संग डराउनु पर्दैन।

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +1

    शहि भनु भयो सर🙏🙏

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 2 หลายเดือนก่อน +7

    Chandra wati wakle siss lai salam ❤❤❤

  • @surajraskoti4735
    @surajraskoti4735 2 หลายเดือนก่อน +3

    चन्द्रवति ले न्याय पाउन पर्छ, प्लिज अपिल सर उहालाइ न्याय दिलाउने आसा तपाई बाट अपेक्षा गर्छौ 🙏💝

  • @YUGALSUBBA-011
    @YUGALSUBBA-011 2 หลายเดือนก่อน +17

    चन्द्रावती म्याम माथी सडयन्त्र गर्ने गिरोहको पनि गन्डकी छड्केले खोज अनुसन्धान गर्नु पर्ने देखियो है अपिल सर!

  • @RadhaKarki-cf3xi
    @RadhaKarki-cf3xi 2 หลายเดือนก่อน

    चन्द्रावति वाग्ले दिदी ले सहि गित गाउनु
    भयकाे छ सबै जनता काे मन मुटुमा बसिरहेकाे छ दिदी सहि हुनु हुन्छ रनिर्दाेस पनि हुनुहुन्छ सर दिदी लाई न्याय चै हुनुपर्छ सरलाई स्यालुट छ 🙏

  • @rabinsirpali5864
    @rabinsirpali5864 2 หลายเดือนก่อน +3

    दिदी ले नाय पाउनु पर्छ अपिल सर ❤❤

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk 2 หลายเดือนก่อน +16

    जसले जे भनोस बालेन सरको गीत गाएको भरमा सरुवा गरेको हो चन्द्रावती दिदीलाई

  • @prashantbhandari2102
    @prashantbhandari2102 2 หลายเดือนก่อน +12

    अपिल भाई🙏🙏🙏🙏🙏लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏साथै सफलता को शुभकामना 🙏🙏🙏💓💓👍️👍️👍️👍️👍️👍️👍️

  • @Dammar-u3u
    @Dammar-u3u 2 หลายเดือนก่อน +2

    पोखरा महानगरपालिकाका कर्मचारी तह लगाउने ठाउँ भय अाज 23 नबमर वडा

  • @dipak2164
    @dipak2164 2 หลายเดือนก่อน +29

    Always salute apil dai ❤
    म सधै ७ बजे निदाउने मान्छे शुक्रबार अपिल दाईको कार्यक्रम नहेरि निदाउन यो मनले मान्दैन ।