युट्युबरलाई खुइलीको ओपन च्यालेन्ज | आमा सम्झिदाँ भने आँशु बरर... I Nawina Silwal "Khuili" | E- TALK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 182

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 หลายเดือนก่อน +40

    खुइली त प्रतिभाको खानी नै रहेछनी बधाइ छ बहिनी नविना🧡🧡❤️💜🙏🙏

  • @purnimapariyar9921
    @purnimapariyar9921 2 หลายเดือนก่อน +17

    मलाई एकदम मन पर्छ,नविना बैनी।सधै प्रगती गर्नु ल।❤

  • @UhdamPoudel
    @UhdamPoudel 2 หลายเดือนก่อน +19

    खुइली को कुरा सहि हो , खुइली को प्रतिभा मन पर्छ !❤❤

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 2 หลายเดือนก่อน +6

    मलाई पहिले त खुइलीकाे बारेमा थाहा थिएन तर आज खुइलीकाे अन्तरबार्ता हेर्दा मलाई खुइली मनपय्राे ।

  • @northpole1674
    @northpole1674 2 หลายเดือนก่อน +74

    वास्तवमै खुइली प्रतिभावान रहिछन् । दोहोरी पनि राम्रो, र्याप पनि खतरा, अभिनय पनि राम्रो, डान्स पनि राम्रो ! आत्मविश्वासी एक युवति !

    • @Red626
      @Red626 2 หลายเดือนก่อน

      Rap re

    • @narayanshrestha4542
      @narayanshrestha4542 2 หลายเดือนก่อน

      Tero budi vayeko vaye

  • @surajadhikari2640
    @surajadhikari2640 2 หลายเดือนก่อน +13

    म चै कलाकार भन्दा बढी राज जी को ठूलो फ्यान हो ! उनी लाई राम्ररी थाहा छ कि अतिथी लाई इज्जत गर्नुपर्छ, मीठो बोल्नुपर्छ, शालिन हुनुपर्छ, नम्र र शिस्ट भासा मा जत्रै जिज्ञासा पनि राख्न पाइयो भनेर ।।।

  • @birbhadrabhandari7592
    @birbhadrabhandari7592 2 หลายเดือนก่อน +30

    खुइली को केही गल्ती छैन राम्रो छ राम्रो मान्छे पाए हुन्थ्यो भन्ने सोच भइहाल्छ नि

    • @Red626
      @Red626 2 หลายเดือนก่อน

      Ramro manxelai badri le K gareko tah Testo😂😂😂

  • @nirajshrestha309
    @nirajshrestha309 2 หลายเดือนก่อน +6

    नविना खुईलिकाे गितकाे भाव जाईज छ ❤ Good luck

  • @keshargiri5003
    @keshargiri5003 2 หลายเดือนก่อน +16

    अहिले को सुपर र्य्पापर गाइका खुइली बहिनी को अजै उच्च सफलताको शुभकामना ❤❤🙏🙏❤❤👌👌👏👏👏

  • @Adhikari245
    @Adhikari245 2 หลายเดือนก่อน +2

    सबै भित्र केही न केही प्रतिभा हुन्छ नै तर ती सबै लोकप्रिय हुदैनन्।हल्ला र चर्चा त धेरै को हुन्छ जमाना यस्तै छ तर जति छिटो भाईरल हुन्छन उति नै छिटो गुमनाम पनि हुन्छन।आफुले गरेको कर्मले आफन्त र मान्यजन अनि भावी पुस्ताले पनि गर्व गर्ने होस लाज मान्ने नहोस्।

  • @shishirbhatta2976
    @shishirbhatta2976 2 หลายเดือนก่อน +15

    बास्तबमा यो केटि मल्टि ट्यालेन्ट केटि हो बिरोध त भै हाल्छ नेपालमा किनकि नेपालिले अर्काको प्रगति रुचाउदैनन

    • @Red626
      @Red626 2 หลายเดือนก่อน

      Rap ma jasto paye Testo lyrics halera hunxa na gaune bela sur cha K ko multitalent esto Lai chaapri vanxan viral chaapri tei belu vaje le garda chinya ho sable

  • @Rajanpathak1990
    @Rajanpathak1990 2 หลายเดือนก่อน +8

    आज बाट खुइली मन पर्यो लुज्जा यत्रै शीत 😂😂

    • @srproductionpresents9350
      @srproductionpresents9350 2 หลายเดือนก่อน +1

      हैट मेरो हुनेवाला हो है साथी 🎉🎉😂

    • @Rajanpathak1990
      @Rajanpathak1990 2 หลายเดือนก่อน

      @@srproductionpresents9350 जस्को हुनेवाला या भैसक्या भा नि मुलाइ औदि मुन पर्न लावो गाट्ठे

  • @everythingknowledge123
    @everythingknowledge123 2 หลายเดือนก่อน

    आच खुइलि दिदी
    interview हेर्दै थिए रमाइलो लागिराथो बितिसकेको बुबा ममि को कुरा राज सर ले सोद्न साथ मेरो त आँसु आयो भने दिदी को त झन अगि झरी सकेछ आँसु ।
    malai dherai ramree lagne dd
    Ma sga FB friend नि हुनुहुन्छ ।।।🎉❤❤

  • @prakashshah5370
    @prakashshah5370 2 หลายเดือนก่อน +4

    बहुप्रतिभा भाकै केटी हो खुइली। ठीकै हो आफुले महान मानेको मान्छेलाई कलाकारले कला बाटै प्रस्तुत गर्ने हो

  • @GunaramGurung
    @GunaramGurung 2 หลายเดือนก่อน +21

    पूरा भिडियो हेरियो खुइली बैनी एकदमै मनको सफा मान्छे लौन हो हजुर कोइ हुनुहुन्छ उहालाइ बिबाह गर्न इच्छुक ।

    • @saruchaulagain-p6d
      @saruchaulagain-p6d 2 หลายเดือนก่อน

      😁😆😆😆

    • @Red626
      @Red626 2 หลายเดือนก่อน

      Badrii bista le garxa

  • @RamMaharjan-dj5gg
    @RamMaharjan-dj5gg 2 หลายเดือนก่อน

    ललितपुर प्याङ गाउँ बाट राम महर्जन नबिना खुइलि गीत एकदम राम्रो शुभकामना छ खुट्टा तान्ने धेरै हुन्छ खुट्टा तान्दैमा मा नलरौ

  • @saugatgurung243
    @saugatgurung243 2 หลายเดือนก่อน

    नविना बहिनी राम्रो कलाकार हाे धेरै धेरै शुभकामना छ जाे मान्छे सफल हुन्छ उसैकाे खुट्टा ताल्ने चलान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @debendramishra.6826
    @debendramishra.6826 2 หลายเดือนก่อน +2

    Babal interview clean and clear

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +11

    खुइलीको र्याप मिठो लाग्छ यस्तै र्याप सधै ल्याउनु होला अस्लिल शब्द चाहि नराख्नु

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน +11

    आज चाहिँ राम्रो कुरा गरेको छ है खुइली बहिनीले ❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @khadgaramechhapeli-yd5ze9od6f
    @khadgaramechhapeli-yd5ze9od6f 2 หลายเดือนก่อน

    खुईली जस्तो सहासि बोल्न र सब्द तयार गर्नमा अव्वल हिक्मत राखेर जुनसुकै कला गला नृत्य र रचना दिन सक्ने
    अनि
    अरु को नकारात्मक कुरा बाट पनि फाईदा लुट्न सक्ने केटि सायद बिरलै भेटिन्छन् नेपाल मा ...
    खुसि लाग्यो खुइली को अन्तरबार्ता सुनेर

  • @bharatsunar2145
    @bharatsunar2145 2 หลายเดือนก่อน +6

    राम्रो कामको र राम्रो काम गर्नेलाई तारीफ गर्नै गर्छ,र नराम्रो काम गर्नेलाई घृणा गर्नुपर्छ।

  • @RamsinghBhat-pw5ls
    @RamsinghBhat-pw5ls หลายเดือนก่อน

    खुईली बहिनी लाई धन्यवाद

  • @Durjadhanbhattarai
    @Durjadhanbhattarai 2 หลายเดือนก่อน

    अरु त ठिकै हो अामाको कुरा चाहिँ ननिकालिदिनु भएको भए धेरै राम्रो हुन्थियो निको भको घाउ किन फेरि कोट्याएर घाउ बनाई दिनु यार 😢😢

  • @SarinaTamang-dt8kf
    @SarinaTamang-dt8kf 2 หลายเดือนก่อน +1

    धेरै राम्रो छ गीत । नेपालमा अगाडि बढनु भनेको खुट्टा तान्नु हो ।

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx 2 หลายเดือนก่อน

    यि मानिसको कुरालाइ पोजेटिब लिनुपर्छ।

  • @paruthapa348
    @paruthapa348 2 หลายเดือนก่อน

    प्यारि खुइलि ❤❤❤आज रुवायो खुइलिले

  • @krishnakharel2177
    @krishnakharel2177 2 หลายเดือนก่อน +3

    जयहोस खुइलिको❤❤❤❤❤❤❤

  • @niteshstha1221
    @niteshstha1221 2 หลายเดือนก่อน

    Hamrai thauko बहिनी ho yasari pragati gareko herna pauda pani khusi lagxa suvkamana xa

  • @mohangurung1181
    @mohangurung1181 2 หลายเดือนก่อน +2

    Very wonderful and extremely energetic lady. Love you gorgeous Khuili❤️❤️

  • @Sishirtamango
    @Sishirtamango หลายเดือนก่อน

    खुईली बैनी भनेको बेस्ट बैनी हो

  • @denimgurung1726
    @denimgurung1726 2 หลายเดือนก่อน +3

    Fabulous 👌 Love and best wishes dear ♥️

  • @laxmanthapa5648
    @laxmanthapa5648 2 หลายเดือนก่อน

    ट्यालेट अलराउन्ड फिट लाेकप्रिय कलाकार खुईलि

  • @ritapandey9043
    @ritapandey9043 2 หลายเดือนก่อน +5

    हजरकाे आटलाई सलाम छ

  • @NirmalaThapa40
    @NirmalaThapa40 หลายเดือนก่อน

    नाम नविना नै हो भने उस्को राशी वृस्चक हो त्यसैले यो राशी हुने हरु 95% एस्तै बानी का हुन्छन मलाई नवीन (खुईली) अन्तर्वार्ता राम्रो लग्यो । बधाई (खुईली) ननु।

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 2 หลายเดือนก่อน +2

    Good luck ❤❤❤❤

  • @ajabsingh9163
    @ajabsingh9163 2 หลายเดือนก่อน +2

    Kasto maja ki raichhin....! Happy-go-lucky...best of luck...!

  • @supriyasangpang8810
    @supriyasangpang8810 2 หลายเดือนก่อน +1

    Sweet voice ❤❤... velu vanda paila bata nai chalekai thiyo ...paxi Plus point va ho..

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 2 หลายเดือนก่อน

    नबिना जस्तो साहासी केटि मलाई धेरै मन पर्छ कहिले हिक्मत नहार्नु तपाईं रुदा मेरो आँसु आयो

  • @kumarthapa1058
    @kumarthapa1058 2 หลายเดือนก่อน

    Badahai xa khuile baine lai naman x Raj sir maa

  • @BibekLimbu-bz5ig
    @BibekLimbu-bz5ig 2 หลายเดือนก่อน +4

    Jasle je vane ni khueli rambro cheli hunn❤❤❤❤❤❤

  • @haripandey1816
    @haripandey1816 2 หลายเดือนก่อน

    कोमल हृदय भएकी शाहसी केटी🎉

  • @pratapThinglama
    @pratapThinglama 2 หลายเดือนก่อน

    मेरो पनि फ्यान बालेन शाह अनि खुइली पनि मेरो फ्यान 💗💗💗💗💗

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 หลายเดือนก่อน +1

    Beautiful

  • @biratthapa6415
    @biratthapa6415 2 หลายเดือนก่อน

    नानीलाई शुभकामना । साथमा हामी छौ

  • @krishnasapkota9000
    @krishnasapkota9000 2 หลายเดือนก่อน +1

    Balen shah jasto paye bhanekox ni hjr balen shah paye bhaneko xain ni congratulations sis🎉🎉

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +1

    मम्मी बाबा गुमाउदा को पिडा कस्तो हुन्छ मलाई पनि बेसरी थाहा छ सारै याद आउछ माया लाग्छ मुमा बुबाको

  • @Nepbiman
    @Nepbiman 2 หลายเดือนก่อน

    Ramroo lagchha molaiii

  • @Chandraofficial52
    @Chandraofficial52 2 หลายเดือนก่อน +3

    म चाहिँ कमेन्ट पढ्न आएको म चाहिँ अब जान्छु ल

  • @meshakkhaling3257
    @meshakkhaling3257 2 หลายเดือนก่อน +3

    खुइली ❤

  • @LaxuGurung-y4w
    @LaxuGurung-y4w 2 หลายเดือนก่อน +1

    Khueli tw malty talent po rahexa ❤❤❤😊😊😊

  • @hellomingma7507
    @hellomingma7507 2 หลายเดือนก่อน

    सधैं हसाउने मान्छेले रुवायो 😢😢

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 หลายเดือนก่อน +2

    Good news for civilian

  • @SarekhaRana
    @SarekhaRana 2 หลายเดือนก่อน

    यत्ती बहादुरी छोरी भएर रुनुहुन्ननि😢😢

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx 2 หลายเดือนก่อน

    रवुइलि गलत होइन,बालेनजस्तो पाए भनेको हो,बालेन पाए भनेको होइन।किन negative सोच?

  • @काजी-ब4ष
    @काजी-ब4ष 2 หลายเดือนก่อน +3

    Good girl ❤❤❤

  • @janakiyogi6018
    @janakiyogi6018 2 หลายเดือนก่อน

    Yesto hasne manxe royeko dekhda mero pani man vakkaniyo kati pida raixa k vitra vitra😭😭😭😭😭

  • @ParkashSaput-ku2wt
    @ParkashSaput-ku2wt 2 หลายเดือนก่อน

    Khuili ko kura Sahi ho

  • @domasherpa7507
    @domasherpa7507 หลายเดือนก่อน

    Mr Raj that’s not open challenge, this is fact !!

  • @manharibhandari9849
    @manharibhandari9849 2 หลายเดือนก่อน +3

    Rabi n khuli same to same

  • @Premramjali12345
    @Premramjali12345 2 หลายเดือนก่อน +2

    खुइलि❤❤❤

  • @nanda_lal
    @nanda_lal 2 หลายเดือนก่อน

    सारै उस्रिगल मान्छे राम्री ब्यहोरा चाहि हुँदै नहुने लाज नभएकी

  • @huttarajkhadka9044
    @huttarajkhadka9044 2 หลายเดือนก่อน

    Ramro buini donot be worry

  • @TanuPhagami
    @TanuPhagami 2 หลายเดือนก่อน +1

    सुरुमा रमाईलो अनि भाबुक लास्त मा हासियो

  • @rudraBishwakarma-w5v
    @rudraBishwakarma-w5v หลายเดือนก่อน

    मलाई पनि खुइलि नबिनाकाे प्रतिबा राम्रो लागछ बधाई छ

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 2 หลายเดือนก่อน

    अनुहार चाहिँ गोरो हात चाहिँ कालो किन होला आजकाल का केटि हिरोईन हरु को🤔😆 भनेको सुने कि थिए मैले मान्छे को सक्कलि अनुहार घाँटी हेरेर थाहा हुन्छ भनेर हो रैछ साच्चिकै 😁😃😄

  • @shikharkandel6243
    @shikharkandel6243 2 หลายเดือนก่อน +1

    Good luck

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 หลายเดือนก่อน +1

    राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 2 หลายเดือนก่อน

    sahi bichar khuiliko

  • @Jenchulichaeng_blink_
    @Jenchulichaeng_blink_ 2 หลายเดือนก่อน

    कलाकारितामा बाटाे बिरायाे भने उत्तानाे परिन्छ,यसलाई खयाल राखी अगाडि बड राम्रो छ ।

  • @KeshabKeshabbk
    @KeshabKeshabbk 2 หลายเดือนก่อน +1

    nic

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 2 หลายเดือนก่อน

    Ramro Chha🙂

  • @dewangsyangba9495
    @dewangsyangba9495 2 หลายเดือนก่อน

    Sarai ramailo😂😂

  • @dewangsyangba9495
    @dewangsyangba9495 2 หลายเดือนก่อน

    Storng ledy❤❤👌🙏

  • @jeevanbk2818
    @jeevanbk2818 2 หลายเดือนก่อน

    Keep it up बहिनि

  • @nirajantv25
    @nirajantv25 2 หลายเดือนก่อน

    all rounder

  • @dhanishathakuri
    @dhanishathakuri 2 หลายเดือนก่อน

    हैन साथी हरु यो त? भेलु को कान्छी बुडि हैनर?? जानकारी पाउ ?

  • @sunitabk7224
    @sunitabk7224 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @SarekhaRana
    @SarekhaRana 2 หลายเดือนก่อน

    ❤❤

  • @laxumansatyal224
    @laxumansatyal224 2 หลายเดือนก่อน

    Excelent I v

  • @lokendrashahi2382
    @lokendrashahi2382 2 หลายเดือนก่อน

    Dami xa

  • @pasangdolma5499
    @pasangdolma5499 2 หลายเดือนก่อน +1

    She look like Melina Joshi is she is her sister ?

  • @Jitman-u8h
    @Jitman-u8h 2 หลายเดือนก่อน

    Good 👍

  • @SajinachamlingRai-nn6jg
    @SajinachamlingRai-nn6jg 2 หลายเดือนก่อน

    Sahi ho nabina di ko kura

  • @sumanpakhrin5901
    @sumanpakhrin5901 2 หลายเดือนก่อน

    Good khuili

  • @premrai4341
    @premrai4341 2 หลายเดือนก่อน

    so sad to see her cry.

  • @sumankkarki4516
    @sumankkarki4516 2 หลายเดือนก่อน

    I love u khuili

  • @shankarjha5315
    @shankarjha5315 2 หลายเดือนก่อน +1

    man safa

  • @Osanhodibu
    @Osanhodibu 2 หลายเดือนก่อน

    हाम्रो देशको गहनाहरू हाँक थुँ

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 2 หลายเดือนก่อน +1

    First comment sabai mileara agi badam la

  • @RenukaSubedi-g8m
    @RenukaSubedi-g8m 2 หลายเดือนก่อน

    Wow

  • @jitbahadur82
    @jitbahadur82 2 หลายเดือนก่อน +2

    J jasto Vaya Pani I like khuili

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 หลายเดือนก่อน

    Same singer says also Harka Sampang

  • @bikramdahal3037
    @bikramdahal3037 2 หลายเดือนก่อน

    पहिला झापा बाट आउदा नेवार सग बिहे गरेर बच्चा भएर छोडेको अरे।नत्र थर कसरी चेन्ज भयो कुरा गहिरोछ बुझ्ने लाई हैट

  • @laxumansatyal224
    @laxumansatyal224 2 หลายเดือนก่อน

    Ramaio cha

  • @kusumgurung5997
    @kusumgurung5997 2 หลายเดือนก่อน +1

    dai sanga behe garne re

  • @purushottamthapa4475
    @purushottamthapa4475 2 หลายเดือนก่อน

    अरू केटा नपाएर हो त आर्काको बुडो रोजेको।

  • @ganeshnepali851
    @ganeshnepali851 2 หลายเดือนก่อน +1

    Lo mh garxu milai dunu paryo hajur😂😂

  • @eshworshahi2821
    @eshworshahi2821 2 หลายเดือนก่อน +2

    झुत्रे युटुबेहरु लाई बहिषकार गर्नै पर्छ।

  • @Bhumika-Thapan8j
    @Bhumika-Thapan8j 2 หลายเดือนก่อน

    आहा!!